शीर्ष नेभिगेसन
  • गृहपृष्ठ
  • हाम्रो बारेमा
    • हाम्रो बारेमा
    • पृष्ठभूमि
    • विज्ञापन
    • हाम्रो टिम
  • सम्पर्क
मुख्य नेभिगेसन
  • गृहपृष्ठ
  • समाचार
    • स्थानीय
    • मुख्य खबर
    • प्रदेश
    • स्वास्थ्य
    • राष्ट्रिय
    • समाज
    • अर्थ बाणिज्य
    • सूचना प्रविधि
    • शिक्षा
    • खेलकुद
  • हामीलाई भन्नुछ
  • विशेष
    • विशेष खोज
    • वीरगंज विशेष
    • नागरिकता किर्ते
    • नेता गिरी
  • भिडियो रिपोर्ट
  • उद्यमी मञ्च
  • जनगुनासो
  • ग्यालरी
    • फोटो स्टोरी
    • भिडियो
  • विविध
    • राजनीति
    • अन्तरवार्ता
    • लेख/विचार
    • मनोरञ्जन
    • सम्पादकीय
    • धर्म संस्कृति
    • चुनाव विशेष
    • साहित्य
    • अन्तराष्ट्रिय
    • रोचक
    • विश्व
  • गृहपृष्ठ
  • हाम्रो बारेमा
    • हाम्रो बारेमा
    • पृष्ठभूमि
    • विज्ञापन
    • हाम्रो टिम
  • सम्पर्क
वीरगंज सिटी
  • गृहपृष्ठ
  • समाचार
    • स्थानीय
    • मुख्य खबर
    • प्रदेश
    • स्वास्थ्य
    • राष्ट्रिय
    • समाज
    • अर्थ बाणिज्य
    • सूचना प्रविधि
    • शिक्षा
    • खेलकुद
  • हामीलाई भन्नुछ
  • विशेष
    • विशेष खोज
    • वीरगंज विशेष
    • नागरिकता किर्ते
    • नेता गिरी
  • भिडियो रिपोर्ट
  • उद्यमी मञ्च
  • जनगुनासो
  • ग्यालरी
    • फोटो स्टोरी
    • भिडियो
  • विविध
    • राजनीति
    • अन्तरवार्ता
    • लेख/विचार
    • मनोरञ्जन
    • सम्पादकीय
    • धर्म संस्कृति
    • चुनाव विशेष
    • साहित्य
    • अन्तराष्ट्रिय
    • रोचक
    • विश्व
  • ट्रेन्डिङ
  • #उपेन्द्रकुमार साह
  • #सीआईबी
  • #संगठित अपराध
  • #सम्पत्ति शुद्धीकरण
  • #हुण्डी कारोबार
  • #जिल्ला अदालत पर्सा
  • #वित्तीय अपराध
  • #कारागार चलान
  • #धरौटीमा रिहा
यहाँ खोज्नुहोस्
your add here your add here
राष्ट्रिय
  • गृहपृष्ठ
  • राष्ट्रिय
  • वीरगंजको विकासमा बाधक नबन्न पूर्व सांसद रौनियारको आग्रह, सर्वोच्चको निर्णयको सम्मान गर्न राजनीतिक दललाई सुझाव
वीरगंजको विकासमा बाधक नबन्न पूर्व सांसद रौनियारको आग्रह, सर्वोच्चको निर्णयको सम्मान गर्न राजनीतिक दललाई सुझाव वीरगंज–पथलैया सडक विस्तारमा अनावश्यक राजनीतिक हस्तक्षेपले विकासमा ढिलाइ हुन्छ : पूर्व सांसद रौनियार
वीरगंज सिटी
वीरगंज सिटी मंगलबार, वैशाख २३, २०८२
A1 Beakery Add A1 Beakery Add

पूर्व सांसद हरिनारायण रौनियारले वीरगंज–पथलैया सडक विस्तारको कार्यमा अनावश्यक राजनीतिक हस्तक्षेप नहुने गरी विकासलाई प्राथमिकता दिन सबैलाई आग्रह गरेका छन् ।

