शीर्ष नेभिगेसन
  • गृहपृष्ठ
  • हाम्रो बारेमा
    • हाम्रो बारेमा
    • पृष्ठभूमि
    • विज्ञापन
    • हाम्रो टिम
  • सम्पर्क
मुख्य नेभिगेसन
  • गृहपृष्ठ
  • समाचार
    • स्थानीय
    • मुख्य खबर
    • प्रदेश
    • स्वास्थ्य
    • राष्ट्रिय
    • समाज
    • अर्थ बाणिज्य
    • सूचना प्रविधि
    • शिक्षा
    • खेलकुद
  • हामीलाई भन्नुछ
  • विशेष
    • विशेष खोज
    • वीरगंज विशेष
    • नागरिकता किर्ते
    • नेता गिरी
  • भिडियो रिपोर्ट
  • उद्यमी मञ्च
  • जनगुनासो
  • ग्यालरी
    • फोटो स्टोरी
    • भिडियो
  • विविध
    • चुनाव विशेष
    • राजनीति
    • अन्तरवार्ता
    • लेख/विचार
    • मनोरञ्जन
    • सम्पादकीय
    • अन्तराष्ट्रिय
    • रोचक
    • विश्व
    • धर्म संस्कृति
    • साहित्य
  • गृहपृष्ठ
  • हाम्रो बारेमा
    • हाम्रो बारेमा
    • पृष्ठभूमि
    • विज्ञापन
    • हाम्रो टिम
  • सम्पर्क
वीरगंज सिटी
  • गृहपृष्ठ
  • समाचार
    • स्थानीय
    • मुख्य खबर
    • प्रदेश
    • स्वास्थ्य
    • राष्ट्रिय
    • समाज
    • अर्थ बाणिज्य
    • सूचना प्रविधि
    • शिक्षा
    • खेलकुद
  • हामीलाई भन्नुछ
  • विशेष
    • विशेष खोज
    • वीरगंज विशेष
    • नागरिकता किर्ते
    • नेता गिरी
  • भिडियो रिपोर्ट
  • उद्यमी मञ्च
  • जनगुनासो
  • ग्यालरी
    • फोटो स्टोरी
    • भिडियो
  • विविध
    • चुनाव विशेष
    • राजनीति
    • अन्तरवार्ता
    • लेख/विचार
    • मनोरञ्जन
    • सम्पादकीय
    • अन्तराष्ट्रिय
    • रोचक
    • विश्व
    • धर्म संस्कृति
    • साहित्य
  • ट्रेन्डिङ
  • #राहुलकुमार गुप्ता
  • #शंकास्पद वित्तीय कारोबार
  • #२ अर्ब ३९ करोड
  • #उपेन्द्रकुमार साह
  • #वित्तीय अपराध
  • #सरकारी वकिल कार्यालय
  • #सागरकुमार साह
  • #सुरजकुमार
  • #डीएसपी राजु कार्की
यहाँ खोज्नुहोस्
your add here your add here
स्थानीय
  • गृहपृष्ठ
  • स्थानीय
  • भारतीय सवारी प्रवेशमा कडाइपछि दसौता–इनर्वामा स्थानीयको प्रदर्शन
भारतीय सवारी प्रवेशमा कडाइपछि दसौता–इनर्वामा स्थानीयको प्रदर्शन
वीरगंज सिटी
वीरगंज सिटी सोमबार, असोज १९, २०८३
A1 Beakery Add A1 Beakery Add

पर्साको जगरनाथपुर गाउँपालिका–२ स्थित दसौता–इनर्वा नाकामा भारतीय नम्बर प्लेटका चारपाङ्ग्रे सवारीसाधनको आवतजावतमा कडाइ गरिएपछि स्थानीय बासिन्दा आन्दोलित भएका छन्।

स्थानीयले सडक अवरुद्ध गर्दै चक्काजामसहित प्रदर्शन गरेका हुन्। भारतीय सवारीसाधनलाई नाकाबाट प्रवेशमा रोक लगाएपछि दैनिक आवतजावत तथा अत्यावश्यक काम प्रभावित भएको भन्दै स्थानीयले विरोध जनाएका छन्।

