शीर्ष नेभिगेसन
  • गृहपृष्ठ
  • हाम्रो बारेमा
    • हाम्रो बारेमा
    • पृष्ठभूमि
    • विज्ञापन
    • हाम्रो टिम
  • सम्पर्क
मुख्य नेभिगेसन
  • गृहपृष्ठ
  • समाचार
    • स्थानीय
    • मुख्य खबर
    • प्रदेश
    • स्वास्थ्य
    • राष्ट्रिय
    • समाज
    • अर्थ बाणिज्य
    • सूचना प्रविधि
    • शिक्षा
    • खेलकुद
  • हामीलाई भन्नुछ
  • विशेष
    • विशेष खोज
    • वीरगंज विशेष
    • नागरिकता किर्ते
    • नेता गिरी
  • भिडियो रिपोर्ट
  • उद्यमी मञ्च
  • जनगुनासो
  • ग्यालरी
    • फोटो स्टोरी
    • भिडियो
  • विविध
    • राजनीति
    • अन्तरवार्ता
    • लेख/विचार
    • मनोरञ्जन
    • सम्पादकीय
    • धर्म संस्कृति
    • चुनाव विशेष
    • साहित्य
    • अन्तराष्ट्रिय
    • रोचक
    • विश्व
Chhath Banner
Chhath Banner
  • गृहपृष्ठ
  • हाम्रो बारेमा
    • हाम्रो बारेमा
    • पृष्ठभूमि
    • विज्ञापन
    • हाम्रो टिम
  • सम्पर्क
वीरगंज सिटी
  • गृहपृष्ठ
  • समाचार
    • स्थानीय
    • मुख्य खबर
    • प्रदेश
    • स्वास्थ्य
    • राष्ट्रिय
    • समाज
    • अर्थ बाणिज्य
    • सूचना प्रविधि
    • शिक्षा
    • खेलकुद
  • हामीलाई भन्नुछ
  • विशेष
    • विशेष खोज
    • वीरगंज विशेष
    • नागरिकता किर्ते
    • नेता गिरी
  • भिडियो रिपोर्ट
  • उद्यमी मञ्च
  • जनगुनासो
  • ग्यालरी
    • फोटो स्टोरी
    • भिडियो
  • विविध
    • राजनीति
    • अन्तरवार्ता
    • लेख/विचार
    • मनोरञ्जन
    • सम्पादकीय
    • धर्म संस्कृति
    • चुनाव विशेष
    • साहित्य
    • अन्तराष्ट्रिय
    • रोचक
    • विश्व
  • ट्रेन्डिङ
  • #बारागढी गाउँपालिका
  • #मधेश
  • #अनियमितता
  • #सुशासन
  • #पारदर्शिता
  • #सार्वजनिक सम्पत्ति
  • #महालेखापरीक्षक
  • #सार्वजनिक खर्च
  • #कुटपिट प्रकरण
यहाँ खोज्नुहोस्
प्रदेश
  • गृहपृष्ठ
  • प्रदेश
  • सप्तरीसहित तराई–मधेशमा छठको खरना विधि श्रद्धा र भक्तिपूर्वक मनाइँदै
सप्तरीसहित तराई–मधेशमा छठको खरना विधि श्रद्धा र भक्तिपूर्वक मनाइँदै
वीरगंज सिटी
वीरगंज सिटी शनिबार, कात्तिक २८, २०८३
A1 Beakery Add A1 Beakery Add

सप्तरी । लोकआस्था र सूर्य उपासनाको महापर्व छठको दोस्रो दिन शनिबार सप्तरीसहित तराई–मधेशका विभिन्न जिल्लामा खरना विधि श्रद्धा र भक्तिपूर्वक मनाइँदै छ ।

खरना विधिका अवसरमा व्रतालु दिनभर निराहार उपवास बसेर साँझ स्नान गरी विधिपूर्वक पूजा गर्ने र प्रसाद ग्रहण गर्ने तयारीमा जुटेका छन् । छठ पर्वको महत्वपूर्ण विधिका रूपमा रहेको खरनाका दिन माटोको चुल्होमा शुद्धतापूर्वक खीर, रोटी तथा गुड र दूधबाट तयार पारिएको प्रसाद बनाउने परम्परा रहेको व्रतालु सुनिता कुमारीले बताउनुभयो ।

उहाँका अनुसार साँझ घरको आँगन वा पूजाकोठामा विधिपूर्वक पूजा गरी खीर, रोटी तथा अन्य प्रसाद सूर्यदेव र छठी मातालाई अर्पण गरिन्छ ।

