शीर्ष नेभिगेसन
  • गृहपृष्ठ
  • हाम्रो बारेमा
    • हाम्रो बारेमा
    • पृष्ठभूमि
    • विज्ञापन
    • हाम्रो टिम
  • सम्पर्क
मुख्य नेभिगेसन
  • गृहपृष्ठ
  • समाचार
    • स्थानीय
    • मुख्य खबर
    • प्रदेश
    • स्वास्थ्य
    • राष्ट्रिय
    • समाज
    • अर्थ बाणिज्य
    • सूचना प्रविधि
    • शिक्षा
    • खेलकुद
  • हामीलाई भन्नुछ
  • विशेष
    • विशेष खोज
    • वीरगंज विशेष
    • नागरिकता किर्ते
    • नेता गिरी
  • भिडियो रिपोर्ट
  • उद्यमी मञ्च
  • जनगुनासो
  • ग्यालरी
    • फोटो स्टोरी
    • भिडियो
  • विविध
    • राजनीति
    • अन्तरवार्ता
    • लेख/विचार
    • मनोरञ्जन
    • सम्पादकीय
    • धर्म संस्कृति
    • चुनाव विशेष
    • साहित्य
    • अन्तराष्ट्रिय
    • रोचक
    • विश्व
  • गृहपृष्ठ
  • हाम्रो बारेमा
    • हाम्रो बारेमा
    • पृष्ठभूमि
    • विज्ञापन
    • हाम्रो टिम
  • सम्पर्क
वीरगंज सिटी
  • गृहपृष्ठ
  • समाचार
    • स्थानीय
    • मुख्य खबर
    • प्रदेश
    • स्वास्थ्य
    • राष्ट्रिय
    • समाज
    • अर्थ बाणिज्य
    • सूचना प्रविधि
    • शिक्षा
    • खेलकुद
  • हामीलाई भन्नुछ
  • विशेष
    • विशेष खोज
    • वीरगंज विशेष
    • नागरिकता किर्ते
    • नेता गिरी
  • भिडियो रिपोर्ट
  • उद्यमी मञ्च
  • जनगुनासो
  • ग्यालरी
    • फोटो स्टोरी
    • भिडियो
  • विविध
    • राजनीति
    • अन्तरवार्ता
    • लेख/विचार
    • मनोरञ्जन
    • सम्पादकीय
    • धर्म संस्कृति
    • चुनाव विशेष
    • साहित्य
    • अन्तराष्ट्रिय
    • रोचक
    • विश्व
  • ट्रेन्डिङ
  • #कारागार चलान
  • #पर्सा प्रहरी
  • #सीआईबी
  • #सम्पत्ति शुद्धीकरण
  • #हुण्डी कारोबार
  • #धरौटीमा रिहा
  • #जिल्ला अदालत पर्सा
  • #संगठित अपराध
  • #वित्तीय अपराध
यहाँ खोज्नुहोस्
your add here your add here
स्थानीय
  • गृहपृष्ठ
  • स्थानीय
  • सीमा सुरक्षा, तस्करी नियन्त्रण र विपद् व्यवस्थापनमा बारा गणको उल्लेखनीय प्रगति
सीमा सुरक्षा, तस्करी नियन्त्रण र विपद् व्यवस्थापनमा बारा गणको उल्लेखनीय प्रगति
वीरगंज सिटी
वीरगंज सिटी बुधबार, माघ ७, २०८२
A1 Beakery Add A1 Beakery Add

सशस्त्र प्रहरी बल नेपाल नं. १२ गण हेडक्वाटर, बाराका गणपति तथा सशस्त्र प्रहरी उपरीक्षक (एसपी) खुमबहादुर के.सी.ले आफ्नो एक वर्षे कार्यकालमा बारा जिल्लामा उल्लेखनीय उपलब्धि हासिल गर्नुभएको छ । सीमा सुरक्षा सुदृढीकरण, तस्करी तथा अन्तर–सीमा अपराध नियन्त्रणमा उहाँको नेतृत्व प्रभावकारी देखिएको छ ।

