डा. सुरेन्द्र प्रसाद चौरसिया र राजन चौरसियाले २०८३ असोज २३ गते प्रकाशित ‘पूर्व स्वास्थ्य अधिकारी सुरेन्द्र चौरसियामाथि अख्तियारको पुनः अनुसन्धान, ८ करोड ५९ लाख अनियमितताको आरोप; छोराको संलग्नता पनि आशंका’ शीर्षकको समाचारप्रति आपत्ति जनाउँदै खण्डन गरेका छन् ।
यस्ताे छ पठाएकाे खण्डन !