शीर्ष नेभिगेसन
  • गृहपृष्ठ
  • हाम्रो बारेमा
    • हाम्रो बारेमा
    • पृष्ठभूमि
    • विज्ञापन
    • हाम्रो टिम
  • सम्पर्क
मुख्य नेभिगेसन
  • गृहपृष्ठ
  • समाचार
    • स्थानीय
    • मुख्य खबर
    • प्रदेश
    • स्वास्थ्य
    • राष्ट्रिय
    • समाज
    • अर्थ बाणिज्य
    • सूचना प्रविधि
    • शिक्षा
    • खेलकुद
  • हामीलाई भन्नुछ
  • विशेष
    • विशेष खोज
    • वीरगंज विशेष
    • नागरिकता किर्ते
    • नेता गिरी
  • भिडियो रिपोर्ट
  • उद्यमी मञ्च
  • जनगुनासो
  • ग्यालरी
    • फोटो स्टोरी
    • भिडियो
  • विविध
    • राजनीति
    • अन्तरवार्ता
    • लेख/विचार
    • मनोरञ्जन
    • सम्पादकीय
    • धर्म संस्कृति
    • चुनाव विशेष
    • साहित्य
    • अन्तराष्ट्रिय
    • रोचक
    • विश्व
Tihar Banner
Tihar Banner
  • गृहपृष्ठ
  • हाम्रो बारेमा
    • हाम्रो बारेमा
    • पृष्ठभूमि
    • विज्ञापन
    • हाम्रो टिम
  • सम्पर्क
वीरगंज सिटी
  • गृहपृष्ठ
  • समाचार
    • स्थानीय
    • मुख्य खबर
    • प्रदेश
    • स्वास्थ्य
    • राष्ट्रिय
    • समाज
    • अर्थ बाणिज्य
    • सूचना प्रविधि
    • शिक्षा
    • खेलकुद
  • हामीलाई भन्नुछ
  • विशेष
    • विशेष खोज
    • वीरगंज विशेष
    • नागरिकता किर्ते
    • नेता गिरी
  • भिडियो रिपोर्ट
  • उद्यमी मञ्च
  • जनगुनासो
  • ग्यालरी
    • फोटो स्टोरी
    • भिडियो
  • विविध
    • राजनीति
    • अन्तरवार्ता
    • लेख/विचार
    • मनोरञ्जन
    • सम्पादकीय
    • धर्म संस्कृति
    • चुनाव विशेष
    • साहित्य
    • अन्तराष्ट्रिय
    • रोचक
    • विश्व
  • ट्रेन्डिङ
  • #बारागढी गाउँपालिका
  • #मधेश
  • #अनियमितता
  • #सुशासन
  • #पारदर्शिता
  • #सार्वजनिक सम्पत्ति
  • #महालेखापरीक्षक
  • #सार्वजनिक खर्च
  • #कुटपिट प्रकरण
यहाँ खोज्नुहोस्
स्थानीय
  • गृहपृष्ठ
  • स्थानीय
  • जनमत पार्टीको दुई दिने केन्द्रीय समिति बैठक सम्पन्न, पार्टी एकीकरणसहित १३ बुँदे निर्णय
जनमत पार्टीको दुई दिने केन्द्रीय समिति बैठक सम्पन्न, पार्टी एकीकरणसहित १३ बुँदे निर्णय
वीरगंज सिटी
वीरगंज सिटी मंगलबार, फागुन २७, २०८१
A1 Beakery Add A1 Beakery Add

जनमत पार्टीको केन्द्रीय समिति बैठक मधेस प्रदेशको महोत्तरीमा सम्पन्न भएको छ ।

महोत्तरीको पावन मिथिला होटलमा भएको बैठकले नागरिक उन्मुक्ति पार्टीसहित विचार र सिद्धान्त मिल्ने अन्य दलहरूसँग एकीकरण प्रक्रिया अघि बढाउने महत्वपूर्ण निर्णय गरेको छ। एकीकरणका लागि तीन सदस्यीय कार्यदलसमेत गठन गरिएको छ । जनमत पार्टीका अध्यक्ष डा. सिके राउतको अध्यक्षतामा सम्पन्न बैठकले पार्टी एकीकरण, संगठन विस्तार, प्रदेश स्वायत्तता, तथा अन्य समसामयिक विषयहरूमा १३ बुँदे महत्वपूर्ण निर्णयहरू गरेको प्रवक्ता शरद सिंह यादवले जानकारी दिएका छन् ।

