शीर्ष नेभिगेसन
  • गृहपृष्ठ
  • हाम्रो बारेमा
    • हाम्रो बारेमा
    • पृष्ठभूमि
    • विज्ञापन
    • हाम्रो टिम
  • सम्पर्क
मुख्य नेभिगेसन
  • गृहपृष्ठ
  • समाचार
    • स्थानीय
    • मुख्य खबर
    • प्रदेश
    • स्वास्थ्य
    • राष्ट्रिय
    • समाज
    • अर्थ बाणिज्य
    • सूचना प्रविधि
    • शिक्षा
    • खेलकुद
  • हामीलाई भन्नुछ
  • विशेष
    • विशेष खोज
    • वीरगंज विशेष
    • नागरिकता किर्ते
    • नेता गिरी
  • भिडियो रिपोर्ट
  • उद्यमी मञ्च
  • जनगुनासो
  • ग्यालरी
    • फोटो स्टोरी
    • भिडियो
  • विविध
    • राजनीति
    • अन्तरवार्ता
    • लेख/विचार
    • मनोरञ्जन
    • सम्पादकीय
    • धर्म संस्कृति
    • चुनाव विशेष
    • साहित्य
    • अन्तराष्ट्रिय
    • रोचक
    • विश्व
  • गृहपृष्ठ
  • हाम्रो बारेमा
    • हाम्रो बारेमा
    • पृष्ठभूमि
    • विज्ञापन
    • हाम्रो टिम
  • सम्पर्क
वीरगंज सिटी
  • गृहपृष्ठ
  • समाचार
    • स्थानीय
    • मुख्य खबर
    • प्रदेश
    • स्वास्थ्य
    • राष्ट्रिय
    • समाज
    • अर्थ बाणिज्य
    • सूचना प्रविधि
    • शिक्षा
    • खेलकुद
  • हामीलाई भन्नुछ
  • विशेष
    • विशेष खोज
    • वीरगंज विशेष
    • नागरिकता किर्ते
    • नेता गिरी
  • भिडियो रिपोर्ट
  • उद्यमी मञ्च
  • जनगुनासो
  • ग्यालरी
    • फोटो स्टोरी
    • भिडियो
  • विविध
    • राजनीति
    • अन्तरवार्ता
    • लेख/विचार
    • मनोरञ्जन
    • सम्पादकीय
    • धर्म संस्कृति
    • चुनाव विशेष
    • साहित्य
    • अन्तराष्ट्रिय
    • रोचक
    • विश्व
  • ट्रेन्डिङ
  • #कारागार चलान
  • #पर्सा प्रहरी
  • #सीआईबी
  • #सम्पत्ति शुद्धीकरण
  • #हुण्डी कारोबार
  • #धरौटीमा रिहा
  • #जिल्ला अदालत पर्सा
  • #संगठित अपराध
  • #वित्तीय अपराध
यहाँ खोज्नुहोस्
your add here your add here
मनोरञ्जन
  • गृहपृष्ठ
  • मनोरञ्जन
  • चितवन हात्ती महोत्सवमा हुने क्रुर व्यवहार रोक्न सन्नी लियोनीको आग्रह (भिडियाे सहित)
चितवन हात्ती महोत्सवमा हुने क्रुर व्यवहार रोक्न सन्नी लियोनीको आग्रह (भिडियाे सहित)
वीरगंज सिटी
वीरगंज सिटी शुक्रबार, मंसिर १९, २०८२

बलिउड अभिनेत्री तथा पशु अधिकार अभियन्ता सन्नी लियोनीले चितवन हात्ती महोत्सवमा हात्तीमाथि हुने क्रुर र अमानवीय व्यवहार तत्काल बन्द गर्न आग्रह गरेकी छन् ।

