शीर्ष नेभिगेसन
  • गृहपृष्ठ
  • हाम्रो बारेमा
    • हाम्रो बारेमा
    • पृष्ठभूमि
    • विज्ञापन
    • हाम्रो टिम
  • सम्पर्क
मुख्य नेभिगेसन
  • गृहपृष्ठ
  • समाचार
    • स्थानीय
    • मुख्य खबर
    • प्रदेश
    • स्वास्थ्य
    • राष्ट्रिय
    • समाज
    • अर्थ बाणिज्य
    • सूचना प्रविधि
    • शिक्षा
    • खेलकुद
  • हामीलाई भन्नुछ
  • विशेष
    • विशेष खोज
    • वीरगंज विशेष
    • नागरिकता किर्ते
    • नेता गिरी
  • भिडियो रिपोर्ट
  • उद्यमी मञ्च
  • जनगुनासो
  • ग्यालरी
    • फोटो स्टोरी
    • भिडियो
  • विविध
    • राजनीति
    • अन्तरवार्ता
    • लेख/विचार
    • मनोरञ्जन
    • सम्पादकीय
    • धर्म संस्कृति
    • चुनाव विशेष
    • साहित्य
    • अन्तराष्ट्रिय
    • रोचक
    • विश्व
Tihar Banner
Tihar Banner
  • गृहपृष्ठ
  • हाम्रो बारेमा
    • हाम्रो बारेमा
    • पृष्ठभूमि
    • विज्ञापन
    • हाम्रो टिम
  • सम्पर्क
वीरगंज सिटी
  • गृहपृष्ठ
  • समाचार
    • स्थानीय
    • मुख्य खबर
    • प्रदेश
    • स्वास्थ्य
    • राष्ट्रिय
    • समाज
    • अर्थ बाणिज्य
    • सूचना प्रविधि
    • शिक्षा
    • खेलकुद
  • हामीलाई भन्नुछ
  • विशेष
    • विशेष खोज
    • वीरगंज विशेष
    • नागरिकता किर्ते
    • नेता गिरी
  • भिडियो रिपोर्ट
  • उद्यमी मञ्च
  • जनगुनासो
  • ग्यालरी
    • फोटो स्टोरी
    • भिडियो
  • विविध
    • राजनीति
    • अन्तरवार्ता
    • लेख/विचार
    • मनोरञ्जन
    • सम्पादकीय
    • धर्म संस्कृति
    • चुनाव विशेष
    • साहित्य
    • अन्तराष्ट्रिय
    • रोचक
    • विश्व
  • ट्रेन्डिङ
  • #बारागढी गाउँपालिका
  • #मधेश
  • #अनियमितता
  • #सुशासन
  • #पारदर्शिता
  • #सार्वजनिक सम्पत्ति
  • #महालेखापरीक्षक
  • #सार्वजनिक खर्च
  • #कुटपिट प्रकरण
यहाँ खोज्नुहोस्
प्रदेश
  • गृहपृष्ठ
  • प्रदेश
  • चितवन हात्ती महोत्सवका खेल बन्द गर्न पेटाको माग, प्रायोजकलाई पनि अलग हुन आग्रह
चितवन हात्ती महोत्सवका खेल बन्द गर्न पेटाको माग, प्रायोजकलाई पनि अलग हुन आग्रह
वीरगंज सिटी
वीरगंज सिटी बुधबार, कात्तिक २५, २०८३
A1 Beakery Add A1 Beakery Add

चितवन । सर्वोच्च अदालतले हात्तीलाई मनोरञ्जन र पर्यटनको साधन नभई संवेदनशील प्राणीका रूपमा मान्यता दिँदै आदेश जारी गरेपछि पशुअधिकारवादी संस्था पेटा (पिपुल फर द एथिकल ट्रिटमेन्ट अफ एनिमल्स) ले चितवन हात्ती महोत्सवमा आयोजना गरिने हात्तीका खेल बन्द गर्न माग गरेको छ ।

पेटाले महोत्सवमा हात्तीलाई प्रयोग गरेर खेल तथा मनोरञ्जनात्मक गतिविधि सञ्चालन नगर्न आयोजकसँग आग्रह गरेको छ । साथै, महोत्सवलाई प्रायोजन गर्दै आएका संघसंस्था तथा कम्पनीलाई समेत आफ्नो सहयोग फिर्ता लिन आह्वान गरेको छ ।

