शीर्ष नेभिगेसन
  • गृहपृष्ठ
  • हाम्रो बारेमा
    • हाम्रो बारेमा
    • पृष्ठभूमि
    • विज्ञापन
    • हाम्रो टिम
  • सम्पर्क
मुख्य नेभिगेसन
  • गृहपृष्ठ
  • समाचार
    • स्थानीय
    • मुख्य खबर
    • प्रदेश
    • स्वास्थ्य
    • राष्ट्रिय
    • समाज
    • अर्थ बाणिज्य
    • सूचना प्रविधि
    • शिक्षा
    • खेलकुद
  • हामीलाई भन्नुछ
  • विशेष
    • विशेष खोज
    • वीरगंज विशेष
    • नागरिकता किर्ते
    • नेता गिरी
  • भिडियो रिपोर्ट
  • उद्यमी मञ्च
  • जनगुनासो
  • ग्यालरी
    • फोटो स्टोरी
    • भिडियो
  • विविध
    • राजनीति
    • अन्तरवार्ता
    • लेख/विचार
    • मनोरञ्जन
    • सम्पादकीय
    • धर्म संस्कृति
    • चुनाव विशेष
    • साहित्य
    • अन्तराष्ट्रिय
    • रोचक
    • विश्व
Dashain Banner
Dashain Banner
  • गृहपृष्ठ
  • हाम्रो बारेमा
    • हाम्रो बारेमा
    • पृष्ठभूमि
    • विज्ञापन
    • हाम्रो टिम
  • सम्पर्क
वीरगंज सिटी
  • गृहपृष्ठ
  • समाचार
    • स्थानीय
    • मुख्य खबर
    • प्रदेश
    • स्वास्थ्य
    • राष्ट्रिय
    • समाज
    • अर्थ बाणिज्य
    • सूचना प्रविधि
    • शिक्षा
    • खेलकुद
  • हामीलाई भन्नुछ
  • विशेष
    • विशेष खोज
    • वीरगंज विशेष
    • नागरिकता किर्ते
    • नेता गिरी
  • भिडियो रिपोर्ट
  • उद्यमी मञ्च
  • जनगुनासो
  • ग्यालरी
    • फोटो स्टोरी
    • भिडियो
  • विविध
    • राजनीति
    • अन्तरवार्ता
    • लेख/विचार
    • मनोरञ्जन
    • सम्पादकीय
    • धर्म संस्कृति
    • चुनाव विशेष
    • साहित्य
    • अन्तराष्ट्रिय
    • रोचक
    • विश्व
  • ट्रेन्डिङ
  • #वित्तीय अपराध
  • #कारागार चलान
  • #जिल्ला अदालत पर्सा
  • #उपेन्द्रकुमार साह
  • #सरकारी वकिल कार्यालय
  • #सागरकुमार साह
  • #२ अर्ब ३९ करोड
  • #शंकास्पद वित्तीय कारोबार
  • #धरौटीमा रिहा
यहाँ खोज्नुहोस्
your add here your add here
स्वास्थ्य
  • गृहपृष्ठ
  • स्वास्थ्य
  • मौसमी ज्वरो वा रुघाखोकी र जापानिज इन्सेफ्लाइटिसका लक्षण कसरी छुट्याउने ?
मौसमी ज्वरो वा रुघाखोकी र जापानिज इन्सेफ्लाइटिसका लक्षण कसरी छुट्याउने ?
वीरगंज सिटी
वीरगंज सिटी मंगलबार, साउन २६, २०८३
A1 Beakery Add A1 Beakery Add

पछिल्लो ५५ दिनको अवधिमा जापानिज इन्सेफलाइटिसबाट नेपालभर ९ जनाको मृत्यु भएको छ ।

स्वास्थ्य सेवा विभागका अनुसार देशभर ४६ जनामा जापानिज इन्सेफलाइटिसको संक्रमण पुष्टि भएको छ । असार र साउन महिनामा मात्रै संक्रमण पुष्टि भएका ४६ जनामध्ये ९ जनाको मृत्यु भएको परिवार कल्याण महाशाखाअन्तर्गत बाल स्वास्थ्य तथा खोप सेवा शाखाका प्रमुख डा. अभियान गौतमले जानकारी दिए ।

उनका अनुसार अघिल्ला वर्षको तुलनामा यस वर्ष जापानिज इन्सेफलाइटिसबाट हुने मृत्युदर बढेको देखिएको छ ।

