शीर्ष नेभिगेसन
  • गृहपृष्ठ
  • हाम्रो बारेमा
    • हाम्रो बारेमा
    • पृष्ठभूमि
    • विज्ञापन
    • हाम्रो टिम
  • सम्पर्क
मुख्य नेभिगेसन
  • गृहपृष्ठ
  • समाचार
    • स्थानीय
    • मुख्य खबर
    • प्रदेश
    • स्वास्थ्य
    • राष्ट्रिय
    • समाज
    • अर्थ बाणिज्य
    • सूचना प्रविधि
    • शिक्षा
    • खेलकुद
  • हामीलाई भन्नुछ
  • विशेष
    • विशेष खोज
    • वीरगंज विशेष
    • नागरिकता किर्ते
    • नेता गिरी
  • भिडियो रिपोर्ट
  • उद्यमी मञ्च
  • जनगुनासो
  • ग्यालरी
    • फोटो स्टोरी
    • भिडियो
  • विविध
    • राजनीति
    • अन्तरवार्ता
    • लेख/विचार
    • मनोरञ्जन
    • सम्पादकीय
    • धर्म संस्कृति
    • चुनाव विशेष
    • साहित्य
    • अन्तराष्ट्रिय
    • रोचक
    • विश्व
  • गृहपृष्ठ
  • हाम्रो बारेमा
    • हाम्रो बारेमा
    • पृष्ठभूमि
    • विज्ञापन
    • हाम्रो टिम
  • सम्पर्क
वीरगंज सिटी
  • गृहपृष्ठ
  • समाचार
    • स्थानीय
    • मुख्य खबर
    • प्रदेश
    • स्वास्थ्य
    • राष्ट्रिय
    • समाज
    • अर्थ बाणिज्य
    • सूचना प्रविधि
    • शिक्षा
    • खेलकुद
  • हामीलाई भन्नुछ
  • विशेष
    • विशेष खोज
    • वीरगंज विशेष
    • नागरिकता किर्ते
    • नेता गिरी
  • भिडियो रिपोर्ट
  • उद्यमी मञ्च
  • जनगुनासो
  • ग्यालरी
    • फोटो स्टोरी
    • भिडियो
  • विविध
    • राजनीति
    • अन्तरवार्ता
    • लेख/विचार
    • मनोरञ्जन
    • सम्पादकीय
    • धर्म संस्कृति
    • चुनाव विशेष
    • साहित्य
    • अन्तराष्ट्रिय
    • रोचक
    • विश्व
  • ट्रेन्डिङ
  • #सीआईबी
  • #सम्पत्ति शुद्धीकरण
  • #वित्तीय अपराध
  • #जिल्ला अदालत पर्सा
  • #कारागार चलान
  • #उपेन्द्रकुमार साह
  • #धरौटीमा रिहा
  • #संगठित अपराध
  • #हुण्डी कारोबार
यहाँ खोज्नुहोस्
your add here your add here
प्रदेश
  • गृहपृष्ठ
  • प्रदेश
  • भंगहा नगरपालिकामा सेनिटरी प्याड खरिदमा १९ लाख रुपैयाँभन्दा बढीको अनियमितता
भंगहा नगरपालिकामा सेनिटरी प्याड खरिदमा १९ लाख रुपैयाँभन्दा बढीको अनियमितता
वीरगंज सिटी
वीरगंज सिटी शनिबार, असार ७, २०८२
A1 Beakery Add A1 Beakery Add

महोत्तरीको भंगहा नगरपालिकाले विद्यालयका छात्राहरूका लागि सेनिटरी प्याड खरिद गर्दा करिब १९ लाख ५० हजार रुपैयाँभन्दा बढीको अनियमितता गरेको पाइएको छ ।

महालेखा परीक्षकको कार्यालयले सार्वजनिक गरेको आर्थिक वर्ष २०८०/८१ को लेखापरीक्षण प्रतिवेदन अनुसार, नगरपालिकाले छात्रा संख्याको यकिन विवरण विना सेनिटरी प्याड खरिद गरी भुक्तानी दिएको छ ।

नगरपालिकाले खरिद गरेको सेनिटरी प्याडमा प्रमाण नपेसै नगरी १९ लाख ५० हजार ३९७ रुपैयाँको भुक्तानी गरिएको उल्लेख छ। महालेखाले स्पष्ट पारेको छ कि प्याडको खरिद कार्य सेनिटरी प्याड (वितरण तथा व्यवस्थापन) कार्यविधि, २०७६ अनुसार हुनुपर्ने हो, जसमा सामुदायिक विद्यालयको छात्रा संख्या, विद्यालयको भण्डारण क्षमता, र बजारमा प्याडको उपलब्धताजस्ता विषयलाई ध्यान दिनुपर्ने व्यवस्था छ ।

