शीर्ष नेभिगेसन
  • गृहपृष्ठ
  • हाम्रो बारेमा
    • हाम्रो बारेमा
    • पृष्ठभूमि
    • विज्ञापन
    • हाम्रो टिम
  • सम्पर्क
मुख्य नेभिगेसन
  • गृहपृष्ठ
  • समाचार
    • स्थानीय
    • मुख्य खबर
    • प्रदेश
    • स्वास्थ्य
    • राष्ट्रिय
    • समाज
    • अर्थ बाणिज्य
    • सूचना प्रविधि
    • शिक्षा
    • खेलकुद
  • हामीलाई भन्नुछ
  • विशेष
    • विशेष खोज
    • वीरगंज विशेष
    • नागरिकता किर्ते
    • नेता गिरी
  • भिडियो रिपोर्ट
  • उद्यमी मञ्च
  • जनगुनासो
  • ग्यालरी
    • फोटो स्टोरी
    • भिडियो
  • विविध
    • राजनीति
    • अन्तरवार्ता
    • लेख/विचार
    • मनोरञ्जन
    • सम्पादकीय
    • धर्म संस्कृति
    • चुनाव विशेष
    • साहित्य
    • अन्तराष्ट्रिय
    • रोचक
    • विश्व
Dashain Banner
Dashain Banner
  • गृहपृष्ठ
  • हाम्रो बारेमा
    • हाम्रो बारेमा
    • पृष्ठभूमि
    • विज्ञापन
    • हाम्रो टिम
  • सम्पर्क
वीरगंज सिटी
  • गृहपृष्ठ
  • समाचार
    • स्थानीय
    • मुख्य खबर
    • प्रदेश
    • स्वास्थ्य
    • राष्ट्रिय
    • समाज
    • अर्थ बाणिज्य
    • सूचना प्रविधि
    • शिक्षा
    • खेलकुद
  • हामीलाई भन्नुछ
  • विशेष
    • विशेष खोज
    • वीरगंज विशेष
    • नागरिकता किर्ते
    • नेता गिरी
  • भिडियो रिपोर्ट
  • उद्यमी मञ्च
  • जनगुनासो
  • ग्यालरी
    • फोटो स्टोरी
    • भिडियो
  • विविध
    • राजनीति
    • अन्तरवार्ता
    • लेख/विचार
    • मनोरञ्जन
    • सम्पादकीय
    • धर्म संस्कृति
    • चुनाव विशेष
    • साहित्य
    • अन्तराष्ट्रिय
    • रोचक
    • विश्व
  • ट्रेन्डिङ
  • #सागरकुमार साह
  • #२ अर्ब ३९ करोड
  • #धरौटीमा रिहा
  • #उपेन्द्रकुमार साह
  • #जिल्ला अदालत पर्सा
  • #वित्तीय अपराध
  • #सरकारी वकिल कार्यालय
  • #शंकास्पद वित्तीय कारोबार
  • #कारागार चलान
यहाँ खोज्नुहोस्
your add here your add here
राजनीति
  • गृहपृष्ठ
  • राजनीति
  • प्रधानमन्त्री शाहको कार्यशैलीप्रति प्रश्न, संसद्मा अनुपस्थितिले बढायो विवाद
प्रधानमन्त्री शाहको कार्यशैलीप्रति प्रश्न, संसद्मा अनुपस्थितिले बढायो विवाद
वीरगंज सिटी
वीरगंज सिटी बिहीबार, वैशाख ३१, २०८३
A1 Beakery Add A1 Beakery Add

प्रधानमन्त्री वालेन्द्र शाह को पछिल्लो संसदीय कार्यशैलीप्रति राजनीतिक वृत्त, संविधानविद् तथा नागरिक समाजबाट तीव्र आलोचना भइरहेको छ । संसद्प्रति सरकारको जवाफदेहिता कमजोर बनाउने गतिविधि भएको भन्दै प्रधानमन्त्री शाहमाथि संसदीय परम्परा र लोकतान्त्रिक अभ्यासको अवहेलना गरेको आरोप लाग्न थालेको हो ।

सरकार गठन भएको करिब साढे एक महिनाको अवधिमा प्रतिनिधिसभाका दुई अधिवेशन सम्पन्न भइसक्दा पनि प्रधानमन्त्री शाहले संसद्मा एकपटक पनि सम्बोधन नगरेको विषयलाई अस्वाभाविक रूपमा हेरिएको छ ।