तराई र भित्री मधेसमा जोखिम बढी

डा. गौतमका अनुसार उच्च तापक्रम हुने र पानी जम्ने तराई तथा भित्री मधेसका क्षेत्र जापानिज इन्सेफलाइटिसका लागि अनुकूल मानिन्छन् । विशेषगरी धान खेती हुने क्षेत्रहरूमा जोखिम बढी हुने गर्छ । यो रोग ‘क्युलेक्स’ जातको लामखुट्टेको टोकाइबाट सर्छ । पानी जमेको धानखेत, धापलगायत स्थानमा उक्त लामखुट्टेले फूल पार्ने गर्छ । 

Add Sarwotam HospitalAdd Sarwotam Hospital

सुँगुर, बँगुर र हाँसलाई यस भाइरसको ‘एम्प्लिफाइङ होस्ट’ मानिन्छ । संक्रमित जनावरलाई टोकेको लामखुट्टेले मानिसलाई टोक्दा भाइरस मानिसमा सर्ने गर्दछ ।

लक्षण गम्भीर हुने

डा. गौतमका अनुसार सामान्य मौसमी ज्वरो र जापानिज इन्सेफलाइटिसका लक्षण फरक हुन्छन् ।

सामान्य ज्वरोमा रुघा, खोकी र ज्वरो देखिए पनि जापानिज इन्सेफलाइटिसमा उच्च ज्वरो, असह्य टाउको दुखाइ, चेतनाको स्तरमा परिवर्तन र बेहोस हुनेजस्ता गम्भीर लक्षण देखिन्छन् । गम्भीर अवस्थामा बिरामी कोमामा पुग्न सक्ने र आइसियु वा भेन्टिलेटरको आवश्यकता पर्न सक्ने चिकित्सकहरूको भनाइ छ ।

निश्चित औषधि छैन, समयमै उपचार आवश्यक

जापानिज इन्सेफलाइटिसको निश्चित एन्टिभाइरल औषधि नरहेको डा. गौतमले बताए । बिरामीको अवस्थाअनुसार लक्षणमा आधारित उपचार (सपोर्टिभ ट्रिटमेन्ट) गरिने उनले जानकारी दिए ।

उनका अनुसार समयमै अस्पताल पुर्‍याउन सके जटिलता र मृत्युलाई कम गर्न सकिन्छ । ढिला उपचार हुँदा मस्तिष्कमा गम्भीर असर पर्न सक्ने र मृत्युदर करिब ३० प्रतिशतसम्म पुग्न सक्ने बताइएको छ ।

खोपले जोखिम घटाउँछ

बालबालिकाका लागि नियमित खोप कार्यक्रमअन्तर्गत १२ महिना पूरा भएका बालबालिकालाई जापानिज इन्सेफलाइटिसविरुद्धको खोप दिइने गरेको छ ।

५ वर्षसम्मका बालबालिकाले छुटेको खण्डमा समेत खोप लगाउन सक्ने व्यवस्था रहेको छ । खोपको पहुँच बढेका कारण १५ वर्षमुनिका बालबालिकामा यो रोगको संक्रमण निकै कम देखिएको डा. गौतमले बताए ।

हाल वयस्कका लागि नियमित खोपको व्यवस्था नरहे पनि जोखिमयुक्त क्षेत्रमा अभियानमार्फत खोप सञ्चालन गरिँदै आएको छ । खोप लगाएका ९५ देखि १०० प्रतिशत मानिसहरू गम्भीर असर र मृत्युदरबाट सुरक्षित देखिएको स्वास्थ्य अधिकारीहरूको भनाइ छ ।

लामखुट्टेको टोकाइबाट बच्न आग्रह

स्वास्थ्य अधिकारीहरूले जापानिज इन्सेफलाइटिसबाट बच्न लामखुट्टेको टोकाइबाट जोगिन आग्रह गरेका छन् ।

बाहिर निस्कँदा लामो बाहुला भएका कपडा लगाउने, राति सुत्दा झुल प्रयोग गर्ने, झ्याल–ढोकामा जाली लगाउने तथा लामखुट्टे भगाउने उपाय अपनाउन सुझाव दिइएको छ । यो रोग सार्ने लामखुट्टे विशेषगरी साँझ, राति र बिहान सबेरै सक्रिय हुने गर्छ ।

सुँगुर, बँगुर र हाँसको खोर घरबाट टाढा राख्न तथा खोर वरपर लामखुट्टे नियन्त्रणका उपाय अपनाउन पनि सुझाव दिइएको छ । संक्रमित सुँगुर वा हाँसको मासु खाँदा भने जापानिज इन्सेफलाइटिस नसर्ने स्वास्थ्य अधिकारीहरूले स्पष्ट पारेका छन् । यो रोग केवल संक्रमित लामखुट्टेको टोकाइबाट मात्र सर्ने गर्दछ ।

