शीर्ष नेभिगेसन
  • गृहपृष्ठ
  • हाम्रो बारेमा
    • हाम्रो बारेमा
    • पृष्ठभूमि
    • विज्ञापन
    • हाम्रो टिम
  • सम्पर्क
मुख्य नेभिगेसन
  • गृहपृष्ठ
  • समाचार
    • स्थानीय
    • मुख्य खबर
    • प्रदेश
    • स्वास्थ्य
    • राष्ट्रिय
    • समाज
    • अर्थ बाणिज्य
    • सूचना प्रविधि
    • शिक्षा
    • खेलकुद
  • हामीलाई भन्नुछ
  • विशेष
    • विशेष खोज
    • वीरगंज विशेष
    • नागरिकता किर्ते
    • नेता गिरी
  • भिडियो रिपोर्ट
  • उद्यमी मञ्च
  • जनगुनासो
  • ग्यालरी
    • फोटो स्टोरी
    • भिडियो
  • विविध
    • राजनीति
    • अन्तरवार्ता
    • लेख/विचार
    • मनोरञ्जन
    • सम्पादकीय
    • धर्म संस्कृति
    • चुनाव विशेष
    • साहित्य
    • अन्तराष्ट्रिय
    • रोचक
    • विश्व
  • गृहपृष्ठ
  • हाम्रो बारेमा
    • हाम्रो बारेमा
    • पृष्ठभूमि
    • विज्ञापन
    • हाम्रो टिम
  • सम्पर्क
वीरगंज सिटी
  • गृहपृष्ठ
  • समाचार
    • स्थानीय
    • मुख्य खबर
    • प्रदेश
    • स्वास्थ्य
    • राष्ट्रिय
    • समाज
    • अर्थ बाणिज्य
    • सूचना प्रविधि
    • शिक्षा
    • खेलकुद
  • हामीलाई भन्नुछ
  • विशेष
    • विशेष खोज
    • वीरगंज विशेष
    • नागरिकता किर्ते
    • नेता गिरी
  • भिडियो रिपोर्ट
  • उद्यमी मञ्च
  • जनगुनासो
  • ग्यालरी
    • फोटो स्टोरी
    • भिडियो
  • विविध
    • राजनीति
    • अन्तरवार्ता
    • लेख/विचार
    • मनोरञ्जन
    • सम्पादकीय
    • धर्म संस्कृति
    • चुनाव विशेष
    • साहित्य
    • अन्तराष्ट्रिय
    • रोचक
    • विश्व
  • ट्रेन्डिङ
  • #उपेन्द्रकुमार साह
  • #सीआईबी
  • #संगठित अपराध
  • #सम्पत्ति शुद्धीकरण
  • #हुण्डी कारोबार
  • #जिल्ला अदालत पर्सा
  • #वित्तीय अपराध
  • #कारागार चलान
  • #धरौटीमा रिहा
यहाँ खोज्नुहोस्
your add here your add here
प्रदेश
  • गृहपृष्ठ
  • प्रदेश
  • रौतहटको औरैयामा नवजात शिशु स्वास्थ्य सेवाको ‘मोडेल’ स्थापना
रौतहटको औरैयामा नवजात शिशु स्वास्थ्य सेवाको ‘मोडेल’ स्थापना
वीरगंज सिटी
वीरगंज सिटी शनिबार, कात्तिक ७, २०८३
A1 Beakery Add A1 Beakery Add

युएनएफपिएको सहयोगमा नेपालमा मातृ तथा नवजात शिशु स्वास्थ्य सेवालाई जलवायु–उत्थानशील बनाउने ‘मोडेल’ स्थापना भएको छ। जलवायुजन्य विपद्का समयमा पनि अग्रपङ्क्तिमा क्रियाशील स्वास्थ्य संस्थाहरूले जीवन रक्षाका क्षेत्रमा निरन्तर सेवा सञ्चालन गर्न सक्छन् भन्ने प्रमाणित गर्न रौतहट ‘मोडेल’ सफल भएको छ।