एसपी के.सी.ले देखाउनुभएको कार्यक्षमता, नेतृत्वदक्षता र नतिजामूलक कार्यको उच्च मूल्याङ्कन सशस्त्र प्रहरी बल नेपालले समेत गरेको छ । उहाँले सम्पादन गर्नुभएको कामको आधारमा देशभरका ४४ गणमध्ये उत्कृष्ट नतिजासहित पहिलो स्थान हासिल गर्न सफल हुनुभएको हो ।

एसपी के.सी.को नेतृत्वमा बाराको सीमा सुरक्षा प्रणाली थप सुदृढ र प्रभावकारी बनेको छ । सीमावर्ती क्षेत्रमा हुने अवैध ओसार–पसार, तस्करी तथा अन्य अन्तर–सीमा अपराध नियन्त्रणमा उल्लेखनीय सफलता प्राप्त भएको सशस्त्र प्रहरी बलले जनाएको छ । सशस्त्र प्रहरी महानिरीक्षक राजु अर्यालले लागू गर्नुभएको ‘गण प्रथम गराउने गणपतिलाई पुरस्कारस्वरूप अर्को गणको कमाण्ड दिने’ नीतिअनुसार एसपी के.सी.को सरुवा भइसकेको छ ।

नियमित निगरानी र सूचनामा आधारित कारबाहीका कारण सुरक्षा चुनौतीहरू न्यूनिकरण भएका छन् । विपद् व्यवस्थापनको क्षेत्रमा समेत उहाँको कार्यकाल उदाहरणीय रह्यो । प्राकृतिक विपद्का समयमा सशस्त्र प्रहरी बलको शीघ्र, संगठित र प्रभावकारी परिचालनले जनधनको क्षति न्यूनिकरण गर्न महत्वपूर्ण योगदान पुगेको छ । विपद् जोखिम न्यूनीकरणका लागि नागरिकसँग गरिएको प्रत्यक्ष संवाद र जनचेतनामूलक गतिविधि स्मरणीय रहेको स्थानीयवासी बताउँछन् ।

Add Sarwotam HospitalAdd Sarwotam Hospital

स्थानीय तह तथा सरोकारवाला निकायहरूसँगको समन्वयमा कृत्रिम विपद् अभ्यास, राहत, उद्धार तथा पुनर्स्थापनाका कार्यहरू प्रभावकारी रूपमा सञ्चालन भएका छन् । समुदायसँगको सम्बन्ध मजबुत बनाउन विभिन्न जनचेतनामूलक कार्यक्रमहरू सञ्चालन गरिएको छ । सीमावर्ती क्षेत्रका स्थानीय बासिन्दाहरूले एसपी के.सी.को व्यवहारिकता र कार्यशैलीप्रति सन्तुष्टि व्यक्त गरेका छन् ।

‘सीमावासीसँग सशस्त्र प्रहरी’ कार्यक्रमअन्तर्गत गरीब तथा पिछडिएका समुदाय लक्षित विभिन्न सामाजिक कार्यक्रम सञ्चालन गरिएको छ । ब्याड्पअन्तर्गत ‘क्विप’ अवधारणाअनुसार सीमा क्षेत्रमा सार्वजनिक प्रतीक्षालय तथा शौचालय निर्माण गरिएको छ । खानेपानी, सरसफाइ, विद्यालय तथा सार्वजनिक स्थल सुधार, सामुदायिक संरचना मर्मतजस्ता साना तर प्रभावकारी विकासात्मक कार्यहरू सम्पन्न गरिएको जनाइएको छ ।

क्विप कार्यक्रमले सीमावासीमा सुरक्षा निकायप्रति विश्वास बढाउँदै सहकार्यको वातावरण सिर्जना गरेको छ । एसपी के.सी.ले कमाण्ड सम्हालेपछि कार्यालयको भौतिक पूर्वाधार सुदृढीकरणमा समेत विशेष ध्यान दिनुभएको छ । व्यारेक, मेश, आवासीय संरचना तथा कार्यालय भवनहरूको सुधार र सौन्दर्यकरण गरिएको छ, जसले कार्य वातावरण थप व्यवस्थित र आकर्षक बनेको छ ।

