शीर्ष नेभिगेसन
  • गृहपृष्ठ
  • हाम्रो बारेमा
    • हाम्रो बारेमा
    • पृष्ठभूमि
    • विज्ञापन
    • हाम्रो टिम
  • सम्पर्क
मुख्य नेभिगेसन
  • गृहपृष्ठ
  • समाचार
    • स्थानीय
    • मुख्य खबर
    • प्रदेश
    • स्वास्थ्य
    • राष्ट्रिय
    • समाज
    • अर्थ बाणिज्य
    • सूचना प्रविधि
    • शिक्षा
    • खेलकुद
  • विशेष
    • विशेष खोज
    • वीरगंज विशेष
    • नागरिकता किर्ते
    • नेता गिरी
  • भिडियो रिपोर्ट
  • उद्यमी मञ्च
  • जनता दरबार
  • हामीलाई भन्नुछ
  • ग्यालरी
    • फोटो स्टोरी
    • भिडियो
  • विविध
    • जनगुनासो
    • दृष्ट्रिकोण
    • राजनीति
    • अन्तरवार्ता
    • लेख/विचार
    • मनोरञ्जन
    • सम्पादकीय
    • धर्म संस्कृति
    • चुनाव विशेष
    • साहित्य
    • अन्तराष्ट्रिय
    • रोचक
    • विश्व
  • गृहपृष्ठ
  • हाम्रो बारेमा
    • हाम्रो बारेमा
    • पृष्ठभूमि
    • विज्ञापन
    • हाम्रो टिम
  • सम्पर्क
वीरगंज सिटी
  • गृहपृष्ठ
  • समाचार
    • स्थानीय
    • मुख्य खबर
    • प्रदेश
    • स्वास्थ्य
    • राष्ट्रिय
    • समाज
    • अर्थ बाणिज्य
    • सूचना प्रविधि
    • शिक्षा
    • खेलकुद
  • विशेष
    • विशेष खोज
    • वीरगंज विशेष
    • नागरिकता किर्ते
    • नेता गिरी
  • भिडियो रिपोर्ट
  • उद्यमी मञ्च
  • जनता दरबार
  • हामीलाई भन्नुछ
  • ग्यालरी
    • फोटो स्टोरी
    • भिडियो
  • विविध
    • जनगुनासो
    • दृष्ट्रिकोण
    • राजनीति
    • अन्तरवार्ता
    • लेख/विचार
    • मनोरञ्जन
    • सम्पादकीय
    • धर्म संस्कृति
    • चुनाव विशेष
    • साहित्य
    • अन्तराष्ट्रिय
    • रोचक
    • विश्व
  • ट्रेन्डिङ
  • #स्वास्थ्य चौकी
  • #प्रहरी निरीक्षक
  • #इन्स्पेक्टर
  • #फेटा घटना
  • #सरकारी कर्मचारीको उद्धार
  • #३८ कर्मचारी
  • #प्रहरीको गोली
  • #वीरगञ्ज समाचार
  • #श्रद्धाञ्जली
यहाँ खोज्नुहोस्
समाज
  • गृहपृष्ठ
  • समाज
  • बहुदरमाई मेलामा वीरगंज कपडा बैंकको मानवीय अभियान, १ हजार ५०० थान कपडा निःशुल्क वितरण
बहुदरमाई मेलामा वीरगंज कपडा बैंकको मानवीय अभियान, १ हजार ५०० थान कपडा निःशुल्क वितरण ‘कोही नाङ्गो नरहोस्‌’ भन्ने मूलमन्त्रसहित सात वर्षदेखि विपन्न तथा असहायको सेवामा सक्रिय बैंकद्वारा मेलामा आएका श्रद्धालुलाई नयाँ र पुराना कपडा वितरण ।
वीरगंज सिटी
वीरगंज सिटी शुक्रबार, मंसिर ११, २०८३
A1 Beakery Add A1 Beakery Add

धार्मिक आस्था र मेलाको उल्लाससँगै सामाजिक सेवाको सन्देश प्रवाह गर्दै वीरगंज कपडा बैंकले पर्साको बहुदरमाई मेलामा करिब १ हजार ५०० थान कपडा निःशुल्क वितरण गरेको छ ।