रौतहट, ईशनाथ नगरपालिकास्थित औरैया प्रसूति केन्द्रमा आयोजित नीतिगत संवाद कार्यक्रमा सो मोडेलको मूल्याङ्कनसहित नेपालका अन्य जोखिमयुक्त क्षेत्रमा जलवायु–उत्थानशील स्वास्थ्य पूर्वाधारको विस्तारका पक्षमा स्पष्ट लक्ष्य तथा कार्यदिशा तय गर्नुपर्नेमा जोड दिइएको थियो।

सो अवसरमा नेपालस्थित संयुक्त राष्ट्रसङ्घकी आवासीय संयोजक लीला पिटर्स याहियाले भने, “औरैया प्रसूति केन्द्रको यस भ्रमणबाट लक्षित क्षेत्रमा गरिने साना लगानीले पनि मातृ स्वास्थ्य सेवामा पहुँच बढाई वास्तविक परिवर्तन ल्याउन सकिन्छ भन्ने पुष्टि भएको छ।

स्वास्थ्य चौकीमा योग्य नर्सको उपस्थितिले समुदायमा विश्वास निर्माण गरेको छ, यसबाट परम्परागत सोच बढी रहेका समुदायसहित ग्रामीण महिलालाई गर्भावस्था तथा सुत्केरीपछि स्वास्थ्य सेवा लिन आत्मविश्वास प्रदान गरेको छ।”
उनले भने, “ग्रामीण स्वास्थ्य चौकी, योग्य स्वास्थ्यकर्मी र आवश्यक पूर्वाधारमा गरिने लगानीले जीवन बचाउँछ । त्यसैले मातृ तथा प्राथमिक स्वास्थ्य सेवाका लागि आन्तरिक स्रोत परिचालन गर्नु अत्यन्त महत्त्वपूर्ण छ । यो नेपालभरका महिला, परिवार र समुदायमाथिको लगानी हो ।”

Add Sarwotam HospitalAdd Sarwotam Hospital

जापान सरकारको आर्थिक सहयोगमा सञ्चालित ‘नेपालमा मातृ तथा बाल स्वास्थ्य सेवा र अनुकूलन क्षमताको सुधार’ परियोजनाअन्तर्गत सञ्चालित जलवायु–उत्थानशील स्वास्थ्य सेवासहित नमूनाका रुपमा प्रस्तुत हुन औरैया प्रसूति केन्द्र सफल भएको छ।

युएनएफपिएले स्वास्थ्य तथा खाद्य सुरक्षा मन्त्रालयसँगको सहकार्यमा कार्यान्वयन गरेको यस परियोजनाअन्तर्गत उक्त स्वास्थ्य संस्थामा विद्युत् ‘ब्याकअप’ प्रणाली, चिकित्सकीय फोहोरमैला व्यवस्थापन स्थल, ‘भेन्टिलेसन’ , पानी शुद्धीकरण एकाइलगायतका सुधारको व्यवस्था गरिएको छ।

पूर्वाधारका साथै नगरपालिकास्तरीय स्वास्थ्य संस्था सञ्चालन तथा व्यवस्थापन समितिका लागि मार्गदर्शन तयारी तथा जलवायु–अनुकूलित स्वास्थ्य कार्ययोजना विकास गरेर सरकारी स्वामित्व सुदृढ गर्दै दीर्घकालीन रुपमा सञ्चालन सुनिश्चित गर्ने पहल परियोजनाले गरेको छ।

नेपालस्थित युएनएफपिएका उपप्रतिनिधि डा वशिर नजिबले भने, “गत भदौमा नेपालमा गएको बाढीले गर्भवती तथा नवजात शिशुको स्वास्थ्य सेवामा कति समस्या ल्याउन सक्छ भन्ने देखायो । स्थानीय योजना तथा सुदृढ पूर्वाधारले सुसज्जित, विपद्का लागि तयार र जलवायु–उत्थानशील स्वास्थ्य केन्द्र निर्माण गर्नु जीवन रक्षाको अनिवार्य आवश्यकता हो। जापान सरकारको सहयोगमा सञ्चालित यस परियोजनामार्फत युएनएफपिए प्रत्येक आमा र नवजात शिशुको सुरक्षाका लागि प्रमाणित अनुकूलन मोडेलहरू दिगो रूपमा सञ्चालन गर्न तथा देशव्यापी रूपमा पुर्याउन सबै तहका सरकारसँग साझेदारी गर्न प्रतिबद्ध छ।”

