शीर्ष नेभिगेसन
  • गृहपृष्ठ
  • हाम्रो बारेमा
    • हाम्रो बारेमा
    • पृष्ठभूमि
    • विज्ञापन
    • हाम्रो टिम
  • सम्पर्क
मुख्य नेभिगेसन
  • गृहपृष्ठ
  • समाचार
    • स्थानीय
    • मुख्य खबर
    • प्रदेश
    • स्वास्थ्य
    • राष्ट्रिय
    • समाज
    • अर्थ बाणिज्य
    • सूचना प्रविधि
    • शिक्षा
    • खेलकुद
  • हामीलाई भन्नुछ
  • विशेष
    • विशेष खोज
    • वीरगंज विशेष
    • नागरिकता किर्ते
    • नेता गिरी
  • भिडियो रिपोर्ट
  • उद्यमी मञ्च
  • जनगुनासो
  • ग्यालरी
    • फोटो स्टोरी
    • भिडियो
  • विविध
    • चुनाव विशेष
    • राजनीति
    • अन्तरवार्ता
    • लेख/विचार
    • मनोरञ्जन
    • सम्पादकीय
    • अन्तराष्ट्रिय
    • रोचक
    • विश्व
    • धर्म संस्कृति
    • साहित्य
  • गृहपृष्ठ
  • हाम्रो बारेमा
    • हाम्रो बारेमा
    • पृष्ठभूमि
    • विज्ञापन
    • हाम्रो टिम
  • सम्पर्क
वीरगंज सिटी
  • गृहपृष्ठ
  • समाचार
    • स्थानीय
    • मुख्य खबर
    • प्रदेश
    • स्वास्थ्य
    • राष्ट्रिय
    • समाज
    • अर्थ बाणिज्य
    • सूचना प्रविधि
    • शिक्षा
    • खेलकुद
  • हामीलाई भन्नुछ
  • विशेष
    • विशेष खोज
    • वीरगंज विशेष
    • नागरिकता किर्ते
    • नेता गिरी
  • भिडियो रिपोर्ट
  • उद्यमी मञ्च
  • जनगुनासो
  • ग्यालरी
    • फोटो स्टोरी
    • भिडियो
  • विविध
    • चुनाव विशेष
    • राजनीति
    • अन्तरवार्ता
    • लेख/विचार
    • मनोरञ्जन
    • सम्पादकीय
    • अन्तराष्ट्रिय
    • रोचक
    • विश्व
    • धर्म संस्कृति
    • साहित्य
  • ट्रेन्डिङ
  • #उपेन्द्रकुमार साह
  • #सुरजकुमार
  • #सागरकुमार साह
  • #राहुलकुमार गुप्ता
  • #शंकास्पद वित्तीय कारोबार
  • #सरकारी वकिल कार्यालय
  • #२ अर्ब ३९ करोड
  • #वित्तीय अपराध
  • #घुस प्रकरण
यहाँ खोज्नुहोस्
your add here your add here
प्रदेश
  • गृहपृष्ठ
  • प्रदेश
  • चाडपर्व सुरक्षाका लागि मधेशमा ७ हजारभन्दा बढी प्रहरी परिचालन
चाडपर्व सुरक्षाका लागि मधेशमा ७ हजारभन्दा बढी प्रहरी परिचालन
वीरगंज सिटी
वीरगंज सिटी बुधबार, असोज २१, २०८३
A1 Beakery Add A1 Beakery Add

दसैं, तिहार र छठ पर्वलाई लक्षित गर्दै मधेश प्रदेश प्रहरीले आठवटै जिल्लामा विशेष सुरक्षा योजना लागू गरेको छ। चाडपर्वका बेला बढ्ने भीडभाड, सवारी आवागमन, सीमा गतिविधि तथा सम्भावित आपराधिक घटनालाई ध्यानमा राख्दै प्रदेशभर ७ हजार २२९ प्रहरी परिचालन गरिने भएको हो ।

मधेश प्रदेश प्रहरी कार्यालय जनकपुरका प्रवक्ता एसपी प्रभुप्रसाद ढकालका अनुसार असोज २९ गतेदेखि कात्तिक ३० गतेसम्म विशेष सुरक्षा योजना सञ्चालन हुनेछ। जिल्लागत रूपमा सबैभन्दा बढी धनुषामा १ हजार ५९९ प्रहरी परिचालन गरिनेछ ।

