शीर्ष नेभिगेसन
  • गृहपृष्ठ
  • हाम्रो बारेमा
    • हाम्रो बारेमा
    • पृष्ठभूमि
    • विज्ञापन
    • हाम्रो टिम
  • सम्पर्क
मुख्य नेभिगेसन
  • गृहपृष्ठ
  • समाचार
    • स्थानीय
    • मुख्य खबर
    • प्रदेश
    • स्वास्थ्य
    • राष्ट्रिय
    • समाज
    • अर्थ बाणिज्य
    • सूचना प्रविधि
    • शिक्षा
    • खेलकुद
  • हामीलाई भन्नुछ
  • विशेष
    • विशेष खोज
    • वीरगंज विशेष
    • नागरिकता किर्ते
    • नेता गिरी
  • भिडियो रिपोर्ट
  • उद्यमी मञ्च
  • जनगुनासो
  • ग्यालरी
    • फोटो स्टोरी
    • भिडियो
  • विविध
    • राजनीति
    • अन्तरवार्ता
    • लेख/विचार
    • मनोरञ्जन
    • सम्पादकीय
    • धर्म संस्कृति
    • चुनाव विशेष
    • साहित्य
    • अन्तराष्ट्रिय
    • रोचक
    • विश्व
Dashain Banner
Dashain Banner
  • गृहपृष्ठ
  • हाम्रो बारेमा
    • हाम्रो बारेमा
    • पृष्ठभूमि
    • विज्ञापन
    • हाम्रो टिम
  • सम्पर्क
वीरगंज सिटी
  • गृहपृष्ठ
  • समाचार
    • स्थानीय
    • मुख्य खबर
    • प्रदेश
    • स्वास्थ्य
    • राष्ट्रिय
    • समाज
    • अर्थ बाणिज्य
    • सूचना प्रविधि
    • शिक्षा
    • खेलकुद
  • हामीलाई भन्नुछ
  • विशेष
    • विशेष खोज
    • वीरगंज विशेष
    • नागरिकता किर्ते
    • नेता गिरी
  • भिडियो रिपोर्ट
  • उद्यमी मञ्च
  • जनगुनासो
  • ग्यालरी
    • फोटो स्टोरी
    • भिडियो
  • विविध
    • राजनीति
    • अन्तरवार्ता
    • लेख/विचार
    • मनोरञ्जन
    • सम्पादकीय
    • धर्म संस्कृति
    • चुनाव विशेष
    • साहित्य
    • अन्तराष्ट्रिय
    • रोचक
    • विश्व
  • ट्रेन्डिङ
  • #२ अर्ब ३९ करोड
  • #सरकारी वकिल कार्यालय
  • #धरौटीमा रिहा
  • #कारागार चलान
  • #जिल्ला अदालत पर्सा
  • #सागरकुमार साह
  • #उपेन्द्रकुमार साह
  • #शंकास्पद वित्तीय कारोबार
  • #वित्तीय अपराध
यहाँ खोज्नुहोस्
your add here your add here
समाज
  • गृहपृष्ठ
  • समाज
  • बलिउडका दिग्गज अभिनेता धर्मेन्द्रको जीवनयात्रा : संघर्षदेखि सुपरस्टारडमसम्म
बलिउडका दिग्गज अभिनेता धर्मेन्द्रको जीवनयात्रा : संघर्षदेखि सुपरस्टारडमसम्म
वीरगंज सिटी
वीरगंज सिटी सोमबार, मंसिर ८, २०८२
A1 Beakery Add A1 Beakery Add

बलिउडका दिग्गज अभिनेता धर्मेन्द्रको निधन भएसँगै भारतीय फिल्म उद्योग र उनका करोडौँ प्रशंसक शोकमा डुबेका छन् ।

