शीर्ष नेभिगेसन
  • गृहपृष्ठ
  • हाम्रो बारेमा
    • हाम्रो बारेमा
    • पृष्ठभूमि
    • विज्ञापन
    • हाम्रो टिम
  • सम्पर्क
मुख्य नेभिगेसन
  • गृहपृष्ठ
  • समाचार
    • स्थानीय
    • मुख्य खबर
    • प्रदेश
    • स्वास्थ्य
    • राष्ट्रिय
    • समाज
    • अर्थ बाणिज्य
    • सूचना प्रविधि
    • शिक्षा
    • खेलकुद
  • हामीलाई भन्नुछ
  • विशेष
    • विशेष खोज
    • वीरगंज विशेष
    • नागरिकता किर्ते
    • नेता गिरी
  • भिडियो रिपोर्ट
  • उद्यमी मञ्च
  • जनगुनासो
  • ग्यालरी
    • फोटो स्टोरी
    • भिडियो
  • विविध
    • राजनीति
    • अन्तरवार्ता
    • लेख/विचार
    • मनोरञ्जन
    • सम्पादकीय
    • धर्म संस्कृति
    • चुनाव विशेष
    • साहित्य
    • अन्तराष्ट्रिय
    • रोचक
    • विश्व
Dashain Banner
Dashain Banner
  • गृहपृष्ठ
  • हाम्रो बारेमा
    • हाम्रो बारेमा
    • पृष्ठभूमि
    • विज्ञापन
    • हाम्रो टिम
  • सम्पर्क
वीरगंज सिटी
  • गृहपृष्ठ
  • समाचार
    • स्थानीय
    • मुख्य खबर
    • प्रदेश
    • स्वास्थ्य
    • राष्ट्रिय
    • समाज
    • अर्थ बाणिज्य
    • सूचना प्रविधि
    • शिक्षा
    • खेलकुद
  • हामीलाई भन्नुछ
  • विशेष
    • विशेष खोज
    • वीरगंज विशेष
    • नागरिकता किर्ते
    • नेता गिरी
  • भिडियो रिपोर्ट
  • उद्यमी मञ्च
  • जनगुनासो
  • ग्यालरी
    • फोटो स्टोरी
    • भिडियो
  • विविध
    • राजनीति
    • अन्तरवार्ता
    • लेख/विचार
    • मनोरञ्जन
    • सम्पादकीय
    • धर्म संस्कृति
    • चुनाव विशेष
    • साहित्य
    • अन्तराष्ट्रिय
    • रोचक
    • विश्व
  • ट्रेन्डिङ
  • #वित्तीय अपराध
  • #कारागार चलान
  • #जिल्ला अदालत पर्सा
  • #उपेन्द्रकुमार साह
  • #सरकारी वकिल कार्यालय
  • #सागरकुमार साह
  • #२ अर्ब ३९ करोड
  • #शंकास्पद वित्तीय कारोबार
  • #धरौटीमा रिहा
यहाँ खोज्नुहोस्
your add here your add here
प्रदेश
  • गृहपृष्ठ
  • प्रदेश
  • निर्वाचनमा नराम्रो पराजयपछि मधेशवादी दलहरू समीक्षा र पुनर्गठनको तयारीमा
निर्वाचनमा नराम्रो पराजयपछि मधेशवादी दलहरू समीक्षा र पुनर्गठनको तयारीमा
वीरगंज सिटी
वीरगंज सिटी मंगलबार, चैत १०, २०८२
A1 Beakery Add A1 Beakery Add

प्रतिनिधिसभा सदस्य निर्वाचनमा मधेश केन्द्रित राजनीतिक दलहरूले अपेक्षित सफलता हासिल गर्न नसकेपछि उनीहरू आन्तरिक समीक्षा र भावी रणनीतिबारे अन्योलमा परेका छन् ।

