शीर्ष नेभिगेसन
  • गृहपृष्ठ
  • हाम्रो बारेमा
    • हाम्रो बारेमा
    • पृष्ठभूमि
    • विज्ञापन
    • हाम्रो टिम
  • सम्पर्क
मुख्य नेभिगेसन
  • गृहपृष्ठ
  • समाचार
    • स्थानीय
    • मुख्य खबर
    • प्रदेश
    • स्वास्थ्य
    • राष्ट्रिय
    • समाज
    • अर्थ बाणिज्य
    • सूचना प्रविधि
    • शिक्षा
    • खेलकुद
  • हामीलाई भन्नुछ
  • विशेष
    • विशेष खोज
    • वीरगंज विशेष
    • नागरिकता किर्ते
    • नेता गिरी
  • भिडियो रिपोर्ट
  • उद्यमी मञ्च
  • जनगुनासो
  • ग्यालरी
    • फोटो स्टोरी
    • भिडियो
  • विविध
    • राजनीति
    • अन्तरवार्ता
    • लेख/विचार
    • मनोरञ्जन
    • सम्पादकीय
    • धर्म संस्कृति
    • चुनाव विशेष
    • साहित्य
    • अन्तराष्ट्रिय
    • रोचक
    • विश्व
Dashain Banner
Dashain Banner
  • गृहपृष्ठ
  • हाम्रो बारेमा
    • हाम्रो बारेमा
    • पृष्ठभूमि
    • विज्ञापन
    • हाम्रो टिम
  • सम्पर्क
वीरगंज सिटी
  • गृहपृष्ठ
  • समाचार
    • स्थानीय
    • मुख्य खबर
    • प्रदेश
    • स्वास्थ्य
    • राष्ट्रिय
    • समाज
    • अर्थ बाणिज्य
    • सूचना प्रविधि
    • शिक्षा
    • खेलकुद
  • हामीलाई भन्नुछ
  • विशेष
    • विशेष खोज
    • वीरगंज विशेष
    • नागरिकता किर्ते
    • नेता गिरी
  • भिडियो रिपोर्ट
  • उद्यमी मञ्च
  • जनगुनासो
  • ग्यालरी
    • फोटो स्टोरी
    • भिडियो
  • विविध
    • राजनीति
    • अन्तरवार्ता
    • लेख/विचार
    • मनोरञ्जन
    • सम्पादकीय
    • धर्म संस्कृति
    • चुनाव विशेष
    • साहित्य
    • अन्तराष्ट्रिय
    • रोचक
    • विश्व
  • ट्रेन्डिङ
  • #कारागार चलान
  • #वित्तीय अपराध
  • #सरकारी वकिल कार्यालय
  • #सागरकुमार साह
  • #२ अर्ब ३९ करोड
  • #राहुलकुमार गुप्ता
  • #शंकास्पद वित्तीय कारोबार
  • #सुरजकुमार
  • #उपेन्द्रकुमार साह
यहाँ खोज्नुहोस्
your add here your add here
प्रदेश
  • गृहपृष्ठ
  • प्रदेश
  • सप्तरीका खोलामा अवैध उत्खनन, ५ टिपर–ट्र्याक्टर वनको नियन्त्रणमा
सप्तरीका खोलामा अवैध उत्खनन, ५ टिपर–ट्र्याक्टर वनको नियन्त्रणमा
वीरगंज सिटी
वीरगंज सिटी सोमबार, असोज २६, २०८३
A1 Beakery Add A1 Beakery Add

सप्तरीको सप्तकोशी नगरपालिका–५ स्थित गंगाजली र अमाह खोलाबाट अवैधरूपमा बालुवा तथा गिट्टी उत्खनन भइरहेको पाइएको छ। खोलाको ठेक्का नलागेको अवस्थामा समेत राति र कहिलेकाहीँ दिउँसै नदीजन्य पदार्थ उत्खनन तथा ओसारपसार भइरहेको स्थानीयले बताएका छन् ।

