शीर्ष नेभिगेसन
  • गृहपृष्ठ
  • हाम्रो बारेमा
    • हाम्रो बारेमा
    • पृष्ठभूमि
    • विज्ञापन
    • हाम्रो टिम
  • सम्पर्क
मुख्य नेभिगेसन
  • गृहपृष्ठ
  • समाचार
    • स्थानीय
    • मुख्य खबर
    • प्रदेश
    • स्वास्थ्य
    • राष्ट्रिय
    • समाज
    • अर्थ बाणिज्य
    • सूचना प्रविधि
    • शिक्षा
    • खेलकुद
  • हामीलाई भन्नुछ
  • विशेष
    • विशेष खोज
    • वीरगंज विशेष
    • नागरिकता किर्ते
    • नेता गिरी
  • भिडियो रिपोर्ट
  • उद्यमी मञ्च
  • जनगुनासो
  • ग्यालरी
    • फोटो स्टोरी
    • भिडियो
  • विविध
    • राजनीति
    • अन्तरवार्ता
    • लेख/विचार
    • मनोरञ्जन
    • सम्पादकीय
    • धर्म संस्कृति
    • चुनाव विशेष
    • साहित्य
    • अन्तराष्ट्रिय
    • रोचक
    • विश्व
Dashain Banner
Dashain Banner
  • गृहपृष्ठ
  • हाम्रो बारेमा
    • हाम्रो बारेमा
    • पृष्ठभूमि
    • विज्ञापन
    • हाम्रो टिम
  • सम्पर्क
वीरगंज सिटी
  • गृहपृष्ठ
  • समाचार
    • स्थानीय
    • मुख्य खबर
    • प्रदेश
    • स्वास्थ्य
    • राष्ट्रिय
    • समाज
    • अर्थ बाणिज्य
    • सूचना प्रविधि
    • शिक्षा
    • खेलकुद
  • हामीलाई भन्नुछ
  • विशेष
    • विशेष खोज
    • वीरगंज विशेष
    • नागरिकता किर्ते
    • नेता गिरी
  • भिडियो रिपोर्ट
  • उद्यमी मञ्च
  • जनगुनासो
  • ग्यालरी
    • फोटो स्टोरी
    • भिडियो
  • विविध
    • राजनीति
    • अन्तरवार्ता
    • लेख/विचार
    • मनोरञ्जन
    • सम्पादकीय
    • धर्म संस्कृति
    • चुनाव विशेष
    • साहित्य
    • अन्तराष्ट्रिय
    • रोचक
    • विश्व
  • ट्रेन्डिङ
  • #वित्तीय अपराध
  • #कारागार चलान
  • #जिल्ला अदालत पर्सा
  • #उपेन्द्रकुमार साह
  • #सरकारी वकिल कार्यालय
  • #सागरकुमार साह
  • #२ अर्ब ३९ करोड
  • #शंकास्पद वित्तीय कारोबार
  • #धरौटीमा रिहा
यहाँ खोज्नुहोस्
your add here your add here
राजनीति
  • गृहपृष्ठ
  • राजनीति
  • गगन थापा भन्छन्– सरकारका मन्त्रीहरू ‘छोटे राजा’को शैलीमा देखिन थाले
गगन थापा भन्छन्– सरकारका मन्त्रीहरू ‘छोटे राजा’को शैलीमा देखिन थाले
वीरगंज सिटी
वीरगंज सिटी आइतबार, साउन २४, २०८३
A1 Beakery Add A1 Beakery Add

नेपाली कांग्रेसका सभापति गगन थापाले सरकारका मन्त्रीहरूमा ‘छोटे राजा’ शैली देखिन थालेको आरोप लगाएका छन् । कांग्रेस केन्द्रीय कार्यसमिति बैठकमा बोल्दै सभापति थापाले मन्त्रीहरूबाट आउने अभिव्यक्ति र व्यवहारले यस्तो संकेत गरेको बताएका हुन् ।

