वीरगञ्ज माइराम पोखरामा रहेको चिल्ड्रेन पार्कको नाम परिवर्तन एका एक परिवर्तन गरिएकोमा नगरप्रमुख राजेशमान सिहको चर्को आलोचना भइरहेको छ ।
वीरगन्ज महानगरपालिका वडा नम्बर ४ मा रहेको चिल्ड्रेन पार्कको नाम परिवर्तन ‘शंखधर साख्वा’राखिएको छ ।
मधेसी दलको रुपमा रहेको जनता समाजवादी पार्टिका मेयर राजेशमान सिहले एकलौटिरुपमा चिल्ड्रेन पार्कको नाम परिवर्तन गरेको भन्दै चौतर्फि रुपमा आलोचना सुरु भएको हो ।
विस्तृत भिडियोमा ...