उनले लामो समयदेखि सहकार्य गर्दै आएको पशु अधिकार संस्था पेटा एसिया (PETA Asia) मार्फत महोत्सवको स्वरूप पुनर्विचार गर्नुपर्ने माग सार्वजनिक गरेकी हुन् । सन्नी लियोनीले हात्ती महोत्सवमा मनोरञ्जनको नाममा हुने कुटपिटा, हिर्काइ वा हाेच्याउने जस्ता क्रियाकलाप, हात्तीलाई अस्वभाविक गतिविधि गर्न बाध्य पार्ने अभ्यासजस्ता अमानवीय व्यवहार अझै पनि रोकिन नसकेकोमा चिन्ता व्यक्त गरेकी छन् ।

उनका अनुसार “दर्शकलाई देखाउनका लागि सिर्जना गरिने रमाइलो” को मूल्य हात्तीहरूले शारीरिक र मानसिक पीडा भोगेर तिर्नुपर्छ, जसले महोत्सवको नैतिकता माथी नै प्रश्न उठाउँछ ।

महोत्सवलाई करुणा र शिक्षामा रूपान्तरण गर्न पेटा एसियाको अपिल 

पेटा एसियाले सन्नी लियोनीको अभिव्यक्ति सार्वजनिक गर्दै चितवन हात्ती महोत्सवलाई करुणा, शिक्षा र प्रकृतिप्रति जिम्मेवारी बढाउने किसिमबाट पुनः संरचना गर्न सबै सरोकारवालालाई आग्रह गरेको छ । पेटा एसिया संस्थाका अनुसार हात्तीलाई मनोरञ्जनका लागि प्रयोग गर्ने परम्परा विश्वका धेरै देशमा बन्द भएको छ, र नेपालले पनि आधुनिक, पशुमैत्री महोत्सवतर्फ अघि बढ्नुपर्ने समय आएकाे जनाएकाे छ ।

Add Sarwotam HospitalAdd Sarwotam Hospital

गत वर्ष बलिउड अभिनेता जोन अब्राहम ले पनि हात्तीमाथि हुने दुव्र्यवहार रोक्न र महोत्सवलाई वैकल्पिक कार्यक्रममार्फत आकर्षक बनाउन प्रस्ताव गरेका थिए ।

लामो समयदेखि पशु अधिकार अभियानमा सक्रिय सन्नी लियोनी

सन्नी लियोनीले २०११ मा ‘बिग बोस’ रियालिटी शो मार्फत भारतीय मनोरञ्जन क्षेत्रमा औपचारिक प्रवेश गरेकी थिइन् । सोही कार्यक्रममा लोकप्रियता कमाएपछि निर्देशक महेश भट्टले २०१२ मा ‘जिस्म–2’ का लागि उनलाई साइन गरे, जसलाई उनको बलिउड करिअरको औपचारिक सुरुवात मानिन्छ । यसपछि सन्नीले आफ्नो पहिलेका पोर्न उद्योगबाट पूर्ण रूपमा बिदा लिई मुख्यधारको भारतीय फिल्म इन्डस्ट्रीमा आफूलाई स्थापित गर्न ध्यान केन्द्रित गरिन् । समयक्रमले उनले ‘रागिनी MMS–2’, ‘एक पहेली लीला’, ‘हेट स्टोरी–2’ लगायतका चर्चित फिल्ममा अभिनय गर्दै बलिउडमा नयाँ पहिचान बनाउन सफल भएकि छिन् । प्रष्ट अभिव्यक्ति, ग्ल्यामरस उपस्थिती र विभिन्न सामाजिक अभियानमा सक्रियताको कारण उनी आज बलिउड क्षेत्रकी चर्चित कलाकारका रूपमा स्थापित छिन् ।

सन्नी लियोनीलाई पेटा एसियाले २०१६ को ‘Person of the Year’ का रूपमा घोषित गरेको थियो । उनी शाकाहारी जीवनशैली प्रवर्द्धन, कुकुर–बिरालोको अनावश्यक बन्ध्याकरण विरुद्ध अभियान, सडक पशु उद्धार, तथा पशु कल्याणका विभिन्न गतिविधिमा निरन्तर आवाज उठाउँदै आएकी छन् ।

