शीर्ष नेभिगेसन
  • गृहपृष्ठ
  • हाम्रो बारेमा
    • हाम्रो बारेमा
    • पृष्ठभूमि
    • विज्ञापन
    • हाम्रो टिम
  • सम्पर्क
मुख्य नेभिगेसन
  • गृहपृष्ठ
  • समाचार
    • स्थानीय
    • मुख्य खबर
    • प्रदेश
    • स्वास्थ्य
    • राष्ट्रिय
    • समाज
    • अर्थ बाणिज्य
    • सूचना प्रविधि
    • शिक्षा
    • खेलकुद
  • हामीलाई भन्नुछ
  • विशेष
    • विशेष खोज
    • वीरगंज विशेष
    • नागरिकता किर्ते
    • नेता गिरी
  • भिडियो रिपोर्ट
  • उद्यमी मञ्च
  • जनगुनासो
  • ग्यालरी
    • फोटो स्टोरी
    • भिडियो
  • विविध
    • राजनीति
    • अन्तरवार्ता
    • लेख/विचार
    • मनोरञ्जन
    • सम्पादकीय
    • धर्म संस्कृति
    • चुनाव विशेष
    • साहित्य
    • अन्तराष्ट्रिय
    • रोचक
    • विश्व
Dashain Banner
Dashain Banner
  • गृहपृष्ठ
  • हाम्रो बारेमा
    • हाम्रो बारेमा
    • पृष्ठभूमि
    • विज्ञापन
    • हाम्रो टिम
  • सम्पर्क
वीरगंज सिटी
  • गृहपृष्ठ
  • समाचार
    • स्थानीय
    • मुख्य खबर
    • प्रदेश
    • स्वास्थ्य
    • राष्ट्रिय
    • समाज
    • अर्थ बाणिज्य
    • सूचना प्रविधि
    • शिक्षा
    • खेलकुद
  • हामीलाई भन्नुछ
  • विशेष
    • विशेष खोज
    • वीरगंज विशेष
    • नागरिकता किर्ते
    • नेता गिरी
  • भिडियो रिपोर्ट
  • उद्यमी मञ्च
  • जनगुनासो
  • ग्यालरी
    • फोटो स्टोरी
    • भिडियो
  • विविध
    • राजनीति
    • अन्तरवार्ता
    • लेख/विचार
    • मनोरञ्जन
    • सम्पादकीय
    • धर्म संस्कृति
    • चुनाव विशेष
    • साहित्य
    • अन्तराष्ट्रिय
    • रोचक
    • विश्व
  • ट्रेन्डिङ
  • #वित्तीय अपराध
  • #कारागार चलान
  • #जिल्ला अदालत पर्सा
  • #उपेन्द्रकुमार साह
  • #सरकारी वकिल कार्यालय
  • #सागरकुमार साह
  • #२ अर्ब ३९ करोड
  • #शंकास्पद वित्तीय कारोबार
  • #धरौटीमा रिहा
यहाँ खोज्नुहोस्
your add here your add here
राजनीति
  • गृहपृष्ठ
  • राजनीति
  • नेपाली राजनीतिमा रास्वपाले रच्यो इतिहास, निर्वाचित केन्द्रीय समितिमा ५१ प्रतिशत महिला
नेपाली राजनीतिमा रास्वपाले रच्यो इतिहास, निर्वाचित केन्द्रीय समितिमा ५१ प्रतिशत महिला
वीरगंज सिटी
वीरगंज सिटी मंगलबार, असार १६, २०८३
A1 Beakery Add A1 Beakery Add

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले आफ्नो प्रथम महाधिवेशनमार्फत केन्द्रीय समितिमा ५१ प्रतिशत महिला निर्वाचित गराउँदै नेपाली राजनीतिमा नयाँ इतिहास कायम गरेको छ ।

गत असार ७ देखि १२ गतेसम्म चितवनमा सम्पन्न प्रथम महाधिवेशनबाट निर्वाचित ९९ सदस्यीय केन्द्रीय समितिमध्ये ५० जना महिला निर्वाचित भएका हुन् । यससँगै निर्वाचनमार्फत कुनै पनि राजनीतिक दलको केन्द्रीय समितिमा आधाभन्दा बढी महिला निर्वाचित भएको सम्भवतः नेपालको इतिहासमै पहिलो घटना भएको राजनीतिक विश्लेषकहरूले बताएका छन् ।

