शीर्ष नेभिगेसन
  • गृहपृष्ठ
  • हाम्रो बारेमा
    • हाम्रो बारेमा
    • पृष्ठभूमि
    • विज्ञापन
    • हाम्रो टिम
  • सम्पर्क
मुख्य नेभिगेसन
  • गृहपृष्ठ
  • समाचार
    • स्थानीय
    • मुख्य खबर
    • प्रदेश
    • स्वास्थ्य
    • राष्ट्रिय
    • समाज
    • अर्थ बाणिज्य
    • सूचना प्रविधि
    • शिक्षा
    • खेलकुद
  • हामीलाई भन्नुछ
  • विशेष
    • विशेष खोज
    • वीरगंज विशेष
    • नागरिकता किर्ते
    • नेता गिरी
  • भिडियो रिपोर्ट
  • उद्यमी मञ्च
  • जनगुनासो
  • ग्यालरी
    • फोटो स्टोरी
    • भिडियो
  • विविध
    • राजनीति
    • अन्तरवार्ता
    • लेख/विचार
    • मनोरञ्जन
    • सम्पादकीय
    • धर्म संस्कृति
    • चुनाव विशेष
    • साहित्य
    • अन्तराष्ट्रिय
    • रोचक
    • विश्व
Tihar Banner
Tihar Banner
  • गृहपृष्ठ
  • हाम्रो बारेमा
    • हाम्रो बारेमा
    • पृष्ठभूमि
    • विज्ञापन
    • हाम्रो टिम
  • सम्पर्क
वीरगंज सिटी
  • गृहपृष्ठ
  • समाचार
    • स्थानीय
    • मुख्य खबर
    • प्रदेश
    • स्वास्थ्य
    • राष्ट्रिय
    • समाज
    • अर्थ बाणिज्य
    • सूचना प्रविधि
    • शिक्षा
    • खेलकुद
  • हामीलाई भन्नुछ
  • विशेष
    • विशेष खोज
    • वीरगंज विशेष
    • नागरिकता किर्ते
    • नेता गिरी
  • भिडियो रिपोर्ट
  • उद्यमी मञ्च
  • जनगुनासो
  • ग्यालरी
    • फोटो स्टोरी
    • भिडियो
  • विविध
    • राजनीति
    • अन्तरवार्ता
    • लेख/विचार
    • मनोरञ्जन
    • सम्पादकीय
    • धर्म संस्कृति
    • चुनाव विशेष
    • साहित्य
    • अन्तराष्ट्रिय
    • रोचक
    • विश्व
  • ट्रेन्डिङ
  • #बारागढी गाउँपालिका
  • #मधेश
  • #अनियमितता
  • #सुशासन
  • #पारदर्शिता
  • #सार्वजनिक सम्पत्ति
  • #महालेखापरीक्षक
  • #सार्वजनिक खर्च
  • #कुटपिट प्रकरण
यहाँ खोज्नुहोस्
स्थानीय
  • गृहपृष्ठ
  • स्थानीय
  • वीरगंजमा ३ करोड ९५ लाख खर्चेर बनाइएका बर्थिङ सेन्टर अलपत्र, चार वर्षसम्म सेवा सञ्चालन भएन
वीरगंजमा ३ करोड ९५ लाख खर्चेर बनाइएका बर्थिङ सेन्टर अलपत्र, चार वर्षसम्म सेवा सञ्चालन भएन
संजय यादव
संजय यादव शुक्रबार, कात्तिक २०, २०८३
A1 Beakery Add A1 Beakery Add

वीरगंज महानगरपालिका वडा नम्बर २९ मुसैलीमा ६५ लाख रुपैयाँभन्दा बढी लागतमा निर्माण गरिएको बर्थिङ सेन्टरको भवन चार वर्षदेखि प्रयोगविहीन अवस्थामा रहेको छ । प्रसूति सेवा उपलब्ध गराउने उद्देश्यले निर्माण गरिएको भवन सञ्चालनमा आउन नसक्दा सरकारी लगानी खेर जाने अवस्थामा पुगेको छ ।

