शीर्ष नेभिगेसन
  • गृहपृष्ठ
  • हाम्रो बारेमा
    • हाम्रो बारेमा
    • पृष्ठभूमि
    • विज्ञापन
    • हाम्रो टिम
  • सम्पर्क
मुख्य नेभिगेसन
  • गृहपृष्ठ
  • समाचार
    • स्थानीय
    • मुख्य खबर
    • प्रदेश
    • स्वास्थ्य
    • राष्ट्रिय
    • समाज
    • अर्थ बाणिज्य
    • सूचना प्रविधि
    • शिक्षा
    • खेलकुद
  • हामीलाई भन्नुछ
  • विशेष
    • विशेष खोज
    • वीरगंज विशेष
    • नागरिकता किर्ते
    • नेता गिरी
  • भिडियो रिपोर्ट
  • उद्यमी मञ्च
  • जनगुनासो
  • ग्यालरी
    • फोटो स्टोरी
    • भिडियो
  • विविध
    • चुनाव विशेष
    • राजनीति
    • अन्तरवार्ता
    • लेख/विचार
    • मनोरञ्जन
    • सम्पादकीय
    • अन्तराष्ट्रिय
    • रोचक
    • विश्व
    • धर्म संस्कृति
    • साहित्य
  • गृहपृष्ठ
  • हाम्रो बारेमा
    • हाम्रो बारेमा
    • पृष्ठभूमि
    • विज्ञापन
    • हाम्रो टिम
  • सम्पर्क
वीरगंज सिटी
  • गृहपृष्ठ
  • समाचार
    • स्थानीय
    • मुख्य खबर
    • प्रदेश
    • स्वास्थ्य
    • राष्ट्रिय
    • समाज
    • अर्थ बाणिज्य
    • सूचना प्रविधि
    • शिक्षा
    • खेलकुद
  • हामीलाई भन्नुछ
  • विशेष
    • विशेष खोज
    • वीरगंज विशेष
    • नागरिकता किर्ते
    • नेता गिरी
  • भिडियो रिपोर्ट
  • उद्यमी मञ्च
  • जनगुनासो
  • ग्यालरी
    • फोटो स्टोरी
    • भिडियो
  • विविध
    • चुनाव विशेष
    • राजनीति
    • अन्तरवार्ता
    • लेख/विचार
    • मनोरञ्जन
    • सम्पादकीय
    • अन्तराष्ट्रिय
    • रोचक
    • विश्व
    • धर्म संस्कृति
    • साहित्य
  • ट्रेन्डिङ
  • #उपेन्द्र प्रसाद यादव
  • #प्रमोद जयसवाल
  • #प्रहरी पक्राउ
  • #अनधिकृत रकम ट्रान्सफर
  • #मोबाइल बैंकिङ
  • #डिजिटल बैंकिङ
  • #बैंक खाता ह्याक
  • #बैंकिङ ठगी
  • #बैंकिङ कसूर
यहाँ खोज्नुहोस्
your add here your add here
स्वास्थ्य
  • गृहपृष्ठ
  • स्वास्थ्य
  • क्यान्सर समयमै उपचार गरेमा निको हुने रोग : विशेषज्ञ
क्यान्सर समयमै उपचार गरेमा निको हुने रोग : विशेषज्ञ
वीरगंज सिटी
वीरगंज सिटी बुधबार, माघ २१, २०८२
A1 Beakery Add A1 Beakery Add

हाम्रो शरीर स–साना कोषिकाबाट बनेको हुन्छ । ती कोषिकाहरूको अनियन्त्रित वृद्धि भई नियन्त्रण बाहिर जानुलाई क्यान्सर भनिन्छ । क्यान्सर टाउकोदेखि खुट्टासम्म शरीरका जुनसुकै अङ्गमा पनि लाग्न सक्छ । बालबालिकादेखि वृद्धसम्म सबै उमेर समूहका व्यक्तिलाई क्यान्सर हुनसक्ने चिकित्सकहरूले बताएका छन् ।

विशेषज्ञका अनुसार समयमै पहिचान र उपचार गर्न सके क्यान्सर निको हुनसक्ने रोग हो । नेपालमा सबैभन्दा बढी फोक्सोको क्यान्सर देखिने गरेको छ । त्यसपछि पाचन प्रणालीसम्बन्धी क्यान्सर दोस्रो स्थानमा रहेको छ । पाचन प्रणालीअन्तर्गत मुख, अन्ननली, पेट, सानो तथा ठूलो आन्द्रा, पित्तथैली, प्यानक्रियाज र मलद्वारको क्यान्सर पर्छन् ।