नेपालको संविधानले राज्यका सबै निकायमा कम्तीमा ३३ प्रतिशत महिला सहभागिता अनिवार्य गरेको छ । तर रास्वपाले संवैधानिक न्यूनतम व्यवस्थाभन्दा माथि उठेर प्रतिस्पर्धात्मक निर्वाचनबाटै ५० प्रतिशतभन्दा बढी महिला प्रतिनिधित्व सुनिश्चित गरेको हो ।

त्रिभुवन विश्वविद्यालयका उपप्राध्यापक दिपेश घिमिरेका अनुसार २००७ सालमा प्रजातन्त्र स्थापना भएपछि खुलेका राजनीतिक दलहरूको इतिहासमा कुनै पनि दलको केन्द्रीय समितिमा निर्वाचनमार्फत ५१ प्रतिशत महिला निर्वाचित भएको उदाहरण भेटिँदैन ।

Add Sarwotam HospitalAdd Sarwotam Hospital

उनले भने, "यो सम्भवतः नेपालको राजनीतिक इतिहासमै पहिलो घटना हो । संविधानले अनिवार्य गरेको ३३ प्रतिशतभन्दा धेरै माथिको प्रतिनिधित्व निर्वाचनमार्फत सुनिश्चित हुनु महिला नेतृत्वको सशक्त हस्तक्षेप हो । देशको करिब ५१ प्रतिशत जनसंख्या महिला भएकाले राजनीतिमा पनि त्यही अनुपातको सहभागिता सम्भव छ भन्ने सन्देश यसले दिएको छ ।"

घिमिरेका अनुसार रास्वपाको यो अभ्यासले अन्य राजनीतिक दलहरूलाई पनि महिलामैत्री नीति अवलम्बन गर्न तथा महिलालाई प्रतिस्पर्धाबाट नेतृत्वमा पुग्ने वातावरण सिर्जना गर्न दबाब र प्रेरणा दिनेछ । उनले माओवादी आन्दोलनपछि राज्यका विभिन्न संरचनामा महिलाको सहभागिता बढेको उदाहरण दिँदै रास्वपाको यो उपलब्धिले पनि राजनीतिक नेतृत्वमा महिला प्रतिनिधित्व विस्तार गर्ने दिशामा सकारात्मक प्रभाव पार्ने विश्वास व्यक्त गरे ।

घिमिरेले महिलाहरू पछिल्लो समय शिक्षा, सामाजिक, आर्थिक तथा अन्य क्षेत्रमा उल्लेखनीय रूपमा अघि बढिरहेको उल्लेख गर्दै केन्द्रीय समितिमा देखिएको प्रतिनिधित्व त्यसैको प्रतिबिम्ब भएको बताए ।

रास्वपाको केन्द्रीय समितिमा निर्वाचित ५० महिला सदस्यमा सोविता गौतम, डा. तोसिमा कार्की, रञ्जु दर्शना, निशा डाँगी, इन्दिरा राना मगर, रिमा विश्वकर्मा, समीक्षा बास्कोटा, गीता चौधरी, लिमा अधिकारी आचार्य, प्रकृति ढकाल, टिका संग्रौला (ज्वाला), क्रान्तिशिखा धिताल, जमुना शर्मा, सुशिला कार्की पोख्रेल, आशिका तामाङ, अनुष्का श्रेष्ठ, निशा श्रेष्ठ, कुशुम महर्जन, करिष्मा कठरिया, जुली यादव, कामिनी कुमारी चौधरी, सविना विक, खिमा विक, समिना मिया, निशा मेहता, शोभा कार्की, कल्पना थापा, सुजाता तामाङ, सुस्मा बस्नेत, सुनिता कुमारी चौधरी, नमिता यादव, मञ्जु सिंह, प्रभा ढकाल, विदुषी राणा, आकांक्षा पोखरेल, अनिता श्रेष्ठ, पार्वती थापा, पवित्रा थापा, पूजा बास्तोला, विष्णु कुमारी गुरुङ (एकता), कल्पना पाण्डे, सङ्गीता ढकाल, ज्ञानु पौड्याल, शर्मिला खनाल, सीता बादी, विनिता कठायत, टासी ल्हाङ्गजोम, मेनुका शाही, जानिका जोशी र चन्द्रा ऐर (चाँदनी) रहेका छन् ।

रास्वपाको विधानअनुसार पार्टीको केन्द्रीय समिति १५८ सदस्यीय रहने व्यवस्था छ । जसमा कम्तीमा ५३ जना महिला हुनुपर्ने प्रावधान छ। निर्वाचनबाटै ९९ सदस्यमध्ये ५० जना महिला निर्वाचित भइसकेकाले सभापतिले मनोनयन गर्ने ५१ सदस्यमा पनि उल्लेख्य संख्यामा महिला समावेश हुने अपेक्षा गरिएको छ ।