स्थानीयले भिस्वा नाकामा जस्तै दसौता नाकाबाट पनि भारतीय चारपाङ्ग्रे सवारीसाधनलाई सहज प्रवेशको व्यवस्था गर्न माग गरेका छन्।

Add Sarwotam HospitalAdd Sarwotam Hospital

प्रदर्शनपछि घटनास्थल पुगेका सशस्त्र प्रहरी बल पर्साका प्रहरी उपरीक्षक मोहनबहादुर क्षेत्रीले स्थानीयसँग छलफल गर्दै समस्या र माग समेटेर जिल्ला प्रशासन कार्यालयमा ज्ञापनपत्र बुझाउन आग्रह गरेका थिए। सुरक्षा निकायबाट सहजीकरणको आश्वासन पाएपछि स्थानीयले तत्कालका लागि चक्काजाम स्थगित गरेका छन्।

स्थानीयले सोमबार वीरगंजस्थित जिल्ला प्रशासन कार्यालय पुगेर प्रमुख जिल्ला अधिकारीसमक्ष ज्ञापनपत्र बुझाउने तयारी गरेका छन्।

सप्रउ क्षेत्रीका अनुसार एम्बुलेन्स, शववाहन तथा विवाहका सवारीसाधनलाई आवश्यकताअनुसार आवतजावतमा सहजीकरण हुँदै आएको छ। तर अनुमतिविना पर्यटन तथा घुमफिरका लागि आउने भारतीय सवारीसाधनलाई भने तोकिएका मुख्य नाकाबाट आवश्यक प्रक्रिया पूरा गरेर मात्र प्रवेश गर्न दिइने गरिएको छ।

हाल पर्सामा वीरगंज, ठोरी र भिस्वा नाकाबाहेक अन्य साना नाकाबाट भारतीय चारपाङ्ग्रे सवारीसाधनको औपचारिक प्रवेशका लागि कानुनी व्यवस्था नरहेको सुरक्षा निकायले जनाएको छ।

भारतीय चारपाङ्ग्रे सवारीसाधनको प्रवेशमा कडाइ भएपछि पर्साको दसौता–इनर्वा नाकामा स्थानीयले चक्काजामसहित प्रदर्शन गरेका छन्। सुरक्षा निकायसँगको छलफलपछि आन्दोलन स्थगित गर्दै स्थानीयले सोमबार जिल्ला प्रशासनमा ज्ञापनपत्र बुझाउने भएका छन्।


