शीर्ष नेभिगेसन
  • गृहपृष्ठ
  • हाम्रो बारेमा
    • हाम्रो बारेमा
    • पृष्ठभूमि
    • विज्ञापन
    • हाम्रो टिम
  • सम्पर्क
मुख्य नेभिगेसन
  • गृहपृष्ठ
  • समाचार
    • स्थानीय
    • मुख्य खबर
    • प्रदेश
    • स्वास्थ्य
    • राष्ट्रिय
    • समाज
    • अर्थ बाणिज्य
    • सूचना प्रविधि
    • शिक्षा
    • खेलकुद
  • हामीलाई भन्नुछ
  • विशेष
    • विशेष खोज
    • वीरगंज विशेष
    • नागरिकता किर्ते
    • नेता गिरी
  • भिडियो रिपोर्ट
  • उद्यमी मञ्च
  • जनगुनासो
  • ग्यालरी
    • फोटो स्टोरी
    • भिडियो
  • विविध
    • राजनीति
    • अन्तरवार्ता
    • लेख/विचार
    • मनोरञ्जन
    • सम्पादकीय
    • धर्म संस्कृति
    • चुनाव विशेष
    • साहित्य
    • अन्तराष्ट्रिय
    • रोचक
    • विश्व
  • गृहपृष्ठ
  • हाम्रो बारेमा
    • हाम्रो बारेमा
    • पृष्ठभूमि
    • विज्ञापन
    • हाम्रो टिम
  • सम्पर्क
वीरगंज सिटी
  • गृहपृष्ठ
  • समाचार
    • स्थानीय
    • मुख्य खबर
    • प्रदेश
    • स्वास्थ्य
    • राष्ट्रिय
    • समाज
    • अर्थ बाणिज्य
    • सूचना प्रविधि
    • शिक्षा
    • खेलकुद
  • हामीलाई भन्नुछ
  • विशेष
    • विशेष खोज
    • वीरगंज विशेष
    • नागरिकता किर्ते
    • नेता गिरी
  • भिडियो रिपोर्ट
  • उद्यमी मञ्च
  • जनगुनासो
  • ग्यालरी
    • फोटो स्टोरी
    • भिडियो
  • विविध
    • राजनीति
    • अन्तरवार्ता
    • लेख/विचार
    • मनोरञ्जन
    • सम्पादकीय
    • धर्म संस्कृति
    • चुनाव विशेष
    • साहित्य
    • अन्तराष्ट्रिय
    • रोचक
    • विश्व
  • ट्रेन्डिङ
  • #उपेन्द्रकुमार साह
  • #सीआईबी
  • #संगठित अपराध
  • #सम्पत्ति शुद्धीकरण
  • #हुण्डी कारोबार
  • #जिल्ला अदालत पर्सा
  • #वित्तीय अपराध
  • #कारागार चलान
  • #धरौटीमा रिहा
यहाँ खोज्नुहोस्
your add here your add here
राष्ट्रिय
  • गृहपृष्ठ
  • राष्ट्रिय
  • नोटबन्दीमा परेका नोटले मुद्राको मान्यता पाउँदैनन् : सर्वोच्च अदालत
नोटबन्दीमा परेका नोटले मुद्राको मान्यता पाउँदैनन् : सर्वोच्च अदालत
वीरगंज सिटी
वीरगंज सिटी शुक्रबार, कात्तिक ६, २०८३
A1 Beakery Add A1 Beakery Add

सर्वोच्च अदालतले भारतमा नोटबन्दी भइसकेका भारतीय नोट नेपालमा बरामद हुँदैमा विदेशी विनिमय कारोबारसम्बन्धी कसुर स्थापित नहुने व्याख्या गरेको छ । अदालतले चलनचल्तीबाट हटाइएका नोटले विदेशी मुद्राको कानुनी मान्यता नपाउने ठहर गर्दै त्यस्ता नोट बरामद भएकै आधारमा आरोपितलाई दोषी ठहर गर्न नसकिने फैसला गरेको हो ।

सर्वोच्च अदालतले जिल्ला अदालत रुपन्देही र उच्च अदालत तुलसीपुरको बुटवल इजलासबाट भएका फैसला उल्ट्याउँदै बरामद भएको रकम मात्रै जफत गर्न आदेश दिएको छ ।