यस्तै, तेस्रो स्थानमा स्तन क्यान्सर रहेको छ । महिलामा स्तन क्यान्सर सबैभन्दा बढी देखिने भए पनि पछिल्ला दिनमा पुरुषमा पनि यसको समस्या बढ्दै गएको छ । विश्वभर करिब एक प्रतिशत पुरुषमा स्तन क्यान्सर देखिने तथ्यांक छ । महिलामा स्तन, डिम्बाशय तथा ओभरी क्यान्सर बढी देखिने गरेको छ भने बालबालिकामा ल्युकेमिया (रगतको क्यान्सर) बढी पाइने गरेको छ ।

क्यान्सरका मुख्य कारण

Add Sarwotam HospitalAdd Sarwotam Hospital

चिकित्सकहरूका अनुसार चुरोट, बिडी, खैनी, तमाखु, हुक्का, सिगार, पाइपलगायत सुर्तीजन्य पदार्थ क्यान्सरका प्रमुख कारक हुन् । यस्तै, मादक पदार्थ सेवन, ढुसी परेका खानेकुरा, जंक फुड, नुनको अत्यधिक प्रयोग तथा पोलेका वा तारेका खानेकुराले पनि क्यान्सरको जोखिम बढाउँछन् ।

खाद्यान्न, तरकारी तथा फलफूलमा अत्यधिक प्रयोग हुने विषादी पनि क्यान्सरको मुख्य कारण मानिन्छ । बजारमा पाइने आकर्षक देखिने तरकारी तथा फलफूलमा विषादीको मात्रा धेरै हुनसक्ने भएकाले सावधानी अपनाउनुपर्ने चिकित्सकहरूको सुझाव छ । सकेसम्म आफैँले उत्पादन गरेको अर्गानिक सामग्री प्रयोग गर्नु उपयुक्त मानिन्छ ।

यस्तै, खाद्यान्नलाई आकर्षक बनाउन प्रयोग गरिने रासायनिक पदार्थले पनि क्यान्सरको जोखिम बढाउने गर्दछ । विषादीको प्रयोग न्यूनीकरण गर्न नसकिए क्यान्सर नियन्त्रण गर्न कठिन हुने विज्ञहरूको भनाइ छ ।

वंशानुगत कारण पनि जिम्मेवार

क्यान्सरको करिब १० प्रतिशत कारण वंशानुगत हुने गरेको छ । आमाबुबामा नदेखिए पनि हजुरआमा वा हजुरबुबामा रहेको जीन म्युटेसनका कारण सन्ततिमा क्यान्सर देखिन सक्छ । बालबालिका तथा युवावस्थामा देखिने क्यान्सर धेरैजसो वंशानुगत हुने चिकित्सकहरूले बताएका छन् ।

धूमपान, खराब जीवनशैली, विकिरण तथा वातावरणीय प्रदूषणले शरीरमा सुषुप्त अवस्थामा रहेको क्यान्सरको जीन सक्रिय बनाउन सक्ने खतरा पनि रहेको छ ।

क्यान्सरका लक्षण

क्यान्सरका प्रमुख लक्षणहरू यस प्रकार छन् :

लामो समयसम्म निको नहुने खोकी वा धोद्रो स्वर

कोठीको रंग र आकार परिवर्तन

दिसा–पिसाबमा समस्या वा रगत देखिनु

शरीरबाट पिप वा रगत बगिरहनु

घाउ वा चोट लामो समयसम्म निको नहुनु

बिना कारण तौल घट्नु

बारम्बार अपच हुनु

यस्ता लक्षण देखिएमा तुरुन्त परीक्षण गराउन चिकित्सकहरूले आग्रह गरेका छन् ।

नेपालमै सम्भव छ क्यान्सरको उपचार

क्यान्सर उपचारका लागि सरकारी तथा नर्भिकजस्ता निजी अस्पतालहरूमा आधुनिक प्रविधि र दक्ष चिकित्सक उपलब्ध रहेको जनाइएको छ । नेपालमै क्यान्सरको प्रभावकारी उपचार सम्भव रहेको र उपचारपछि सामान्य जीवन बिताइरहेका धेरै उदाहरण रहेको चिकित्सकहरूले बताएका छन् ।