प्रकाशित मिति: सोमबार, असोज १९, २०८३  ११:४८
#सशस्त्र प्रहरी #पर्सा #जगरनाथपुर #भारतीय सवारीसाधन #चक्काजाम #भन्सार #सीमा नाका #इनर्वा नाका #दसौता
वीरगंज सिटीमा प्रकाशित सामग्रीबारे कुनै पनि प्रतिक्रिया, सल्लाह–सुझाव वा कुनै सामग्री प्रकाशित गराउनुपरेमा [email protected] वा [email protected] मा पठाउन सक्नुहुनेछ।
Leo Gas Bara Leo Gas Bara
Be Natural Icecream Be Natural Icecream
Follow Us
Follow Us Birgunj City
थप स्थानीय
चाडपर्व नजिकिँदै, वीरगंज नाकाबाट तेस्रो मुलुकको मदिरा आयात बढ्यो
चाडपर्व नजिकिँदै, वीरगंज नाकाबाट तेस्रो मुलुकको मदिरा आयात बढ्यो सोमबार, असोज १९, २०८३
लागुऔषध मुद्दाका फरार अभियुक्तसँग १० हजार घुस लिएको आरोप, इन्सपेक्टरसहित तीन प्रहरी तानिए
लागुऔषध मुद्दाका फरार अभियुक्तसँग १० हजार घुस लिएको आरोप, इन्सपेक्टरसहित तीन प्रहरी तानिए आइतबार, असोज १८, २०८३
फरार अभियुक्तसँग घुस लिएको आरोपमा इन्सपेक्टरसहित तीन प्रहरी जिल्ला तानिए
फरार अभियुक्तसँग घुस लिएको आरोपमा इन्सपेक्टरसहित तीन प्रहरी जिल्ला तानिए आइतबार, असोज १८, २०८३
दशैंका लागि पर्सा प्रहरीको सुरक्षा तयारी तीव्र
दशैंका लागि पर्सा प्रहरीको सुरक्षा तयारी तीव्र आइतबार, असोज १८, २०८३
पर्सामा अवैध बालुवा उत्खननमा ट्र्याक्टर नियन्त्रण, ४ लाखभन्दा बढीका औषधि बरामद
पर्सामा अवैध बालुवा उत्खननमा ट्र्याक्टर नियन्त्रण, ४ लाखभन्दा बढीका औषधि बरामद आइतबार, असोज १८, २०८३
मितेरी पुलबाट ११ किलोभन्दा बढी चरेससहित वीरगंजका अमर चौधरी पक्राउ
मितेरी पुलबाट ११ किलोभन्दा बढी चरेससहित वीरगंजका अमर चौधरी पक्राउ आइतबार, असोज १८, २०८३
Multani Cream Add Multani Cream Add
Manakamana Health clinic Manakamana Health clinic
भिडियो रिपोर्ट
वीरगंजको सूर्या हस्पिटलमा सुत्केरीको दुवै मिर्गौला फेल, स्वास्थ्य मन्त्रालय र मेडिकल काउन्सिल मौन (भिडियाे रिपाेर्ट)
वीरगंजको सूर्या हस्पिटलमा सुत्केरीको दुवै मिर्गौला फेल, स्वास्थ्य मन्त्रालय र मेडिकल काउन्सिल मौन (भिडियाे रिपाेर्ट) वीरगंज सिटी
२३ वर्षदेखि अधुरै बीपी उद्यान : करोडौँ खर्च, निर्माणमा अझै अलमल ! | Birgunj's BP Park | Parsa (भिडियो सहित)
२३ वर्षदेखि अधुरै बीपी उद्यान : करोडौँ खर्च, निर्माणमा अझै अलमल ! | Birgunj's BP Park | Parsa (भिडियो सहित) जितेन्द्र साह
वीरगंजमा अस्पतालको संख्या बढे पनि गुणस्तरीय सेवामाथि प्रश्न (भिडियो सहित)
वीरगंजमा अस्पतालको संख्या बढे पनि गुणस्तरीय सेवामाथि प्रश्न (भिडियो सहित) वीरगंज सिटी
Titan Birgunj Titan Birgunj
समाज
लागुऔषध खैरो हेरोइनसहित चार जना पक्राउ
लागुऔषध खैरो हेरोइनसहित चार जना पक्राउ वीरगंज सिटी