८९ वर्षको उमेरमा सोमबार अपराह्न आफ्नै निवासमा अन्तिम श्वास लिएका धर्मेन्द्रको जीवन केवल एउटा कलाकारको कथा मात्र थिएन— त्यो बलिउडकै इतिहास, संघर्ष, प्रेम, सफलताका अध्यायहरूले भरिएको एक युग थियो ।जीवनका उत्तरार्द्धतिर उनी प्रायः आफ्नै फार्म हाउसमा देखिन्थे— कहिले बगैँचामा फलेका फलहरू समाउँदै, कहिले खेतको धानका बाला चलाउँदै। उनी जीवन र माटोको कुरा गर्थे, खुसी र साधनाको कुरा गर्थे ।

सामान्य पृष्ठभूमिबाट उदाए पनि उनले बलिउडमा छोएको उचाइ अतुलनीय रह्यो ।

साधारण गाउँबाट बलिउडको ठूलो पर्दासम्म

पञ्जाबमा जन्मिएका धर्मेन्द्रको पढाइ सामान्य थियो । तर अभिनयप्रतिको उनको मोह बाल्यकालदेखि नै प्रबल थियो ।

Add Sarwotam HospitalAdd Sarwotam Hospital

फगवाडास्थित रामगढिया कलेजमा अध्ययनरत बेला उनले पहिलो दिनमै जीवनमा ‘फिल्ममा नाम कमाउने’ लक्ष्य बनाए । फिल्म फेयर पत्रिकाले गरेको ‘नवप्रतिभा खोज’ प्रतियोगितामा विजयी भएपछि उनी दिल्ली हुँदै मुम्बई पुगे । सन् १९६० मा ‘दिल भी तेरा हम भी तेरे’ बाट बलिउडमा डेब्यू गरेका उनले सादगीपूर्ण अभिनय र सुन्दर व्यक्तित्वका कारण छिट्टै दर्शक मनमा ठाउँ बनाए ।

बलिउडमा  ‘हिम्यान अफ बलिउड’

७० को दशकमा एक्सन भूमिकामा देखिएको धर्मेन्द्रले फिल्म उद्योगमा नयाँ ट्रेन्ड स्थापित गरे । ‘शोले’, ‘सीता और गीता’, ‘चुपके चुपके’, ‘धर्मवीर’, ‘बेताब’ जस्ता फिल्महरूले उनलाई बलिउडको अविस्मरणीय नाम बनाइदियो ।
बलियो शरीर, सादगी र स्वाभाविक अभिनय सामर्थ्यका कारण, फ्यानहरूले उनलाई माया गरेर ‘हिम्यान अफ बलिउड’ को उपनाम दिए ।

निर्देशकको ग्यारेजमा बसेर संघर्षको कथा सुरुवात

मुम्बई पुगेपछि धर्मेन्द्रसँग बस्ने–खाने ठाउँ थिएन । उनी निर्देशक अर्जुन हिंगोरानीको ग्यारेजमा बस्थे । दुईजनाले सँगै खाना खाने, संघर्ष बाँड्ने र फिल्मी दुनियाँमा टिक्ने संकल्प साझा गर्थे ।
यही संघर्षले उनलाई बलिउडको सबैभन्दा चम्किलो नक्षत्र बनायो ।

मीना कुमारीसँग प्रेम 

धर्मेन्द्र–मीना कुमारीको प्रेमकथा बलिउडकै चर्चित कथामध्ये एक हो । मीना कुमारीले धर्मेन्द्रलाई अभिनय सिकाइन्, सुधार गरिन् र बलिउडमा उभिन सघाइन् ।
तर मीना कुमारी विवाहित भएकाले सम्बन्ध गुपचुप मै रह्यो । धर्मेन्द्रले पछि एक अन्तर्वार्तामा भनेका थिए— “मीना कुमारी मेरी गुरु थिइन् । अभिनय सिकाउने मेराे पहिलो स्कूल थिइन् ।”