यस्तै, १९ सदस्यीय पदाधिकारीमध्ये निर्वाचनबाट चयन भएका ६ पदमध्ये उपसभापति र सहमहामन्त्री पदमा दुई जना महिला निर्वाचित भएका छन् । बाँकी मनोनयन हुने पदहरू—एक उपसभापति, एक महामन्त्री, दुई सहमहामन्त्री, कोषाध्यक्ष, दुई सहकोषाध्यक्ष, प्रवक्ता तथा तीन सहप्रवक्तामध्ये कम्तीमा चार जना महिला मनोनयन गरिने पार्टीका महामन्त्री विपीन आचार्यले जानकारी दिएका छन् ।

भिडियाे सामाग्री


प्रकाशित मिति: मंगलबार, असार १६, २०८३  १२:४२
#राष्ट्रिय स्वतन्त्र पार्टी #चितवन #रास्वपा #संविधान #नेपाल समाचार #नेपाली राजनीति #केन्द्रीय समिति #महिला सहभागिता #महिला नेतृत्व #महिला प्रतिनिधित्व #प्रथम महाधिवेशन #विपीन आचार्य #दिपेश घिमिरे
वीरगंज सिटीमा प्रकाशित सामग्रीबारे कुनै पनि प्रतिक्रिया, सल्लाह–सुझाव वा कुनै सामग्री प्रकाशित गराउनुपरेमा [email protected] वा [email protected] मा पठाउन सक्नुहुनेछ।
Leo Gas Bara Leo Gas Bara
Be Natural Icecream Be Natural Icecream
Follow Us
Follow Us Birgunj City
थप राजनीति
विद्युत् महसुलको भ्याट हटाउन उज्यालो नेपालले थाल्यो हस्ताक्षर अभियान
विद्युत् महसुलको भ्याट हटाउन उज्यालो नेपालले थाल्यो हस्ताक्षर अभियान बुधबार, असोज २८, २०८३
परराष्ट्रमन्त्री खनाल र राजदूत सुकलालबीचको भेटवार्तामा के भयो कुराकानी ?
परराष्ट्रमन्त्री खनाल र राजदूत सुकलालबीचको भेटवार्तामा के भयो कुराकानी ? मंगलबार, असोज २७, २०८३
ओमानका लागि प्रस्तावित राजदूत पद्माक्षी राणाले प्रस्तुत गरेको कार्ययोजनामा के छ ?
ओमानका लागि प्रस्तावित राजदूत पद्माक्षी राणाले प्रस्तुत गरेको कार्ययोजनामा के छ ? मंगलबार, असोज २७, २०८३
सांसद खगेन्द्र सुनारले आरोपबारे दिए स्पष्टीकरण, एआई प्रयोग भएको दाबी
सांसद खगेन्द्र सुनारले आरोपबारे दिए स्पष्टीकरण, एआई प्रयोग भएको दाबी मंगलबार, असोज २७, २०८३
सांसद खगेन्द्र सुनारमाथि रास्वपाको छानबिन, अनुशासन आयोगले स्पष्टीकरण सोध्दै
सांसद खगेन्द्र सुनारमाथि रास्वपाको छानबिन, अनुशासन आयोगले स्पष्टीकरण सोध्दै मंगलबार, असोज २७, २०८३
चुनाव केन्द्रित रणनीतिमा एमाले : ओलीकै कमाण्डमा सम्बन्ध सुधारको प्रयास
चुनाव केन्द्रित रणनीतिमा एमाले : ओलीकै कमाण्डमा सम्बन्ध सुधारको प्रयास सोमबार, असोज २६, २०८३
Multani Cream Add Multani Cream Add
Manakamana Health clinic Manakamana Health clinic
भिडियो रिपोर्ट
वीरगंज–११ मा सामान्य वर्षामै जलमग्न सडक, वडा अध्यक्षकै घर जाने बाटोमा पानीको निकास छैन
वीरगंज–११ मा सामान्य वर्षामै जलमग्न सडक, वडा अध्यक्षकै घर जाने बाटोमा पानीको निकास छैन वीरगंज सिटी
सुपौली प्रशासनको सेवा अस्तव्यस्त, एक महिनापछि प्रमुख पठाउन लागिएको जिप्रकाकाे दाबी | Supauli Parsa | (भिडियो रिपोर्ट)
सुपौली प्रशासनको सेवा अस्तव्यस्त, एक महिनापछि प्रमुख पठाउन लागिएको जिप्रकाकाे दाबी | Supauli Parsa | (भिडियो रिपोर्ट) वीरगंज सिटी