Add Sarwotam HospitalAdd Sarwotam Hospital

तर भंगहाले छात्रा संख्याको यकिन विवरण संकलन नगरी आर्थिक वर्षको अन्त्यतिर एकमुष्ट खरिद गरेको र वितरण नभएको अवस्थामा रकम निकासा गरेको देखिएको प्रतिवेदनमा उल्लेख छ ।

महालेखाले पालिकाले सेनिटरी प्याड वितरणको अवस्था नअनुगमन गरेको र वितरणको सुनिश्चितता पनि नभएको बताएको छ। प्रतिवेदनमा भनिएको छ, “प्याड खरिद तथा वितरण कार्यविधिमा भएको व्यवस्था अनुसार प्याड खरिदको व्यवस्था नअपनाई दोस्रो व्यवस्था अनुसार गरिएको निकासा नियतसम्मत देखिए न।”

यसरी योजना अन्तर्गत आवश्यक प्रक्रिया नअपनाई रकम निकासा गरिएको तथा खरिद खर्च प्रमाणित नगरी भुक्तानी दिइएको भन्दै महालेखाले यसलाई गम्भीर अनियमितता मानेको छ ।


प्रकाशित मिति: शनिबार, असार ७, २०८२  १२:३०
#नेपाल #महोत्तरी #भंगहा नगरपालिका #महालेखा प्रतिवेदन #सेनिटरी प्याड अनियमितता #विद्यालय अनियमितता #छात्रा स्वास्थ्य #सार्वजनिक खर्च निगरानी #स्थानीय तह भ्रष्टाचार #शिक्षा क्षेत्रमा अनियमितता
वीरगंज सिटीमा प्रकाशित सामग्रीबारे कुनै पनि प्रतिक्रिया, सल्लाह–सुझाव वा कुनै सामग्री प्रकाशित गराउनुपरेमा [email protected] वा [email protected] मा पठाउन सक्नुहुनेछ।
Leo Gas Bara Leo Gas Bara
Be Natural Icecream Be Natural Icecream
Follow Us
Follow Us Birgunj City
थप प्रदेश
सर्लाहीको हनुमान मन्दिरमा चोरी, दुई नाबालक प्रहरी नियन्त्रणमा
सर्लाहीको हनुमान मन्दिरमा चोरी, दुई नाबालक प्रहरी नियन्त्रणमा आइतबार, कात्तिक ८, २०८३
तीन लाखभन्दा बढी मूल्यका अवैध पटाका बरामद गरी नष्ट
तीन लाखभन्दा बढी मूल्यका अवैध पटाका बरामद गरी नष्ट आइतबार, कात्तिक ८, २०८३
बारा र पर्सामा आगलागीबाट ६ लाख ६० हजार रुपैयाँ बराबरको क्षति
बारा र पर्सामा आगलागीबाट ६ लाख ६० हजार रुपैयाँ बराबरको क्षति आइतबार, कात्तिक ८, २०८३
भिडियो सार्वजनिक गर्ने धम्की दिँदै रकम असुल्न खोजेको आरोपमा धनुषामा चार जना पक्राउ
भिडियो सार्वजनिक गर्ने धम्की दिँदै रकम असुल्न खोजेको आरोपमा धनुषामा चार जना पक्राउ आइतबार, कात्तिक ८, २०८३
सिरहाबाट ७ लाख बढी मूल्यका अवैध सामान नियन्त्रणमा
सिरहाबाट ७ लाख बढी मूल्यका अवैध सामान नियन्त्रणमा आइतबार, कात्तिक ८, २०८३
सर्लाहीमा ईभी र ट्रक ठोक्किँदा बाराका १२ जना घाइते, एकको अवस्था गम्भीर
सर्लाहीमा ईभी र ट्रक ठोक्किँदा बाराका १२ जना घाइते, एकको अवस्था गम्भीर आइतबार, कात्तिक ८, २०८३
Multani Cream Add Multani Cream Add
Manakamana Health clinic Manakamana Health clinic
भिडियो रिपोर्ट
वीरगंज–२५ सिर्सियाको मुख्य सडक १० वर्षदेखि अलपत्र, स्थानीय आक्रोशित
वीरगंज–२५ सिर्सियाको मुख्य सडक १० वर्षदेखि अलपत्र, स्थानीय आक्रोशित संजय यादव
वीरगंज–११ मा सामान्य वर्षामै जलमग्न सडक, वडा अध्यक्षकै घर जाने बाटोमा पानीको निकास छैन
वीरगंज–११ मा सामान्य वर्षामै जलमग्न सडक, वडा अध्यक्षकै घर जाने बाटोमा पानीको निकास छैन वीरगंज सिटी