जनता समाजवादी पार्टी नेपाल, जनमत पार्टी, राष्ट्रिय मुक्ति पार्टी नेपाल र आम जनता पार्टी लगायत दलहरूले यस निर्वाचनमा एक सिटसमेत जित्न नसकेपछि समीक्षा प्रक्रिया सुरु गर्ने बताएका हुन् । यद्यपि, आगामी दिनमा कसरी अघि बढ्ने भन्नेबारे स्पष्ट कार्ययोजना भने सार्वजनिक हुन सकेको छैन ।

निर्वाचन परिणाम सार्वजनिक भएपछि मधेश केन्द्रित दलका शीर्ष नेताहरूले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का वरिष्ठ नेता बालेन्द्र साह को विजयलाई सकारात्मक रूपमा लिएका छन् । मधेशी मूलका नेता प्रधानमन्त्री बन्ने निश्चितप्रायः भएपछि उनीहरूले त्यसलाई आफ्नै उपलब्धिजस्तै रूपमा व्याख्या गरेका छन् ।

प्रधानमन्त्रीको शपथको तयारीमा रहेका साहलाई मधेश केन्द्रित दलहरूले शुभकामना दिए पनि यस विषयमा दलभित्रै मतभेद देखिएको छ । मधेशी समुदायबाट पहिलोपटक प्रधानमन्त्री नियुक्त हुन लागेकोमा दलहरूले खुसी व्यक्त गरे पनि आन्तरिक रूपमा आलोचना समेत सामना गर्नु परेको छ। तथापि, दलहरू आगामी कार्यक्रम तय गर्ने तयारीमा जुटेका छन् ।

Add Sarwotam HospitalAdd Sarwotam Hospital

निर्वाचनमा मधेश प्रदेशबाट एक सिट पनि जित्न नसकेको जसपा नेपालले चैत दोस्रो साता केन्द्रीय समिति बैठकमार्फत समीक्षा गर्दै भावी कार्यक्रम तय गर्ने जनाएको छ । जसपा नेपालका नेता मनिष सुमन ले चैत १५ गते निर्वाचनको समीक्षा गरी नयाँ कार्यक्रम सार्वजनिक गरिने जानकारी दिएका छन् ।

संघीयता, गणतन्त्र, समानुपातिक र समावेशी प्रणालीको रक्षामा मधेश केन्द्रित दलहरू प्रतिबद्ध रहेको उनको भनाइ छ । निर्वाचनमा एकताबद्ध हुन नसकेको स्वीकार गर्दै उनले मधेशका साझा मुद्दामा सहकार्य गर्ने प्रतिबद्धता जनाए। विगतका कमजोरी सच्याउँदै मधेशी जनताको विश्वास पुनः कायम गर्ने प्रयास गरिने उनले बताए ।

यता, जनमत पार्टीका अध्यक्ष सीके राउत ले निर्वाचनलगत्तै सक्रिय संसदीय राजनीतिबाट सन्यास लिने घोषणा गरेका छन् । यद्यपि, उनले मधेशका मुद्दामा भने निरन्तर संघर्ष जारी राख्ने बताएका छन् । २०७५ फागुन २५ गते पृथकतावादी आन्दोलन परित्याग गरी शान्तिपूर्ण राजनीतिमा आएका राउतले २०७९ सालको निर्वाचनबाट राष्ट्रिय राजनीतिमा उल्लेखनीय उपस्थिति बनाएका थिए ।

भूमिहीन, किसान र दलितका मुद्दालाई प्राथमिकता दिँदै पार्टी विस्तार गरेका राउत यसपटक भने तराई–मधेशबाट शून्य सिटमा सीमित भए। निर्वाचन परिणामपछि उनले सक्रिय राजनीतिबाट सन्यासको घोषणा गरे पनि पार्टी नेतृत्व र भावी कार्यदिशाबारे स्पष्ट धारणा सार्वजनिक नगरेकाले कार्यकर्ताहरू अन्योलमा परेका छन् ।

