भारतमा चिकित्सा प्रवेश परीक्षा (नीट) को प्रश्नपत्र अाउट प्रकरणलाई लिएर सुरु भएको युवा आन्दोलनले नयाँ राजनीतिक बहस सिर्जना गरेको छ ।
सामाजिक सञ्जाल र अनलाइनमै सिमित रहेको उक्त आक्रोशले सामुहिक रुप लिएर अन्तत: सरकारलाई नै घुँडा टेकाइदिएको छ । नीटकाे नैतिक जिम्मेवारी लिँदै केन्द्रीय शिक्षामन्त्री धर्मेन्द्र प्रधानले राजीनामा दिएका छन् । भारतमा युवाहरुले यसको नैतिक जिम्मेवारी लिदैं प्रधानले राजीनामा दिनुपर्ने माग राखेका थिए । तर प्रधान र प्रधानमन्त्री नरेन्द्र मोदी दुबैले यस मागलाई बेवास्ता गर्दै अाएका थिए ।
सामाजिक सञ्जाल र अनलाइनमै सिमित रहेको उक्त आक्रोशले सामुहिक रुप लिएर अन्तत: सरकारलाई नै घुँडा टेकाइदिएको छ ।
विस्तृत भिडियाेमा ...