शीर्ष नेभिगेसन
  • गृहपृष्ठ
  • हाम्रो बारेमा
    • हाम्रो बारेमा
    • पृष्ठभूमि
    • विज्ञापन
    • हाम्रो टिम
  • सम्पर्क
मुख्य नेभिगेसन
  • गृहपृष्ठ
  • समाचार
    • स्थानीय
    • मुख्य खबर
    • प्रदेश
    • स्वास्थ्य
    • राष्ट्रिय
    • समाज
    • अर्थ बाणिज्य
    • सूचना प्रविधि
    • शिक्षा
    • खेलकुद
  • हामीलाई भन्नुछ
  • विशेष
    • विशेष खोज
    • वीरगंज विशेष
    • नागरिकता किर्ते
    • नेता गिरी
  • भिडियो रिपोर्ट
  • उद्यमी मञ्च
  • जनगुनासो
  • ग्यालरी
    • फोटो स्टोरी
    • भिडियो
  • विविध
    • चुनाव विशेष
    • राजनीति
    • अन्तरवार्ता
    • लेख/विचार
    • मनोरञ्जन
    • सम्पादकीय
    • अन्तराष्ट्रिय
    • रोचक
    • विश्व
    • धर्म संस्कृति
    • साहित्य
  • गृहपृष्ठ
  • हाम्रो बारेमा
    • हाम्रो बारेमा
    • पृष्ठभूमि
    • विज्ञापन
    • हाम्रो टिम
  • सम्पर्क
वीरगंज सिटी
  • गृहपृष्ठ
  • समाचार
    • स्थानीय
    • मुख्य खबर
    • प्रदेश
    • स्वास्थ्य
    • राष्ट्रिय
    • समाज
    • अर्थ बाणिज्य
    • सूचना प्रविधि
    • शिक्षा
    • खेलकुद
  • हामीलाई भन्नुछ
  • विशेष
    • विशेष खोज
    • वीरगंज विशेष
    • नागरिकता किर्ते
    • नेता गिरी
  • भिडियो रिपोर्ट
  • उद्यमी मञ्च
  • जनगुनासो
  • ग्यालरी
    • फोटो स्टोरी
    • भिडियो
  • विविध
    • चुनाव विशेष
    • राजनीति
    • अन्तरवार्ता
    • लेख/विचार
    • मनोरञ्जन
    • सम्पादकीय
    • अन्तराष्ट्रिय
    • रोचक
    • विश्व
    • धर्म संस्कृति
    • साहित्य
  • ट्रेन्डिङ
  • #उपेन्द्र प्रसाद यादव
  • #प्रमोद जयसवाल
  • #प्रहरी पक्राउ
  • #अख्तियारको वार्षिक प्रतिवेदन
  • #वीरगंज महानगरपालिका
  • #डिजिटल बैंकिङ
  • #बैंक खाता ह्याक
  • #बैंकिङ ठगी
  • #बैंकिङ कसूर
यहाँ खोज्नुहोस्
your add here your add here
समाज
  • गृहपृष्ठ
  • समाज
  • नारायणी अस्पतालमा सर्पदंशको औषधि चरम अभाव, सूचना निकालेर अस्पताल प्रशासनले माग्याे क्षमायाचना 
नारायणी अस्पतालमा सर्पदंशको औषधि चरम अभाव, सूचना निकालेर अस्पताल प्रशासनले माग्याे क्षमायाचना 
वीरगंज सिटी
वीरगंज सिटी मंगलबार, साउन २६, २०८३
A1 Beakery Add A1 Beakery Add

वीरगंजस्थित नारायणी अस्पतालमा सर्पले टोकेपछि उपचारका क्रममा प्रयोग हुने एन्टी स्नेक भेनम (A.S.V.) इन्जेक्सन अभाव भएको छ ।