यस्तै, बारामा ८७०, रौतहटमा ८६३, सप्तरीमा ८५७, सर्लाहीमा ७९२, महोत्तरीमा ७४७, पर्सामा ६६१ र सिरहामा ६५१ प्रहरी परिचालन हुनेछन् ।

सुरक्षा योजनाअन्तर्गत १ हजार १२४ वटा ड्युटीमा ५ हजार ४८१ प्रहरी परिचालन गरिनेछ। यसका लागि १४ जिल्ला रिजर्भ, ९२ क्विक रेस्पोन्स टिम (क्यूआरटी), १८ स्ट्राइकिङ टोली, ८७ ट्राफिकसहितको चेकिङ, ८६ मोबाइल गस्ती र १८० पैदल गस्ती परिचालन हुनेछन् ।

Add Sarwotam HospitalAdd Sarwotam Hospital

त्यसैगरी शंकास्पद स्थानमा निगरानीका लागि ३३९ पिकेट, राजमार्गमा २९ स्कर्टिङ र यात्रुको सहजताका लागि ६४ यात्रु सहायता कक्ष सञ्चालन गरिने प्रहरीले जनाएको छ ।

भारत–नेपाल सीमा क्षेत्रमा चोरी तथा तस्करी नियन्त्रणका लागि ७३ ड्युटी परिचालन गरिनेछ। धार्मिक तथा पर्यटकीय स्थलको सुरक्षाका लागि ३७, बजार अनुगमनका लागि २१ तथा कर्डन र सर्च अभियानका लागि १८ ड्युटी तोकिएको छ ।

सभा, जुलुस तथा धर्नाका क्रममा आकस्मिक सुरक्षा व्यवस्थापनका लागि १६ र विपद् प्रतिकार्यका लागि २२ टोली परिचालन हुनेछन्। सीमा नाकामा यात्रु तथा नागरिकलाई आवश्यक सूचना र सहयोग उपलब्ध गराउन २८ वटा हेल्प डेस्कसमेत सञ्चालन गरिनेछ ।

चाडपर्वका बेला नेपाल–भारत सीमा नाकामा आवतजावत बढ्ने भएकाले तस्करी तथा अवैध सामान ओसारपसार नियन्त्रणलाई प्रहरीले प्राथमिकतामा राखेको छ। धार्मिक स्थलमा हुने भीडभाडमा चोरी, लुटपाट तथा मानिस हराउने घटना रोक्न पनि सुरक्षा निगरानी बढाइनेछ ।

छठ पर्वका क्रममा घाटमा डुब्ने तथा भीडजन्य दुर्घटना हुनसक्ने जोखिमलाई ध्यानमा राख्दै सुरक्षा टोली परिचालन गरिनेछ। दसैंमा घर फर्किने यात्रु र तिहारपछि बढ्ने आवागमनका कारण हुनसक्ने सडक दुर्घटना तथा ट्राफिक जाम नियन्त्रणका लागि समेत विशेष व्यवस्था गरिएको प्रहरीले जनाएको छ ।

प्रहरीले पटका तथा आतिसबाजीबाट हुनसक्ने आगलागी, जुवा–तास तथा सट्टेबाजी, मादक पदार्थ सेवनबाट हुने झैझगडा, घरेलु हिंसा, पाकेटमारी, चोरी तथा लुटपाटमा निगरानी बढाउने भएको छ । 

त्यसैगरी बैंक तथा वित्तीय संस्था, सुनचाँदी पसल र नगद कारोबार हुने स्थानमा हुनसक्ने चोरी तथा डकैती, देउसी–भैलो र सांस्कृतिक कार्यक्रमका कारण रात्रीकालीन सुरक्षामा आउनसक्ने चुनौतीलाई पनि सुरक्षा योजनामा समेटिएको छ ।

महिला, बालबालिका तथा ज्येष्ठ नागरिकको सुरक्षा, अवैध मदिरा तथा लागुऔषध कारोबार, कालोबजारी, कृत्रिम अभाव र मूल्यवृद्धि नियन्त्रणमा समेत प्रहरीले निगरानी बढाउने जनाएको छ। सामाजिक सञ्जालमार्फत गलत सूचना फैलाएर सामाजिक तनाव सिर्जना गर्ने गतिविधि तथा आगलागी, विद्युत् सर्टलगायतका आकस्मिक विपद्लाई पनि सुरक्षा चुनौतीका रूपमा पहिचान गरिएको छ ।

