शीर्ष नेभिगेसन
  • गृहपृष्ठ
  • हाम्रो बारेमा
    • हाम्रो बारेमा
    • पृष्ठभूमि
    • विज्ञापन
    • हाम्रो टिम
  • सम्पर्क
मुख्य नेभिगेसन
  • गृहपृष्ठ
  • समाचार
    • स्थानीय
    • मुख्य खबर
    • प्रदेश
    • स्वास्थ्य
    • राष्ट्रिय
    • समाज
    • अर्थ बाणिज्य
    • सूचना प्रविधि
    • शिक्षा
    • खेलकुद
  • हामीलाई भन्नुछ
  • विशेष
    • विशेष खोज
    • वीरगंज विशेष
    • नागरिकता किर्ते
    • नेता गिरी
  • भिडियो रिपोर्ट
  • उद्यमी मञ्च
  • जनगुनासो
  • ग्यालरी
    • फोटो स्टोरी
    • भिडियो
  • विविध
    • चुनाव विशेष
    • राजनीति
    • अन्तरवार्ता
    • लेख/विचार
    • मनोरञ्जन
    • सम्पादकीय
    • अन्तराष्ट्रिय
    • रोचक
    • विश्व
    • धर्म संस्कृति
    • साहित्य
  • गृहपृष्ठ
  • हाम्रो बारेमा
    • हाम्रो बारेमा
    • पृष्ठभूमि
    • विज्ञापन
    • हाम्रो टिम
  • सम्पर्क
वीरगंज सिटी
  • गृहपृष्ठ
  • समाचार
    • स्थानीय
    • मुख्य खबर
    • प्रदेश
    • स्वास्थ्य
    • राष्ट्रिय
    • समाज
    • अर्थ बाणिज्य
    • सूचना प्रविधि
    • शिक्षा
    • खेलकुद
  • हामीलाई भन्नुछ
  • विशेष
    • विशेष खोज
    • वीरगंज विशेष
    • नागरिकता किर्ते
    • नेता गिरी
  • भिडियो रिपोर्ट
  • उद्यमी मञ्च
  • जनगुनासो
  • ग्यालरी
    • फोटो स्टोरी
    • भिडियो
  • विविध
    • चुनाव विशेष
    • राजनीति
    • अन्तरवार्ता
    • लेख/विचार
    • मनोरञ्जन
    • सम्पादकीय
    • अन्तराष्ट्रिय
    • रोचक
    • विश्व
    • धर्म संस्कृति
    • साहित्य
  • ट्रेन्डिङ
  • #सागरकुमार साह
  • #उपेन्द्रकुमार साह
  • #वित्तीय अपराध
  • #राहुलकुमार गुप्ता
  • #सरकारी वकिल कार्यालय
  • #सुरजकुमार
  • #शंकास्पद वित्तीय कारोबार
  • #२ अर्ब ३९ करोड
  • #डीएसपी राजु कार्की
यहाँ खोज्नुहोस्
your add here your add here
प्रदेश
  • गृहपृष्ठ
  • प्रदेश
  • करेतको टोकाइले ३८ वर्षीय बसिरको मृत्यु
करेतको टोकाइले ३८ वर्षीय बसिरको मृत्यु श्रीमतीसहित ६ सन्तानको बिचल्ली
वीरगंज सिटी
वीरगंज सिटी सोमबार, असोज १९, २०८३
A1 Beakery Add A1 Beakery Add

सप्तरीको कञ्चनरूप नगरपालिका–९ रघुनाथपुरका ३८ वर्षीय मोहम्मद बसिरको विषालु करेत सर्पको टोकाइबाट मृत्यु भएपछि उनको परिवार गम्भीर संकटमा परेको छ। कमाउने मुख्य सदस्य गुमेपछि श्रीमतीसहित उनका छ जना नाबालक सन्तानको भविष्य अन्योलमा परेको हो।