वीरगंजको सूर्या हस्पिटलमा सुत्केरीको दुवै मिर्गौला फेल, स्वास्थ्य मन्त्रालय र मेडिकल काउन्सिल मौन (भिडियाे रिपाेर्ट)
वीरगंजको सूर्या हस्पिटलमा सुत्केरीको दुवै मिर्गौला फेल, स्वास्थ्य मन्त्रालय र मेडिकल काउन्सिल मौन (भिडियाे रिपाेर्ट) वीरगंज सिटी
Titan Birgunj Titan Birgunj
समाज
यात्रुलाई हैरानी दिने तीन जनालाई प्रहरीले पक्राउ गर्‍यो
यात्रुलाई हैरानी दिने तीन जनालाई प्रहरीले पक्राउ गर्‍यो वीरगंज सिटी
काठमाडौंमा हवाई फायर गरेर ब्राउन सुगरसहित बीरगंजका बसरुदिन मियाँ पक्राउ
काठमाडौंमा हवाई फायर गरेर ब्राउन सुगरसहित बीरगंजका बसरुदिन मियाँ पक्राउ वीरगंज सिटी
Sunaulo Sajha Dhuwani Sewa Sunaulo Sajha Dhuwani Sewa
MN Press MN Press
स्थानीय
बारामा ११ लाख ४६ हजारको भन्सार छलीका सामान बरामद, एक जना पक्राउ
बारामा ११ लाख ४६ हजारको भन्सार छलीका सामान बरामद, एक जना पक्राउ वीरगंज सिटी
चाडपर्वको मुखमा वीरगंज महानगरले हटायो तीन दर्जनभन्दा बढी कर्मचारी
चाडपर्वको मुखमा वीरगंज महानगरले हटायो तीन दर्जनभन्दा बढी कर्मचारी वीरगंज सिटी
भन्सार छलीका २० लाख मूल्यका सामान बरामद
भन्सार छलीका २० लाख मूल्यका सामान बरामद वीरगंज सिटी
Dav Rb Kedia Ad Dav Rb Kedia Ad
विशेष खोज
वीरगंज–३१ र ३२ को चिडियाखाना बनेन पर्यटकीय गन्तव्य, सडक र पूर्वाधार अझै बेहाल
वीरगंज–३१ र ३२ को चिडियाखाना बनेन पर्यटकीय गन्तव्य, सडक र पूर्वाधार अझै बेहाल संजय यादव
तराई–मधेशको पहिचान बनेको कुश्ती खेल उपेक्षाकाे कारण लोपोन्मुख अवस्थमा, खेल जाेगाउन आग्रह (भिडियाे रिपाेर्ट)
तराई–मधेशको पहिचान बनेको कुश्ती खेल उपेक्षाकाे कारण लोपोन्मुख अवस्थमा, खेल जाेगाउन आग्रह (भिडियाे रिपाेर्ट) जितेन्द्र साह
व्यवस्थापन समितिका सदस्यले ठेक्का पाएपछि नेत्रविहिन विद्यार्थीहरु सडेगलेका खाना खान बाध्य, पौष्टिक आहारको अभावमा समस्या खेप्दै दृष्टिविहीन बालबालिका (भिडियाे सहित)
व्यवस्थापन समितिका सदस्यले ठेक्का पाएपछि नेत्रविहिन विद्यार्थीहरु सडेगलेका खाना खान बाध्य, पौष्टिक आहारको अभावमा समस्या खेप्दै दृष्टिविहीन बालबालिका (भिडियाे सहित) जितेन्द्र साह
हामीलाई भन्नुछ
सरकारले  विद्यालयमा लयाएकाे दिवा खाजा कार्यक्रम सञ्चालनमा छ त ?
सरकारले विद्यालयमा लयाएकाे दिवा खाजा कार्यक्रम सञ्चालनमा छ त ? वीरगंज सिटी
हरेक वर्ष उही समस्या, सामान्य वर्षामै वीरगंज केही स्थानका सडकमा पानी किन जम्छ ?
हरेक वर्ष उही समस्या, सामान्य वर्षामै वीरगंज केही स्थानका सडकमा पानी किन जम्छ ? वीरगंज सिटी
उद्यमी मञ्च
बजारमा तरलता अभावको प्रभाव : रियल इस्टेट क्षेत्र पनि अछुतो रहेन : प्रेम जातिया / घरजग्गा व्यवसाय ( रियल–इस्टेट )
बजारमा तरलता अभावको प्रभाव : रियल इस्टेट क्षेत्र पनि अछुतो रहेन : प्रेम जातिया / घरजग्गा व्यवसाय ( रियल–इस्टेट ) वीरगंज सिटी