भिडियाे सामाग्री


प्रकाशित मिति: मंगलबार, साउन २६, २०८३  १६:२९
#स्वास्थ्य सेवा विभाग #जनस्वास्थ्य #बाल स्वास्थ्य #स्वास्थ्य सचेतना #जापानिज इन्सेफलाइटिस #संक्रामक रोग #नेपाल स्वास्थ्य समाचार #खोप कार्यक्रम #मधेस स्वास्थ्य #मौसमी रोग #डा. अभियान गौतम #लामखुट्टे रोग #तराई स्वास्थ्य #हैजा तथा रोग नियन्त्रण
वीरगंज सिटीमा प्रकाशित सामग्रीबारे कुनै पनि प्रतिक्रिया, सल्लाह–सुझाव वा कुनै सामग्री प्रकाशित गराउनुपरेमा [email protected] वा [email protected] मा पठाउन सक्नुहुनेछ।
Leo Gas Bara Leo Gas Bara
Be Natural Icecream Be Natural Icecream
Follow Us
Follow Us Birgunj City
थप स्वास्थ्य
यात्रामा पिसाब रोक्ने बानीले बढाउन सक्छ सङ्क्रमणको जोखिम
यात्रामा पिसाब रोक्ने बानीले बढाउन सक्छ सङ्क्रमणको जोखिम बिहीबार, असोज २९, २०८३
प्रधानमन्त्री पत्नी सविना काफ्लेको एपेन्डिसाइटिसको शल्यक्रिया
प्रधानमन्त्री पत्नी सविना काफ्लेको एपेन्डिसाइटिसको शल्यक्रिया बिहीबार, असोज २९, २०८३
सरकारी कर्मचारीलाई स्वास्थ्य बीमामा आबद्ध गराउन मन्त्रालयको पत्र
सरकारी कर्मचारीलाई स्वास्थ्य बीमामा आबद्ध गराउन मन्त्रालयको पत्र बुधबार, असोज २८, २०८३
नौ महिनामा ८० नयाँ एचआइभी सङ्क्रमित थपिए, १५ जनामा क्षयरोग पुष्टि
नौ महिनामा ८० नयाँ एचआइभी सङ्क्रमित थपिए, १५ जनामा क्षयरोग पुष्टि बुधबार, असोज २८, २०८३
दाल र गेडागुडीको प्रोटिनले मासु र अण्डाको आवश्यकता पूरा गर्छ ?
दाल र गेडागुडीको प्रोटिनले मासु र अण्डाको आवश्यकता पूरा गर्छ ? मंगलबार, असोज २७, २०८३
तीस लाख नेपालीलाई बाथरोगको समस्या
तीस लाख नेपालीलाई बाथरोगको समस्या सोमबार, असोज २६, २०८३
Multani Cream Add Multani Cream Add
Manakamana Health clinic Manakamana Health clinic
भिडियो रिपोर्ट
वीरगंज–११ मा सामान्य वर्षामै जलमग्न सडक, वडा अध्यक्षकै घर जाने बाटोमा पानीको निकास छैन
वीरगंज–११ मा सामान्य वर्षामै जलमग्न सडक, वडा अध्यक्षकै घर जाने बाटोमा पानीको निकास छैन वीरगंज सिटी
सुपौली प्रशासनको सेवा अस्तव्यस्त, एक महिनापछि प्रमुख पठाउन लागिएको जिप्रकाकाे दाबी | Supauli Parsa | (भिडियो रिपोर्ट)
सुपौली प्रशासनको सेवा अस्तव्यस्त, एक महिनापछि प्रमुख पठाउन लागिएको जिप्रकाकाे दाबी | Supauli Parsa | (भिडियो रिपोर्ट) वीरगंज सिटी
वीरगंजको सूर्या हस्पिटलमा सुत्केरीको दुवै मिर्गौला फेल, स्वास्थ्य मन्त्रालय र मेडिकल काउन्सिल मौन (भिडियाे रिपाेर्ट)
वीरगंजको सूर्या हस्पिटलमा सुत्केरीको दुवै मिर्गौला फेल, स्वास्थ्य मन्त्रालय र मेडिकल काउन्सिल मौन (भिडियाे रिपाेर्ट) वीरगंज सिटी
Titan Birgunj Titan Birgunj
समाज
प्याडमा लागुऔषध लुकाएर कारागार पुगेका दिदीबहिनी पक्राउ
