शीर्ष नेभिगेसन
  • गृहपृष्ठ
  • हाम्रो बारेमा
    • हाम्रो बारेमा
    • पृष्ठभूमि
    • विज्ञापन
    • हाम्रो टिम
  • सम्पर्क
मुख्य नेभिगेसन
  • गृहपृष्ठ
  • समाचार
    • स्थानीय
    • मुख्य खबर
    • प्रदेश
    • स्वास्थ्य
    • राष्ट्रिय
    • समाज
    • अर्थ बाणिज्य
    • सूचना प्रविधि
    • शिक्षा
    • खेलकुद
  • हामीलाई भन्नुछ
  • विशेष
    • विशेष खोज
    • वीरगंज विशेष
    • नागरिकता किर्ते
    • नेता गिरी
  • भिडियो रिपोर्ट
  • उद्यमी मञ्च
  • जनगुनासो
  • ग्यालरी
    • फोटो स्टोरी
    • भिडियो
  • विविध
    • राजनीति
    • अन्तरवार्ता
    • लेख/विचार
    • मनोरञ्जन
    • सम्पादकीय
    • धर्म संस्कृति
    • चुनाव विशेष
    • साहित्य
    • अन्तराष्ट्रिय
    • रोचक
    • विश्व
  • गृहपृष्ठ
  • हाम्रो बारेमा
    • हाम्रो बारेमा
    • पृष्ठभूमि
    • विज्ञापन
    • हाम्रो टिम
  • सम्पर्क
वीरगंज सिटी
  • गृहपृष्ठ
  • समाचार
    • स्थानीय
    • मुख्य खबर
    • प्रदेश
    • स्वास्थ्य
    • राष्ट्रिय
    • समाज
    • अर्थ बाणिज्य
    • सूचना प्रविधि
    • शिक्षा
    • खेलकुद
  • हामीलाई भन्नुछ
  • विशेष
    • विशेष खोज
    • वीरगंज विशेष
    • नागरिकता किर्ते
    • नेता गिरी
  • भिडियो रिपोर्ट
  • उद्यमी मञ्च
  • जनगुनासो
  • ग्यालरी
    • फोटो स्टोरी
    • भिडियो
  • विविध
    • राजनीति
    • अन्तरवार्ता
    • लेख/विचार
    • मनोरञ्जन
    • सम्पादकीय
    • धर्म संस्कृति
    • चुनाव विशेष
    • साहित्य
    • अन्तराष्ट्रिय
    • रोचक
    • विश्व
  • ट्रेन्डिङ
  • #बारागढी गाउँपालिका
  • #मधेश
  • #अनियमितता
  • #सुशासन
  • #पारदर्शिता
  • #सार्वजनिक सम्पत्ति
  • #महालेखापरीक्षक
  • #सार्वजनिक खर्च
  • #कुटपिट प्रकरण
यहाँ खोज्नुहोस्
प्रदेश
  • गृहपृष्ठ
  • प्रदेश
  • छठ मनाउन परिवारसहित जनकपुरधाम आउँदै रवि लामिछाने, तीन दिन सर्वसाधारणको घरमा बस्ने
छठ मनाउन परिवारसहित जनकपुरधाम आउँदै रवि लामिछाने, तीन दिन सर्वसाधारणको घरमा बस्ने
वीरगंज सिटी
वीरगंज सिटी शुक्रबार, कात्तिक २७, २०८३
A1 Beakery Add A1 Beakery Add

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछाने छठ पर्वमा सहभागी हुन शनिबार परिवारसहित जनकपुरधाम आउने भएका छन् ।

पत्नी निकिता पौडेलसहित उनी तीन दिने धार्मिक भ्रमणका लागि जनकपुरधाम आउन लागेका हुन् । रास्वपाका सचिवालय सदस्य तथा जनकपुरधाम–३ बाट निर्वाचित सांसद मनिष झाका अनुसार लामिछाने दम्पतीले जनकपुरधामस्थित गंगासागरमा विशेष पूजा गर्ने कार्यक्रम छ ।

तीन दिनको बसाइका क्रममा रवि दम्पती कुनै होटल वा पार्टीका नेताको घरमा नभई एक सर्वसाधारणको घरमा बस्ने तयारी गरिएको झाले जानकारी दिएका छन् ।