सुपौली प्रशासनको सेवा अस्तव्यस्त, एक महिनापछि प्रमुख पठाउन लागिएको जिप्रकाकाे दाबी | Supauli Parsa | (भिडियो रिपोर्ट)
सुपौली प्रशासनको सेवा अस्तव्यस्त, एक महिनापछि प्रमुख पठाउन लागिएको जिप्रकाकाे दाबी | Supauli Parsa | (भिडियो रिपोर्ट) वीरगंज सिटी
Titan Birgunj Titan Birgunj
समाज
सप्तकोशीमा मोटरबोट दुर्घटना, तीन जनाको मृत्यु
सप्तकोशीमा मोटरबोट दुर्घटना, तीन जनाको मृत्यु वीरगंज सिटी
चाडपर्वको रौनकसँगै किसानलाई धान भित्र्याउने चिन्ता
चाडपर्वको रौनकसँगै किसानलाई धान भित्र्याउने चिन्ता वीरगंज सिटी
Sunaulo Sajha Dhuwani Sewa Sunaulo Sajha Dhuwani Sewa
MN Press MN Press
स्थानीय
वीरगंजमा सडक विस्तारका क्रममा घरको पर्खाल भत्काएर इँटा चोरी गरेको आरोपमा प्रहरीमा उजुरी
वीरगंजमा सडक विस्तारका क्रममा घरको पर्खाल भत्काएर इँटा चोरी गरेको आरोपमा प्रहरीमा उजुरी वीरगंज सिटी
वीरगंज–२१ ताजपुरमा लाखौँ खर्चेर बनाइएको धर्मशाला चार वर्षदेखि प्रयोगविहीन (भिडियो रिपोर्ट)
वीरगंज–२१ ताजपुरमा लाखौँ खर्चेर बनाइएको धर्मशाला चार वर्षदेखि प्रयोगविहीन (भिडियो रिपोर्ट) वीरगंज सिटी
आठ वर्षदेखि पत्रकारितामा सक्रिय दिनेश मिश्र अब वीरगंज सिटीमा
आठ वर्षदेखि पत्रकारितामा सक्रिय दिनेश मिश्र अब वीरगंज सिटीमा वीरगंज सिटी
Dav Rb Kedia Ad Dav Rb Kedia Ad
विशेष खोज
पर्साका स्थानीय तहमा इन्धनको ब्रम्हलुट : न लगबुक, न मापदण्डस जनताको करबाट करोडौँको तेल ‘पानीसरह’ स्वाहा
पर्साका स्थानीय तहमा इन्धनको ब्रम्हलुट : न लगबुक, न मापदण्डस जनताको करबाट करोडौँको तेल ‘पानीसरह’ स्वाहा आरोहन साह
वीरगंज–३१ र ३२ को चिडियाखाना बनेन पर्यटकीय गन्तव्य, सडक र पूर्वाधार अझै बेहाल
वीरगंज–३१ र ३२ को चिडियाखाना बनेन पर्यटकीय गन्तव्य, सडक र पूर्वाधार अझै बेहाल संजय यादव
तराई–मधेशको पहिचान बनेको कुश्ती खेल उपेक्षाकाे कारण लोपोन्मुख अवस्थमा, खेल जाेगाउन आग्रह (भिडियाे रिपाेर्ट)
तराई–मधेशको पहिचान बनेको कुश्ती खेल उपेक्षाकाे कारण लोपोन्मुख अवस्थमा, खेल जाेगाउन आग्रह (भिडियाे रिपाेर्ट) जितेन्द्र साह
हामीलाई भन्नुछ
दुर्गा पूजा किन मनाइन्छ ? यसको धार्मिक तथा सांस्कृतिक महत्त्व के छ ?
दुर्गा पूजा किन मनाइन्छ ? यसको धार्मिक तथा सांस्कृतिक महत्त्व के छ ? वीरगंज सिटी
दसैँ नजिकिँदै गर्दा बोका–खसीको कारोबार कस्तो छ ?व्यापारी र उपभोक्ताले मूल्यवृद्धिलाई कसरी लिएका छन् ?
दसैँ नजिकिँदै गर्दा बोका–खसीको कारोबार कस्तो छ ?व्यापारी र उपभोक्ताले मूल्यवृद्धिलाई कसरी लिएका छन् ? वीरगंज सिटी
उद्यमी मञ्च
बजारमा तरलता अभावको प्रभाव : रियल इस्टेट क्षेत्र पनि अछुतो रहेन : प्रेम जातिया / घरजग्गा व्यवसाय ( रियल–इस्टेट )
बजारमा तरलता अभावको प्रभाव : रियल इस्टेट क्षेत्र पनि अछुतो रहेन : प्रेम जातिया / घरजग्गा व्यवसाय ( रियल–इस्टेट ) वीरगंज सिटी