गंगाजली खोलामा नम्बर प्लेटसमेत स्पष्ट नदेखिने ट्र्याक्टर प्रयोग गरेर दिउँसै बालुवा उत्खनन भइरहेको पाइएको छ। स्थानीयका अनुसार दुवै खोलाबाट दैनिकजसो बालुवा निकाल्ने गरिएको छ। यसले नदीजन्य पदार्थको अवैध दोहन तथा चोरी निकासी नियन्त्रणमा चुनौती थपिएको छ ।

संघीयतापछि नदीजन्य पदार्थको उत्खनन तथा निकासी व्यवस्थापनको जिम्मेवारी स्थानीय तहमा रहे पनि अवैध उत्खनन रोक्न प्रभावकारी निगरानी हुन नसकेको स्थानीयको गुनासो छ। स्थानीय सरकारसहितका सरोकारवालाको मिलेमतोमा अवैध उत्खनन तथा तस्करी बढेको उनीहरूको आरोप छ। यद्यपि, यस विषयमा सम्बन्धित पक्षको मिलेमतो पुष्टि गर्ने स्वतन्त्र प्रमाण भने सार्वजनिक भएको छैन ।

गंगाजलीका एक स्थानीयका अनुसार गंगाजली र अमाह दुवै खोलाको ठेक्का नलागेको अवस्थामा पनि बालुवा निकाल्ने क्रम रोकिएको छैन। उनले रातिको समयमा नियमित रूपमा उत्खनन हुने गरेको र कहिलेकाहीँ दिउँसै पनि बालुवा निकालिने गरेको बताए ।

Add Sarwotam HospitalAdd Sarwotam Hospital

सप्तकोशी नगरपालिकाका नगरप्रमुख कृष्णप्रसाद ढकालले पनि पालिकाभित्र रहेका गंगाजली र अमाह खोलामध्ये कुनैको पनि नयाँ ठेक्का नलागेको पुष्टि गरेका छन्। उनका अनुसार अघिल्लो ठेक्काको अवधि असारमै सकिएको छ भने नयाँ ठेक्काका लागि आवश्यक प्रक्रिया अगाडि बढाइएको छ । 

नगरप्रमुख ढकालले नदीजन्य पदार्थको उत्खनन तथा निकासीको अनुगमन गरिदिन जिल्ला समन्वय समितिलाई पत्राचार गरिएको जानकारी दिए ।

खोलाबाट भइरहेको अवैध उत्खनन नियन्त्रणमा नगरपालिकाले प्रयास गरिरहेको दाबी गर्दै उनले राजस्व संरक्षण गर्नु स्थानीय सरकारको दायित्व भएको बताए। यसका लागि अन्य सरोकारवाला निकायले पनि सक्रियता देखाउनुपर्ने उनको भनाइ छ। नयाँ ठेक्का लागेपछि चोरी निकासी नियन्त्रणमा सहज हुने अपेक्षा पनि उनले व्यक्त गरे ।

तर, ठेक्का प्रक्रिया पूरा नभएसम्म खोलाबाट भइरहेको अवैध उत्खनन कसरी रोक्ने र त्यसमा संलग्नलाई कसरी कारबाही गर्ने भन्ने प्रश्न भने कायमै छ। स्थानीय तहले प्रयास गरिरहेको दाबी गरे पनि खोलाको दोहन रोक्न प्रभावकारी अनुगमन र नियन्त्रण आवश्यक देखिएको छ ।

अब प्रश्न उठ्छ—गंगाजली र अमाह खोलामा ठेक्काबिनै बालुवा–गिट्टी उत्खनन भइरहँदा सम्बन्धित निकायको निगरानी कहाँ छ? अवैध उत्खननबाट हुन सक्ने राजस्व क्षति रोक्न र दोषीमाथि कारबाही गर्न कहिले प्रभावकारी कदम चालिन्छ ?