हेमा मालिनीसँगको विवाह र विवाद

७० को दशकमा ‘तुम हसीन मैं जवां’ को छायांकनका क्रममा धर्मेन्द्र र हेमा मालिनी नजिकिए । उनको जोडी फिल्महरूमा सुपरहिट बन्दै गयो र वास्तविक जीवनमा पनि रोमानीक सम्बन्धले जरा गाड्यो ।
तर धर्मेन्द्र पहिले नै प्रकाश कौरसँग विवाह बन्धनमा बाँधिएका थिए । दोस्रो विवाह कानुनी रूपमा सम्भव नभएकाले उनले सन् १९८० मा इस्लाम धर्ममा रूपान्तरण गरी ‘दिलावर खान केवट’ नाम लिए र हेमा मालिनीसँग विवाह गरे । हेमासँगका उनका दुई छोरी— ईशा देओल र अहाना देओल— पछिल्ला वर्षहरूमा पनि भारतीय सिनेमामा सक्रिय छन् ।

‘शोले’ छायांकनको रोचक प्रसङ्ग

‘शोले’ फिल्ममा वीरू (धर्मेन्द्र) ले ‘सुसाइड टावर’ मा चढेर वसन्ती (हेमा मालिनी) का लागि संवाद बोल्ने दृश्य निकै प्रतिष्ठित मानिन्छ । हीना मालिनीप्रति मोहित भएका धर्मेन्द्रले वास्तविक जीवनमै उनलाई प्रभावित गर्न चाहेर धेरै टेक दिएका थिए भन्ने किस्सा निर्देशकहरूले पछि सुनाएका थिए ।

५१ रुपैयाँ पारिश्रमिकबाट सुरु भएको यात्रा

उनको पहिलो फिल्मको पारिश्रमिक जम्मा ५१ रुपैयाँ थियो । तर यही रकमले उनलाई बलिउडमा प्रवेश गराउने ढोका खोलिदियो । धर्मेन्द्रले एक अन्तर्वार्तामा भनेका थिए, “५१ रुपैयाँले मलाई अनमोल खुसी दियो । त्यो दिन मैले महसुस गरे— अब म बलिउडमा छु ।”

राजनीतिक यात्रा : सन् २००४ मा भारतीय जनता पार्टी (BJP) बाट बीकानेर–राजस्थानका सांसद बने । यद्यपि राजनीति भन्दा पनि अभिनयमै उनको पहिचान बलियो रह्यो ।

अविस्मरणीय युगको अन्त्य

धर्मेन्द्रको जीवन संघर्ष, प्रेम, विवाद, सफलता र लोकप्रियताले भरिएको चलचित्र जस्तै थियो ।

उनले छाडेको छाप बलिउडका पुस्तापुस्ता कलाकारका लागि प्रेरणा रहिरहनेछ । ‘वीरू’, ‘धर्मेंद्र’, ‘हिम्यान अफ बलिउड’ यी सबै नामहरू आज पनि करोडौं मनमा धड्किइरहेका छन् । उनको निधनसँगै बलिउडले एक युग गुमाएको छ यस्तो युग, जसको पुनरावृत्ति सम्भव छैन ।

भिडियाे सामाग्री

 

 