कार्तिक पूर्णिमाको नहान अवसरमा बहुदरमाई नगरपालिका–२, ध्यानचन्द पिपरास्थित प्रसिद्ध माता बहुदरमाई मन्दिर परिसरमा लागेको पाँचदिने मेलाको तेस्रो दिन बैंकले कपडा वितरण कार्यक्रम सञ्चालन गरेको हो । मेलामा दर्शन तथा भ्रमणका लागि आएका श्रद्धालु भक्तजनलाई नयाँ तथा पुराना कपडा उपलब्ध गराइएको बैंकका सदस्य एवं युवा समाजसेवी नवराज भट्टराईले जानकारी दिए ।

वीरगंज कपडा बैंकका अध्यक्ष लालबाबु सिंहको अध्यक्षतामा तथा युवा समाजसेवी केदार गुप्ताको संयोजनमा कार्यक्रम सम्पन्न भएको थियो । कार्यक्रममा समाजसेवी विन्देश्वरी प्रसाद कुर्मी (पटेल), डा. कुमोद ठाकुर, युवा समाजसेवी नागेन्द्र प्रसाद यादव, राजु पटेल, धीरेन्द्र ठाकुर, बैंकका सल्लाहकार श्रवण बहादुर रायमाझी, सदस्यहरू शिव श्रेष्ठ, सुरज श्रीवास्तव, कर्मचारी मिथलेश श्रीवास्तव तथा सञ्चारकर्मी रामजी यादव र श्रीराम कुमार साहलगायतको सहभागिता थियो ।

Add Sarwotam HospitalAdd Sarwotam Hospital

कार्यक्रममा सहभागी समाजसेवी तथा अतिथिहरूले वीरगञ्जदेखि ग्रामीण क्षेत्रसम्मका विपन्न र असहाय व्यक्तिलाई नयाँ तथा पुराना कपडा उपलब्ध गराउँदै आएको बैंकको अभियानको प्रशंसा गरे । धार्मिक मेलालाई समेत सेवाको अवसरका रूपमा उपयोग गरेर आवश्यकतामा रहेका व्यक्तिलाई सहयोग गर्नु अनुकरणीय कार्य भएको उनीहरूको भनाइ थियो ।

समाजमा कोही पनि कपडाविहीन रहन नपरोस् भन्ने उद्देश्यले सञ्चालन गरिएको यस्तो परोपकारी अभियानलाई निरन्तरता दिन सबैले आ–आफ्नो क्षमताअनुसार हातेमालो गर्नुपर्नेमा उनीहरूले जोड दिए ।

बैंकका अध्यक्ष सिंहले ‘कोही नाङ्गो नरहोस्‌’ भन्ने मूलमन्त्रलाई आत्मसात् गर्दै संस्थाले विगत सात वर्षदेखि विपन्न तथा असहाय व्यक्तिलाई कपडा उपलब्ध गराएर मानवीय सेवा गर्दै आएको बताए । अघिल्लो वर्षझैँ यस वर्ष पनि बहुदरमाई मेलामा पुगेर श्रद्धालुहरूलाई सहयोग गर्न पाउँदा आफूहरूलाई सन्तुष्टि मिलेको उनको भनाइ थियो ।

उनले अभियानलाई सफल बनाउन सहयोग गर्ने दाता, सल्लाहकार, शुभेच्छुक, समाजसेवी, अतिथि, पदाधिकारी, सदस्य तथा सञ्चारकर्मीहरूप्रति आभार व्यक्त गर्दै मानवीय सेवाको अभियानमा निरन्तर साथ र सहयोगको अपेक्षा गरेका छन् ।

धार्मिक मेलाको अवसरमा गरिएको यस अभियानले उत्सव र आस्थासँगै सामाजिक उत्तरदायित्व तथा परोपकारलाई जोड्ने प्रयास गरेको छ ।