पेटाले जारी गरेको विज्ञप्तिअनुसार संस्थाको अभियानपछि यसअघि महोत्सवलाई सहयोग गर्दै आएका केही प्रायोजकले आफ्नो साथ छाडिसकेका छन् ।

पेटाले नेपालमा बन्दी बनाएर राखिएका हात्तीको अवस्था, उनीहरूमाथि हुने दुर्व्यवहार र अमानवीय व्यवहारविरुद्ध लामो समयदेखि आवाज उठाउँदै आएको जनाएको छ । चितवन हात्ती महोत्सवमा समेत माउतेहरूले लट्ठी तथा काठबाट बनाइएका धारिला हतियार प्रयोग गरी हात्तीमाथि प्रहार गर्ने गरेको भिडियो सार्वजनिक भएको संस्थाको दाबी छ ।

Add Sarwotam HospitalAdd Sarwotam Hospital

पेटाका अनुसार महोत्सवका क्रममा एक माउतेले एउटा हात्तीलाई ६४ पटकसम्म घोच्ने, लात्ती हान्ने र कुटपिट गरेका थिए । पर्यटकसँग तस्बिर खिचाउन प्रयोग गरिएका तथा पालो पर्खिरहेका हात्तीलाई समेत फलामे टुप्पो भएको अङ्कुश र धारिला हतियारले घोच्ने गरिएको भिडियोमा देखिएको संस्थाले जनाएको छ ।

पेटाका अध्यक्ष जेसन बेकरले सर्वोच्च अदालतको आदेशले हात्ती पर्यटनका सामग्री नभई संवेदनशील प्राणी भएको स्पष्ट पारेको बताएका छन् । उनले अदालतको आदेशसँगै चितवन हात्ती महोत्सवमा हुँदै आएका पुराना तथा क्रूर हात्तीका खेल अन्त्य हुनुपर्नेमा जोड दिएका छन् ।

पेटाले नेपाल पर्यटन बोर्ड तथा राष्ट्रिय निकुञ्ज तथा वन्यजन्तु संरक्षण विभागलाई समेत महोत्सवमा हात्तीको प्रयोग रोक्न आवश्यक कदम चाल्न आग्रह गरेको छ ।

प्रकृतिमा हात्ती मातृप्रधान समूहमा बस्ने, एकअर्काको संरक्षण गर्ने र समूहका बच्चाको हेरचाहमा सामूहिक भूमिका निर्वाह गर्ने सामाजिक प्राणी भएको पेटाले उल्लेख गरेको छ ।

तर, बन्दी अवस्थामा राखिएका हात्तीलाई प्राकृतिक वातावरण र आवश्यक गतिविधिबाट वञ्चित गरिने तथा उनीहरूमा गम्भीर मानसिक तनावका लक्षण देखिने संस्थाको भनाइ छ ।

पेटाले हात्तीलाई मनोरञ्जनको साधनका रूपमा प्रयोग गर्नुको सट्टा उनीहरूको प्राकृतिक व्यवहार, स्वतन्त्रता र कल्याणलाई प्राथमिकता दिनुपर्ने माग गर्दै आएको छ ।