बैठकले नागरिक उन्मुक्ति पार्टीसहित समान विचारधारा भएका दलहरूसँग एकीकरणका लागि अब्दुल खान, शरद सिंह यादव, र बालगोबिन्द चौधरीको नेतृत्वमा तीन सदस्यीय कार्यदल गठन गर्ने निर्णय गरेको छ।

बैठकका अन्य निर्णयहरू:

१. कार्यप्रगति समीक्षा:

Add Sarwotam HospitalAdd Sarwotam Hospital
  • केन्द्रीय सदस्य तथा पर्यवेक्षकहरूको कार्यसम्पादन मूल्याङ्कन गरियो ।
  • कार्यभार पूरा गरेका तथा नगरेका सदस्यहरूको समीक्षा गरी भूमिकामा पुनर्विचार गरिनेछ ।
  1. संगठन विस्तार:

  • पार्टी प्रवेश अभियानलाई तीव्र बनाइनेछ ।
  • भातृ संगठनहरूको विस्तार गर्दै विविध समुदाय, व्यवसाय समूह, तथा क्षेत्रहरूमा संगठन निर्माण गरिनेछ ।
  • पहिलो चरणमा संगठन पाँच गुणा, त्यसपछि दोब्बर बनाउने लक्ष्य लिइएको छ ।
  1. सशक्त आन्दोलनको तयारी:

  • पार्टीले सडक, सदन र सरकार तीनै तहमा सशक्त उपस्थिति जनाउनेछ ।
  • युवादस्ता गठन तथा प्रशिक्षणमा विशेष ध्यान दिइनेछ ।
  1. प्रदेश अधिकार सुदृढीकरण:

  • प्रदेशलाई स्वायत्त, अधिकार सम्पन्न र प्रभावकारी बनाउन आवश्यक कानूनी पहल गरिनेछ ।
  1. संघीय लोकतान्त्रिक गणतन्त्रको रक्षा:

  • राजनीतिक ध्रुवीकरण रोक्न जनचेतना अभिवृद्धि गर्ने ।
  • संघीय लोकतान्त्रिक प्रणालीको संरक्षणका लागि संगठनलाई अझ क्रियाशील बनाइनेछ ।
  1. प्रतिगामी नीतिहरूको विरोध:

  • सरकारको राजनीतिक दलसम्बन्धी ऐन, दुई दलीय थ्रेसहोल्ड प्रावधान, भूमि तथा नागरिकता अध्यादेशजस्ता प्रतिगामी नीतिहरूको कडा विरोध गरिनेछ ।
  1. तराई-मधेसको पर्यावरणीय संरक्षण:

  • चुरे संरक्षण र अवैध उत्खनन रोक्न विभिन्न तहमा दबाब सिर्जना गरिनेछ ।
  1. दलित तथा उत्पीडित समुदायको सुरक्षामा प्रतिबद्धता:

  • सिरहाको रिंकु सदा प्रकरणलाई उठाउँदै, दलित, गरीब, तथा पिछडिएको वर्गमाथि भइरहेको अन्याय र दमनविरुद्ध सशक्त अभियान सञ्चालन गरिनेछ ।
  1. ‘नौलो गणतन्त्र’ अभियान:

  • मुलुकको भविष्यको समाधान ‘नौलो गणतन्त्र’ भएको भन्दै जनचेतना अभिवृद्धि गर्ने कार्यक्रम सञ्चालन गरिनेछ ।
  1. महत्वपूर्ण पूर्वाधार निर्माणका लागि दबाब:  