प्रवक्ता ढकालका अनुसार आवश्यकताअनुसार थप जनशक्तिलाई कमान्ड पोस्ट, संयुक्त गस्ती, सादा पोसाकमा सूचना संकलन तथा आकस्मिक ड्युटीमा परिचालन गरिनेछ ।


प्रकाशित मिति: बुधबार, असोज २१, २०८३  ११:२५
#मधेश प्रदेश #ट्राफिक व्यवस्थापन #दसैं #वीरगञ्ज #जनकपुरधाम #सीमा सुरक्षा #चोरी तस्करी #छठ पर्व #मधेश प्रहरी #प्रहरी परिचालन #तिहार #चाडपर्व सुरक्षा
वीरगंज सिटीमा प्रकाशित सामग्रीबारे कुनै पनि प्रतिक्रिया, सल्लाह–सुझाव वा कुनै सामग्री प्रकाशित गराउनुपरेमा [email protected] वा [email protected] मा पठाउन सक्नुहुनेछ।
Leo Gas Bara Leo Gas Bara
Be Natural Icecream Be Natural Icecream
Follow Us
Follow Us Birgunj City
थप प्रदेश
घुस रकमसहित मलंगवा नगरपालिकाका इन्जिनियर यादव पक्राउ
घुस रकमसहित मलंगवा नगरपालिकाका इन्जिनियर यादव पक्राउ बुधबार, असोज २१, २०८३
मधेशमा चाडपर्व लक्षित सुरक्षा योजना लागू, खानेपानी संकट बढ्ने चिन्ता; कमला पुल सञ्चालनको तयारी | मधेशमा आज | Top 10 Madhesh
मधेशमा चाडपर्व लक्षित सुरक्षा योजना लागू, खानेपानी संकट बढ्ने चिन्ता; कमला पुल सञ्चालनको तयारी | मधेशमा आज | Top 10 Madhesh बुधबार, असोज २१, २०८३
सरूवा भएर आएका अधिकृतलाई हाजिर हुनै नदिने प्रशासकिय अधिकृतलाई मन्त्रालयको डण्डा, जिम्मेवारी खोसेर कारबाही
सरूवा भएर आएका अधिकृतलाई हाजिर हुनै नदिने प्रशासकिय अधिकृतलाई मन्त्रालयको डण्डा, जिम्मेवारी खोसेर कारबाही मंगलबार, असोज २०, २०८३
कमला नदीमा निर्माणाधीन पुल अन्तिम चरणमा, मंसिरदेखि यातायात सञ्चालन हुने
कमला नदीमा निर्माणाधीन पुल अन्तिम चरणमा, मंसिरदेखि यातायात सञ्चालन हुने मंगलबार, असोज २०, २०८३
जनकपुरको पोखरीमा शव भेटियो, अनुसन्धान थालियो
जनकपुरको पोखरीमा शव भेटियो, अनुसन्धान थालियो मंगलबार, असोज २०, २०८३
बस्ती पसे काला बाँदर, नगरवासी हैरान
बस्ती पसे काला बाँदर, नगरवासी हैरान मंगलबार, असोज २०, २०८३
Multani Cream Add Multani Cream Add
Manakamana Health clinic Manakamana Health clinic
भिडियो रिपोर्ट
वीरगंजको सूर्या हस्पिटलमा सुत्केरीको दुवै मिर्गौला फेल, स्वास्थ्य मन्त्रालय र मेडिकल काउन्सिल मौन (भिडियाे रिपाेर्ट)
वीरगंजको सूर्या हस्पिटलमा सुत्केरीको दुवै मिर्गौला फेल, स्वास्थ्य मन्त्रालय र मेडिकल काउन्सिल मौन (भिडियाे रिपाेर्ट) वीरगंज सिटी
२३ वर्षदेखि अधुरै बीपी उद्यान : करोडौँ खर्च, निर्माणमा अझै अलमल ! | Birgunj's BP Park | Parsa (भिडियो सहित)
२३ वर्षदेखि अधुरै बीपी उद्यान : करोडौँ खर्च, निर्माणमा अझै अलमल ! | Birgunj's BP Park | Parsa (भिडियो सहित) जितेन्द्र साह
वीरगंजमा अस्पतालको संख्या बढे पनि गुणस्तरीय सेवामाथि प्रश्न (भिडियो सहित)