टिकटकको फेक अकाउन्टबाट ठगीको जाल, सस्तो सामानको लोभमा बैंक खाता रित्तिँदै
टिकटकको फेक अकाउन्टबाट ठगीको जाल, सस्तो सामानको लोभमा बैंक खाता रित्तिँदै वीरगंज सिटी
Sunaulo Sajha Dhuwani Sewa Sunaulo Sajha Dhuwani Sewa
MN Press MN Press
स्थानीय
भारतीय सवारी प्रवेशमा कडाइपछि दसौता–इनर्वामा स्थानीयको प्रदर्शन
भारतीय सवारी प्रवेशमा कडाइपछि दसौता–इनर्वामा स्थानीयको प्रदर्शन वीरगंज सिटी
चाडपर्व नजिकिँदै, वीरगंज नाकाबाट तेस्रो मुलुकको मदिरा आयात बढ्यो
चाडपर्व नजिकिँदै, वीरगंज नाकाबाट तेस्रो मुलुकको मदिरा आयात बढ्यो वीरगंज सिटी
लागुऔषध मुद्दाका फरार अभियुक्तसँग १० हजार घुस लिएको आरोप, इन्सपेक्टरसहित तीन प्रहरी तानिए
लागुऔषध मुद्दाका फरार अभियुक्तसँग १० हजार घुस लिएको आरोप, इन्सपेक्टरसहित तीन प्रहरी तानिए वीरगंज सिटी
Dav Rb Kedia Ad Dav Rb Kedia Ad
विशेष खोज
तराई–मधेशको पहिचान बनेको कुश्ती खेल उपेक्षाकाे कारण लोपोन्मुख अवस्थमा, खेल जाेगाउन आग्रह (भिडियाे रिपाेर्ट)
तराई–मधेशको पहिचान बनेको कुश्ती खेल उपेक्षाकाे कारण लोपोन्मुख अवस्थमा, खेल जाेगाउन आग्रह (भिडियाे रिपाेर्ट) जितेन्द्र साह
व्यवस्थापन समितिका सदस्यले ठेक्का पाएपछि नेत्रविहिन विद्यार्थीहरु सडेगलेका खाना खान बाध्य, पौष्टिक आहारको अभावमा समस्या खेप्दै दृष्टिविहीन बालबालिका (भिडियाे सहित)
व्यवस्थापन समितिका सदस्यले ठेक्का पाएपछि नेत्रविहिन विद्यार्थीहरु सडेगलेका खाना खान बाध्य, पौष्टिक आहारको अभावमा समस्या खेप्दै दृष्टिविहीन बालबालिका (भिडियाे सहित) जितेन्द्र साह
सखुवा प्रसौनी गापा अध्यक्ष जसवन्त यादव पक्राउमा, पुर्वमन्त्री प्रमोद जैसवालका पूर्वस्वकीय सचिवको "आश्चर्यजनक भिडियोग्राफि"
सखुवा प्रसौनी गापा अध्यक्ष जसवन्त यादव पक्राउमा, पुर्वमन्त्री प्रमोद जैसवालका पूर्वस्वकीय सचिवको "आश्चर्यजनक भिडियोग्राफि" वीरगंज सिटी
हामीलाई भन्नुछ
वीरगंज यातायात कार्यालयमा सेवाग्राहीलाई सहज सेवा कि अझै लाइन र सास्ती ?
वीरगंज यातायात कार्यालयमा सेवाग्राहीलाई सहज सेवा कि अझै लाइन र सास्ती ? वीरगंज सिटी
नालीभित्र बिछ्याइएको पाइपबाट आएको पानी नागरिकले खाना पकाउन र दैनिक प्रयोजनमा प्रयोग गर्नु कत्तिको सुरक्षित छ ?
नालीभित्र बिछ्याइएको पाइपबाट आएको पानी नागरिकले खाना पकाउन र दैनिक प्रयोजनमा प्रयोग गर्नु कत्तिको सुरक्षित छ ? वीरगंज सिटी
उद्यमी मञ्च
आइतबारको बिदा विद्यार्थीको भविष्यका लागि कत्तिको न्यायोचित?: आशमा सिंह यादव | Episode-7
आइतबारको बिदा विद्यार्थीको भविष्यका लागि कत्तिको न्यायोचित?: आशमा सिंह यादव | Episode-7 वीरगंज सिटी
उद्योग क्षेत्रको विकासका लागि तीनै तहका सरकारको साझा योजना आवश्यक: गजेन्द्र कुमार गुप्ता | Episode-6 | Interview |