राष्ट्रपति रामचन्द्र पौडेल ले संघीय संसद्को संयुक्त बैठकमा आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रम प्रस्तुत गरिरहेका बेला प्रधानमन्त्री शाह बीचमै बैठक छाडेर बाहिरिएका थिए । नीति तथा कार्यक्रम वाचनपछि राष्ट्रपतिलाई बिदाइ गर्नसमेत उनी उपस्थित नभएको विषयले थप विवाद सिर्जना गरेको छ ।

नीति तथा कार्यक्रममाथिको छलफलका क्रममा सांसदहरूले उठाएका प्रश्नको जवाफ प्रधानमन्त्री स्वयंले दिनुपर्ने संसदीय अभ्यास रहेको भन्दै विपक्षी दलहरूले संसद्मा विरोध जनाएका थिए । प्रधानमन्त्री शाहले भने संसद्मा उपस्थित नभई अर्थमन्त्री स्वर्णिम वाग्ले लाई जवाफ दिने अधिकार दिएका थिए ।

Add Sarwotam HospitalAdd Sarwotam Hospital

प्रधानमन्त्रीको अनुपस्थितिप्रति कांग्रेस, एमाले, नेकपा, श्रम संस्कृति पार्टी तथा राप्रपाका सांसदहरूले आपत्ति जनाएका थिए । कांग्रेस संसदीय दलका नेता भीष्मराज आङ्देम्बे ले प्रधानमन्त्रीलाई सदनमा उपस्थित गराउन सभामुखसँग रुलिङ माग गरेका थिए ।

श्रम संस्कृति पार्टीका अध्यक्ष हर्कराज राई ले प्रधानमन्त्री संसद्प्रति उत्तरदायी नभएको आरोप लगाउँदै बैठक नै बहिष्कार गरेका थिए । उनले “जनताको प्रश्नको जवाफ दिन नआउने प्रधानमन्त्रीले नैतिक रूपमा पदमा बसिरहन मिल्दैन” भन्ने धारणा राखेका थिए ।

सभामुख डीपी अर्याल ले भने प्रतिनिधिसभा नियमावलीमा प्रधानमन्त्री स्वयं उपस्थित हुनैपर्ने बाध्यात्मक व्यवस्था नरहेको भन्दै रुलिङ गर्न अस्वीकार गरेका थिए ।

यसबीच सत्तारूढ राष्ट्रिय स्वतन्त्र पार्टी का सांसदहरूले प्रधानमन्त्रीको बचाउ गरेका छन् । रास्वपाका मुख्य सचेतक कवीन्द्र बुर्लाकोटी ले नियमावलीअनुसार प्रधानमन्त्रीले अर्को मन्त्रीलाई जिम्मेवारी दिन सक्ने व्यवस्था रहेको बताएका थिए ।

संविधानविद् तथा वरिष्ठ अधिवक्ता भीमार्जुन आचार्य ले भने संसद्प्रति प्रधानमन्त्री जवाफदेही हुनु संसदीय शासन प्रणालीको आधारभूत मान्यता भएको बताएका छन् । उनका अनुसार नीति तथा कार्यक्रम सरकारकै दस्तावेज भएकाले त्यसबारे उठेका प्रश्नको जवाफ प्रधानमन्त्रीले नै दिनुपर्ने हुन्छ ।

पूर्वसांसद लक्ष्मणलाल कर्ण ले पनि प्रधानमन्त्रीको अनुपस्थितिलाई संसदीय परम्पराविपरीत भएको टिप्पणी गरेका छन् । उनले “संसद्मा परम्परा पनि कानुनसरह हुन्छ” भन्दै स्थापित अभ्यासलाई बेवास्ता गर्न नहुने बताएका छन् ।

प्रधानमन्त्री शाहको कार्यशैलीमाथि यसअघि पनि विभिन्न विषयमा आलोचना हुँदै आएको छ । सुकुमवासी व्यवस्थापन, अध्यादेशमार्फत कानुन संशोधन तथा प्रधानन्यायाधीश सिफारिस प्रक्रियामा सरकारले अपनाएको शैलीप्रति समेत प्रश्न उठिरहेको छ ।

विश्लेषकहरूका अनुसार संसद्मा प्रधानमन्त्रीको निरन्तर अनुपस्थिति र प्रत्यक्ष संवादबाट टाढिने प्रवृत्तिले लोकतान्त्रिक संस्थामाथिको विश्वास कमजोर पार्ने खतरा देखिएको छ ।