जनमत पार्टीका महासचिव चन्दन सिंह ले अब बन्ने रास्वपा नेतृत्वको सरकारको कार्यसम्पादनको आधारमा समर्थन वा विरोधको रणनीति तय गरिने बताएका छन् । मधेश प्रदेशसभा सदस्य समेत रहेका सिंहले प्रदेशसभामार्फत पार्टीका एजेन्डा उठाइरहने जानकारी दिए ।

यसअघि २०७९ सालको प्रतिनिधिसभा निर्वाचनमा जसपा नेपालले १२, लोकतान्त्रिक समाजवादी पार्टी नेपालले ४ तथा जनमत पार्टीले ६ सिट जितेका थिए । फागुन २१ गतेको निर्वाचनअघि जसपा नेपाल र लोसपाबीच पार्टी एकता भएको थियो । तर, मधेशी मोर्चा बनाए पनि दलहरू एकताबद्ध रूपमा चुनावी प्रतिस्पर्धामा उत्रिन नसक्दा उपेन्द्र यादव लगायत शीर्ष नेताहरू पराजित भएका थिए ।

जसपा नेपालबाट अलग भएर अशोक राई को नेतृत्वमा बनेको दल पनि यस निर्वाचनमा सफल हुन सकेन। त्यसैगरी प्रभु साह नेतृत्वको आम जनता पार्टीले पनि कुनै सिट जित्न सकेन । अघिल्लो निर्वाचनमा उक्त पार्टीले एक सिट जितेको थियो ।

राजनीतिक विश्लेषक उमेश झाले जेन–जी पुस्ताको उदयसँगै मधेश केन्द्रित दलहरूले नयाँ मुद्दा स्थापित गर्न नसक्दा पराजय व्यहोर्नु परेको बताउँछन् । सत्ता केन्द्रित राजनीति, बारम्बार पार्टी विभाजन तथा नेतृत्वकेन्द्रित प्रवृत्तिका कारण मधेश केन्द्रित दलहरूप्रति जनविश्वास कमजोर बनेको उनको विश्लेषण छ ।

२०७९ सालको निर्वाचनपछि मधेश केन्द्रित दलहरू र नागरिक उन्मुक्ति पार्टी सरकार गठनको समीकरणमा सहभागी भएका थिए । तर सरकारमा पुगेपछि उनीहरूले कृषि, रोजगार, विभेद अन्त्य र मधेशका जनजीविकासँग प्रत्यक्ष जोडिएका मुद्दामा अपेक्षित काम गर्न नसक्दा जनआधार खस्किएको चर्चा भइरहेको छ ।

 

भिडियाे सामाग्री

 

 