सीमा क्षेत्रमा परिमाणमुखी तथा प्रभावकारी ड्युटी परिचालन र विशेष अपरेसन सञ्चालन गर्दै करिब पाँच करोड रुपैयाँ बराबरका अवैध सामान बरामद गरी भन्सार दाखिला गरिएको छ । साथै, विभिन्न स्थानबाट तयारी गाँजा, अफिम तथा लागुऔषधजन्य ट्याबलेटहरू बरामद गरी सम्बन्धित निकायमा बुझाइएको छ ।

आर्थिक अनुशासनमा शून्य सहनशीलता, व्यवसायिकता र पारदर्शिता कायम गर्न एसपी के.सी.को नेतृत्व निर्णायक बनेको बताइन्छ । अन्य सुरक्षा निकाय तथा भारतीय समकक्षी सुरक्षा निकायसँग निरन्तर समन्वय, सूचना संकलन र विश्लेषणमार्फत रणनीतिक रूपमा परिचालन गरी राजस्व चुहावट तथा अन्तर–सीमा अपराध न्यूनीकरणमा उहाँको भूमिका उल्लेखनीय रहेको छ ।

सीमित स्रोतसाधनका बाबजुद उपलब्ध स्रोतको अधिकतम उपयोग गर्दै कार्यालय व्यवस्थापन सुधार गरिएकाले कर्मचारीहरूको मनोबल र कार्यक्षमता वृद्धि भएको जनाइएको छ । कठिन र चुनौतीपूर्ण परिस्थितिमा समेत जिम्मेवारीपूर्वक कार्य सम्पादन गर्दै संगठनको छवि उकास्न उहाँले पुर्‍याउनुभएको योगदान सराहनीय र स्मरणीय रहेको जिल्लाका नागरिक तथा समाजसेवीहरू बताउँछन् ।