प्रकाशित मिति: बुधबार, कात्तिक २५, २०८३  ०८:००
#सर्वोच्च अदालत #नेपाल पर्यटन बोर्ड #चितवन #पर्यटन #वन्यजन्तु संरक्षण #राष्ट्रिय निकुञ्ज #पशु कल्याण #हात्ती संरक्षण #हात्ती महोत्सव #पेटा
वीरगंज सिटीमा प्रकाशित सामग्रीबारे कुनै पनि प्रतिक्रिया, सल्लाह–सुझाव वा कुनै सामग्री प्रकाशित गराउनुपरेमा [email protected] वा [email protected] मा पठाउन सक्नुहुनेछ।
Leo Gas Bara Leo Gas Bara
Be Natural Icecream Be Natural Icecream
Follow Us
Follow Us Birgunj City
थप प्रदेश
असिनासहितको वर्षाले त्रिभुवन विमानस्थलको आन्तरिक टर्मिनल जलमग्न, यात्रुलाई सास्ती
असिनासहितको वर्षाले त्रिभुवन विमानस्थलको आन्तरिक टर्मिनल जलमग्न, यात्रुलाई सास्ती बुधबार, कात्तिक २५, २०८३
धनुषामा पाँच दिनमा ३७ जुवाडे पक्राउ, ३ लाख ४८ हजार नगद बरामद; छुटाउन टायर बालेर प्रदर्शन
धनुषामा पाँच दिनमा ३७ जुवाडे पक्राउ, ३ लाख ४८ हजार नगद बरामद; छुटाउन टायर बालेर प्रदर्शन बुधबार, कात्तिक २५, २०८३
सिरहामा प्रतिबन्धित औषधिसहित भारतीय नागरिक पक्राउ, मोटरसाइकलबाट ल्याइँदै थिए ५९ बोतल सिरप
सिरहामा प्रतिबन्धित औषधिसहित भारतीय नागरिक पक्राउ, मोटरसाइकलबाट ल्याइँदै थिए ५९ बोतल सिरप बुधबार, कात्तिक २५, २०८३
१०८ कन्याको कलश यात्राले भक्तिमय बन्यो गौरको ऐतिहासिक बरहवा ताल, सूर्य तथा बराह मन्दिरको प्राणप्रतिष्ठा बिहीबार
१०८ कन्याको कलश यात्राले भक्तिमय बन्यो गौरको ऐतिहासिक बरहवा ताल, सूर्य तथा बराह मन्दिरको प्राणप्रतिष्ठा बिहीबार मंगलबार, कात्तिक २४, २०८३
बारामा वेल्डिङ गर्ने क्रममा करेन्ट लागेर २५ वर्षीय युवकको मृत्यु
बारामा वेल्डिङ गर्ने क्रममा करेन्ट लागेर २५ वर्षीय युवकको मृत्यु मंगलबार, कात्तिक २४, २०८३
१७ करोडको लगानीमा बनेको नयाँ भवनबाट जीतपुरसिमरा नगर अस्पतालको सेवा सुरु, दैनिक ४०० बिरामीको उपचार
१७ करोडको लगानीमा बनेको नयाँ भवनबाट जीतपुरसिमरा नगर अस्पतालको सेवा सुरु, दैनिक ४०० बिरामीको उपचार मंगलबार, कात्तिक २४, २०८३
Vacancy Vacancy
Manakamana Health clinic Manakamana Health clinic
भिडियो रिपोर्ट
वीरगंज–२२ मा छत्र बाबा मन्दिरको जग्गा २० वर्षदेखि अलपत्र, व्यवस्थापनमा बेवास्ता (भिडियो रिपोर्ट सहित)
वीरगंज–२२ मा छत्र बाबा मन्दिरको जग्गा २० वर्षदेखि अलपत्र, व्यवस्थापनमा बेवास्ता (भिडियो रिपोर्ट सहित) वीरगंज सिटी
कैलाश होटल कुटपिट प्रकरण : अंकित जालानमाथि आक्रमण र मोबाइल फुटाइएको भिडियोमा कैद (भिडियो रिपोर्ट सहित)
कैलाश होटल कुटपिट प्रकरण : अंकित जालानमाथि आक्रमण र मोबाइल फुटाइएको भिडियोमा कैद (भिडियो रिपोर्ट सहित) वीरगंज सिटी
वीरगंज–२५ सिर्सियाको मुख्य सडक १० वर्षदेखि अलपत्र, स्थानीय आक्रोशित
वीरगंज–२५ सिर्सियाको मुख्य सडक १० वर्षदेखि अलपत्र, स्थानीय आक्रोशित संजय यादव
Titan Birgunj Titan Birgunj
समाज
सर्लाहीकाे दुई स्थानमा प्रहरीको छापा, कौडा र तास खेलिरहेको अवस्थामा ११ जना पक्राउ
सर्लाहीकाे दुई स्थानमा प्रहरीको छापा, कौडा र तास खेलिरहेको अवस्थामा ११ जना पक्राउ वीरगंज सिटी