  • हुलाकी राजमार्ग, फास्ट ट्र्याक, र निजगढ अन्तर्राष्ट्रिय विमानस्थल निर्माणका लागि सरकारसँग कडा लबिङ गरिनेछ ।
  1. पार्टी सदस्यता व्यवस्थापन सुधार:
  • सदस्यता अभिलेखीकरण सुधार गर्दै पारदर्शिता बढाइनेछ ।
  1. दीर्घकालीन पार्टी सुदृढीकरण योजना:
  • 'आजीवन नेता-कार्यकर्ता' अवधारणालाई संस्थागत गर्दै, त्यसका लागि दीर्घकालीन योजनाहरू बनाइनेछ ।
  1. सशक्त आन्दोलनका लागि कार्ययोजना:
  • सडक संघर्ष, नीति निर्माण, तथा कानूनी पहललाई समेटेर आन्दोलनलाई व्यवस्थित गरिनेछ ।

जनमत पार्टीको केन्द्रीय समिति बैठकले संगठन विस्तारदेखि मधेस मुद्दा, लोकतन्त्र संरक्षण, तथा पूर्वाधार विकासमा विशेष ध्यान दिने निर्णय गरेको छ ।

प्रकाशित मिति: मंगलबार, फागुन २७, २०८१  ०९:०२
#जनमत पार्टी #हुलाकी राजमार्ग #मधेस आन्दोलन #निजगढ विमानस्थल #सिके राउत #मधेस राजनीति #मिटर ब्याज #पार्टी एकीकरण #नागरिक उन्मुक्ति पार्टी #संघीय लोकतन्त्र #राजनीतिक दल कानून #युवादस्ता #तराई मधेस
वीरगंज सिटीमा प्रकाशित सामग्रीबारे कुनै पनि प्रतिक्रिया, सल्लाह–सुझाव वा कुनै सामग्री प्रकाशित गराउनुपरेमा [email protected] वा [email protected] मा पठाउन सक्नुहुनेछ।
Leo Gas Bara Leo Gas Bara
Be Natural Icecream Be Natural Icecream
Follow Us
Follow Us Birgunj City
थप स्थानीय
एउटै प्रज्ञापनपत्रमा ९ गाडी भन्सार पास, ३ वटामा अवैध मालवस्तु फेला; बाँकी ६ गाडीको अवस्था अझै अज्ञात
एउटै प्रज्ञापनपत्रमा ९ गाडी भन्सार पास, ३ वटामा अवैध मालवस्तु फेला; बाँकी ६ गाडीको अवस्था अझै अज्ञात शनिबार, कात्तिक २१, २०८३
जुद्ध म्याच फ्याक्ट्रीको नाममा जग्गा नामसारी विवाद : मन्त्रीको निर्देशनपछि छानबिन सुरु, नापी कार्यालयको भूमिकामाथि प्रश्न ( भिडियो रिपोर्ट सहित)
जुद्ध म्याच फ्याक्ट्रीको नाममा जग्गा नामसारी विवाद : मन्त्रीको निर्देशनपछि छानबिन सुरु, नापी कार्यालयको भूमिकामाथि प्रश्न ( भिडियो रिपोर्ट सहित) शनिबार, कात्तिक २१, २०८३
वीरगंजमा ३ करोड ९५ लाख खर्चेर बनाइएका बर्थिङ सेन्टर अलपत्र, चार वर्षसम्म सेवा सञ्चालन भएन
वीरगंजमा ३ करोड ९५ लाख खर्चेर बनाइएका बर्थिङ सेन्टर अलपत्र, चार वर्षसम्म सेवा सञ्चालन भएन शुक्रबार, कात्तिक २०, २०८३
वीरगंज महानगरको सोलार पोल ठेक्कामा केरमेट , पुनम आर्टसको बोलपत्र विवादमा
वीरगंज महानगरको सोलार पोल ठेक्कामा केरमेट , पुनम आर्टसको बोलपत्र विवादमा शुक्रबार, कात्तिक २०, २०८३
छठ पर्वलाई लक्षित गर्दै सिर्सिया नदीमा पानीको बहाव बढाउने विकल्प खोजिँदै