करिब आठ दिनअघि राति परिवारका सबै सदस्य सुतिरहेका बेला बसिरलाई करेत सर्पले टोकेको थियो। सर्पले टोकेको थाहा पाएपछि उपचारका लागि अस्पताल लैजान मोटरसाइकल खोज्दाखोज्दै करिब आधा घण्टा बितेको परिवारले जनाएको छ। करिब सात किलोमिटर टाढाको कञ्चनपुर अस्पताल पुर्‍याउँदा बसिरको बाटोमै मृत्यु भइसकेको थियो।

बसिरकी श्रीमती ३२ वर्षीया खैरुल खातुनका अनुसार बसिरलाई सुतिरहेको अवस्थामा पिठ्युँमा सर्पले टोकेको थियो। परिवारको जीविकोपार्जनका लागि बसिर अर्काको घर तथा खेतबारीमा मजदुरी गर्दै आएका थिए।

बसिरको मृत्यु भएपछि खैरुलसहित १५ वर्षीया आसमा, १३ वर्षीया मरियम, ११ वर्षीया नाजो, ८ वर्षीया इलिना, ६ वर्षीया फतमा र ४ वर्षीय छोरा बेसहारा भएका छन्। ऐलानी जग्गामा टिनको छानो भएको सानो घरमा बस्दै आएको परिवारलाई अहिले दैनिक दुई छाक खानसमेत समस्या भएको छ।

Add Sarwotam HospitalAdd Sarwotam Hospital

बाबुको मृत्यु भएपछि छोराछोरीको पढाइ रोकियो

आर्थिक अवस्था कमजोर भएपछि बसिरका सबै छ जना सन्तानले पढाइ छाडेका छन्। उनीहरू स्थानीय मदरसामा अध्ययन गर्दै आएका थिए। तर परिवारको आम्दानीको स्रोत गुमेपछि अहिले शिक्षाभन्दा दैनिक खानाको जोहो गर्नु ठूलो चुनौती बनेको खैरुल बताउँछिन्।

“अब छ जना बच्चालाई पाल्ने र पढाउने जिम्मेवारी मेरो काँधमा आएको छ,” खैरुलले दुःख व्यक्त गर्दै भनिन्, “मजदुरी गरेर परिवार चलाउन कति सम्भव हुन्छ, थाहा छैन।”

सहयोग जुटाउन पहल

परिवारको अवस्थाबारे जानकारी पाएपछि स्थानीय समाजसेवी मोहम्मद उमरले सहयोगका लागि पहल गरेका छन्। उनको पहलमा विराटनगरस्थित पारस अस्पतालले करिब तीन महिनालाई पुग्ने खाद्यान्न सामग्री परिवारलाई उपलब्ध गराएको छ।

अस्पतालका डा। मोहम्मद सफिउर रहमानको नेतृत्वमा पुगेको टोलीले परिवारको घरमै पुगेर खाद्यान्न हस्तान्तरण गरेको हो। साथै परिवारका सदस्य बिरामी परेमा पाँच वर्षसम्म अस्पतालमा निःशुल्क उपचार उपलब्ध गराउने घोषणा गरिएको छ।

तर तत्कालका लागि प्राप्त सहयोगले केही राहत मिले पनि परिवारको दीर्घकालीन समस्या समाधान भएको छैन। श्रीमान्को मृत्युको पीडासँगै छ जना सन्तानको पालनपोषण, शिक्षा र भविष्य सुरक्षित गर्ने जिम्मेवारी खैरुलका लागि ठूलो चुनौती बनेको छ।


