शीर्ष नेभिगेसन
  • गृहपृष्ठ
  • हाम्रो बारेमा
    • हाम्रो बारेमा
    • पृष्ठभूमि
    • विज्ञापन
    • हाम्रो टिम
  • सम्पर्क
मुख्य नेभिगेसन
  • गृहपृष्ठ
  • समाचार
    • स्थानीय
    • मुख्य खबर
    • प्रदेश
    • स्वास्थ्य
    • राष्ट्रिय
    • समाज
    • अर्थ बाणिज्य
    • सूचना प्रविधि
    • शिक्षा
    • खेलकुद
  • विशेष
    • विशेष खोज
    • वीरगंज विशेष
    • नागरिकता किर्ते
    • नेता गिरी
  • भिडियो रिपोर्ट
  • उद्यमी मञ्च
  • जनता दरबार
  • हामीलाई भन्नुछ
  • ग्यालरी
    • फोटो स्टोरी
    • भिडियो
  • विविध
    • जनगुनासो
    • दृष्ट्रिकोण
    • राजनीति
    • अन्तरवार्ता
    • लेख/विचार
    • मनोरञ्जन
    • सम्पादकीय
    • धर्म संस्कृति
    • चुनाव विशेष
    • साहित्य
    • अन्तराष्ट्रिय
    • रोचक
    • विश्व
  • गृहपृष्ठ
  • हाम्रो बारेमा
    • हाम्रो बारेमा
    • पृष्ठभूमि
    • विज्ञापन
    • हाम्रो टिम
  • सम्पर्क
वीरगंज सिटी
  • गृहपृष्ठ
  • समाचार
    • स्थानीय
    • मुख्य खबर
    • प्रदेश
    • स्वास्थ्य
    • राष्ट्रिय
    • समाज
    • अर्थ बाणिज्य
    • सूचना प्रविधि
    • शिक्षा
    • खेलकुद
  • विशेष
    • विशेष खोज
    • वीरगंज विशेष
    • नागरिकता किर्ते
    • नेता गिरी
  • भिडियो रिपोर्ट
  • उद्यमी मञ्च
  • जनता दरबार
  • हामीलाई भन्नुछ
  • ग्यालरी
    • फोटो स्टोरी
    • भिडियो
  • विविध
    • जनगुनासो
    • दृष्ट्रिकोण
    • राजनीति
    • अन्तरवार्ता
    • लेख/विचार
    • मनोरञ्जन
    • सम्पादकीय
    • धर्म संस्कृति
    • चुनाव विशेष
    • साहित्य
    • अन्तराष्ट्रिय
    • रोचक
    • विश्व
  • ट्रेन्डिङ
  • #स्वास्थ्य चौकी
  • #प्रहरी निरीक्षक
  • #इन्स्पेक्टर
  • #फेटा घटना
  • #सरकारी कर्मचारीको उद्धार
  • #३८ कर्मचारी
  • #प्रहरीको गोली
  • #वीरगञ्ज समाचार
  • #श्रद्धाञ्जली
यहाँ खोज्नुहोस्
प्रदेश
  • गृहपृष्ठ
  • प्रदेश
  • पटेर्वा सुगौलीमा विपन कार्की नयाँ प्रहरी निरीक्षक, तीन प्रहरीमाथि छानबिन जारी
पटेर्वा सुगौलीमा विपन कार्की नयाँ प्रहरी निरीक्षक, तीन प्रहरीमाथि छानबिन जारी
वीरगंज सिटी
वीरगंज सिटी मंगलबार, असोज २०, २०८३
A1 Beakery Add A1 Beakery Add

पर्साको इलाका प्रहरी कार्यालय पटेर्वा सुगौलीमा नयाँ प्रहरी निरीक्षक (इन्सपेक्टर)का रूपमा विपन कार्की आउने भएका छन्।

नेपाल प्रहरी प्रधान कार्यालय, मानवस्रोत विकास विभाग, प्रशासन शाखा, नक्सालको पत्रादेशअनुसार कार्कीलाई पटेर्वा सुगौलीमा काजमा खटाइएको हो । कार्की यसअघि नेपाल प्रहरी केन्द्रीय विशेष कार्यदल, रिजर्भ, काठमाडौंमा दरबन्दी रही नगर प्रहरीमा कार्यरत थिए । अब उनले इलाका प्रहरी कार्यालय पटेर्वा सुगौलीको प्रमुखका रूपमा जिम्मेवारी सम्हाल्ने तयारी गरेका छन् ।