प्रकाशित मिति: सोमबार, मंसिर ८, २०८२  २०:३२
#बलिउड अभिनेता #मुम्बई #दिल्ली #भारत समाचार #भारतीय राजनीति #धर्मेन्द्र #बलिउड इतिहास #भारतीय सिनेमाका दिग्गज #धर्मेन्द्र निधन #हेमा मालिनी #मीना कुमारी #सनी देओल #बबी देओल #शोले #हिन्दी फिल्म उद्योग #बलिउड स्टारडम #बलिउड कथा #भारतीय मनोरञ्जन समाचार #सेलिब्रिटी मृत्यु #बलिउड सुपरस्टार #पञ्जाब #फिल्मफेयर प्रतियोगिता #बीजेपी
वीरगंज सिटीमा प्रकाशित सामग्रीबारे कुनै पनि प्रतिक्रिया, सल्लाह–सुझाव वा कुनै सामग्री प्रकाशित गराउनुपरेमा [email protected] वा [email protected] मा पठाउन सक्नुहुनेछ।
Leo Gas Bara Leo Gas Bara
Be Natural Icecream Be Natural Icecream
Follow Us
Follow Us Birgunj City
थप समाज
प्याडमा लागुऔषध लुकाएर कारागार पुगेका दिदीबहिनी पक्राउ
प्याडमा लागुऔषध लुकाएर कारागार पुगेका दिदीबहिनी पक्राउ बिहीबार, असोज २९, २०८३
भारत लैजाँदै गरेका हुम्लाका २५ बालबालिका बनबासा नाकाबाट उद्धार
भारत लैजाँदै गरेका हुम्लाका २५ बालबालिका बनबासा नाकाबाट उद्धार बिहीबार, असोज २९, २०८३
काठमाडौंको रानीपोखरीमा एक व्यक्तिको शव फेला
काठमाडौंको रानीपोखरीमा एक व्यक्तिको शव फेला बिहीबार, असोज २९, २०८३
नारायणी नदीमा खुट्टा धुने क्रममा आमा–छोरा बेपत्ता, छोरीको उद्धार
नारायणी नदीमा खुट्टा धुने क्रममा आमा–छोरा बेपत्ता, छोरीको उद्धार बिहीबार, असोज २९, २०८३
न्यायाधीश बम हत्याका फरार प्रतिवादी पक्राउ, हतियार र गोली बरामद
न्यायाधीश बम हत्याका फरार प्रतिवादी पक्राउ, हतियार र गोली बरामद बिहीबार, असोज २९, २०८३
यात्रुलाई हैरानी दिने तीन जनालाई प्रहरीले पक्राउ गर्‍यो
यात्रुलाई हैरानी दिने तीन जनालाई प्रहरीले पक्राउ गर्‍यो बुधबार, असोज २८, २०८३
Multani Cream Add Multani Cream Add
Manakamana Health clinic Manakamana Health clinic
भिडियो रिपोर्ट
वीरगंज–११ मा सामान्य वर्षामै जलमग्न सडक, वडा अध्यक्षकै घर जाने बाटोमा पानीको निकास छैन
वीरगंज–११ मा सामान्य वर्षामै जलमग्न सडक, वडा अध्यक्षकै घर जाने बाटोमा पानीको निकास छैन वीरगंज सिटी
सुपौली प्रशासनको सेवा अस्तव्यस्त, एक महिनापछि प्रमुख पठाउन लागिएको जिप्रकाकाे दाबी | Supauli Parsa | (भिडियो रिपोर्ट)
सुपौली प्रशासनको सेवा अस्तव्यस्त, एक महिनापछि प्रमुख पठाउन लागिएको जिप्रकाकाे दाबी | Supauli Parsa | (भिडियो रिपोर्ट) वीरगंज सिटी
वीरगंजको सूर्या हस्पिटलमा सुत्केरीको दुवै मिर्गौला फेल, स्वास्थ्य मन्त्रालय र मेडिकल काउन्सिल मौन (भिडियाे रिपाेर्ट)
वीरगंजको सूर्या हस्पिटलमा सुत्केरीको दुवै मिर्गौला फेल, स्वास्थ्य मन्त्रालय र मेडिकल काउन्सिल मौन (भिडियाे रिपाेर्ट) वीरगंज सिटी
Titan Birgunj Titan Birgunj
समाज