चितवन हात्ती महोत्सव : परम्परा र विवाद

चितवन हात्ती महोत्सव प्रत्येक वर्ष डिसेम्बर २६ देखि ३० सम्म सौराहामा आयोजना हुँदै आएको छ ।

हात्ती दौड, हात्ती पोलो, हात्ती ब्युटी पेजेन्टजस्ता कार्यक्रम महोत्सवका मुख्य आकर्षणका रूपमा रहेका छन् । तर पछिल्ला वर्षहरूमा यी गतिविधिले हात्तीको स्वास्थ्य, सुरक्षा र व्यवहार सम्बन्धी प्रश्न उठाउँदै आएकाे छ । वन्यजन्तु विज्ञहरूका अनुसार हात्तीलाई खेलकुदमा लगाउनु, भीडभाडमा उतार्नु, तथा “मनोरञ्जन” को वस्तुका रूपमा प्रयोग गर्नु हात्तीको शारीरिक स्वास्थ्य मात्र नभइ, मानसिक तनाव र दीर्घकालीन व्यवहारगत समस्याहरू निम्त्याउने गर्दछ ।

यस वर्ष पनि महोत्सवको तयारी चलिरहेको बेला पेटा एसियाको अपिलले आयोजक, स्थानीय पर्यटन व्यवसायी, र सरकारी निकायहरूमा नयाँ बहस सुरु गराएको छ । धेरैले पर्यटन प्रवर्द्धनका लागि वैकल्पिक, पशुमैत्री कार्यक्रम विकास गरेर महोत्सवलाई आधुनिक ढंगले रूपान्तरण गर्न सुझाव दिएका छन् ।

चितवन राष्ट्रिय निकुञ्ज नजिकै आयोजना हुने यो महोत्सवलाई वन्यजन्तु संरक्षणका मानकअनुसार अद्यावधिक गर्नुपर्ने माग उठेको छ ।

भिडियाे सामाग्री

 

 