अस्पताल प्रशासनले मंगलबार सार्वजनिक गरेको सूचनामार्फत सर्पदंशपछि लगाइने ए.एस.भी. इन्जेक्सन हालसम्म सम्बन्धित तालुक कार्यालयबाट प्राप्त नभएको जानकारी गराएको हो । अस्पताल प्रशासनले ए.एस.भी. इन्जेक्सन मौज्दातमा नरहेको व्यहोरा सबैमा जानकारी गराउँदै यसका कारण बिरामीहरूमा पर्न जाने असुविधाप्रति क्षमायाचना गरेको छ ।

अस्पताल प्रशासनले जारी गरेको सूचनामा भनिएको छ, “यस अस्पतालमा सर्पले टोकेपछि लगाइने इन्जेक्सन ए.एस.भी. हाल तालुक कार्यालयबाट प्राप्त नभएकोले इन्जेक्सन ए.एस.भी. मौज्दातमा नरहेको व्यहोरा सबैमा जानकारी गराइन्छ। साथै यसबाट बिरामीहरूमा पर्न जाने असुविधाप्रति क्षमाप्रार्थी छौँ ।”

Add Sarwotam HospitalAdd Sarwotam Hospital

सर्पदंशको उपचारमा ए.एस.भी. अत्यावश्यक औषधिका रूपमा प्रयोग हुने भएकाले बारा, पर्सा, राैतहट लगायतकाे क्षेत्रका लागि उपचारकाे केन्द्र बनेकाे नारायणी अस्पतालजस्तो ठूलो सरकारी अस्पतालमा यसको अभाव हुँदा सर्पदंशका बिरामी प्रभावित हुने अवस्था देखिएको छ । 