वीरगंज महानगरपालिकाले करिब चार वर्षअघि महानगरपालिकाका ६ वटा वडामा कुल ३ करोड ९५ लाख रुपैयाँको लागतमा बर्थिङ सेन्टरका भवन निर्माणसुरु गरिएको थियो । वडा नम्बर २९ मुसैली, वडा नम्बर ३० लालपर्सा, वडा नम्बर ३१ बेल्वा, वडा नम्बर २२ मनियारीलगायत ६ वटा वडामा निर्माण गरिएका ती भवनमध्ये एक मात्र सञ्चालनमा आए पनि अन्य भवन अझै प्रयोगविहीन अवस्थामा रहेका छन् ।

भवन निर्माण सम्पन्न भएको लामो समय बितिसक्दा पनि सञ्चालनमा आउन नसक्दा भवनका झ्याल, ढोका, बिजुली बत्ती तथा अन्य सामग्री बिग्रिन थालेका छन् । मुसैलीस्थित बर्थिङ सेन्टरको भवनसमेत प्रयोगमा नआउँदै जीर्ण बन्न थालेको स्थानीयको गुनासो छ । जनताको स्वास्थ्य सेवाका लागि खर्च गरिएको सरकारी रकमबाट निर्माण भएका संरचना संरक्षण र सदुपयोग हुन नसक्दा राज्यको सम्पत्तिमा क्षति पुगिरहेको उनीहरूको भनाइ छ ।

महानगरपालिकाको प्रशासनिक शाखाका अनुसार आवश्यकताको अभावमा उक्त बर्थिङ सेन्टर सञ्चालन हुन नसकेको हो । स्थानीयले आवश्यक स्वास्थ्य सेवा वीरगंज महानगरपालिकाकै केन्द्रीय स्वास्थ्य संस्थाबाट लिनुपर्ने अवस्था रहेको प्रशासनिक शाखाको भनाइ छ ।

Add Sarwotam HospitalAdd Sarwotam Hospital

तर, स्थानीयको आवश्यकता नरहेको भन्दै बर्थिङ सेन्टर सञ्चालन नगर्ने हो भने लाखौँ रुपैयाँ खर्च गरेर भवन निर्माण गर्नुको औचित्य के थियो भन्ने प्रश्न उठेको छ । निर्माण गर्नुअघि स्थानीय आवश्यकता, सेवा सञ्चालनको सम्भाव्यता र आवश्यक पूर्वाधारबारे अध्ययन गरिएको थियो वा थिएन भन्ने विषयसमेत अहिले चर्चामा आएको छ ।

वडा नम्बर २९ का वडाध्यक्ष धर्मेन्द्र चौधरीले मुसैलीस्थित बर्थिङ सेन्टरसम्म पुग्ने बाटो र खानेपानीको उचित व्यवस्था नै नभएको अवस्थामा भवन निर्माण गरिएको बताएका छन् । आवश्यक पूर्वाधारको व्यवस्था नगरी भवन निर्माण गर्ने इन्जिनियर तथा सम्बन्धित निकायको भूमिकामाथि छानबिन गरी आवश्यक कारबाही गर्नुपर्ने उनको माग छ ।

स्थानीयवासीका अनुसार गाउँको खेतीयोग्य जमिनमा लाखौँ रुपैयाँ खर्चेर अस्पतालका भवन निर्माण गरिए पनि स्थानीयले त्यसबाट कुनै स्वास्थ्य सेवा पाउन सकेका छैनन् । जनताको आवश्यकता र सुविधालाई प्राथमिकता दिनुको सट्टा बजेट खर्च गर्ने उद्देश्यले मात्र योजना अघि बढाइएको हो कि भन्ने आशंकासमेत उनीहरूले व्यक्त गरेका छन् ।

चार वर्षसम्म भवन प्रयोगमा नआउँदा त्यसमा जडान गरिएका झ्याल, ढोका, बिजुलीका सामग्री तथा अन्य संरचना बिग्रिँदै गएका छन् । सरकारी सम्पत्तिको संरक्षण गर्नुपर्ने दायित्व बोकेका महानगरपालिकाका जिम्मेवार अधिकारी र जनप्रतिनिधिले समेत यस्ता संरचनाको संरक्षण तथा सञ्चालनमा चासो नदिएको भन्दै स्थानीयले असन्तुष्टि जनाएका छन् ।