प्रकाशित मिति: सोमबार, असोज १९, २०८३  १३:०१
वीरगंज सिटीमा प्रकाशित सामग्रीबारे कुनै पनि प्रतिक्रिया, सल्लाह–सुझाव वा कुनै सामग्री प्रकाशित गराउनुपरेमा [email protected] वा [email protected] मा पठाउन सक्नुहुनेछ।
Leo Gas Bara Leo Gas Bara
Be Natural Icecream Be Natural Icecream
Follow Us
Follow Us Birgunj City
थप प्रदेश
पञ्चगावामा बृहत् रक्तदान कार्यक्रम, २५ जनाले गरे रक्तदान
पञ्चगावामा बृहत् रक्तदान कार्यक्रम, २५ जनाले गरे रक्तदान सोमबार, असोज १९, २०८३
मधेसमा अख्तियारका १० हजार ७४६ उजुरी, स्थानीय तहविरुद्ध मात्रै ७ हजार ३७०
मधेसमा अख्तियारका १० हजार ७४६ उजुरी, स्थानीय तहविरुद्ध मात्रै ७ हजार ३७० सोमबार, असोज १९, २०८३
भारतीय ठेकेदार सम्पर्कविहीन भएपछि रौतहटको इँटाभट्टामा अलपत्र ४२ कामदारको उद्धार
भारतीय ठेकेदार सम्पर्कविहीन भएपछि रौतहटको इँटाभट्टामा अलपत्र ४२ कामदारको उद्धार सोमबार, असोज १९, २०८३
दुर्घटनामा परेका मोटरसाइकल चालकको साथबाट पेस्तोल बरामद
दुर्घटनामा परेका मोटरसाइकल चालकको साथबाट पेस्तोल बरामद सोमबार, असोज १९, २०८३
नेपालबाट हराएका दुई बालिका नयाँ दिल्लीमा फेला, सकुशल उद्धार
नेपालबाट हराएका दुई बालिका नयाँ दिल्लीमा फेला, सकुशल उद्धार सोमबार, असोज १९, २०८३
धनुषामा २० वर्षीया विवाहित महिला मृत फेला, श्रीमान् प्रहरी नियन्त्रणमा
धनुषामा २० वर्षीया विवाहित महिला मृत फेला, श्रीमान् प्रहरी नियन्त्रणमा सोमबार, असोज १९, २०८३
Multani Cream Add Multani Cream Add
Manakamana Health clinic Manakamana Health clinic
भिडियो रिपोर्ट
वीरगंजको सूर्या हस्पिटलमा सुत्केरीको दुवै मिर्गौला फेल, स्वास्थ्य मन्त्रालय र मेडिकल काउन्सिल मौन (भिडियाे रिपाेर्ट)
वीरगंजको सूर्या हस्पिटलमा सुत्केरीको दुवै मिर्गौला फेल, स्वास्थ्य मन्त्रालय र मेडिकल काउन्सिल मौन (भिडियाे रिपाेर्ट) वीरगंज सिटी
२३ वर्षदेखि अधुरै बीपी उद्यान : करोडौँ खर्च, निर्माणमा अझै अलमल ! | Birgunj's BP Park | Parsa (भिडियो सहित)
२३ वर्षदेखि अधुरै बीपी उद्यान : करोडौँ खर्च, निर्माणमा अझै अलमल ! | Birgunj's BP Park | Parsa (भिडियो सहित) जितेन्द्र साह
वीरगंजमा अस्पतालको संख्या बढे पनि गुणस्तरीय सेवामाथि प्रश्न (भिडियो सहित)
वीरगंजमा अस्पतालको संख्या बढे पनि गुणस्तरीय सेवामाथि प्रश्न (भिडियो सहित) वीरगंज सिटी
Titan Birgunj Titan Birgunj
समाज
पेस्तोल र गोलीसहित नेपाल छिर्न खोज्ने भारतीय नागरिक पक्राउ
पेस्तोल र गोलीसहित नेपाल छिर्न खोज्ने भारतीय नागरिक पक्राउ वीरगंज सिटी
लागुऔषध खैरो हेरोइनसहित चार जना पक्राउ