प्रकाशित मिति: सोमबार, असोज २६, २०८३  १०:४२
#सप्तरी #स्थानीय सरकार #सप्तकोशी नगरपालिका #अवैध उत्खनन #नदीजन्य पदार्थ #वातावरण संरक्षण #बालुवा गिट्टी #चोरी निकासी #गंगाजली खोला #अमाह खोला #राजस्व संरक्षण
वीरगंज सिटीमा प्रकाशित सामग्रीबारे कुनै पनि प्रतिक्रिया, सल्लाह–सुझाव वा कुनै सामग्री प्रकाशित गराउनुपरेमा [email protected] वा [email protected] मा पठाउन सक्नुहुनेछ।
Leo Gas Bara Leo Gas Bara
Be Natural Icecream Be Natural Icecream
Follow Us
Follow Us Birgunj City
थप प्रदेश
श्रमिकको मृत्यु प्रकरणमा अनुसन्धान सुरु
श्रमिकको मृत्यु प्रकरणमा अनुसन्धान सुरु सोमबार, असोज २६, २०८३
धान उत्पादनमा गिरावट, नयाँ जात विकास गर्न अनुसन्धान तीव्र
धान उत्पादनमा गिरावट, नयाँ जात विकास गर्न अनुसन्धान तीव्र सोमबार, असोज २६, २०८३
फेसबुकमा खुकुरी देखाएर त्रास फैलाएको आरोपमा जनकपुरबाट एक पक्राउ
फेसबुकमा खुकुरी देखाएर त्रास फैलाएको आरोपमा जनकपुरबाट एक पक्राउ सोमबार, असोज २६, २०८३
चिहानबाटै राजस्व दाखिला, उठ्यो गम्भीर प्रश्न
चिहानबाटै राजस्व दाखिला, उठ्यो गम्भीर प्रश्न सोमबार, असोज २६, २०८३
तीन पुस्ता नागरिकताविहीन, अदालतको आदेशपछि पनि बनेन सिफारिस
तीन पुस्ता नागरिकताविहीन, अदालतको आदेशपछि पनि बनेन सिफारिस सोमबार, असोज २६, २०८३
घटस्थापनासँगै बडादसैँ सुरु, जनकपुरधाममा सुरक्षा कडा र वीरगंजमा १५१ मिटर लामो चुनरी यात्रा | मधेशमा आज | Top 10 Madhesh
घटस्थापनासँगै बडादसैँ सुरु, जनकपुरधाममा सुरक्षा कडा र वीरगंजमा १५१ मिटर लामो चुनरी यात्रा | मधेशमा आज | Top 10 Madhesh सोमबार, असोज २६, २०८३
Multani Cream Add Multani Cream Add
Manakamana Health clinic Manakamana Health clinic
भिडियो रिपोर्ट
वीरगंज–११ मा सामान्य वर्षामै जलमग्न सडक, वडा अध्यक्षकै घर जाने बाटोमा पानीको निकास छैन
वीरगंज–११ मा सामान्य वर्षामै जलमग्न सडक, वडा अध्यक्षकै घर जाने बाटोमा पानीको निकास छैन वीरगंज सिटी
सुपौली प्रशासनको सेवा अस्तव्यस्त, एक महिनापछि प्रमुख पठाउन लागिएको जिप्रकाकाे दाबी | Supauli Parsa | (भिडियो रिपोर्ट)
सुपौली प्रशासनको सेवा अस्तव्यस्त, एक महिनापछि प्रमुख पठाउन लागिएको जिप्रकाकाे दाबी | Supauli Parsa | (भिडियो रिपोर्ट) वीरगंज सिटी
वीरगंजको सूर्या हस्पिटलमा सुत्केरीको दुवै मिर्गौला फेल, स्वास्थ्य मन्त्रालय र मेडिकल काउन्सिल मौन (भिडियाे रिपाेर्ट)
वीरगंजको सूर्या हस्पिटलमा सुत्केरीको दुवै मिर्गौला फेल, स्वास्थ्य मन्त्रालय र मेडिकल काउन्सिल मौन (भिडियाे रिपाेर्ट) वीरगंज सिटी
Titan Birgunj Titan Birgunj
समाज
उदयपुरमा ठूलो परिमाणमा गाँजा बरामद, १ युवक प्रहरी नियन्त्रणमा