भिडियाे सामाग्री


प्रकाशित मिति: मंगलबार, साउन २६, २०८३  १७:१८
#नारायणी अस्पताल #वीरगञ्ज #स्वास्थ्य सेवा #सरकारी अस्पताल #वीरगञ्ज समाचार #औषधि अभाव #स्वास्थ्य संकट #अस्पताल प्रशासन #औषधि आपूर्ति #बारा पर्सा रौतहट #नेपाल स्वास्थ्य समाचार #सर्पदंशका बिरामी #एन्टी स्नेक भेनम #सर्पदंश उपचार #Birgunj News #एएसभी इन्जेक्सन #पर्सा स्वास्थ्य #मधेस प्रदेश स्वास्थ्य #नारायणी अस्पताल समस्या #Narayani Hospital #Birgunj #Snake Bite Treatment #Anti Snake Venom (ASV) #ASV Injection Shortage #Medicine Shortage #Health Crisis #Healthcare Service #Parsa Health #Madhesh Province Health #Government Hospital #Hospital Administration #Snake Bite Patients #Medicine Supply #Emergency Medicine #Nepal Health News #Snake Bite Cases #Public Health Issue #Medical Emergency
वीरगंज सिटीमा प्रकाशित सामग्रीबारे कुनै पनि प्रतिक्रिया, सल्लाह–सुझाव वा कुनै सामग्री प्रकाशित गराउनुपरेमा [email protected] वा [email protected] मा पठाउन सक्नुहुनेछ।
Leo Gas Bara Leo Gas Bara
Be Natural Icecream Be Natural Icecream
Follow Us
Follow Us Birgunj City
थप समाज
पोखरिया अस्पतालमा पूर्वाधार र उपकरण अभाव, ५० शय्यामा स्तरोन्नति अझै अधुरो
पोखरिया अस्पतालमा पूर्वाधार र उपकरण अभाव, ५० शय्यामा स्तरोन्नति अझै अधुरो शुक्रबार, असोज ९, २०८३
भारी वर्षाको पूर्वानुमानपछि स्वास्थ्य संस्थालाई तयारी अवस्थामा रहन मन्त्रालयको आग्रह
भारी वर्षाको पूर्वानुमानपछि स्वास्थ्य संस्थालाई तयारी अवस्थामा रहन मन्त्रालयको आग्रह बिहीबार, असोज ८, २०८३
विज्ञता नमिल्ने कर्मचारीलाई जिम्मेवारी, स्वास्थ्य मन्त्रालयको सरुवा–नियुक्तिमा प्रश्न
विज्ञता नमिल्ने कर्मचारीलाई जिम्मेवारी, स्वास्थ्य मन्त्रालयको सरुवा–नियुक्तिमा प्रश्न बुधबार, असोज ७, २०८३
हरिपुर्वामै भरतपुर आँखा अस्पतालको सेवा विस्तार, स्थानीयलाई उपचारमा सहज
हरिपुर्वामै भरतपुर आँखा अस्पतालको सेवा विस्तार, स्थानीयलाई उपचारमा सहज मंगलबार, असोज ६, २०८३
दर्ता नभएका आयुर्वेदिक औषधि बिक्री गरे कारबाही हुने चेतावनी
दर्ता नभएका आयुर्वेदिक औषधि बिक्री गरे कारबाही हुने चेतावनी सोमबार, असोज ५, २०८३
दुई सुत्केरीको मृत्युको कारण खोज्न मधेश स्वास्थ्य मन्त्रालयलाई सप्तरी प्रशासनको पत्र
दुई सुत्केरीको मृत्युको कारण खोज्न मधेश स्वास्थ्य मन्त्रालयलाई सप्तरी प्रशासनको पत्र सोमबार, असोज ५, २०८३
Multani Cream Add Multani Cream Add
Manakamana Health clinic Manakamana Health clinic
भिडियो रिपोर्ट
२३ वर्षदेखि अधुरै बीपी उद्यान : करोडौँ खर्च, निर्माणमा अझै अलमल ! | Birgunj's BP Park | Parsa (भिडियो सहित)
२३ वर्षदेखि अधुरै बीपी उद्यान : करोडौँ खर्च, निर्माणमा अझै अलमल ! | Birgunj's BP Park | Parsa (भिडियो सहित) जितेन्द्र साह
वीरगंजमा अस्पतालको संख्या बढे पनि गुणस्तरीय सेवामाथि प्रश्न (भिडियो सहित)