सर्वोच्च अदालतले त्रिभुवन राजपथ विस्तारको बाटो खोलिदिएपछि केही दलले त्यसको विरोध गर्दै राजनीतिक लाभ लिन खोजेको भन्दै उनले चिन्ता व्यक्त गरेका हुन् ।

वीरगंज सिटीसँग कुराकानी गर्दै रौनियारले भने, “चितवन, कोहलपुर, बुटवल, नेपालगञ्ज, विराटनगर, जनकपुरजस्ता शहरमा सडक विस्तार भएर सुन्दर र व्यवस्थित बनेका छन् । तर वीरगंजजस्तो आर्थिक र जनघनत्वयुक्त सहरमा अझै पनि बाटो खुम्च्याएर राख्नु विकास विरोधी काम हो ।”

Add Sarwotam HospitalAdd Sarwotam Hospital

उनले सर्वोच्च अदालतको निर्णयको सम्मान गर्दै वीरगंज–पथलैया सडकलाई दुवै तर्फ २५/२५ मिटर फराकिलो बनाउन सबै सरोकारवालालाई आह्वान गरे । “यो केवल सडक विस्तार होइन, यो सहरको भविष्यको ढोका हो । अब पनि सडक खुम्च्याउने वा निर्णय विपरीत बोल्ने कार्य विकासमा बाधक बन्न सक्छ,” रौनियारले भने ।

उनका अनुसार यो विषयमा सर्वदलीय बैठक, स्थानीय नागरिक समाज, व्यवसायी, नगरवासी र महानगरपालिकाले समेत एउटै स्वरमा फराकिलो सडकको माग गरिरहेको स्पष्ट छ ।

रौनियारले थपे, “वीरगंज देशको महत्वपूर्ण सीमा नाकासँग जोडिएको व्यापारिक केन्द्र हो । यहाँको सडक सञ्जाल फराकिलो र स्तरीय बनाउनु केवल आवश्यकता नभई राष्ट्रिय प्राथमिकताको विषय हो ।” उनले सडक विस्तारको क्रममा प्रभावित हुने नागरिकको उचित मुआब्जा, पुनर्स्थापना र समाधानको उपाय खोज्दै अघि बढ्न सकिने बताए ।

यसअघि सर्वोच्च अदालतले वीरगंज–पथलैया सडकखण्डको चौडाइ २५/२५ मिटर कायम राख्न आदेश दिएको थियो । तर, केही स्थानीय नेता तथा समूहहरूले त्यो निर्णयको विपक्षमा राेटि सेक्ने काम गरिरहेकाे बताए । 

पूर्व सांसद रौनियारले यस्तो कदमले सहरको दिगो विकास र पूर्वाधार निर्माणमा बाधा पुग्ने भन्दै सबै दल र नेताहरूलाई जिम्मेवार बन्न आग्रह गरेका हुन् ।


