शीर्ष नेभिगेसन
  • गृहपृष्ठ
  • हाम्रो बारेमा
    • हाम्रो बारेमा
    • पृष्ठभूमि
    • विज्ञापन
    • हाम्रो टिम
  • सम्पर्क
मुख्य नेभिगेसन
  • गृहपृष्ठ
  • समाचार
    • स्थानीय
    • मुख्य खबर
    • प्रदेश
    • स्वास्थ्य
    • राष्ट्रिय
    • समाज
    • अर्थ बाणिज्य
    • सूचना प्रविधि
    • शिक्षा
    • खेलकुद
  • हामीलाई भन्नुछ
  • विशेष
    • विशेष खोज
    • वीरगंज विशेष
    • नागरिकता किर्ते
    • नेता गिरी
  • भिडियो रिपोर्ट
  • उद्यमी मञ्च
  • जनगुनासो
  • ग्यालरी
    • फोटो स्टोरी
    • भिडियो
  • विविध
    • राजनीति
    • अन्तरवार्ता
    • लेख/विचार
    • मनोरञ्जन
    • सम्पादकीय
    • धर्म संस्कृति
    • चुनाव विशेष
    • साहित्य
    • अन्तराष्ट्रिय
    • रोचक
    • विश्व
Dashain Banner
Dashain Banner
  • गृहपृष्ठ
  • हाम्रो बारेमा
    • हाम्रो बारेमा
    • पृष्ठभूमि
    • विज्ञापन
    • हाम्रो टिम
  • सम्पर्क
वीरगंज सिटी
  • गृहपृष्ठ
  • समाचार
    • स्थानीय
    • मुख्य खबर
    • प्रदेश
    • स्वास्थ्य
    • राष्ट्रिय
    • समाज
    • अर्थ बाणिज्य
    • सूचना प्रविधि
    • शिक्षा
    • खेलकुद
  • हामीलाई भन्नुछ
  • विशेष
    • विशेष खोज
    • वीरगंज विशेष
    • नागरिकता किर्ते
    • नेता गिरी
  • भिडियो रिपोर्ट
  • उद्यमी मञ्च
  • जनगुनासो
  • ग्यालरी
    • फोटो स्टोरी
    • भिडियो
  • विविध
    • राजनीति
    • अन्तरवार्ता
    • लेख/विचार
    • मनोरञ्जन
    • सम्पादकीय
    • धर्म संस्कृति
    • चुनाव विशेष
    • साहित्य
    • अन्तराष्ट्रिय
    • रोचक
    • विश्व
  • ट्रेन्डिङ
  • #सागरकुमार साह
  • #२ अर्ब ३९ करोड
  • #धरौटीमा रिहा
  • #उपेन्द्रकुमार साह
  • #जिल्ला अदालत पर्सा
  • #वित्तीय अपराध
  • #सरकारी वकिल कार्यालय
  • #शंकास्पद वित्तीय कारोबार
  • #कारागार चलान
यहाँ खोज्नुहोस्
your add here your add here
राजनीति
  • गृहपृष्ठ
  • राजनीति
  • बेलगाम रास्वपा सांसद : संसदमा हाजिर, भत्ता पकाउँदै टाप
बेलगाम रास्वपा सांसद : संसदमा हाजिर, भत्ता पकाउँदै टाप
वीरगंज सिटी
वीरगंज सिटी बुधबार, साउन २७, २०८३
A1 Beakery Add A1 Beakery Add

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सांसदहरूको संसद् बैठकमा उपस्थिति कमजोर देखिन थालेको छ । सत्ता पक्षकै सांसदहरू बैठकमा हाजिर गरेर बाहिरिने प्रवृत्ति बढेपछि प्रतिनिधिसभाको कामकारबाहीसमेत प्रभावित भएको छ ।

मंगलबार प्रतिनिधिसभाको बैठकमा खानी तथा खनिज पदार्थ विधेयकमाथि छलफलपछि निर्णयार्थ प्रस्तुत गर्ने क्रममा गणपूरक संख्या नपुगेपछि बैठक स्थगित भयो । संविधानको धारा ९४ अनुसार प्रतिनिधिसभाको बैठक सञ्चालनका लागि कम्तीमा ६९ जना सांसद उपस्थित हुनुपर्नेमा गणनाका क्रममा ६१ जना मात्रै उपस्थित देखिएका थिए ।

