शीर्ष नेभिगेसन
  • गृहपृष्ठ
  • हाम्रो बारेमा
    • हाम्रो बारेमा
    • पृष्ठभूमि
    • विज्ञापन
    • हाम्रो टिम
  • सम्पर्क
मुख्य नेभिगेसन
  • गृहपृष्ठ
  • समाचार
    • स्थानीय
    • मुख्य खबर
    • प्रदेश
    • स्वास्थ्य
    • राष्ट्रिय
    • समाज
    • अर्थ बाणिज्य
    • सूचना प्रविधि
    • शिक्षा
    • खेलकुद
  • हामीलाई भन्नुछ
  • विशेष
    • विशेष खोज
    • वीरगंज विशेष
    • नागरिकता किर्ते
    • नेता गिरी
  • भिडियो रिपोर्ट
  • उद्यमी मञ्च
  • जनगुनासो
  • ग्यालरी
    • फोटो स्टोरी
    • भिडियो
  • विविध
    • चुनाव विशेष
    • राजनीति
    • अन्तरवार्ता
    • लेख/विचार
    • मनोरञ्जन
    • सम्पादकीय
    • अन्तराष्ट्रिय
    • रोचक
    • विश्व
    • धर्म संस्कृति
    • साहित्य
  • गृहपृष्ठ
  • हाम्रो बारेमा
    • हाम्रो बारेमा
    • पृष्ठभूमि
    • विज्ञापन
    • हाम्रो टिम
  • सम्पर्क
वीरगंज सिटी
  • गृहपृष्ठ
  • समाचार
    • स्थानीय
    • मुख्य खबर
    • प्रदेश
    • स्वास्थ्य
    • राष्ट्रिय
    • समाज
    • अर्थ बाणिज्य
    • सूचना प्रविधि
    • शिक्षा
    • खेलकुद
  • हामीलाई भन्नुछ
  • विशेष
    • विशेष खोज
    • वीरगंज विशेष
    • नागरिकता किर्ते
    • नेता गिरी
  • भिडियो रिपोर्ट
  • उद्यमी मञ्च
  • जनगुनासो
  • ग्यालरी
    • फोटो स्टोरी
    • भिडियो
  • विविध
    • चुनाव विशेष
    • राजनीति
    • अन्तरवार्ता
    • लेख/विचार
    • मनोरञ्जन
    • सम्पादकीय
    • अन्तराष्ट्रिय
    • रोचक
    • विश्व
    • धर्म संस्कृति
    • साहित्य
  • ट्रेन्डिङ
  • #प्रहरी पक्राउ
  • #उपेन्द्र प्रसाद यादव
  • #प्रमोद जयसवाल
  • #बैंकिङ कसूर
  • #अनधिकृत रकम ट्रान्सफर
  • #डिजिटल बैंकिङ
  • #बैंकिङ ठगी
  • #बैंक खाता ह्याक
  • #मोबाइल बैंकिङ
यहाँ खोज्नुहोस्
your add here your add here
प्रदेश
  • गृहपृष्ठ
  • प्रदेश
  • निर्माण कम्पनीविरुद्ध जितपुरसिमरा उपमहानगरपालिकाको कडा कदम : २३ ठेक्का सम्झौता तोड्ने प्रक्रिया सुरु
निर्माण कम्पनीविरुद्ध जितपुरसिमरा उपमहानगरपालिकाको कडा कदम : २३ ठेक्का सम्झौता तोड्ने प्रक्रिया सुरु
वीरगंज सिटी
वीरगंज सिटी बुधबार, वैशाख २३, २०८३
A1 Beakery Add A1 Beakery Add

विकास निर्माणका योजनामा लापरबाही गर्दै काम अलपत्र पार्ने निर्माण कम्पनीविरुद्ध जितपुरसिमरा उपमहानगरपालिका ले कडा कदम चाल्ने भएको छ ।

उपमहानगरपालिकाले २३ वटा निर्माण कम्पनीसँग गरिएको ठेक्का सम्झौता तोड्ने प्रक्रिया औपचारिक रूपमा अघि बढाएको जनाएको छ ।नगरपालिकाका अनुसार पटक–पटक निर्देशन दिँदा पनि बेवास्ता गर्दै तोकिएको समयसीमाभित्र काम सम्पन्न नगर्ने, गुणस्तरहीन निर्माण गर्ने तथा उल्लेख्य प्रगति नै नदेखाउने प्रवृत्ति बढेपछि यस्तो निर्णय लिनुपरेको हो ।