 


प्रकाशित मिति: बिहीबार, वैशाख ३१, २०८३  ११:३९
#संसद् अवरोध #प्रतिनिधिसभा #नीति तथा कार्यक्रम #रास्वपा #नेपाली राजनीति #सरकारको आलोचना #राजनीतिक विवाद #लोकतन्त्र #स्वर्णिम वाग्ले #संसद् बैठक #संसद् विवाद #डीपी अर्याल #हर्कराज राई #संसदीय व्यवस्था #वालेन्द्र शाह #प्रधानमन्त्री शाह #संसदीय अभ्यास #भीमार्जुन आचार्य #लक्ष्मणलाल कर्ण #प्रधानमन्त्री अनुपस्थिति
वीरगंज सिटीमा प्रकाशित सामग्रीबारे कुनै पनि प्रतिक्रिया, सल्लाह–सुझाव वा कुनै सामग्री प्रकाशित गराउनुपरेमा [email protected] वा [email protected] मा पठाउन सक्नुहुनेछ।
Leo Gas Bara Leo Gas Bara
Be Natural Icecream Be Natural Icecream
Follow Us
Follow Us Birgunj City
थप राजनीति
विद्युत् महसुलको भ्याट हटाउन उज्यालो नेपालले थाल्यो हस्ताक्षर अभियान
विद्युत् महसुलको भ्याट हटाउन उज्यालो नेपालले थाल्यो हस्ताक्षर अभियान बुधबार, असोज २८, २०८३
परराष्ट्रमन्त्री खनाल र राजदूत सुकलालबीचको भेटवार्तामा के भयो कुराकानी ?
परराष्ट्रमन्त्री खनाल र राजदूत सुकलालबीचको भेटवार्तामा के भयो कुराकानी ? मंगलबार, असोज २७, २०८३
ओमानका लागि प्रस्तावित राजदूत पद्माक्षी राणाले प्रस्तुत गरेको कार्ययोजनामा के छ ?
ओमानका लागि प्रस्तावित राजदूत पद्माक्षी राणाले प्रस्तुत गरेको कार्ययोजनामा के छ ? मंगलबार, असोज २७, २०८३
सांसद खगेन्द्र सुनारले आरोपबारे दिए स्पष्टीकरण, एआई प्रयोग भएको दाबी
सांसद खगेन्द्र सुनारले आरोपबारे दिए स्पष्टीकरण, एआई प्रयोग भएको दाबी मंगलबार, असोज २७, २०८३
सांसद खगेन्द्र सुनारमाथि रास्वपाको छानबिन, अनुशासन आयोगले स्पष्टीकरण सोध्दै
सांसद खगेन्द्र सुनारमाथि रास्वपाको छानबिन, अनुशासन आयोगले स्पष्टीकरण सोध्दै मंगलबार, असोज २७, २०८३
चुनाव केन्द्रित रणनीतिमा एमाले : ओलीकै कमाण्डमा सम्बन्ध सुधारको प्रयास
चुनाव केन्द्रित रणनीतिमा एमाले : ओलीकै कमाण्डमा सम्बन्ध सुधारको प्रयास सोमबार, असोज २६, २०८३
Multani Cream Add Multani Cream Add
Manakamana Health clinic Manakamana Health clinic
भिडियो रिपोर्ट
वीरगंज–११ मा सामान्य वर्षामै जलमग्न सडक, वडा अध्यक्षकै घर जाने बाटोमा पानीको निकास छैन
वीरगंज–११ मा सामान्य वर्षामै जलमग्न सडक, वडा अध्यक्षकै घर जाने बाटोमा पानीको निकास छैन वीरगंज सिटी
सुपौली प्रशासनको सेवा अस्तव्यस्त, एक महिनापछि प्रमुख पठाउन लागिएको जिप्रकाकाे दाबी | Supauli Parsa | (भिडियो रिपोर्ट)
सुपौली प्रशासनको सेवा अस्तव्यस्त, एक महिनापछि प्रमुख पठाउन लागिएको जिप्रकाकाे दाबी | Supauli Parsa | (भिडियो रिपोर्ट) वीरगंज सिटी
वीरगंजको सूर्या हस्पिटलमा सुत्केरीको दुवै मिर्गौला फेल, स्वास्थ्य मन्त्रालय र मेडिकल काउन्सिल मौन (भिडियाे रिपाेर्ट)