प्याडमा लागुऔषध लुकाएर कारागार पुगेका दिदीबहिनी पक्राउ वीरगंज सिटी
भारत लैजाँदै गरेका हुम्लाका २५ बालबालिका बनबासा नाकाबाट उद्धार
भारत लैजाँदै गरेका हुम्लाका २५ बालबालिका बनबासा नाकाबाट उद्धार वीरगंज सिटी
Sunaulo Sajha Dhuwani Sewa Sunaulo Sajha Dhuwani Sewa
MN Press MN Press
स्थानीय
नवरात्रिमा धार्मिक गतिविधिमा सक्रिय कांग्रेस नेता सहाबुदिन, कर्मामाईको आरतीमा सहभागी
नवरात्रिमा धार्मिक गतिविधिमा सक्रिय कांग्रेस नेता सहाबुदिन, कर्मामाईको आरतीमा सहभागी वीरगंज सिटी
नेशनल मेडिकल कलेज आन्दोलनका अगुवा बसरुद्दिनको छोराको बहुभोजमा जेठा दाई जैनुदिनको परिवार अनुपस्थित
नेशनल मेडिकल कलेज आन्दोलनका अगुवा बसरुद्दिनको छोराको बहुभोजमा जेठा दाई जैनुदिनको परिवार अनुपस्थित वीरगंज सिटी
वीरगंजका परम्परागत दशैं मेलामा नवपुस्ताको आकर्षण घट्दै, संरक्षणमा चुनौती
वीरगंजका परम्परागत दशैं मेलामा नवपुस्ताको आकर्षण घट्दै, संरक्षणमा चुनौती वीरगंज सिटी
Dav Rb Kedia Ad Dav Rb Kedia Ad
विशेष खोज
वीरगंज–३१ र ३२ को चिडियाखाना बनेन पर्यटकीय गन्तव्य, सडक र पूर्वाधार अझै बेहाल
वीरगंज–३१ र ३२ को चिडियाखाना बनेन पर्यटकीय गन्तव्य, सडक र पूर्वाधार अझै बेहाल संजय यादव
तराई–मधेशको पहिचान बनेको कुश्ती खेल उपेक्षाकाे कारण लोपोन्मुख अवस्थमा, खेल जाेगाउन आग्रह (भिडियाे रिपाेर्ट)
तराई–मधेशको पहिचान बनेको कुश्ती खेल उपेक्षाकाे कारण लोपोन्मुख अवस्थमा, खेल जाेगाउन आग्रह (भिडियाे रिपाेर्ट) जितेन्द्र साह
व्यवस्थापन समितिका सदस्यले ठेक्का पाएपछि नेत्रविहिन विद्यार्थीहरु सडेगलेका खाना खान बाध्य, पौष्टिक आहारको अभावमा समस्या खेप्दै दृष्टिविहीन बालबालिका (भिडियाे सहित)
व्यवस्थापन समितिका सदस्यले ठेक्का पाएपछि नेत्रविहिन विद्यार्थीहरु सडेगलेका खाना खान बाध्य, पौष्टिक आहारको अभावमा समस्या खेप्दै दृष्टिविहीन बालबालिका (भिडियाे सहित) जितेन्द्र साह
हामीलाई भन्नुछ
कोइला डिपोको धुलोले स्थानीयको स्वास्थ्यमा गम्भीर जोखिम, सम्बन्धित निकाय किन मौन ?
कोइला डिपोको धुलोले स्थानीयको स्वास्थ्यमा गम्भीर जोखिम, सम्बन्धित निकाय किन मौन ? वीरगंज सिटी
सरकारले  विद्यालयमा लयाएकाे दिवा खाजा कार्यक्रम सञ्चालनमा छ त ?
सरकारले विद्यालयमा लयाएकाे दिवा खाजा कार्यक्रम सञ्चालनमा छ त ? वीरगंज सिटी
उद्यमी मञ्च
बजारमा तरलता अभावको प्रभाव : रियल इस्टेट क्षेत्र पनि अछुतो रहेन : प्रेम जातिया / घरजग्गा व्यवसाय ( रियल–इस्टेट )
बजारमा तरलता अभावको प्रभाव : रियल इस्टेट क्षेत्र पनि अछुतो रहेन : प्रेम जातिया / घरजग्गा व्यवसाय ( रियल–इस्टेट ) वीरगंज सिटी
अघोषित पत्रकारिता नै महासंघका लागि चुनौती, युट्युबरको भीडमा हराउँदैछ वास्तविक पत्रकारिता : रुपेश सिंह (अध्यक्ष) कलर्स टीभी, एफएम र सनसनी खबर Episode-8