आर्थिक वर्ष २०७७/०७८ देखि २०८१/०८२ सम्मका विभिन्न योजनामा सम्झौता भए पनि धेरै काम अझै अधुरै अवस्थामा रहेका छन्।

केही कम्पनीले अग्रिम भुक्तानी लिएर काम नै सुरु नगरेको, कतिपयले आधामै काम छाडेको र धेरैले परियोजनाप्रति जिम्मेवारी नदेखाएको उपमहानगरपालिकाको निष्कर्ष छ ।

Add Sarwotam HospitalAdd Sarwotam Hospital

यसैबीच, सम्बन्धित कम्पनीलाई १५ दिनभित्र स्पष्ट कार्ययोजना सहित उपस्थित हुन निर्देशन दिइएको छ। संशोधित कार्यतालिका, स्रोत–साधन परिचालनको विवरण र काम सम्पन्न गर्ने प्रतिबद्धता पेश गर्न भनिएको छ । साथै, “ठेक्का किन नतोड्ने?” भन्ने आधारसहित स्पष्टीकरणसमेत माग गरिएको छ ।

निर्धारित समयभित्र सन्तोषजनक जवाफ नआएमा सार्वजनिक खरिद ऐन, २०६३ को दफा ५९ तथा सार्वजनिक खरिद नियमावली, २०६४ अनुसार ठेक्का रद्द गरिने, कालोसूचीमा राखिने, जमानत जफत गरिने र बाँकी कामको खर्च असुल गरिने चेतावनी दिइएको छ ।

कारबाहीको दायरामा सम्राट निर्माण सेवा, प्रतिक्षा निर्माण सेवा, बब्लु कन्स्ट्रक्सन, एच.पी. निर्माण सेवा, शिव निर्माण सेवा, ॐ बृहस्पति निर्माण सेवा, एस एण्ड बि कन्स्ट्रक्सन, श्री राम कन्स्ट्रक्सन, शिवा निर्माण सेवा, एन के कन्स्ट्रक्सन, धिरज निर्माण सेवा, संकट मोचन निर्माण सेवा, समिर कन्स्ट्रक्सन, एन.टि. बारा कन्स्ट्रक्सन, एन.एन. कन्स्ट्रक्सन, डि.एण्ड डि कन्स्ट्रक्सन, प्रतिभा निर्माण सेवा, झुन झुन कन्स्ट्रक्सन, रञ्जीत कन्स्ट्रक्सन एण्ड सप्लायर्सलगायत कम्पनीहरू रहेका छन् ।

उपमहानगरपालिकाले निर्माण कार्यमा उत्तरदायित्व र पारदर्शिता कायम गर्न यस्तो कदम चालिएको जनाएको छ । साथै, आगामी दिनमा विकास आयोजनाहरू समयमै र गुणस्तरीय रूपमा सम्पन्न गराउन कडाइका साथ अनुगमन गरिने समेत स्पष्ट पारिएको छ ।

भिडियाे सामाग्री

 

 