राजविराजकी व्रतालु राखी देवीका अनुसार खरना विधिमा शुद्धता र पवित्रतालाई विशेष महत्व दिइन्छ । पूजा सम्पन्न भएपछि प्रसाद परिवारका सदस्य तथा छिमेकीसँग बाँडेर ग्रहण गर्ने परम्परा रहेको उहाँले बताउनुभयो ।

Add Sarwotam HospitalAdd Sarwotam Hospital

खरनाको प्रसाद ग्रहण गरेपछि व्रतालुले छठको मुख्य निर्जल उपवास सुरु गर्छन् । धार्मिक मान्यताअनुसार व्रतालु करिब ३६ घण्टासम्म पानीसमेत नपिई उपवास बस्ने गर्छन् । परिवारको सुख, शान्ति, समृद्धि, सन्तानको दीर्घायु तथा मनोकामना पूरा हुने विश्वासका साथ श्रद्धा र निष्ठापूर्वक यो व्रत गरिन्छ ।

छठको तेस्रो दिन आइतबार साँझ व्रतालु परिवारका सदस्य र आफन्तसहित नदी, पोखरी तथा अन्य जलाशयमा बनाइएका छठघाटमा पुगेर अस्ताउँदो सूर्यलाई अर्घ्य अर्पण गर्नेछन् । बाँसको सुपमा ठकुवा, भुसुवा, फलफूल, उखु, नरिवललगायतका पूजासामग्री सजाएर सूर्यलाई अर्पण गर्ने परम्परा छ ।

पर्वको अन्तिम दिन सोमबार बिहान उदाउँदो सूर्यलाई अर्घ्य अर्पण गरेपछि छठ पर्व विधिवत् सम्पन्न हुनेछ ।

छठ पर्वलाई लक्षित गरी राजविराज नगरपालिकासहित जिल्लाका विभिन्न गाउँ तथा बस्तीमा छठघाट व्यवस्थापन, सरसफाइ, सजावट र प्रकाशको व्यवस्था गर्ने काम तीव्र पारिएको छ । स्थानीयवासी सामूहिक रूपमा घाट सरसफाइ गर्ने, नदी तथा पोखरीका किनार व्यवस्थित गर्ने र पूजास्थल सजाउने काममा जुटेका छन् ।

स्थानीय सुनिलकुमार साहका अनुसार विभिन्न स्थानका छठघाटलाई आकर्षक बनाउन रङ्गीन बत्ती जडान गर्ने कामसमेत भइरहेको छ ।

छठ पर्वमा व्रतालुका साथै परिवारका सदस्य, आफन्त, छिमेकी र समुदायका अन्य व्यक्तिको समेत सहभागिता रहने गर्छ । जातीय, भाषिक तथा सामाजिक विविधताबीच आपसी सद्भाव, सहकार्य र एकताको सन्देश दिने यस पर्वले सप्तरीको धार्मिक तथा सांस्कृतिक पहिचानलाई थप बलियो बनाउँदै आएको छ ।

पण्डित रत्नेश्वर झाका अनुसार शुद्धता, संयम, समर्पण र प्रकृतिप्रतिको सम्मानसँग जोडिएको छठ पर्वले सूर्यको महत्वसँगै जलाशय तथा वातावरण संरक्षणको सन्देशसमेत दिने गरेको छ । नहाय–खाय विधिबाट सुरु भएको छठको खरना विधिसँगै सप्तरीका गाउँदेखि सहरसम्म पर्वको रौनक बढेको छ ।