प्रकाशित मिति: शुक्रबार, मंसिर १९, २०८२  ११:४८
#वन्यजन्तु संरक्षण #नेपाल समाचार #बलिउड #चितवन राष्ट्रिय निकुञ्ज #सौराहा #चितवन हात्ती महोत्सव #सन्नी लियोनी #पेटा एसिया #पशु अधिकार #हात्ती दुव्र्यवहार #पर्यटन विवाद
वीरगंज सिटीमा प्रकाशित सामग्रीबारे कुनै पनि प्रतिक्रिया, सल्लाह–सुझाव वा कुनै सामग्री प्रकाशित गराउनुपरेमा [email protected] वा [email protected] मा पठाउन सक्नुहुनेछ।
Leo Gas Bara Leo Gas Bara
Be Natural Icecream Be Natural Icecream
Follow Us
Follow Us Birgunj City
थप मनोरञ्जन
टाइगर श्राफको गाडीमा गोली प्रहार : तीन राज्यबाट १० जना सन्दिग्ध पक्राउ
टाइगर श्राफको गाडीमा गोली प्रहार : तीन राज्यबाट १० जना सन्दिग्ध पक्राउ सोमबार, कात्तिक ९, २०८३
खल्तीमा ३०० रुपैयाँ, आँखामा हिरो बन्ने सपना : यशको संघर्षपूर्ण यात्रा
खल्तीमा ३०० रुपैयाँ, आँखामा हिरो बन्ने सपना : यशको संघर्षपूर्ण यात्रा आइतबार, कात्तिक ८, २०८३
सलमान खानको प्रशंसाकै कारण टाइगर श्राफ बिश्नोई गिरोहको निशानामा परेको प्रहरीको आशंका
सलमान खानको प्रशंसाकै कारण टाइगर श्राफ बिश्नोई गिरोहको निशानामा परेको प्रहरीको आशंका शनिबार, कात्तिक ७, २०८३
मलाइकाको निजी जीवनमा फेरि चर्चा, प्रेम सम्बन्धबारे अनेक अड्कलबाजी
मलाइकाको निजी जीवनमा फेरि चर्चा, प्रेम सम्बन्धबारे अनेक अड्कलबाजी शुक्रबार, कात्तिक ६, २०८३
‘आ बाट आमा २’ : आमाबुबाको त्याग, सन्तानको बेवास्ता र बिछोडको पीडा
‘आ बाट आमा २’ : आमाबुबाको त्याग, सन्तानको बेवास्ता र बिछोडको पीडा बिहीबार, कात्तिक ५, २०८३
गरिबीबाट उठेर बलिउडमा चम्किएका कादर खानको सङ्घर्षपूर्ण जीवन
गरिबीबाट उठेर बलिउडमा चम्किएका कादर खानको सङ्घर्षपूर्ण जीवन बिहीबार, कात्तिक ५, २०८३
Multani Cream Add Multani Cream Add
Manakamana Health clinic Manakamana Health clinic
भिडियो रिपोर्ट
वीरगंज–२२ मा छत्र बाबा मन्दिरको जग्गा २० वर्षदेखि अलपत्र, व्यवस्थापनमा बेवास्ता (भिडियो रिपोर्ट सहित)
वीरगंज–२२ मा छत्र बाबा मन्दिरको जग्गा २० वर्षदेखि अलपत्र, व्यवस्थापनमा बेवास्ता (भिडियो रिपोर्ट सहित) वीरगंज सिटी
कैलाश होटल कुटपिट प्रकरण : अंकित जालानमाथि आक्रमण र मोबाइल फुटाइएको भिडियोमा कैद (भिडियो रिपोर्ट सहित)
कैलाश होटल कुटपिट प्रकरण : अंकित जालानमाथि आक्रमण र मोबाइल फुटाइएको भिडियोमा कैद (भिडियो रिपोर्ट सहित) वीरगंज सिटी
वीरगंज–२५ सिर्सियाको मुख्य सडक १० वर्षदेखि अलपत्र, स्थानीय आक्रोशित
वीरगंज–२५ सिर्सियाको मुख्य सडक १० वर्षदेखि अलपत्र, स्थानीय आक्रोशित संजय यादव
Titan Birgunj Titan Birgunj
समाज
अन्तिम संस्कार गरेर बीमा रकमसमेत बुझिसकेपछि जिउँदै फर्किए पदमबहादुर
अन्तिम संस्कार गरेर बीमा रकमसमेत बुझिसकेपछि जिउँदै फर्किए पदमबहादुर वीरगंज सिटी