पार्टी कार्यालयमा आइतबार सुरु भएको केन्द्रीय कार्यसमिति बैठकमा उनले सरकारका मन्त्रीहरूबाट हरेक दिनजसो ‘खुट्टा भाँचिदिन्छु, थुन्दिन्छु’ जस्ता भाषा प्रयोग हुन थालेको भन्दै यसलाई सत्ताको दम्भ र ‘छोटे राजा’ प्रवृत्तिको रूपमा व्याख्या गरे । उनले यस्तो शैलीलाई सच्याउन सरकारलाई खबरदारी गर्नु कांग्रेसको जिम्मेवारी भएको बताए । “यो सरकारलाई ठीक ठाउँमा ल्याउने जिम्मेवारी हाम्रो हो । किनकि संसद्मा प्रमुख प्रतिपक्षको भूमिकामा कांग्रेस छ,” उनले भने ।

सभापति थापाले भदौ २३ र २४ गते भएको घटनालाई आकस्मिक रूपमा मात्रै बुझ्न नहुने बताए । उनले उक्त घटनाअघि २०८१, २०८० र २०७९ सालका राजनीतिक घटनाक्रमलाई पनि समीक्षा गर्नुपर्ने धारणा राखे ।  उनले कांग्रेसको गति र मतिमाथि पटक–पटक प्रश्न उठेको उल्लेख गर्दै २१ फागुन २०८२ को प्रतिनिधिसभा निर्वाचनमा मतदाताले असन्तुष्टि व्यक्त गर्दै कांग्रेसलाई प्रतिपक्षमा पुर्‍याएको बताए ।

“हाम्रो गति र मति ठीक नभएकै कारण रिसाएका मतदाताले ब्यालेटमार्फत हामीलाई प्रतिपक्षमा पुर्‍याए,” उनले भने । उनले पार्टीका वरिष्ठ नेता अर्जुननरसिंह केसीले विगतमा नै नेपालमा बंगलादेशजस्तो अवस्था आउन सक्ने चेतावनी दिएको स्मरण गर्दै कांग्रेसले अझै आत्मसमीक्षा गर्नुपर्ने बताए ।

Add Sarwotam HospitalAdd Sarwotam Hospital

सभापति थापाले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले निर्वाचनमार्फत ल्याएको परिवर्तनलाई सम्मान गर्ने बताए । तर जनताले खोजेको परिवर्तनको अनुभूति दिलाउन सरकार असफल भएको उनको आरोप थियो । सरकार गठन भएको १०० दिनलाई कांग्रेसले ‘हनिमुन पिरियड’का रूपमा हेरेको उल्लेख गर्दै उनले आवश्यक सहयोग गरेको बताए । प्रधानमन्त्रीले सरकारलाई ‘एक्सप्रेस गाडी’को संज्ञा दिएको प्रसंग उल्लेख गर्दै उनले भने, “एक्सप्रेस गाडीमा ब्रेक राख्ने नराख्ने उहाँहरूको कुरा हो, तर एक्सप्रेस वेमा लेन मिच्न पाइँदैन । हामी दिँदैनौँ ।”

थापाले बीपी कोइरालाको भनाइ उद्धृत गर्दै राष्ट्रिय संकटका बेला कांग्रेस चुप लागेर बस्न नहुने बताए । पार्टीभित्र मात्र नभई राष्ट्रिय संकट समाधानका लागि पार्टी बाहिर पनि कांग्रेसले भूमिका खेल्नुपर्ने उनको भनाइ थियो । उनले प्रतिपक्षमा रहनु संवैधानिक जिम्मेवारी भएको भन्दै सरकारलाई जिम्मेवार बनाउने, प्रश्न गर्ने र खबरदारी गर्ने भूमिका कांग्रेसको रहेको बताए ।

सभापति थापाले सरकारमाथि शासनमा अराजकता देखिन थालेको आरोपसमेत लगाए । संवैधानिक निकायका पदाधिकारीलाई प्रधानमन्त्री कार्यालयमा बोलाएर दबाब दिने, प्रधानन्यायाधीशमाथि प्रभाव पार्ने प्रयास गर्नु गलत भएको उनको भनाइ थियो ।

उनले २०४६ सालपछि सत्तामा रहेका सबै नेताको सम्पत्ति छानबिन गर्ने भनिरहेको सरकारले आफ्नै मन्त्रीहरूको सम्पत्ति छानबिन गरी प्रतिवेदन सार्वजनिक गर्नुपर्ने माग गरे ।

