शीर्ष नेभिगेसन
  • गृहपृष्ठ
  • हाम्रो बारेमा
    • हाम्रो बारेमा
    • पृष्ठभूमि
    • विज्ञापन
    • हाम्रो टिम
  • सम्पर्क
मुख्य नेभिगेसन
  • गृहपृष्ठ
  • समाचार
    • स्थानीय
    • मुख्य खबर
    • प्रदेश
    • स्वास्थ्य
    • राष्ट्रिय
    • समाज
    • अर्थ बाणिज्य
    • सूचना प्रविधि
    • शिक्षा
    • खेलकुद
  • हामीलाई भन्नुछ
  • विशेष
    • विशेष खोज
    • वीरगंज विशेष
    • नागरिकता किर्ते
    • नेता गिरी
  • भिडियो रिपोर्ट
  • उद्यमी मञ्च
  • जनगुनासो
  • ग्यालरी
    • फोटो स्टोरी
    • भिडियो
  • विविध
    • राजनीति
    • अन्तरवार्ता
    • लेख/विचार
    • मनोरञ्जन
    • सम्पादकीय
    • धर्म संस्कृति
    • चुनाव विशेष
    • साहित्य
    • अन्तराष्ट्रिय
    • रोचक
    • विश्व
  • गृहपृष्ठ
  • हाम्रो बारेमा
    • हाम्रो बारेमा
    • पृष्ठभूमि
    • विज्ञापन
    • हाम्रो टिम
  • सम्पर्क
वीरगंज सिटी
  • गृहपृष्ठ
  • समाचार
    • स्थानीय
    • मुख्य खबर
    • प्रदेश
    • स्वास्थ्य
    • राष्ट्रिय
    • समाज
    • अर्थ बाणिज्य
    • सूचना प्रविधि
    • शिक्षा
    • खेलकुद
  • हामीलाई भन्नुछ
  • विशेष
    • विशेष खोज
    • वीरगंज विशेष
    • नागरिकता किर्ते
    • नेता गिरी
  • भिडियो रिपोर्ट
  • उद्यमी मञ्च
  • जनगुनासो
  • ग्यालरी
    • फोटो स्टोरी
    • भिडियो
  • विविध
    • राजनीति
    • अन्तरवार्ता
    • लेख/विचार
    • मनोरञ्जन
    • सम्पादकीय
    • धर्म संस्कृति
    • चुनाव विशेष
    • साहित्य
    • अन्तराष्ट्रिय
    • रोचक
    • विश्व
  • ट्रेन्डिङ
  • #कारागार चलान
  • #पर्सा प्रहरी
  • #सीआईबी
  • #सम्पत्ति शुद्धीकरण
  • #हुण्डी कारोबार
  • #धरौटीमा रिहा
  • #जिल्ला अदालत पर्सा
  • #संगठित अपराध
  • #वित्तीय अपराध
यहाँ खोज्नुहोस्
your add here your add here
स्थानीय
  • गृहपृष्ठ
  • स्थानीय
  • नारायणी अस्पताल विवाद : वार्ता गर्न गएका चिकित्सकले प्रजिअलाई २ मिनेटमा सरूवा गरिदिने र सांसदहरूलाई देखाईदिने भन्दै थर्काए, मृत्क परिवार तथा सर्वदलीय नेताहरू बैठक कुर्दाकुर्दै फर्किए
नारायणी अस्पताल विवाद : वार्ता गर्न गएका चिकित्सकले प्रजिअलाई २ मिनेटमा सरूवा गरिदिने र सांसदहरूलाई देखाईदिने भन्दै थर्काए, मृत्क परिवार तथा सर्वदलीय नेताहरू बैठक कुर्दाकुर्दै फर्किए
वीरगंज सिटी
वीरगंज सिटी मंगलबार, साउन १२, २०८३
A1 Beakery Add A1 Beakery Add