क्यान्सर न्यूनीकरणका उपाय

स्वस्थकर खाना, नियमित व्यायाम र तौल नियन्त्रणमा ध्यान दिन सके करिब ६० प्रतिशत क्यान्सरबाट बच्न सकिने विज्ञहरूको भनाइ छ । क्यान्सर पूर्ण रूपमा निर्मूल पार्न नसकिए पनि न्यूनीकरण गर्न सकिने रोग हो । क्यान्सर सरुवा रोग नभए पनि शरीरभित्र एक अङ्गबाट अर्को अङ्गमा फैलिन सक्ने भएकाले सतर्कता आवश्यक छ ।


प्रकाशित मिति: बुधबार, माघ २१, २०८२  १५:१६
#स्वस्थ जीवनशैली #जनस्वास्थ्य #क्यान्सर #क्यान्सर उपचार #स्वास्थ्य समाचार #नेपाल स्वास्थ्य #रोग नियन्त्रण #क्यान्सर कारण #क्यान्सर लक्षण #क्यान्सर न्यूनीकरण
वीरगंज सिटीमा प्रकाशित सामग्रीबारे कुनै पनि प्रतिक्रिया, सल्लाह–सुझाव वा कुनै सामग्री प्रकाशित गराउनुपरेमा [email protected] वा [email protected] मा पठाउन सक्नुहुनेछ।
Leo Gas Bara Leo Gas Bara
Be Natural Icecream Be Natural Icecream
Follow Us
Follow Us Birgunj City
थप स्वास्थ्य
पोखरिया अस्पतालमा पूर्वाधार र उपकरण अभाव, ५० शय्यामा स्तरोन्नति अझै अधुरो
पोखरिया अस्पतालमा पूर्वाधार र उपकरण अभाव, ५० शय्यामा स्तरोन्नति अझै अधुरो शुक्रबार, असोज ९, २०८३
भारी वर्षाको पूर्वानुमानपछि स्वास्थ्य संस्थालाई तयारी अवस्थामा रहन मन्त्रालयको आग्रह
भारी वर्षाको पूर्वानुमानपछि स्वास्थ्य संस्थालाई तयारी अवस्थामा रहन मन्त्रालयको आग्रह बिहीबार, असोज ८, २०८३
विज्ञता नमिल्ने कर्मचारीलाई जिम्मेवारी, स्वास्थ्य मन्त्रालयको सरुवा–नियुक्तिमा प्रश्न
विज्ञता नमिल्ने कर्मचारीलाई जिम्मेवारी, स्वास्थ्य मन्त्रालयको सरुवा–नियुक्तिमा प्रश्न बुधबार, असोज ७, २०८३
हरिपुर्वामै भरतपुर आँखा अस्पतालको सेवा विस्तार, स्थानीयलाई उपचारमा सहज
हरिपुर्वामै भरतपुर आँखा अस्पतालको सेवा विस्तार, स्थानीयलाई उपचारमा सहज मंगलबार, असोज ६, २०८३
दर्ता नभएका आयुर्वेदिक औषधि बिक्री गरे कारबाही हुने चेतावनी
दर्ता नभएका आयुर्वेदिक औषधि बिक्री गरे कारबाही हुने चेतावनी सोमबार, असोज ५, २०८३
दुई सुत्केरीको मृत्युको कारण खोज्न मधेश स्वास्थ्य मन्त्रालयलाई सप्तरी प्रशासनको पत्र
दुई सुत्केरीको मृत्युको कारण खोज्न मधेश स्वास्थ्य मन्त्रालयलाई सप्तरी प्रशासनको पत्र सोमबार, असोज ५, २०८३
Multani Cream Add Multani Cream Add
Manakamana Health clinic Manakamana Health clinic
भिडियो रिपोर्ट
२३ वर्षदेखि अधुरै बीपी उद्यान : करोडौँ खर्च, निर्माणमा अझै अलमल ! | Birgunj's BP Park | Parsa (भिडियो सहित)
२३ वर्षदेखि अधुरै बीपी उद्यान : करोडौँ खर्च, निर्माणमा अझै अलमल ! | Birgunj's BP Park | Parsa (भिडियो सहित) जितेन्द्र साह
वीरगंजमा अस्पतालको संख्या बढे पनि गुणस्तरीय सेवामाथि प्रश्न (भिडियो सहित)
वीरगंजमा अस्पतालको संख्या बढे पनि गुणस्तरीय सेवामाथि प्रश्न (भिडियो सहित) वीरगंज सिटी