भिडियाे सामाग्री


प्रकाशित मिति: आइतबार, साउन २४, २०८३  १७:२२
#सरकार #नेपाली कांग्रेस #रास्वपा #सुशासन #नेपाल समाचार #नेपाल राजनीति #गगन थापा #राजनीतिक बहस #सरकारको आलोचना #राजनीतिक विवाद #बालेन्द्र शाह #गगन थापा अभिव्यक्ति #राजनीतिक समाचार #कांग्रेस केन्द्रीय समिति बैठक #राष्ट्रिय राजनीति #कांग्रेस समाचार #प्रतिपक्ष #सरकारमाथि प्रश्न #छोटे राजा शैली #सत्ता र प्रतिपक्ष
वीरगंज सिटीमा प्रकाशित सामग्रीबारे कुनै पनि प्रतिक्रिया, सल्लाह–सुझाव वा कुनै सामग्री प्रकाशित गराउनुपरेमा [email protected] वा [email protected] मा पठाउन सक्नुहुनेछ।
Leo Gas Bara Leo Gas Bara
Be Natural Icecream Be Natural Icecream
Follow Us
Follow Us Birgunj City
थप राजनीति
अफतावका छोरा फिरदोस बने कांग्रेस सहमहामन्त्री
अफतावका छोरा फिरदोस बने कांग्रेस सहमहामन्त्री बिहीबार, असोज २९, २०८३
मधेशी खुला केन्द्रीय सदस्यमा ३९ सय मतगणना सकियो, कसले कति मत पाए ?
मधेशी खुला केन्द्रीय सदस्यमा ३९ सय मतगणना सकियो, कसले कति मत पाए ? बिहीबार, असोज २९, २०८३
१० राजदूतको नाम अनुमोदन, साउदीका लागि प्रस्तावित सुनार अस्वीकृत
१० राजदूतको नाम अनुमोदन, साउदीका लागि प्रस्तावित सुनार अस्वीकृत बिहीबार, असोज २९, २०८३
रास्वपाले स्थानीय तहका उम्मेदवार छान्न चार मापदण्ड बनायो, १५ प्रतिशत विशेषाधिकार
रास्वपाले स्थानीय तहका उम्मेदवार छान्न चार मापदण्ड बनायो, १५ प्रतिशत विशेषाधिकार बिहीबार, असोज २९, २०८३
विद्युत् महसुलको भ्याट हटाउन उज्यालो नेपालले थाल्यो हस्ताक्षर अभियान
विद्युत् महसुलको भ्याट हटाउन उज्यालो नेपालले थाल्यो हस्ताक्षर अभियान बुधबार, असोज २८, २०८३
परराष्ट्रमन्त्री खनाल र राजदूत सुकलालबीचको भेटवार्तामा के भयो कुराकानी ?
परराष्ट्रमन्त्री खनाल र राजदूत सुकलालबीचको भेटवार्तामा के भयो कुराकानी ? मंगलबार, असोज २७, २०८३
Multani Cream Add Multani Cream Add
Manakamana Health clinic Manakamana Health clinic
भिडियो रिपोर्ट
वीरगंज–११ मा सामान्य वर्षामै जलमग्न सडक, वडा अध्यक्षकै घर जाने बाटोमा पानीको निकास छैन
वीरगंज–११ मा सामान्य वर्षामै जलमग्न सडक, वडा अध्यक्षकै घर जाने बाटोमा पानीको निकास छैन वीरगंज सिटी
सुपौली प्रशासनको सेवा अस्तव्यस्त, एक महिनापछि प्रमुख पठाउन लागिएको जिप्रकाकाे दाबी | Supauli Parsa | (भिडियो रिपोर्ट)
सुपौली प्रशासनको सेवा अस्तव्यस्त, एक महिनापछि प्रमुख पठाउन लागिएको जिप्रकाकाे दाबी | Supauli Parsa | (भिडियो रिपोर्ट) वीरगंज सिटी
वीरगंजको सूर्या हस्पिटलमा सुत्केरीको दुवै मिर्गौला फेल, स्वास्थ्य मन्त्रालय र मेडिकल काउन्सिल मौन (भिडियाे रिपाेर्ट)
वीरगंजको सूर्या हस्पिटलमा सुत्केरीको दुवै मिर्गौला फेल, स्वास्थ्य मन्त्रालय र मेडिकल काउन्सिल मौन (भिडियाे रिपाेर्ट) वीरगंज सिटी