यसैगरी, ईशनाथ नगरपालिकाकी उपप्रमुख कौशल्या देवीले भनिन्, “प्रतिकूल अवस्थामा पनि गर्भवती तथा नवजात शिशुलाई निर्बाध रुपमा स्वास्थ्य सेवा उपलब्ध गराउन तीनै तहका सरकारबीच सहयोग, सहकार्य र समन्वय हुन आवश्यक छ। विपद् पूर्वतयारी, स्वास्थ्य सेवाको निरन्तरता दिन र स्थानीय समुदायलाई बढी आवश्यक परेका बेला स्वास्थ्य संस्थाहरू सञ्चालनमा ल्याउने प्रतिबद्धता व्यक्त गर्दछु ।”

सो अवसरमा युएनएफपिएले विपद् पूर्वतयारी तथा प्रतिकार्य क्षमता सुदृढ गर्न मधेस प्रदेश सरकारलाई करिब एक लाख अमेरिकी डलर मूल्यको जीवनरक्षक औषधि तथा अत्यावश्यक उपकरण हस्तान्तरण गरेको थियो । जापान सरकारको वित्तीय सहयोगमा खरिद गरिएका ती उपकरणहरू रौतहट जिल्लाका पाँचवटा स्वास्थ्य संस्थामा आकस्मिक प्रसूति तथा नवजात शिशु स्याहार सेवा सुदृढ गर्न पनि वितरण गरिने बताइएको छ।

जापान सरकारको सहयोगमा सन् २०२५ देखि सञ्चालित मातृ तथा बाल स्वास्थ्य सेवा र अनुकूलन क्षमताको सुधार परियोजनाले जलवायु जोखिममा रहेका जाजरकोट र रौतहट जिल्लामा जलवायु जोखिम तथा अनुकूलनसँग सम्बन्धित काम गरिरहेको युएनएफपिएले जनाएको छ।

संयुक्त राष्ट्रसङ्घको यौन तथा प्रजनन स्वास्थ्यसम्बन्धी निकायका रुपमा युएनएफपिएले नेपाललाई आर्थिक तथा प्राविधक सहयोगसहित विशेषज्ञ सेवा प्रदान गर्दै आएको छ।