अघोषित पत्रकारिता नै महासंघका लागि चुनौती, युट्युबरको भीडमा हराउँदैछ वास्तविक पत्रकारिता : रुपेश सिंह (अध्यक्ष) कलर्स टीभी, एफएम र सनसनी खबर Episode-8
अघोषित पत्रकारिता नै महासंघका लागि चुनौती, युट्युबरको भीडमा हराउँदैछ वास्तविक पत्रकारिता : रुपेश सिंह (अध्यक्ष) कलर्स टीभी, एफएम र सनसनी खबर Episode-8 वीरगंज सिटी
आइतबारको बिदा विद्यार्थीको भविष्यका लागि कत्तिको न्यायोचित?: आशमा सिंह यादव | Episode-7
आइतबारको बिदा विद्यार्थीको भविष्यका लागि कत्तिको न्यायोचित?: आशमा सिंह यादव | Episode-7 वीरगंज सिटी
वीरगंज विशेष
वीरगंज–३१ र ३२ को चिडियाखाना बनेन पर्यटकीय गन्तव्य, सडक र पूर्वाधार अझै बेहाल
वीरगंज–३१ र ३२ को चिडियाखाना बनेन पर्यटकीय गन्तव्य, सडक र पूर्वाधार अझै बेहाल संजय यादव
वीरगंज विश्वविद्यालयका लागि उठेको रकममाथि अनुसन्धान
वीरगंज विश्वविद्यालयका लागि उठेको रकममाथि अनुसन्धान वीरगंज सिटी
अख्तियारबाट निलम्बित मेयर राजेशमान सिंहको मुद्दामा विशेष अदालतमा पेशी
अख्तियारबाट निलम्बित मेयर राजेशमान सिंहको मुद्दामा विशेष अदालतमा पेशी वीरगंज सिटी
खेलकुद
जिराभवानी गोल्डकपमा वीरगंज सिटी विजयी घोषित, पेनाल्टीमा बकुलिया बाराले परवानीपुरलाई हरायो
जिराभवानी गोल्डकपमा वीरगंज सिटी विजयी घोषित, पेनाल्टीमा बकुलिया बाराले परवानीपुरलाई हरायो वीरगंज सिटी
एसियन गेम्सका पदक विजेता खेलाडी र प्रशिक्षकलाई सरकारले दियो पुरस्कार
एसियन गेम्सका पदक विजेता खेलाडी र प्रशिक्षकलाई सरकारले दियो पुरस्कार वीरगंज सिटी
जनगुनासो
समाजसेवा र शिक्षणसँगै महिलालाई आत्मनिर्भर बनाउँदै कौशल्या सत्यालको ब्युटिसियन यात्रा | जन गुनासो |
समाजसेवा र शिक्षणसँगै महिलालाई आत्मनिर्भर बनाउँदै कौशल्या सत्यालको ब्युटिसियन यात्रा | जन गुनासो | वीरगंज सिटी
शिक्षिका हुनु भनेको केवल पढाउनु होइन, विद्यार्थीको भविष्य निर्माण गर्नु हो : बबिता श्रेष्ठ
शिक्षिका हुनु भनेको केवल पढाउनु होइन, विद्यार्थीको भविष्य निर्माण गर्नु हो : बबिता श्रेष्ठ निक्की नेपाली
मनोरञ्जन
कुकुरप्रेमबारे पल शाहको खुलासा, भन्छन्– ‘डग लभर हुँ म’
कुकुरप्रेमबारे पल शाहको खुलासा, भन्छन्– ‘डग लभर हुँ म’ वीरगंज सिटी
रामबाबु गुरुङ किन ‘कबड्डी’कै खेलमा रमाइरहेका छन् ?
रामबाबु गुरुङ किन ‘कबड्डी’कै खेलमा रमाइरहेका छन् ? वीरगंज सिटी
सम्पर्क गर्नुहोस्

वीरगंज मिडिया एजेन्सी

वीरगंज - १२ पर्सा, नेपाल
सम्पर्क : 9811107387
इमेलः [email protected],
[email protected]

विज्ञापनका लागि

एम.डी. मल्लीक
सम्पर्क: +977 - 9855084786
इमेलः [email protected]
हाम्रो टिम
जियालाल साह प्रकाशक / सम्पादक
अजय पजियार भिडियाे सम्पादक
सतेन्द्र यादव संवाददाता
निराजन साह संवाददाता
संदिप यादव संवाददाता, बारा
Like us on Facebook
वीरगंज सिटी
© 2026 Birgunj City News. All Rights Reserved. Site by: SoftNEP