उनका अनुसार सभापति लामिछानेले आफू बस्ने घरका व्यक्ति पार्टीसँग आबद्ध नभएको हुनुपर्ने आग्रह गरेका छन् । घरधनी पार्टीको साधारण सदस्य वा पार्टी सदस्यका आफन्तसमेत नहुनुपर्ने उनको चाहना रहेको झाको भनाइ छ ।

Add Sarwotam HospitalAdd Sarwotam Hospital

निकिता पौडेलले छठ पर्वको खरना विधिदेखि कात्तिक ३० गते बिहान उदाउँदो सूर्यलाई अर्घ्य दिएर व्रत सम्पन्न गर्ने बेलासम्म सहभागी हुने इच्छा व्यक्त गरेकी छन् । सोहीअनुसार भ्रमणको तयारी भइरहेको झाले बताएका छन् ।

यस भ्रमणका क्रममा औपचारिक राजनीतिक कार्यक्रम भने नरहेको जनाइएको छ। जनकपुरधाममा छठ पर्वका लागि सजाइएका विभिन्न पोखरीमा पुग्ने, पूजा अवलोकन गर्ने र सर्वसाधारणसँग भेटघाट गर्ने कार्यक्रम रहेको छ ।

विगतमा राजनीतिक भ्रमणका क्रममा हुने गरेको भीडभाडलाई मध्यनजर गर्दै यसपटक सकेसम्म भीड कम हुने समयमा विभिन्न छठघाट पुग्ने तयारी गरिएको झाको भनाइ छ ।

यसैबीच, छठ पर्वमा रास्वपाका वरिष्ठ नेता तथा प्रधानमन्त्री बालेन्द्र शाह पनि जनकपुरधाम आउने विषयमा अहिलेसम्म औपचारिक निर्णय नभएको झाले बताएका छन्। प्रधानमन्त्रीको भ्रमणबारे अनौपचारिक जानकारी भए पनि सरकारी तहबाट आधिकारिक जानकारी प्राप्त नभएको उनको भनाइ छ।

पछिल्लो समय प्रधानमन्त्री बालेन्द्र शाह र रास्वपा सभापति रवि लामिछानेबीच मतभेद रहेको चर्चा भइरहेका बेला लामिछानेको पारिवारिक धार्मिक भ्रमणलाई राजनीतिक वृत्तमा समेत चासोका साथ हेरिएको छ।