प्रकाशित मिति: बुधबार, वैशाख २३, २०८३  ११:४८
#नेपाल समाचार #पूर्वाधार विकास #बारा समाचार #सार्वजनिक खरिद ऐन #गुणस्तरहीन निर्माण #ठेकेदार लापरवाही #जितपुरसिमरा उपमहानगरपालिका #ठेक्का सम्झौता रद्द #निर्माण कम्पनी कारबाही #विकास योजना अलपत्र
वीरगंज सिटीमा प्रकाशित सामग्रीबारे कुनै पनि प्रतिक्रिया, सल्लाह–सुझाव वा कुनै सामग्री प्रकाशित गराउनुपरेमा [email protected] वा [email protected] मा पठाउन सक्नुहुनेछ।
Leo Gas Bara Leo Gas Bara
Be Natural Icecream Be Natural Icecream
Follow Us
Follow Us Birgunj City
थप प्रदेश
मधेशमा वित्तीय सुधारदेखि बाढी–डुबानसम्म : ३ करोड ५० लाखको गाडी खरिददेखि धानबालीमा रोग र लागूऔषध पक्राउसम्म | मधेशमा आज | Top 10 Madhesh
मधेशमा वित्तीय सुधारदेखि बाढी–डुबानसम्म : ३ करोड ५० लाखको गाडी खरिददेखि धानबालीमा रोग र लागूऔषध पक्राउसम्म | मधेशमा आज | Top 10 Madhesh मंगलबार, असोज १३, २०८३
मधेश सरकार खर्च कटौतीमा, भीभीआईपीका लागि साढे ३ करोडको गाडी खरिद प्रक्रिया अघि
मधेश सरकार खर्च कटौतीमा, भीभीआईपीका लागि साढे ३ करोडको गाडी खरिद प्रक्रिया अघि सोमबार, असोज १२, २०८३
मधेश प्रदेशको सार्वजनिक वित्त व्यवस्थापन थप पारदर्शी र जवाफदेही बनाउने मुख्यमन्त्री यादवको प्रतिबद्धता
मधेश प्रदेशको सार्वजनिक वित्त व्यवस्थापन थप पारदर्शी र जवाफदेही बनाउने मुख्यमन्त्री यादवको प्रतिबद्धता सोमबार, असोज १२, २०८३
बिटौरी तिरेको भन्दै सरकारी जग्गामा निजी अधिकार दाबी गर्न नमिल्ने
बिटौरी तिरेको भन्दै सरकारी जग्गामा निजी अधिकार दाबी गर्न नमिल्ने सोमबार, असोज १२, २०८३
प्रमुख प्रशासकीय अधिकृत नआएपछि भंगहा नगरपालिकामा मेयरले लगाए ताला
प्रमुख प्रशासकीय अधिकृत नआएपछि भंगहा नगरपालिकामा मेयरले लगाए ताला सोमबार, असोज १२, २०८३
लागूऔषध ओसारपसारको आरोपमा एक जना पक्राउ
लागूऔषध ओसारपसारको आरोपमा एक जना पक्राउ सोमबार, असोज १२, २०८३
Multani Cream Add Multani Cream Add
Manakamana Health clinic Manakamana Health clinic
भिडियो रिपोर्ट
२३ वर्षदेखि अधुरै बीपी उद्यान : करोडौँ खर्च, निर्माणमा अझै अलमल ! | Birgunj's BP Park | Parsa (भिडियो सहित)
२३ वर्षदेखि अधुरै बीपी उद्यान : करोडौँ खर्च, निर्माणमा अझै अलमल ! | Birgunj's BP Park | Parsa (भिडियो सहित) जितेन्द्र साह
वीरगंजमा अस्पतालको संख्या बढे पनि गुणस्तरीय सेवामाथि प्रश्न (भिडियो सहित)
वीरगंजमा अस्पतालको संख्या बढे पनि गुणस्तरीय सेवामाथि प्रश्न (भिडियो सहित) वीरगंज सिटी
तराई–मधेशको पहिचान बनेको कुश्ती खेल उपेक्षाकाे कारण लोपोन्मुख अवस्थमा, खेल जाेगाउन आग्रह (भिडियाे रिपाेर्ट)
तराई–मधेशको पहिचान बनेको कुश्ती खेल उपेक्षाकाे कारण लोपोन्मुख अवस्थमा, खेल जाेगाउन आग्रह (भिडियाे रिपाेर्ट) जितेन्द्र साह