छठ पर्वलाई लक्षित गर्दै सिर्सिया नदीमा पानीको बहाव बढाउने विकल्प खोजिँदै शुक्रबार, कात्तिक २०, २०८३
लोप हुँदै गएको संस्कृतिको संरक्षणमा विद्यार्थीको पहल, सुगौलीको विद्यालयमा छठ पर्वसम्बन्धी नाटक प्रस्तुत (तस्बिर सहित)
लोप हुँदै गएको संस्कृतिको संरक्षणमा विद्यार्थीको पहल, सुगौलीको विद्यालयमा छठ पर्वसम्बन्धी नाटक प्रस्तुत (तस्बिर सहित) शुक्रबार, कात्तिक २०, २०८३
Vacancy Vacancy
Manakamana Health clinic Manakamana Health clinic
भिडियो रिपोर्ट
वीरगंज–२२ मा छत्र बाबा मन्दिरको जग्गा २० वर्षदेखि अलपत्र, व्यवस्थापनमा बेवास्ता (भिडियो रिपोर्ट सहित)
वीरगंज–२२ मा छत्र बाबा मन्दिरको जग्गा २० वर्षदेखि अलपत्र, व्यवस्थापनमा बेवास्ता (भिडियो रिपोर्ट सहित) वीरगंज सिटी
कैलाश होटल कुटपिट प्रकरण : अंकित जालानमाथि आक्रमण र मोबाइल फुटाइएको भिडियोमा कैद (भिडियो रिपोर्ट सहित)
कैलाश होटल कुटपिट प्रकरण : अंकित जालानमाथि आक्रमण र मोबाइल फुटाइएको भिडियोमा कैद (भिडियो रिपोर्ट सहित) वीरगंज सिटी
वीरगंज–२५ सिर्सियाको मुख्य सडक १० वर्षदेखि अलपत्र, स्थानीय आक्रोशित
वीरगंज–२५ सिर्सियाको मुख्य सडक १० वर्षदेखि अलपत्र, स्थानीय आक्रोशित संजय यादव
Titan Birgunj Titan Birgunj
समाज
ठगी मुद्दाका फरार आरोपित सुजनलाई गोली हानेर पक्राउ, प्रहरीमाथि चक्कु प्रहार
ठगी मुद्दाका फरार आरोपित सुजनलाई गोली हानेर पक्राउ, प्रहरीमाथि चक्कु प्रहार वीरगंज सिटी
श्रीमतीको हत्या गरेको नरेश भट्टद्वारा स्वीकार, शव टुक्राटुक्रा पारेर फोहोरमा फालेको खुलासा
श्रीमतीको हत्या गरेको नरेश भट्टद्वारा स्वीकार, शव टुक्राटुक्रा पारेर फोहोरमा फालेको खुलासा वीरगंज सिटी
Sunaulo Sajha Dhuwani Sewa Sunaulo Sajha Dhuwani Sewa
MN Press MN Press
स्थानीय
एउटै प्रज्ञापनपत्रमा ९ गाडी भन्सार पास, ३ वटामा अवैध मालवस्तु फेला; बाँकी ६ गाडीको अवस्था अझै अज्ञात
एउटै प्रज्ञापनपत्रमा ९ गाडी भन्सार पास, ३ वटामा अवैध मालवस्तु फेला; बाँकी ६ गाडीको अवस्था अझै अज्ञात वीरगंज सिटी
जुद्ध म्याच फ्याक्ट्रीको नाममा जग्गा नामसारी विवाद : मन्त्रीको निर्देशनपछि छानबिन सुरु, नापी कार्यालयको भूमिकामाथि प्रश्न ( भिडियो रिपोर्ट सहित)
जुद्ध म्याच फ्याक्ट्रीको नाममा जग्गा नामसारी विवाद : मन्त्रीको निर्देशनपछि छानबिन सुरु, नापी कार्यालयको भूमिकामाथि प्रश्न ( भिडियो रिपोर्ट सहित) वीरगंज सिटी
वीरगंजमा ३ करोड ९५ लाख खर्चेर बनाइएका बर्थिङ सेन्टर अलपत्र, चार वर्षसम्म सेवा सञ्चालन भएन