प्रकाशित मिति: बुधबार, माघ ७, २०८२  १०:१४
#तस्करी नियन्त्रण #सीमा सुरक्षा #बारा जिल्ला #विपद् व्यवस्थापन #सशस्त्र प्रहरी बल नेपाल #एसपी खुमबहादुर केसी #अन्तर सीमा अपराध #क्विप कार्यक्रम #सुरक्षा उपलब्धि #सशस्त्र प्रहरी खबर
वीरगंज सिटीमा प्रकाशित सामग्रीबारे कुनै पनि प्रतिक्रिया, सल्लाह–सुझाव वा कुनै सामग्री प्रकाशित गराउनुपरेमा [email protected] वा [email protected] मा पठाउन सक्नुहुनेछ।
Leo Gas Bara Leo Gas Bara
Be Natural Icecream Be Natural Icecream
Follow Us
Follow Us Birgunj City
थप स्थानीय
वीरगंजमा अव्यवस्थित थोक बजार हटाउन २१ दिनको समयसीमा,  छपकैयामा सर्न महानगरको निर्देशन
वीरगंजमा अव्यवस्थित थोक बजार हटाउन २१ दिनको समयसीमा, छपकैयामा सर्न महानगरको निर्देशन बिहीबार, कात्तिक १२, २०८३
कैलाश होटल कुटपिट प्रकरण : पीडितको जाहेरीमा लुटपाट तथा अपहरणको आरोप, प्रहरीले अभद्र व्यवहारमा अनुसन्धान गर्दै (भिडियो रिपोर्ट सहित)
कैलाश होटल कुटपिट प्रकरण : पीडितको जाहेरीमा लुटपाट तथा अपहरणको आरोप, प्रहरीले अभद्र व्यवहारमा अनुसन्धान गर्दै (भिडियो रिपोर्ट सहित) बिहीबार, कात्तिक १२, २०८३
वीरगंज–१६ नगवामा पाँच वर्षदेखि दुर्गन्धको सास्ती, स्थानीय भन्छन्– ‘नर्कमा बसेको अनुभूति हुन्छ’
वीरगंज–१६ नगवामा पाँच वर्षदेखि दुर्गन्धको सास्ती, स्थानीय भन्छन्– ‘नर्कमा बसेको अनुभूति हुन्छ’ बिहीबार, कात्तिक १२, २०८३
गादीमाई साझेदारी वनको तेस्रो साधारण सभा सम्पन्न, छठपछि १० हजार फलफूलका बिरुवा बाँड्ने अध्यक्ष गद्दीको घोषणा (तस्बिरहरू)
गादीमाई साझेदारी वनको तेस्रो साधारण सभा सम्पन्न, छठपछि १० हजार फलफूलका बिरुवा बाँड्ने अध्यक्ष गद्दीको घोषणा (तस्बिरहरू) बिहीबार, कात्तिक १२, २०८३
वीरगंजका सडकमा जथाभावी तरकारी तथा फलफूल बजार लगाउन रोक
वीरगंजका सडकमा जथाभावी तरकारी तथा फलफूल बजार लगाउन रोक बिहीबार, कात्तिक १२, २०८३
वीरगंज–२२ मा छत्र बाबा मन्दिरको जग्गा २० वर्षदेखि अलपत्र, व्यवस्थापनमा बेवास्ता (भिडियो रिपोर्ट सहित)
वीरगंज–२२ मा छत्र बाबा मन्दिरको जग्गा २० वर्षदेखि अलपत्र, व्यवस्थापनमा बेवास्ता (भिडियो रिपोर्ट सहित) बिहीबार, कात्तिक १२, २०८३
Multani Cream Add Multani Cream Add
Manakamana Health clinic Manakamana Health clinic
भिडियो रिपोर्ट
वीरगंज–२२ मा छत्र बाबा मन्दिरको जग्गा २० वर्षदेखि अलपत्र, व्यवस्थापनमा बेवास्ता (भिडियो रिपोर्ट सहित)
वीरगंज–२२ मा छत्र बाबा मन्दिरको जग्गा २० वर्षदेखि अलपत्र, व्यवस्थापनमा बेवास्ता (भिडियो रिपोर्ट सहित) वीरगंज सिटी
कैलाश होटल कुटपिट प्रकरण : अंकित जालानमाथि आक्रमण र मोबाइल फुटाइएको भिडियोमा कैद (भिडियो रिपोर्ट सहित)
कैलाश होटल कुटपिट प्रकरण : अंकित जालानमाथि आक्रमण र मोबाइल फुटाइएको भिडियोमा कैद (भिडियो रिपोर्ट सहित) वीरगंज सिटी
वीरगंज–२५ सिर्सियाको मुख्य सडक १० वर्षदेखि अलपत्र, स्थानीय आक्रोशित
