शीर्ष नेभिगेसन
  • गृहपृष्ठ
  • हाम्रो बारेमा
    • हाम्रो बारेमा
    • पृष्ठभूमि
    • विज्ञापन
    • हाम्रो टिम
  • सम्पर्क
मुख्य नेभिगेसन
  • गृहपृष्ठ
  • समाचार
    • स्थानीय
    • मुख्य खबर
    • प्रदेश
    • स्वास्थ्य
    • राष्ट्रिय
    • समाज
    • अर्थ बाणिज्य
    • सूचना प्रविधि
    • शिक्षा
    • खेलकुद
  • हामीलाई भन्नुछ
  • विशेष
    • विशेष खोज
    • वीरगंज विशेष
    • नागरिकता किर्ते
    • नेता गिरी
  • भिडियो रिपोर्ट
  • उद्यमी मञ्च
  • जनगुनासो
  • ग्यालरी
    • फोटो स्टोरी
    • भिडियो
  • विविध
    • चुनाव विशेष
    • राजनीति
    • अन्तरवार्ता
    • लेख/विचार
    • मनोरञ्जन
    • सम्पादकीय
    • अन्तराष्ट्रिय
    • रोचक
    • विश्व
    • धर्म संस्कृति
    • साहित्य
  • गृहपृष्ठ
  • हाम्रो बारेमा
    • हाम्रो बारेमा
    • पृष्ठभूमि
    • विज्ञापन
    • हाम्रो टिम
  • सम्पर्क
वीरगंज सिटी
  • गृहपृष्ठ
  • समाचार
    • स्थानीय
    • मुख्य खबर
    • प्रदेश
    • स्वास्थ्य
    • राष्ट्रिय
    • समाज
    • अर्थ बाणिज्य
    • सूचना प्रविधि
    • शिक्षा
    • खेलकुद
  • हामीलाई भन्नुछ
  • विशेष
    • विशेष खोज
    • वीरगंज विशेष
    • नागरिकता किर्ते
    • नेता गिरी
  • भिडियो रिपोर्ट
  • उद्यमी मञ्च
  • जनगुनासो
  • ग्यालरी
    • फोटो स्टोरी
    • भिडियो
  • विविध
    • चुनाव विशेष
    • राजनीति
    • अन्तरवार्ता
    • लेख/विचार
    • मनोरञ्जन
    • सम्पादकीय
    • अन्तराष्ट्रिय
    • रोचक
    • विश्व
    • धर्म संस्कृति
    • साहित्य
  • ट्रेन्डिङ
  • #सागरकुमार साह
  • #उपेन्द्रकुमार साह
  • #वित्तीय अपराध
  • #राहुलकुमार गुप्ता
  • #सरकारी वकिल कार्यालय
  • #सुरजकुमार
  • #शंकास्पद वित्तीय कारोबार
  • #२ अर्ब ३९ करोड
  • #डीएसपी राजु कार्की
यहाँ खोज्नुहोस्
your add here your add here
मनोरञ्जन
  • गृहपृष्ठ
  • मनोरञ्जन
  • सुनिता आहुजाको दाबी : गोविन्दा र कोमल विवाह गर्ने तयारीमा थिए
सुनिता आहुजाको दाबी : गोविन्दा र कोमल विवाह गर्ने तयारीमा थिए
वीरगंज सिटी
वीरगंज सिटी शुक्रबार, भदौ ५, २०८३
A1 Beakery Add A1 Beakery Add

बलिउड अभिनेता गोविन्दा र उनकी पत्नी सुनिता आहुजाको वैवाहिक सम्बन्धलाई लिएर चलिरहेको विवादले नयाँ मोड लिएको छ।

सुनिताले करिब दुई वर्षअघि दायर गरेको सम्बन्धविच्छेदको मुद्दा फिर्ता लिएपछि गोविन्दा र अभिनेत्री कोमल रानी स्वर्णकारबीच विवाहको योजना रहेको दाबी गरेकी छन्। 

भारतीय सञ्चारमाध्यम हिन्दुस्तान टाइम्सका अनुसार सुनिताले अभिनेत्री राखी सावन्तसँग फोन कुराकानी गर्दै आफूले सम्बन्धविच्छेदको मुद्दा फिर्ता लिनुको कारण खुलाएकी हुन्। समाचारअनुसार राखीले केही युट्युबरसँग कुरा गरिरहेका बेला सुनितासँग फोनमा कुराकानी गरेकी थिइन्।

सुनिताले आफूले सम्बन्धविच्छेदको निवेदन फिर्ता लिनुको कारण गोविन्दा र कोमल विवाह गर्ने योजनामा रहेको बताइन्। उनले कोमलसँग गोविन्दालाई सँगै देख्दा आफूलाई निकै दुःख लागेको पनि बताएकी छन्।