प्रकाशित मिति: मंगलबार, चैत १०, २०८२  ११:०४
#जनमत पार्टी #मधेश प्रदेश #आम जनता पार्टी #जनता समाजवादी पार्टी नेपाल #उपेन्द्र यादव #मधेश राजनीति #सीके राउत #राजनीतिक समीक्षा #प्रतिनिधिसभा निर्वाचन #बालेन्द्र साह #राष्ट्रिय मुक्ति पार्टी नेपाल #रास्वपा सरकार #मधेशी मोर्चा
वीरगंज सिटीमा प्रकाशित सामग्रीबारे कुनै पनि प्रतिक्रिया, सल्लाह–सुझाव वा कुनै सामग्री प्रकाशित गराउनुपरेमा [email protected] वा [email protected] मा पठाउन सक्नुहुनेछ।
Leo Gas Bara Leo Gas Bara
Be Natural Icecream Be Natural Icecream
Follow Us
Follow Us Birgunj City
थप प्रदेश
अफतावका छोरा फिरदोस बने कांग्रेस सहमहामन्त्री
अफतावका छोरा फिरदोस बने कांग्रेस सहमहामन्त्री बिहीबार, असोज २९, २०८३
मधेशी खुला केन्द्रीय सदस्यमा ३९ सय मतगणना सकियो, कसले कति मत पाए ?
मधेशी खुला केन्द्रीय सदस्यमा ३९ सय मतगणना सकियो, कसले कति मत पाए ? बिहीबार, असोज २९, २०८३
१० राजदूतको नाम अनुमोदन, साउदीका लागि प्रस्तावित सुनार अस्वीकृत
१० राजदूतको नाम अनुमोदन, साउदीका लागि प्रस्तावित सुनार अस्वीकृत बिहीबार, असोज २९, २०८३
रास्वपाले स्थानीय तहका उम्मेदवार छान्न चार मापदण्ड बनायो, १५ प्रतिशत विशेषाधिकार
रास्वपाले स्थानीय तहका उम्मेदवार छान्न चार मापदण्ड बनायो, १५ प्रतिशत विशेषाधिकार बिहीबार, असोज २९, २०८३
विद्युत् महसुलको भ्याट हटाउन उज्यालो नेपालले थाल्यो हस्ताक्षर अभियान
विद्युत् महसुलको भ्याट हटाउन उज्यालो नेपालले थाल्यो हस्ताक्षर अभियान बुधबार, असोज २८, २०८३
परराष्ट्रमन्त्री खनाल र राजदूत सुकलालबीचको भेटवार्तामा के भयो कुराकानी ?
परराष्ट्रमन्त्री खनाल र राजदूत सुकलालबीचको भेटवार्तामा के भयो कुराकानी ? मंगलबार, असोज २७, २०८३
Multani Cream Add Multani Cream Add
Manakamana Health clinic Manakamana Health clinic
भिडियो रिपोर्ट
वीरगंज–११ मा सामान्य वर्षामै जलमग्न सडक, वडा अध्यक्षकै घर जाने बाटोमा पानीको निकास छैन
वीरगंज–११ मा सामान्य वर्षामै जलमग्न सडक, वडा अध्यक्षकै घर जाने बाटोमा पानीको निकास छैन वीरगंज सिटी
सुपौली प्रशासनको सेवा अस्तव्यस्त, एक महिनापछि प्रमुख पठाउन लागिएको जिप्रकाकाे दाबी | Supauli Parsa | (भिडियो रिपोर्ट)
सुपौली प्रशासनको सेवा अस्तव्यस्त, एक महिनापछि प्रमुख पठाउन लागिएको जिप्रकाकाे दाबी | Supauli Parsa | (भिडियो रिपोर्ट) वीरगंज सिटी
वीरगंजको सूर्या हस्पिटलमा सुत्केरीको दुवै मिर्गौला फेल, स्वास्थ्य मन्त्रालय र मेडिकल काउन्सिल मौन (भिडियाे रिपाेर्ट)
वीरगंजको सूर्या हस्पिटलमा सुत्केरीको दुवै मिर्गौला फेल, स्वास्थ्य मन्त्रालय र मेडिकल काउन्सिल मौन (भिडियाे रिपाेर्ट) वीरगंज सिटी
Titan Birgunj Titan Birgunj
समाज
