शीर्ष नेभिगेसन
  • गृहपृष्ठ
  • हाम्रो बारेमा
    • हाम्रो बारेमा
    • पृष्ठभूमि
    • विज्ञापन
    • हाम्रो टिम
  • सम्पर्क
मुख्य नेभिगेसन
  • गृहपृष्ठ
  • समाचार
    • स्थानीय
    • मुख्य खबर
    • प्रदेश
    • स्वास्थ्य
    • राष्ट्रिय
    • समाज
    • अर्थ बाणिज्य
    • सूचना प्रविधि
    • शिक्षा
    • खेलकुद
  • हामीलाई भन्नुछ
  • विशेष
    • विशेष खोज
    • वीरगंज विशेष
    • नागरिकता किर्ते
    • नेता गिरी
  • भिडियो रिपोर्ट
  • उद्यमी मञ्च
  • जनगुनासो
  • ग्यालरी
    • फोटो स्टोरी
    • भिडियो
  • विविध
    • राजनीति
    • अन्तरवार्ता
    • लेख/विचार
    • मनोरञ्जन
    • सम्पादकीय
    • धर्म संस्कृति
    • चुनाव विशेष
    • साहित्य
    • अन्तराष्ट्रिय
    • रोचक
    • विश्व
Dashain Banner
Dashain Banner
  • गृहपृष्ठ
  • हाम्रो बारेमा
    • हाम्रो बारेमा
    • पृष्ठभूमि
    • विज्ञापन
    • हाम्रो टिम
  • सम्पर्क
वीरगंज सिटी
  • गृहपृष्ठ
  • समाचार
    • स्थानीय
    • मुख्य खबर
    • प्रदेश
    • स्वास्थ्य
    • राष्ट्रिय
    • समाज
    • अर्थ बाणिज्य
    • सूचना प्रविधि
    • शिक्षा
    • खेलकुद
  • हामीलाई भन्नुछ
  • विशेष
    • विशेष खोज
    • वीरगंज विशेष
    • नागरिकता किर्ते
    • नेता गिरी
  • भिडियो रिपोर्ट
  • उद्यमी मञ्च
  • जनगुनासो
  • ग्यालरी
    • फोटो स्टोरी
    • भिडियो
  • विविध
    • राजनीति
    • अन्तरवार्ता
    • लेख/विचार
    • मनोरञ्जन
    • सम्पादकीय
    • धर्म संस्कृति
    • चुनाव विशेष
    • साहित्य
    • अन्तराष्ट्रिय
    • रोचक
    • विश्व
  • ट्रेन्डिङ
  • #वित्तीय अपराध
  • #कारागार चलान
  • #जिल्ला अदालत पर्सा
  • #उपेन्द्रकुमार साह
  • #सरकारी वकिल कार्यालय
  • #सागरकुमार साह
  • #२ अर्ब ३९ करोड
  • #शंकास्पद वित्तीय कारोबार
  • #धरौटीमा रिहा
यहाँ खोज्नुहोस्
your add here your add here
विशेष खोज
  • गृहपृष्ठ
  • विशेष खोज
  • विद्युतीय सवारीसाधनको बढ्दो आकर्षणका बीच भारतसँग १५ अर्बको पेट्रोलियम पाइपलाइन बनाउन सम्झौता, नेपालको ऊर्जा भविष्यको चुनौती
विद्युतीय सवारीसाधनको बढ्दो आकर्षणका बीच भारतसँग १५ अर्बको पेट्रोलियम पाइपलाइन बनाउन सम्झौता, नेपालको ऊर्जा भविष्यको चुनौती
जियालाल साह
जियालाल साह बिहीबार, असोज १७, २०८१
A1 Beakery Add A1 Beakery Add

भारत सरकारले बर्सेनी नेपालबाट विधुत भन्दा १६ औँ गुणा बढी पेट्रोलियम पदार्थ बेचेर कमाउँछ । भारतले वार्षिक रूपमा लगभग करिब २.८२ खर्ब नेपाली रुपैयाँ पेट्रोलियम पदार्थबाट फाइदा कमाउँछ । भने, नेपालले विधुत बेचेर १६ अर्ब ९३ करोड मात्रै कमाउँछ । 