पटेर्वा सुगौलीमा नयाँ प्रहरी निरीक्षक पठाउने निर्णय यसअघि कार्यरत प्रहरी निरीक्षक समुन्नत अधिकारीसहित तीन प्रहरी कर्मचारीमाथि छानबिन भइरहेका बेला भएको हो ।

इलाका प्रहरी कार्यालय पटेर्वा सुगौलीमा कार्यरत प्रहरी निरीक्षक समुन्नत अधिकारी, प्रहरी हवल्दार दीपक राउत र प्रहरी जवान पपु पण्डितमाथि लागुऔषध मुद्दाका फरार  अभियुक्त बाबु–छोरालाई पक्राउ गरी १० हजार रुपैयाँ लिएर छाडेको आरोप लागेको छ।

Add Sarwotam HospitalAdd Sarwotam Hospital

जिल्ला प्रहरी कार्यालय पर्साका अनुसार घटनाबारे गुनासो प्राप्त भएपछि प्रारम्भिक अनुसन्धान गरिएको थियो । अनुसन्धानका क्रममा तीनै प्रहरी कर्मचारीको सम्भावित संलग्नताबारे आशंका देखिएपछि उनीहरूलाई कार्यक्षेत्रबाट फिर्ता बोलाएर जिल्ला प्रहरी कार्यालयमा झिकाइएको हो।

प्रहरीले आरोपमा उल्लेख गरिएको घुस रकमसमेत फेला परेको जनाएको छ। यद्यपि घटनामा उनीहरूको वास्तविक संलग्नता र आरोपको तथ्यबारे विस्तृत छानबिनपछि मात्रै निष्कर्षमा पुगिने प्रहरीले जनाएको छ।

घटनाको विस्तृत अनुसन्धानका लागि प्रहरी नायब उपरीक्षक (डीएसपी) राजु कार्कीको नेतृत्वमा चार सदस्यीय छानबिन समिति गठन गरिएको छ। समितिले रकम लेनदेन, अभियुक्तलाई पक्राउ गरी छाडिएको घटनालगायतका विषयमा अनुसन्धान गरिरहेको छ।

छानबिन पूरा भएपछि समितिले तयार गर्ने प्रतिवेदन प्रहरी प्रधान कार्यालयमा पठाइनेछ। अनुसन्धानबाट दोषी देखिएमा सम्बन्धित प्रहरी कर्मचारीमाथि थप कारबाहीका लागि सिफारिस गरिने जिल्ला प्रहरी कार्यालय पर्साले जनाएको छ।

जिल्ला प्रहरी कार्यालय पर्साका प्रहरी नायब उपरीक्षक एवं प्रवक्ता चक्रबहादुर मल्लले गुनासो प्राप्त भएपछि सम्बन्धित प्रहरी कर्मचारीलाई सोधपुछ तथा अनुसन्धानका लागि जिल्ला बोलाइएको जानकारी दिएका छन्।

नयाँ प्रहरी निरीक्षक कार्कीले जिम्मेवारी सम्हालेसँगै पटेर्वा सुगौली क्षेत्रमा शान्ति–सुरक्षा, लागुऔषध नियन्त्रण, सीमा क्षेत्रको निगरानी तथा आपराधिक गतिविधि नियन्त्रणमा प्रहरीको भूमिका कस्तो रहने भन्ने विषयमा स्थानीयस्तरमा चासो बढेको छ।

