शीर्ष नेभिगेसन
  • गृहपृष्ठ
  • हाम्रो बारेमा
    • हाम्रो बारेमा
    • पृष्ठभूमि
    • विज्ञापन
    • हाम्रो टिम
  • सम्पर्क
मुख्य नेभिगेसन
  • गृहपृष्ठ
  • समाचार
    • स्थानीय
    • मुख्य खबर
    • प्रदेश
    • स्वास्थ्य
    • राष्ट्रिय
    • समाज
    • अर्थ बाणिज्य
    • सूचना प्रविधि
    • शिक्षा
    • खेलकुद
  • हामीलाई भन्नुछ
  • विशेष
    • विशेष खोज
    • वीरगंज विशेष
    • नागरिकता किर्ते
    • नेता गिरी
  • भिडियो रिपोर्ट
  • उद्यमी मञ्च
  • जनगुनासो
  • ग्यालरी
    • फोटो स्टोरी
    • भिडियो
  • विविध
    • राजनीति
    • अन्तरवार्ता
    • लेख/विचार
    • मनोरञ्जन
    • सम्पादकीय
    • धर्म संस्कृति
    • चुनाव विशेष
    • साहित्य
    • अन्तराष्ट्रिय
    • रोचक
    • विश्व
  • गृहपृष्ठ
  • हाम्रो बारेमा
    • हाम्रो बारेमा
    • पृष्ठभूमि
    • विज्ञापन
    • हाम्रो टिम
  • सम्पर्क
वीरगंज सिटी
  • गृहपृष्ठ
  • समाचार
    • स्थानीय
    • मुख्य खबर
    • प्रदेश
    • स्वास्थ्य
    • राष्ट्रिय
    • समाज
    • अर्थ बाणिज्य
    • सूचना प्रविधि
    • शिक्षा
    • खेलकुद
  • हामीलाई भन्नुछ
  • विशेष
    • विशेष खोज
    • वीरगंज विशेष
    • नागरिकता किर्ते
    • नेता गिरी
  • भिडियो रिपोर्ट
  • उद्यमी मञ्च
  • जनगुनासो
  • ग्यालरी
    • फोटो स्टोरी
    • भिडियो
  • विविध
    • राजनीति
    • अन्तरवार्ता
    • लेख/विचार
    • मनोरञ्जन
    • सम्पादकीय
    • धर्म संस्कृति
    • चुनाव विशेष
    • साहित्य
    • अन्तराष्ट्रिय
    • रोचक
    • विश्व
  • ट्रेन्डिङ
  • #उपेन्द्रकुमार साह
  • #सीआईबी
  • #धरौटीमा रिहा
  • #जिल्ला अदालत पर्सा
  • #हुण्डी कारोबार
  • #सम्पत्ति शुद्धीकरण
  • #संगठित अपराध
  • #वित्तीय अपराध
  • #कारागार चलान
यहाँ खोज्नुहोस्
your add here your add here
प्रदेश
  • गृहपृष्ठ
  • प्रदेश
  • जनकपुरको देवानपोखरीबाट निकालिएको फोहोर बस्तीमै जलाउँदा स्थानीयलाई सास्ती
जनकपुरको देवानपोखरीबाट निकालिएको फोहोर बस्तीमै जलाउँदा स्थानीयलाई सास्ती
वीरगंज सिटी
वीरगंज सिटी बिहीबार, कात्तिक १२, २०८३
A1 Beakery Add A1 Beakery Add

लामो समयदेखि डम्पिङ साइटका रूपमा प्रयोग हुँदै आएको जनकपुरधाम उपमहानगरपालिकास्थित देवानपोखरीबाट निकालिएको फोहोर पोखरीआसपासमै जलाउन थालिएपछि स्थानीयवासीलाई सास्ती भएको छ । 

पोखरीको सौन्दर्यकरण तथा सरसफाइका नाममा निकालिएको फोहोर घनाबस्तीको बिचमा जलाउँदा निस्कने धुवाँले स्थानीयले सास्ती भोग्नु परेको हो ।