बर्थिङ सेन्टर निर्माण गर्नुअघि बाटो, खानेपानी, विद्युत्, आवश्यक स्वास्थ्य उपकरण र जनशक्तिको व्यवस्थापनबारे अध्ययन गरिएको थियो वा थिएन भन्ने विषय सार्वजनिक हुनुपर्ने स्थानीयको माग छ । यदि सेवा सञ्चालनका लागि आवश्यक पूर्वाधार थिएन भने निर्माणकै क्रममा त्यसको व्यवस्थापन किन गरिएन भन्ने प्रश्न पनि उठेको छ ।

जनताको स्वास्थ्य सेवामा सहज पहुँच पुर्‍याउने उद्देश्यले निर्माण गरिएका भवन चार वर्षसम्म प्रयोगमा आउन नसक्नुले वीरगंज महानगरपालिकाको योजना छनोट, बजेट कार्यान्वयन, निर्माणपछिको अनुगमन र सरकारी सम्पत्ति संरक्षण प्रणालीमाथि गम्भीर प्रश्न खडा गरेको छ ।

स्थानीयले प्रयोगविहीन अवस्थामा रहेका बर्थिङ सेन्टर तत्काल सञ्चालनमा ल्याउन वा सञ्चालन हुन नसक्नुको वास्तविक कारण सार्वजनिक गर्न माग गरेका छन् । साथै, करोडौँ रुपैयाँ खर्चेर निर्माण गरिएका संरचना अलपत्र पार्ने कार्यमा जिम्मेवार निकाय र पदाधिकारीको भूमिका छानबिन गरी जवाफदेहिता कायम गर्नसमेत उनीहरूले महानगरपालिकासँग माग गरेका छन् ।

