शीर्ष नेभिगेसन
  • गृहपृष्ठ
  • हाम्रो बारेमा
    • हाम्रो बारेमा
    • पृष्ठभूमि
    • विज्ञापन
    • हाम्रो टिम
  • सम्पर्क
मुख्य नेभिगेसन
  • गृहपृष्ठ
  • समाचार
    • स्थानीय
    • मुख्य खबर
    • प्रदेश
    • स्वास्थ्य
    • राष्ट्रिय
    • समाज
    • अर्थ बाणिज्य
    • सूचना प्रविधि
    • शिक्षा
    • खेलकुद
  • हामीलाई भन्नुछ
  • विशेष
    • विशेष खोज
    • वीरगंज विशेष
    • नागरिकता किर्ते
    • नेता गिरी
  • भिडियो रिपोर्ट
  • उद्यमी मञ्च
  • जनगुनासो
  • ग्यालरी
    • फोटो स्टोरी
    • भिडियो
  • विविध
    • राजनीति
    • अन्तरवार्ता
    • लेख/विचार
    • मनोरञ्जन
    • सम्पादकीय
    • धर्म संस्कृति
    • चुनाव विशेष
    • साहित्य
    • अन्तराष्ट्रिय
    • रोचक
    • विश्व
  • गृहपृष्ठ
  • हाम्रो बारेमा
    • हाम्रो बारेमा
    • पृष्ठभूमि
    • विज्ञापन
    • हाम्रो टिम
  • सम्पर्क
वीरगंज सिटी
  • गृहपृष्ठ
  • समाचार
    • स्थानीय
    • मुख्य खबर
    • प्रदेश
    • स्वास्थ्य
    • राष्ट्रिय
    • समाज
    • अर्थ बाणिज्य
    • सूचना प्रविधि
    • शिक्षा
    • खेलकुद
  • हामीलाई भन्नुछ
  • विशेष
    • विशेष खोज
    • वीरगंज विशेष
    • नागरिकता किर्ते
    • नेता गिरी
  • भिडियो रिपोर्ट
  • उद्यमी मञ्च
  • जनगुनासो
  • ग्यालरी
    • फोटो स्टोरी
    • भिडियो
  • विविध
    • राजनीति
    • अन्तरवार्ता
    • लेख/विचार
    • मनोरञ्जन
    • सम्पादकीय
    • धर्म संस्कृति
    • चुनाव विशेष
    • साहित्य
    • अन्तराष्ट्रिय
    • रोचक
    • विश्व
  • ट्रेन्डिङ
  • #कारागार चलान
  • #पर्सा प्रहरी
  • #सीआईबी
  • #सम्पत्ति शुद्धीकरण
  • #हुण्डी कारोबार
  • #धरौटीमा रिहा
  • #जिल्ला अदालत पर्सा
  • #संगठित अपराध
  • #वित्तीय अपराध
यहाँ खोज्नुहोस्
your add here your add here
स्थानीय
  • गृहपृष्ठ
  • स्थानीय
  • पाँच वर्षदेखि रोकिएको जमुनी सिँचाइ योजनाले पुनः गति लियो
पाँच वर्षदेखि रोकिएको जमुनी सिँचाइ योजनाले पुनः गति लियो
वीरगंज सिटी
वीरगंज सिटी सोमबार, मंसिर २२, २०८२
A1 Beakery Add A1 Beakery Add

पाँच वर्षदेखि विभिन्न विवादका कारण रोकिँदै आएको बाराको जमुनी सिँचाइ योजना पुनः सञ्चालनमा आएको छ । ठेकेदार कम्पनी किसान कन्स्ट्रक्सन प्रालि, काठमाडौंले गत सातादेखि योजना निर्माण स्थलमा काम सुरु गरेको हो ।