वीरगंजको सूर्या हस्पिटलमा सुत्केरीको दुवै मिर्गौला फेल, स्वास्थ्य मन्त्रालय र मेडिकल काउन्सिल मौन (भिडियाे रिपाेर्ट) वीरगंज सिटी
Titan Birgunj Titan Birgunj
समाज
काठमाडौंमा हवाई फायर गरेर ब्राउन सुगरसहित बीरगंजका बसरुदिन मियाँ पक्राउ
काठमाडौंमा हवाई फायर गरेर ब्राउन सुगरसहित बीरगंजका बसरुदिन मियाँ पक्राउ वीरगंज सिटी
दोषी ठहरिएका शर्माको निलम्बन फुकुवा गर्ने निर्णयले बढायो विवाद
दोषी ठहरिएका शर्माको निलम्बन फुकुवा गर्ने निर्णयले बढायो विवाद वीरगंज सिटी
Sunaulo Sajha Dhuwani Sewa Sunaulo Sajha Dhuwani Sewa
MN Press MN Press
स्थानीय
बारामा ११ लाख ४६ हजारको भन्सार छलीका सामान बरामद, एक जना पक्राउ
बारामा ११ लाख ४६ हजारको भन्सार छलीका सामान बरामद, एक जना पक्राउ वीरगंज सिटी
चाडपर्वको मुखमा वीरगंज महानगरले हटायो तीन दर्जनभन्दा बढी कर्मचारी
चाडपर्वको मुखमा वीरगंज महानगरले हटायो तीन दर्जनभन्दा बढी कर्मचारी वीरगंज सिटी
भन्सार छलीका २० लाख मूल्यका सामान बरामद
भन्सार छलीका २० लाख मूल्यका सामान बरामद वीरगंज सिटी
Dav Rb Kedia Ad Dav Rb Kedia Ad
विशेष खोज
वीरगंज–३१ र ३२ को चिडियाखाना बनेन पर्यटकीय गन्तव्य, सडक र पूर्वाधार अझै बेहाल
वीरगंज–३१ र ३२ को चिडियाखाना बनेन पर्यटकीय गन्तव्य, सडक र पूर्वाधार अझै बेहाल संजय यादव
तराई–मधेशको पहिचान बनेको कुश्ती खेल उपेक्षाकाे कारण लोपोन्मुख अवस्थमा, खेल जाेगाउन आग्रह (भिडियाे रिपाेर्ट)
तराई–मधेशको पहिचान बनेको कुश्ती खेल उपेक्षाकाे कारण लोपोन्मुख अवस्थमा, खेल जाेगाउन आग्रह (भिडियाे रिपाेर्ट) जितेन्द्र साह
व्यवस्थापन समितिका सदस्यले ठेक्का पाएपछि नेत्रविहिन विद्यार्थीहरु सडेगलेका खाना खान बाध्य, पौष्टिक आहारको अभावमा समस्या खेप्दै दृष्टिविहीन बालबालिका (भिडियाे सहित)
व्यवस्थापन समितिका सदस्यले ठेक्का पाएपछि नेत्रविहिन विद्यार्थीहरु सडेगलेका खाना खान बाध्य, पौष्टिक आहारको अभावमा समस्या खेप्दै दृष्टिविहीन बालबालिका (भिडियाे सहित) जितेन्द्र साह
हामीलाई भन्नुछ
सरकारले  विद्यालयमा लयाएकाे दिवा खाजा कार्यक्रम सञ्चालनमा छ त ?
सरकारले विद्यालयमा लयाएकाे दिवा खाजा कार्यक्रम सञ्चालनमा छ त ? वीरगंज सिटी
हरेक वर्ष उही समस्या, सामान्य वर्षामै वीरगंज केही स्थानका सडकमा पानी किन जम्छ ?
हरेक वर्ष उही समस्या, सामान्य वर्षामै वीरगंज केही स्थानका सडकमा पानी किन जम्छ ? वीरगंज सिटी
उद्यमी मञ्च
बजारमा तरलता अभावको प्रभाव : रियल इस्टेट क्षेत्र पनि अछुतो रहेन : प्रेम जातिया / घरजग्गा व्यवसाय ( रियल–इस्टेट )
बजारमा तरलता अभावको प्रभाव : रियल इस्टेट क्षेत्र पनि अछुतो रहेन : प्रेम जातिया / घरजग्गा व्यवसाय ( रियल–इस्टेट ) वीरगंज सिटी