प्रकाशित मिति: शुक्रबार, कात्तिक २०, २०८३  १७:१७
#वीरगंज महानगरपालिका #मधेश प्रदेश #स्वास्थ्य सेवा #विकास निर्माण #सार्वजनिक सम्पत्ति #बजेट खर्च #सरकारी लगानी #बर्थिङ सेन्टर #मुशैली #धर्मेन्द्र चौधरी
वीरगंज सिटीमा प्रकाशित सामग्रीबारे कुनै पनि प्रतिक्रिया, सल्लाह–सुझाव वा कुनै सामग्री प्रकाशित गराउनुपरेमा [email protected] वा [email protected] मा पठाउन सक्नुहुनेछ।
Leo Gas Bara Leo Gas Bara
Be Natural Icecream Be Natural Icecream
Follow Us
Follow Us Birgunj City
थप स्थानीय
वीरगंज महानगरको सोलार पोल ठेक्कामा केरमेट , पुनम आर्टसको बोलपत्र विवादमा
वीरगंज महानगरको सोलार पोल ठेक्कामा केरमेट , पुनम आर्टसको बोलपत्र विवादमा शुक्रबार, कात्तिक २०, २०८३
छठ पर्वलाई लक्षित गर्दै सिर्सिया नदीमा पानीको बहाव बढाउने विकल्प खोजिँदै
छठ पर्वलाई लक्षित गर्दै सिर्सिया नदीमा पानीको बहाव बढाउने विकल्प खोजिँदै शुक्रबार, कात्तिक २०, २०८३
लोप हुँदै गएको संस्कृतिको संरक्षणमा विद्यार्थीको पहल, सुगौलीको विद्यालयमा छठ पर्वसम्बन्धी नाटक प्रस्तुत (तस्बिर सहित)
लोप हुँदै गएको संस्कृतिको संरक्षणमा विद्यार्थीको पहल, सुगौलीको विद्यालयमा छठ पर्वसम्बन्धी नाटक प्रस्तुत (तस्बिर सहित) शुक्रबार, कात्तिक २०, २०८३
वातावरणीय मापदण्ड पूरा छन् कि छैनन् ? वीरगंज–१५ का दुई क्रसरको सञ्चालनबारे स्थानीयले मागे छानबिन
वातावरणीय मापदण्ड पूरा छन् कि छैनन् ? वीरगंज–१५ का दुई क्रसरको सञ्चालनबारे स्थानीयले मागे छानबिन शुक्रबार, कात्तिक २०, २०८३
वीरगंजमा अवैध घरेलु मदिरा उत्पादन गर्ने भट्टी प्रहरीद्वारा नष्ट
वीरगंजमा अवैध घरेलु मदिरा उत्पादन गर्ने भट्टी प्रहरीद्वारा नष्ट शुक्रबार, कात्तिक २०, २०८३
भन्सार बिलमा ९६ क्यारेट, ट्रकमा १४० क्यारेट माछा फेला; चालकसहित ट्रक प्रहरी नियन्त्रणमा
भन्सार बिलमा ९६ क्यारेट, ट्रकमा १४० क्यारेट माछा फेला; चालकसहित ट्रक प्रहरी नियन्त्रणमा बिहीबार, कात्तिक १९, २०८३
Vacancy Vacancy
Manakamana Health clinic Manakamana Health clinic
भिडियो रिपोर्ट
वीरगंज–२२ मा छत्र बाबा मन्दिरको जग्गा २० वर्षदेखि अलपत्र, व्यवस्थापनमा बेवास्ता (भिडियो रिपोर्ट सहित)
वीरगंज–२२ मा छत्र बाबा मन्दिरको जग्गा २० वर्षदेखि अलपत्र, व्यवस्थापनमा बेवास्ता (भिडियो रिपोर्ट सहित) वीरगंज सिटी
कैलाश होटल कुटपिट प्रकरण : अंकित जालानमाथि आक्रमण र मोबाइल फुटाइएको भिडियोमा कैद (भिडियो रिपोर्ट सहित)
कैलाश होटल कुटपिट प्रकरण : अंकित जालानमाथि आक्रमण र मोबाइल फुटाइएको भिडियोमा कैद (भिडियो रिपोर्ट सहित) वीरगंज सिटी
वीरगंज–२५ सिर्सियाको मुख्य सडक १० वर्षदेखि अलपत्र, स्थानीय आक्रोशित
वीरगंज–२५ सिर्सियाको मुख्य सडक १० वर्षदेखि अलपत्र, स्थानीय आक्रोशित संजय यादव
Titan Birgunj Titan Birgunj
समाज
ठगी मुद्दाका फरार आरोपित सुजनलाई गोली हानेर पक्राउ, प्रहरीमाथि चक्कु प्रहार
ठगी मुद्दाका फरार आरोपित सुजनलाई गोली हानेर पक्राउ, प्रहरीमाथि चक्कु प्रहार वीरगंज सिटी