वीरगंजमा अस्पतालको संख्या बढे पनि गुणस्तरीय सेवामाथि प्रश्न (भिडियो सहित) वीरगंज सिटी
Titan Birgunj Titan Birgunj
समाज
पेस्तोल र गोलीसहित नेपाल छिर्न खोज्ने भारतीय नागरिक पक्राउ
पेस्तोल र गोलीसहित नेपाल छिर्न खोज्ने भारतीय नागरिक पक्राउ वीरगंज सिटी
लागुऔषध खैरो हेरोइनसहित चार जना पक्राउ
लागुऔषध खैरो हेरोइनसहित चार जना पक्राउ वीरगंज सिटी
Sunaulo Sajha Dhuwani Sewa Sunaulo Sajha Dhuwani Sewa
MN Press MN Press
स्थानीय
चिन्ता सामान्य कि मानसिक स्वास्थ्यको गम्भीर संकेत ?
चिन्ता सामान्य कि मानसिक स्वास्थ्यको गम्भीर संकेत ? वीरगंज सिटी
करोडौँ खर्च, २३ वर्ष बित्दा पनि अधुरै बीपी उद्यान
करोडौँ खर्च, २३ वर्ष बित्दा पनि अधुरै बीपी उद्यान वीरगंज सिटी
रुसमा ‘प्लेग निमोनिया’को हल्ला : के यो कोभिडजस्तै फैलिन सक्छ?
रुसमा ‘प्लेग निमोनिया’को हल्ला : के यो कोभिडजस्तै फैलिन सक्छ? वीरगंज सिटी
Dav Rb Kedia Ad Dav Rb Kedia Ad
विशेष खोज
तराई–मधेशको पहिचान बनेको कुश्ती खेल उपेक्षाकाे कारण लोपोन्मुख अवस्थमा, खेल जाेगाउन आग्रह (भिडियाे रिपाेर्ट)
तराई–मधेशको पहिचान बनेको कुश्ती खेल उपेक्षाकाे कारण लोपोन्मुख अवस्थमा, खेल जाेगाउन आग्रह (भिडियाे रिपाेर्ट) जितेन्द्र साह
व्यवस्थापन समितिका सदस्यले ठेक्का पाएपछि नेत्रविहिन विद्यार्थीहरु सडेगलेका खाना खान बाध्य, पौष्टिक आहारको अभावमा समस्या खेप्दै दृष्टिविहीन बालबालिका (भिडियाे सहित)
व्यवस्थापन समितिका सदस्यले ठेक्का पाएपछि नेत्रविहिन विद्यार्थीहरु सडेगलेका खाना खान बाध्य, पौष्टिक आहारको अभावमा समस्या खेप्दै दृष्टिविहीन बालबालिका (भिडियाे सहित) जितेन्द्र साह
सखुवा प्रसौनी गापा अध्यक्ष जसवन्त यादव पक्राउमा, पुर्वमन्त्री प्रमोद जैसवालका पूर्वस्वकीय सचिवको "आश्चर्यजनक भिडियोग्राफि"
सखुवा प्रसौनी गापा अध्यक्ष जसवन्त यादव पक्राउमा, पुर्वमन्त्री प्रमोद जैसवालका पूर्वस्वकीय सचिवको "आश्चर्यजनक भिडियोग्राफि" वीरगंज सिटी
हामीलाई भन्नुछ
आफ्नै जग्गाको मुआब्जा माग्न प्रभावित जग्गाधनीहरू पटक–पटक आन्दोलन र धर्नामा बस्नुपर्ने अवस्था किन ?
आफ्नै जग्गाको मुआब्जा माग्न प्रभावित जग्गाधनीहरू पटक–पटक आन्दोलन र धर्नामा बस्नुपर्ने अवस्था किन ? वीरगंज सिटी
वीरगंज यातायात कार्यालयमा सेवाग्राहीलाई सहज सेवा कि अझै लाइन र सास्ती ?
वीरगंज यातायात कार्यालयमा सेवाग्राहीलाई सहज सेवा कि अझै लाइन र सास्ती ? वीरगंज सिटी
उद्यमी मञ्च
आइतबारको बिदा विद्यार्थीको भविष्यका लागि कत्तिको न्यायोचित?: आशमा सिंह यादव | Episode-7
आइतबारको बिदा विद्यार्थीको भविष्यका लागि कत्तिको न्यायोचित?: आशमा सिंह यादव | Episode-7 वीरगंज सिटी
उद्योग क्षेत्रको विकासका लागि तीनै तहका सरकारको साझा योजना आवश्यक: गजेन्द्र कुमार गुप्ता | Episode-6 | Interview |