जनकपुरधाम उपमहानगरपालिका–३ स्थित जानकीटोलमा रहेको देवानपोखरीवरपर बस्ती बाक्लो छ । पोखरीबाट निकालिएको फोहोर बस्तीनजिकै जलाउँदा धुवाँ फैलिने र त्यसले श्वासप्रश्वासमा समेत समस्या हुने गरेको स्थानीय बताउँछन् । पोखरी सफा गर्ने नाममा फोहोर हटाइए पनि त्यसको उचित व्यवस्थापन नहुँदा स्थानीयले थप समस्या झेल्नु परेको उहाँहरूको भनाइ छ ।

विगतका वर्षमा पनि पोखरीको सरसफाइ गर्दै आएको दाबी गरिए पनि अहिले पुनः ठुलो परिमाणमा फोहोर निस्किएपछि सरसफाइको प्रभावकारितामाथि पनि प्रश्नसमेत उठेको छ । पोखरीबाट निकालिएको फोहोरको उचित व्यवस्थापन गर्नुको सट्टा त्यही क्षेत्रमा जलाउँदा सरसफाइको उद्देश्य नै प्रभावित भएको स्थानीय भगवान झाले बताउनुभयो । उहाँले यसअघि पनि पोखरी नभएर डम्पिङ साइटका रूपमा उक्त पोखरी प्रयोग हुँदै आएको जिकिर गर्दै दुई कार्यकाल एकै व्यक्ति वडाध्यक्ष हुँदा पनि पोखरीको समस्या समाधान नहुनुले गम्भीर प्रश्न खडा गरेको बताउनुभयो । उहाँले भन्नुभयो, “जनकपुरधामको प्रमुख समस्या फोहोर र पोखरी अतिव्रmमण हो तर यहाँ सफाइका नाममा स्थानीयले सास्ती भोग्नु परेको छ । फोहोरलाई बस्तीभन्दा टाढा लगेर विसर्जन गर्नु पर्छ ।”

Add Sarwotam HospitalAdd Sarwotam Hospital

यस्तै पोखरीको डिलभन्दा २० फिटको दुरीमा घर रहेका ज्येष्ठ नागरिक सुदर्शनलाल कर्णले पनि फोहोर जलेको धुवाँले श्वासप्रश्वासमा समस्या भएको बताउनुभयो । २०७२ सालमा जनकपुर क्षेत्र विकास परिषद्ले अतिव्रmमित पोखरी खाली गराउने व्रmममा पोखरीआसपासका संरचना हटाएको थियो तर १२ वर्ष बित्दा पनि पोखरी संरक्षण तथा व्यवस्थित हुनुको साटो उक्त पोखरी फोहोर फाल्ने ठाउँमा परिणत भएको छ ।

यता सम्बन्धित वडाका अध्यक्ष दीपेन्द्र साहसँग सोही विषयमा जानकारी लिन खोज्दा सम्पर्क हुन सकेन भने यसअघि वडाले बर्सेनि पोखरी सरसफाइ गर्दै आएको दाबीसमेत गर्दै आएको छ । सरसफाइ गरिएको भनिए पनि सो पोखरीबाट अहिले पनि फोहोरको थुप्रो निस्कनुले विगतका सरसफाइ अभियान र खर्चको प्रभावकारिताबारे प्रश्न खडा भएको छ । पोखरीको संरक्षण र सौन्दर्यकरणका लागि गरिने कामले स्थानीयलाई राहत दिनुपर्नेमा फोहोर जलाउँदा उनीहरू थप समस्यामा परेको गुनासो छ ।

उपमहानगरपालिकाले सोही पोखरी सौन्दर्यकरणका लागि २०८४ साल जेठ ३१ सम्म सम्पन्न गर्ने गरी भ्याटबाहेक एक करोड ६९ लाख ३९ हजार १२० रुपियाँको आयोजना सुरु गरिएको छ । गत जेठमा सम्झौता भएको उक्त पोखरीको आयोजनाले पाँच महिना बितिसक्दा पनि फोहोर निकाल्ने कार्य पनि पूर्ण रूपले सम्पन्न भएको देखिँदैन । फोहोरको आगोबाट निस्केको धुवाँले श्वासप्रश्वासमा समस्या भएपछि स्थानीयको गुनासोमा अहिले भने उक्त आगो निभाइएको छ ।