नेपाल सरकारले भारतसँग १५ अर्ब रुपैयाँको लागतमा अमलेखगञ्ज–लोथर र सिलिगुडी–चारआली पेट्रोलियम पाइपलाइन निर्माण गर्न सम्झौतामा हस्ताक्षर गरेको छ ।

नेपालमा विद्युतीय गाडीको प्रयोगमा वृद्धि भइरहेको अवस्थामा पेट्रोलियम पदार्थका गाडीको लागि पाइपलाइन निर्माणको सम्झौता गरिनु सरकार आधुनिक युगका विद्युतीय गाडी भन्दा पेट्रोलियम पदार्थलाई बढावा दिने काम गरेको छ । यसको सोझो अर्थ हो आफ्नै उत्पादित विद्युतीयभन्दा पेट्रोलियम पदार्थमा बढ्ता विश्वास गर्नु वा भारतसँगको परनिर्भरतालाई बल दिनु । 

भारत सरकारले बर्सेनी नेपाललाई पेट्रोलियम पदार्थ बेचेर वार्षिक रूपमा लगभग करिब २.८२ खर्ब नेपाली रुपैयाँ फाइदा कमाउँछ । नेपालसँगको व्यापारमा, भारतका लागि पेट्रोलियम वस्तुहरूको निर्यात एक महत्त्वपूर्ण क्षेत्र हो, जसमा पेट्रोलियमको मूल्यले कुल व्यापारको ठूलो हिस्सा ओगटेको छ । यसले नेपालमा कच्चा तेल र अन्य पेट्रोलियम उत्पादनहरूको आपूर्ति स्थिरता प्रदान गर्दै भारतको अर्थतन्त्रमा महत्त्वपूर्ण योगदान पुर्याउँछ । सो योगदानलाई सदियौँसम्म दीर्घकालिक राखिरहन भारतकाे मनाेसाय देखिन्छ जसको फलस्वरुप नेपालमा विद्युतीय गाडी भन्दा पेट्रोलियम पदार्थको बढावा दिइदैछ । बजेट भाषण अगाडि बढावा दिने विभिन्न योजना सुनाइएको थियो । तर पेट्रोलियम पदार्थ भन्दा उत्ति सस्तो भने विद्युतीय गाडी हुन सकेको छैन् न त पर्याप्त चार्जिङ स्टेसन बन्न सकेको छ । भारतले इन्धनमा बेच्ने जतिकै नेपालबाट विद्युत खरिद गरिरहेको छ । नेपालका कतिपय मिडियाले नेपालले भारतलाई बेचेको विद्यु‍त‍्बाट कमाएको आम्दानीलाई बढाई चढाई लेख्ने गरेको देखिन्छ तर भारतबाट खरिद गरिएको पेट्रोलियम पदार्थका लागी तिरेको रकमको उति चर्चा गरिदैन । 

Add Sarwotam HospitalAdd Sarwotam Hospital

नेपाल सरकारले भारतलाई विद्युत् निर्यात गरेर आर्थिक वर्ष २०८०–०८१ मा १६ अर्ब ९३ करोड २६ लाख आम्दानी गरेको छ । जबकी पेट्रोलियम पदार्थबाट भारत सरकारले २.८२ खर्ब नेपाली रुपैयाँ फाइदा कमाउँछ । भन्नुकाे अर्थ नेपालमा विद्युतीय गाडी बढावा दिनु भारतको मनसाय देखिन्न । 

विश्वमा वातावरणीय सङ्कटलाई कम गर्न र टिकाउ ऊर्जा स्रोतको प्रयोगमा मद्दत गर्न यसका लागी विभिन्न योजनाहरू विश्वका देशहरूले ल्याइरहेका छन् । विद्युतीय गाडीहरू इन्धनको लागि आवश्यक पर्ने पेट्रोलियम पदार्थको प्रयोग घटाउने क्षमता राख्दछ, यसले गर्दा ग्रिनहाउस ग्यासको उत्सर्जनमा पनि कमी ल्याउँछ । 