प्रकाशित मिति: शनिबार, कात्तिक ७, २०८३  १२:२०
#मधेस प्रदेश #जलवायु परिवर्तन #रौतहट #स्वास्थ्य पूर्वाधार #मातृ स्वास्थ्य #विपद् पूर्वतयारी #ईशनाथ नगरपालिका #जापान सरकार #औरैया प्रसूति केन्द्र #नवजात शिशु स्वास्थ्य #युएनएफपिए #जलवायु–उत्थानशील स्वास्थ्य सेवा #आकस्मिक प्रसूति सेवा
वीरगंज सिटीमा प्रकाशित सामग्रीबारे कुनै पनि प्रतिक्रिया, सल्लाह–सुझाव वा कुनै सामग्री प्रकाशित गराउनुपरेमा [email protected] वा [email protected] मा पठाउन सक्नुहुनेछ।
Leo Gas Bara Leo Gas Bara
Be Natural Icecream Be Natural Icecream
Follow Us
Follow Us Birgunj City
थप प्रदेश
दशैंमेला हेरेर फर्किरहेका युवक र बालिकालाई ब्ल्याकमेल गरेको आरोपमा चार जना पक्राउ
दशैंमेला हेरेर फर्किरहेका युवक र बालिकालाई ब्ल्याकमेल गरेको आरोपमा चार जना पक्राउ शनिबार, कात्तिक ७, २०८३
मधेश प्रदेशमा भाषा ऐन जारी गर्न उच्च अदालतको आदेश
मधेश प्रदेशमा भाषा ऐन जारी गर्न उच्च अदालतको आदेश शुक्रबार, कात्तिक ६, २०८३
सीमा क्षेत्रमा सुरक्षा कडा, सशस्त्र प्रहरी र एसएसबी संयुक्त गस्तीमा
सीमा क्षेत्रमा सुरक्षा कडा, सशस्त्र प्रहरी र एसएसबी संयुक्त गस्तीमा शुक्रबार, कात्तिक ६, २०८३
महोत्तरीमा बढ्दै केराखेतीप्रति किसानको आकर्षण
महोत्तरीमा बढ्दै केराखेतीप्रति किसानको आकर्षण शुक्रबार, कात्तिक ६, २०८३
सप्तरीमा ज्यान मार्ने उद्योगको आरोपमा दुई जना पक्राउ
सप्तरीमा ज्यान मार्ने उद्योगको आरोपमा दुई जना पक्राउ शुक्रबार, कात्तिक ६, २०८३
पजियार मुनेश्वर सुखल कल्याणकारी ट्रष्टको रक्तदान कार्यक्रम, ३० जनाले गरे रक्तदान
पजियार मुनेश्वर सुखल कल्याणकारी ट्रष्टको रक्तदान कार्यक्रम, ३० जनाले गरे रक्तदान बिहीबार, कात्तिक ५, २०८३
Multani Cream Add Multani Cream Add
Manakamana Health clinic Manakamana Health clinic
भिडियो रिपोर्ट
वीरगंज–२५ सिर्सियाको मुख्य सडक १० वर्षदेखि अलपत्र, स्थानीय आक्रोशित
वीरगंज–२५ सिर्सियाको मुख्य सडक १० वर्षदेखि अलपत्र, स्थानीय आक्रोशित संजय यादव
वीरगंज–११ मा सामान्य वर्षामै जलमग्न सडक, वडा अध्यक्षकै घर जाने बाटोमा पानीको निकास छैन
वीरगंज–११ मा सामान्य वर्षामै जलमग्न सडक, वडा अध्यक्षकै घर जाने बाटोमा पानीको निकास छैन वीरगंज सिटी
सुपौली प्रशासनको सेवा अस्तव्यस्त, एक महिनापछि प्रमुख पठाउन लागिएको जिप्रकाकाे दाबी | Supauli Parsa | (भिडियो रिपोर्ट)
सुपौली प्रशासनको सेवा अस्तव्यस्त, एक महिनापछि प्रमुख पठाउन लागिएको जिप्रकाकाे दाबी | Supauli Parsa | (भिडियो रिपोर्ट) वीरगंज सिटी
Titan Birgunj Titan Birgunj
समाज
चाडपर्वको रौनकसँगै किसानलाई धान भित्र्याउने चिन्ता
चाडपर्वको रौनकसँगै किसानलाई धान भित्र्याउने चिन्ता वीरगंज सिटी