नोटबन्दीका ५ सय र हजारका नोट बरामद भएपछि मुद्दा

२०७५ साउन १ गते रुपन्देहीको सिद्धार्थनगर नगरपालिका–१३ स्थित ह्वाइट लोटस होटलमा प्रहरीले छापा मार्दा दुधनाथ योगी, गणेश थापा, हेमराज कठरिया र राजु बुढाथोकीसहितका व्यक्तिबाट ५३ लाख रुपैयाँ बराबरका भारतीय नोट बरामद भएका थिए ।

Add Sarwotam HospitalAdd Sarwotam Hospital

अवैध रूपमा भारतीय नोटको कारोबार भइरहेको भन्ने गोप्य सूचनाका आधारमा प्रहरीले खानतलासी गरेको थियो । त्यसपछि उनीहरूमाथि विदेशी विनिमय (नियमित गर्ने) ऐन, २०१९ अनुसार मुद्दा चलाइएको थियो । अभियोजन पक्षले बिगो तथा त्यसको तीन गुणासम्म जरिवाना गर्न माग गर्दै जिल्ला अदालत रुपन्देहीमा अभियोगपत्र दायर गरेको थियो ।

जिल्ला अदालतले उनीहरूलाई दोषी ठहर गरेको थियो भने उच्च अदालत तुलसीपुरको बुटवल इजलासले पनि उक्त फैसला सदर गरेको थियो । त्यसपछि मुद्दा सर्वोच्च अदालत पुगेको थियो ।

चलनचल्तीबाट हटेको नोट विदेशी मुद्रा होइन

सर्वोच्च अदालतले भारत सरकारले चलनचल्तीबाट हटाएका पाँच सय र एक हजार दरका नोटलाई विदेशी मुद्रा, विदेशी विनिमय वा विदेशी कारोबारको कानुनी परिभाषाभित्र राख्न मिल्ने वा नमिल्ने भन्ने प्रश्नको व्याख्या गरेको हो ।

अदालतका अनुसार कुनै कागजी नोटले मुद्राको कानुनी हैसियत प्राप्त गर्न सम्बन्धित मुलुकको कानुनअनुसार मान्यता पाएको र चलनचल्तीमा रहेको हुनुपर्छ । नोटको मूल्य कागजमा मात्र निर्भर नहुने भन्दै त्यसलाई भुक्तानीको माध्यमका रूपमा राज्यले दिएको कानुनी मान्यताले मुद्रा बनाउने व्याख्या सर्वोच्चले गरेको छ ।

फैसलाको पूर्णपाठमा भनिएको छ, “चलनचल्तीमा नरहेको नोट विदेशी मुद्राको परिभाषामा पर्दैन ।”

राज्यले मुद्राको मान्यता फिर्ता लिएपछि त्यस्तो नोटले विनिमयको माध्यम, मूल्यको मापन र मूल्य सञ्चयको साधनका रूपमा आफ्नो चरित्र गुमाउने सर्वोच्चको व्याख्या छ । भारत सरकार तथा भारतीय रिजर्भ बैंकले उक्त नोटलाई चलनचल्तीबाट हटाइसकेको र बरामद हुनुभन्दा डेढ वर्षअघि नै ती नोटले भारतमा मुद्राको हैसियत गुमाइसकेको अदालतले उल्लेख गरेको छ ।

विदेशी विनिमयको कसुर स्थापित नभएको निष्कर्ष

न्यायाधीश टेकप्रसाद ढुंगाना र मेघराज पोखरेलको इजलासले बरामद भएका नोटलाई चलनचल्तीका बैंक नोट मान्न नसकिने निष्कर्ष निकालेको हो । विदेशी विनिमय नै नभएको वस्तुको लेनदेनलाई विदेशी विनिमय कारोबार मान्न नसकिने अदालतको ठहर छ ।

सर्वोच्च अदालतले फैसलाको पूर्णपाठमा भनेको छ, “यस्ता नोट बरामद भएको आधारमा मात्र प्रतिवादीहरूले विदेशी विनिमय ऐनको दफा ३, ४ र ५ तथा नेपाल राष्ट्र बैंकको उल्लेखित परिपत्रको कसुरभित्र पर्ने देखिँदैन ।”

अदालतले विदेशी विनिमयसम्बन्धी कसुर स्थापित हुन आवश्यक कानुनी आधार हुनुपर्ने स्पष्ट पारेको छ । नोट बरामद भएको तथ्य मात्रैका आधारमा आरोपितलाई उक्त ऐनअन्तर्गत दोषी ठहर गर्न नमिल्ने फैसलाको निष्कर्ष छ ।