प्रकाशित मिति: मंगलबार, वैशाख २३, २०८२  १८:५०
#वीरगंज सडक विस्तार #हरिनारायण रौनियार #त्रिभुवन राजपथ #सर्वोच्च अदालतको आदेश #विकास विरोधी राजनीति #वीरगंज–पथलैया सडक #२५/२५ मिटर सडक माग #पूर्व सांसदको अभिव्यक्ति #वीरगंज भौतिक पूर्वाधार #सडक फराकिलो अभियान
वीरगंज सिटीमा प्रकाशित सामग्रीबारे कुनै पनि प्रतिक्रिया, सल्लाह–सुझाव वा कुनै सामग्री प्रकाशित गराउनुपरेमा [email protected] वा [email protected] मा पठाउन सक्नुहुनेछ।
Leo Gas Bara Leo Gas Bara
Be Natural Icecream Be Natural Icecream
Follow Us
Follow Us Birgunj City
थप राष्ट्रिय
विधिसम्मत प्रक्रियाबाट मात्रै रास्वपाको टिकट वितरण हुन्छ : सभापति हरि पन्त
विधिसम्मत प्रक्रियाबाट मात्रै रास्वपाको टिकट वितरण हुन्छ : सभापति हरि पन्त शनिबार, कात्तिक ७, २०८३
‘क्यान्डिडेट क्लब’ अनैतिक राजनीतिको सुरुवात हो : प्रभु साह
‘क्यान्डिडेट क्लब’ अनैतिक राजनीतिको सुरुवात हो : प्रभु साह शनिबार, कात्तिक ७, २०८३
भारत भ्रमणबारे रविको स्पष्टीकरण– भाकल पूरा गर्न गएको हुँ, राजनीति नजोड्नुहोला
भारत भ्रमणबारे रविको स्पष्टीकरण– भाकल पूरा गर्न गएको हुँ, राजनीति नजोड्नुहोला शुक्रबार, कात्तिक ६, २०८३
रास्वपा सभापति रवि लामिछाने भारत प्रस्थान
रास्वपा सभापति रवि लामिछाने भारत प्रस्थान शुक्रबार, कात्तिक ६, २०८३
चीन भ्रमणका लागि आज प्रस्थान गर्दै पूर्वराष्ट्रपति भण्डारी
चीन भ्रमणका लागि आज प्रस्थान गर्दै पूर्वराष्ट्रपति भण्डारी बिहीबार, कात्तिक ५, २०८३
मधेश प्रदेश सरकारबाट एमाले बाहिरियो, चार मन्त्रीद्वारा सामूहिक राजीनामा
मधेश प्रदेश सरकारबाट एमाले बाहिरियो, चार मन्त्रीद्वारा सामूहिक राजीनामा शुक्रबार, असोज ३०, २०८३
Multani Cream Add Multani Cream Add
Manakamana Health clinic Manakamana Health clinic
भिडियो रिपोर्ट
वीरगंज–२५ सिर्सियाको मुख्य सडक १० वर्षदेखि अलपत्र, स्थानीय आक्रोशित
वीरगंज–२५ सिर्सियाको मुख्य सडक १० वर्षदेखि अलपत्र, स्थानीय आक्रोशित संजय यादव
वीरगंज–११ मा सामान्य वर्षामै जलमग्न सडक, वडा अध्यक्षकै घर जाने बाटोमा पानीको निकास छैन
वीरगंज–११ मा सामान्य वर्षामै जलमग्न सडक, वडा अध्यक्षकै घर जाने बाटोमा पानीको निकास छैन वीरगंज सिटी
सुपौली प्रशासनको सेवा अस्तव्यस्त, एक महिनापछि प्रमुख पठाउन लागिएको जिप्रकाकाे दाबी | Supauli Parsa | (भिडियो रिपोर्ट)
सुपौली प्रशासनको सेवा अस्तव्यस्त, एक महिनापछि प्रमुख पठाउन लागिएको जिप्रकाकाे दाबी | Supauli Parsa | (भिडियो रिपोर्ट) वीरगंज सिटी
Titan Birgunj Titan Birgunj
समाज
चाडपर्वको रौनकसँगै किसानलाई धान भित्र्याउने चिन्ता
चाडपर्वको रौनकसँगै किसानलाई धान भित्र्याउने चिन्ता वीरगंज सिटी