Add Sarwotam HospitalAdd Sarwotam Hospital

राखीले सुनितालाई आफ्नो आर्थिक अधिकार सुरक्षित गर्न सुझाव दिएकी थिइन्।

यसअघि गोविन्दा र कोमललाई विमानस्थलमा सँगै देखिएपछि उनीहरूको सम्बन्धबारे चर्चा चुलिएको थियो। त्यसपछि सुनिताले गोविन्दालाई कोमलको ‘सुगर ड्याडी’ भन्दै टिप्पणी गरेकी थिइन्।

गोविन्दाले भने सुनिताको अभिव्यक्तिप्रति असन्तुष्टि जनाउँदै सार्वजनिक रूपमा भाषा प्रयोग गर्दा सावधानी अपनाउन आग्रह गरेका थिए। 

सुनिता अगस्ट १९ (गत बुधबार) मा छोरा यशवर्धनसँग मुम्बईको बान्द्रा फेमिली कोर्ट पुगेकी थिइन्। गोविन्दाका व्यवस्थापक शशी सिन्हाले सुनिताले सम्बन्धविच्छेदको मुद्दा फिर्ता लिएको पुष्टि गरेका छन्। 

ल्अभिि
यसैबीच, गोविन्दा करिब सात वर्षपछि फिल्म (रूपा) मार्फत ठूलो पर्दामा फर्किने तयारीमा छन्। फिल्ममा कोमल रानी स्वर्णकार मुख्य अभिनेत्रीका रूपमा देखिँदैछिन् भने गोविन्दा फिल्मका निर्मातासमेत हुन्।