तराई–मधेशको पहिचान बनेको कुश्ती खेल उपेक्षाकाे कारण लोपोन्मुख अवस्थमा, खेल जाेगाउन आग्रह (भिडियाे रिपाेर्ट)
तराई–मधेशको पहिचान बनेको कुश्ती खेल उपेक्षाकाे कारण लोपोन्मुख अवस्थमा, खेल जाेगाउन आग्रह (भिडियाे रिपाेर्ट) जितेन्द्र साह
Titan Birgunj Titan Birgunj
समाज
वर्षासँगै आएको बाढीपहिरोमा देशभर दुई जनाको मृत्यु, एक बेपत्ता
वर्षासँगै आएको बाढीपहिरोमा देशभर दुई जनाको मृत्यु, एक बेपत्ता वीरगंज सिटी
पानी जमेको खाल्डोमा डुबेर ५ वर्षीय बालकको मृत्यु, सप्तकोशीको बहाव बढेपछि बाढीको जोखिम पनि उच्च
पानी जमेको खाल्डोमा डुबेर ५ वर्षीय बालकको मृत्यु, सप्तकोशीको बहाव बढेपछि बाढीको जोखिम पनि उच्च वीरगंज सिटी
Sunaulo Sajha Dhuwani Sewa Sunaulo Sajha Dhuwani Sewa
MN Press MN Press
स्थानीय
मानव अधिकार मञ्च मधेशको प्रथम अधिवेशन सम्पन्न, अध्यक्षमा प्रविण श्रीवास्तव
मानव अधिकार मञ्च मधेशको प्रथम अधिवेशन सम्पन्न, अध्यक्षमा प्रविण श्रीवास्तव वीरगंज सिटी
वीरगंज युवा समाजद्वारा भोटेकोशी बाढी पीडित परिवारलाई घरदैलोमै पुगेर राहत
वीरगंज युवा समाजद्वारा भोटेकोशी बाढी पीडित परिवारलाई घरदैलोमै पुगेर राहत वीरगंज सिटी
जिराभवानीमा २४ असोजदेखि भेट्रान क्लबको खेलकुद प्रतियोगिता
जिराभवानीमा २४ असोजदेखि भेट्रान क्लबको खेलकुद प्रतियोगिता वीरगंज सिटी
Dav Rb Kedia Ad Dav Rb Kedia Ad
विशेष खोज
तराई–मधेशको पहिचान बनेको कुश्ती खेल उपेक्षाकाे कारण लोपोन्मुख अवस्थमा, खेल जाेगाउन आग्रह (भिडियाे रिपाेर्ट)
तराई–मधेशको पहिचान बनेको कुश्ती खेल उपेक्षाकाे कारण लोपोन्मुख अवस्थमा, खेल जाेगाउन आग्रह (भिडियाे रिपाेर्ट) जितेन्द्र साह
व्यवस्थापन समितिका सदस्यले ठेक्का पाएपछि नेत्रविहिन विद्यार्थीहरु सडेगलेका खाना खान बाध्य, पौष्टिक आहारको अभावमा समस्या खेप्दै दृष्टिविहीन बालबालिका (भिडियाे सहित)
व्यवस्थापन समितिका सदस्यले ठेक्का पाएपछि नेत्रविहिन विद्यार्थीहरु सडेगलेका खाना खान बाध्य, पौष्टिक आहारको अभावमा समस्या खेप्दै दृष्टिविहीन बालबालिका (भिडियाे सहित) जितेन्द्र साह
सखुवा प्रसौनी गापा अध्यक्ष जसवन्त यादव पक्राउमा, पुर्वमन्त्री प्रमोद जैसवालका पूर्वस्वकीय सचिवको "आश्चर्यजनक भिडियोग्राफि"
सखुवा प्रसौनी गापा अध्यक्ष जसवन्त यादव पक्राउमा, पुर्वमन्त्री प्रमोद जैसवालका पूर्वस्वकीय सचिवको "आश्चर्यजनक भिडियोग्राफि" वीरगंज सिटी
हामीलाई भन्नुछ
मधेशी शहीद पार्क जीर्ण बन्दै, संरक्षणमा कसले ध्यान दिनुपर्ने हाे ?
मधेशी शहीद पार्क जीर्ण बन्दै, संरक्षणमा कसले ध्यान दिनुपर्ने हाे ? वीरगंज सिटी
वीरगंजस्थित नारायणी रंगशालाको वर्तमान अवस्था कस्तो छ ? अब सुधारका लागि के गर्न आवश्यक छ ?
वीरगंजस्थित नारायणी रंगशालाको वर्तमान अवस्था कस्तो छ ? अब सुधारका लागि के गर्न आवश्यक छ ? वीरगंज सिटी
उद्यमी मञ्च
उद्योग क्षेत्रको विकासका लागि तीनै तहका सरकारको साझा योजना आवश्यक: गजेन्द्र कुमार गुप्ता | Episode-6 | Interview |