कायस्थ समुदायले आज किन छुँदैनन् कलम र कापी ? यस्तो छ ‘दुवाईत पूजा’ पछाडिको रोचक परम्परा
कायस्थ समुदायले आज किन छुँदैनन् कलम र कापी ? यस्तो छ ‘दुवाईत पूजा’ पछाडिको रोचक परम्परा वीरगंज सिटी
Sunaulo Sajha Dhuwani Sewa Sunaulo Sajha Dhuwani Sewa
MN Press MN Press
स्थानीय
वीरगंजमा छठीमाई र सूर्य भगवान्लाई नेपाली सेनाले सलामी अर्पण गर्ने
वीरगंजमा छठीमाई र सूर्य भगवान्लाई नेपाली सेनाले सलामी अर्पण गर्ने वीरगंज सिटी
वीरगंज भन्सारबाट निस्किएका माछाका तीन पिकअप जितपुर र अमलेखगञ्जमा पक्राउ, बिल–भाउचरमै कैफियत भेटियो
वीरगंज भन्सारबाट निस्किएका माछाका तीन पिकअप जितपुर र अमलेखगञ्जमा पक्राउ, बिल–भाउचरमै कैफियत भेटियो वीरगंज सिटी
प्रधानमन्त्री बालेन शाहलाई छठ मनाउन वीरगंज आउन घडिअर्वा छठ पूजा समितिको निमन्त्रणा
प्रधानमन्त्री बालेन शाहलाई छठ मनाउन वीरगंज आउन घडिअर्वा छठ पूजा समितिको निमन्त्रणा वीरगंज सिटी
विशेष खोज
६ करोड ४१ लाख रुपैयाँ र ७ बिघा जग्गापछि २० लाखका गरगहना पनि ठगी भएको सीताराम कुर्मीको आरोप, राजकुमार र राजनारायण पछि रिना पाण्डेमाथि थप खुलासा (भिडियाे रिपाेर्ट)
६ करोड ४१ लाख रुपैयाँ र ७ बिघा जग्गापछि २० लाखका गरगहना पनि ठगी भएको सीताराम कुर्मीको आरोप, राजकुमार र राजनारायण पछि रिना पाण्डेमाथि थप खुलासा (भिडियाे रिपाेर्ट) वीरगंज सिटी
६ करोड रुपैयाँ र जग्गा गुमाएको वीरगंज–२२ का सीताराम कुर्मीको परिवारको आरोप, न्यायका लागि अदालतमा मुद्दा
६ करोड रुपैयाँ र जग्गा गुमाएको वीरगंज–२२ का सीताराम कुर्मीको परिवारको आरोप, न्यायका लागि अदालतमा मुद्दा वीरगंज सिटी
पर्साका स्थानीय तहमा इन्धनको ब्रम्हलुट : न लगबुक, न मापदण्डस जनताको करबाट करोडौँको तेल ‘पानीसरह’ स्वाहा
पर्साका स्थानीय तहमा इन्धनको ब्रम्हलुट : न लगबुक, न मापदण्डस जनताको करबाट करोडौँको तेल ‘पानीसरह’ स्वाहा आरोहन साह
हामीलाई भन्नुछ
वीरगंजको फोहोरमैला प्रशोधन केन्द्र अव्यवस्थित, दुर्गन्धले बस्तीका बासिन्दा प्रभावित
वीरगंजको फोहोरमैला प्रशोधन केन्द्र अव्यवस्थित, दुर्गन्धले बस्तीका बासिन्दा प्रभावित वीरगंज सिटी
स्थानीय तह तथा आसन्न निर्वाचनलाई लिएर वीरगंजवासीको धारणा कस्तो छ, उनीहरूको प्राथमिकता के–कस्ता छन्र ?
स्थानीय तह तथा आसन्न निर्वाचनलाई लिएर वीरगंजवासीको धारणा कस्तो छ, उनीहरूको प्राथमिकता के–कस्ता छन्र ? वीरगंज सिटी
उद्यमी मञ्च
सार्वजनिक यातायातमा यात्रुको सुरक्षासँगै व्यवसायीको जिम्मेवारी पनि स्पष्ट हुनुपर्छ : विनोद श्रेष्ठ ,यातायात व्यवसाय | Episode-9
सार्वजनिक यातायातमा यात्रुको सुरक्षासँगै व्यवसायीको जिम्मेवारी पनि स्पष्ट हुनुपर्छ : विनोद श्रेष्ठ ,यातायात व्यवसाय | Episode-9 वीरगंज सिटी
कृषिप्रधान देश भए पनि कृषकका समस्या बुझ्दैन सरकार : शेखर चौधरी, कृषि उद्यमी | Episode-8
कृषिप्रधान देश भए पनि कृषकका समस्या बुझ्दैन सरकार : शेखर चौधरी, कृषि उद्यमी | Episode-8 वीरगंज सिटी
नयाँ सरकारको कर नीतिमा के परिवर्तन? उद्यमीलाई कर विशेषज्ञ हृदयनारायण महतोको सुझाव | Episode-7