प्रकाशित मिति: शनिबार, कात्तिक २८, २०८३  १४:०१
#सप्तरी #राजविराज #छठ पर्व #सूर्य उपासना #सूर्यदेव #तराई मधेश #निर्जल उपवास #छठ पूजा #व्रतालु #अस्ताउँदो सूर्य #छठघाट #छठी माता #खरना विधि
वीरगंज सिटीमा प्रकाशित सामग्रीबारे कुनै पनि प्रतिक्रिया, सल्लाह–सुझाव वा कुनै सामग्री प्रकाशित गराउनुपरेमा [email protected] वा [email protected] मा पठाउन सक्नुहुनेछ।
Leo Gas Bara Leo Gas Bara
Be Natural Icecream Be Natural Icecream
Follow Us
Follow Us Birgunj City
थप प्रदेश
मङ्सिर ३ गतेसम्म मौसममा बदली हुने, पहाडी क्षेत्रमा वर्षा र हिमाली भेगमा हिमपातको सम्भावना
मङ्सिर ३ गतेसम्म मौसममा बदली हुने, पहाडी क्षेत्रमा वर्षा र हिमाली भेगमा हिमपातको सम्भावना आइतबार, कात्तिक २९, २०८३
विश्वासको मत पाउने अवस्था कमजोर भएपछि मधेशका मुख्यमन्त्री कृष्णप्रसाद यादवले दिए राजीनामा
विश्वासको मत पाउने अवस्था कमजोर भएपछि मधेशका मुख्यमन्त्री कृष्णप्रसाद यादवले दिए राजीनामा शनिबार, कात्तिक २८, २०८३
जनताको आवश्यकता र सुझावका आधारमा कानुन निर्माण गर्छौँ : सभामुख अर्याल
जनताको आवश्यकता र सुझावका आधारमा कानुन निर्माण गर्छौँ : सभामुख अर्याल शनिबार, कात्तिक २८, २०८३
जनताको विश्वासमाथि तुषारापात हुन दिँदैनौँ, अब आश्वासन होइन परिणाम दिन्छौँ : रवि लामिछाने
जनताको विश्वासमाथि तुषारापात हुन दिँदैनौँ, अब आश्वासन होइन परिणाम दिन्छौँ : रवि लामिछाने शनिबार, कात्तिक २८, २०८३
मिथिलाञ्चलमा सुरु भयो सामाचकेवा पर्व, दाजुभाइको दीर्घायुको कामना गर्दै दिदीबहिनीले मनाउँदै
मिथिलाञ्चलमा सुरु भयो सामाचकेवा पर्व, दाजुभाइको दीर्घायुको कामना गर्दै दिदीबहिनीले मनाउँदै शनिबार, कात्तिक २८, २०८३
छठ पर्वमा सहभागी हुन रवि लामिछाने पत्नी निकितासहित जनकपुरधाम आउँदै
छठ पर्वमा सहभागी हुन रवि लामिछाने पत्नी निकितासहित जनकपुरधाम आउँदै शनिबार, कात्तिक २८, २०८३
Vacancy Vacancy
Manakamana Health clinic Manakamana Health clinic
भिडियो रिपोर्ट
वीरगंज–२२ मा छत्र बाबा मन्दिरको जग्गा २० वर्षदेखि अलपत्र, व्यवस्थापनमा बेवास्ता (भिडियो रिपोर्ट सहित)
वीरगंज–२२ मा छत्र बाबा मन्दिरको जग्गा २० वर्षदेखि अलपत्र, व्यवस्थापनमा बेवास्ता (भिडियो रिपोर्ट सहित) वीरगंज सिटी
कैलाश होटल कुटपिट प्रकरण : अंकित जालानमाथि आक्रमण र मोबाइल फुटाइएको भिडियोमा कैद (भिडियो रिपोर्ट सहित)
कैलाश होटल कुटपिट प्रकरण : अंकित जालानमाथि आक्रमण र मोबाइल फुटाइएको भिडियोमा कैद (भिडियो रिपोर्ट सहित) वीरगंज सिटी
वीरगंज–२५ सिर्सियाको मुख्य सडक १० वर्षदेखि अलपत्र, स्थानीय आक्रोशित
वीरगंज–२५ सिर्सियाको मुख्य सडक १० वर्षदेखि अलपत्र, स्थानीय आक्रोशित संजय यादव
Titan Birgunj Titan Birgunj
समाज
व्यवसायी सन्तोष सर्राफद्वारा चैनपुरका आर्थिक रूपले कमजोर दर्जनौँ छठ ब्रतालु परिवारलाई पूजा सामग्री वितरण
व्यवसायी सन्तोष सर्राफद्वारा चैनपुरका आर्थिक रूपले कमजोर दर्जनौँ छठ ब्रतालु परिवारलाई पूजा सामग्री वितरण वीरगंज सिटी
चक्रघट्टामा आज शोक बिदा, मृतक परिवारलाई ५० हजार सहयोग