उद्योग क्षेत्रको विकासका लागि तीनै तहका सरकारको साझा योजना आवश्यक: गजेन्द्र कुमार गुप्ता | Episode-6 | Interview | वीरगंज सिटी
वीरगंजको अर्थतन्त्र बाहिरबाट बलियो देखिए पनि भित्रभित्रै कमजोर बन्दैछ : दीपक खन्ना (सीए)
वीरगंजको अर्थतन्त्र बाहिरबाट बलियो देखिए पनि भित्रभित्रै कमजोर बन्दैछ : दीपक खन्ना (सीए) वीरगंज सिटी
नेपालमा ग्यासको अभाव हुँदैन, स्टक गर्न थालेपछि ग्यासको माग बढ्यो : ग्यास उद्योगी निर्मल खत्री
नेपालमा ग्यासको अभाव हुँदैन, स्टक गर्न थालेपछि ग्यासको माग बढ्यो : ग्यास उद्योगी निर्मल खत्री धनन्जय मिश्र
वीरगंज विशेष
वीरगंज विश्वविद्यालयका लागि उठेको रकममाथि अनुसन्धान
वीरगंज विश्वविद्यालयका लागि उठेको रकममाथि अनुसन्धान वीरगंज सिटी
अख्तियारबाट निलम्बित मेयर राजेशमान सिंहको मुद्दामा विशेष अदालतमा पेशी
अख्तियारबाट निलम्बित मेयर राजेशमान सिंहको मुद्दामा विशेष अदालतमा पेशी वीरगंज सिटी
‘आफ्नो सन्तान नभएकाले’ अस्पतालबाट नवजात शिशु चोरी गरेकाे खातुनकाे प्रारम्भिक बयान
‘आफ्नो सन्तान नभएकाले’ अस्पतालबाट नवजात शिशु चोरी गरेकाे खातुनकाे प्रारम्भिक बयान वीरगंज सिटी
खेलकुद
सियन गेम्स क्रिकेट : क्वाटरफाइनलमा नेपालले श्रीलंकाको सामना गर्ने
सियन गेम्स क्रिकेट : क्वाटरफाइनलमा नेपालले श्रीलंकाको सामना गर्ने वीरगंज सिटी
क्रिकेटमा नेपालले १२ वर्षपछि अफगानिस्तानलाई हरायो
क्रिकेटमा नेपालले १२ वर्षपछि अफगानिस्तानलाई हरायो वीरगंज सिटी
जनगुनासो
शिक्षिका हुनु भनेको केवल पढाउनु होइन, विद्यार्थीको भविष्य निर्माण गर्नु हो : बबिता श्रेष्ठ
शिक्षिका हुनु भनेको केवल पढाउनु होइन, विद्यार्थीको भविष्य निर्माण गर्नु हो : बबिता श्रेष्ठ निक्की नेपाली
जनगुनासोमा पशु अधिकारका कुरास स्थानीय सरकार जिम्मेवारीबाट पन्छिएको अधिकारकर्मी कोईरालाको आरोप (भिडियाे सहित)
जनगुनासोमा पशु अधिकारका कुरास स्थानीय सरकार जिम्मेवारीबाट पन्छिएको अधिकारकर्मी कोईरालाको आरोप (भिडियाे सहित) निक्की नेपाली
मनोरञ्जन
‘हनुमान अंश’ले रच्यो नयाँ कीर्तिमान, १५० करोड पार
‘हनुमान अंश’ले रच्यो नयाँ कीर्तिमान, १५० करोड पार वीरगंज सिटी
ठूलो अपेक्षाबीच ‘टक्सिक’को बक्स अफिस व्यापार कमजोर
ठूलो अपेक्षाबीच ‘टक्सिक’को बक्स अफिस व्यापार कमजोर वीरगंज सिटी
सम्पर्क गर्नुहोस्

वीरगंज मिडिया एजेन्सी

वीरगंज - १२ पर्सा, नेपाल
सम्पर्क : 9811107387
इमेलः [email protected],
[email protected]

विज्ञापनका लागि

एम.डी. मल्लीक
सम्पर्क: +977 - 9855084786
इमेलः [email protected]
हाम्रो टिम
जियालाल साह प्रकाशक / सम्पादक
अजय पजियार भिडियाे सम्पादक
सतेन्द्र यादव संवाददाता
निराजन साह संवाददाता
संदिप यादव संवाददाता, बारा
हामीलाई फेसबुकमा लाइक गर्नुहोस्
वीरगंज सिटी
© 2026 Birgunj City News. All Rights Reserved. Site by: SoftNEP