नारायणी अस्पताल विवाद समाधानका लागि पर्साका प्रमुख जिल्ला अधिकारी भाेला दहालले बाेलाईएकाे सर्वदलीय बैठकमा उपस्थित हुन गएका चिकित्सकहरूले उल्टै प्रजिअ र सांसदहरूलाई तथानाम भन्दै थर्काएका छन् ।

पर्साका प्रमुख जिल्ला अधिकारी भाेला दहालले जिल्ला प्रशासन कार्यालयमा अ‌ाएका चिकित्सकहरूलाई सर्वदलीय बैठकमा जान अग्रह गरेपनि चिकित्सकहरू भने नमानि विवाद गर्दै फर्केका छन् । प्रजिअ दहालले मेराे कार्यालयकाे जिम्मेवारी मलाई लिनुपर्छ तपाईंहरू कार्यरत अस्पतालमा मृत्युु भएको परिवारजनलाई तपाईहरूले किन चित बुझाउनु भएन् भन्दै छलफल गरेर समाधान निकाल्न बारम्बार अ‌ाग्रह गरेका थिए । प्रजिअ दहालकाे अ‌ाग्रह बेवास्ता गर्दै चिकित्सकहरूले हामीलाई परिवारका व्यक्ति वा सर्वदलीय बैठकसँग कुरा नै गर्नु छैन् भन्दै केही चिकित्सकहरू जङ्गिएका थिए ।

बैंठकमा सहभागीले बताए अनुसार  हेटौंडामा चिकित्सक पेशा मै कार्यरत नेपाल चिकित्सक संघकम केन्द्रीय सदस्य डा. अमित झा भन्ने व्यक्तिले प्रमुख जिल्ला अधिकारीलाई तथानाम सुनाएका थिए । उनले प्रजिअ दहाललाई सिसि क्यामरामा देखिएकालाई अहिलेसम्म किन नपक्रेकाे भन्दै दुई मिनेट मै सरूवा गरिदिन्छु भन्दै जङ्गिएका थिए । उनलेे तथानाम बाेल्दै याे बैठकमा हामी अ‌ाउन चाहेकाे थिएन् मेसुले किन बाेलाएकाे भन्दै जङ्गिएका थिए । झाले "मैले पटकपटक भनेको छु सिसि क्यामरामा देखिएकालाई पक्राउ गर्न तिनीहरूलाई नपक्रेर के गर्न खाेजेकाे" भन्दै प्रजिअ माथि पड्केका थिए ।

चिकित्सककाे मागको विषयमा केही कुरा नराखी सिसी क्यामरा हेरेर थुनदिनुस् भन्दै गर्दा पर्साका प्रहरी उपरीक्षक सुदिप राज पाठकले जसकाे मृत्यु भएको छ उसको बाबू काम क्रियामा बसेका छन् त्यसलाई पनि थुनदिने हाे भन्दै प्रतिप्रश्न गरेका थिए ।

त्यसपछि झाले तिनीहरूलाई नपक्रेर के गरेको नि अहिले सिडियाेले राजिनामा देअ‌ाेस् नभए १२ घण्टामा कहाँ फाल्छु थाहा हुदैन् भन्दै थर्काएकाे सहभागीले बताए ।

तथानाम बाेल्दै सिडियाेकाे राजिनामा समेत माग्दै हाेहल्ला गर्न थालेपछि प्रदेश सांसद रमेश पटेलले यसरी किन बाेल्नुभएकाे भन्दै प्रतिप्रश्न गरेका थिए, झाले उल्टै तपाई चुपनुस् तपाई जस्तो सांसद मेराे घरमा ३/३ वटा छन् भनेर प्रदेश सांसद रमेश पटेललाई थर्काएका थिए ।