उदयपुरमा ठूलो परिमाणमा गाँजा बरामद, १ युवक प्रहरी नियन्त्रणमा वीरगंज सिटी
जबरजस्ती करणी मुद्दामा १८ वर्ष कैद सजाय पाएका फरार कैदी पक्राउ
जबरजस्ती करणी मुद्दामा १८ वर्ष कैद सजाय पाएका फरार कैदी पक्राउ वीरगंज सिटी
Sunaulo Sajha Dhuwani Sewa Sunaulo Sajha Dhuwani Sewa
MN Press MN Press
स्थानीय
वीरगंजमा १ सय ५१ मिटर लामो चुनरी यात्रा, गहवामाई मन्दिरमा विशेष पूजाअर्चना
वीरगंजमा १ सय ५१ मिटर लामो चुनरी यात्रा, गहवामाई मन्दिरमा विशेष पूजाअर्चना वीरगंज सिटी
जिराभवानी भेट्रान्स गोल्डकपमा हेटौँडा र हरिवनको शानदार जित, महेश र सुबास ‘म्यान अफ द म्याच’
जिराभवानी भेट्रान्स गोल्डकपमा हेटौँडा र हरिवनको शानदार जित, महेश र सुबास ‘म्यान अफ द म्याच’ वीरगंज सिटी
जिराभवानी–४ सुपौलीमा जलयात्रासँगै नवदुर्गा पूजा र नवरात्रि मेलाको शुभारम्भ
जिराभवानी–४ सुपौलीमा जलयात्रासँगै नवदुर्गा पूजा र नवरात्रि मेलाको शुभारम्भ वीरगंज सिटी
Dav Rb Kedia Ad Dav Rb Kedia Ad
विशेष खोज
वीरगंज–३१ र ३२ को चिडियाखाना बनेन पर्यटकीय गन्तव्य, सडक र पूर्वाधार अझै बेहाल
वीरगंज–३१ र ३२ को चिडियाखाना बनेन पर्यटकीय गन्तव्य, सडक र पूर्वाधार अझै बेहाल संजय यादव
तराई–मधेशको पहिचान बनेको कुश्ती खेल उपेक्षाकाे कारण लोपोन्मुख अवस्थमा, खेल जाेगाउन आग्रह (भिडियाे रिपाेर्ट)
तराई–मधेशको पहिचान बनेको कुश्ती खेल उपेक्षाकाे कारण लोपोन्मुख अवस्थमा, खेल जाेगाउन आग्रह (भिडियाे रिपाेर्ट) जितेन्द्र साह
व्यवस्थापन समितिका सदस्यले ठेक्का पाएपछि नेत्रविहिन विद्यार्थीहरु सडेगलेका खाना खान बाध्य, पौष्टिक आहारको अभावमा समस्या खेप्दै दृष्टिविहीन बालबालिका (भिडियाे सहित)
व्यवस्थापन समितिका सदस्यले ठेक्का पाएपछि नेत्रविहिन विद्यार्थीहरु सडेगलेका खाना खान बाध्य, पौष्टिक आहारको अभावमा समस्या खेप्दै दृष्टिविहीन बालबालिका (भिडियाे सहित) जितेन्द्र साह
हामीलाई भन्नुछ
सरकारले  विद्यालयमा लयाएकाे दिवा खाजा कार्यक्रम सञ्चालनमा छ त ?
सरकारले विद्यालयमा लयाएकाे दिवा खाजा कार्यक्रम सञ्चालनमा छ त ? वीरगंज सिटी
हरेक वर्ष उही समस्या, सामान्य वर्षामै वीरगंज केही स्थानका सडकमा पानी किन जम्छ ?
हरेक वर्ष उही समस्या, सामान्य वर्षामै वीरगंज केही स्थानका सडकमा पानी किन जम्छ ? वीरगंज सिटी
उद्यमी मञ्च
अघोषित पत्रकारिता नै महासंघका लागि चुनौती, युट्युबरको भीडमा हराउँदैछ वास्तविक पत्रकारिता : रुपेश सिंह (अध्यक्ष) कलर्स टीभी, एफएम र सनसनी खबर Episode-8
अघोषित पत्रकारिता नै महासंघका लागि चुनौती, युट्युबरको भीडमा हराउँदैछ वास्तविक पत्रकारिता : रुपेश सिंह (अध्यक्ष) कलर्स टीभी, एफएम र सनसनी खबर Episode-8 वीरगंज सिटी
आइतबारको बिदा विद्यार्थीको भविष्यका लागि कत्तिको न्यायोचित?: आशमा सिंह यादव | Episode-7