बडादशैँमा पनि रोकिएन विदेशिने नेपालीको लर्को, रोजगारी र भविष्यको खोजीमा युवा विदेशिँदै
बडादशैँमा पनि रोकिएन विदेशिने नेपालीको लर्को, रोजगारी र भविष्यको खोजीमा युवा विदेशिँदै वीरगंज सिटी
Sunaulo Sajha Dhuwani Sewa Sunaulo Sajha Dhuwani Sewa
MN Press MN Press
स्थानीय
वीरगंज–२२ जगन्नाथपुरको सडकमा भैंसीका कारण फोहोर,  सरसफाइमा महानगरको बेवास्ता : बजार केन्द्रित ध्यानले समस्या !
वीरगंज–२२ जगन्नाथपुरको सडकमा भैंसीका कारण फोहोर, सरसफाइमा महानगरको बेवास्ता : बजार केन्द्रित ध्यानले समस्या ! संजय यादव
वीरगंज भन्सार अगाडि ५० लाखभन्दा बढीको शौचालय तीन वर्षदेखि अलपत्र, सञ्चालनमा नआउँदै टुटफुट
वीरगंज भन्सार अगाडि ५० लाखभन्दा बढीको शौचालय तीन वर्षदेखि अलपत्र, सञ्चालनमा नआउँदै टुटफुट संजय यादव
वीरगंज–२१ ताजपुरमा लाखौँ खर्चेर बनाइएको धर्मशाला चार वर्षदेखि प्रयोगविहीन
वीरगंज–२१ ताजपुरमा लाखौँ खर्चेर बनाइएको धर्मशाला चार वर्षदेखि प्रयोगविहीन संजय यादव
Dav Rb Kedia Ad Dav Rb Kedia Ad
विशेष खोज
वीरगंज–३१ र ३२ को चिडियाखाना बनेन पर्यटकीय गन्तव्य, सडक र पूर्वाधार अझै बेहाल
वीरगंज–३१ र ३२ को चिडियाखाना बनेन पर्यटकीय गन्तव्य, सडक र पूर्वाधार अझै बेहाल संजय यादव
तराई–मधेशको पहिचान बनेको कुश्ती खेल उपेक्षाकाे कारण लोपोन्मुख अवस्थमा, खेल जाेगाउन आग्रह (भिडियाे रिपाेर्ट)
तराई–मधेशको पहिचान बनेको कुश्ती खेल उपेक्षाकाे कारण लोपोन्मुख अवस्थमा, खेल जाेगाउन आग्रह (भिडियाे रिपाेर्ट) जितेन्द्र साह
व्यवस्थापन समितिका सदस्यले ठेक्का पाएपछि नेत्रविहिन विद्यार्थीहरु सडेगलेका खाना खान बाध्य, पौष्टिक आहारको अभावमा समस्या खेप्दै दृष्टिविहीन बालबालिका (भिडियाे सहित)
व्यवस्थापन समितिका सदस्यले ठेक्का पाएपछि नेत्रविहिन विद्यार्थीहरु सडेगलेका खाना खान बाध्य, पौष्टिक आहारको अभावमा समस्या खेप्दै दृष्टिविहीन बालबालिका (भिडियाे सहित) जितेन्द्र साह
हामीलाई भन्नुछ
दुर्गा पूजा किन मनाइन्छ ? यसको धार्मिक तथा सांस्कृतिक महत्त्व के छ ?
दुर्गा पूजा किन मनाइन्छ ? यसको धार्मिक तथा सांस्कृतिक महत्त्व के छ ? वीरगंज सिटी
दसैँ नजिकिँदै गर्दा बोका–खसीको कारोबार कस्तो छ ?व्यापारी र उपभोक्ताले मूल्यवृद्धिलाई कसरी लिएका छन् ?
दसैँ नजिकिँदै गर्दा बोका–खसीको कारोबार कस्तो छ ?व्यापारी र उपभोक्ताले मूल्यवृद्धिलाई कसरी लिएका छन् ? वीरगंज सिटी
उद्यमी मञ्च
बजारमा तरलता अभावको प्रभाव : रियल इस्टेट क्षेत्र पनि अछुतो रहेन : प्रेम जातिया / घरजग्गा व्यवसाय ( रियल–इस्टेट )
बजारमा तरलता अभावको प्रभाव : रियल इस्टेट क्षेत्र पनि अछुतो रहेन : प्रेम जातिया / घरजग्गा व्यवसाय ( रियल–इस्टेट ) वीरगंज सिटी