लागुऔषध खैरो हेरोइनसहित चार जना पक्राउ वीरगंज सिटी
Sunaulo Sajha Dhuwani Sewa Sunaulo Sajha Dhuwani Sewa
MN Press MN Press
स्थानीय
जितिया पर्वको अवसरमा औराहा पञ्चगावामा दंगल कुस्ती प्रतियोगिता सुरु
जितिया पर्वको अवसरमा औराहा पञ्चगावामा दंगल कुस्ती प्रतियोगिता सुरु वीरगंज सिटी
ड्राइपोर्टका लागि अधिग्रहण गरिएको जग्गाको मुआब्जा माग्दै श्रीसियावासी धर्नामा
ड्राइपोर्टका लागि अधिग्रहण गरिएको जग्गाको मुआब्जा माग्दै श्रीसियावासी धर्नामा वीरगंज सिटी
भारतीय सवारी प्रवेशमा कडाइपछि दसौता–इनर्वामा स्थानीयको प्रदर्शन
भारतीय सवारी प्रवेशमा कडाइपछि दसौता–इनर्वामा स्थानीयको प्रदर्शन वीरगंज सिटी
Dav Rb Kedia Ad Dav Rb Kedia Ad
विशेष खोज
तराई–मधेशको पहिचान बनेको कुश्ती खेल उपेक्षाकाे कारण लोपोन्मुख अवस्थमा, खेल जाेगाउन आग्रह (भिडियाे रिपाेर्ट)
तराई–मधेशको पहिचान बनेको कुश्ती खेल उपेक्षाकाे कारण लोपोन्मुख अवस्थमा, खेल जाेगाउन आग्रह (भिडियाे रिपाेर्ट) जितेन्द्र साह
व्यवस्थापन समितिका सदस्यले ठेक्का पाएपछि नेत्रविहिन विद्यार्थीहरु सडेगलेका खाना खान बाध्य, पौष्टिक आहारको अभावमा समस्या खेप्दै दृष्टिविहीन बालबालिका (भिडियाे सहित)
व्यवस्थापन समितिका सदस्यले ठेक्का पाएपछि नेत्रविहिन विद्यार्थीहरु सडेगलेका खाना खान बाध्य, पौष्टिक आहारको अभावमा समस्या खेप्दै दृष्टिविहीन बालबालिका (भिडियाे सहित) जितेन्द्र साह
सखुवा प्रसौनी गापा अध्यक्ष जसवन्त यादव पक्राउमा, पुर्वमन्त्री प्रमोद जैसवालका पूर्वस्वकीय सचिवको "आश्चर्यजनक भिडियोग्राफि"
सखुवा प्रसौनी गापा अध्यक्ष जसवन्त यादव पक्राउमा, पुर्वमन्त्री प्रमोद जैसवालका पूर्वस्वकीय सचिवको "आश्चर्यजनक भिडियोग्राफि" वीरगंज सिटी
हामीलाई भन्नुछ
आफ्नै जग्गाको मुआब्जा माग्न प्रभावित जग्गाधनीहरू पटक–पटक आन्दोलन र धर्नामा बस्नुपर्ने अवस्था किन ?
आफ्नै जग्गाको मुआब्जा माग्न प्रभावित जग्गाधनीहरू पटक–पटक आन्दोलन र धर्नामा बस्नुपर्ने अवस्था किन ? वीरगंज सिटी
वीरगंज यातायात कार्यालयमा सेवाग्राहीलाई सहज सेवा कि अझै लाइन र सास्ती ?
वीरगंज यातायात कार्यालयमा सेवाग्राहीलाई सहज सेवा कि अझै लाइन र सास्ती ? वीरगंज सिटी
उद्यमी मञ्च
आइतबारको बिदा विद्यार्थीको भविष्यका लागि कत्तिको न्यायोचित?: आशमा सिंह यादव | Episode-7
आइतबारको बिदा विद्यार्थीको भविष्यका लागि कत्तिको न्यायोचित?: आशमा सिंह यादव | Episode-7 वीरगंज सिटी
उद्योग क्षेत्रको विकासका लागि तीनै तहका सरकारको साझा योजना आवश्यक: गजेन्द्र कुमार गुप्ता | Episode-6 | Interview |