२०८३ साउन १४ गते भएको फैसलाको पूर्णपाठ सर्वोच्च अदालतले केही दिनअघि सार्वजनिक गरेको हो । यस फैसलाले नोटबन्दीमा परिसकेका विदेशी नोट बरामद भएको अवस्थामा तिनको कानुनी हैसियत र विदेशी विनिमयसम्बन्धी कसुरको व्याख्यामा महत्त्वपूर्ण नजिर स्थापित गरेको छ ।


प्रकाशित मिति: शुक्रबार, कात्तिक ६, २०८३  १५:०३
#सर्वोच्च अदालत #नेपाल राष्ट्र बैंक #रुपन्देही #भारतीय रुपैयाँ #विदेशी विनिमय #कानुनी व्याख्या #नोटबन्दी #न्यायिक फैसला #भारतीय नोट
वीरगंज सिटीमा प्रकाशित सामग्रीबारे कुनै पनि प्रतिक्रिया, सल्लाह–सुझाव वा कुनै सामग्री प्रकाशित गराउनुपरेमा [email protected] वा [email protected] मा पठाउन सक्नुहुनेछ।
Leo Gas Bara Leo Gas Bara
Be Natural Icecream Be Natural Icecream
Follow Us
Follow Us Birgunj City
थप राष्ट्रिय
अवैध प्रवेशको प्रयासमा तीन श्रीलंकालीसहित चार विदेशी नागरिक पक्राउ
अवैध प्रवेशको प्रयासमा तीन श्रीलंकालीसहित चार विदेशी नागरिक पक्राउ शुक्रबार, कात्तिक ६, २०८३
सरकारी गाडी आफैं चलाउँने कर्मचारीलाई अब चालकको तलब थपेर पाउने नयाँ व्यवस्था गरिदैँ
सरकारी गाडी आफैं चलाउँने कर्मचारीलाई अब चालकको तलब थपेर पाउने नयाँ व्यवस्था गरिदैँ शुक्रबार, कात्तिक ६, २०८३
नक्कली पहिचानमा जग्गा बिक्री, वडाध्यक्षदेखि मालपोतका कर्मचारी पक्राउ
नक्कली पहिचानमा जग्गा बिक्री, वडाध्यक्षदेखि मालपोतका कर्मचारी पक्राउ शुक्रबार, कात्तिक ६, २०८३
अम्बे स्टिल उद्योगमा आगलागी, फर्नेस आयल ट्यांकीमा क्षति हुँदा करोडौँको नोक्सानी
अम्बे स्टिल उद्योगमा आगलागी, फर्नेस आयल ट्यांकीमा क्षति हुँदा करोडौँको नोक्सानी बिहीबार, कात्तिक ५, २०८३
जेनजी आन्दोलनका क्रममा कारागारबाट भागेका कैदी पक्राउ
जेनजी आन्दोलनका क्रममा कारागारबाट भागेका कैदी पक्राउ बिहीबार, कात्तिक ५, २०८३
टीकाको दोस्रो दिन पनि मान्यजनबाट आशीर्वाद थाप्ने क्रम जारी
टीकाको दोस्रो दिन पनि मान्यजनबाट आशीर्वाद थाप्ने क्रम जारी बिहीबार, कात्तिक ५, २०८३
Multani Cream Add Multani Cream Add
Manakamana Health clinic Manakamana Health clinic
भिडियो रिपोर्ट
वीरगंज–२५ सिर्सियाको मुख्य सडक १० वर्षदेखि अलपत्र, स्थानीय आक्रोशित
वीरगंज–२५ सिर्सियाको मुख्य सडक १० वर्षदेखि अलपत्र, स्थानीय आक्रोशित संजय यादव
वीरगंज–११ मा सामान्य वर्षामै जलमग्न सडक, वडा अध्यक्षकै घर जाने बाटोमा पानीको निकास छैन
वीरगंज–११ मा सामान्य वर्षामै जलमग्न सडक, वडा अध्यक्षकै घर जाने बाटोमा पानीको निकास छैन वीरगंज सिटी
सुपौली प्रशासनको सेवा अस्तव्यस्त, एक महिनापछि प्रमुख पठाउन लागिएको जिप्रकाकाे दाबी | Supauli Parsa | (भिडियो रिपोर्ट)
सुपौली प्रशासनको सेवा अस्तव्यस्त, एक महिनापछि प्रमुख पठाउन लागिएको जिप्रकाकाे दाबी | Supauli Parsa | (भिडियो रिपोर्ट) वीरगंज सिटी
Titan Birgunj Titan Birgunj