भिडियाे रिपाेर्ट

प्रकाशित मिति: मंगलबार, असोज २०, २०८३  ०८:३७
#जिल्ला प्रहरी कार्यालय पर्सा #प्रहरी अनुसन्धान #पर्सा प्रहरी #लागुऔषध #पर्सा समाचार #पटेर्वा सुगौली #प्रहरी निरीक्षक #प्रहरी सरुवा #प्रहरी छानबिन #समुन्नत अधिकारी #विपन कार्की #घुस आरोप
वीरगंज सिटीमा प्रकाशित सामग्रीबारे कुनै पनि प्रतिक्रिया, सल्लाह–सुझाव वा कुनै सामग्री प्रकाशित गराउनुपरेमा [email protected] वा [email protected] मा पठाउन सक्नुहुनेछ।
Leo Gas Bara Leo Gas Bara
Be Natural Icecream Be Natural Icecream
Follow Us
Follow Us Birgunj City
थप प्रदेश
बहुदरमाई मेलामा वीरगंज कपडा बैंकको मानवीय अभियान, १ हजार ५०० थान कपडा निःशुल्क वितरण
बहुदरमाई मेलामा वीरगंज कपडा बैंकको मानवीय अभियान, १ हजार ५०० थान कपडा निःशुल्क वितरण शुक्रबार, मंसिर ११, २०८३
रंगभेद र विभेदविरुद्ध जनमत पार्टीको एकता दिवस, वीरगञ्जमा समानता र सामाजिक न्यायको पक्षमा प्रदर्शन
रंगभेद र विभेदविरुद्ध जनमत पार्टीको एकता दिवस, वीरगञ्जमा समानता र सामाजिक न्यायको पक्षमा प्रदर्शन शुक्रबार, मंसिर ११, २०८३
पूर्वसशस्त्र प्रहरीको आमाको अन्त्येष्टिमा शोक सलामीः नियम मिचेर टोली खटाएको भन्दै छानबिन
पूर्वसशस्त्र प्रहरीको आमाको अन्त्येष्टिमा शोक सलामीः नियम मिचेर टोली खटाएको भन्दै छानबिन शुक्रबार, मंसिर ११, २०८३
मेलामा आएका श्रद्धालुलाई वीरगंज कपडा बैंकको उपहार, १ हजार ५ सय  थान कपडा बाँडियो
मेलामा आएका श्रद्धालुलाई वीरगंज कपडा बैंकको उपहार, १ हजार ५ सय थान कपडा बाँडियो बिहीबार, मंसिर १०, २०८३
जनमत पार्टीद्वारा रंगभेदविरुद्धको एकता दिवस भव्य रूपमा सम्पन्न
जनमत पार्टीद्वारा रंगभेदविरुद्धको एकता दिवस भव्य रूपमा सम्पन्न बिहीबार, मंसिर १०, २०८३
निजगढ विमानस्थल निर्माण गर्ने सरकारको प्रतिबद्धता, पर्यटनमन्त्रीको घोषणा
निजगढ विमानस्थल निर्माण गर्ने सरकारको प्रतिबद्धता, पर्यटनमन्त्रीको घोषणा बिहीबार, मंसिर १०, २०८३
Manakamana Health clinic Manakamana Health clinic
भिडियो रिपोर्ट
वीरगंज–२२ मा छत्र बाबा मन्दिरको जग्गा २० वर्षदेखि अलपत्र, व्यवस्थापनमा बेवास्ता (भिडियो रिपोर्ट सहित)
वीरगंज–२२ मा छत्र बाबा मन्दिरको जग्गा २० वर्षदेखि अलपत्र, व्यवस्थापनमा बेवास्ता (भिडियो रिपोर्ट सहित) वीरगंज सिटी
कैलाश होटल कुटपिट प्रकरण : अंकित जालानमाथि आक्रमण र मोबाइल फुटाइएको भिडियोमा कैद (भिडियो रिपोर्ट सहित)
कैलाश होटल कुटपिट प्रकरण : अंकित जालानमाथि आक्रमण र मोबाइल फुटाइएको भिडियोमा कैद (भिडियो रिपोर्ट सहित) वीरगंज सिटी
वीरगंज–२५ सिर्सियाको मुख्य सडक १० वर्षदेखि अलपत्र, स्थानीय आक्रोशित
वीरगंज–२५ सिर्सियाको मुख्य सडक १० वर्षदेखि अलपत्र, स्थानीय आक्रोशित संजय यादव
Titan Birgunj Titan Birgunj
समाज
बहुदरमाई मेलामा वीरगंज कपडा बैंकको मानवीय अभियान, १ हजार ५०० थान कपडा निःशुल्क वितरण
बहुदरमाई मेलामा वीरगंज कपडा बैंकको मानवीय अभियान, १ हजार ५०० थान कपडा निःशुल्क वितरण वीरगंज सिटी