अघोषित पत्रकारिता नै महासंघका लागि चुनौती, युट्युबरको भीडमा हराउँदैछ वास्तविक पत्रकारिता : रुपेश सिंह (अध्यक्ष) कलर्स टीभी, एफएम र सनसनी खबर Episode-8
अघोषित पत्रकारिता नै महासंघका लागि चुनौती, युट्युबरको भीडमा हराउँदैछ वास्तविक पत्रकारिता : रुपेश सिंह (अध्यक्ष) कलर्स टीभी, एफएम र सनसनी खबर Episode-8 वीरगंज सिटी
आइतबारको बिदा विद्यार्थीको भविष्यका लागि कत्तिको न्यायोचित?: आशमा सिंह यादव | Episode-7
आइतबारको बिदा विद्यार्थीको भविष्यका लागि कत्तिको न्यायोचित?: आशमा सिंह यादव | Episode-7 वीरगंज सिटी
वीरगंज विशेष
वीरगंज–३१ र ३२ को चिडियाखाना बनेन पर्यटकीय गन्तव्य, सडक र पूर्वाधार अझै बेहाल
वीरगंज–३१ र ३२ को चिडियाखाना बनेन पर्यटकीय गन्तव्य, सडक र पूर्वाधार अझै बेहाल संजय यादव
वीरगंज विश्वविद्यालयका लागि उठेको रकममाथि अनुसन्धान
वीरगंज विश्वविद्यालयका लागि उठेको रकममाथि अनुसन्धान वीरगंज सिटी
अख्तियारबाट निलम्बित मेयर राजेशमान सिंहको मुद्दामा विशेष अदालतमा पेशी
अख्तियारबाट निलम्बित मेयर राजेशमान सिंहको मुद्दामा विशेष अदालतमा पेशी वीरगंज सिटी
खेलकुद
एनपीएलमा पुरस्कारको व्यवस्था, विजेतालाई १ करोड ५० लाख रुपैयाँ
एनपीएलमा पुरस्कारको व्यवस्था, विजेतालाई १ करोड ५० लाख रुपैयाँ वीरगंज सिटी
भोलिदेखि शुरु हुने एनपीएलको  तेस्रो संस्करणको सबै  तयारी पूरा, भोलि लुम्बिनी र सुदूरपश्चिम भिड्ने
भोलिदेखि शुरु हुने एनपीएलको तेस्रो संस्करणको सबै तयारी पूरा, भोलि लुम्बिनी र सुदूरपश्चिम भिड्ने वीरगंज सिटी
जनगुनासो
पैसाको बलमा होइन, विचार र योजनाका आधारमा राजनीतिमा आएकी छु : अदीती शाह (मेयर, प्रत्याशी) बहुदरमाई नगरपालिका
पैसाको बलमा होइन, विचार र योजनाका आधारमा राजनीतिमा आएकी छु : अदीती शाह (मेयर, प्रत्याशी) बहुदरमाई नगरपालिका वीरगंज सिटी
समाजसेवा र शिक्षणसँगै महिलालाई आत्मनिर्भर बनाउँदै कौशल्या सत्यालको ब्युटिसियन यात्रा | जन गुनासो |
समाजसेवा र शिक्षणसँगै महिलालाई आत्मनिर्भर बनाउँदै कौशल्या सत्यालको ब्युटिसियन यात्रा | जन गुनासो | वीरगंज सिटी
मनोरञ्जन
खल्तीमा ३०० रुपैयाँ, आँखामा हिरो बन्ने सपना : यशको संघर्षपूर्ण यात्रा
खल्तीमा ३०० रुपैयाँ, आँखामा हिरो बन्ने सपना : यशको संघर्षपूर्ण यात्रा वीरगंज सिटी
सलमान खानको प्रशंसाकै कारण टाइगर श्राफ बिश्नोई गिरोहको निशानामा परेको प्रहरीको आशंका
सलमान खानको प्रशंसाकै कारण टाइगर श्राफ बिश्नोई गिरोहको निशानामा परेको प्रहरीको आशंका वीरगंज सिटी
सम्पर्क गर्नुहोस्

वीरगंज मिडिया एजेन्सी

वीरगंज - १२ पर्सा, नेपाल
सम्पर्क : 9811107387
इमेलः [email protected],
[email protected]

विज्ञापनका लागि

एम.डी. मल्लीक
सम्पर्क: +977 - 9855084786
इमेलः [email protected]
हाम्रो टिम
जियालाल साह प्रकाशक / सम्पादक
अजय पजियार भिडियाे सम्पादक
सतेन्द्र यादव संवाददाता
निराजन साह संवाददाता
संदिप यादव संवाददाता, बारा
Like us on Facebook
वीरगंज सिटी
© 2026 Birgunj City News. All Rights Reserved. Site by: SoftNEP