वीरगंज–२५ सिर्सियाको मुख्य सडक १० वर्षदेखि अलपत्र, स्थानीय आक्रोशित संजय यादव
Titan Birgunj Titan Birgunj
समाज
अन्तिम संस्कार गरेर बीमा रकमसमेत बुझिसकेपछि जिउँदै फर्किए पदमबहादुर
अन्तिम संस्कार गरेर बीमा रकमसमेत बुझिसकेपछि जिउँदै फर्किए पदमबहादुर वीरगंज सिटी
भिसा दुरुपयोगको आरोपमा क्रिश्चियन मिशनका लागि शिविर चलाउने १० विदेशी पक्राउ
भिसा दुरुपयोगको आरोपमा क्रिश्चियन मिशनका लागि शिविर चलाउने १० विदेशी पक्राउ वीरगंज सिटी
Sunaulo Sajha Dhuwani Sewa Sunaulo Sajha Dhuwani Sewa
MN Press MN Press
स्थानीय
वीरगंजमा अव्यवस्थित थोक बजार हटाउन २१ दिनको समयसीमा,  छपकैयामा सर्न महानगरको निर्देशन
वीरगंजमा अव्यवस्थित थोक बजार हटाउन २१ दिनको समयसीमा, छपकैयामा सर्न महानगरको निर्देशन वीरगंज सिटी
कैलाश होटल कुटपिट प्रकरण : पीडितको जाहेरीमा लुटपाट तथा अपहरणको आरोप, प्रहरीले अभद्र व्यवहारमा अनुसन्धान गर्दै (भिडियो रिपोर्ट सहित)
कैलाश होटल कुटपिट प्रकरण : पीडितको जाहेरीमा लुटपाट तथा अपहरणको आरोप, प्रहरीले अभद्र व्यवहारमा अनुसन्धान गर्दै (भिडियो रिपोर्ट सहित) वीरगंज सिटी
गादीमाई साझेदारी वनको तेस्रो साधारण सभा सम्पन्न, छठपछि १० हजार फलफूलका बिरुवा बाँड्ने अध्यक्ष गद्दीको घोषणा (तस्बिरहरू)
गादीमाई साझेदारी वनको तेस्रो साधारण सभा सम्पन्न, छठपछि १० हजार फलफूलका बिरुवा बाँड्ने अध्यक्ष गद्दीको घोषणा (तस्बिरहरू) वीरगंज सिटी
Dav Rb Kedia Ad Dav Rb Kedia Ad
विशेष खोज
६ करोड रुपैयाँ र जग्गा गुमाएको वीरगंज–२२ का सीताराम कुर्मीको परिवारको आरोप, न्यायका लागि अदालतमा मुद्दा
६ करोड रुपैयाँ र जग्गा गुमाएको वीरगंज–२२ का सीताराम कुर्मीको परिवारको आरोप, न्यायका लागि अदालतमा मुद्दा वीरगंज सिटी
पर्साका स्थानीय तहमा इन्धनको ब्रम्हलुट : न लगबुक, न मापदण्डस जनताको करबाट करोडौँको तेल ‘पानीसरह’ स्वाहा
पर्साका स्थानीय तहमा इन्धनको ब्रम्हलुट : न लगबुक, न मापदण्डस जनताको करबाट करोडौँको तेल ‘पानीसरह’ स्वाहा आरोहन साह
वीरगंज–३१ र ३२ को चिडियाखाना बनेन पर्यटकीय गन्तव्य, सडक र पूर्वाधार अझै बेहाल
वीरगंज–३१ र ३२ को चिडियाखाना बनेन पर्यटकीय गन्तव्य, सडक र पूर्वाधार अझै बेहाल संजय यादव
हामीलाई भन्नुछ
सडकमा भएका खाल्डाखुल्डी र हिलाम्मे अवस्थाका कारण दैनिक आवागमनमा कस्ता समस्या भोग्नुपरेको छ ?
सडकमा भएका खाल्डाखुल्डी र हिलाम्मे अवस्थाका कारण दैनिक आवागमनमा कस्ता समस्या भोग्नुपरेको छ ? वीरगंज सिटी
भुटनदेवी मन्दिर परिसरमा सरसफाइ र खानेपानीको अवस्था कस्तो छ ? भक्तजनका गुनासा सम्बोधन गर्न सम्बन्धित निकायले के गरिरहेका छन् ?
भुटनदेवी मन्दिर परिसरमा सरसफाइ र खानेपानीको अवस्था कस्तो छ ? भक्तजनका गुनासा सम्बोधन गर्न सम्बन्धित निकायले के गरिरहेका छन् ? वीरगंज सिटी
उद्यमी मञ्च
कृषिप्रधान देश भए पनि कृषकका समस्या बुझ्दैन सरकार : शेखर चौधरी, कृषि उद्यमी | Episode-8