चक्रघट्टामा आज शोक बिदा, मृतक परिवारलाई ५० हजार सहयोग वीरगंज सिटी
Sunaulo Sajha Dhuwani Sewa Sunaulo Sajha Dhuwani Sewa
MN Press MN Press
स्थानीय
वीरगंज–१६ नगवाको छठघाटमा सरसफाइ छैन, व्यवस्थापनमा कसैको ध्यान छैन (भिडियो रिपोर्ट सहित)
वीरगंज–१६ नगवाको छठघाटमा सरसफाइ छैन, व्यवस्थापनमा कसैको ध्यान छैन (भिडियो रिपोर्ट सहित) वीरगंज सिटी
९ विद्यालय र ३ स्वास्थ्य चौकी हुँदाहुँदै वडा ३१ मा शिक्षा र स्वास्थ्य क्षेत्रको अवस्था कमजोर, महानगरको कार्यशैलीप्रति वडा अध्यक्ष यादवको असन्तुष्टि (भिडियो रिपोर्ट सहित)
९ विद्यालय र ३ स्वास्थ्य चौकी हुँदाहुँदै वडा ३१ मा शिक्षा र स्वास्थ्य क्षेत्रको अवस्था कमजोर, महानगरको कार्यशैलीप्रति वडा अध्यक्ष यादवको असन्तुष्टि (भिडियो रिपोर्ट सहित) वीरगंज सिटी
घडीअर्वा पोखरीमा छठपूजाको तयारी ८० प्रतिशत पूरा, २ देखि ३ लाख श्रद्धालु आउने अपेक्षा (भिडियो रिपोर्ट सहित)
घडीअर्वा पोखरीमा छठपूजाको तयारी ८० प्रतिशत पूरा, २ देखि ३ लाख श्रद्धालु आउने अपेक्षा (भिडियो रिपोर्ट सहित) वीरगंज सिटी
विशेष खोज
भारतीय ल्याबको भरमा अञ्जली डायग्नोस्टिकका ल्याब : कमिसनको चक्करमा गलत रिपोर्ट, बिरामीको स्वास्थ्यसँग खेलवाड हुँदा नियामक निकाय मौन
भारतीय ल्याबको भरमा अञ्जली डायग्नोस्टिकका ल्याब : कमिसनको चक्करमा गलत रिपोर्ट, बिरामीको स्वास्थ्यसँग खेलवाड हुँदा नियामक निकाय मौन Exclusive !
६ करोड ४१ लाख रुपैयाँ र ७ बिघा जग्गापछि २० लाखका गरगहना पनि ठगी भएको सीताराम कुर्मीको आरोप, राजकुमार र राजनारायण पछि रिना पाण्डेमाथि थप खुलासा (भिडियाे रिपाेर्ट)
६ करोड ४१ लाख रुपैयाँ र ७ बिघा जग्गापछि २० लाखका गरगहना पनि ठगी भएको सीताराम कुर्मीको आरोप, राजकुमार र राजनारायण पछि रिना पाण्डेमाथि थप खुलासा (भिडियाे रिपाेर्ट) वीरगंज सिटी
६ करोड रुपैयाँ र जग्गा गुमाएको वीरगंज–२२ का सीताराम कुर्मीको परिवारको आरोप, न्यायका लागि अदालतमा मुद्दा
६ करोड रुपैयाँ र जग्गा गुमाएको वीरगंज–२२ का सीताराम कुर्मीको परिवारको आरोप, न्यायका लागि अदालतमा मुद्दा वीरगंज सिटी
हामीलाई भन्नुछ
छठ पर्वको किनमेलले रक्सौलमा बढायो चहलपहल, सस्तो सामान किन्न नेपाली ग्राहकको भीड (भिडियो रिपोर्ट सहित)
छठ पर्वको किनमेलले रक्सौलमा बढायो चहलपहल, सस्तो सामान किन्न नेपाली ग्राहकको भीड (भिडियो रिपोर्ट सहित) वीरगंज सिटी
घडिअर्वा पोखरीमा छठ पूजाको तयारी अन्तिम चरणमा, ९५ प्रतिशत काम सम्पन्न (भिडियो रिपोर्ट सहित)
घडिअर्वा पोखरीमा छठ पूजाको तयारी अन्तिम चरणमा, ९५ प्रतिशत काम सम्पन्न (भिडियो रिपोर्ट सहित) वीरगंज सिटी
उद्यमी मञ्च
सार्वजनिक यातायातमा यात्रुको सुरक्षासँगै व्यवसायीको जिम्मेवारी पनि स्पष्ट हुनुपर्छ : विनोद श्रेष्ठ ,यातायात व्यवसाय | Episode-9
सार्वजनिक यातायातमा यात्रुको सुरक्षासँगै व्यवसायीको जिम्मेवारी पनि स्पष्ट हुनुपर्छ : विनोद श्रेष्ठ ,यातायात व्यवसाय | Episode-9 वीरगंज सिटी
कृषिप्रधान देश भए पनि कृषकका समस्या बुझ्दैन सरकार : शेखर चौधरी, कृषि उद्यमी | Episode-8