प्याडमा लागुऔषध लुकाएर कारागार पुगेका दिदीबहिनी पक्राउ
प्याडमा लागुऔषध लुकाएर कारागार पुगेका दिदीबहिनी पक्राउ वीरगंज सिटी
भारत लैजाँदै गरेका हुम्लाका २५ बालबालिका बनबासा नाकाबाट उद्धार
भारत लैजाँदै गरेका हुम्लाका २५ बालबालिका बनबासा नाकाबाट उद्धार वीरगंज सिटी
Sunaulo Sajha Dhuwani Sewa Sunaulo Sajha Dhuwani Sewa
MN Press MN Press
स्थानीय
नवरात्रिमा धार्मिक गतिविधिमा सक्रिय कांग्रेस नेता सहाबुदिन, कर्मामाईको आरतीमा सहभागी
नवरात्रिमा धार्मिक गतिविधिमा सक्रिय कांग्रेस नेता सहाबुदिन, कर्मामाईको आरतीमा सहभागी वीरगंज सिटी
नेशनल मेडिकल कलेज आन्दोलनका अगुवा बसरुद्दिनको छोराको बहुभोजमा जेठा दाई जैनुदिनको परिवार अनुपस्थित
नेशनल मेडिकल कलेज आन्दोलनका अगुवा बसरुद्दिनको छोराको बहुभोजमा जेठा दाई जैनुदिनको परिवार अनुपस्थित वीरगंज सिटी
वीरगंजका परम्परागत दशैं मेलामा नवपुस्ताको आकर्षण घट्दै, संरक्षणमा चुनौती
वीरगंजका परम्परागत दशैं मेलामा नवपुस्ताको आकर्षण घट्दै, संरक्षणमा चुनौती वीरगंज सिटी
Dav Rb Kedia Ad Dav Rb Kedia Ad
विशेष खोज
वीरगंज–३१ र ३२ को चिडियाखाना बनेन पर्यटकीय गन्तव्य, सडक र पूर्वाधार अझै बेहाल
वीरगंज–३१ र ३२ को चिडियाखाना बनेन पर्यटकीय गन्तव्य, सडक र पूर्वाधार अझै बेहाल संजय यादव
तराई–मधेशको पहिचान बनेको कुश्ती खेल उपेक्षाकाे कारण लोपोन्मुख अवस्थमा, खेल जाेगाउन आग्रह (भिडियाे रिपाेर्ट)
तराई–मधेशको पहिचान बनेको कुश्ती खेल उपेक्षाकाे कारण लोपोन्मुख अवस्थमा, खेल जाेगाउन आग्रह (भिडियाे रिपाेर्ट) जितेन्द्र साह
व्यवस्थापन समितिका सदस्यले ठेक्का पाएपछि नेत्रविहिन विद्यार्थीहरु सडेगलेका खाना खान बाध्य, पौष्टिक आहारको अभावमा समस्या खेप्दै दृष्टिविहीन बालबालिका (भिडियाे सहित)
व्यवस्थापन समितिका सदस्यले ठेक्का पाएपछि नेत्रविहिन विद्यार्थीहरु सडेगलेका खाना खान बाध्य, पौष्टिक आहारको अभावमा समस्या खेप्दै दृष्टिविहीन बालबालिका (भिडियाे सहित) जितेन्द्र साह
हामीलाई भन्नुछ
कोइला डिपोको धुलोले स्थानीयको स्वास्थ्यमा गम्भीर जोखिम, सम्बन्धित निकाय किन मौन ?
कोइला डिपोको धुलोले स्थानीयको स्वास्थ्यमा गम्भीर जोखिम, सम्बन्धित निकाय किन मौन ? वीरगंज सिटी
सरकारले  विद्यालयमा लयाएकाे दिवा खाजा कार्यक्रम सञ्चालनमा छ त ?
सरकारले विद्यालयमा लयाएकाे दिवा खाजा कार्यक्रम सञ्चालनमा छ त ? वीरगंज सिटी
उद्यमी मञ्च
बजारमा तरलता अभावको प्रभाव : रियल इस्टेट क्षेत्र पनि अछुतो रहेन : प्रेम जातिया / घरजग्गा व्यवसाय ( रियल–इस्टेट )
बजारमा तरलता अभावको प्रभाव : रियल इस्टेट क्षेत्र पनि अछुतो रहेन : प्रेम जातिया / घरजग्गा व्यवसाय ( रियल–इस्टेट ) वीरगंज सिटी
अघोषित पत्रकारिता नै महासंघका लागि चुनौती, युट्युबरको भीडमा हराउँदैछ वास्तविक पत्रकारिता : रुपेश सिंह (अध्यक्ष) कलर्स टीभी, एफएम र सनसनी खबर Episode-8