उद्योगमन्त्री गौरीकुमारी यादवले विधेयकमाथिको छलफलमा उठेका प्रश्नको जवाफ दिएपछि सभामुख डोलप्रसाद अर्यालले विधेयकलाई निर्णयार्थ प्रस्तुत गरेका थिए । त्यसै क्रममा कांग्रेस सचेतक निस्कल राईले गणपूरक संख्या नपुगेको भन्दै गणना गर्न माग गरे । सभामुखले तीन मिनेट घन्टी बजाएर गणना गराउँदा आवश्यक संख्या नपुगेपछि बैठक स्थगित गरिएको हो ।

संसद् सचिवालयका अनुसार बैठक सुरु हुँदा २२० भन्दा बढी सांसद उपस्थित थिए । तर बैठक अघि बढ्दै जाँदा सांसदहरू बाहिरिँदै गएपछि निर्णय गर्ने समयमा गणपूरक संख्या पुग्न सकेन । रास्वपाले झण्डै दुईतिहाइ बहुमतसहित प्रतिनिधिसभामा प्रवेश गरेपछि गणपूरक संख्या नपुगेको यो पहिलो घटना भएको बताइएको छ । बैठक स्थगित भएपछि खानी तथा खनिज पदार्थ विधेयकमाथिको विचार गरियोस् भन्ने प्रस्तावसमेत पारित हुन सकेन । अब उक्त प्रस्ताव आगामी भदौ १ गते बस्ने बैठकमा अघि बढाइनेछ ।

Add Sarwotam HospitalAdd Sarwotam Hospital

सांसदहरू बैठकमा हाजिर गरेर मन्त्रालय तथा अन्य कामका लागि बाहिरिने गरेको आरोपसमेत लाग्दै आएको छ । मंगलबार संसद् बैठक चलिरहेकै समयमा केही सांसद मन्त्रालय धाइरहेको दृश्य देखिएको थियो। यसले कानुन निर्माणलाई सांसदहरूको प्राथमिकतामाथि प्रश्न उठाएको छ । रास्वपा संसदीय दलका नेता वालेन्द्र शाह संसद् बैठकमा नियमित उपस्थित नभएको, उपनेता गणेश पराजुली विदेश भ्रमणमा रहेको तथा मुख्य सचेतक कविन्द्र बुर्लाकोटीको पनि प्रभावकारी नेतृत्व देखिन नसकेको भन्दै पार्टीभित्रै प्रश्न उठ्न थालेको छ ।

यद्यपि रास्वपाले सांसदहरूको उपस्थिति कमजोर भएको विषयलाई गम्भीर रूपमा लिएको जनाएको छ । पार्टीले संसद् सचिवालयबाट सांसदहरूको हाजिरी विवरण झिकाएर विश्लेषण गर्न सचेतक प्रकाशचन्द्र परियार र क्रान्तिशिखा धिताललाई जिम्मेवारी दिएको छ ।

रास्वपाले सांसदहरूको हाजिरी तथा संसद् गतिविधिको समीक्षा गर्न लागेको जनाएको छ । साथै आगामी साउन २९ देखि ३१ गतेसम्म सांसदहरूलाई तीनदिने ‘क्लोज क्याम्प’मा राखेर प्रशिक्षण दिने तयारीसमेत गरेको छ । गणपूरक संख्या नपुगेपछि रास्वपाकै सांसदहरूले समेत असन्तुष्टि व्यक्त गरेका छन् । सांसद गणेश कार्कीले आफू दिनभर सदनमा उपस्थित भए पनि अन्य सांसदको अनुपस्थितिका कारण माफी माग्नुपर्ने अवस्था आएको बताएका छन् ।

सचेतक क्रान्तिशिखा धितालले सामाजिक सञ्जालमार्फत पार्टीले सफलताको चुली चुम्न हतार गर्दा ‘जुत्ता फेदीमै छुटेको’ टिप्पणी गरेकी छन् । सांसद आशिका तामाङले भने सांसदहरू जनताका गुनासा लिएर मन्त्रालय धाउनुपर्ने अवस्थाका कारण संसद्मा उपस्थिति प्रभावित भएको तर्क गरेकी छन् ।

सांसदहरूको मुख्य जिम्मेवारी कानुन निर्माण, सरकारलाई जवाफदेही बनाउने र जनताका विषय संसद्मार्फत उठाउने भएकाले बैठकमा नियमित र प्रभावकारी उपस्थिति आवश्यक हुन्छ । सत्ता पक्षकै सांसदहरूको कमजोर उपस्थितिले संसद्को प्रभावकारिता र रास्वपाले अघि सारेको सुशासनको नारामाथि समेत प्रश्न उठाएको छ ।