Titan Birgunj Titan Birgunj
समाज
प्याडमा लागुऔषध लुकाएर कारागार पुगेका दिदीबहिनी पक्राउ
प्याडमा लागुऔषध लुकाएर कारागार पुगेका दिदीबहिनी पक्राउ वीरगंज सिटी
भारत लैजाँदै गरेका हुम्लाका २५ बालबालिका बनबासा नाकाबाट उद्धार
भारत लैजाँदै गरेका हुम्लाका २५ बालबालिका बनबासा नाकाबाट उद्धार वीरगंज सिटी
Sunaulo Sajha Dhuwani Sewa Sunaulo Sajha Dhuwani Sewa
MN Press MN Press
स्थानीय
वीरगंजका परम्परागत दशैं मेलामा नवपुस्ताको आकर्षण घट्दै, संरक्षणमा चुनौती
वीरगंजका परम्परागत दशैं मेलामा नवपुस्ताको आकर्षण घट्दै, संरक्षणमा चुनौती वीरगंज सिटी
पर्साको मधुवनीमा नाला निर्माणले सडक अवरुद्ध, निर्माण सामग्री र मेसिन हटाउन स्थानीयको माग
पर्साको मधुवनीमा नाला निर्माणले सडक अवरुद्ध, निर्माण सामग्री र मेसिन हटाउन स्थानीयको माग वीरगंज सिटी
बारामा ११ लाख ४६ हजारको भन्सार छलीका सामान बरामद, एक जना पक्राउ
बारामा ११ लाख ४६ हजारको भन्सार छलीका सामान बरामद, एक जना पक्राउ वीरगंज सिटी
Dav Rb Kedia Ad Dav Rb Kedia Ad
विशेष खोज
वीरगंज–३१ र ३२ को चिडियाखाना बनेन पर्यटकीय गन्तव्य, सडक र पूर्वाधार अझै बेहाल
वीरगंज–३१ र ३२ को चिडियाखाना बनेन पर्यटकीय गन्तव्य, सडक र पूर्वाधार अझै बेहाल संजय यादव
तराई–मधेशको पहिचान बनेको कुश्ती खेल उपेक्षाकाे कारण लोपोन्मुख अवस्थमा, खेल जाेगाउन आग्रह (भिडियाे रिपाेर्ट)
तराई–मधेशको पहिचान बनेको कुश्ती खेल उपेक्षाकाे कारण लोपोन्मुख अवस्थमा, खेल जाेगाउन आग्रह (भिडियाे रिपाेर्ट) जितेन्द्र साह
व्यवस्थापन समितिका सदस्यले ठेक्का पाएपछि नेत्रविहिन विद्यार्थीहरु सडेगलेका खाना खान बाध्य, पौष्टिक आहारको अभावमा समस्या खेप्दै दृष्टिविहीन बालबालिका (भिडियाे सहित)
व्यवस्थापन समितिका सदस्यले ठेक्का पाएपछि नेत्रविहिन विद्यार्थीहरु सडेगलेका खाना खान बाध्य, पौष्टिक आहारको अभावमा समस्या खेप्दै दृष्टिविहीन बालबालिका (भिडियाे सहित) जितेन्द्र साह
हामीलाई भन्नुछ
सरकारले  विद्यालयमा लयाएकाे दिवा खाजा कार्यक्रम सञ्चालनमा छ त ?
सरकारले विद्यालयमा लयाएकाे दिवा खाजा कार्यक्रम सञ्चालनमा छ त ? वीरगंज सिटी
हरेक वर्ष उही समस्या, सामान्य वर्षामै वीरगंज केही स्थानका सडकमा पानी किन जम्छ ?
हरेक वर्ष उही समस्या, सामान्य वर्षामै वीरगंज केही स्थानका सडकमा पानी किन जम्छ ? वीरगंज सिटी
उद्यमी मञ्च
बजारमा तरलता अभावको प्रभाव : रियल इस्टेट क्षेत्र पनि अछुतो रहेन : प्रेम जातिया / घरजग्गा व्यवसाय ( रियल–इस्टेट )
बजारमा तरलता अभावको प्रभाव : रियल इस्टेट क्षेत्र पनि अछुतो रहेन : प्रेम जातिया / घरजग्गा व्यवसाय ( रियल–इस्टेट ) वीरगंज सिटी
अघोषित पत्रकारिता नै महासंघका लागि चुनौती, युट्युबरको भीडमा हराउँदैछ वास्तविक पत्रकारिता : रुपेश सिंह (अध्यक्ष) कलर्स टीभी, एफएम र सनसनी खबर Episode-8