Titan Birgunj Titan Birgunj
समाज
गृहमन्त्रीको सचिवालयका सदस्यसँग सम्पर्क रहेको दाबी गर्दै गालीगलौज, एक पक्राउ
गृहमन्त्रीको सचिवालयका सदस्यसँग सम्पर्क रहेको दाबी गर्दै गालीगलौज, एक पक्राउ वीरगंज सिटी
नारायणी पुलमा अड्किएको क्रुजसिप निकाल्न तीन क्रेन परिचालन
नारायणी पुलमा अड्किएको क्रुजसिप निकाल्न तीन क्रेन परिचालन वीरगंज सिटी
Sunaulo Sajha Dhuwani Sewa Sunaulo Sajha Dhuwani Sewa
MN Press MN Press
स्थानीय
क्रियाशील युवा पत्रकार मञ्च नेपालको प्रमाणपत्र वितरण तथा सम्मान कार्यक्रम सम्पन्न
क्रियाशील युवा पत्रकार मञ्च नेपालको प्रमाणपत्र वितरण तथा सम्मान कार्यक्रम सम्पन्न वीरगंज सिटी
मनियारीमा वीरगंज लेडिज सर्कल–३ र कपडा बैंकद्वारा निःशुल्क कपडा वितरण
मनियारीमा वीरगंज लेडिज सर्कल–३ र कपडा बैंकद्वारा निःशुल्क कपडा वितरण वीरगंज सिटी
राजेशमान सिंहको नाम जबरा पक्राउ प्रकरणसँग जोडिएको भन्दै वीरगंज महानगर सचिवालयको आपत्ति
राजेशमान सिंहको नाम जबरा पक्राउ प्रकरणसँग जोडिएको भन्दै वीरगंज महानगर सचिवालयको आपत्ति वीरगंज सिटी
Dav Rb Kedia Ad Dav Rb Kedia Ad
विशेष खोज
तराई–मधेशको पहिचान बनेको कुश्ती खेल उपेक्षाकाे कारण लोपोन्मुख अवस्थमा, खेल जाेगाउन आग्रह (भिडियाे रिपाेर्ट)
तराई–मधेशको पहिचान बनेको कुश्ती खेल उपेक्षाकाे कारण लोपोन्मुख अवस्थमा, खेल जाेगाउन आग्रह (भिडियाे रिपाेर्ट) जितेन्द्र साह
व्यवस्थापन समितिका सदस्यले ठेक्का पाएपछि नेत्रविहिन विद्यार्थीहरु सडेगलेका खाना खान बाध्य, पौष्टिक आहारको अभावमा समस्या खेप्दै दृष्टिविहीन बालबालिका (भिडियाे सहित)
व्यवस्थापन समितिका सदस्यले ठेक्का पाएपछि नेत्रविहिन विद्यार्थीहरु सडेगलेका खाना खान बाध्य, पौष्टिक आहारको अभावमा समस्या खेप्दै दृष्टिविहीन बालबालिका (भिडियाे सहित) जितेन्द्र साह
सखुवा प्रसौनी गापा अध्यक्ष जसवन्त यादव पक्राउमा, पुर्वमन्त्री प्रमोद जैसवालका पूर्वस्वकीय सचिवको "आश्चर्यजनक भिडियोग्राफि"
सखुवा प्रसौनी गापा अध्यक्ष जसवन्त यादव पक्राउमा, पुर्वमन्त्री प्रमोद जैसवालका पूर्वस्वकीय सचिवको "आश्चर्यजनक भिडियोग्राफि" वीरगंज सिटी
हामीलाई भन्नुछ
आउँदो चुनावमा  तपाईं कस्तो उम्मेदवार रोज्न चाहनुहुन्छ ? नेता, योजनाकार कि काम गरेर परिणाम देखाउने व्यक्ति  ?
आउँदो चुनावमा तपाईं कस्तो उम्मेदवार रोज्न चाहनुहुन्छ ? नेता, योजनाकार कि काम गरेर परिणाम देखाउने व्यक्ति ? वीरगंज सिटी
मधेशी शहीद पार्क जीर्ण बन्दै, संरक्षणमा कसले ध्यान दिनुपर्ने हाे ?
मधेशी शहीद पार्क जीर्ण बन्दै, संरक्षणमा कसले ध्यान दिनुपर्ने हाे ? वीरगंज सिटी
उद्यमी मञ्च
उद्योग क्षेत्रको विकासका लागि तीनै तहका सरकारको साझा योजना आवश्यक: गजेन्द्र कुमार गुप्ता | Episode-6 | Interview |