उद्योग क्षेत्रको विकासका लागि तीनै तहका सरकारको साझा योजना आवश्यक: गजेन्द्र कुमार गुप्ता | Episode-6 | Interview | वीरगंज सिटी
वीरगंजको अर्थतन्त्र बाहिरबाट बलियो देखिए पनि भित्रभित्रै कमजोर बन्दैछ : दीपक खन्ना (सीए)
वीरगंजको अर्थतन्त्र बाहिरबाट बलियो देखिए पनि भित्रभित्रै कमजोर बन्दैछ : दीपक खन्ना (सीए) वीरगंज सिटी
वीरगंज विशेष
वीरगंज विश्वविद्यालयका लागि उठेको रकममाथि अनुसन्धान
वीरगंज विश्वविद्यालयका लागि उठेको रकममाथि अनुसन्धान वीरगंज सिटी
अख्तियारबाट निलम्बित मेयर राजेशमान सिंहको मुद्दामा विशेष अदालतमा पेशी
अख्तियारबाट निलम्बित मेयर राजेशमान सिंहको मुद्दामा विशेष अदालतमा पेशी वीरगंज सिटी
‘आफ्नो सन्तान नभएकाले’ अस्पतालबाट नवजात शिशु चोरी गरेकाे खातुनकाे प्रारम्भिक बयान
‘आफ्नो सन्तान नभएकाले’ अस्पतालबाट नवजात शिशु चोरी गरेकाे खातुनकाे प्रारम्भिक बयान वीरगंज सिटी
खेलकुद
कोल्हबीमा असोज २६ देखि नगरस्तरीय लिग फुटबल प्रतियोगिता हुने
कोल्हबीमा असोज २६ देखि नगरस्तरीय लिग फुटबल प्रतियोगिता हुने वीरगंज सिटी
धरानलाई ७–१ ले हराउँदै नेपाल पुलिस क्लब जीतपुरसिमरा महिला फुटबल प्रतियोगिताको सेमिफाइनलमा
धरानलाई ७–१ ले हराउँदै नेपाल पुलिस क्लब जीतपुरसिमरा महिला फुटबल प्रतियोगिताको सेमिफाइनलमा वीरगंज सिटी
जनगुनासो
समाजसेवा र शिक्षणसँगै महिलालाई आत्मनिर्भर बनाउँदै कौशल्या सत्यालको ब्युटिसियन यात्रा | जन गुनासो |
समाजसेवा र शिक्षणसँगै महिलालाई आत्मनिर्भर बनाउँदै कौशल्या सत्यालको ब्युटिसियन यात्रा | जन गुनासो | वीरगंज सिटी
शिक्षिका हुनु भनेको केवल पढाउनु होइन, विद्यार्थीको भविष्य निर्माण गर्नु हो : बबिता श्रेष्ठ
शिक्षिका हुनु भनेको केवल पढाउनु होइन, विद्यार्थीको भविष्य निर्माण गर्नु हो : बबिता श्रेष्ठ निक्की नेपाली
मनोरञ्जन
गहवा माईको महिमा समेटिएको मनी सिंहको नयाँ भक्ति गीत ‘गहवा माई के जब होला सिंगार’ सार्वजनिक
गहवा माईको महिमा समेटिएको मनी सिंहको नयाँ भक्ति गीत ‘गहवा माई के जब होला सिंगार’ सार्वजनिक वीरगंज सिटी
‘हनुमान अंश’ले रच्यो नयाँ कीर्तिमान, १५० करोड पार
‘हनुमान अंश’ले रच्यो नयाँ कीर्तिमान, १५० करोड पार वीरगंज सिटी
सम्पर्क गर्नुहोस्

वीरगंज मिडिया एजेन्सी

वीरगंज - १२ पर्सा, नेपाल
सम्पर्क : 9811107387
इमेलः [email protected],
[email protected]

विज्ञापनका लागि

एम.डी. मल्लीक
सम्पर्क: +977 - 9855084786
इमेलः [email protected]
हाम्रो टिम
जियालाल साह प्रकाशक / सम्पादक
अजय पजियार भिडियाे सम्पादक
सतेन्द्र यादव संवाददाता
निराजन साह संवाददाता
संदिप यादव संवाददाता, बारा
हामीलाई फेसबुकमा लाइक गर्नुहोस्
वीरगंज सिटी
© 2026 Birgunj City News. All Rights Reserved. Site by: SoftNEP