अघोषित पत्रकारिता नै महासंघका लागि चुनौती, युट्युबरको भीडमा हराउँदैछ वास्तविक पत्रकारिता : रुपेश सिंह (अध्यक्ष) कलर्स टीभी, एफएम र सनसनी खबर Episode-8
अघोषित पत्रकारिता नै महासंघका लागि चुनौती, युट्युबरको भीडमा हराउँदैछ वास्तविक पत्रकारिता : रुपेश सिंह (अध्यक्ष) कलर्स टीभी, एफएम र सनसनी खबर Episode-8 वीरगंज सिटी
आइतबारको बिदा विद्यार्थीको भविष्यका लागि कत्तिको न्यायोचित?: आशमा सिंह यादव | Episode-7
आइतबारको बिदा विद्यार्थीको भविष्यका लागि कत्तिको न्यायोचित?: आशमा सिंह यादव | Episode-7 वीरगंज सिटी
वीरगंज विशेष
वीरगंज–३१ र ३२ को चिडियाखाना बनेन पर्यटकीय गन्तव्य, सडक र पूर्वाधार अझै बेहाल
वीरगंज–३१ र ३२ को चिडियाखाना बनेन पर्यटकीय गन्तव्य, सडक र पूर्वाधार अझै बेहाल संजय यादव
वीरगंज विश्वविद्यालयका लागि उठेको रकममाथि अनुसन्धान
वीरगंज विश्वविद्यालयका लागि उठेको रकममाथि अनुसन्धान वीरगंज सिटी
अख्तियारबाट निलम्बित मेयर राजेशमान सिंहको मुद्दामा विशेष अदालतमा पेशी
अख्तियारबाट निलम्बित मेयर राजेशमान सिंहको मुद्दामा विशेष अदालतमा पेशी वीरगंज सिटी
खेलकुद
एसियन गेम्सका पदक विजेता खेलाडी र प्रशिक्षकलाई सरकारले दियो पुरस्कार
एसियन गेम्सका पदक विजेता खेलाडी र प्रशिक्षकलाई सरकारले दियो पुरस्कार वीरगंज सिटी
नेपालले ओमानविरुद्ध टस जित्यो, पहिले ब्याटिङ गर्ने
नेपालले ओमानविरुद्ध टस जित्यो, पहिले ब्याटिङ गर्ने वीरगंज सिटी
जनगुनासो
समाजसेवा र शिक्षणसँगै महिलालाई आत्मनिर्भर बनाउँदै कौशल्या सत्यालको ब्युटिसियन यात्रा | जन गुनासो |
समाजसेवा र शिक्षणसँगै महिलालाई आत्मनिर्भर बनाउँदै कौशल्या सत्यालको ब्युटिसियन यात्रा | जन गुनासो | वीरगंज सिटी
शिक्षिका हुनु भनेको केवल पढाउनु होइन, विद्यार्थीको भविष्य निर्माण गर्नु हो : बबिता श्रेष्ठ
शिक्षिका हुनु भनेको केवल पढाउनु होइन, विद्यार्थीको भविष्य निर्माण गर्नु हो : बबिता श्रेष्ठ निक्की नेपाली
मनोरञ्जन
कुकुरप्रेमबारे पल शाहको खुलासा, भन्छन्– ‘डग लभर हुँ म’
कुकुरप्रेमबारे पल शाहको खुलासा, भन्छन्– ‘डग लभर हुँ म’ वीरगंज सिटी
रामबाबु गुरुङ किन ‘कबड्डी’कै खेलमा रमाइरहेका छन् ?
रामबाबु गुरुङ किन ‘कबड्डी’कै खेलमा रमाइरहेका छन् ? वीरगंज सिटी
सम्पर्क गर्नुहोस्

वीरगंज मिडिया एजेन्सी

वीरगंज - १२ पर्सा, नेपाल
सम्पर्क : 9811107387
इमेलः [email protected],
[email protected]

विज्ञापनका लागि

एम.डी. मल्लीक
सम्पर्क: +977 - 9855084786
इमेलः [email protected]
हाम्रो टिम
जियालाल साह प्रकाशक / सम्पादक
अजय पजियार भिडियाे सम्पादक
सतेन्द्र यादव संवाददाता
निराजन साह संवाददाता
संदिप यादव संवाददाता, बारा
Like us on Facebook
वीरगंज सिटी
© 2026 Birgunj City News. All Rights Reserved. Site by: SoftNEP