भिडियाे सामाग्री


प्रकाशित मिति: बुधबार, साउन २७, २०८३  १०:२९
#राष्ट्रिय स्वतन्त्र पार्टी #संसद् अवरोध #प्रतिनिधिसभा #रास्वपा #गणेश पराजुली #संसद् बैठक #कविन्द्र बुर्लाकोटी #वालेन्द्र शाह #क्रान्तिशिखा धिताल #गणपूरक संख्या #सांसद अनुपस्थिति #संसद् सुशासन #राजनीतिक जवाफदेहिता #खानी तथा खनिज पदार्थ विधेयक
वीरगंज सिटीमा प्रकाशित सामग्रीबारे कुनै पनि प्रतिक्रिया, सल्लाह–सुझाव वा कुनै सामग्री प्रकाशित गराउनुपरेमा [email protected] वा [email protected] मा पठाउन सक्नुहुनेछ।
Leo Gas Bara Leo Gas Bara
Be Natural Icecream Be Natural Icecream
Follow Us
Follow Us Birgunj City
थप राजनीति
विद्युत् महसुलको भ्याट हटाउन उज्यालो नेपालले थाल्यो हस्ताक्षर अभियान
विद्युत् महसुलको भ्याट हटाउन उज्यालो नेपालले थाल्यो हस्ताक्षर अभियान बुधबार, असोज २८, २०८३
परराष्ट्रमन्त्री खनाल र राजदूत सुकलालबीचको भेटवार्तामा के भयो कुराकानी ?
परराष्ट्रमन्त्री खनाल र राजदूत सुकलालबीचको भेटवार्तामा के भयो कुराकानी ? मंगलबार, असोज २७, २०८३
ओमानका लागि प्रस्तावित राजदूत पद्माक्षी राणाले प्रस्तुत गरेको कार्ययोजनामा के छ ?
ओमानका लागि प्रस्तावित राजदूत पद्माक्षी राणाले प्रस्तुत गरेको कार्ययोजनामा के छ ? मंगलबार, असोज २७, २०८३
सांसद खगेन्द्र सुनारले आरोपबारे दिए स्पष्टीकरण, एआई प्रयोग भएको दाबी
सांसद खगेन्द्र सुनारले आरोपबारे दिए स्पष्टीकरण, एआई प्रयोग भएको दाबी मंगलबार, असोज २७, २०८३
सांसद खगेन्द्र सुनारमाथि रास्वपाको छानबिन, अनुशासन आयोगले स्पष्टीकरण सोध्दै
सांसद खगेन्द्र सुनारमाथि रास्वपाको छानबिन, अनुशासन आयोगले स्पष्टीकरण सोध्दै मंगलबार, असोज २७, २०८३
चुनाव केन्द्रित रणनीतिमा एमाले : ओलीकै कमाण्डमा सम्बन्ध सुधारको प्रयास
चुनाव केन्द्रित रणनीतिमा एमाले : ओलीकै कमाण्डमा सम्बन्ध सुधारको प्रयास सोमबार, असोज २६, २०८३
Multani Cream Add Multani Cream Add
Manakamana Health clinic Manakamana Health clinic
भिडियो रिपोर्ट
वीरगंज–११ मा सामान्य वर्षामै जलमग्न सडक, वडा अध्यक्षकै घर जाने बाटोमा पानीको निकास छैन
वीरगंज–११ मा सामान्य वर्षामै जलमग्न सडक, वडा अध्यक्षकै घर जाने बाटोमा पानीको निकास छैन वीरगंज सिटी
सुपौली प्रशासनको सेवा अस्तव्यस्त, एक महिनापछि प्रमुख पठाउन लागिएको जिप्रकाकाे दाबी | Supauli Parsa | (भिडियो रिपोर्ट)
सुपौली प्रशासनको सेवा अस्तव्यस्त, एक महिनापछि प्रमुख पठाउन लागिएको जिप्रकाकाे दाबी | Supauli Parsa | (भिडियो रिपोर्ट) वीरगंज सिटी
वीरगंजको सूर्या हस्पिटलमा सुत्केरीको दुवै मिर्गौला फेल, स्वास्थ्य मन्त्रालय र मेडिकल काउन्सिल मौन (भिडियाे रिपाेर्ट)
