शीर्ष नेभिगेसन
  • गृहपृष्ठ
  • हाम्रो बारेमा
    • हाम्रो बारेमा
    • पृष्ठभूमि
    • विज्ञापन
    • हाम्रो टिम
  • सम्पर्क
मुख्य नेभिगेसन
  • गृहपृष्ठ
  • समाचार
    • स्थानीय
    • मुख्य खबर
    • प्रदेश
    • स्वास्थ्य
    • राष्ट्रिय
    • समाज
    • अर्थ बाणिज्य
    • सूचना प्रविधि
    • शिक्षा
    • खेलकुद
  • हामीलाई भन्नुछ
  • विशेष
    • विशेष खोज
    • वीरगंज विशेष
    • नागरिकता किर्ते
    • नेता गिरी
  • भिडियो रिपोर्ट
  • उद्यमी मञ्च
  • जनगुनासो
  • ग्यालरी
    • फोटो स्टोरी
    • भिडियो
  • विविध
    • राजनीति
    • अन्तरवार्ता
    • लेख/विचार
    • मनोरञ्जन
    • सम्पादकीय
    • धर्म संस्कृति
    • चुनाव विशेष
    • साहित्य
    • अन्तराष्ट्रिय
    • रोचक
    • विश्व
  • गृहपृष्ठ
  • हाम्रो बारेमा
    • हाम्रो बारेमा
    • पृष्ठभूमि
    • विज्ञापन
    • हाम्रो टिम
  • सम्पर्क
वीरगंज सिटी
  • गृहपृष्ठ
  • समाचार
    • स्थानीय
    • मुख्य खबर
    • प्रदेश
    • स्वास्थ्य
    • राष्ट्रिय
    • समाज
    • अर्थ बाणिज्य
    • सूचना प्रविधि
    • शिक्षा
    • खेलकुद
  • हामीलाई भन्नुछ
  • विशेष
    • विशेष खोज
    • वीरगंज विशेष
    • नागरिकता किर्ते
    • नेता गिरी
  • भिडियो रिपोर्ट
  • उद्यमी मञ्च
  • जनगुनासो
  • ग्यालरी
    • फोटो स्टोरी
    • भिडियो
  • विविध
    • राजनीति
    • अन्तरवार्ता
    • लेख/विचार
    • मनोरञ्जन
    • सम्पादकीय
    • धर्म संस्कृति
    • चुनाव विशेष
    • साहित्य
    • अन्तराष्ट्रिय
    • रोचक
    • विश्व
  • ट्रेन्डिङ
  • #बारागढी गाउँपालिका
  • #मधेश
  • #अनियमितता
  • #सुशासन
  • #पारदर्शिता
  • #सार्वजनिक सम्पत्ति
  • #महालेखापरीक्षक
  • #सार्वजनिक खर्च
  • #कुटपिट प्रकरण
यहाँ खोज्नुहोस्
राजनीति
  • गृहपृष्ठ
  • राजनीति
  • मधेश प्रदेशसभा बैठक शनिबार बस्दै, मुख्यमन्त्रीको विश्वासको मत अन्योलमा
मधेश प्रदेशसभा बैठक शनिबार बस्दै, मुख्यमन्त्रीको विश्वासको मत अन्योलमा
वीरगंज सिटी
वीरगंज सिटी शुक्रबार, कात्तिक २७, २०८३
A1 Beakery Add A1 Beakery Add

मधेश प्रदेशसभाको बैठक शनिबारका लागि आह्वान गरिएको छ । मुख्यमन्त्री कृष्णप्रसाद यादवले प्रदेशसभाबाट विश्वासको मत लिने प्रयोजनका लागि शनिबार दिउँसो १ बजे बैठक बोलाइएको प्रदेशसभा सचिवालयले जनाएको छ ।

मधेश प्रदेश सरकारमा सहभागी नेकपा (एमाले) र नेपाली कम्युनिस्ट पार्टी (नेकपा) ले समर्थन फिर्ता लिएपछि मुख्यमन्त्री यादवले विश्वासको मत लिन लागेका हुन् । नेपाली कांग्रेसबाट निर्वाचित यादव नेतृत्वको सरकार अहिले अल्पमतमा परेको छ ।