मुआब्जा विवाद तथा व्यारेजमा विद्युतीय ढोका जडान नहुँदा लामो समयसम्म अलपत्र परेको यो योजनाको ठेक्का किसान कन्स्ट्रक्सनले १२ करोड १२ लाख ३ हजार ८ सय १७ रुपैयाँमा सकार गरेको हो । ठेक्का सम्झौतापछि कम्पनीले कार्यस्थलमा कार्यालय भवन, गोदाम र चौकिदार भवन निर्माणको काम सुरु गरिसकेको नारायणी सिँचाइ व्यवस्थापन कार्यालयका इन्जिनियर तथा सूचना अधिकृत सुरेशप्रसाद साहले जानकारी दिए ।

उनका अनुसार निर्माण स्थलमा आवश्यक अन्य संरचनाहरूको काम पनि क्रमशः अघि बढाइनेछ। व्यारेजको तटीय क्षेत्रमा रहेको जग्गाको मुआब्जा वितरण कार्य पनि सँगसँगै भइरहेकोले अब स्थानीयस्तरबाट कुनै बाधा अवरोध नआउने दाबी साहले गरे ।

व्यारेजको तटबन्ध क्षेत्रमा पर्ने करिब १७ बिघा १० कठ्ठा १० धुर जग्गाको मुआब्जा वितरण गर्नुपर्ने दायित्व रहे पनि हालसम्म ११ बिघाभन्दा बढी जग्गाको मुआब्जा वितरण भइसकेको जनाइएको छ ।

Add Sarwotam HospitalAdd Sarwotam Hospital

नेपाल सरकारको अनुदान तथा विश्व बैंकको ऋण सहयोगमा बारा जिल्लाको आदर्श कोतवाल गाउँपालिका र पचरौता नगरपालिकाको सिमानामा जमुनी सिँचाइ योजनाको मूल संरचना पाँच वर्षअघि नै निर्माण भइसकेको थियो । यस योजनामा हालसम्म करिब ३५ करोड रुपैयाँ खर्च भइसकेको छ ।

बाराको पूर्वी तथा रौतहटको पश्चिमी भेगका किसानलाई वर्षभरि सिँचाइ सुविधा उपलब्ध गराउने लक्ष्यसहित छ वर्षअघि सुरु गरिएको यो महत्त्वाकांक्षी योजनाअन्तर्गत व्यारेजमा विद्युतीय ढोका जडान हुन नसक्दा नहर सञ्चालनमा आउन सकेको थिएन । व्यारेज निर्माणपछि १२ करोड रुपैयाँको लागतमा तटबन्ध निर्माणको काम समेत तीन वर्षअघि सुरु गरिएको थियो, तर मुआब्जा विवादका कारण ८० प्रतिशत मात्र सम्पन्न भई काम रोकिएको थियो ।

डुबान क्षेत्रका जग्गाधनीहरूले मुआब्जा नपाएसम्म निर्माण कार्य अगाडि नबढाउनुपर्ने अडान लिँदै उच्च अदालत वीरगन्जबाट गत जेठमा ‘स्टे अर्डर’ ल्याएपछि तटबन्ध निर्माण पूर्ण हुन सकेको थिएन । हाल उक्त विवाद समाधानोन्मुख भएसँगै बाँकी निर्माण कार्य पनि सम्पन्न हुने साहले बताए ।

जमुनी सिँचाइ योजना सञ्चालनमा आएपछि गण्डक नहरको ब्लक नम्बर ११ देखि १५ सम्म वर्षैभरि पानी आपूर्ति हुने छ । यसले बाराको पूर्वी भेग र रौतहटको पश्चिमी क्षेत्रमा रहेका किसानहरूलाई प्रत्यक्ष लाभ पुर्‍याउने अपेक्षा गरिएको छ ।

सन् १९७१ देखि सञ्चालनमा आएको गण्डक नहरको पुछारतर्फका अन्तिम चार ब्लकमा सामान्य अवस्थामा पानी नपुग्ने समस्या रहँदै आएको छ । जमुनी सिँचाइ योजना त्यसको विकल्पका रूपमा निर्माण गरिएको हो ।

नारायणी सिँचाइ व्यवस्थापन कार्यालय वीरगन्जमार्फत व्यारेज तथा सहायक संरचनाहरूको निर्माण भइरहेको छ । आव २०७२/०७३ मा सुरु गरिएको व्यारेज निर्माण कार्य आव २०७६/०७७ मा सम्पन्न भइसकेको हो ।