भिसा दुरुपयोगको आरोपमा क्रिश्चियन मिशनका लागि शिविर चलाउने १० विदेशी पक्राउ
भिसा दुरुपयोगको आरोपमा क्रिश्चियन मिशनका लागि शिविर चलाउने १० विदेशी पक्राउ वीरगंज सिटी
Sunaulo Sajha Dhuwani Sewa Sunaulo Sajha Dhuwani Sewa
MN Press MN Press
स्थानीय
वीरगंजमा अव्यवस्थित थोक बजार हटाउन २१ दिनको समयसीमा,  छपकैयामा सर्न महानगरको निर्देशन
वीरगंजमा अव्यवस्थित थोक बजार हटाउन २१ दिनको समयसीमा, छपकैयामा सर्न महानगरको निर्देशन वीरगंज सिटी
कैलाश होटल कुटपिट प्रकरण : पीडितको जाहेरीमा लुटपाट तथा अपहरणको आरोप, प्रहरीले अभद्र व्यवहारमा अनुसन्धान गर्दै (भिडियो रिपोर्ट सहित)
कैलाश होटल कुटपिट प्रकरण : पीडितको जाहेरीमा लुटपाट तथा अपहरणको आरोप, प्रहरीले अभद्र व्यवहारमा अनुसन्धान गर्दै (भिडियो रिपोर्ट सहित) वीरगंज सिटी
गादीमाई साझेदारी वनको तेस्रो साधारण सभा सम्पन्न, छठपछि १० हजार फलफूलका बिरुवा बाँड्ने अध्यक्ष गद्दीको घोषणा (तस्बिरहरू)
गादीमाई साझेदारी वनको तेस्रो साधारण सभा सम्पन्न, छठपछि १० हजार फलफूलका बिरुवा बाँड्ने अध्यक्ष गद्दीको घोषणा (तस्बिरहरू) वीरगंज सिटी
Dav Rb Kedia Ad Dav Rb Kedia Ad
विशेष खोज
६ करोड रुपैयाँ र जग्गा गुमाएको वीरगंज–२२ का सीताराम कुर्मीको परिवारको आरोप, न्यायका लागि अदालतमा मुद्दा
६ करोड रुपैयाँ र जग्गा गुमाएको वीरगंज–२२ का सीताराम कुर्मीको परिवारको आरोप, न्यायका लागि अदालतमा मुद्दा वीरगंज सिटी
पर्साका स्थानीय तहमा इन्धनको ब्रम्हलुट : न लगबुक, न मापदण्डस जनताको करबाट करोडौँको तेल ‘पानीसरह’ स्वाहा
पर्साका स्थानीय तहमा इन्धनको ब्रम्हलुट : न लगबुक, न मापदण्डस जनताको करबाट करोडौँको तेल ‘पानीसरह’ स्वाहा आरोहन साह
वीरगंज–३१ र ३२ को चिडियाखाना बनेन पर्यटकीय गन्तव्य, सडक र पूर्वाधार अझै बेहाल
वीरगंज–३१ र ३२ को चिडियाखाना बनेन पर्यटकीय गन्तव्य, सडक र पूर्वाधार अझै बेहाल संजय यादव
हामीलाई भन्नुछ
सडकमा भएका खाल्डाखुल्डी र हिलाम्मे अवस्थाका कारण दैनिक आवागमनमा कस्ता समस्या भोग्नुपरेको छ ?
सडकमा भएका खाल्डाखुल्डी र हिलाम्मे अवस्थाका कारण दैनिक आवागमनमा कस्ता समस्या भोग्नुपरेको छ ? वीरगंज सिटी
भुटनदेवी मन्दिर परिसरमा सरसफाइ र खानेपानीको अवस्था कस्तो छ ? भक्तजनका गुनासा सम्बोधन गर्न सम्बन्धित निकायले के गरिरहेका छन् ?
भुटनदेवी मन्दिर परिसरमा सरसफाइ र खानेपानीको अवस्था कस्तो छ ? भक्तजनका गुनासा सम्बोधन गर्न सम्बन्धित निकायले के गरिरहेका छन् ? वीरगंज सिटी
उद्यमी मञ्च
कृषिप्रधान देश भए पनि कृषकका समस्या बुझ्दैन सरकार : शेखर चौधरी, कृषि उद्यमी | Episode-8
कृषिप्रधान देश भए पनि कृषकका समस्या बुझ्दैन सरकार : शेखर चौधरी, कृषि उद्यमी | Episode-8 वीरगंज सिटी
नयाँ सरकारको कर नीतिमा के परिवर्तन? उद्यमीलाई कर विशेषज्ञ हृदयनारायण महतोको सुझाव | Episode-7