अघोषित पत्रकारिता नै महासंघका लागि चुनौती, युट्युबरको भीडमा हराउँदैछ वास्तविक पत्रकारिता : रुपेश सिंह (अध्यक्ष) कलर्स टीभी, एफएम र सनसनी खबर Episode-8 वीरगंज सिटी
आइतबारको बिदा विद्यार्थीको भविष्यका लागि कत्तिको न्यायोचित?: आशमा सिंह यादव | Episode-7
आइतबारको बिदा विद्यार्थीको भविष्यका लागि कत्तिको न्यायोचित?: आशमा सिंह यादव | Episode-7 वीरगंज सिटी
वीरगंज विशेष
वीरगंज–३१ र ३२ को चिडियाखाना बनेन पर्यटकीय गन्तव्य, सडक र पूर्वाधार अझै बेहाल
वीरगंज–३१ र ३२ को चिडियाखाना बनेन पर्यटकीय गन्तव्य, सडक र पूर्वाधार अझै बेहाल संजय यादव
वीरगंज विश्वविद्यालयका लागि उठेको रकममाथि अनुसन्धान
वीरगंज विश्वविद्यालयका लागि उठेको रकममाथि अनुसन्धान वीरगंज सिटी
अख्तियारबाट निलम्बित मेयर राजेशमान सिंहको मुद्दामा विशेष अदालतमा पेशी
अख्तियारबाट निलम्बित मेयर राजेशमान सिंहको मुद्दामा विशेष अदालतमा पेशी वीरगंज सिटी
खेलकुद
जिराभवानी भेट्रान्स फाइनलमा, दुई गोल गरेका सुनिल राउत बने ‘म्यान अफ द म्याच’
जिराभवानी भेट्रान्स फाइनलमा, दुई गोल गरेका सुनिल राउत बने ‘म्यान अफ द म्याच’ वीरगंज सिटी
पूर्वसांसद् विनिता कठायत दशौं राष्ट्रिय खेलकुदको मूल आयोजक समिति सदस्यमा नियुक्त
पूर्वसांसद् विनिता कठायत दशौं राष्ट्रिय खेलकुदको मूल आयोजक समिति सदस्यमा नियुक्त वीरगंज सिटी
जनगुनासो
समाजसेवा र शिक्षणसँगै महिलालाई आत्मनिर्भर बनाउँदै कौशल्या सत्यालको ब्युटिसियन यात्रा | जन गुनासो |
समाजसेवा र शिक्षणसँगै महिलालाई आत्मनिर्भर बनाउँदै कौशल्या सत्यालको ब्युटिसियन यात्रा | जन गुनासो | वीरगंज सिटी
शिक्षिका हुनु भनेको केवल पढाउनु होइन, विद्यार्थीको भविष्य निर्माण गर्नु हो : बबिता श्रेष्ठ
शिक्षिका हुनु भनेको केवल पढाउनु होइन, विद्यार्थीको भविष्य निर्माण गर्नु हो : बबिता श्रेष्ठ निक्की नेपाली
मनोरञ्जन
प्रकाश सपूत किन बन्न खोज्दैछन् शाहरुख खानजस्तै?
प्रकाश सपूत किन बन्न खोज्दैछन् शाहरुख खानजस्तै? वीरगंज सिटी
कुकुरप्रेमबारे पल शाहको खुलासा, भन्छन्– ‘डग लभर हुँ म’
कुकुरप्रेमबारे पल शाहको खुलासा, भन्छन्– ‘डग लभर हुँ म’ वीरगंज सिटी
सम्पर्क गर्नुहोस्

वीरगंज मिडिया एजेन्सी

वीरगंज - १२ पर्सा, नेपाल
सम्पर्क : 9811107387
इमेलः [email protected],
[email protected]

विज्ञापनका लागि

एम.डी. मल्लीक
सम्पर्क: +977 - 9855084786
इमेलः [email protected]
हाम्रो टिम
जियालाल साह प्रकाशक / सम्पादक
अजय पजियार भिडियाे सम्पादक
सतेन्द्र यादव संवाददाता
निराजन साह संवाददाता
संदिप यादव संवाददाता, बारा
Like us on Facebook
वीरगंज सिटी
© 2026 Birgunj City News. All Rights Reserved. Site by: SoftNEP