अर्थव्यवस्थालाई दृष्टिगत गर्दा, विद्युतीय गाडीले दीर्घकालमा पेट्रोलियम पदार्थमा निर्भरता घटाउने र विदेशी मुद्रा खर्चलाई पनि कम गर्ने सम्भावनालाई बल पुगाउँछ भने, नेपालमा विद्युतीय गाडीको उपयोगले स्थानीय उत्पादन र इनोभेसनलाई पनि प्रोत्साहन गर्दछ । तर विद्युतमा प्रबल सम्भावना हुदाँ हुदैँ नेपाल सरकारले १५ अर्बको पेट्रोलियम पाइपलाइन निर्माणका लागी सम्झौता गरेको छ । भारतसँगको सम्झौतामा ११२ किलोमिटरको पाइपलाइन निर्माणले पेट्रोलियम आपूर्तिको सञ्जाललाई मजबुत बनाउन सहयोग गर्ने भएपनि, यसले विद्युतीय गाडीको भविष्यलाई चुनौती दिन सक्छ । एकातर्फ सरकारले ऊर्जा क्षेत्रमा बङ्गलादेशसँग समेत सहकार्य गर्न विभिन्न पहलहरु अगाडि बढाईदैछ भने अर्को तर्फ भारतबाट पेट्रोल लिएर विद्युत विक्रि गर्न अग्रसर भइरहेको छ । 

भारत सरकार आफैले २०३० सम्ममा सबै नयाँ सवारी साधनको एक तिहाइ विद्युतीय बनाउन लक्ष्य राखेको छ भने, फेम इंडिया योजना अन्तर्गत विद्युतीय गाडीको खरीदमा विभिन्न अनुदान दिने काम सुरु गरेको छ । यसका साथै उनले देशभर सार्वजनिक र निजी क्षेत्रलाई चार्जिङ स्टेश्न निर्माणका लागी लगानी गर्न प्रोत्साहन गरिरहेको छ । तर उहि भारतले भने नेपालमा १५ अर्ब रुपैयाँको लगानीमा पेट्रोलियम पदार्थलाई बढावा दिन पाइपलाईन बनाउन मदत गर्दैछ । 

विद्युतीय गाडीहरूको प्रयोगलाई प्रोत्साहित गर्न सरकारको नीति र योजनामा थप ध्यान दिनुपर्ने आवश्यकता छ। यदि विद्युतीय गाडीको प्रयोगमा वृद्धि गर्न र पेट्रोलियममा निर्भरता घटाउन सकियो भने, नेपालले वातावरणीय र आर्थिक दृष्टिले दीर्घकालिक फाइदा उठाउन सक्छ ।

नेपाल र भारतबीचको ऊर्जा सहकार्य महत्वपूर्ण छ, तर यसमा सन्तुलन र दूरदर्शिता आवश्यक छ । नेपालले विद्युत उत्पादनमा आफ्नो क्षमतालाई बढाउँदै गर्दा पेट्रोलियमको प्रयोगलाई सँगै विचार गर्नुपर्छ । र  सरकारले विद्युतीय गाडीको उपयोगलाई प्रोत्साहन गर्न विश्वको अपरिहार्यलाई नजरअन्दाज गर्नु हुन्न । 

सम्बिधत समाचार

Petrolium-Pipe-Line---Birgunj-City-News-1727951744.jpg

१५ अर्बकाे लाग्तमा अमलेखगञ्ज–लोथर र सिलिगुडी–चारआली पेट्रोलियम
इपलाइन निमार्ण गर्न भारतसँग सम्झौता


 