वीरगंजमा ३ करोड ९५ लाख खर्चेर बनाइएका बर्थिङ सेन्टर अलपत्र, चार वर्षसम्म सेवा सञ्चालन भएन संजय यादव
विशेष खोज
६ करोड ४१ लाख रुपैयाँ र ७ बिघा जग्गापछि २० लाखका गरगहना पनि ठगी भएको सीताराम कुर्मीको आरोप, राजकुमार र राजनारायण पछि रिना पाण्डेमाथि थप खुलासा (भिडियाे रिपाेर्ट)
६ करोड ४१ लाख रुपैयाँ र ७ बिघा जग्गापछि २० लाखका गरगहना पनि ठगी भएको सीताराम कुर्मीको आरोप, राजकुमार र राजनारायण पछि रिना पाण्डेमाथि थप खुलासा (भिडियाे रिपाेर्ट) वीरगंज सिटी
६ करोड रुपैयाँ र जग्गा गुमाएको वीरगंज–२२ का सीताराम कुर्मीको परिवारको आरोप, न्यायका लागि अदालतमा मुद्दा
६ करोड रुपैयाँ र जग्गा गुमाएको वीरगंज–२२ का सीताराम कुर्मीको परिवारको आरोप, न्यायका लागि अदालतमा मुद्दा वीरगंज सिटी
पर्साका स्थानीय तहमा इन्धनको ब्रम्हलुट : न लगबुक, न मापदण्डस जनताको करबाट करोडौँको तेल ‘पानीसरह’ स्वाहा
पर्साका स्थानीय तहमा इन्धनको ब्रम्हलुट : न लगबुक, न मापदण्डस जनताको करबाट करोडौँको तेल ‘पानीसरह’ स्वाहा आरोहन साह
हामीलाई भन्नुछ
वीरगंजको फोहोरमैला प्रशोधन केन्द्र अव्यवस्थित, दुर्गन्धले बस्तीका बासिन्दा प्रभावित
वीरगंजको फोहोरमैला प्रशोधन केन्द्र अव्यवस्थित, दुर्गन्धले बस्तीका बासिन्दा प्रभावित वीरगंज सिटी
स्थानीय तह तथा आसन्न निर्वाचनलाई लिएर वीरगंजवासीको धारणा कस्तो छ, उनीहरूको प्राथमिकता के–कस्ता छन्र ?
स्थानीय तह तथा आसन्न निर्वाचनलाई लिएर वीरगंजवासीको धारणा कस्तो छ, उनीहरूको प्राथमिकता के–कस्ता छन्र ? वीरगंज सिटी
उद्यमी मञ्च
सार्वजनिक यातायातमा यात्रुको सुरक्षासँगै व्यवसायीको जिम्मेवारी पनि स्पष्ट हुनुपर्छ : विनोद श्रेष्ठ ,यातायात व्यवसाय | Episode-9
सार्वजनिक यातायातमा यात्रुको सुरक्षासँगै व्यवसायीको जिम्मेवारी पनि स्पष्ट हुनुपर्छ : विनोद श्रेष्ठ ,यातायात व्यवसाय | Episode-9 वीरगंज सिटी
कृषिप्रधान देश भए पनि कृषकका समस्या बुझ्दैन सरकार : शेखर चौधरी, कृषि उद्यमी | Episode-8
कृषिप्रधान देश भए पनि कृषकका समस्या बुझ्दैन सरकार : शेखर चौधरी, कृषि उद्यमी | Episode-8 वीरगंज सिटी
नयाँ सरकारको कर नीतिमा के परिवर्तन? उद्यमीलाई कर विशेषज्ञ हृदयनारायण महतोको सुझाव | Episode-7
नयाँ सरकारको कर नीतिमा के परिवर्तन? उद्यमीलाई कर विशेषज्ञ हृदयनारायण महतोको सुझाव | Episode-7 वीरगंज सिटी
वीरगंज विशेष
वीरगंज महानगरको विज्ञापन बोर्ड ठेक्कामा विवाद : ४५ लाखको बोलपत्र केरमेट गरी ५४ लाख बनाइ मिलेमतोको आशंका