बडादशैँमा पनि रोकिएन विदेशिने नेपालीको लर्को, रोजगारी र भविष्यको खोजीमा युवा विदेशिँदै
बडादशैँमा पनि रोकिएन विदेशिने नेपालीको लर्को, रोजगारी र भविष्यको खोजीमा युवा विदेशिँदै वीरगंज सिटी
Sunaulo Sajha Dhuwani Sewa Sunaulo Sajha Dhuwani Sewa
MN Press MN Press
स्थानीय
वीरगंज–२२ जगन्नाथपुरको सडकमा भैंसीका कारण फोहोर,  सरसफाइमा महानगरको बेवास्ता : बजार केन्द्रित ध्यानले समस्या !
वीरगंज–२२ जगन्नाथपुरको सडकमा भैंसीका कारण फोहोर, सरसफाइमा महानगरको बेवास्ता : बजार केन्द्रित ध्यानले समस्या ! संजय यादव
वीरगंज भन्सार अगाडि ५० लाखभन्दा बढीको शौचालय तीन वर्षदेखि अलपत्र, सञ्चालनमा नआउँदै टुटफुट
वीरगंज भन्सार अगाडि ५० लाखभन्दा बढीको शौचालय तीन वर्षदेखि अलपत्र, सञ्चालनमा नआउँदै टुटफुट संजय यादव
वीरगंज–२१ ताजपुरमा लाखौँ खर्चेर बनाइएको धर्मशाला चार वर्षदेखि प्रयोगविहीन
वीरगंज–२१ ताजपुरमा लाखौँ खर्चेर बनाइएको धर्मशाला चार वर्षदेखि प्रयोगविहीन संजय यादव
Dav Rb Kedia Ad Dav Rb Kedia Ad
विशेष खोज
पर्साका स्थानीय तहमा इन्धनको ब्रम्हलुट : न लगबुक, न मापदण्डस जनताको करबाट करोडौँको तेल ‘पानीसरह’ स्वाहा
पर्साका स्थानीय तहमा इन्धनको ब्रम्हलुट : न लगबुक, न मापदण्डस जनताको करबाट करोडौँको तेल ‘पानीसरह’ स्वाहा आरोहन साह
वीरगंज–३१ र ३२ को चिडियाखाना बनेन पर्यटकीय गन्तव्य, सडक र पूर्वाधार अझै बेहाल
वीरगंज–३१ र ३२ को चिडियाखाना बनेन पर्यटकीय गन्तव्य, सडक र पूर्वाधार अझै बेहाल संजय यादव
तराई–मधेशको पहिचान बनेको कुश्ती खेल उपेक्षाकाे कारण लोपोन्मुख अवस्थमा, खेल जाेगाउन आग्रह (भिडियाे रिपाेर्ट)
तराई–मधेशको पहिचान बनेको कुश्ती खेल उपेक्षाकाे कारण लोपोन्मुख अवस्थमा, खेल जाेगाउन आग्रह (भिडियाे रिपाेर्ट) जितेन्द्र साह
हामीलाई भन्नुछ
दुर्गा पूजा किन मनाइन्छ ? यसको धार्मिक तथा सांस्कृतिक महत्त्व के छ ?
दुर्गा पूजा किन मनाइन्छ ? यसको धार्मिक तथा सांस्कृतिक महत्त्व के छ ? वीरगंज सिटी
दसैँ नजिकिँदै गर्दा बोका–खसीको कारोबार कस्तो छ ?व्यापारी र उपभोक्ताले मूल्यवृद्धिलाई कसरी लिएका छन् ?
दसैँ नजिकिँदै गर्दा बोका–खसीको कारोबार कस्तो छ ?व्यापारी र उपभोक्ताले मूल्यवृद्धिलाई कसरी लिएका छन् ? वीरगंज सिटी
उद्यमी मञ्च
बजारमा तरलता अभावको प्रभाव : रियल इस्टेट क्षेत्र पनि अछुतो रहेन : प्रेम जातिया / घरजग्गा व्यवसाय ( रियल–इस्टेट )
बजारमा तरलता अभावको प्रभाव : रियल इस्टेट क्षेत्र पनि अछुतो रहेन : प्रेम जातिया / घरजग्गा व्यवसाय ( रियल–इस्टेट ) वीरगंज सिटी
अघोषित पत्रकारिता नै महासंघका लागि चुनौती, युट्युबरको भीडमा हराउँदैछ वास्तविक पत्रकारिता : रुपेश सिंह (अध्यक्ष) कलर्स टीभी, एफएम र सनसनी खबर Episode-8