श्रीमतीको हत्या गरेको नरेश भट्टद्वारा स्वीकार, शव टुक्राटुक्रा पारेर फोहोरमा फालेको खुलासा
श्रीमतीको हत्या गरेको नरेश भट्टद्वारा स्वीकार, शव टुक्राटुक्रा पारेर फोहोरमा फालेको खुलासा वीरगंज सिटी
Sunaulo Sajha Dhuwani Sewa Sunaulo Sajha Dhuwani Sewa
MN Press MN Press
स्थानीय
वीरगंजमा ३ करोड ९५ लाख खर्चेर बनाइएका बर्थिङ सेन्टर अलपत्र, चार वर्षसम्म सेवा सञ्चालन भएन
वीरगंजमा ३ करोड ९५ लाख खर्चेर बनाइएका बर्थिङ सेन्टर अलपत्र, चार वर्षसम्म सेवा सञ्चालन भएन संजय यादव
वीरगंज महानगरको सोलार पोल ठेक्कामा केरमेट , पुनम आर्टसको बोलपत्र विवादमा
वीरगंज महानगरको सोलार पोल ठेक्कामा केरमेट , पुनम आर्टसको बोलपत्र विवादमा वीरगंज सिटी
छठ पर्वलाई लक्षित गर्दै सिर्सिया नदीमा पानीको बहाव बढाउने विकल्प खोजिँदै
छठ पर्वलाई लक्षित गर्दै सिर्सिया नदीमा पानीको बहाव बढाउने विकल्प खोजिँदै वीरगंज सिटी
विशेष खोज
६ करोड ४१ लाख रुपैयाँ र ७ बिघा जग्गापछि २० लाखका गरगहना पनि ठगी भएको सीताराम कुर्मीको आरोप, राजकुमार र राजनारायण पछि रिना पाण्डेमाथि थप खुलासा (भिडियाे रिपाेर्ट)
६ करोड ४१ लाख रुपैयाँ र ७ बिघा जग्गापछि २० लाखका गरगहना पनि ठगी भएको सीताराम कुर्मीको आरोप, राजकुमार र राजनारायण पछि रिना पाण्डेमाथि थप खुलासा (भिडियाे रिपाेर्ट) वीरगंज सिटी
६ करोड रुपैयाँ र जग्गा गुमाएको वीरगंज–२२ का सीताराम कुर्मीको परिवारको आरोप, न्यायका लागि अदालतमा मुद्दा
६ करोड रुपैयाँ र जग्गा गुमाएको वीरगंज–२२ का सीताराम कुर्मीको परिवारको आरोप, न्यायका लागि अदालतमा मुद्दा वीरगंज सिटी
पर्साका स्थानीय तहमा इन्धनको ब्रम्हलुट : न लगबुक, न मापदण्डस जनताको करबाट करोडौँको तेल ‘पानीसरह’ स्वाहा
पर्साका स्थानीय तहमा इन्धनको ब्रम्हलुट : न लगबुक, न मापदण्डस जनताको करबाट करोडौँको तेल ‘पानीसरह’ स्वाहा आरोहन साह
हामीलाई भन्नुछ
वीरगंजको फोहोरमैला प्रशोधन केन्द्र अव्यवस्थित, दुर्गन्धले बस्तीका बासिन्दा प्रभावित
वीरगंजको फोहोरमैला प्रशोधन केन्द्र अव्यवस्थित, दुर्गन्धले बस्तीका बासिन्दा प्रभावित वीरगंज सिटी
स्थानीय तह तथा आसन्न निर्वाचनलाई लिएर वीरगंजवासीको धारणा कस्तो छ, उनीहरूको प्राथमिकता के–कस्ता छन्र ?
स्थानीय तह तथा आसन्न निर्वाचनलाई लिएर वीरगंजवासीको धारणा कस्तो छ, उनीहरूको प्राथमिकता के–कस्ता छन्र ? वीरगंज सिटी
उद्यमी मञ्च
सार्वजनिक यातायातमा यात्रुको सुरक्षासँगै व्यवसायीको जिम्मेवारी पनि स्पष्ट हुनुपर्छ : विनोद श्रेष्ठ ,यातायात व्यवसाय | Episode-9
सार्वजनिक यातायातमा यात्रुको सुरक्षासँगै व्यवसायीको जिम्मेवारी पनि स्पष्ट हुनुपर्छ : विनोद श्रेष्ठ ,यातायात व्यवसाय | Episode-9 वीरगंज सिटी
कृषिप्रधान देश भए पनि कृषकका समस्या बुझ्दैन सरकार : शेखर चौधरी, कृषि उद्यमी | Episode-8
कृषिप्रधान देश भए पनि कृषकका समस्या बुझ्दैन सरकार : शेखर चौधरी, कृषि उद्यमी | Episode-8 वीरगंज सिटी