प्रकाशित मिति: शुक्रबार, कात्तिक २७, २०८३  ०८:०५
#रवि लामिछाने #रास्वपा #जनकपुरधाम #मनिष झा #बालेन्द्र शाह #छठ पर्व #निकिता पौडेल #मधेश समाचार #गंगासागर
वीरगंज सिटीमा प्रकाशित सामग्रीबारे कुनै पनि प्रतिक्रिया, सल्लाह–सुझाव वा कुनै सामग्री प्रकाशित गराउनुपरेमा [email protected] वा [email protected] मा पठाउन सक्नुहुनेछ।
Leo Gas Bara Leo Gas Bara
Be Natural Icecream Be Natural Icecream
Follow Us
Follow Us Birgunj City
थप प्रदेश
भीमफेदी दुर्घटनामा ज्यान गुमाएका १४ जनाको शव सर्लाही ल्याइँदै, सामूहिक अन्त्येष्टि गरिने
भीमफेदी दुर्घटनामा ज्यान गुमाएका १४ जनाको शव सर्लाही ल्याइँदै, सामूहिक अन्त्येष्टि गरिने शुक्रबार, कात्तिक २७, २०८३
जनकपुर अस्पतालमा कुरुवाको शव भेटिएपछि आक्रोश, सडकमा प्रदर्शन
जनकपुर अस्पतालमा कुरुवाको शव भेटिएपछि आक्रोश, सडकमा प्रदर्शन शुक्रबार, कात्तिक २७, २०८३
टिपरको ठक्करबाट स्कुटर चालकको घटनास्थलमै मृत्यु
टिपरको ठक्करबाट स्कुटर चालकको घटनास्थलमै मृत्यु शुक्रबार, कात्तिक २७, २०८३
सवारी दुर्घटनाको विषयलाई लिएर दुई पक्षबीच चक्कु हानाहान
सवारी दुर्घटनाको विषयलाई लिएर दुई पक्षबीच चक्कु हानाहान शुक्रबार, कात्तिक २७, २०८३
चक्रघट्टामा आज शोक बिदा, मृतक परिवारलाई ५० हजार सहयोग
चक्रघट्टामा आज शोक बिदा, मृतक परिवारलाई ५० हजार सहयोग शुक्रबार, कात्तिक २७, २०८३
कालिकामाई गाउँपालिकाको कार्यालयमा आगजनी, स्वास्थ्य र रोजगार शाखाका सामान जलेर नष्ट
कालिकामाई गाउँपालिकाको कार्यालयमा आगजनी, स्वास्थ्य र रोजगार शाखाका सामान जलेर नष्ट बिहीबार, कात्तिक २६, २०८३
Vacancy Vacancy
Manakamana Health clinic Manakamana Health clinic
भिडियो रिपोर्ट
वीरगंज–२२ मा छत्र बाबा मन्दिरको जग्गा २० वर्षदेखि अलपत्र, व्यवस्थापनमा बेवास्ता (भिडियो रिपोर्ट सहित)
वीरगंज–२२ मा छत्र बाबा मन्दिरको जग्गा २० वर्षदेखि अलपत्र, व्यवस्थापनमा बेवास्ता (भिडियो रिपोर्ट सहित) वीरगंज सिटी
कैलाश होटल कुटपिट प्रकरण : अंकित जालानमाथि आक्रमण र मोबाइल फुटाइएको भिडियोमा कैद (भिडियो रिपोर्ट सहित)
कैलाश होटल कुटपिट प्रकरण : अंकित जालानमाथि आक्रमण र मोबाइल फुटाइएको भिडियोमा कैद (भिडियो रिपोर्ट सहित) वीरगंज सिटी
वीरगंज–२५ सिर्सियाको मुख्य सडक १० वर्षदेखि अलपत्र, स्थानीय आक्रोशित
वीरगंज–२५ सिर्सियाको मुख्य सडक १० वर्षदेखि अलपत्र, स्थानीय आक्रोशित संजय यादव
Titan Birgunj Titan Birgunj
समाज
व्यवसायी सन्तोष सर्राफद्वारा चैनपुरका आर्थिक रूपले कमजोर दर्जनौँ छठ ब्रतालु परिवारलाई पूजा सामग्री वितरण
व्यवसायी सन्तोष सर्राफद्वारा चैनपुरका आर्थिक रूपले कमजोर दर्जनौँ छठ ब्रतालु परिवारलाई पूजा सामग्री वितरण वीरगंज सिटी
चक्रघट्टामा आज शोक बिदा, मृतक परिवारलाई ५० हजार सहयोग
चक्रघट्टामा आज शोक बिदा, मृतक परिवारलाई ५० हजार सहयोग वीरगंज सिटी
Sunaulo Sajha Dhuwani Sewa Sunaulo Sajha Dhuwani Sewa
MN Press MN Press