स्थानीयवासीले पोखरीबाट निकालिएको फोहोर सुरक्षित रूपमा व्यवस्थापन गर्न, बस्तीको बिचमा फोहोर जलाउने कार्य रोक्न र पोखरीको दीर्घकालीन संरक्षणका लागि प्रभावकारी कदम चाल्न सम्बन्धित निकायसँग माग गरेका छन् । देवानपोखरीको सौन्दर्यकरण केवल फोहोर हटाउने काममा सीमित नभई फोहोरको उचित व्यवस्थापन, वातावरणीय स्वच्छता र सार्वजनिक सम्पदाको संरक्षणसँग जोडिनुपर्ने हो ।

यसैबिच सर्लाही समाचारदाताका अनुसार सौन्दर्यकरणको काम सात वर्षदेखि अलपत्र परेपछि सर्लाहीको मुसैलीका युवाले गाउँको पोखरीमा जम्मा भएको फोहोर पूर्वाधार विकास कार्यालय मलङ्गवापरिसरमा ल्याएर फालेका थिए । 

मलङ्गवा नगरपालिका–७, मुसैलीमा रहेको बड्कीपोखरी सौन्दर्यकरणको काम अगाडि बढाउन माग गर्दै युवाले यसअघि असोज २६ गते पूर्वपश्चिम हुलाकी राजमार्गमा चक्काजाम गरेका थिए । यत्तिका दिनसम्म अलपत्र काम अगाडि बढाउन बेवास्ता गरिएको भन्दै आक्रोशित युवाले शनिबार बिहान पोखरीबाट एक ट्याक्टर जलकुम्भी ल्याएर पूर्वाधार विकास कार्यालय मलङ्गवाको गेटमा फालेका थिए ।  

कार्यालय भने दसैँ बिदाका कारण बन्द थियो । मधेश प्रदेश सरकारले मुसैलीस्थित बड्कीपोखरी सौन्दर्यकरणका लागि मुख्यमन्त्री स्वच्छता अभियान अन्तर्गत सात वर्षअघि सात करोड १८ लाख रुपियाँ बजेट विनियोजन गरेको थियो । मधेश प्रदेशका तत्कालीन मुख्यमन्त्री लालबाबु राउत, सङ्घीय सरकारका तत्कालीन मन्त्री महेन्द्रराय यादव, तत्कालीन मधेश प्रदेश सभा सदस्य अशोक यादवलगायतले पोखरी सौन्दर्यकरण कार्यको भव्य रूपमा सुरुवात गर्नुभएको थियो । 
 

