जिल्लामा शान्ति सुरक्षा कायम गर्ने जिम्मेवारी बोकेको जिल्ला प्रहरी कार्यालय अगाडि नै अव्यवस्थितले सर्वसाधारण सास्ती खेप्नुपरेको छ । सवारीसाधन र पैदल यात्रुलाई समेत असहज हुने अवस्थाले यहाँ आउने सेवाग्राहीदेखि सर्वसाधारणसम्मलाई समस्या भइरहेको छ । अाज हामीले यसै विषयमा विभिन्न सर्वसाधारणको प्रतिक्रिया लिएका छाैँ :