Add Sarwotam HospitalAdd Sarwotam Hospital

त्यसपछि पर्सा क्षेत्र नम्बर २ का सांसद सुशील कानुले यसरी समस्या समाधान हुन्छ, मुल विषय सर्वदलीय बैठकको हाे मृत्कका परिवार, सेनाका प्रमुख, नेपाली कांग्रेस, एमाले लगायतका साथीहरू बसेका छन् छलफल गराैँ भनेका थिए । सांसद कानुलाई अर्को हड्डीका चिकित्सक डाक्टर राकेश यादवले मेराे घरपनि बहुदरमाई हाे, त्याे तपाईं कै क्षेत्र हाे म पनि देखाईदिन्छु भन्दै ति सांसद कानुलाई थर्काएकाे सहभागीले दाबी गरेको छ ।

प्रजिअ भाेला दहाल, संघिय सांसद कानु, प्रदेश सांसद पटेल लगायतले पटकपटक सर्वदलीय बैठकमा सहभागी हुन् अ‌ाह्वान गरेपनि बैठकमा बस्न नमानेपछि हाे हल्ला मचेकाे थियो । सहभागीहरू माथि नै  तथानाम बाेल्न थालेपछि प्रहरीले मृत्क परिवारजन लगायतसँग विवाद नहाेस् भन्दै चिकित्सकहरूलाई धकेल्दैबा हिर निकालिएकाे थियाे ।

डा. उदय नारायण सिंह, चिकित्सक संघका डा. मनाेज गुप्ता लगायतले हामीले अ‌ाेपिडि खाेल्दैनाैँ भन्दै बाहिरीएका थिए । भित्र बैठक कक्षमा मृत्क परिवारजन, सर्वदलीय नेताहरू बैठक कुर्दाकुर्दै निष्कर्ष विहिन सकिएको छ ।

बाहिर निस्कदै गर्दा चिकित्सकहरूले भने प्रहरी प्रशासनले थुनेर माेबाईल खाेसेकाे, कुटपिट समेत गरेको अ‌ाराेप लगाएका छन् ।

घटनामा खुलेजस्तै नेपाल चिकित्सक संघले विज्ञप्ति मार्फत प्रहरी प्रमुखहरू राजिनामा मागेको छ  ।