नयाँ सरकारको कर नीतिमा के परिवर्तन? उद्यमीलाई कर विशेषज्ञ हृदयनारायण महतोको सुझाव | Episode-7
नयाँ सरकारको कर नीतिमा के परिवर्तन? उद्यमीलाई कर विशेषज्ञ हृदयनारायण महतोको सुझाव | Episode-7 वीरगंज सिटी
वीरगंज विशेष
वीरगंज महानगरको विज्ञापन बोर्ड ठेक्कामा विवाद : ४५ लाखको बोलपत्र केरमेट गरी ५४ लाख बनाइ मिलेमतोको आशंका
वीरगंज महानगरको विज्ञापन बोर्ड ठेक्कामा विवाद : ४५ लाखको बोलपत्र केरमेट गरी ५४ लाख बनाइ मिलेमतोको आशंका वीरगंज सिटी
६ करोड ४१ लाख रुपैयाँ र ७ बिघा जग्गापछि २० लाखका गरगहना पनि ठगी भएको सीताराम कुर्मीको आरोप, राजकुमार र राजनारायण पछि रिना पाण्डेमाथि थप खुलासा (भिडियाे रिपाेर्ट)
६ करोड ४१ लाख रुपैयाँ र ७ बिघा जग्गापछि २० लाखका गरगहना पनि ठगी भएको सीताराम कुर्मीको आरोप, राजकुमार र राजनारायण पछि रिना पाण्डेमाथि थप खुलासा (भिडियाे रिपाेर्ट) वीरगंज सिटी
६ करोड रुपैयाँ र जग्गा गुमाएको वीरगंज–२२ का सीताराम कुर्मीको परिवारको आरोप, न्यायका लागि अदालतमा मुद्दा
६ करोड रुपैयाँ र जग्गा गुमाएको वीरगंज–२२ का सीताराम कुर्मीको परिवारको आरोप, न्यायका लागि अदालतमा मुद्दा वीरगंज सिटी
खेलकुद
टस जित्दै जनकपुरले लुम्बिनीलाई दियो ब्याटिङको निम्तो
टस जित्दै जनकपुरले लुम्बिनीलाई दियो ब्याटिङको निम्तो वीरगंज सिटी
एनपिएलमा राहुलको सफलताले फेरियो झुपडीको माहोल
एनपिएलमा राहुलको सफलताले फेरियो झुपडीको माहोल वीरगंज सिटी
जनगुनासो
वीरगंजको विकास, स्वास्थ्य सेवा र युवाको भविष्यबारे मेयर उम्मेदवार गंगा श्रेष्ठका योजना के छन् ? | Ganga Shrestha | Interview
वीरगंजको विकास, स्वास्थ्य सेवा र युवाको भविष्यबारे मेयर उम्मेदवार गंगा श्रेष्ठका योजना के छन् ? | Ganga Shrestha | Interview वीरगंज सिटी
पैसाको बलमा होइन, विचार र योजनाका आधारमा राजनीतिमा आएकी छु : अदीती शाह (मेयर, प्रत्याशी) बहुदरमाई नगरपालिका
पैसाको बलमा होइन, विचार र योजनाका आधारमा राजनीतिमा आएकी छु : अदीती शाह (मेयर, प्रत्याशी) बहुदरमाई नगरपालिका वीरगंज सिटी
मनोरञ्जन
टाइगर श्राफको गाडीमा गोली प्रहार : तीन राज्यबाट १० जना सन्दिग्ध पक्राउ
टाइगर श्राफको गाडीमा गोली प्रहार : तीन राज्यबाट १० जना सन्दिग्ध पक्राउ वीरगंज सिटी
खल्तीमा ३०० रुपैयाँ, आँखामा हिरो बन्ने सपना : यशको संघर्षपूर्ण यात्रा
खल्तीमा ३०० रुपैयाँ, आँखामा हिरो बन्ने सपना : यशको संघर्षपूर्ण यात्रा वीरगंज सिटी
सम्पर्क गर्नुहोस्

वीरगंज मिडिया एजेन्सी

वीरगंज - १२ पर्सा, नेपाल
सम्पर्क : 9811107387
इमेलः [email protected],
[email protected]

विज्ञापनका लागि

एम.डी. मल्लीक
सम्पर्क: +977 - 9855084786
इमेलः [email protected]
हाम्रो टिम
जियालाल साह प्रकाशक / सम्पादक
अजय पजियार भिडियाे सम्पादक
सतेन्द्र यादव संवाददाता
निराजन साह संवाददाता
संदिप यादव संवाददाता, बारा
Like us on Facebook
वीरगंज सिटी
© 2026 Birgunj City News. All Rights Reserved. Site by: SoftNEP