जमुनी व्यारेजमा कूल १३ वटा ढोका रहनेछन्। त्यसमध्ये खोलाको तल्लो भागतर्फ चार वटा ढोका छन् भने दुई वटा ढोका हेड रेगुलेटरका लागि प्रयोग गरिनेछ। नहर सञ्चालनपछि प्रति सेकेन्ड ७ हजार ५ सय लिटर पानी आपूर्ति हुने जनाइएको छ। सामान्य अवस्थामा जमुनी खोलामा प्रति सेकेन्ड २५ हजार लिटर र बाढीको समयमा ४ लाख लिटरभन्दा बढी पानी प्रवाह हुने गर्दछ।

विद्युतीय रूपमा सञ्चालन हुने ढोका जडान भएमा बाढीको समयमा व्यारेज सञ्चालन सहज हुने तथा मानवीय र भौतिक जोखिम पनि न्यून हुने सरोकारवालाहरूको भनाइ छ। समयमै ढोका नखुल्दा खोलाले धार परिवर्तन गर्न सक्ने जोखिम रहेकाले विद्युतीय ढोकालाई अत्यन्त आवश्यक मानिएको छ।

यस योजनाअन्तर्गत जमुनी खोलाबाट निकालिएको नहरको पानी ड्यामबाट करिब ५ सय मिटर दक्षिणतर्फ रहेको गण्डक नहरमा जोडिने छ। योजना पूरा भएपछि बारा जिल्लाका १ हजार २ सय हेक्टर र रौतहट जिल्लाका ८ हजार ३ सय हेक्टर गरी कूल ९ हजार ५ सय हेक्टर क्षेत्रफलमा सिँचाइ सुविधा विस्तार हुने बताइएको छ।