प्रकाशित मिति: मंगलबार, साउन १२, २०८३  ०१:३५
#जिल्ला प्रशासन कार्यालय पर्सा #पर्सा #वीरगञ्ज #नेपाल समाचार #चिकित्सक आन्दोलन #पर्सा समाचार #अस्पताल विवाद #प्रशासन #चिकित्सक #वीरगञ्ज समाचार
वीरगंज सिटीमा प्रकाशित सामग्रीबारे कुनै पनि प्रतिक्रिया, सल्लाह–सुझाव वा कुनै सामग्री प्रकाशित गराउनुपरेमा [email protected] वा [email protected] मा पठाउन सक्नुहुनेछ।
Leo Gas Bara Leo Gas Bara
Be Natural Icecream Be Natural Icecream
Follow Us
Follow Us Birgunj City
थप स्थानीय
कैलाश होटल कुटपिट प्रकरण : अंकित जालानमाथि आक्रमण र मोबाइल फुटाइएको भिडियोमा कैद (भिडियो रिपोर्ट सहित)
कैलाश होटल कुटपिट प्रकरण : अंकित जालानमाथि आक्रमण र मोबाइल फुटाइएको भिडियोमा कैद (भिडियो रिपोर्ट सहित) बुधबार, कात्तिक ११, २०८३
सखुवा प्रसौनी गापा अध्यक्ष जसवन्त यादव पक्राउमा, पुर्वमन्त्री प्रमोद जैसवालका पूर्वस्वकीय सचिवको "आश्चर्यजनक भिडियोग्राफि"
सखुवा प्रसौनी गापा अध्यक्ष जसवन्त यादव पक्राउमा, पुर्वमन्त्री प्रमोद जैसवालका पूर्वस्वकीय सचिवको "आश्चर्यजनक भिडियोग्राफि" बुधबार, भदौ २४, २०८३
सरकारी गाडीसहित क्लार्ककाे क्यासिनो पुगेका सखुवाप्रसौनीका अध्यक्ष जसवन्त यादव सहित ८ जना पक्राउ
सरकारी गाडीसहित क्लार्ककाे क्यासिनो पुगेका सखुवाप्रसौनीका अध्यक्ष जसवन्त यादव सहित ८ जना पक्राउ आइतबार, भदौ २१, २०८३
ठगी मुद्दामा हरिनारायण रौनियारका छोरा बुहारी सहित चार जनाविरुद्ध पक्राउ पुर्जी जारी (भिडियाे सहित)
ठगी मुद्दामा हरिनारायण रौनियारका छोरा बुहारी सहित चार जनाविरुद्ध पक्राउ पुर्जी जारी (भिडियाे सहित) बिहीबार, भदौ ११, २०८३
मेयर राजेशमान सिंहको पेशीमा जाहेरीकर्तालाई झिकाउने विशेष अदालतको आदेश
मेयर राजेशमान सिंहको पेशीमा जाहेरीकर्तालाई झिकाउने विशेष अदालतको आदेश सोमबार, भदौ ८, २०८३
राजेशमान सिंहको मुद्दामा साक्षी बुझ्ने विशेष अदालतको आदेश
राजेशमान सिंहको मुद्दामा साक्षी बुझ्ने विशेष अदालतको आदेश सोमबार, भदौ १, २०८३
Multani Cream Add Multani Cream Add
Manakamana Health clinic Manakamana Health clinic
भिडियो रिपोर्ट
वीरगंज–२२ मा छत्र बाबा मन्दिरको जग्गा २० वर्षदेखि अलपत्र, व्यवस्थापनमा बेवास्ता (भिडियो रिपोर्ट सहित)
वीरगंज–२२ मा छत्र बाबा मन्दिरको जग्गा २० वर्षदेखि अलपत्र, व्यवस्थापनमा बेवास्ता (भिडियो रिपोर्ट सहित) वीरगंज सिटी
कैलाश होटल कुटपिट प्रकरण : अंकित जालानमाथि आक्रमण र मोबाइल फुटाइएको भिडियोमा कैद (भिडियो रिपोर्ट सहित)
कैलाश होटल कुटपिट प्रकरण : अंकित जालानमाथि आक्रमण र मोबाइल फुटाइएको भिडियोमा कैद (भिडियो रिपोर्ट सहित) वीरगंज सिटी
वीरगंज–२५ सिर्सियाको मुख्य सडक १० वर्षदेखि अलपत्र, स्थानीय आक्रोशित
वीरगंज–२५ सिर्सियाको मुख्य सडक १० वर्षदेखि अलपत्र, स्थानीय आक्रोशित संजय यादव
Titan Birgunj Titan Birgunj
समाज