स्थानीय
वीरगंज–१६ नगवाको छठघाटमा सरसफाइ छैन, व्यवस्थापनमा कसैको ध्यान छैन (भिडियो रिपोर्ट सहित)
वीरगंज–१६ नगवाको छठघाटमा सरसफाइ छैन, व्यवस्थापनमा कसैको ध्यान छैन (भिडियो रिपोर्ट सहित) वीरगंज सिटी
९ विद्यालय र ३ स्वास्थ्य चौकी हुँदाहुँदै वडा ३१ मा शिक्षा र स्वास्थ्य क्षेत्रको अवस्था कमजोर, महानगरको कार्यशैलीप्रति वडा अध्यक्ष यादवको असन्तुष्टि (भिडियो रिपोर्ट सहित)
९ विद्यालय र ३ स्वास्थ्य चौकी हुँदाहुँदै वडा ३१ मा शिक्षा र स्वास्थ्य क्षेत्रको अवस्था कमजोर, महानगरको कार्यशैलीप्रति वडा अध्यक्ष यादवको असन्तुष्टि (भिडियो रिपोर्ट सहित) वीरगंज सिटी
घडीअर्वा पोखरीमा छठपूजाको तयारी ८० प्रतिशत पूरा, २ देखि ३ लाख श्रद्धालु आउने अपेक्षा (भिडियो रिपोर्ट सहित)
घडीअर्वा पोखरीमा छठपूजाको तयारी ८० प्रतिशत पूरा, २ देखि ३ लाख श्रद्धालु आउने अपेक्षा (भिडियो रिपोर्ट सहित) वीरगंज सिटी
विशेष खोज
भारतीय ल्याबको भरमा अञ्जली डायग्नोस्टिकका ल्याब : कमिसनको चक्करमा गलत रिपोर्ट, बिरामीको स्वास्थ्यसँग खेलवाड हुँदा नियामक निकाय मौन
भारतीय ल्याबको भरमा अञ्जली डायग्नोस्टिकका ल्याब : कमिसनको चक्करमा गलत रिपोर्ट, बिरामीको स्वास्थ्यसँग खेलवाड हुँदा नियामक निकाय मौन Exclusive !
६ करोड ४१ लाख रुपैयाँ र ७ बिघा जग्गापछि २० लाखका गरगहना पनि ठगी भएको सीताराम कुर्मीको आरोप, राजकुमार र राजनारायण पछि रिना पाण्डेमाथि थप खुलासा (भिडियाे रिपाेर्ट)
६ करोड ४१ लाख रुपैयाँ र ७ बिघा जग्गापछि २० लाखका गरगहना पनि ठगी भएको सीताराम कुर्मीको आरोप, राजकुमार र राजनारायण पछि रिना पाण्डेमाथि थप खुलासा (भिडियाे रिपाेर्ट) वीरगंज सिटी
६ करोड रुपैयाँ र जग्गा गुमाएको वीरगंज–२२ का सीताराम कुर्मीको परिवारको आरोप, न्यायका लागि अदालतमा मुद्दा
६ करोड रुपैयाँ र जग्गा गुमाएको वीरगंज–२२ का सीताराम कुर्मीको परिवारको आरोप, न्यायका लागि अदालतमा मुद्दा वीरगंज सिटी
हामीलाई भन्नुछ
घडिअर्वा पोखरीमा छठ पूजाको तयारी अन्तिम चरणमा, ९५ प्रतिशत काम सम्पन्न (भिडियो रिपोर्ट सहित)
घडिअर्वा पोखरीमा छठ पूजाको तयारी अन्तिम चरणमा, ९५ प्रतिशत काम सम्पन्न (भिडियो रिपोर्ट सहित) वीरगंज सिटी
वीरगंज–रक्सौल नाकामा आवागमन सहज,  साँघुरो बाटो खुलाइएपछि यात्रुलाई राहत
वीरगंज–रक्सौल नाकामा आवागमन सहज, साँघुरो बाटो खुलाइएपछि यात्रुलाई राहत वीरगंज सिटी
उद्यमी मञ्च
सार्वजनिक यातायातमा यात्रुको सुरक्षासँगै व्यवसायीको जिम्मेवारी पनि स्पष्ट हुनुपर्छ : विनोद श्रेष्ठ ,यातायात व्यवसाय | Episode-9
सार्वजनिक यातायातमा यात्रुको सुरक्षासँगै व्यवसायीको जिम्मेवारी पनि स्पष्ट हुनुपर्छ : विनोद श्रेष्ठ ,यातायात व्यवसाय | Episode-9 वीरगंज सिटी
कृषिप्रधान देश भए पनि कृषकका समस्या बुझ्दैन सरकार : शेखर चौधरी, कृषि उद्यमी | Episode-8
कृषिप्रधान देश भए पनि कृषकका समस्या बुझ्दैन सरकार : शेखर चौधरी, कृषि उद्यमी | Episode-8 वीरगंज सिटी