प्रकाशित मिति: सोमबार, मंसिर २२, २०८२  १३:५२
#गण्डक नहर #बारा #रौतहट #सिँचाइ सुविधा #मुआब्जा विवाद #विकास आयोजना #कृषि समाचार #जमुनी सिँचाइ योजना #सिँचाइ विभाग #नारायणी सिँचाइ कार्यालय #किसान कन्स्ट्रक्सन #व्यारेज निर्माण #विश्व बैंक ऋण
वीरगंज सिटीमा प्रकाशित सामग्रीबारे कुनै पनि प्रतिक्रिया, सल्लाह–सुझाव वा कुनै सामग्री प्रकाशित गराउनुपरेमा [email protected] वा [email protected] मा पठाउन सक्नुहुनेछ।
Leo Gas Bara Leo Gas Bara
Be Natural Icecream Be Natural Icecream
Follow Us
Follow Us Birgunj City
थप स्थानीय
वीरगंजमा अव्यवस्थित थोक बजार हटाउन २१ दिनको समयसीमा,  छपकैयामा सर्न महानगरको निर्देशन
वीरगंजमा अव्यवस्थित थोक बजार हटाउन २१ दिनको समयसीमा, छपकैयामा सर्न महानगरको निर्देशन बिहीबार, कात्तिक १२, २०८३
कैलाश होटल कुटपिट प्रकरण : पीडितको जाहेरीमा लुटपाट तथा अपहरणको आरोप, प्रहरीले अभद्र व्यवहारमा अनुसन्धान गर्दै (भिडियो रिपोर्ट सहित)
कैलाश होटल कुटपिट प्रकरण : पीडितको जाहेरीमा लुटपाट तथा अपहरणको आरोप, प्रहरीले अभद्र व्यवहारमा अनुसन्धान गर्दै (भिडियो रिपोर्ट सहित) बिहीबार, कात्तिक १२, २०८३
वीरगंज–१६ नगवामा पाँच वर्षदेखि दुर्गन्धको सास्ती, स्थानीय भन्छन्– ‘नर्कमा बसेको अनुभूति हुन्छ’
वीरगंज–१६ नगवामा पाँच वर्षदेखि दुर्गन्धको सास्ती, स्थानीय भन्छन्– ‘नर्कमा बसेको अनुभूति हुन्छ’ बिहीबार, कात्तिक १२, २०८३
गादीमाई साझेदारी वनको तेस्रो साधारण सभा सम्पन्न, छठपछि १० हजार फलफूलका बिरुवा बाँड्ने अध्यक्ष गद्दीको घोषणा (तस्बिरहरू)
गादीमाई साझेदारी वनको तेस्रो साधारण सभा सम्पन्न, छठपछि १० हजार फलफूलका बिरुवा बाँड्ने अध्यक्ष गद्दीको घोषणा (तस्बिरहरू) बिहीबार, कात्तिक १२, २०८३
वीरगंजका सडकमा जथाभावी तरकारी तथा फलफूल बजार लगाउन रोक
वीरगंजका सडकमा जथाभावी तरकारी तथा फलफूल बजार लगाउन रोक बिहीबार, कात्तिक १२, २०८३
वीरगंज–२२ मा छत्र बाबा मन्दिरको जग्गा २० वर्षदेखि अलपत्र, व्यवस्थापनमा बेवास्ता (भिडियो रिपोर्ट सहित)
वीरगंज–२२ मा छत्र बाबा मन्दिरको जग्गा २० वर्षदेखि अलपत्र, व्यवस्थापनमा बेवास्ता (भिडियो रिपोर्ट सहित) बिहीबार, कात्तिक १२, २०८३
Multani Cream Add Multani Cream Add
Manakamana Health clinic Manakamana Health clinic
भिडियो रिपोर्ट
वीरगंज–२२ मा छत्र बाबा मन्दिरको जग्गा २० वर्षदेखि अलपत्र, व्यवस्थापनमा बेवास्ता (भिडियो रिपोर्ट सहित)
वीरगंज–२२ मा छत्र बाबा मन्दिरको जग्गा २० वर्षदेखि अलपत्र, व्यवस्थापनमा बेवास्ता (भिडियो रिपोर्ट सहित) वीरगंज सिटी
कैलाश होटल कुटपिट प्रकरण : अंकित जालानमाथि आक्रमण र मोबाइल फुटाइएको भिडियोमा कैद (भिडियो रिपोर्ट सहित)
कैलाश होटल कुटपिट प्रकरण : अंकित जालानमाथि आक्रमण र मोबाइल फुटाइएको भिडियोमा कैद (भिडियो रिपोर्ट सहित) वीरगंज सिटी
वीरगंज–२५ सिर्सियाको मुख्य सडक १० वर्षदेखि अलपत्र, स्थानीय आक्रोशित