मेलामा आएका श्रद्धालुलाई वीरगंज कपडा बैंकको उपहार, १ हजार ५ सय  थान कपडा बाँडियो
मेलामा आएका श्रद्धालुलाई वीरगंज कपडा बैंकको उपहार, १ हजार ५ सय थान कपडा बाँडियो वीरगंज सिटी
Sunaulo Sajha Dhuwani Sewa Sunaulo Sajha Dhuwani Sewa
MN Press MN Press
स्थानीय
बहुदरमाई मेलामा वीरगंज कपडा बैंकको मानवीय अभियान, १ हजार ५०० थान कपडा निःशुल्क वितरण
बहुदरमाई मेलामा वीरगंज कपडा बैंकको मानवीय अभियान, १ हजार ५०० थान कपडा निःशुल्क वितरण वीरगंज सिटी
रंगभेद र विभेदविरुद्ध जनमत पार्टीको एकता दिवस, वीरगञ्जमा समानता र सामाजिक न्यायको पक्षमा प्रदर्शन
रंगभेद र विभेदविरुद्ध जनमत पार्टीको एकता दिवस, वीरगञ्जमा समानता र सामाजिक न्यायको पक्षमा प्रदर्शन वीरगंज सिटी
पूर्वसशस्त्र प्रहरीको आमाको अन्त्येष्टिमा शोक सलामीः नियम मिचेर टोली खटाएको भन्दै छानबिन
पूर्वसशस्त्र प्रहरीको आमाको अन्त्येष्टिमा शोक सलामीः नियम मिचेर टोली खटाएको भन्दै छानबिन वीरगंज सिटी
विशेष खोज
भारतीय ल्याबको भरमा अञ्जली डायग्नोस्टिकका ल्याब : कमिसनको चक्करमा गलत रिपोर्ट, बिरामीको स्वास्थ्यसँग खेलवाड हुँदा नियामक निकाय मौन
भारतीय ल्याबको भरमा अञ्जली डायग्नोस्टिकका ल्याब : कमिसनको चक्करमा गलत रिपोर्ट, बिरामीको स्वास्थ्यसँग खेलवाड हुँदा नियामक निकाय मौन Exclusive !
६ करोड ४१ लाख रुपैयाँ र ७ बिघा जग्गापछि २० लाखका गरगहना पनि ठगी भएको सीताराम कुर्मीको आरोप, राजकुमार र राजनारायण पछि रिना पाण्डेमाथि थप खुलासा (भिडियाे रिपाेर्ट)
६ करोड ४१ लाख रुपैयाँ र ७ बिघा जग्गापछि २० लाखका गरगहना पनि ठगी भएको सीताराम कुर्मीको आरोप, राजकुमार र राजनारायण पछि रिना पाण्डेमाथि थप खुलासा (भिडियाे रिपाेर्ट) वीरगंज सिटी
६ करोड रुपैयाँ र जग्गा गुमाएको वीरगंज–२२ का सीताराम कुर्मीको परिवारको आरोप, न्यायका लागि अदालतमा मुद्दा
६ करोड रुपैयाँ र जग्गा गुमाएको वीरगंज–२२ का सीताराम कुर्मीको परिवारको आरोप, न्यायका लागि अदालतमा मुद्दा वीरगंज सिटी
हामीलाई भन्नुछ
विद्यालय र अस्पताल नजिकै लागूपदार्थ बिक्री र अव्यवस्थित पार्किङ नियन्त्रण गर्न सम्बन्धित निकाय किन मौन ? समाधान कहिले ?
विद्यालय र अस्पताल नजिकै लागूपदार्थ बिक्री र अव्यवस्थित पार्किङ नियन्त्रण गर्न सम्बन्धित निकाय किन मौन ? समाधान कहिले ? वीरगंज सिटी
नेसनल मेडिकल कलेजमा १८ दिने शिशुको मृत्यु, चिकित्सकको लापरबाहीको आरोप लगाउँदै परिवारद्वारा न्यायको माग
नेसनल मेडिकल कलेजमा १८ दिने शिशुको मृत्यु, चिकित्सकको लापरबाहीको आरोप लगाउँदै परिवारद्वारा न्यायको माग वीरगंज सिटी
उद्यमी मञ्च
प्रधानमन्त्री बालेन शाहको सम्भावित भारत भ्रमणमा  एयर कनेक्टिभिटी, रेल्वे सञ्जाल र आर्थिक नीतिका विषयमा विशेष छलफल हुने - अतुल के. ठाकुर | Episode-10
प्रधानमन्त्री बालेन शाहको सम्भावित भारत भ्रमणमा एयर कनेक्टिभिटी, रेल्वे सञ्जाल र आर्थिक नीतिका विषयमा विशेष छलफल हुने - अतुल के. ठाकुर | Episode-10 वीरगंज सिटी
सार्वजनिक यातायातमा यात्रुको सुरक्षासँगै व्यवसायीको जिम्मेवारी पनि स्पष्ट हुनुपर्छ : विनोद श्रेष्ठ ,यातायात व्यवसाय | Episode-9