प्रकाशित मिति: शुक्रबार, मंसिर ११, २०८३  ००:२९
वीरगंज सिटीमा प्रकाशित सामग्रीबारे कुनै पनि प्रतिक्रिया, सल्लाह–सुझाव वा कुनै सामग्री प्रकाशित गराउनुपरेमा [email protected] वा [email protected] मा पठाउन सक्नुहुनेछ।
Leo Gas Bara Leo Gas Bara
Be Natural Icecream Be Natural Icecream
Follow Us
Follow Us Birgunj City
थप समाज
वीरगंजको फर्चुन सिटी क्यासिनोमा प्रहरी छापा, १० भन्दा बढी नेपाली नागरिक नियन्त्रणमा
वीरगंजको फर्चुन सिटी क्यासिनोमा प्रहरी छापा, १० भन्दा बढी नेपाली नागरिक नियन्त्रणमा शुक्रबार, मंसिर ११, २०८३
पूर्वसशस्त्र प्रहरीको आमाको अन्त्येष्टिमा शोक सलामीः नियम मिचेर टोली खटाएको भन्दै छानबिन
पूर्वसशस्त्र प्रहरीको आमाको अन्त्येष्टिमा शोक सलामीः नियम मिचेर टोली खटाएको भन्दै छानबिन शुक्रबार, मंसिर ११, २०८३
मेलामा आएका श्रद्धालुलाई वीरगंज कपडा बैंकको उपहार, १ हजार ५ सय  थान कपडा बाँडियो
मेलामा आएका श्रद्धालुलाई वीरगंज कपडा बैंकको उपहार, १ हजार ५ सय थान कपडा बाँडियो बिहीबार, मंसिर १०, २०८३
जनमत पार्टीद्वारा रंगभेदविरुद्धको एकता दिवस भव्य रूपमा सम्पन्न
जनमत पार्टीद्वारा रंगभेदविरुद्धको एकता दिवस भव्य रूपमा सम्पन्न बिहीबार, मंसिर १०, २०८३
निजगढ विमानस्थल निर्माण गर्ने सरकारको प्रतिबद्धता, पर्यटनमन्त्रीको घोषणा
निजगढ विमानस्थल निर्माण गर्ने सरकारको प्रतिबद्धता, पर्यटनमन्त्रीको घोषणा बिहीबार, मंसिर १०, २०८३
देउवा–गगन विवाद चर्किँदा मधेश कांग्रेसका सांसद तटस्थ, अन्य प्रदेशमा भने देउवा पक्ष सक्रिय
देउवा–गगन विवाद चर्किँदा मधेश कांग्रेसका सांसद तटस्थ, अन्य प्रदेशमा भने देउवा पक्ष सक्रिय बिहीबार, मंसिर १०, २०८३
Manakamana Health clinic Manakamana Health clinic
भिडियो रिपोर्ट
वीरगंज–२२ मा छत्र बाबा मन्दिरको जग्गा २० वर्षदेखि अलपत्र, व्यवस्थापनमा बेवास्ता (भिडियो रिपोर्ट सहित)
वीरगंज–२२ मा छत्र बाबा मन्दिरको जग्गा २० वर्षदेखि अलपत्र, व्यवस्थापनमा बेवास्ता (भिडियो रिपोर्ट सहित) वीरगंज सिटी
कैलाश होटल कुटपिट प्रकरण : अंकित जालानमाथि आक्रमण र मोबाइल फुटाइएको भिडियोमा कैद (भिडियो रिपोर्ट सहित)
कैलाश होटल कुटपिट प्रकरण : अंकित जालानमाथि आक्रमण र मोबाइल फुटाइएको भिडियोमा कैद (भिडियो रिपोर्ट सहित) वीरगंज सिटी
वीरगंज–२५ सिर्सियाको मुख्य सडक १० वर्षदेखि अलपत्र, स्थानीय आक्रोशित
वीरगंज–२५ सिर्सियाको मुख्य सडक १० वर्षदेखि अलपत्र, स्थानीय आक्रोशित संजय यादव
Titan Birgunj Titan Birgunj
समाज
बहुदरमाई मेलामा वीरगंज कपडा बैंकको मानवीय अभियान, १ हजार ५०० थान कपडा निःशुल्क वितरण
बहुदरमाई मेलामा वीरगंज कपडा बैंकको मानवीय अभियान, १ हजार ५०० थान कपडा निःशुल्क वितरण वीरगंज सिटी
मेलामा आएका श्रद्धालुलाई वीरगंज कपडा बैंकको उपहार, १ हजार ५ सय  थान कपडा बाँडियो
मेलामा आएका श्रद्धालुलाई वीरगंज कपडा बैंकको उपहार, १ हजार ५ सय थान कपडा बाँडियो वीरगंज सिटी