प्रकाशित मिति: बिहीबार, कात्तिक १२, २०८३  १२:२०
#मधेश प्रदेश #सर्लाही #जनकपुरधाम #फोहोर व्यवस्थापन #वातावरण प्रदूषण #सरकारी आयोजना #स्थानीयको गुनासो #देवानपोखरी #पोखरी सौन्दर्यकरण #बड्कीपोखरी
वीरगंज सिटीमा प्रकाशित सामग्रीबारे कुनै पनि प्रतिक्रिया, सल्लाह–सुझाव वा कुनै सामग्री प्रकाशित गराउनुपरेमा [email protected] वा [email protected] मा पठाउन सक्नुहुनेछ।
Leo Gas Bara Leo Gas Bara
Be Natural Icecream Be Natural Icecream
Follow Us
Follow Us Birgunj City
थप प्रदेश
नेपालबाट भारत लैजाँदै गरेका १० वटा गाईगोरु नियन्त्रणमा
नेपालबाट भारत लैजाँदै गरेका १० वटा गाईगोरु नियन्त्रणमा बिहीबार, कात्तिक १२, २०८३
सिरहामा हवाई फायर गरेर लागुऔषध कारोबारमा संलग्न दुई भारतीय नागरिक पक्राउ
सिरहामा हवाई फायर गरेर लागुऔषध कारोबारमा संलग्न दुई भारतीय नागरिक पक्राउ बिहीबार, कात्तिक १२, २०८३
सिरहामा ठूलो परिमाणमा गाँजा बरामद, १५२ किलो गाँजा फेला
सिरहामा ठूलो परिमाणमा गाँजा बरामद, १५२ किलो गाँजा फेला बिहीबार, कात्तिक १२, २०८३
बाराको कोल्हबीमा नक्कली नम्बर प्लेट राखेर तस्करी गर्न लागिएको काठ बरामद, चालक पक्राउ
बाराको कोल्हबीमा नक्कली नम्बर प्लेट राखेर तस्करी गर्न लागिएको काठ बरामद, चालक पक्राउ बिहीबार, कात्तिक १२, २०८३
धनुषामा कैद तथा जरिवाना तोकिएका पाँच फरार प्रतिवादी पक्राउ
धनुषामा कैद तथा जरिवाना तोकिएका पाँच फरार प्रतिवादी पक्राउ बिहीबार, कात्तिक १२, २०८३
कोशी ब्यारेजबाट नदीमा हाम फालेका दुई भारतीय नागरिकको सकुशल उद्धार
कोशी ब्यारेजबाट नदीमा हाम फालेका दुई भारतीय नागरिकको सकुशल उद्धार बिहीबार, कात्तिक १२, २०८३
Multani Cream Add Multani Cream Add
Manakamana Health clinic Manakamana Health clinic
भिडियो रिपोर्ट
कैलाश होटल कुटपिट प्रकरण : अंकित जालानमाथि आक्रमण र मोबाइल फुटाइएको भिडियोमा कैद (भिडियो रिपोर्ट सहित)
कैलाश होटल कुटपिट प्रकरण : अंकित जालानमाथि आक्रमण र मोबाइल फुटाइएको भिडियोमा कैद (भिडियो रिपोर्ट सहित) वीरगंज सिटी
वीरगंज–२५ सिर्सियाको मुख्य सडक १० वर्षदेखि अलपत्र, स्थानीय आक्रोशित
वीरगंज–२५ सिर्सियाको मुख्य सडक १० वर्षदेखि अलपत्र, स्थानीय आक्रोशित संजय यादव
वीरगंज–११ मा सामान्य वर्षामै जलमग्न सडक, वडा अध्यक्षकै घर जाने बाटोमा पानीको निकास छैन
वीरगंज–११ मा सामान्य वर्षामै जलमग्न सडक, वडा अध्यक्षकै घर जाने बाटोमा पानीको निकास छैन वीरगंज सिटी
Titan Birgunj Titan Birgunj
समाज
अन्तिम संस्कार गरेर बीमा रकमसमेत बुझिसकेपछि जिउँदै फर्किए पदमबहादुर
अन्तिम संस्कार गरेर बीमा रकमसमेत बुझिसकेपछि जिउँदै फर्किए पदमबहादुर वीरगंज सिटी
भिसा दुरुपयोगको आरोपमा क्रिश्चियन मिशनका लागि शिविर चलाउने १० विदेशी पक्राउ