वीरगंजमा अस्पतालको संख्या बढे पनि गुणस्तरीय सेवामाथि प्रश्न (भिडियो सहित) वीरगंज सिटी
तराई–मधेशको पहिचान बनेको कुश्ती खेल उपेक्षाकाे कारण लोपोन्मुख अवस्थमा, खेल जाेगाउन आग्रह (भिडियाे रिपाेर्ट)
तराई–मधेशको पहिचान बनेको कुश्ती खेल उपेक्षाकाे कारण लोपोन्मुख अवस्थमा, खेल जाेगाउन आग्रह (भिडियाे रिपाेर्ट) जितेन्द्र साह
Titan Birgunj Titan Birgunj
समाज
पर्साको धोबिनीमा चोरीपछि ६२ वर्षीया महिलाको हत्या गर्ने ३ युवक पक्राउ
पर्साको धोबिनीमा चोरीपछि ६२ वर्षीया महिलाको हत्या गर्ने ३ युवक पक्राउ वीरगंज सिटी
कुलेखानी जलाशयमा पानीको सतह बढेपछि उच्च सतर्कता अपनाउन आग्रह
कुलेखानी जलाशयमा पानीको सतह बढेपछि उच्च सतर्कता अपनाउन आग्रह वीरगंज सिटी
Sunaulo Sajha Dhuwani Sewa Sunaulo Sajha Dhuwani Sewa
MN Press MN Press
स्थानीय
क्रियाशील युवा पत्रकार मञ्च नेपालको प्रमाणपत्र वितरण तथा सम्मान कार्यक्रम सम्पन्न
क्रियाशील युवा पत्रकार मञ्च नेपालको प्रमाणपत्र वितरण तथा सम्मान कार्यक्रम सम्पन्न वीरगंज सिटी
मनियारीमा वीरगंज लेडिज सर्कल–३ र कपडा बैंकद्वारा निःशुल्क कपडा वितरण
मनियारीमा वीरगंज लेडिज सर्कल–३ र कपडा बैंकद्वारा निःशुल्क कपडा वितरण वीरगंज सिटी
राजेशमान सिंहको नाम जबरा पक्राउ प्रकरणसँग जोडिएको भन्दै वीरगंज महानगर सचिवालयको आपत्ति
राजेशमान सिंहको नाम जबरा पक्राउ प्रकरणसँग जोडिएको भन्दै वीरगंज महानगर सचिवालयको आपत्ति वीरगंज सिटी
Dav Rb Kedia Ad Dav Rb Kedia Ad
विशेष खोज
तराई–मधेशको पहिचान बनेको कुश्ती खेल उपेक्षाकाे कारण लोपोन्मुख अवस्थमा, खेल जाेगाउन आग्रह (भिडियाे रिपाेर्ट)
तराई–मधेशको पहिचान बनेको कुश्ती खेल उपेक्षाकाे कारण लोपोन्मुख अवस्थमा, खेल जाेगाउन आग्रह (भिडियाे रिपाेर्ट) जितेन्द्र साह
व्यवस्थापन समितिका सदस्यले ठेक्का पाएपछि नेत्रविहिन विद्यार्थीहरु सडेगलेका खाना खान बाध्य, पौष्टिक आहारको अभावमा समस्या खेप्दै दृष्टिविहीन बालबालिका (भिडियाे सहित)
व्यवस्थापन समितिका सदस्यले ठेक्का पाएपछि नेत्रविहिन विद्यार्थीहरु सडेगलेका खाना खान बाध्य, पौष्टिक आहारको अभावमा समस्या खेप्दै दृष्टिविहीन बालबालिका (भिडियाे सहित) जितेन्द्र साह
सखुवा प्रसौनी गापा अध्यक्ष जसवन्त यादव पक्राउमा, पुर्वमन्त्री प्रमोद जैसवालका पूर्वस्वकीय सचिवको "आश्चर्यजनक भिडियोग्राफि"
सखुवा प्रसौनी गापा अध्यक्ष जसवन्त यादव पक्राउमा, पुर्वमन्त्री प्रमोद जैसवालका पूर्वस्वकीय सचिवको "आश्चर्यजनक भिडियोग्राफि" वीरगंज सिटी
हामीलाई भन्नुछ
मधेशी शहीद पार्क जीर्ण बन्दै, संरक्षणमा कसले ध्यान दिनुपर्ने हाे ?
मधेशी शहीद पार्क जीर्ण बन्दै, संरक्षणमा कसले ध्यान दिनुपर्ने हाे ? वीरगंज सिटी
वीरगंजस्थित नारायणी रंगशालाको वर्तमान अवस्था कस्तो छ ? अब सुधारका लागि के गर्न आवश्यक छ ?
वीरगंजस्थित नारायणी रंगशालाको वर्तमान अवस्था कस्तो छ ? अब सुधारका लागि के गर्न आवश्यक छ ? वीरगंज सिटी
उद्यमी मञ्च