वीरगंजको सूर्या हस्पिटलमा सुत्केरीको दुवै मिर्गौला फेल, स्वास्थ्य मन्त्रालय र मेडिकल काउन्सिल मौन (भिडियाे रिपाेर्ट) वीरगंज सिटी
Titan Birgunj Titan Birgunj
समाज
काठमाडौंमा हवाई फायर गरेर ब्राउन सुगरसहित बीरगंजका बसरुदिन मियाँ पक्राउ
काठमाडौंमा हवाई फायर गरेर ब्राउन सुगरसहित बीरगंजका बसरुदिन मियाँ पक्राउ वीरगंज सिटी
दोषी ठहरिएका शर्माको निलम्बन फुकुवा गर्ने निर्णयले बढायो विवाद
दोषी ठहरिएका शर्माको निलम्बन फुकुवा गर्ने निर्णयले बढायो विवाद वीरगंज सिटी
Sunaulo Sajha Dhuwani Sewa Sunaulo Sajha Dhuwani Sewa
MN Press MN Press
स्थानीय
बारामा ११ लाख ४६ हजारको भन्सार छलीका सामान बरामद, एक जना पक्राउ
बारामा ११ लाख ४६ हजारको भन्सार छलीका सामान बरामद, एक जना पक्राउ वीरगंज सिटी
चाडपर्वको मुखमा वीरगंज महानगरले हटायो तीन दर्जनभन्दा बढी कर्मचारी
चाडपर्वको मुखमा वीरगंज महानगरले हटायो तीन दर्जनभन्दा बढी कर्मचारी वीरगंज सिटी
भन्सार छलीका २० लाख मूल्यका सामान बरामद
भन्सार छलीका २० लाख मूल्यका सामान बरामद वीरगंज सिटी
Dav Rb Kedia Ad Dav Rb Kedia Ad
विशेष खोज
वीरगंज–३१ र ३२ को चिडियाखाना बनेन पर्यटकीय गन्तव्य, सडक र पूर्वाधार अझै बेहाल
वीरगंज–३१ र ३२ को चिडियाखाना बनेन पर्यटकीय गन्तव्य, सडक र पूर्वाधार अझै बेहाल संजय यादव
तराई–मधेशको पहिचान बनेको कुश्ती खेल उपेक्षाकाे कारण लोपोन्मुख अवस्थमा, खेल जाेगाउन आग्रह (भिडियाे रिपाेर्ट)
तराई–मधेशको पहिचान बनेको कुश्ती खेल उपेक्षाकाे कारण लोपोन्मुख अवस्थमा, खेल जाेगाउन आग्रह (भिडियाे रिपाेर्ट) जितेन्द्र साह
व्यवस्थापन समितिका सदस्यले ठेक्का पाएपछि नेत्रविहिन विद्यार्थीहरु सडेगलेका खाना खान बाध्य, पौष्टिक आहारको अभावमा समस्या खेप्दै दृष्टिविहीन बालबालिका (भिडियाे सहित)
व्यवस्थापन समितिका सदस्यले ठेक्का पाएपछि नेत्रविहिन विद्यार्थीहरु सडेगलेका खाना खान बाध्य, पौष्टिक आहारको अभावमा समस्या खेप्दै दृष्टिविहीन बालबालिका (भिडियाे सहित) जितेन्द्र साह
हामीलाई भन्नुछ
सरकारले  विद्यालयमा लयाएकाे दिवा खाजा कार्यक्रम सञ्चालनमा छ त ?
सरकारले विद्यालयमा लयाएकाे दिवा खाजा कार्यक्रम सञ्चालनमा छ त ? वीरगंज सिटी
हरेक वर्ष उही समस्या, सामान्य वर्षामै वीरगंज केही स्थानका सडकमा पानी किन जम्छ ?
हरेक वर्ष उही समस्या, सामान्य वर्षामै वीरगंज केही स्थानका सडकमा पानी किन जम्छ ? वीरगंज सिटी
उद्यमी मञ्च
बजारमा तरलता अभावको प्रभाव : रियल इस्टेट क्षेत्र पनि अछुतो रहेन : प्रेम जातिया / घरजग्गा व्यवसाय ( रियल–इस्टेट )
बजारमा तरलता अभावको प्रभाव : रियल इस्टेट क्षेत्र पनि अछुतो रहेन : प्रेम जातिया / घरजग्गा व्यवसाय ( रियल–इस्टेट ) वीरगंज सिटी