अन्तिम संस्कार गरेर बीमा रकमसमेत बुझिसकेपछि जिउँदै फर्किए पदमबहादुर
अन्तिम संस्कार गरेर बीमा रकमसमेत बुझिसकेपछि जिउँदै फर्किए पदमबहादुर वीरगंज सिटी
भिसा दुरुपयोगको आरोपमा क्रिश्चियन मिशनका लागि शिविर चलाउने १० विदेशी पक्राउ
भिसा दुरुपयोगको आरोपमा क्रिश्चियन मिशनका लागि शिविर चलाउने १० विदेशी पक्राउ वीरगंज सिटी
Sunaulo Sajha Dhuwani Sewa Sunaulo Sajha Dhuwani Sewa
MN Press MN Press
स्थानीय
वीरगंजमा अव्यवस्थित थोक बजार हटाउन २१ दिनको समयसीमा,  छपकैयामा सर्न महानगरको निर्देशन
वीरगंजमा अव्यवस्थित थोक बजार हटाउन २१ दिनको समयसीमा, छपकैयामा सर्न महानगरको निर्देशन वीरगंज सिटी
कैलाश होटल कुटपिट प्रकरण : पीडितको जाहेरीमा लुटपाट तथा अपहरणको आरोप, प्रहरीले अभद्र व्यवहारमा अनुसन्धान गर्दै (भिडियो रिपोर्ट सहित)
कैलाश होटल कुटपिट प्रकरण : पीडितको जाहेरीमा लुटपाट तथा अपहरणको आरोप, प्रहरीले अभद्र व्यवहारमा अनुसन्धान गर्दै (भिडियो रिपोर्ट सहित) वीरगंज सिटी
गादीमाई साझेदारी वनको तेस्रो साधारण सभा सम्पन्न, छठपछि १० हजार फलफूलका बिरुवा बाँड्ने अध्यक्ष गद्दीको घोषणा (तस्बिरहरू)
गादीमाई साझेदारी वनको तेस्रो साधारण सभा सम्पन्न, छठपछि १० हजार फलफूलका बिरुवा बाँड्ने अध्यक्ष गद्दीको घोषणा (तस्बिरहरू) वीरगंज सिटी
Dav Rb Kedia Ad Dav Rb Kedia Ad
विशेष खोज
६ करोड रुपैयाँ र जग्गा गुमाएको वीरगंज–२२ का सीताराम कुर्मीको परिवारको आरोप, न्यायका लागि अदालतमा मुद्दा
६ करोड रुपैयाँ र जग्गा गुमाएको वीरगंज–२२ का सीताराम कुर्मीको परिवारको आरोप, न्यायका लागि अदालतमा मुद्दा वीरगंज सिटी
पर्साका स्थानीय तहमा इन्धनको ब्रम्हलुट : न लगबुक, न मापदण्डस जनताको करबाट करोडौँको तेल ‘पानीसरह’ स्वाहा
पर्साका स्थानीय तहमा इन्धनको ब्रम्हलुट : न लगबुक, न मापदण्डस जनताको करबाट करोडौँको तेल ‘पानीसरह’ स्वाहा आरोहन साह
वीरगंज–३१ र ३२ को चिडियाखाना बनेन पर्यटकीय गन्तव्य, सडक र पूर्वाधार अझै बेहाल
वीरगंज–३१ र ३२ को चिडियाखाना बनेन पर्यटकीय गन्तव्य, सडक र पूर्वाधार अझै बेहाल संजय यादव
हामीलाई भन्नुछ
सडकमा भएका खाल्डाखुल्डी र हिलाम्मे अवस्थाका कारण दैनिक आवागमनमा कस्ता समस्या भोग्नुपरेको छ ?
सडकमा भएका खाल्डाखुल्डी र हिलाम्मे अवस्थाका कारण दैनिक आवागमनमा कस्ता समस्या भोग्नुपरेको छ ? वीरगंज सिटी
भुटनदेवी मन्दिर परिसरमा सरसफाइ र खानेपानीको अवस्था कस्तो छ ? भक्तजनका गुनासा सम्बोधन गर्न सम्बन्धित निकायले के गरिरहेका छन् ?
भुटनदेवी मन्दिर परिसरमा सरसफाइ र खानेपानीको अवस्था कस्तो छ ? भक्तजनका गुनासा सम्बोधन गर्न सम्बन्धित निकायले के गरिरहेका छन् ? वीरगंज सिटी
उद्यमी मञ्च
कृषिप्रधान देश भए पनि कृषकका समस्या बुझ्दैन सरकार : शेखर चौधरी, कृषि उद्यमी | Episode-8
कृषिप्रधान देश भए पनि कृषकका समस्या बुझ्दैन सरकार : शेखर चौधरी, कृषि उद्यमी | Episode-8 वीरगंज सिटी