प्याडमा लागुऔषध लुकाएर कारागार पुगेका दिदीबहिनी पक्राउ
प्याडमा लागुऔषध लुकाएर कारागार पुगेका दिदीबहिनी पक्राउ वीरगंज सिटी
भारत लैजाँदै गरेका हुम्लाका २५ बालबालिका बनबासा नाकाबाट उद्धार
भारत लैजाँदै गरेका हुम्लाका २५ बालबालिका बनबासा नाकाबाट उद्धार वीरगंज सिटी
Sunaulo Sajha Dhuwani Sewa Sunaulo Sajha Dhuwani Sewa
MN Press MN Press
स्थानीय
नेशनल मेडिकल कलेज आन्दोलनका अगुवा बसरुद्दिनको छोराको बहुभोजमा जेठा दाई जैनुदिनको परिवार अनुपस्थित
नेशनल मेडिकल कलेज आन्दोलनका अगुवा बसरुद्दिनको छोराको बहुभोजमा जेठा दाई जैनुदिनको परिवार अनुपस्थित वीरगंज सिटी
वीरगंजका परम्परागत दशैं मेलामा नवपुस्ताको आकर्षण घट्दै, संरक्षणमा चुनौती
वीरगंजका परम्परागत दशैं मेलामा नवपुस्ताको आकर्षण घट्दै, संरक्षणमा चुनौती वीरगंज सिटी
पर्साको मधुवनीमा नाला निर्माणले सडक अवरुद्ध, निर्माण सामग्री र मेसिन हटाउन स्थानीयको माग
पर्साको मधुवनीमा नाला निर्माणले सडक अवरुद्ध, निर्माण सामग्री र मेसिन हटाउन स्थानीयको माग वीरगंज सिटी
Dav Rb Kedia Ad Dav Rb Kedia Ad
विशेष खोज
वीरगंज–३१ र ३२ को चिडियाखाना बनेन पर्यटकीय गन्तव्य, सडक र पूर्वाधार अझै बेहाल
वीरगंज–३१ र ३२ को चिडियाखाना बनेन पर्यटकीय गन्तव्य, सडक र पूर्वाधार अझै बेहाल संजय यादव
तराई–मधेशको पहिचान बनेको कुश्ती खेल उपेक्षाकाे कारण लोपोन्मुख अवस्थमा, खेल जाेगाउन आग्रह (भिडियाे रिपाेर्ट)
तराई–मधेशको पहिचान बनेको कुश्ती खेल उपेक्षाकाे कारण लोपोन्मुख अवस्थमा, खेल जाेगाउन आग्रह (भिडियाे रिपाेर्ट) जितेन्द्र साह
व्यवस्थापन समितिका सदस्यले ठेक्का पाएपछि नेत्रविहिन विद्यार्थीहरु सडेगलेका खाना खान बाध्य, पौष्टिक आहारको अभावमा समस्या खेप्दै दृष्टिविहीन बालबालिका (भिडियाे सहित)
व्यवस्थापन समितिका सदस्यले ठेक्का पाएपछि नेत्रविहिन विद्यार्थीहरु सडेगलेका खाना खान बाध्य, पौष्टिक आहारको अभावमा समस्या खेप्दै दृष्टिविहीन बालबालिका (भिडियाे सहित) जितेन्द्र साह
हामीलाई भन्नुछ
सरकारले  विद्यालयमा लयाएकाे दिवा खाजा कार्यक्रम सञ्चालनमा छ त ?
सरकारले विद्यालयमा लयाएकाे दिवा खाजा कार्यक्रम सञ्चालनमा छ त ? वीरगंज सिटी
हरेक वर्ष उही समस्या, सामान्य वर्षामै वीरगंज केही स्थानका सडकमा पानी किन जम्छ ?
हरेक वर्ष उही समस्या, सामान्य वर्षामै वीरगंज केही स्थानका सडकमा पानी किन जम्छ ? वीरगंज सिटी
उद्यमी मञ्च
बजारमा तरलता अभावको प्रभाव : रियल इस्टेट क्षेत्र पनि अछुतो रहेन : प्रेम जातिया / घरजग्गा व्यवसाय ( रियल–इस्टेट )
बजारमा तरलता अभावको प्रभाव : रियल इस्टेट क्षेत्र पनि अछुतो रहेन : प्रेम जातिया / घरजग्गा व्यवसाय ( रियल–इस्टेट ) वीरगंज सिटी
अघोषित पत्रकारिता नै महासंघका लागि चुनौती, युट्युबरको भीडमा हराउँदैछ वास्तविक पत्रकारिता : रुपेश सिंह (अध्यक्ष) कलर्स टीभी, एफएम र सनसनी खबर Episode-8