उद्योग क्षेत्रको विकासका लागि तीनै तहका सरकारको साझा योजना आवश्यक: गजेन्द्र कुमार गुप्ता | Episode-6 | Interview | वीरगंज सिटी
वीरगंजको अर्थतन्त्र बाहिरबाट बलियो देखिए पनि भित्रभित्रै कमजोर बन्दैछ : दीपक खन्ना (सीए)
वीरगंजको अर्थतन्त्र बाहिरबाट बलियो देखिए पनि भित्रभित्रै कमजोर बन्दैछ : दीपक खन्ना (सीए) वीरगंज सिटी
वीरगंज विशेष
वीरगंज विश्वविद्यालयका लागि उठेको रकममाथि अनुसन्धान
वीरगंज विश्वविद्यालयका लागि उठेको रकममाथि अनुसन्धान वीरगंज सिटी
अख्तियारबाट निलम्बित मेयर राजेशमान सिंहको मुद्दामा विशेष अदालतमा पेशी
अख्तियारबाट निलम्बित मेयर राजेशमान सिंहको मुद्दामा विशेष अदालतमा पेशी वीरगंज सिटी
‘आफ्नो सन्तान नभएकाले’ अस्पतालबाट नवजात शिशु चोरी गरेकाे खातुनकाे प्रारम्भिक बयान
‘आफ्नो सन्तान नभएकाले’ अस्पतालबाट नवजात शिशु चोरी गरेकाे खातुनकाे प्रारम्भिक बयान वीरगंज सिटी
खेलकुद
जितिया पर्वको अवसरमा औराहा पञ्चगावामा दंगल कुस्ती प्रतियोगिता सुरु
जितिया पर्वको अवसरमा औराहा पञ्चगावामा दंगल कुस्ती प्रतियोगिता सुरु वीरगंज सिटी
नेपालको मुख्य लक्ष्य ओडीआई मान्यता जोगाउनु
नेपालको मुख्य लक्ष्य ओडीआई मान्यता जोगाउनु वीरगंज सिटी
जनगुनासो
समाजसेवा र शिक्षणसँगै महिलालाई आत्मनिर्भर बनाउँदै कौशल्या सत्यालको ब्युटिसियन यात्रा | जन गुनासो |
समाजसेवा र शिक्षणसँगै महिलालाई आत्मनिर्भर बनाउँदै कौशल्या सत्यालको ब्युटिसियन यात्रा | जन गुनासो | वीरगंज सिटी
शिक्षिका हुनु भनेको केवल पढाउनु होइन, विद्यार्थीको भविष्य निर्माण गर्नु हो : बबिता श्रेष्ठ
शिक्षिका हुनु भनेको केवल पढाउनु होइन, विद्यार्थीको भविष्य निर्माण गर्नु हो : बबिता श्रेष्ठ निक्की नेपाली
मनोरञ्जन
गहवा माईको महिमा समेटिएको मनी सिंहको नयाँ भक्ति गीत ‘गहवा माई के जब होला सिंगार’ सार्वजनिक
गहवा माईको महिमा समेटिएको मनी सिंहको नयाँ भक्ति गीत ‘गहवा माई के जब होला सिंगार’ सार्वजनिक वीरगंज सिटी
‘हनुमान अंश’ले रच्यो नयाँ कीर्तिमान, १५० करोड पार
‘हनुमान अंश’ले रच्यो नयाँ कीर्तिमान, १५० करोड पार वीरगंज सिटी
सम्पर्क गर्नुहोस्

वीरगंज मिडिया एजेन्सी

वीरगंज - १२ पर्सा, नेपाल
सम्पर्क : 9811107387
इमेलः [email protected],
[email protected]

विज्ञापनका लागि

एम.डी. मल्लीक
सम्पर्क: +977 - 9855084786
इमेलः [email protected]
हाम्रो टिम
जियालाल साह प्रकाशक / सम्पादक
अजय पजियार भिडियाे सम्पादक
सतेन्द्र यादव संवाददाता
निराजन साह संवाददाता
संदिप यादव संवाददाता, बारा
हामीलाई फेसबुकमा लाइक गर्नुहोस्
वीरगंज सिटी
© 2026 Birgunj City News. All Rights Reserved. Site by: SoftNEP