अघोषित पत्रकारिता नै महासंघका लागि चुनौती, युट्युबरको भीडमा हराउँदैछ वास्तविक पत्रकारिता : रुपेश सिंह (अध्यक्ष) कलर्स टीभी, एफएम र सनसनी खबर Episode-8
अघोषित पत्रकारिता नै महासंघका लागि चुनौती, युट्युबरको भीडमा हराउँदैछ वास्तविक पत्रकारिता : रुपेश सिंह (अध्यक्ष) कलर्स टीभी, एफएम र सनसनी खबर Episode-8 वीरगंज सिटी
आइतबारको बिदा विद्यार्थीको भविष्यका लागि कत्तिको न्यायोचित?: आशमा सिंह यादव | Episode-7
आइतबारको बिदा विद्यार्थीको भविष्यका लागि कत्तिको न्यायोचित?: आशमा सिंह यादव | Episode-7 वीरगंज सिटी
वीरगंज विशेष
वीरगंज–३१ र ३२ को चिडियाखाना बनेन पर्यटकीय गन्तव्य, सडक र पूर्वाधार अझै बेहाल
वीरगंज–३१ र ३२ को चिडियाखाना बनेन पर्यटकीय गन्तव्य, सडक र पूर्वाधार अझै बेहाल संजय यादव
वीरगंज विश्वविद्यालयका लागि उठेको रकममाथि अनुसन्धान
वीरगंज विश्वविद्यालयका लागि उठेको रकममाथि अनुसन्धान वीरगंज सिटी
अख्तियारबाट निलम्बित मेयर राजेशमान सिंहको मुद्दामा विशेष अदालतमा पेशी
अख्तियारबाट निलम्बित मेयर राजेशमान सिंहको मुद्दामा विशेष अदालतमा पेशी वीरगंज सिटी
खेलकुद
एसियन गेम्सका पदक विजेता खेलाडी र प्रशिक्षकलाई सरकारले दियो पुरस्कार
एसियन गेम्सका पदक विजेता खेलाडी र प्रशिक्षकलाई सरकारले दियो पुरस्कार वीरगंज सिटी
नेपालले ओमानविरुद्ध टस जित्यो, पहिले ब्याटिङ गर्ने
नेपालले ओमानविरुद्ध टस जित्यो, पहिले ब्याटिङ गर्ने वीरगंज सिटी
जनगुनासो
समाजसेवा र शिक्षणसँगै महिलालाई आत्मनिर्भर बनाउँदै कौशल्या सत्यालको ब्युटिसियन यात्रा | जन गुनासो |
समाजसेवा र शिक्षणसँगै महिलालाई आत्मनिर्भर बनाउँदै कौशल्या सत्यालको ब्युटिसियन यात्रा | जन गुनासो | वीरगंज सिटी
शिक्षिका हुनु भनेको केवल पढाउनु होइन, विद्यार्थीको भविष्य निर्माण गर्नु हो : बबिता श्रेष्ठ
शिक्षिका हुनु भनेको केवल पढाउनु होइन, विद्यार्थीको भविष्य निर्माण गर्नु हो : बबिता श्रेष्ठ निक्की नेपाली
मनोरञ्जन
कुकुरप्रेमबारे पल शाहको खुलासा, भन्छन्– ‘डग लभर हुँ म’
कुकुरप्रेमबारे पल शाहको खुलासा, भन्छन्– ‘डग लभर हुँ म’ वीरगंज सिटी
रामबाबु गुरुङ किन ‘कबड्डी’कै खेलमा रमाइरहेका छन् ?
रामबाबु गुरुङ किन ‘कबड्डी’कै खेलमा रमाइरहेका छन् ? वीरगंज सिटी
सम्पर्क गर्नुहोस्

वीरगंज मिडिया एजेन्सी

वीरगंज - १२ पर्सा, नेपाल
सम्पर्क : 9811107387
इमेलः [email protected],
[email protected]

विज्ञापनका लागि

एम.डी. मल्लीक
सम्पर्क: +977 - 9855084786
इमेलः [email protected]
हाम्रो टिम
जियालाल साह प्रकाशक / सम्पादक
अजय पजियार भिडियाे सम्पादक
सतेन्द्र यादव संवाददाता
निराजन साह संवाददाता
संदिप यादव संवाददाता, बारा
Like us on Facebook
वीरगंज सिटी
© 2026 Birgunj City News. All Rights Reserved. Site by: SoftNEP