वीरगंज–२५ सिर्सियाको मुख्य सडक १० वर्षदेखि अलपत्र, स्थानीय आक्रोशित संजय यादव
Titan Birgunj Titan Birgunj
समाज
अन्तिम संस्कार गरेर बीमा रकमसमेत बुझिसकेपछि जिउँदै फर्किए पदमबहादुर
अन्तिम संस्कार गरेर बीमा रकमसमेत बुझिसकेपछि जिउँदै फर्किए पदमबहादुर वीरगंज सिटी
भिसा दुरुपयोगको आरोपमा क्रिश्चियन मिशनका लागि शिविर चलाउने १० विदेशी पक्राउ
भिसा दुरुपयोगको आरोपमा क्रिश्चियन मिशनका लागि शिविर चलाउने १० विदेशी पक्राउ वीरगंज सिटी
Sunaulo Sajha Dhuwani Sewa Sunaulo Sajha Dhuwani Sewa
MN Press MN Press
स्थानीय
वीरगंजमा अव्यवस्थित थोक बजार हटाउन २१ दिनको समयसीमा,  छपकैयामा सर्न महानगरको निर्देशन
वीरगंजमा अव्यवस्थित थोक बजार हटाउन २१ दिनको समयसीमा, छपकैयामा सर्न महानगरको निर्देशन वीरगंज सिटी
कैलाश होटल कुटपिट प्रकरण : पीडितको जाहेरीमा लुटपाट तथा अपहरणको आरोप, प्रहरीले अभद्र व्यवहारमा अनुसन्धान गर्दै (भिडियो रिपोर्ट सहित)
कैलाश होटल कुटपिट प्रकरण : पीडितको जाहेरीमा लुटपाट तथा अपहरणको आरोप, प्रहरीले अभद्र व्यवहारमा अनुसन्धान गर्दै (भिडियो रिपोर्ट सहित) वीरगंज सिटी
गादीमाई साझेदारी वनको तेस्रो साधारण सभा सम्पन्न, छठपछि १० हजार फलफूलका बिरुवा बाँड्ने अध्यक्ष गद्दीको घोषणा (तस्बिरहरू)
गादीमाई साझेदारी वनको तेस्रो साधारण सभा सम्पन्न, छठपछि १० हजार फलफूलका बिरुवा बाँड्ने अध्यक्ष गद्दीको घोषणा (तस्बिरहरू) वीरगंज सिटी
Dav Rb Kedia Ad Dav Rb Kedia Ad
विशेष खोज
६ करोड रुपैयाँ र जग्गा गुमाएको वीरगंज–२२ का सीताराम कुर्मीको परिवारको आरोप, न्यायका लागि अदालतमा मुद्दा
६ करोड रुपैयाँ र जग्गा गुमाएको वीरगंज–२२ का सीताराम कुर्मीको परिवारको आरोप, न्यायका लागि अदालतमा मुद्दा वीरगंज सिटी
पर्साका स्थानीय तहमा इन्धनको ब्रम्हलुट : न लगबुक, न मापदण्डस जनताको करबाट करोडौँको तेल ‘पानीसरह’ स्वाहा
पर्साका स्थानीय तहमा इन्धनको ब्रम्हलुट : न लगबुक, न मापदण्डस जनताको करबाट करोडौँको तेल ‘पानीसरह’ स्वाहा आरोहन साह
वीरगंज–३१ र ३२ को चिडियाखाना बनेन पर्यटकीय गन्तव्य, सडक र पूर्वाधार अझै बेहाल
वीरगंज–३१ र ३२ को चिडियाखाना बनेन पर्यटकीय गन्तव्य, सडक र पूर्वाधार अझै बेहाल संजय यादव
हामीलाई भन्नुछ
सडकमा भएका खाल्डाखुल्डी र हिलाम्मे अवस्थाका कारण दैनिक आवागमनमा कस्ता समस्या भोग्नुपरेको छ ?
सडकमा भएका खाल्डाखुल्डी र हिलाम्मे अवस्थाका कारण दैनिक आवागमनमा कस्ता समस्या भोग्नुपरेको छ ? वीरगंज सिटी
भुटनदेवी मन्दिर परिसरमा सरसफाइ र खानेपानीको अवस्था कस्तो छ ? भक्तजनका गुनासा सम्बोधन गर्न सम्बन्धित निकायले के गरिरहेका छन् ?
भुटनदेवी मन्दिर परिसरमा सरसफाइ र खानेपानीको अवस्था कस्तो छ ? भक्तजनका गुनासा सम्बोधन गर्न सम्बन्धित निकायले के गरिरहेका छन् ? वीरगंज सिटी
उद्यमी मञ्च
कृषिप्रधान देश भए पनि कृषकका समस्या बुझ्दैन सरकार : शेखर चौधरी, कृषि उद्यमी | Episode-8