अघोषित पत्रकारिता नै महासंघका लागि चुनौती, युट्युबरको भीडमा हराउँदैछ वास्तविक पत्रकारिता : रुपेश सिंह (अध्यक्ष) कलर्स टीभी, एफएम र सनसनी खबर Episode-8 वीरगंज सिटी
आइतबारको बिदा विद्यार्थीको भविष्यका लागि कत्तिको न्यायोचित?: आशमा सिंह यादव | Episode-7
आइतबारको बिदा विद्यार्थीको भविष्यका लागि कत्तिको न्यायोचित?: आशमा सिंह यादव | Episode-7 वीरगंज सिटी
वीरगंज विशेष
वीरगंज–३१ र ३२ को चिडियाखाना बनेन पर्यटकीय गन्तव्य, सडक र पूर्वाधार अझै बेहाल
वीरगंज–३१ र ३२ को चिडियाखाना बनेन पर्यटकीय गन्तव्य, सडक र पूर्वाधार अझै बेहाल संजय यादव
वीरगंज विश्वविद्यालयका लागि उठेको रकममाथि अनुसन्धान
वीरगंज विश्वविद्यालयका लागि उठेको रकममाथि अनुसन्धान वीरगंज सिटी
अख्तियारबाट निलम्बित मेयर राजेशमान सिंहको मुद्दामा विशेष अदालतमा पेशी
अख्तियारबाट निलम्बित मेयर राजेशमान सिंहको मुद्दामा विशेष अदालतमा पेशी वीरगंज सिटी
खेलकुद
जिराभवानी भेट्रान्स फाइनलमा, दुई गोल गरेका सुनिल राउत बने ‘म्यान अफ द म्याच’
जिराभवानी भेट्रान्स फाइनलमा, दुई गोल गरेका सुनिल राउत बने ‘म्यान अफ द म्याच’ वीरगंज सिटी
पूर्वसांसद् विनिता कठायत दशौं राष्ट्रिय खेलकुदको मूल आयोजक समिति सदस्यमा नियुक्त
पूर्वसांसद् विनिता कठायत दशौं राष्ट्रिय खेलकुदको मूल आयोजक समिति सदस्यमा नियुक्त वीरगंज सिटी
जनगुनासो
समाजसेवा र शिक्षणसँगै महिलालाई आत्मनिर्भर बनाउँदै कौशल्या सत्यालको ब्युटिसियन यात्रा | जन गुनासो |
समाजसेवा र शिक्षणसँगै महिलालाई आत्मनिर्भर बनाउँदै कौशल्या सत्यालको ब्युटिसियन यात्रा | जन गुनासो | वीरगंज सिटी
शिक्षिका हुनु भनेको केवल पढाउनु होइन, विद्यार्थीको भविष्य निर्माण गर्नु हो : बबिता श्रेष्ठ
शिक्षिका हुनु भनेको केवल पढाउनु होइन, विद्यार्थीको भविष्य निर्माण गर्नु हो : बबिता श्रेष्ठ निक्की नेपाली
मनोरञ्जन
प्रकाश सपूत किन बन्न खोज्दैछन् शाहरुख खानजस्तै?
प्रकाश सपूत किन बन्न खोज्दैछन् शाहरुख खानजस्तै? वीरगंज सिटी
कुकुरप्रेमबारे पल शाहको खुलासा, भन्छन्– ‘डग लभर हुँ म’
कुकुरप्रेमबारे पल शाहको खुलासा, भन्छन्– ‘डग लभर हुँ म’ वीरगंज सिटी
सम्पर्क गर्नुहोस्

वीरगंज मिडिया एजेन्सी

वीरगंज - १२ पर्सा, नेपाल
सम्पर्क : 9811107387
इमेलः [email protected],
[email protected]

विज्ञापनका लागि

एम.डी. मल्लीक
सम्पर्क: +977 - 9855084786
इमेलः [email protected]
हाम्रो टिम
जियालाल साह प्रकाशक / सम्पादक
अजय पजियार भिडियाे सम्पादक
सतेन्द्र यादव संवाददाता
निराजन साह संवाददाता
संदिप यादव संवाददाता, बारा
Like us on Facebook
वीरगंज सिटी
© 2026 Birgunj City News. All Rights Reserved. Site by: SoftNEP