उद्योग क्षेत्रको विकासका लागि तीनै तहका सरकारको साझा योजना आवश्यक: गजेन्द्र कुमार गुप्ता | Episode-6 | Interview | वीरगंज सिटी
वीरगंजको अर्थतन्त्र बाहिरबाट बलियो देखिए पनि भित्रभित्रै कमजोर बन्दैछ : दीपक खन्ना (सीए)
वीरगंजको अर्थतन्त्र बाहिरबाट बलियो देखिए पनि भित्रभित्रै कमजोर बन्दैछ : दीपक खन्ना (सीए) वीरगंज सिटी
वीरगंज विशेष
वीरगंज विश्वविद्यालयका लागि उठेको रकममाथि अनुसन्धान
वीरगंज विश्वविद्यालयका लागि उठेको रकममाथि अनुसन्धान वीरगंज सिटी
अख्तियारबाट निलम्बित मेयर राजेशमान सिंहको मुद्दामा विशेष अदालतमा पेशी
अख्तियारबाट निलम्बित मेयर राजेशमान सिंहको मुद्दामा विशेष अदालतमा पेशी वीरगंज सिटी
‘आफ्नो सन्तान नभएकाले’ अस्पतालबाट नवजात शिशु चोरी गरेकाे खातुनकाे प्रारम्भिक बयान
‘आफ्नो सन्तान नभएकाले’ अस्पतालबाट नवजात शिशु चोरी गरेकाे खातुनकाे प्रारम्भिक बयान वीरगंज सिटी
खेलकुद
भारतीय महिला क्रिकेटमा नेतृत्व परिवर्तन, हरमनप्रीतले छाडिन् कप्तानी
भारतीय महिला क्रिकेटमा नेतृत्व परिवर्तन, हरमनप्रीतले छाडिन् कप्तानी वीरगंज सिटी
जितिया पर्वको अवसरमा औराहा पञ्चगावामा दंगल कुस्ती प्रतियोगिता सुरु
जितिया पर्वको अवसरमा औराहा पञ्चगावामा दंगल कुस्ती प्रतियोगिता सुरु वीरगंज सिटी
जनगुनासो
समाजसेवा र शिक्षणसँगै महिलालाई आत्मनिर्भर बनाउँदै कौशल्या सत्यालको ब्युटिसियन यात्रा | जन गुनासो |
समाजसेवा र शिक्षणसँगै महिलालाई आत्मनिर्भर बनाउँदै कौशल्या सत्यालको ब्युटिसियन यात्रा | जन गुनासो | वीरगंज सिटी
शिक्षिका हुनु भनेको केवल पढाउनु होइन, विद्यार्थीको भविष्य निर्माण गर्नु हो : बबिता श्रेष्ठ
शिक्षिका हुनु भनेको केवल पढाउनु होइन, विद्यार्थीको भविष्य निर्माण गर्नु हो : बबिता श्रेष्ठ निक्की नेपाली
मनोरञ्जन
गहवा माईको महिमा समेटिएको मनी सिंहको नयाँ भक्ति गीत ‘गहवा माई के जब होला सिंगार’ सार्वजनिक
गहवा माईको महिमा समेटिएको मनी सिंहको नयाँ भक्ति गीत ‘गहवा माई के जब होला सिंगार’ सार्वजनिक वीरगंज सिटी
‘हनुमान अंश’ले रच्यो नयाँ कीर्तिमान, १५० करोड पार
‘हनुमान अंश’ले रच्यो नयाँ कीर्तिमान, १५० करोड पार वीरगंज सिटी
सम्पर्क गर्नुहोस्

वीरगंज मिडिया एजेन्सी

वीरगंज - १२ पर्सा, नेपाल
सम्पर्क : 9811107387
इमेलः [email protected],
[email protected]

विज्ञापनका लागि

एम.डी. मल्लीक
सम्पर्क: +977 - 9855084786
इमेलः [email protected]
हाम्रो टिम
जियालाल साह प्रकाशक / सम्पादक
अजय पजियार भिडियाे सम्पादक
सतेन्द्र यादव संवाददाता
निराजन साह संवाददाता
संदिप यादव संवाददाता, बारा
हामीलाई फेसबुकमा लाइक गर्नुहोस्
वीरगंज सिटी
© 2026 Birgunj City News. All Rights Reserved. Site by: SoftNEP