मानवसेवा आश्रममा पुन्यतिथिको सम्झनामा ६० जना आमाबुवाको लागि खाजाको व्यवस्था गरिएको छ।
मानवता प्रेमले ओतप्रोत उर्मिला अधिकारीले आश्रमका आमाबुवाका लागि खाजा सप्रेम अर्पण गर्नु भएको हो। मानवसेवा आश्रमको सेवा सहज बनाउन विभिन्न व्यक्तिहरूले आफ्नो जन्मदिन, वर्षगाँठ लगायतका अवसरमा आमाबुवाको सुविधा अनुसार विभिन्न खाजा, खाना, खाधान्न लगायत सहयोग गर्दै आएका छन् ।
मानवसेवा आश्रमको (मानवता प्रवर्द्धन महाअभियान) सेवामा महत्वपूर्ण अभिभावकत्व प्रदान गर्नुहुने परोपकारीलाई मानवसेवा आश्रमले स्वागत गर्दै आएकाे छ ।