प्रकाशित मिति: शुक्रबार, भदौ ५, २०८३  १६:०८
वीरगंज सिटीमा प्रकाशित सामग्रीबारे कुनै पनि प्रतिक्रिया, सल्लाह–सुझाव वा कुनै सामग्री प्रकाशित गराउनुपरेमा [email protected] वा [email protected] मा पठाउन सक्नुहुनेछ।
Leo Gas Bara Leo Gas Bara
Be Natural Icecream Be Natural Icecream
Follow Us
Follow Us Birgunj City
थप मनोरञ्जन
गहवा माईको महिमा समेटिएको मनी सिंहको नयाँ भक्ति गीत ‘गहवा माई के जब होला सिंगार’ सार्वजनिक
गहवा माईको महिमा समेटिएको मनी सिंहको नयाँ भक्ति गीत ‘गहवा माई के जब होला सिंगार’ सार्वजनिक आइतबार, असोज १८, २०८३
‘हनुमान अंश’ले रच्यो नयाँ कीर्तिमान, १५० करोड पार
‘हनुमान अंश’ले रच्यो नयाँ कीर्तिमान, १५० करोड पार बिहीबार, भदौ २५, २०८३
ठूलो अपेक्षाबीच ‘टक्सिक’को बक्स अफिस व्यापार कमजोर
ठूलो अपेक्षाबीच ‘टक्सिक’को बक्स अफिस व्यापार कमजोर बुधबार, भदौ २४, २०८३
छोटु राज र शिल्पी राजको स्वरमा भोजपुरी गित ‘मंगिय सजादी खुन से’ सार्वजनिक
छोटु राज र शिल्पी राजको स्वरमा भोजपुरी गित ‘मंगिय सजादी खुन से’ सार्वजनिक बुधबार, भदौ २४, २०८३
‘बेहुली’को ट्रेलर सार्वजनिक, आम्दानीको ५ प्रतिशत प्रधानमन्त्री कोषमा सहयोग
‘बेहुली’को ट्रेलर सार्वजनिक, आम्दानीको ५ प्रतिशत प्रधानमन्त्री कोषमा सहयोग सोमबार, भदौ २२, २०८३
“पेन्सन पट्टा” को नयाँ गीत सार्वजनिक
“पेन्सन पट्टा” को नयाँ गीत सार्वजनिक सोमबार, भदौ २२, २०८३
Multani Cream Add Multani Cream Add
Manakamana Health clinic Manakamana Health clinic
भिडियो रिपोर्ट
वीरगंजको सूर्या हस्पिटलमा सुत्केरीको दुवै मिर्गौला फेल, स्वास्थ्य मन्त्रालय र मेडिकल काउन्सिल मौन (भिडियाे रिपाेर्ट)
वीरगंजको सूर्या हस्पिटलमा सुत्केरीको दुवै मिर्गौला फेल, स्वास्थ्य मन्त्रालय र मेडिकल काउन्सिल मौन (भिडियाे रिपाेर्ट) वीरगंज सिटी
२३ वर्षदेखि अधुरै बीपी उद्यान : करोडौँ खर्च, निर्माणमा अझै अलमल ! | Birgunj's BP Park | Parsa (भिडियो सहित)
२३ वर्षदेखि अधुरै बीपी उद्यान : करोडौँ खर्च, निर्माणमा अझै अलमल ! | Birgunj's BP Park | Parsa (भिडियो सहित) जितेन्द्र साह
वीरगंजमा अस्पतालको संख्या बढे पनि गुणस्तरीय सेवामाथि प्रश्न (भिडियो सहित)
वीरगंजमा अस्पतालको संख्या बढे पनि गुणस्तरीय सेवामाथि प्रश्न (भिडियो सहित) वीरगंज सिटी
Titan Birgunj Titan Birgunj
समाज
पेस्तोल र गोलीसहित नेपाल छिर्न खोज्ने भारतीय नागरिक पक्राउ
पेस्तोल र गोलीसहित नेपाल छिर्न खोज्ने भारतीय नागरिक पक्राउ वीरगंज सिटी
लागुऔषध खैरो हेरोइनसहित चार जना पक्राउ
लागुऔषध खैरो हेरोइनसहित चार जना पक्राउ वीरगंज सिटी
Sunaulo Sajha Dhuwani Sewa Sunaulo Sajha Dhuwani Sewa
MN Press MN Press
स्थानीय
जितिया पर्वको अवसरमा औराहा पञ्चगावामा दंगल कुस्ती प्रतियोगिता सुरु
जितिया पर्वको अवसरमा औराहा पञ्चगावामा दंगल कुस्ती प्रतियोगिता सुरु वीरगंज सिटी
ड्राइपोर्टका लागि अधिग्रहण गरिएको जग्गाको मुआब्जा माग्दै श्रीसियावासी धर्नामा
ड्राइपोर्टका लागि अधिग्रहण गरिएको जग्गाको मुआब्जा माग्दै श्रीसियावासी धर्नामा वीरगंज सिटी
भारतीय सवारी प्रवेशमा कडाइपछि दसौता–इनर्वामा स्थानीयको प्रदर्शन
भारतीय सवारी प्रवेशमा कडाइपछि दसौता–इनर्वामा स्थानीयको प्रदर्शन वीरगंज सिटी
Dav Rb Kedia Ad Dav Rb Kedia Ad
विशेष खोज
तराई–मधेशको पहिचान बनेको कुश्ती खेल उपेक्षाकाे कारण लोपोन्मुख अवस्थमा, खेल जाेगाउन आग्रह (भिडियाे रिपाेर्ट)
तराई–मधेशको पहिचान बनेको कुश्ती खेल उपेक्षाकाे कारण लोपोन्मुख अवस्थमा, खेल जाेगाउन आग्रह (भिडियाे रिपाेर्ट) जितेन्द्र साह
व्यवस्थापन समितिका सदस्यले ठेक्का पाएपछि नेत्रविहिन विद्यार्थीहरु सडेगलेका खाना खान बाध्य, पौष्टिक आहारको अभावमा समस्या खेप्दै दृष्टिविहीन बालबालिका (भिडियाे सहित)
व्यवस्थापन समितिका सदस्यले ठेक्का पाएपछि नेत्रविहिन विद्यार्थीहरु सडेगलेका खाना खान बाध्य, पौष्टिक आहारको अभावमा समस्या खेप्दै दृष्टिविहीन बालबालिका (भिडियाे सहित) जितेन्द्र साह