कृषिप्रधान देश भए पनि कृषकका समस्या बुझ्दैन सरकार : शेखर चौधरी, कृषि उद्यमी | Episode-8 वीरगंज सिटी
नयाँ सरकारको कर नीतिमा के परिवर्तन? उद्यमीलाई कर विशेषज्ञ हृदयनारायण महतोको सुझाव | Episode-7
नयाँ सरकारको कर नीतिमा के परिवर्तन? उद्यमीलाई कर विशेषज्ञ हृदयनारायण महतोको सुझाव | Episode-7 वीरगंज सिटी
बजारमा तरलता अभावको प्रभाव : रियल इस्टेट क्षेत्र पनि अछुतो रहेन : प्रेम जातिया / घरजग्गा व्यवसाय ( रियल–इस्टेट )
बजारमा तरलता अभावको प्रभाव : रियल इस्टेट क्षेत्र पनि अछुतो रहेन : प्रेम जातिया / घरजग्गा व्यवसाय ( रियल–इस्टेट ) वीरगंज सिटी
वीरगंज विशेष
६ करोड रुपैयाँ र जग्गा गुमाएको वीरगंज–२२ का सीताराम कुर्मीको परिवारको आरोप, न्यायका लागि अदालतमा मुद्दा
६ करोड रुपैयाँ र जग्गा गुमाएको वीरगंज–२२ का सीताराम कुर्मीको परिवारको आरोप, न्यायका लागि अदालतमा मुद्दा वीरगंज सिटी
वीरगंज–३१ र ३२ को चिडियाखाना बनेन पर्यटकीय गन्तव्य, सडक र पूर्वाधार अझै बेहाल
वीरगंज–३१ र ३२ को चिडियाखाना बनेन पर्यटकीय गन्तव्य, सडक र पूर्वाधार अझै बेहाल संजय यादव
वीरगंज विश्वविद्यालयका लागि उठेको रकममाथि अनुसन्धान
वीरगंज विश्वविद्यालयका लागि उठेको रकममाथि अनुसन्धान वीरगंज सिटी
खेलकुद
एनपीएलमा जनकपुरको विजयी सुरुवात, काठमाडौं ८ विकेटले पराजित
एनपीएलमा जनकपुरको विजयी सुरुवात, काठमाडौं ८ विकेटले पराजित वीरगंज सिटी
जनकपुरका बलर चम्किँदा काठमान्डु ११५ रनमै समेटियो
जनकपुरका बलर चम्किँदा काठमान्डु ११५ रनमै समेटियो वीरगंज सिटी
जनगुनासो
पैसाको बलमा होइन, विचार र योजनाका आधारमा राजनीतिमा आएकी छु : अदीती शाह (मेयर, प्रत्याशी) बहुदरमाई नगरपालिका
पैसाको बलमा होइन, विचार र योजनाका आधारमा राजनीतिमा आएकी छु : अदीती शाह (मेयर, प्रत्याशी) बहुदरमाई नगरपालिका वीरगंज सिटी
समाजसेवा र शिक्षणसँगै महिलालाई आत्मनिर्भर बनाउँदै कौशल्या सत्यालको ब्युटिसियन यात्रा | जन गुनासो |
समाजसेवा र शिक्षणसँगै महिलालाई आत्मनिर्भर बनाउँदै कौशल्या सत्यालको ब्युटिसियन यात्रा | जन गुनासो | वीरगंज सिटी
मनोरञ्जन
टाइगर श्राफको गाडीमा गोली प्रहार : तीन राज्यबाट १० जना सन्दिग्ध पक्राउ
टाइगर श्राफको गाडीमा गोली प्रहार : तीन राज्यबाट १० जना सन्दिग्ध पक्राउ वीरगंज सिटी
खल्तीमा ३०० रुपैयाँ, आँखामा हिरो बन्ने सपना : यशको संघर्षपूर्ण यात्रा
खल्तीमा ३०० रुपैयाँ, आँखामा हिरो बन्ने सपना : यशको संघर्षपूर्ण यात्रा वीरगंज सिटी
सम्पर्क गर्नुहोस्

वीरगंज मिडिया एजेन्सी

वीरगंज - १२ पर्सा, नेपाल
सम्पर्क : 9811107387
इमेलः [email protected],
[email protected]

विज्ञापनका लागि

एम.डी. मल्लीक
सम्पर्क: +977 - 9855084786
इमेलः [email protected]
हाम्रो टिम
जियालाल साह प्रकाशक / सम्पादक
अजय पजियार भिडियाे सम्पादक
सतेन्द्र यादव संवाददाता
निराजन साह संवाददाता
संदिप यादव संवाददाता, बारा
Like us on Facebook
वीरगंज सिटी
© 2026 Birgunj City News. All Rights Reserved. Site by: SoftNEP