प्रकाशित मिति: बिहीबार, असोज १७, २०८१  १७:४५
#नेपाल सरकार #पेट्रोलियम पदार्थ #भारत सरकार #पेट्रोलियम पाइपलाइन #विद्युतीय सवारीसाध
वीरगंज सिटीमा प्रकाशित सामग्रीबारे कुनै पनि प्रतिक्रिया, सल्लाह–सुझाव वा कुनै सामग्री प्रकाशित गराउनुपरेमा [email protected] वा [email protected] मा पठाउन सक्नुहुनेछ।
Leo Gas Bara Leo Gas Bara
Be Natural Icecream Be Natural Icecream
Follow Us
Follow Us Birgunj City
थप विशेष खोज
पूर्वप्रधानन्यायाधीश चोलेन्द्रशमशेर जबरा पक्राउ, टेरामक्स र वीरगंजका मेयर राजेशमान सिंहको मुद्दाको सफाईअघि जबराको सक्रियतामाथि प्रश्न
पूर्वप्रधानन्यायाधीश चोलेन्द्रशमशेर जबरा पक्राउ, टेरामक्स र वीरगंजका मेयर राजेशमान सिंहको मुद्दाको सफाईअघि जबराको सक्रियतामाथि प्रश्न आइतबार, असोज ११, २०८३
प्रधानमन्त्री बालेन अमेरिका प्रस्थान
प्रधानमन्त्री बालेन अमेरिका प्रस्थान मंगलबार, असोज ६, २०८३
तराई–मधेशको पहिचान बनेको कुश्ती खेल उपेक्षाकाे कारण लोपोन्मुख अवस्थमा, खेल जाेगाउन आग्रह (भिडियाे रिपाेर्ट)
तराई–मधेशको पहिचान बनेको कुश्ती खेल उपेक्षाकाे कारण लोपोन्मुख अवस्थमा, खेल जाेगाउन आग्रह (भिडियाे रिपाेर्ट) आइतबार, असोज ४, २०८३
नागरिकता किर्ते प्रकरण : निलम्बित मेयर राजेशमान सिंहको मुद्दा साेमबार विशेष अदालतमा पेशी (भिडियाे सहित)
नागरिकता किर्ते प्रकरण : निलम्बित मेयर राजेशमान सिंहको मुद्दा साेमबार विशेष अदालतमा पेशी (भिडियाे सहित) आइतबार, भदौ २८, २०८३
सखुवा प्रसौनी गापा अध्यक्ष जसवन्त यादव पक्राउमा, पुर्वमन्त्री प्रमोद जैसवालका पूर्वस्वकीय सचिवको "आश्चर्यजनक भिडियोग्राफि"
सखुवा प्रसौनी गापा अध्यक्ष जसवन्त यादव पक्राउमा, पुर्वमन्त्री प्रमोद जैसवालका पूर्वस्वकीय सचिवको "आश्चर्यजनक भिडियोग्राफि" बुधबार, भदौ २४, २०८३
प्रधानमन्त्री शाह : ‘यतिबेला शरीर थाक्यो भन्दै विश्राम गर्ने छुट छैन’
प्रधानमन्त्री शाह : ‘यतिबेला शरीर थाक्यो भन्दै विश्राम गर्ने छुट छैन’ बुधबार, भदौ १७, २०८३
Multani Cream Add Multani Cream Add
Manakamana Health clinic Manakamana Health clinic
भिडियो रिपोर्ट
वीरगंज–११ मा सामान्य वर्षामै जलमग्न सडक, वडा अध्यक्षकै घर जाने बाटोमा पानीको निकास छैन
वीरगंज–११ मा सामान्य वर्षामै जलमग्न सडक, वडा अध्यक्षकै घर जाने बाटोमा पानीको निकास छैन वीरगंज सिटी
सुपौली प्रशासनको सेवा अस्तव्यस्त, एक महिनापछि प्रमुख पठाउन लागिएको जिप्रकाकाे दाबी | Supauli Parsa | (भिडियो रिपोर्ट)
सुपौली प्रशासनको सेवा अस्तव्यस्त, एक महिनापछि प्रमुख पठाउन लागिएको जिप्रकाकाे दाबी | Supauli Parsa | (भिडियो रिपोर्ट) वीरगंज सिटी
वीरगंजको सूर्या हस्पिटलमा सुत्केरीको दुवै मिर्गौला फेल, स्वास्थ्य मन्त्रालय र मेडिकल काउन्सिल मौन (भिडियाे रिपाेर्ट)