अघोषित पत्रकारिता नै महासंघका लागि चुनौती, युट्युबरको भीडमा हराउँदैछ वास्तविक पत्रकारिता : रुपेश सिंह (अध्यक्ष) कलर्स टीभी, एफएम र सनसनी खबर Episode-8
अघोषित पत्रकारिता नै महासंघका लागि चुनौती, युट्युबरको भीडमा हराउँदैछ वास्तविक पत्रकारिता : रुपेश सिंह (अध्यक्ष) कलर्स टीभी, एफएम र सनसनी खबर Episode-8 वीरगंज सिटी
आइतबारको बिदा विद्यार्थीको भविष्यका लागि कत्तिको न्यायोचित?: आशमा सिंह यादव | Episode-7
आइतबारको बिदा विद्यार्थीको भविष्यका लागि कत्तिको न्यायोचित?: आशमा सिंह यादव | Episode-7 वीरगंज सिटी
वीरगंज विशेष
वीरगंज–३१ र ३२ को चिडियाखाना बनेन पर्यटकीय गन्तव्य, सडक र पूर्वाधार अझै बेहाल
वीरगंज–३१ र ३२ को चिडियाखाना बनेन पर्यटकीय गन्तव्य, सडक र पूर्वाधार अझै बेहाल संजय यादव
वीरगंज विश्वविद्यालयका लागि उठेको रकममाथि अनुसन्धान
वीरगंज विश्वविद्यालयका लागि उठेको रकममाथि अनुसन्धान वीरगंज सिटी
अख्तियारबाट निलम्बित मेयर राजेशमान सिंहको मुद्दामा विशेष अदालतमा पेशी
अख्तियारबाट निलम्बित मेयर राजेशमान सिंहको मुद्दामा विशेष अदालतमा पेशी वीरगंज सिटी
खेलकुद
काठमान्डु गोर्खाजमा अमेरिकी विकेटकिपर ब्याटर स्मित पटेल अनुबन्ध
काठमान्डु गोर्खाजमा अमेरिकी विकेटकिपर ब्याटर स्मित पटेल अनुबन्ध वीरगंज सिटी
एनपीएलको उद्घाटन खेलको टिकट आधा घण्टामै सकियो
एनपीएलको उद्घाटन खेलको टिकट आधा घण्टामै सकियो वीरगंज सिटी
जनगुनासो
समाजसेवा र शिक्षणसँगै महिलालाई आत्मनिर्भर बनाउँदै कौशल्या सत्यालको ब्युटिसियन यात्रा | जन गुनासो |
समाजसेवा र शिक्षणसँगै महिलालाई आत्मनिर्भर बनाउँदै कौशल्या सत्यालको ब्युटिसियन यात्रा | जन गुनासो | वीरगंज सिटी
शिक्षिका हुनु भनेको केवल पढाउनु होइन, विद्यार्थीको भविष्य निर्माण गर्नु हो : बबिता श्रेष्ठ
शिक्षिका हुनु भनेको केवल पढाउनु होइन, विद्यार्थीको भविष्य निर्माण गर्नु हो : बबिता श्रेष्ठ निक्की नेपाली
मनोरञ्जन
मलाइकाको निजी जीवनमा फेरि चर्चा, प्रेम सम्बन्धबारे अनेक अड्कलबाजी
मलाइकाको निजी जीवनमा फेरि चर्चा, प्रेम सम्बन्धबारे अनेक अड्कलबाजी वीरगंज सिटी
‘आ बाट आमा २’ : आमाबुबाको त्याग, सन्तानको बेवास्ता र बिछोडको पीडा
‘आ बाट आमा २’ : आमाबुबाको त्याग, सन्तानको बेवास्ता र बिछोडको पीडा वीरगंज सिटी
सम्पर्क गर्नुहोस्

वीरगंज मिडिया एजेन्सी

वीरगंज - १२ पर्सा, नेपाल
सम्पर्क : 9811107387
इमेलः [email protected],
[email protected]

विज्ञापनका लागि

एम.डी. मल्लीक
सम्पर्क: +977 - 9855084786
इमेलः [email protected]
हाम्रो टिम
जियालाल साह प्रकाशक / सम्पादक
अजय पजियार भिडियाे सम्पादक
सतेन्द्र यादव संवाददाता
निराजन साह संवाददाता
संदिप यादव संवाददाता, बारा
Like us on Facebook
वीरगंज सिटी
© 2026 Birgunj City News. All Rights Reserved. Site by: SoftNEP