आइतबारको बिदा विद्यार्थीको भविष्यका लागि कत्तिको न्यायोचित?: आशमा सिंह यादव | Episode-7 वीरगंज सिटी
उद्योग क्षेत्रको विकासका लागि तीनै तहका सरकारको साझा योजना आवश्यक: गजेन्द्र कुमार गुप्ता | Episode-6 | Interview |
उद्योग क्षेत्रको विकासका लागि तीनै तहका सरकारको साझा योजना आवश्यक: गजेन्द्र कुमार गुप्ता | Episode-6 | Interview | वीरगंज सिटी
वीरगंज विशेष
वीरगंज–३१ र ३२ को चिडियाखाना बनेन पर्यटकीय गन्तव्य, सडक र पूर्वाधार अझै बेहाल
वीरगंज–३१ र ३२ को चिडियाखाना बनेन पर्यटकीय गन्तव्य, सडक र पूर्वाधार अझै बेहाल संजय यादव
वीरगंज विश्वविद्यालयका लागि उठेको रकममाथि अनुसन्धान
वीरगंज विश्वविद्यालयका लागि उठेको रकममाथि अनुसन्धान वीरगंज सिटी
अख्तियारबाट निलम्बित मेयर राजेशमान सिंहको मुद्दामा विशेष अदालतमा पेशी
अख्तियारबाट निलम्बित मेयर राजेशमान सिंहको मुद्दामा विशेष अदालतमा पेशी वीरगंज सिटी
खेलकुद
जिराभवानी भेट्रान्स गोल्डकपमा हेटौँडा र हरिवनको शानदार जित, महेश र सुबास ‘म्यान अफ द म्याच’
जिराभवानी भेट्रान्स गोल्डकपमा हेटौँडा र हरिवनको शानदार जित, महेश र सुबास ‘म्यान अफ द म्याच’ वीरगंज सिटी
रोहित पौडेलको शतकमा नेपालले क्यानडालाई दियो २३६ रनको लक्ष्य
रोहित पौडेलको शतकमा नेपालले क्यानडालाई दियो २३६ रनको लक्ष्य वीरगंज सिटी
जनगुनासो
समाजसेवा र शिक्षणसँगै महिलालाई आत्मनिर्भर बनाउँदै कौशल्या सत्यालको ब्युटिसियन यात्रा | जन गुनासो |
समाजसेवा र शिक्षणसँगै महिलालाई आत्मनिर्भर बनाउँदै कौशल्या सत्यालको ब्युटिसियन यात्रा | जन गुनासो | वीरगंज सिटी
शिक्षिका हुनु भनेको केवल पढाउनु होइन, विद्यार्थीको भविष्य निर्माण गर्नु हो : बबिता श्रेष्ठ
शिक्षिका हुनु भनेको केवल पढाउनु होइन, विद्यार्थीको भविष्य निर्माण गर्नु हो : बबिता श्रेष्ठ निक्की नेपाली
मनोरञ्जन
बक्स अफिसमा ‘चमेलीको पोई’ र ‘चंगुल’को निराशाजनक सुरुवात
बक्स अफिसमा ‘चमेलीको पोई’ र ‘चंगुल’को निराशाजनक सुरुवात वीरगंज सिटी
अमेरिका पुगेका कलाकार नेपाल फर्किए, ‘छ माया छपक्कै–२’ मा भने देखिएनन्
अमेरिका पुगेका कलाकार नेपाल फर्किए, ‘छ माया छपक्कै–२’ मा भने देखिएनन् वीरगंज सिटी
सम्पर्क गर्नुहोस्

वीरगंज मिडिया एजेन्सी

वीरगंज - १२ पर्सा, नेपाल
सम्पर्क : 9811107387
इमेलः [email protected],
[email protected]

विज्ञापनका लागि

एम.डी. मल्लीक
सम्पर्क: +977 - 9855084786
इमेलः [email protected]
हाम्रो टिम
जियालाल साह प्रकाशक / सम्पादक
अजय पजियार भिडियाे सम्पादक
सतेन्द्र यादव संवाददाता
निराजन साह संवाददाता
संदिप यादव संवाददाता, बारा
Like us on Facebook
वीरगंज सिटी
© 2026 Birgunj City News. All Rights Reserved. Site by: SoftNEP