नयाँ सरकारको कर नीतिमा के परिवर्तन? उद्यमीलाई कर विशेषज्ञ हृदयनारायण महतोको सुझाव | Episode-7 वीरगंज सिटी
वीरगंज विशेष
वीरगंज महानगरको विज्ञापन बोर्ड ठेक्कामा विवाद : ४५ लाखको बोलपत्र केरमेट गरी ५४ लाख बनाइ मिलेमतोको आशंका
वीरगंज महानगरको विज्ञापन बोर्ड ठेक्कामा विवाद : ४५ लाखको बोलपत्र केरमेट गरी ५४ लाख बनाइ मिलेमतोको आशंका वीरगंज सिटी
६ करोड ४१ लाख रुपैयाँ र ७ बिघा जग्गापछि २० लाखका गरगहना पनि ठगी भएको सीताराम कुर्मीको आरोप, राजकुमार र राजनारायण पछि रिना पाण्डेमाथि थप खुलासा (भिडियाे रिपाेर्ट)
६ करोड ४१ लाख रुपैयाँ र ७ बिघा जग्गापछि २० लाखका गरगहना पनि ठगी भएको सीताराम कुर्मीको आरोप, राजकुमार र राजनारायण पछि रिना पाण्डेमाथि थप खुलासा (भिडियाे रिपाेर्ट) वीरगंज सिटी
६ करोड रुपैयाँ र जग्गा गुमाएको वीरगंज–२२ का सीताराम कुर्मीको परिवारको आरोप, न्यायका लागि अदालतमा मुद्दा
६ करोड रुपैयाँ र जग्गा गुमाएको वीरगंज–२२ का सीताराम कुर्मीको परिवारको आरोप, न्यायका लागि अदालतमा मुद्दा वीरगंज सिटी
खेलकुद
एनपीएलमा आज सुदूरपश्चिम रोयल्स र जनकपुर बोल्ट्स भिड्दै, दुवै टोलीलाई जित्नैपर्ने दबाब
एनपीएलमा आज सुदूरपश्चिम रोयल्स र जनकपुर बोल्ट्स भिड्दै, दुवै टोलीलाई जित्नैपर्ने दबाब वीरगंज सिटी
तिहारमा तासको रौनक : तीन महिनामै ७ करोडभन्दा बढीको तास आयात, मनोरञ्जनदेखि जुवासम्म जोडिँदै कारोबार
तिहारमा तासको रौनक : तीन महिनामै ७ करोडभन्दा बढीको तास आयात, मनोरञ्जनदेखि जुवासम्म जोडिँदै कारोबार वीरगंज सिटी
जनगुनासो
वीरगंजको विकास, स्वास्थ्य सेवा र युवाको भविष्यबारे मेयर उम्मेदवार गंगा श्रेष्ठका योजना के छन् ? | Ganga Shrestha | Interview
वीरगंजको विकास, स्वास्थ्य सेवा र युवाको भविष्यबारे मेयर उम्मेदवार गंगा श्रेष्ठका योजना के छन् ? | Ganga Shrestha | Interview वीरगंज सिटी
पैसाको बलमा होइन, विचार र योजनाका आधारमा राजनीतिमा आएकी छु : अदीती शाह (मेयर, प्रत्याशी) बहुदरमाई नगरपालिका
पैसाको बलमा होइन, विचार र योजनाका आधारमा राजनीतिमा आएकी छु : अदीती शाह (मेयर, प्रत्याशी) बहुदरमाई नगरपालिका वीरगंज सिटी
मनोरञ्जन
टाइगर श्राफको गाडीमा गोली प्रहार : तीन राज्यबाट १० जना सन्दिग्ध पक्राउ
टाइगर श्राफको गाडीमा गोली प्रहार : तीन राज्यबाट १० जना सन्दिग्ध पक्राउ वीरगंज सिटी
खल्तीमा ३०० रुपैयाँ, आँखामा हिरो बन्ने सपना : यशको संघर्षपूर्ण यात्रा
खल्तीमा ३०० रुपैयाँ, आँखामा हिरो बन्ने सपना : यशको संघर्षपूर्ण यात्रा वीरगंज सिटी
सम्पर्क गर्नुहोस्

वीरगंज मिडिया एजेन्सी

वीरगंज - १२ पर्सा, नेपाल
सम्पर्क : 9811107387
इमेलः [email protected],
[email protected]

विज्ञापनका लागि

एम.डी. मल्लीक
सम्पर्क: +977 - 9855084786
इमेलः [email protected]
हाम्रो टिम
जियालाल साह प्रकाशक / सम्पादक
अजय पजियार भिडियाे सम्पादक
सतेन्द्र यादव संवाददाता
निराजन साह संवाददाता
संदिप यादव संवाददाता, बारा
Like us on Facebook
वीरगंज सिटी
© 2026 Birgunj City News. All Rights Reserved. Site by: SoftNEP