वीरगंज महानगरको विज्ञापन बोर्ड ठेक्कामा विवाद : ४५ लाखको बोलपत्र केरमेट गरी ५४ लाख बनाइ मिलेमतोको आशंका वीरगंज सिटी
६ करोड ४१ लाख रुपैयाँ र ७ बिघा जग्गापछि २० लाखका गरगहना पनि ठगी भएको सीताराम कुर्मीको आरोप, राजकुमार र राजनारायण पछि रिना पाण्डेमाथि थप खुलासा (भिडियाे रिपाेर्ट)
६ करोड ४१ लाख रुपैयाँ र ७ बिघा जग्गापछि २० लाखका गरगहना पनि ठगी भएको सीताराम कुर्मीको आरोप, राजकुमार र राजनारायण पछि रिना पाण्डेमाथि थप खुलासा (भिडियाे रिपाेर्ट) वीरगंज सिटी
६ करोड रुपैयाँ र जग्गा गुमाएको वीरगंज–२२ का सीताराम कुर्मीको परिवारको आरोप, न्यायका लागि अदालतमा मुद्दा
६ करोड रुपैयाँ र जग्गा गुमाएको वीरगंज–२२ का सीताराम कुर्मीको परिवारको आरोप, न्यायका लागि अदालतमा मुद्दा वीरगंज सिटी
खेलकुद
टस जित्दै जनकपुरले लुम्बिनीलाई दियो ब्याटिङको निम्तो
टस जित्दै जनकपुरले लुम्बिनीलाई दियो ब्याटिङको निम्तो वीरगंज सिटी
एनपिएलमा राहुलको सफलताले फेरियो झुपडीको माहोल
एनपिएलमा राहुलको सफलताले फेरियो झुपडीको माहोल वीरगंज सिटी
जनगुनासो
वीरगंजको विकास, स्वास्थ्य सेवा र युवाको भविष्यबारे मेयर उम्मेदवार गंगा श्रेष्ठका योजना के छन् ? | Ganga Shrestha | Interview
वीरगंजको विकास, स्वास्थ्य सेवा र युवाको भविष्यबारे मेयर उम्मेदवार गंगा श्रेष्ठका योजना के छन् ? | Ganga Shrestha | Interview वीरगंज सिटी
पैसाको बलमा होइन, विचार र योजनाका आधारमा राजनीतिमा आएकी छु : अदीती शाह (मेयर, प्रत्याशी) बहुदरमाई नगरपालिका
पैसाको बलमा होइन, विचार र योजनाका आधारमा राजनीतिमा आएकी छु : अदीती शाह (मेयर, प्रत्याशी) बहुदरमाई नगरपालिका वीरगंज सिटी
मनोरञ्जन
टाइगर श्राफको गाडीमा गोली प्रहार : तीन राज्यबाट १० जना सन्दिग्ध पक्राउ
टाइगर श्राफको गाडीमा गोली प्रहार : तीन राज्यबाट १० जना सन्दिग्ध पक्राउ वीरगंज सिटी
खल्तीमा ३०० रुपैयाँ, आँखामा हिरो बन्ने सपना : यशको संघर्षपूर्ण यात्रा
खल्तीमा ३०० रुपैयाँ, आँखामा हिरो बन्ने सपना : यशको संघर्षपूर्ण यात्रा वीरगंज सिटी
सम्पर्क गर्नुहोस्

वीरगंज मिडिया एजेन्सी

वीरगंज - १२ पर्सा, नेपाल
सम्पर्क : 9811107387
इमेलः [email protected],
[email protected]

विज्ञापनका लागि

एम.डी. मल्लीक
सम्पर्क: +977 - 9855084786
इमेलः [email protected]
हाम्रो टिम
जियालाल साह प्रकाशक / सम्पादक
अजय पजियार भिडियाे सम्पादक
सतेन्द्र यादव संवाददाता
निराजन साह संवाददाता
संदिप यादव संवाददाता, बारा
Like us on Facebook
वीरगंज सिटी
© 2026 Birgunj City News. All Rights Reserved. Site by: SoftNEP