वीरगंजको सूर्या हस्पिटलमा सुत्केरीको दुवै मिर्गौला फेल, स्वास्थ्य मन्त्रालय र मेडिकल काउन्सिल मौन (भिडियाे रिपाेर्ट) वीरगंज सिटी
Titan Birgunj Titan Birgunj
समाज
प्याडमा लागुऔषध लुकाएर कारागार पुगेका दिदीबहिनी पक्राउ
प्याडमा लागुऔषध लुकाएर कारागार पुगेका दिदीबहिनी पक्राउ वीरगंज सिटी
भारत लैजाँदै गरेका हुम्लाका २५ बालबालिका बनबासा नाकाबाट उद्धार
भारत लैजाँदै गरेका हुम्लाका २५ बालबालिका बनबासा नाकाबाट उद्धार वीरगंज सिटी
Sunaulo Sajha Dhuwani Sewa Sunaulo Sajha Dhuwani Sewa
MN Press MN Press
स्थानीय
नेशनल मेडिकल कलेज आन्दोलनका अगुवा बसरुद्दिनको छोराको बहुभोजमा जेठा दाई जैनुदिनको परिवार अनुपस्थित
नेशनल मेडिकल कलेज आन्दोलनका अगुवा बसरुद्दिनको छोराको बहुभोजमा जेठा दाई जैनुदिनको परिवार अनुपस्थित वीरगंज सिटी
वीरगंजका परम्परागत दशैं मेलामा नवपुस्ताको आकर्षण घट्दै, संरक्षणमा चुनौती
वीरगंजका परम्परागत दशैं मेलामा नवपुस्ताको आकर्षण घट्दै, संरक्षणमा चुनौती वीरगंज सिटी
पर्साको मधुवनीमा नाला निर्माणले सडक अवरुद्ध, निर्माण सामग्री र मेसिन हटाउन स्थानीयको माग
पर्साको मधुवनीमा नाला निर्माणले सडक अवरुद्ध, निर्माण सामग्री र मेसिन हटाउन स्थानीयको माग वीरगंज सिटी
Dav Rb Kedia Ad Dav Rb Kedia Ad
विशेष खोज
वीरगंज–३१ र ३२ को चिडियाखाना बनेन पर्यटकीय गन्तव्य, सडक र पूर्वाधार अझै बेहाल
वीरगंज–३१ र ३२ को चिडियाखाना बनेन पर्यटकीय गन्तव्य, सडक र पूर्वाधार अझै बेहाल संजय यादव
तराई–मधेशको पहिचान बनेको कुश्ती खेल उपेक्षाकाे कारण लोपोन्मुख अवस्थमा, खेल जाेगाउन आग्रह (भिडियाे रिपाेर्ट)
तराई–मधेशको पहिचान बनेको कुश्ती खेल उपेक्षाकाे कारण लोपोन्मुख अवस्थमा, खेल जाेगाउन आग्रह (भिडियाे रिपाेर्ट) जितेन्द्र साह
व्यवस्थापन समितिका सदस्यले ठेक्का पाएपछि नेत्रविहिन विद्यार्थीहरु सडेगलेका खाना खान बाध्य, पौष्टिक आहारको अभावमा समस्या खेप्दै दृष्टिविहीन बालबालिका (भिडियाे सहित)
व्यवस्थापन समितिका सदस्यले ठेक्का पाएपछि नेत्रविहिन विद्यार्थीहरु सडेगलेका खाना खान बाध्य, पौष्टिक आहारको अभावमा समस्या खेप्दै दृष्टिविहीन बालबालिका (भिडियाे सहित) जितेन्द्र साह
हामीलाई भन्नुछ
सरकारले  विद्यालयमा लयाएकाे दिवा खाजा कार्यक्रम सञ्चालनमा छ त ?
सरकारले विद्यालयमा लयाएकाे दिवा खाजा कार्यक्रम सञ्चालनमा छ त ? वीरगंज सिटी
हरेक वर्ष उही समस्या, सामान्य वर्षामै वीरगंज केही स्थानका सडकमा पानी किन जम्छ ?
हरेक वर्ष उही समस्या, सामान्य वर्षामै वीरगंज केही स्थानका सडकमा पानी किन जम्छ ? वीरगंज सिटी
उद्यमी मञ्च
बजारमा तरलता अभावको प्रभाव : रियल इस्टेट क्षेत्र पनि अछुतो रहेन : प्रेम जातिया / घरजग्गा व्यवसाय ( रियल–इस्टेट )
बजारमा तरलता अभावको प्रभाव : रियल इस्टेट क्षेत्र पनि अछुतो रहेन : प्रेम जातिया / घरजग्गा व्यवसाय ( रियल–इस्टेट ) वीरगंज सिटी