Sunaulo Sajha Dhuwani Sewa Sunaulo Sajha Dhuwani Sewa
MN Press MN Press
स्थानीय
बहुदरमाई मेलामा वीरगंज कपडा बैंकको मानवीय अभियान, १ हजार ५०० थान कपडा निःशुल्क वितरण
बहुदरमाई मेलामा वीरगंज कपडा बैंकको मानवीय अभियान, १ हजार ५०० थान कपडा निःशुल्क वितरण वीरगंज सिटी
वीरगंजको फर्चुन सिटी क्यासिनोमा प्रहरी छापा, १० भन्दा बढी नेपाली नागरिक नियन्त्रणमा
वीरगंजको फर्चुन सिटी क्यासिनोमा प्रहरी छापा, १० भन्दा बढी नेपाली नागरिक नियन्त्रणमा वीरगंज सिटी
पूर्वसशस्त्र प्रहरीको आमाको अन्त्येष्टिमा शोक सलामीः नियम मिचेर टोली खटाएको भन्दै छानबिन
पूर्वसशस्त्र प्रहरीको आमाको अन्त्येष्टिमा शोक सलामीः नियम मिचेर टोली खटाएको भन्दै छानबिन वीरगंज सिटी
विशेष खोज
भारतीय ल्याबको भरमा अञ्जली डायग्नोस्टिकका ल्याब : कमिसनको चक्करमा गलत रिपोर्ट, बिरामीको स्वास्थ्यसँग खेलवाड हुँदा नियामक निकाय मौन
भारतीय ल्याबको भरमा अञ्जली डायग्नोस्टिकका ल्याब : कमिसनको चक्करमा गलत रिपोर्ट, बिरामीको स्वास्थ्यसँग खेलवाड हुँदा नियामक निकाय मौन Exclusive !
६ करोड ४१ लाख रुपैयाँ र ७ बिघा जग्गापछि २० लाखका गरगहना पनि ठगी भएको सीताराम कुर्मीको आरोप, राजकुमार र राजनारायण पछि रिना पाण्डेमाथि थप खुलासा (भिडियाे रिपाेर्ट)
६ करोड ४१ लाख रुपैयाँ र ७ बिघा जग्गापछि २० लाखका गरगहना पनि ठगी भएको सीताराम कुर्मीको आरोप, राजकुमार र राजनारायण पछि रिना पाण्डेमाथि थप खुलासा (भिडियाे रिपाेर्ट) वीरगंज सिटी
६ करोड रुपैयाँ र जग्गा गुमाएको वीरगंज–२२ का सीताराम कुर्मीको परिवारको आरोप, न्यायका लागि अदालतमा मुद्दा
६ करोड रुपैयाँ र जग्गा गुमाएको वीरगंज–२२ का सीताराम कुर्मीको परिवारको आरोप, न्यायका लागि अदालतमा मुद्दा वीरगंज सिटी
हामीलाई भन्नुछ
विद्यालय र अस्पताल नजिकै लागूपदार्थ बिक्री र अव्यवस्थित पार्किङ नियन्त्रण गर्न सम्बन्धित निकाय किन मौन ? समाधान कहिले ?
विद्यालय र अस्पताल नजिकै लागूपदार्थ बिक्री र अव्यवस्थित पार्किङ नियन्त्रण गर्न सम्बन्धित निकाय किन मौन ? समाधान कहिले ? वीरगंज सिटी
नेसनल मेडिकल कलेजमा १८ दिने शिशुको मृत्यु, चिकित्सकको लापरबाहीको आरोप लगाउँदै परिवारद्वारा न्यायको माग
नेसनल मेडिकल कलेजमा १८ दिने शिशुको मृत्यु, चिकित्सकको लापरबाहीको आरोप लगाउँदै परिवारद्वारा न्यायको माग वीरगंज सिटी
उद्यमी मञ्च
प्रधानमन्त्री बालेन शाहको सम्भावित भारत भ्रमणमा  एयर कनेक्टिभिटी, रेल्वे सञ्जाल र आर्थिक नीतिका विषयमा विशेष छलफल हुने - अतुल के. ठाकुर | Episode-10
प्रधानमन्त्री बालेन शाहको सम्भावित भारत भ्रमणमा एयर कनेक्टिभिटी, रेल्वे सञ्जाल र आर्थिक नीतिका विषयमा विशेष छलफल हुने - अतुल के. ठाकुर | Episode-10 वीरगंज सिटी
सार्वजनिक यातायातमा यात्रुको सुरक्षासँगै व्यवसायीको जिम्मेवारी पनि स्पष्ट हुनुपर्छ : विनोद श्रेष्ठ ,यातायात व्यवसाय | Episode-9