उद्योग क्षेत्रको विकासका लागि तीनै तहका सरकारको साझा योजना आवश्यक: गजेन्द्र कुमार गुप्ता | Episode-6 | Interview |
उद्योग क्षेत्रको विकासका लागि तीनै तहका सरकारको साझा योजना आवश्यक: गजेन्द्र कुमार गुप्ता | Episode-6 | Interview | वीरगंज सिटी
वीरगंजको अर्थतन्त्र बाहिरबाट बलियो देखिए पनि भित्रभित्रै कमजोर बन्दैछ : दीपक खन्ना (सीए)
वीरगंजको अर्थतन्त्र बाहिरबाट बलियो देखिए पनि भित्रभित्रै कमजोर बन्दैछ : दीपक खन्ना (सीए) वीरगंज सिटी
नेपालमा ग्यासको अभाव हुँदैन, स्टक गर्न थालेपछि ग्यासको माग बढ्यो : ग्यास उद्योगी निर्मल खत्री
नेपालमा ग्यासको अभाव हुँदैन, स्टक गर्न थालेपछि ग्यासको माग बढ्यो : ग्यास उद्योगी निर्मल खत्री धनन्जय मिश्र
वीरगंज विशेष
वीरगंज विश्वविद्यालयका लागि उठेको रकममाथि अनुसन्धान
वीरगंज विश्वविद्यालयका लागि उठेको रकममाथि अनुसन्धान वीरगंज सिटी
अख्तियारबाट निलम्बित मेयर राजेशमान सिंहको मुद्दामा विशेष अदालतमा पेशी
अख्तियारबाट निलम्बित मेयर राजेशमान सिंहको मुद्दामा विशेष अदालतमा पेशी वीरगंज सिटी
‘आफ्नो सन्तान नभएकाले’ अस्पतालबाट नवजात शिशु चोरी गरेकाे खातुनकाे प्रारम्भिक बयान
‘आफ्नो सन्तान नभएकाले’ अस्पतालबाट नवजात शिशु चोरी गरेकाे खातुनकाे प्रारम्भिक बयान वीरगंज सिटी
खेलकुद
सियन गेम्स क्रिकेट : क्वाटरफाइनलमा नेपालले श्रीलंकाको सामना गर्ने
सियन गेम्स क्रिकेट : क्वाटरफाइनलमा नेपालले श्रीलंकाको सामना गर्ने वीरगंज सिटी
क्रिकेटमा नेपालले १२ वर्षपछि अफगानिस्तानलाई हरायो
क्रिकेटमा नेपालले १२ वर्षपछि अफगानिस्तानलाई हरायो वीरगंज सिटी
जनगुनासो
शिक्षिका हुनु भनेको केवल पढाउनु होइन, विद्यार्थीको भविष्य निर्माण गर्नु हो : बबिता श्रेष्ठ
शिक्षिका हुनु भनेको केवल पढाउनु होइन, विद्यार्थीको भविष्य निर्माण गर्नु हो : बबिता श्रेष्ठ निक्की नेपाली
जनगुनासोमा पशु अधिकारका कुरास स्थानीय सरकार जिम्मेवारीबाट पन्छिएको अधिकारकर्मी कोईरालाको आरोप (भिडियाे सहित)
जनगुनासोमा पशु अधिकारका कुरास स्थानीय सरकार जिम्मेवारीबाट पन्छिएको अधिकारकर्मी कोईरालाको आरोप (भिडियाे सहित) निक्की नेपाली
मनोरञ्जन
‘हनुमान अंश’ले रच्यो नयाँ कीर्तिमान, १५० करोड पार
‘हनुमान अंश’ले रच्यो नयाँ कीर्तिमान, १५० करोड पार वीरगंज सिटी
ठूलो अपेक्षाबीच ‘टक्सिक’को बक्स अफिस व्यापार कमजोर
ठूलो अपेक्षाबीच ‘टक्सिक’को बक्स अफिस व्यापार कमजोर वीरगंज सिटी
सम्पर्क गर्नुहोस्

वीरगंज मिडिया एजेन्सी

वीरगंज - १२ पर्सा, नेपाल
सम्पर्क : 9811107387
इमेलः [email protected],
[email protected]

विज्ञापनका लागि

एम.डी. मल्लीक
सम्पर्क: +977 - 9855084786
इमेलः [email protected]
हाम्रो टिम
जियालाल साह प्रकाशक / सम्पादक
अजय पजियार भिडियाे सम्पादक
सतेन्द्र यादव संवाददाता
निराजन साह संवाददाता
संदिप यादव संवाददाता, बारा
हामीलाई फेसबुकमा लाइक गर्नुहोस्
वीरगंज सिटी
© 2026 Birgunj City News. All Rights Reserved. Site by: SoftNEP