नयाँ सरकारको कर नीतिमा के परिवर्तन? उद्यमीलाई कर विशेषज्ञ हृदयनारायण महतोको सुझाव | Episode-7
नयाँ सरकारको कर नीतिमा के परिवर्तन? उद्यमीलाई कर विशेषज्ञ हृदयनारायण महतोको सुझाव | Episode-7 वीरगंज सिटी
वीरगंज विशेष
वीरगंज कारागारबाट कैदी फरार, सीमावर्ती क्षेत्रमा सुरक्षा निगरानी कडा
वीरगंज कारागारबाट कैदी फरार, सीमावर्ती क्षेत्रमा सुरक्षा निगरानी कडा वीरगंज सिटी
वीरगंज महानगरको विज्ञापन बोर्ड ठेक्कामा विवाद : ४५ लाखको बोलपत्र केरमेट गरी ५४ लाख बनाइ मिलेमतोको आशंका
वीरगंज महानगरको विज्ञापन बोर्ड ठेक्कामा विवाद : ४५ लाखको बोलपत्र केरमेट गरी ५४ लाख बनाइ मिलेमतोको आशंका वीरगंज सिटी
६ करोड ४१ लाख रुपैयाँ र ७ बिघा जग्गापछि २० लाखका गरगहना पनि ठगी भएको सीताराम कुर्मीको आरोप, राजकुमार र राजनारायण पछि रिना पाण्डेमाथि थप खुलासा (भिडियाे रिपाेर्ट)
६ करोड ४१ लाख रुपैयाँ र ७ बिघा जग्गापछि २० लाखका गरगहना पनि ठगी भएको सीताराम कुर्मीको आरोप, राजकुमार र राजनारायण पछि रिना पाण्डेमाथि थप खुलासा (भिडियाे रिपाेर्ट) वीरगंज सिटी
खेलकुद
टस जितेको जनकपुर बोल्ट्सले चितवन राइनोजविरुद्ध पहिले ब्याटिङ गर्ने
टस जितेको जनकपुर बोल्ट्सले चितवन राइनोजविरुद्ध पहिले ब्याटिङ गर्ने वीरगंज सिटी
एनपीएलमा आज सुदूरपश्चिम रोयल्स र जनकपुर बोल्ट्स भिड्दै, दुवै टोलीलाई जित्नैपर्ने दबाब
एनपीएलमा आज सुदूरपश्चिम रोयल्स र जनकपुर बोल्ट्स भिड्दै, दुवै टोलीलाई जित्नैपर्ने दबाब वीरगंज सिटी
जनगुनासो
वीरगंजको विकास, स्वास्थ्य सेवा र युवाको भविष्यबारे मेयर उम्मेदवार गंगा श्रेष्ठका योजना के छन् ? | Ganga Shrestha | Interview
वीरगंजको विकास, स्वास्थ्य सेवा र युवाको भविष्यबारे मेयर उम्मेदवार गंगा श्रेष्ठका योजना के छन् ? | Ganga Shrestha | Interview वीरगंज सिटी
पैसाको बलमा होइन, विचार र योजनाका आधारमा राजनीतिमा आएकी छु : अदीती शाह (मेयर, प्रत्याशी) बहुदरमाई नगरपालिका
पैसाको बलमा होइन, विचार र योजनाका आधारमा राजनीतिमा आएकी छु : अदीती शाह (मेयर, प्रत्याशी) बहुदरमाई नगरपालिका वीरगंज सिटी
मनोरञ्जन
टाइगर श्राफको गाडीमा गोली प्रहार : तीन राज्यबाट १० जना सन्दिग्ध पक्राउ
टाइगर श्राफको गाडीमा गोली प्रहार : तीन राज्यबाट १० जना सन्दिग्ध पक्राउ वीरगंज सिटी
खल्तीमा ३०० रुपैयाँ, आँखामा हिरो बन्ने सपना : यशको संघर्षपूर्ण यात्रा
खल्तीमा ३०० रुपैयाँ, आँखामा हिरो बन्ने सपना : यशको संघर्षपूर्ण यात्रा वीरगंज सिटी
सम्पर्क गर्नुहोस्

वीरगंज मिडिया एजेन्सी

वीरगंज - १२ पर्सा, नेपाल
सम्पर्क : 9811107387
इमेलः [email protected],
[email protected]

विज्ञापनका लागि

एम.डी. मल्लीक
सम्पर्क: +977 - 9855084786
इमेलः [email protected]
हाम्रो टिम
जियालाल साह प्रकाशक / सम्पादक
अजय पजियार भिडियाे सम्पादक
सतेन्द्र यादव संवाददाता
निराजन साह संवाददाता
संदिप यादव संवाददाता, बारा
Like us on Facebook
वीरगंज सिटी
© 2026 Birgunj City News. All Rights Reserved. Site by: SoftNEP