समाज
चाडपर्वको रौनकसँगै किसानलाई धान भित्र्याउने चिन्ता
चाडपर्वको रौनकसँगै किसानलाई धान भित्र्याउने चिन्ता वीरगंज सिटी
बडादशैँमा पनि रोकिएन विदेशिने नेपालीको लर्को, रोजगारी र भविष्यको खोजीमा युवा विदेशिँदै
बडादशैँमा पनि रोकिएन विदेशिने नेपालीको लर्को, रोजगारी र भविष्यको खोजीमा युवा विदेशिँदै वीरगंज सिटी
Sunaulo Sajha Dhuwani Sewa Sunaulo Sajha Dhuwani Sewa
MN Press MN Press
स्थानीय
वीरगंज–२२ जगन्नाथपुरको सडकमा भैंसीका कारण फोहोर,  सरसफाइमा महानगरको बेवास्ता : बजार केन्द्रित ध्यानले समस्या !
वीरगंज–२२ जगन्नाथपुरको सडकमा भैंसीका कारण फोहोर, सरसफाइमा महानगरको बेवास्ता : बजार केन्द्रित ध्यानले समस्या ! संजय यादव
वीरगंज भन्सार अगाडि ५० लाखभन्दा बढीको शौचालय तीन वर्षदेखि अलपत्र, सञ्चालनमा नआउँदै टुटफुट
वीरगंज भन्सार अगाडि ५० लाखभन्दा बढीको शौचालय तीन वर्षदेखि अलपत्र, सञ्चालनमा नआउँदै टुटफुट संजय यादव
वीरगंज–२१ ताजपुरमा लाखौँ खर्चेर बनाइएको धर्मशाला चार वर्षदेखि प्रयोगविहीन
वीरगंज–२१ ताजपुरमा लाखौँ खर्चेर बनाइएको धर्मशाला चार वर्षदेखि प्रयोगविहीन संजय यादव
Dav Rb Kedia Ad Dav Rb Kedia Ad
विशेष खोज
वीरगंज–३१ र ३२ को चिडियाखाना बनेन पर्यटकीय गन्तव्य, सडक र पूर्वाधार अझै बेहाल
वीरगंज–३१ र ३२ को चिडियाखाना बनेन पर्यटकीय गन्तव्य, सडक र पूर्वाधार अझै बेहाल संजय यादव
तराई–मधेशको पहिचान बनेको कुश्ती खेल उपेक्षाकाे कारण लोपोन्मुख अवस्थमा, खेल जाेगाउन आग्रह (भिडियाे रिपाेर्ट)
तराई–मधेशको पहिचान बनेको कुश्ती खेल उपेक्षाकाे कारण लोपोन्मुख अवस्थमा, खेल जाेगाउन आग्रह (भिडियाे रिपाेर्ट) जितेन्द्र साह
व्यवस्थापन समितिका सदस्यले ठेक्का पाएपछि नेत्रविहिन विद्यार्थीहरु सडेगलेका खाना खान बाध्य, पौष्टिक आहारको अभावमा समस्या खेप्दै दृष्टिविहीन बालबालिका (भिडियाे सहित)
व्यवस्थापन समितिका सदस्यले ठेक्का पाएपछि नेत्रविहिन विद्यार्थीहरु सडेगलेका खाना खान बाध्य, पौष्टिक आहारको अभावमा समस्या खेप्दै दृष्टिविहीन बालबालिका (भिडियाे सहित) जितेन्द्र साह
हामीलाई भन्नुछ
दुर्गा पूजा किन मनाइन्छ ? यसको धार्मिक तथा सांस्कृतिक महत्त्व के छ ?
दुर्गा पूजा किन मनाइन्छ ? यसको धार्मिक तथा सांस्कृतिक महत्त्व के छ ? वीरगंज सिटी
दसैँ नजिकिँदै गर्दा बोका–खसीको कारोबार कस्तो छ ?व्यापारी र उपभोक्ताले मूल्यवृद्धिलाई कसरी लिएका छन् ?
दसैँ नजिकिँदै गर्दा बोका–खसीको कारोबार कस्तो छ ?व्यापारी र उपभोक्ताले मूल्यवृद्धिलाई कसरी लिएका छन् ? वीरगंज सिटी
उद्यमी मञ्च
बजारमा तरलता अभावको प्रभाव : रियल इस्टेट क्षेत्र पनि अछुतो रहेन : प्रेम जातिया / घरजग्गा व्यवसाय ( रियल–इस्टेट )
बजारमा तरलता अभावको प्रभाव : रियल इस्टेट क्षेत्र पनि अछुतो रहेन : प्रेम जातिया / घरजग्गा व्यवसाय ( रियल–इस्टेट ) वीरगंज सिटी