सार्वजनिक यातायातमा यात्रुको सुरक्षासँगै व्यवसायीको जिम्मेवारी पनि स्पष्ट हुनुपर्छ : विनोद श्रेष्ठ ,यातायात व्यवसाय | Episode-9 वीरगंज सिटी
कृषिप्रधान देश भए पनि कृषकका समस्या बुझ्दैन सरकार : शेखर चौधरी, कृषि उद्यमी | Episode-8
कृषिप्रधान देश भए पनि कृषकका समस्या बुझ्दैन सरकार : शेखर चौधरी, कृषि उद्यमी | Episode-8 वीरगंज सिटी
वीरगंज विशेष
चितवनकी शिक्षिका ल्याउन वीरगंज महानगरको अस्वाभाविक सक्रियताः एकै दिनमा सबै प्रक्रिया पूरा
चितवनकी शिक्षिका ल्याउन वीरगंज महानगरको अस्वाभाविक सक्रियताः एकै दिनमा सबै प्रक्रिया पूरा वीरगंज सिटी
वीरगंज कारागारबाट कैदी फरार, सीमावर्ती क्षेत्रमा सुरक्षा निगरानी कडा
वीरगंज कारागारबाट कैदी फरार, सीमावर्ती क्षेत्रमा सुरक्षा निगरानी कडा वीरगंज सिटी
वीरगंज महानगरको विज्ञापन बोर्ड ठेक्कामा विवाद : ४५ लाखको बोलपत्र केरमेट गरी ५४ लाख बनाइ मिलेमतोको आशंका
वीरगंज महानगरको विज्ञापन बोर्ड ठेक्कामा विवाद : ४५ लाखको बोलपत्र केरमेट गरी ५४ लाख बनाइ मिलेमतोको आशंका वीरगंज सिटी
खेलकुद
महिला क्रिकेटमा लुम्बिनीलाई मधेशको झट्का, समूह चरणबाटै बाहिरियो
महिला क्रिकेटमा लुम्बिनीलाई मधेशको झट्का, समूह चरणबाटै बाहिरियो वीरगंज सिटी
राइजिङ स्टार्स एसिया कपबाट बाहिरियो नेपाल, पाकिस्तान शाहीन्ससँग ९६ रनले पराजित
राइजिङ स्टार्स एसिया कपबाट बाहिरियो नेपाल, पाकिस्तान शाहीन्ससँग ९६ रनले पराजित वीरगंज सिटी
जनगुनासो
वीरगंजको विकास, स्वास्थ्य सेवा र युवाको भविष्यबारे मेयर उम्मेदवार गंगा श्रेष्ठका योजना के छन् ? | Ganga Shrestha | Interview
वीरगंजको विकास, स्वास्थ्य सेवा र युवाको भविष्यबारे मेयर उम्मेदवार गंगा श्रेष्ठका योजना के छन् ? | Ganga Shrestha | Interview वीरगंज सिटी
पैसाको बलमा होइन, विचार र योजनाका आधारमा राजनीतिमा आएकी छु : अदीती शाह (मेयर, प्रत्याशी) बहुदरमाई नगरपालिका
पैसाको बलमा होइन, विचार र योजनाका आधारमा राजनीतिमा आएकी छु : अदीती शाह (मेयर, प्रत्याशी) बहुदरमाई नगरपालिका वीरगंज सिटी
मनोरञ्जन
सलमान खानको ‘मातृभूमि’ को ट्रेलर ४ मिनेट ४३ सेकेन्ड लामो, सेन्सर बोर्डबाट पायो प्रमाणपत्र
सलमान खानको ‘मातृभूमि’ को ट्रेलर ४ मिनेट ४३ सेकेन्ड लामो, सेन्सर बोर्डबाट पायो प्रमाणपत्र वीरगंज सिटी
टाइगर श्राफको गाडीमा गोली प्रहार : तीन राज्यबाट १० जना सन्दिग्ध पक्राउ
टाइगर श्राफको गाडीमा गोली प्रहार : तीन राज्यबाट १० जना सन्दिग्ध पक्राउ वीरगंज सिटी
सम्पर्क गर्नुहोस्

वीरगंज मिडिया एजेन्सी

वीरगंज - १२ पर्सा, नेपाल
सम्पर्क : 9811107387
इमेलः [email protected],
[email protected]

विज्ञापनका लागि

एम.डी. मल्लीक
सम्पर्क: +977 - 9855084786
इमेलः [email protected]
हाम्रो टिम
जियालाल साह प्रकाशक / सम्पादक
अजय पजियार भिडियाे सम्पादक
सतेन्द्र यादव संवाददाता
निराजन साह संवाददाता
संदिप यादव संवाददाता, बारा
Like us on Facebook
वीरगंज सिटी
© 2026 Birgunj City News. All Rights Reserved. Site by: SoftNEP