उद्योग क्षेत्रको विकासका लागि तीनै तहका सरकारको साझा योजना आवश्यक: गजेन्द्र कुमार गुप्ता | Episode-6 | Interview | वीरगंज सिटी
वीरगंजको अर्थतन्त्र बाहिरबाट बलियो देखिए पनि भित्रभित्रै कमजोर बन्दैछ : दीपक खन्ना (सीए)
वीरगंजको अर्थतन्त्र बाहिरबाट बलियो देखिए पनि भित्रभित्रै कमजोर बन्दैछ : दीपक खन्ना (सीए) वीरगंज सिटी
नेपालमा ग्यासको अभाव हुँदैन, स्टक गर्न थालेपछि ग्यासको माग बढ्यो : ग्यास उद्योगी निर्मल खत्री
नेपालमा ग्यासको अभाव हुँदैन, स्टक गर्न थालेपछि ग्यासको माग बढ्यो : ग्यास उद्योगी निर्मल खत्री धनन्जय मिश्र
वीरगंज विशेष
वीरगंज विश्वविद्यालयका लागि उठेको रकममाथि अनुसन्धान
वीरगंज विश्वविद्यालयका लागि उठेको रकममाथि अनुसन्धान वीरगंज सिटी
अख्तियारबाट निलम्बित मेयर राजेशमान सिंहको मुद्दामा विशेष अदालतमा पेशी
अख्तियारबाट निलम्बित मेयर राजेशमान सिंहको मुद्दामा विशेष अदालतमा पेशी वीरगंज सिटी
‘आफ्नो सन्तान नभएकाले’ अस्पतालबाट नवजात शिशु चोरी गरेकाे खातुनकाे प्रारम्भिक बयान
‘आफ्नो सन्तान नभएकाले’ अस्पतालबाट नवजात शिशु चोरी गरेकाे खातुनकाे प्रारम्भिक बयान वीरगंज सिटी
खेलकुद
हङकङ सिक्सेसबाट नेपाल बाहिर, यसपटक नखेल्ने
हङकङ सिक्सेसबाट नेपाल बाहिर, यसपटक नखेल्ने वीरगंज सिटी
एनपीएलको रौनक बढाउँदै एक्सट्रिम, ७ टोलीका लागि ७ भव्य स्वागत गेट
एनपीएलको रौनक बढाउँदै एक्सट्रिम, ७ टोलीका लागि ७ भव्य स्वागत गेट वीरगंज सिटी
जनगुनासो
शिक्षिका हुनु भनेको केवल पढाउनु होइन, विद्यार्थीको भविष्य निर्माण गर्नु हो : बबिता श्रेष्ठ
शिक्षिका हुनु भनेको केवल पढाउनु होइन, विद्यार्थीको भविष्य निर्माण गर्नु हो : बबिता श्रेष्ठ निक्की नेपाली
जनगुनासोमा पशु अधिकारका कुरास स्थानीय सरकार जिम्मेवारीबाट पन्छिएको अधिकारकर्मी कोईरालाको आरोप (भिडियाे सहित)
जनगुनासोमा पशु अधिकारका कुरास स्थानीय सरकार जिम्मेवारीबाट पन्छिएको अधिकारकर्मी कोईरालाको आरोप (भिडियाे सहित) निक्की नेपाली
मनोरञ्जन
‘हनुमान अंश’ले रच्यो नयाँ कीर्तिमान, १५० करोड पार
‘हनुमान अंश’ले रच्यो नयाँ कीर्तिमान, १५० करोड पार वीरगंज सिटी
ठूलो अपेक्षाबीच ‘टक्सिक’को बक्स अफिस व्यापार कमजोर
ठूलो अपेक्षाबीच ‘टक्सिक’को बक्स अफिस व्यापार कमजोर वीरगंज सिटी
सम्पर्क गर्नुहोस्

वीरगंज मिडिया एजेन्सी

वीरगंज - १२ पर्सा, नेपाल
सम्पर्क : 9811107387
इमेलः [email protected],
[email protected]

विज्ञापनका लागि

एम.डी. मल्लीक
सम्पर्क: +977 - 9855084786
इमेलः [email protected]
हाम्रो टिम
जियालाल साह प्रकाशक / सम्पादक
अजय पजियार भिडियाे सम्पादक
सतेन्द्र यादव संवाददाता
निराजन साह संवाददाता
संदिप यादव संवाददाता, बारा
हामीलाई फेसबुकमा लाइक गर्नुहोस्
वीरगंज सिटी
© 2026 Birgunj City News. All Rights Reserved. Site by: SoftNEP