कृषिप्रधान देश भए पनि कृषकका समस्या बुझ्दैन सरकार : शेखर चौधरी, कृषि उद्यमी | Episode-8 वीरगंज सिटी
नयाँ सरकारको कर नीतिमा के परिवर्तन? उद्यमीलाई कर विशेषज्ञ हृदयनारायण महतोको सुझाव | Episode-7
नयाँ सरकारको कर नीतिमा के परिवर्तन? उद्यमीलाई कर विशेषज्ञ हृदयनारायण महतोको सुझाव | Episode-7 वीरगंज सिटी
बजारमा तरलता अभावको प्रभाव : रियल इस्टेट क्षेत्र पनि अछुतो रहेन : प्रेम जातिया / घरजग्गा व्यवसाय ( रियल–इस्टेट )
बजारमा तरलता अभावको प्रभाव : रियल इस्टेट क्षेत्र पनि अछुतो रहेन : प्रेम जातिया / घरजग्गा व्यवसाय ( रियल–इस्टेट ) वीरगंज सिटी
वीरगंज विशेष
६ करोड रुपैयाँ र जग्गा गुमाएको वीरगंज–२२ का सीताराम कुर्मीको परिवारको आरोप, न्यायका लागि अदालतमा मुद्दा
६ करोड रुपैयाँ र जग्गा गुमाएको वीरगंज–२२ का सीताराम कुर्मीको परिवारको आरोप, न्यायका लागि अदालतमा मुद्दा वीरगंज सिटी
वीरगंज–३१ र ३२ को चिडियाखाना बनेन पर्यटकीय गन्तव्य, सडक र पूर्वाधार अझै बेहाल
वीरगंज–३१ र ३२ को चिडियाखाना बनेन पर्यटकीय गन्तव्य, सडक र पूर्वाधार अझै बेहाल संजय यादव
वीरगंज विश्वविद्यालयका लागि उठेको रकममाथि अनुसन्धान
वीरगंज विश्वविद्यालयका लागि उठेको रकममाथि अनुसन्धान वीरगंज सिटी
खेलकुद
एनपीएलमा जनकपुरको विजयी सुरुवात, काठमाडौं ८ विकेटले पराजित
एनपीएलमा जनकपुरको विजयी सुरुवात, काठमाडौं ८ विकेटले पराजित वीरगंज सिटी
जनकपुरका बलर चम्किँदा काठमान्डु ११५ रनमै समेटियो
जनकपुरका बलर चम्किँदा काठमान्डु ११५ रनमै समेटियो वीरगंज सिटी
जनगुनासो
पैसाको बलमा होइन, विचार र योजनाका आधारमा राजनीतिमा आएकी छु : अदीती शाह (मेयर, प्रत्याशी) बहुदरमाई नगरपालिका
पैसाको बलमा होइन, विचार र योजनाका आधारमा राजनीतिमा आएकी छु : अदीती शाह (मेयर, प्रत्याशी) बहुदरमाई नगरपालिका वीरगंज सिटी
समाजसेवा र शिक्षणसँगै महिलालाई आत्मनिर्भर बनाउँदै कौशल्या सत्यालको ब्युटिसियन यात्रा | जन गुनासो |
समाजसेवा र शिक्षणसँगै महिलालाई आत्मनिर्भर बनाउँदै कौशल्या सत्यालको ब्युटिसियन यात्रा | जन गुनासो | वीरगंज सिटी
मनोरञ्जन
टाइगर श्राफको गाडीमा गोली प्रहार : तीन राज्यबाट १० जना सन्दिग्ध पक्राउ
टाइगर श्राफको गाडीमा गोली प्रहार : तीन राज्यबाट १० जना सन्दिग्ध पक्राउ वीरगंज सिटी
खल्तीमा ३०० रुपैयाँ, आँखामा हिरो बन्ने सपना : यशको संघर्षपूर्ण यात्रा
खल्तीमा ३०० रुपैयाँ, आँखामा हिरो बन्ने सपना : यशको संघर्षपूर्ण यात्रा वीरगंज सिटी
सम्पर्क गर्नुहोस्

वीरगंज मिडिया एजेन्सी

वीरगंज - १२ पर्सा, नेपाल
सम्पर्क : 9811107387
इमेलः [email protected],
[email protected]

विज्ञापनका लागि

एम.डी. मल्लीक
सम्पर्क: +977 - 9855084786
इमेलः [email protected]
हाम्रो टिम
जियालाल साह प्रकाशक / सम्पादक
अजय पजियार भिडियाे सम्पादक
सतेन्द्र यादव संवाददाता
निराजन साह संवाददाता
संदिप यादव संवाददाता, बारा
Like us on Facebook
वीरगंज सिटी
© 2026 Birgunj City News. All Rights Reserved. Site by: SoftNEP