अघोषित पत्रकारिता नै महासंघका लागि चुनौती, युट्युबरको भीडमा हराउँदैछ वास्तविक पत्रकारिता : रुपेश सिंह (अध्यक्ष) कलर्स टीभी, एफएम र सनसनी खबर Episode-8
अघोषित पत्रकारिता नै महासंघका लागि चुनौती, युट्युबरको भीडमा हराउँदैछ वास्तविक पत्रकारिता : रुपेश सिंह (अध्यक्ष) कलर्स टीभी, एफएम र सनसनी खबर Episode-8 वीरगंज सिटी
आइतबारको बिदा विद्यार्थीको भविष्यका लागि कत्तिको न्यायोचित?: आशमा सिंह यादव | Episode-7
आइतबारको बिदा विद्यार्थीको भविष्यका लागि कत्तिको न्यायोचित?: आशमा सिंह यादव | Episode-7 वीरगंज सिटी
वीरगंज विशेष
वीरगंज–३१ र ३२ को चिडियाखाना बनेन पर्यटकीय गन्तव्य, सडक र पूर्वाधार अझै बेहाल
वीरगंज–३१ र ३२ को चिडियाखाना बनेन पर्यटकीय गन्तव्य, सडक र पूर्वाधार अझै बेहाल संजय यादव
वीरगंज विश्वविद्यालयका लागि उठेको रकममाथि अनुसन्धान
वीरगंज विश्वविद्यालयका लागि उठेको रकममाथि अनुसन्धान वीरगंज सिटी
अख्तियारबाट निलम्बित मेयर राजेशमान सिंहको मुद्दामा विशेष अदालतमा पेशी
अख्तियारबाट निलम्बित मेयर राजेशमान सिंहको मुद्दामा विशेष अदालतमा पेशी वीरगंज सिटी
खेलकुद
पूर्वसांसद् विनिता कठायत दशौं राष्ट्रिय खेलकुदको मूल आयोजक समिति सदस्यमा नियुक्त
पूर्वसांसद् विनिता कठायत दशौं राष्ट्रिय खेलकुदको मूल आयोजक समिति सदस्यमा नियुक्त वीरगंज सिटी
जिराभवानी गोल्डकपमा वीरगंज सिटी विजयी घोषित, पेनाल्टीमा बकुलिया बाराले परवानीपुरलाई हरायो
जिराभवानी गोल्डकपमा वीरगंज सिटी विजयी घोषित, पेनाल्टीमा बकुलिया बाराले परवानीपुरलाई हरायो वीरगंज सिटी
जनगुनासो
समाजसेवा र शिक्षणसँगै महिलालाई आत्मनिर्भर बनाउँदै कौशल्या सत्यालको ब्युटिसियन यात्रा | जन गुनासो |
समाजसेवा र शिक्षणसँगै महिलालाई आत्मनिर्भर बनाउँदै कौशल्या सत्यालको ब्युटिसियन यात्रा | जन गुनासो | वीरगंज सिटी
शिक्षिका हुनु भनेको केवल पढाउनु होइन, विद्यार्थीको भविष्य निर्माण गर्नु हो : बबिता श्रेष्ठ
शिक्षिका हुनु भनेको केवल पढाउनु होइन, विद्यार्थीको भविष्य निर्माण गर्नु हो : बबिता श्रेष्ठ निक्की नेपाली
मनोरञ्जन
प्रकाश सपूत किन बन्न खोज्दैछन् शाहरुख खानजस्तै?
प्रकाश सपूत किन बन्न खोज्दैछन् शाहरुख खानजस्तै? वीरगंज सिटी
कुकुरप्रेमबारे पल शाहको खुलासा, भन्छन्– ‘डग लभर हुँ म’
कुकुरप्रेमबारे पल शाहको खुलासा, भन्छन्– ‘डग लभर हुँ म’ वीरगंज सिटी
सम्पर्क गर्नुहोस्

वीरगंज मिडिया एजेन्सी

वीरगंज - १२ पर्सा, नेपाल
सम्पर्क : 9811107387
इमेलः [email protected],
[email protected]

विज्ञापनका लागि

एम.डी. मल्लीक
सम्पर्क: +977 - 9855084786
इमेलः [email protected]
हाम्रो टिम
जियालाल साह प्रकाशक / सम्पादक
अजय पजियार भिडियाे सम्पादक
सतेन्द्र यादव संवाददाता
निराजन साह संवाददाता
संदिप यादव संवाददाता, बारा
Like us on Facebook
वीरगंज सिटी
© 2026 Birgunj City News. All Rights Reserved. Site by: SoftNEP