भिसा दुरुपयोगको आरोपमा क्रिश्चियन मिशनका लागि शिविर चलाउने १० विदेशी पक्राउ वीरगंज सिटी
Sunaulo Sajha Dhuwani Sewa Sunaulo Sajha Dhuwani Sewa
MN Press MN Press
स्थानीय
सार्वजनिक अतिक्रमण हटाउन र प्रदूषण नियन्त्रणमा सक्रिय भूमिका खेलेको भन्दै जिराभवानीकी उपाध्यक्ष रेखा चौधरी सम्मानित
सार्वजनिक अतिक्रमण हटाउन र प्रदूषण नियन्त्रणमा सक्रिय भूमिका खेलेको भन्दै जिराभवानीकी उपाध्यक्ष रेखा चौधरी सम्मानित वीरगंज सिटी
धोबिनीमा वृद्धा हत्या प्रकरण : तीन आरोपी कारागार चलान
धोबिनीमा वृद्धा हत्या प्रकरण : तीन आरोपी कारागार चलान वीरगंज सिटी
बैंकको सीएसआर रकम वीरगंजकै समाजमा लगानी गर्न सांसद पन्तको आग्रह
बैंकको सीएसआर रकम वीरगंजकै समाजमा लगानी गर्न सांसद पन्तको आग्रह वीरगंज सिटी
Dav Rb Kedia Ad Dav Rb Kedia Ad
विशेष खोज
६ करोड रुपैयाँ र जग्गा गुमाएको वीरगंज–२२ का सीताराम कुर्मीको परिवारको आरोप, न्यायका लागि अदालतमा मुद्दा
६ करोड रुपैयाँ र जग्गा गुमाएको वीरगंज–२२ का सीताराम कुर्मीको परिवारको आरोप, न्यायका लागि अदालतमा मुद्दा वीरगंज सिटी
पर्साका स्थानीय तहमा इन्धनको ब्रम्हलुट : न लगबुक, न मापदण्डस जनताको करबाट करोडौँको तेल ‘पानीसरह’ स्वाहा
पर्साका स्थानीय तहमा इन्धनको ब्रम्हलुट : न लगबुक, न मापदण्डस जनताको करबाट करोडौँको तेल ‘पानीसरह’ स्वाहा आरोहन साह
वीरगंज–३१ र ३२ को चिडियाखाना बनेन पर्यटकीय गन्तव्य, सडक र पूर्वाधार अझै बेहाल
वीरगंज–३१ र ३२ को चिडियाखाना बनेन पर्यटकीय गन्तव्य, सडक र पूर्वाधार अझै बेहाल संजय यादव
हामीलाई भन्नुछ
भुटनदेवी मन्दिर परिसरमा सरसफाइ र खानेपानीको अवस्था कस्तो छ ? भक्तजनका गुनासा सम्बोधन गर्न सम्बन्धित निकायले के गरिरहेका छन् ?
भुटनदेवी मन्दिर परिसरमा सरसफाइ र खानेपानीको अवस्था कस्तो छ ? भक्तजनका गुनासा सम्बोधन गर्न सम्बन्धित निकायले के गरिरहेका छन् ? वीरगंज सिटी
छठ नजिकिँदै छ, तर सिर्सिया नदी दुर्गन्धित र प्रदूषित छ। आस्था र जनस्वास्थ्यसँग जोडिएको यो समस्याको जिम्मेवारी कसले लिने र नदी कहिले सफा हुने ?
छठ नजिकिँदै छ, तर सिर्सिया नदी दुर्गन्धित र प्रदूषित छ। आस्था र जनस्वास्थ्यसँग जोडिएको यो समस्याको जिम्मेवारी कसले लिने र नदी कहिले सफा हुने ? वीरगंज सिटी
उद्यमी मञ्च
कृषिप्रधान देश भए पनि कृषकका समस्या बुझ्दैन सरकार : शेखर चौधरी, कृषि उद्यमी | Episode-8
कृषिप्रधान देश भए पनि कृषकका समस्या बुझ्दैन सरकार : शेखर चौधरी, कृषि उद्यमी | Episode-8 वीरगंज सिटी
नयाँ सरकारको कर नीतिमा के परिवर्तन? उद्यमीलाई कर विशेषज्ञ हृदयनारायण महतोको सुझाव | Episode-7
नयाँ सरकारको कर नीतिमा के परिवर्तन? उद्यमीलाई कर विशेषज्ञ हृदयनारायण महतोको सुझाव | Episode-7 वीरगंज सिटी