अघोषित पत्रकारिता नै महासंघका लागि चुनौती, युट्युबरको भीडमा हराउँदैछ वास्तविक पत्रकारिता : रुपेश सिंह (अध्यक्ष) कलर्स टीभी, एफएम र सनसनी खबर Episode-8 वीरगंज सिटी
आइतबारको बिदा विद्यार्थीको भविष्यका लागि कत्तिको न्यायोचित?: आशमा सिंह यादव | Episode-7
आइतबारको बिदा विद्यार्थीको भविष्यका लागि कत्तिको न्यायोचित?: आशमा सिंह यादव | Episode-7 वीरगंज सिटी
वीरगंज विशेष
वीरगंज–३१ र ३२ को चिडियाखाना बनेन पर्यटकीय गन्तव्य, सडक र पूर्वाधार अझै बेहाल
वीरगंज–३१ र ३२ को चिडियाखाना बनेन पर्यटकीय गन्तव्य, सडक र पूर्वाधार अझै बेहाल संजय यादव
वीरगंज विश्वविद्यालयका लागि उठेको रकममाथि अनुसन्धान
वीरगंज विश्वविद्यालयका लागि उठेको रकममाथि अनुसन्धान वीरगंज सिटी
अख्तियारबाट निलम्बित मेयर राजेशमान सिंहको मुद्दामा विशेष अदालतमा पेशी
अख्तियारबाट निलम्बित मेयर राजेशमान सिंहको मुद्दामा विशेष अदालतमा पेशी वीरगंज सिटी
खेलकुद
काठमान्डु गोर्खाजमा अमेरिकी विकेटकिपर ब्याटर स्मित पटेल अनुबन्ध
काठमान्डु गोर्खाजमा अमेरिकी विकेटकिपर ब्याटर स्मित पटेल अनुबन्ध वीरगंज सिटी
एनपीएलको उद्घाटन खेलको टिकट आधा घण्टामै सकियो
एनपीएलको उद्घाटन खेलको टिकट आधा घण्टामै सकियो वीरगंज सिटी
जनगुनासो
समाजसेवा र शिक्षणसँगै महिलालाई आत्मनिर्भर बनाउँदै कौशल्या सत्यालको ब्युटिसियन यात्रा | जन गुनासो |
समाजसेवा र शिक्षणसँगै महिलालाई आत्मनिर्भर बनाउँदै कौशल्या सत्यालको ब्युटिसियन यात्रा | जन गुनासो | वीरगंज सिटी
शिक्षिका हुनु भनेको केवल पढाउनु होइन, विद्यार्थीको भविष्य निर्माण गर्नु हो : बबिता श्रेष्ठ
शिक्षिका हुनु भनेको केवल पढाउनु होइन, विद्यार्थीको भविष्य निर्माण गर्नु हो : बबिता श्रेष्ठ निक्की नेपाली
मनोरञ्जन
सलमान खानको प्रशंसाकै कारण टाइगर श्राफ बिश्नोई गिरोहको निशानामा परेको प्रहरीको आशंका
सलमान खानको प्रशंसाकै कारण टाइगर श्राफ बिश्नोई गिरोहको निशानामा परेको प्रहरीको आशंका वीरगंज सिटी
मलाइकाको निजी जीवनमा फेरि चर्चा, प्रेम सम्बन्धबारे अनेक अड्कलबाजी
मलाइकाको निजी जीवनमा फेरि चर्चा, प्रेम सम्बन्धबारे अनेक अड्कलबाजी वीरगंज सिटी
सम्पर्क गर्नुहोस्

वीरगंज मिडिया एजेन्सी

वीरगंज - १२ पर्सा, नेपाल
सम्पर्क : 9811107387
इमेलः [email protected],
[email protected]

विज्ञापनका लागि

एम.डी. मल्लीक
सम्पर्क: +977 - 9855084786
इमेलः [email protected]
हाम्रो टिम
जियालाल साह प्रकाशक / सम्पादक
अजय पजियार भिडियाे सम्पादक
सतेन्द्र यादव संवाददाता
निराजन साह संवाददाता
संदिप यादव संवाददाता, बारा
Like us on Facebook
वीरगंज सिटी
© 2026 Birgunj City News. All Rights Reserved. Site by: SoftNEP