नयाँ सरकारको कर नीतिमा के परिवर्तन? उद्यमीलाई कर विशेषज्ञ हृदयनारायण महतोको सुझाव | Episode-7
नयाँ सरकारको कर नीतिमा के परिवर्तन? उद्यमीलाई कर विशेषज्ञ हृदयनारायण महतोको सुझाव | Episode-7 वीरगंज सिटी
बजारमा तरलता अभावको प्रभाव : रियल इस्टेट क्षेत्र पनि अछुतो रहेन : प्रेम जातिया / घरजग्गा व्यवसाय ( रियल–इस्टेट )
बजारमा तरलता अभावको प्रभाव : रियल इस्टेट क्षेत्र पनि अछुतो रहेन : प्रेम जातिया / घरजग्गा व्यवसाय ( रियल–इस्टेट ) वीरगंज सिटी
वीरगंज विशेष
६ करोड रुपैयाँ र जग्गा गुमाएको वीरगंज–२२ का सीताराम कुर्मीको परिवारको आरोप, न्यायका लागि अदालतमा मुद्दा
६ करोड रुपैयाँ र जग्गा गुमाएको वीरगंज–२२ का सीताराम कुर्मीको परिवारको आरोप, न्यायका लागि अदालतमा मुद्दा वीरगंज सिटी
वीरगंज–३१ र ३२ को चिडियाखाना बनेन पर्यटकीय गन्तव्य, सडक र पूर्वाधार अझै बेहाल
वीरगंज–३१ र ३२ को चिडियाखाना बनेन पर्यटकीय गन्तव्य, सडक र पूर्वाधार अझै बेहाल संजय यादव
वीरगंज विश्वविद्यालयका लागि उठेको रकममाथि अनुसन्धान
वीरगंज विश्वविद्यालयका लागि उठेको रकममाथि अनुसन्धान वीरगंज सिटी
खेलकुद
एनपीएलमा जनकपुरको विजयी सुरुवात, काठमाडौं ८ विकेटले पराजित
एनपीएलमा जनकपुरको विजयी सुरुवात, काठमाडौं ८ विकेटले पराजित वीरगंज सिटी
जनकपुरका बलर चम्किँदा काठमान्डु ११५ रनमै समेटियो
जनकपुरका बलर चम्किँदा काठमान्डु ११५ रनमै समेटियो वीरगंज सिटी
जनगुनासो
पैसाको बलमा होइन, विचार र योजनाका आधारमा राजनीतिमा आएकी छु : अदीती शाह (मेयर, प्रत्याशी) बहुदरमाई नगरपालिका
पैसाको बलमा होइन, विचार र योजनाका आधारमा राजनीतिमा आएकी छु : अदीती शाह (मेयर, प्रत्याशी) बहुदरमाई नगरपालिका वीरगंज सिटी
समाजसेवा र शिक्षणसँगै महिलालाई आत्मनिर्भर बनाउँदै कौशल्या सत्यालको ब्युटिसियन यात्रा | जन गुनासो |
समाजसेवा र शिक्षणसँगै महिलालाई आत्मनिर्भर बनाउँदै कौशल्या सत्यालको ब्युटिसियन यात्रा | जन गुनासो | वीरगंज सिटी
मनोरञ्जन
टाइगर श्राफको गाडीमा गोली प्रहार : तीन राज्यबाट १० जना सन्दिग्ध पक्राउ
टाइगर श्राफको गाडीमा गोली प्रहार : तीन राज्यबाट १० जना सन्दिग्ध पक्राउ वीरगंज सिटी
खल्तीमा ३०० रुपैयाँ, आँखामा हिरो बन्ने सपना : यशको संघर्षपूर्ण यात्रा
खल्तीमा ३०० रुपैयाँ, आँखामा हिरो बन्ने सपना : यशको संघर्षपूर्ण यात्रा वीरगंज सिटी
सम्पर्क गर्नुहोस्

वीरगंज मिडिया एजेन्सी

वीरगंज - १२ पर्सा, नेपाल
सम्पर्क : 9811107387
इमेलः [email protected],
[email protected]

विज्ञापनका लागि

एम.डी. मल्लीक
सम्पर्क: +977 - 9855084786
इमेलः [email protected]
हाम्रो टिम
जियालाल साह प्रकाशक / सम्पादक
अजय पजियार भिडियाे सम्पादक
सतेन्द्र यादव संवाददाता
निराजन साह संवाददाता
संदिप यादव संवाददाता, बारा
Like us on Facebook
वीरगंज सिटी
© 2026 Birgunj City News. All Rights Reserved. Site by: SoftNEP