सार्वजनिक यातायातमा यात्रुको सुरक्षासँगै व्यवसायीको जिम्मेवारी पनि स्पष्ट हुनुपर्छ : विनोद श्रेष्ठ ,यातायात व्यवसाय | Episode-9 वीरगंज सिटी
कृषिप्रधान देश भए पनि कृषकका समस्या बुझ्दैन सरकार : शेखर चौधरी, कृषि उद्यमी | Episode-8
कृषिप्रधान देश भए पनि कृषकका समस्या बुझ्दैन सरकार : शेखर चौधरी, कृषि उद्यमी | Episode-8 वीरगंज सिटी
वीरगंज विशेष
चितवनकी शिक्षिका ल्याउन वीरगंज महानगरको अस्वाभाविक सक्रियताः एकै दिनमा सबै प्रक्रिया पूरा
चितवनकी शिक्षिका ल्याउन वीरगंज महानगरको अस्वाभाविक सक्रियताः एकै दिनमा सबै प्रक्रिया पूरा वीरगंज सिटी
वीरगंज कारागारबाट कैदी फरार, सीमावर्ती क्षेत्रमा सुरक्षा निगरानी कडा
वीरगंज कारागारबाट कैदी फरार, सीमावर्ती क्षेत्रमा सुरक्षा निगरानी कडा वीरगंज सिटी
वीरगंज महानगरको विज्ञापन बोर्ड ठेक्कामा विवाद : ४५ लाखको बोलपत्र केरमेट गरी ५४ लाख बनाइ मिलेमतोको आशंका
वीरगंज महानगरको विज्ञापन बोर्ड ठेक्कामा विवाद : ४५ लाखको बोलपत्र केरमेट गरी ५४ लाख बनाइ मिलेमतोको आशंका वीरगंज सिटी
खेलकुद
महिला क्रिकेटमा लुम्बिनीलाई मधेशको झट्का, समूह चरणबाटै बाहिरियो
महिला क्रिकेटमा लुम्बिनीलाई मधेशको झट्का, समूह चरणबाटै बाहिरियो वीरगंज सिटी
राइजिङ स्टार्स एसिया कपबाट बाहिरियो नेपाल, पाकिस्तान शाहीन्ससँग ९६ रनले पराजित
राइजिङ स्टार्स एसिया कपबाट बाहिरियो नेपाल, पाकिस्तान शाहीन्ससँग ९६ रनले पराजित वीरगंज सिटी
जनगुनासो
वीरगंजको विकास, स्वास्थ्य सेवा र युवाको भविष्यबारे मेयर उम्मेदवार गंगा श्रेष्ठका योजना के छन् ? | Ganga Shrestha | Interview
वीरगंजको विकास, स्वास्थ्य सेवा र युवाको भविष्यबारे मेयर उम्मेदवार गंगा श्रेष्ठका योजना के छन् ? | Ganga Shrestha | Interview वीरगंज सिटी
पैसाको बलमा होइन, विचार र योजनाका आधारमा राजनीतिमा आएकी छु : अदीती शाह (मेयर, प्रत्याशी) बहुदरमाई नगरपालिका
पैसाको बलमा होइन, विचार र योजनाका आधारमा राजनीतिमा आएकी छु : अदीती शाह (मेयर, प्रत्याशी) बहुदरमाई नगरपालिका वीरगंज सिटी
मनोरञ्जन
सलमान खानको ‘मातृभूमि’ को ट्रेलर ४ मिनेट ४३ सेकेन्ड लामो, सेन्सर बोर्डबाट पायो प्रमाणपत्र
सलमान खानको ‘मातृभूमि’ को ट्रेलर ४ मिनेट ४३ सेकेन्ड लामो, सेन्सर बोर्डबाट पायो प्रमाणपत्र वीरगंज सिटी
टाइगर श्राफको गाडीमा गोली प्रहार : तीन राज्यबाट १० जना सन्दिग्ध पक्राउ
टाइगर श्राफको गाडीमा गोली प्रहार : तीन राज्यबाट १० जना सन्दिग्ध पक्राउ वीरगंज सिटी
सम्पर्क गर्नुहोस्

वीरगंज मिडिया एजेन्सी

वीरगंज - १२ पर्सा, नेपाल
सम्पर्क : 9811107387
इमेलः [email protected],
[email protected]

विज्ञापनका लागि

एम.डी. मल्लीक
सम्पर्क: +977 - 9855084786
इमेलः [email protected]
हाम्रो टिम
जियालाल साह प्रकाशक / सम्पादक
अजय पजियार भिडियाे सम्पादक
सतेन्द्र यादव संवाददाता
निराजन साह संवाददाता
संदिप यादव संवाददाता, बारा
Like us on Facebook
वीरगंज सिटी
© 2026 Birgunj City News. All Rights Reserved. Site by: SoftNEP