अघोषित पत्रकारिता नै महासंघका लागि चुनौती, युट्युबरको भीडमा हराउँदैछ वास्तविक पत्रकारिता : रुपेश सिंह (अध्यक्ष) कलर्स टीभी, एफएम र सनसनी खबर Episode-8 वीरगंज सिटी
आइतबारको बिदा विद्यार्थीको भविष्यका लागि कत्तिको न्यायोचित?: आशमा सिंह यादव | Episode-7
आइतबारको बिदा विद्यार्थीको भविष्यका लागि कत्तिको न्यायोचित?: आशमा सिंह यादव | Episode-7 वीरगंज सिटी
वीरगंज विशेष
वीरगंज–३१ र ३२ को चिडियाखाना बनेन पर्यटकीय गन्तव्य, सडक र पूर्वाधार अझै बेहाल
वीरगंज–३१ र ३२ को चिडियाखाना बनेन पर्यटकीय गन्तव्य, सडक र पूर्वाधार अझै बेहाल संजय यादव
वीरगंज विश्वविद्यालयका लागि उठेको रकममाथि अनुसन्धान
वीरगंज विश्वविद्यालयका लागि उठेको रकममाथि अनुसन्धान वीरगंज सिटी
अख्तियारबाट निलम्बित मेयर राजेशमान सिंहको मुद्दामा विशेष अदालतमा पेशी
अख्तियारबाट निलम्बित मेयर राजेशमान सिंहको मुद्दामा विशेष अदालतमा पेशी वीरगंज सिटी
खेलकुद
जिराभवानी भेट्रान्स फाइनलमा, दुई गोल गरेका सुनिल राउत बने ‘म्यान अफ द म्याच’
जिराभवानी भेट्रान्स फाइनलमा, दुई गोल गरेका सुनिल राउत बने ‘म्यान अफ द म्याच’ वीरगंज सिटी
पूर्वसांसद् विनिता कठायत दशौं राष्ट्रिय खेलकुदको मूल आयोजक समिति सदस्यमा नियुक्त
पूर्वसांसद् विनिता कठायत दशौं राष्ट्रिय खेलकुदको मूल आयोजक समिति सदस्यमा नियुक्त वीरगंज सिटी
जनगुनासो
समाजसेवा र शिक्षणसँगै महिलालाई आत्मनिर्भर बनाउँदै कौशल्या सत्यालको ब्युटिसियन यात्रा | जन गुनासो |
समाजसेवा र शिक्षणसँगै महिलालाई आत्मनिर्भर बनाउँदै कौशल्या सत्यालको ब्युटिसियन यात्रा | जन गुनासो | वीरगंज सिटी
शिक्षिका हुनु भनेको केवल पढाउनु होइन, विद्यार्थीको भविष्य निर्माण गर्नु हो : बबिता श्रेष्ठ
शिक्षिका हुनु भनेको केवल पढाउनु होइन, विद्यार्थीको भविष्य निर्माण गर्नु हो : बबिता श्रेष्ठ निक्की नेपाली
मनोरञ्जन
प्रकाश सपूत किन बन्न खोज्दैछन् शाहरुख खानजस्तै?
प्रकाश सपूत किन बन्न खोज्दैछन् शाहरुख खानजस्तै? वीरगंज सिटी
कुकुरप्रेमबारे पल शाहको खुलासा, भन्छन्– ‘डग लभर हुँ म’
कुकुरप्रेमबारे पल शाहको खुलासा, भन्छन्– ‘डग लभर हुँ म’ वीरगंज सिटी
सम्पर्क गर्नुहोस्

वीरगंज मिडिया एजेन्सी

वीरगंज - १२ पर्सा, नेपाल
सम्पर्क : 9811107387
इमेलः [email protected],
[email protected]

विज्ञापनका लागि

एम.डी. मल्लीक
सम्पर्क: +977 - 9855084786
इमेलः [email protected]
हाम्रो टिम
जियालाल साह प्रकाशक / सम्पादक
अजय पजियार भिडियाे सम्पादक
सतेन्द्र यादव संवाददाता
निराजन साह संवाददाता
संदिप यादव संवाददाता, बारा
Like us on Facebook
वीरगंज सिटी
© 2026 Birgunj City News. All Rights Reserved. Site by: SoftNEP