नयाँ सरकारको कर नीतिमा के परिवर्तन? उद्यमीलाई कर विशेषज्ञ हृदयनारायण महतोको सुझाव | Episode-7 वीरगंज सिटी
बजारमा तरलता अभावको प्रभाव : रियल इस्टेट क्षेत्र पनि अछुतो रहेन : प्रेम जातिया / घरजग्गा व्यवसाय ( रियल–इस्टेट )
बजारमा तरलता अभावको प्रभाव : रियल इस्टेट क्षेत्र पनि अछुतो रहेन : प्रेम जातिया / घरजग्गा व्यवसाय ( रियल–इस्टेट ) वीरगंज सिटी
वीरगंज विशेष
६ करोड रुपैयाँ र जग्गा गुमाएको वीरगंज–२२ का सीताराम कुर्मीको परिवारको आरोप, न्यायका लागि अदालतमा मुद्दा
६ करोड रुपैयाँ र जग्गा गुमाएको वीरगंज–२२ का सीताराम कुर्मीको परिवारको आरोप, न्यायका लागि अदालतमा मुद्दा वीरगंज सिटी
वीरगंज–३१ र ३२ को चिडियाखाना बनेन पर्यटकीय गन्तव्य, सडक र पूर्वाधार अझै बेहाल
वीरगंज–३१ र ३२ को चिडियाखाना बनेन पर्यटकीय गन्तव्य, सडक र पूर्वाधार अझै बेहाल संजय यादव
वीरगंज विश्वविद्यालयका लागि उठेको रकममाथि अनुसन्धान
वीरगंज विश्वविद्यालयका लागि उठेको रकममाथि अनुसन्धान वीरगंज सिटी
खेलकुद
एनपीएलमा जनकपुरको विजयी सुरुवात, काठमाडौं ८ विकेटले पराजित
एनपीएलमा जनकपुरको विजयी सुरुवात, काठमाडौं ८ विकेटले पराजित वीरगंज सिटी
जनकपुरका बलर चम्किँदा काठमान्डु ११५ रनमै समेटियो
जनकपुरका बलर चम्किँदा काठमान्डु ११५ रनमै समेटियो वीरगंज सिटी
जनगुनासो
पैसाको बलमा होइन, विचार र योजनाका आधारमा राजनीतिमा आएकी छु : अदीती शाह (मेयर, प्रत्याशी) बहुदरमाई नगरपालिका
पैसाको बलमा होइन, विचार र योजनाका आधारमा राजनीतिमा आएकी छु : अदीती शाह (मेयर, प्रत्याशी) बहुदरमाई नगरपालिका वीरगंज सिटी
समाजसेवा र शिक्षणसँगै महिलालाई आत्मनिर्भर बनाउँदै कौशल्या सत्यालको ब्युटिसियन यात्रा | जन गुनासो |
समाजसेवा र शिक्षणसँगै महिलालाई आत्मनिर्भर बनाउँदै कौशल्या सत्यालको ब्युटिसियन यात्रा | जन गुनासो | वीरगंज सिटी
मनोरञ्जन
टाइगर श्राफको गाडीमा गोली प्रहार : तीन राज्यबाट १० जना सन्दिग्ध पक्राउ
टाइगर श्राफको गाडीमा गोली प्रहार : तीन राज्यबाट १० जना सन्दिग्ध पक्राउ वीरगंज सिटी
खल्तीमा ३०० रुपैयाँ, आँखामा हिरो बन्ने सपना : यशको संघर्षपूर्ण यात्रा
खल्तीमा ३०० रुपैयाँ, आँखामा हिरो बन्ने सपना : यशको संघर्षपूर्ण यात्रा वीरगंज सिटी
सम्पर्क गर्नुहोस्

वीरगंज मिडिया एजेन्सी

वीरगंज - १२ पर्सा, नेपाल
सम्पर्क : 9811107387
इमेलः [email protected],
[email protected]

विज्ञापनका लागि

एम.डी. मल्लीक
सम्पर्क: +977 - 9855084786
इमेलः [email protected]
हाम्रो टिम
जियालाल साह प्रकाशक / सम्पादक
अजय पजियार भिडियाे सम्पादक
सतेन्द्र यादव संवाददाता
निराजन साह संवाददाता
संदिप यादव संवाददाता, बारा
Like us on Facebook
वीरगंज सिटी
© 2026 Birgunj City News. All Rights Reserved. Site by: SoftNEP