कृषिप्रधान देश भए पनि कृषकका समस्या बुझ्दैन सरकार : शेखर चौधरी, कृषि उद्यमी | Episode-8 वीरगंज सिटी
नयाँ सरकारको कर नीतिमा के परिवर्तन? उद्यमीलाई कर विशेषज्ञ हृदयनारायण महतोको सुझाव | Episode-7
नयाँ सरकारको कर नीतिमा के परिवर्तन? उद्यमीलाई कर विशेषज्ञ हृदयनारायण महतोको सुझाव | Episode-7 वीरगंज सिटी
वीरगंज विशेष
वीरगंज कारागारबाट कैदी फरार, सीमावर्ती क्षेत्रमा सुरक्षा निगरानी कडा
वीरगंज कारागारबाट कैदी फरार, सीमावर्ती क्षेत्रमा सुरक्षा निगरानी कडा वीरगंज सिटी
वीरगंज महानगरको विज्ञापन बोर्ड ठेक्कामा विवाद : ४५ लाखको बोलपत्र केरमेट गरी ५४ लाख बनाइ मिलेमतोको आशंका
वीरगंज महानगरको विज्ञापन बोर्ड ठेक्कामा विवाद : ४५ लाखको बोलपत्र केरमेट गरी ५४ लाख बनाइ मिलेमतोको आशंका वीरगंज सिटी
६ करोड ४१ लाख रुपैयाँ र ७ बिघा जग्गापछि २० लाखका गरगहना पनि ठगी भएको सीताराम कुर्मीको आरोप, राजकुमार र राजनारायण पछि रिना पाण्डेमाथि थप खुलासा (भिडियाे रिपाेर्ट)
६ करोड ४१ लाख रुपैयाँ र ७ बिघा जग्गापछि २० लाखका गरगहना पनि ठगी भएको सीताराम कुर्मीको आरोप, राजकुमार र राजनारायण पछि रिना पाण्डेमाथि थप खुलासा (भिडियाे रिपाेर्ट) वीरगंज सिटी
खेलकुद
१०औँ राष्ट्रिय खेलकुदका लागि मधेश प्रदेशले सुरु गर्‍यो खेलाडी छनोट प्रतियोगिता
१०औँ राष्ट्रिय खेलकुदका लागि मधेश प्रदेशले सुरु गर्‍यो खेलाडी छनोट प्रतियोगिता वीरगंज सिटी
टस जितेको जनकपुर बोल्ट्सले चितवन राइनोजविरुद्ध पहिले ब्याटिङ गर्ने
टस जितेको जनकपुर बोल्ट्सले चितवन राइनोजविरुद्ध पहिले ब्याटिङ गर्ने वीरगंज सिटी
जनगुनासो
वीरगंजको विकास, स्वास्थ्य सेवा र युवाको भविष्यबारे मेयर उम्मेदवार गंगा श्रेष्ठका योजना के छन् ? | Ganga Shrestha | Interview
वीरगंजको विकास, स्वास्थ्य सेवा र युवाको भविष्यबारे मेयर उम्मेदवार गंगा श्रेष्ठका योजना के छन् ? | Ganga Shrestha | Interview वीरगंज सिटी
पैसाको बलमा होइन, विचार र योजनाका आधारमा राजनीतिमा आएकी छु : अदीती शाह (मेयर, प्रत्याशी) बहुदरमाई नगरपालिका
पैसाको बलमा होइन, विचार र योजनाका आधारमा राजनीतिमा आएकी छु : अदीती शाह (मेयर, प्रत्याशी) बहुदरमाई नगरपालिका वीरगंज सिटी
मनोरञ्जन
टाइगर श्राफको गाडीमा गोली प्रहार : तीन राज्यबाट १० जना सन्दिग्ध पक्राउ
टाइगर श्राफको गाडीमा गोली प्रहार : तीन राज्यबाट १० जना सन्दिग्ध पक्राउ वीरगंज सिटी
खल्तीमा ३०० रुपैयाँ, आँखामा हिरो बन्ने सपना : यशको संघर्षपूर्ण यात्रा
खल्तीमा ३०० रुपैयाँ, आँखामा हिरो बन्ने सपना : यशको संघर्षपूर्ण यात्रा वीरगंज सिटी
सम्पर्क गर्नुहोस्

वीरगंज मिडिया एजेन्सी

वीरगंज - १२ पर्सा, नेपाल
सम्पर्क : 9811107387
इमेलः [email protected],
[email protected]

विज्ञापनका लागि

एम.डी. मल्लीक
सम्पर्क: +977 - 9855084786
इमेलः [email protected]
हाम्रो टिम
जियालाल साह प्रकाशक / सम्पादक
अजय पजियार भिडियाे सम्पादक
सतेन्द्र यादव संवाददाता
निराजन साह संवाददाता
संदिप यादव संवाददाता, बारा
Like us on Facebook
वीरगंज सिटी
© 2026 Birgunj City News. All Rights Reserved. Site by: SoftNEP