अघोषित पत्रकारिता नै महासंघका लागि चुनौती, युट्युबरको भीडमा हराउँदैछ वास्तविक पत्रकारिता : रुपेश सिंह (अध्यक्ष) कलर्स टीभी, एफएम र सनसनी खबर Episode-8
अघोषित पत्रकारिता नै महासंघका लागि चुनौती, युट्युबरको भीडमा हराउँदैछ वास्तविक पत्रकारिता : रुपेश सिंह (अध्यक्ष) कलर्स टीभी, एफएम र सनसनी खबर Episode-8 वीरगंज सिटी
आइतबारको बिदा विद्यार्थीको भविष्यका लागि कत्तिको न्यायोचित?: आशमा सिंह यादव | Episode-7
आइतबारको बिदा विद्यार्थीको भविष्यका लागि कत्तिको न्यायोचित?: आशमा सिंह यादव | Episode-7 वीरगंज सिटी
वीरगंज विशेष
वीरगंज–३१ र ३२ को चिडियाखाना बनेन पर्यटकीय गन्तव्य, सडक र पूर्वाधार अझै बेहाल
वीरगंज–३१ र ३२ को चिडियाखाना बनेन पर्यटकीय गन्तव्य, सडक र पूर्वाधार अझै बेहाल संजय यादव
वीरगंज विश्वविद्यालयका लागि उठेको रकममाथि अनुसन्धान
वीरगंज विश्वविद्यालयका लागि उठेको रकममाथि अनुसन्धान वीरगंज सिटी
अख्तियारबाट निलम्बित मेयर राजेशमान सिंहको मुद्दामा विशेष अदालतमा पेशी
अख्तियारबाट निलम्बित मेयर राजेशमान सिंहको मुद्दामा विशेष अदालतमा पेशी वीरगंज सिटी
खेलकुद
काठमान्डु गोर्खाजमा अमेरिकी विकेटकिपर ब्याटर स्मित पटेल अनुबन्ध
काठमान्डु गोर्खाजमा अमेरिकी विकेटकिपर ब्याटर स्मित पटेल अनुबन्ध वीरगंज सिटी
एनपीएलको उद्घाटन खेलको टिकट आधा घण्टामै सकियो
एनपीएलको उद्घाटन खेलको टिकट आधा घण्टामै सकियो वीरगंज सिटी
जनगुनासो
समाजसेवा र शिक्षणसँगै महिलालाई आत्मनिर्भर बनाउँदै कौशल्या सत्यालको ब्युटिसियन यात्रा | जन गुनासो |
समाजसेवा र शिक्षणसँगै महिलालाई आत्मनिर्भर बनाउँदै कौशल्या सत्यालको ब्युटिसियन यात्रा | जन गुनासो | वीरगंज सिटी
शिक्षिका हुनु भनेको केवल पढाउनु होइन, विद्यार्थीको भविष्य निर्माण गर्नु हो : बबिता श्रेष्ठ
शिक्षिका हुनु भनेको केवल पढाउनु होइन, विद्यार्थीको भविष्य निर्माण गर्नु हो : बबिता श्रेष्ठ निक्की नेपाली
मनोरञ्जन
सलमान खानको प्रशंसाकै कारण टाइगर श्राफ बिश्नोई गिरोहको निशानामा परेको प्रहरीको आशंका
सलमान खानको प्रशंसाकै कारण टाइगर श्राफ बिश्नोई गिरोहको निशानामा परेको प्रहरीको आशंका वीरगंज सिटी
मलाइकाको निजी जीवनमा फेरि चर्चा, प्रेम सम्बन्धबारे अनेक अड्कलबाजी
मलाइकाको निजी जीवनमा फेरि चर्चा, प्रेम सम्बन्धबारे अनेक अड्कलबाजी वीरगंज सिटी
सम्पर्क गर्नुहोस्

वीरगंज मिडिया एजेन्सी

वीरगंज - १२ पर्सा, नेपाल
सम्पर्क : 9811107387
इमेलः [email protected],
[email protected]

विज्ञापनका लागि

एम.डी. मल्लीक
सम्पर्क: +977 - 9855084786
इमेलः [email protected]
हाम्रो टिम
जियालाल साह प्रकाशक / सम्पादक
अजय पजियार भिडियाे सम्पादक
सतेन्द्र यादव संवाददाता
निराजन साह संवाददाता
संदिप यादव संवाददाता, बारा
Like us on Facebook
वीरगंज सिटी
© 2026 Birgunj City News. All Rights Reserved. Site by: SoftNEP