अघोषित पत्रकारिता नै महासंघका लागि चुनौती, युट्युबरको भीडमा हराउँदैछ वास्तविक पत्रकारिता : रुपेश सिंह (अध्यक्ष) कलर्स टीभी, एफएम र सनसनी खबर Episode-8 वीरगंज सिटी
आइतबारको बिदा विद्यार्थीको भविष्यका लागि कत्तिको न्यायोचित?: आशमा सिंह यादव | Episode-7
आइतबारको बिदा विद्यार्थीको भविष्यका लागि कत्तिको न्यायोचित?: आशमा सिंह यादव | Episode-7 वीरगंज सिटी
वीरगंज विशेष
वीरगंज–३१ र ३२ को चिडियाखाना बनेन पर्यटकीय गन्तव्य, सडक र पूर्वाधार अझै बेहाल
वीरगंज–३१ र ३२ को चिडियाखाना बनेन पर्यटकीय गन्तव्य, सडक र पूर्वाधार अझै बेहाल संजय यादव
वीरगंज विश्वविद्यालयका लागि उठेको रकममाथि अनुसन्धान
वीरगंज विश्वविद्यालयका लागि उठेको रकममाथि अनुसन्धान वीरगंज सिटी
अख्तियारबाट निलम्बित मेयर राजेशमान सिंहको मुद्दामा विशेष अदालतमा पेशी
अख्तियारबाट निलम्बित मेयर राजेशमान सिंहको मुद्दामा विशेष अदालतमा पेशी वीरगंज सिटी
खेलकुद
पूर्वसांसद् विनिता कठायत दशौं राष्ट्रिय खेलकुदको मूल आयोजक समिति सदस्यमा नियुक्त
पूर्वसांसद् विनिता कठायत दशौं राष्ट्रिय खेलकुदको मूल आयोजक समिति सदस्यमा नियुक्त वीरगंज सिटी
जिराभवानी गोल्डकपमा वीरगंज सिटी विजयी घोषित, पेनाल्टीमा बकुलिया बाराले परवानीपुरलाई हरायो
जिराभवानी गोल्डकपमा वीरगंज सिटी विजयी घोषित, पेनाल्टीमा बकुलिया बाराले परवानीपुरलाई हरायो वीरगंज सिटी
जनगुनासो
समाजसेवा र शिक्षणसँगै महिलालाई आत्मनिर्भर बनाउँदै कौशल्या सत्यालको ब्युटिसियन यात्रा | जन गुनासो |
समाजसेवा र शिक्षणसँगै महिलालाई आत्मनिर्भर बनाउँदै कौशल्या सत्यालको ब्युटिसियन यात्रा | जन गुनासो | वीरगंज सिटी
शिक्षिका हुनु भनेको केवल पढाउनु होइन, विद्यार्थीको भविष्य निर्माण गर्नु हो : बबिता श्रेष्ठ
शिक्षिका हुनु भनेको केवल पढाउनु होइन, विद्यार्थीको भविष्य निर्माण गर्नु हो : बबिता श्रेष्ठ निक्की नेपाली
मनोरञ्जन
प्रकाश सपूत किन बन्न खोज्दैछन् शाहरुख खानजस्तै?
प्रकाश सपूत किन बन्न खोज्दैछन् शाहरुख खानजस्तै? वीरगंज सिटी
कुकुरप्रेमबारे पल शाहको खुलासा, भन्छन्– ‘डग लभर हुँ म’
कुकुरप्रेमबारे पल शाहको खुलासा, भन्छन्– ‘डग लभर हुँ म’ वीरगंज सिटी
सम्पर्क गर्नुहोस्

वीरगंज मिडिया एजेन्सी

वीरगंज - १२ पर्सा, नेपाल
सम्पर्क : 9811107387
इमेलः [email protected],
[email protected]

विज्ञापनका लागि

एम.डी. मल्लीक
सम्पर्क: +977 - 9855084786
इमेलः [email protected]
हाम्रो टिम
जियालाल साह प्रकाशक / सम्पादक
अजय पजियार भिडियाे सम्पादक
सतेन्द्र यादव संवाददाता
निराजन साह संवाददाता
संदिप यादव संवाददाता, बारा
Like us on Facebook
वीरगंज सिटी
© 2026 Birgunj City News. All Rights Reserved. Site by: SoftNEP