बजारमा तरलता अभावको प्रभाव : रियल इस्टेट क्षेत्र पनि अछुतो रहेन : प्रेम जातिया / घरजग्गा व्यवसाय ( रियल–इस्टेट )
बजारमा तरलता अभावको प्रभाव : रियल इस्टेट क्षेत्र पनि अछुतो रहेन : प्रेम जातिया / घरजग्गा व्यवसाय ( रियल–इस्टेट ) वीरगंज सिटी
वीरगंज विशेष
६ करोड रुपैयाँ र जग्गा गुमाएको वीरगंज–२२ का सीताराम कुर्मीको परिवारको आरोप, न्यायका लागि अदालतमा मुद्दा
६ करोड रुपैयाँ र जग्गा गुमाएको वीरगंज–२२ का सीताराम कुर्मीको परिवारको आरोप, न्यायका लागि अदालतमा मुद्दा वीरगंज सिटी
वीरगंज–३१ र ३२ को चिडियाखाना बनेन पर्यटकीय गन्तव्य, सडक र पूर्वाधार अझै बेहाल
वीरगंज–३१ र ३२ को चिडियाखाना बनेन पर्यटकीय गन्तव्य, सडक र पूर्वाधार अझै बेहाल संजय यादव
वीरगंज विश्वविद्यालयका लागि उठेको रकममाथि अनुसन्धान
वीरगंज विश्वविद्यालयका लागि उठेको रकममाथि अनुसन्धान वीरगंज सिटी
खेलकुद
पाकिस्तानी खेलाडी फर्किएपछि जनकपुर बोल्ट्समा बंगलादेशका दुई खेलाडी अनुबन्ध
पाकिस्तानी खेलाडी फर्किएपछि जनकपुर बोल्ट्समा बंगलादेशका दुई खेलाडी अनुबन्ध वीरगंज सिटी
कमलको उत्कृष्ट प्रदर्शनमा चितवनसँग विराटनगर पराजित
कमलको उत्कृष्ट प्रदर्शनमा चितवनसँग विराटनगर पराजित वीरगंज सिटी
जनगुनासो
पैसाको बलमा होइन, विचार र योजनाका आधारमा राजनीतिमा आएकी छु : अदीती शाह (मेयर, प्रत्याशी) बहुदरमाई नगरपालिका
पैसाको बलमा होइन, विचार र योजनाका आधारमा राजनीतिमा आएकी छु : अदीती शाह (मेयर, प्रत्याशी) बहुदरमाई नगरपालिका वीरगंज सिटी
समाजसेवा र शिक्षणसँगै महिलालाई आत्मनिर्भर बनाउँदै कौशल्या सत्यालको ब्युटिसियन यात्रा | जन गुनासो |
समाजसेवा र शिक्षणसँगै महिलालाई आत्मनिर्भर बनाउँदै कौशल्या सत्यालको ब्युटिसियन यात्रा | जन गुनासो | वीरगंज सिटी
मनोरञ्जन
टाइगर श्राफको गाडीमा गोली प्रहार : तीन राज्यबाट १० जना सन्दिग्ध पक्राउ
टाइगर श्राफको गाडीमा गोली प्रहार : तीन राज्यबाट १० जना सन्दिग्ध पक्राउ वीरगंज सिटी
खल्तीमा ३०० रुपैयाँ, आँखामा हिरो बन्ने सपना : यशको संघर्षपूर्ण यात्रा
खल्तीमा ३०० रुपैयाँ, आँखामा हिरो बन्ने सपना : यशको संघर्षपूर्ण यात्रा वीरगंज सिटी
सम्पर्क गर्नुहोस्

वीरगंज मिडिया एजेन्सी

वीरगंज - १२ पर्सा, नेपाल
सम्पर्क : 9811107387
इमेलः [email protected],
[email protected]

विज्ञापनका लागि

एम.डी. मल्लीक
सम्पर्क: +977 - 9855084786
इमेलः [email protected]
हाम्रो टिम
जियालाल साह प्रकाशक / सम्पादक
अजय पजियार भिडियाे सम्पादक
सतेन्द्र यादव संवाददाता
निराजन साह संवाददाता
संदिप यादव संवाददाता, बारा
Like us on Facebook
वीरगंज सिटी
© 2026 Birgunj City News. All Rights Reserved. Site by: SoftNEP