सखुवा प्रसौनी गापा अध्यक्ष जसवन्त यादव पक्राउमा, पुर्वमन्त्री प्रमोद जैसवालका पूर्वस्वकीय सचिवको "आश्चर्यजनक भिडियोग्राफि"
सखुवा प्रसौनी गापा अध्यक्ष जसवन्त यादव पक्राउमा, पुर्वमन्त्री प्रमोद जैसवालका पूर्वस्वकीय सचिवको "आश्चर्यजनक भिडियोग्राफि" वीरगंज सिटी
हामीलाई भन्नुछ
आफ्नै जग्गाको मुआब्जा माग्न प्रभावित जग्गाधनीहरू पटक–पटक आन्दोलन र धर्नामा बस्नुपर्ने अवस्था किन ?
आफ्नै जग्गाको मुआब्जा माग्न प्रभावित जग्गाधनीहरू पटक–पटक आन्दोलन र धर्नामा बस्नुपर्ने अवस्था किन ? वीरगंज सिटी
वीरगंज यातायात कार्यालयमा सेवाग्राहीलाई सहज सेवा कि अझै लाइन र सास्ती ?
वीरगंज यातायात कार्यालयमा सेवाग्राहीलाई सहज सेवा कि अझै लाइन र सास्ती ? वीरगंज सिटी
उद्यमी मञ्च
आइतबारको बिदा विद्यार्थीको भविष्यका लागि कत्तिको न्यायोचित?: आशमा सिंह यादव | Episode-7
आइतबारको बिदा विद्यार्थीको भविष्यका लागि कत्तिको न्यायोचित?: आशमा सिंह यादव | Episode-7 वीरगंज सिटी
उद्योग क्षेत्रको विकासका लागि तीनै तहका सरकारको साझा योजना आवश्यक: गजेन्द्र कुमार गुप्ता | Episode-6 | Interview |
उद्योग क्षेत्रको विकासका लागि तीनै तहका सरकारको साझा योजना आवश्यक: गजेन्द्र कुमार गुप्ता | Episode-6 | Interview | वीरगंज सिटी
वीरगंजको अर्थतन्त्र बाहिरबाट बलियो देखिए पनि भित्रभित्रै कमजोर बन्दैछ : दीपक खन्ना (सीए)
वीरगंजको अर्थतन्त्र बाहिरबाट बलियो देखिए पनि भित्रभित्रै कमजोर बन्दैछ : दीपक खन्ना (सीए) वीरगंज सिटी
वीरगंज विशेष
वीरगंज विश्वविद्यालयका लागि उठेको रकममाथि अनुसन्धान
वीरगंज विश्वविद्यालयका लागि उठेको रकममाथि अनुसन्धान वीरगंज सिटी
अख्तियारबाट निलम्बित मेयर राजेशमान सिंहको मुद्दामा विशेष अदालतमा पेशी
अख्तियारबाट निलम्बित मेयर राजेशमान सिंहको मुद्दामा विशेष अदालतमा पेशी वीरगंज सिटी
‘आफ्नो सन्तान नभएकाले’ अस्पतालबाट नवजात शिशु चोरी गरेकाे खातुनकाे प्रारम्भिक बयान
‘आफ्नो सन्तान नभएकाले’ अस्पतालबाट नवजात शिशु चोरी गरेकाे खातुनकाे प्रारम्भिक बयान वीरगंज सिटी
खेलकुद
जितिया पर्वको अवसरमा औराहा पञ्चगावामा दंगल कुस्ती प्रतियोगिता सुरु
जितिया पर्वको अवसरमा औराहा पञ्चगावामा दंगल कुस्ती प्रतियोगिता सुरु वीरगंज सिटी
नेपालको मुख्य लक्ष्य ओडीआई मान्यता जोगाउनु
नेपालको मुख्य लक्ष्य ओडीआई मान्यता जोगाउनु वीरगंज सिटी
जनगुनासो
समाजसेवा र शिक्षणसँगै महिलालाई आत्मनिर्भर बनाउँदै कौशल्या सत्यालको ब्युटिसियन यात्रा | जन गुनासो |
समाजसेवा र शिक्षणसँगै महिलालाई आत्मनिर्भर बनाउँदै कौशल्या सत्यालको ब्युटिसियन यात्रा | जन गुनासो | वीरगंज सिटी
शिक्षिका हुनु भनेको केवल पढाउनु होइन, विद्यार्थीको भविष्य निर्माण गर्नु हो : बबिता श्रेष्ठ
शिक्षिका हुनु भनेको केवल पढाउनु होइन, विद्यार्थीको भविष्य निर्माण गर्नु हो : बबिता श्रेष्ठ निक्की नेपाली
मनोरञ्जन
गहवा माईको महिमा समेटिएको मनी सिंहको नयाँ भक्ति गीत ‘गहवा माई के जब होला सिंगार’ सार्वजनिक
गहवा माईको महिमा समेटिएको मनी सिंहको नयाँ भक्ति गीत ‘गहवा माई के जब होला सिंगार’ सार्वजनिक वीरगंज सिटी
‘हनुमान अंश’ले रच्यो नयाँ कीर्तिमान, १५० करोड पार
‘हनुमान अंश’ले रच्यो नयाँ कीर्तिमान, १५० करोड पार वीरगंज सिटी
सम्पर्क गर्नुहोस्

वीरगंज मिडिया एजेन्सी

वीरगंज - १२ पर्सा, नेपाल
सम्पर्क : 9811107387
इमेलः [email protected],
[email protected]

विज्ञापनका लागि

एम.डी. मल्लीक
सम्पर्क: +977 - 9855084786
इमेलः [email protected]
हाम्रो टिम
जियालाल साह प्रकाशक / सम्पादक
अजय पजियार भिडियाे सम्पादक
सतेन्द्र यादव संवाददाता
निराजन साह संवाददाता
संदिप यादव संवाददाता, बारा
हामीलाई फेसबुकमा लाइक गर्नुहोस्
वीरगंज सिटी
© 2026 Birgunj City News. All Rights Reserved. Site by: SoftNEP