सभामुख रामआशिष यादवका अनुसार प्रदेशसभा बैठक सञ्चालन गर्नुअघि शुक्रबार दिउँसो कार्यव्यवस्था परामर्श समितिको बैठक बस्नेछ। उक्त बैठकले शनिबारको प्रदेशसभा बैठकको कार्यसूची निर्धारण गर्नेछ ।

मुख्यमन्त्री यादवले विश्वासको मत लिने प्रयोजनका लागि बुधबार नै प्रदेशसभा सचिवालयलाई पत्राचार गरेका थिए । विश्वासको मत प्राप्त गर्न विभिन्न राजनीतिक दलसँग छलफल भइरहेको र अन्तिम समयसम्म पनि संवाद जारी रहने मुख्यमन्त्री यादवले बताएका छन् ।

Add Sarwotam HospitalAdd Sarwotam Hospital

कांग्रेस नेतृत्वको सरकारमा सहभागी एमालेका चार मन्त्रीले गत २५ असोजमा सामूहिक राजीनामा दिँदै सरकारलाई दिएको समर्थन फिर्ता लिएका थिए। त्यसैगरी, नेकपाका चार मन्त्रीले गत २० कात्तिकमा राजीनामा दिँदै समर्थन फिर्ता लिएका थिए । 

संवैधानिक व्यवस्थाअनुसार कुनै दलले सरकारलाई दिएको समर्थन फिर्ता लिएमा मुख्यमन्त्रीले ३० दिनभित्र प्रदेशसभाबाट विश्वासको मत लिनुपर्ने हुन्छ। एमालेले समर्थन फिर्ता लिएको ३० दिन शनिबार पूरा हुँदैछ । निर्धारित समयभित्र विश्वासको मत प्राप्त गर्न नसके मुख्यमन्त्री यादव स्वतः पदमुक्त हुनेछन् ।

विश्वासको मत सुनिश्चित हुन नसके मुख्यमन्त्री यादवले त्यसअघि नै राजीनामा दिएर नयाँ सरकार गठनका लागि बाटो खोल्न सक्ने सम्भावना पनि छ । त्यसैले शनिबारको प्रदेशसभा बैठक र मुख्यमन्त्री यादवको राजनीतिक भविष्यलाई चासोका साथ हेरिएको छ ।

दुई दलले समर्थन फिर्ता लिएपछि मुख्यमन्त्री यादव सरकार जोगाउने प्रयासमा सक्रिय भएका छन् । यता एमाले र नेकपा भने जनता समाजवादी पार्टी (जसपा) नेपालको नेतृत्वमा नयाँ सरकार गठन गर्ने कसरतमा जुटेका छन् ।

१०७ सदस्यीय मधेश प्रदेशसभामा सरकार गठनका लागि कम्तीमा ५४ सांसदको समर्थन आवश्यक पर्छ। प्रदेशसभामा नेपाली कांग्रेसका २२, एमालेका २३, जसपा नेपालका २७, नेकपाका १५ र जनमत पार्टीका १२ सांसद छन् । त्यस्तै, संघीय समाजवादी पार्टी र राष्ट्रिय प्रजातन्त्र पार्टीका एक–एक सांसद रहेका छन् ।

दलहरूको वर्तमान संसदीय अंकगणित र राजनीतिक समीकरणका कारण मुख्यमन्त्री यादवले विश्वासको मत पाउने वा नयाँ सरकार गठन हुने भन्ने विषय अझै अनिश्चित छ ।

प्रकाशित मिति: शुक्रबार, कात्तिक २७, २०८३  १३:४६
#नेकपा एमाले #मधेश प्रदेश #नेपाली कांग्रेस #प्रदेश सरकार #जनकपुरधाम #जसपा नेपाल #मधेश प्रदेशसभा #प्रदेश राजनीति #विश्वासको मत #मुख्यमन्त्री कृष्णप्रसाद यादव #नेपाली कम्युनिस्ट पार्टी #नयाँ सरकार गठन #सत्ता संकट
वीरगंज सिटीमा प्रकाशित सामग्रीबारे कुनै पनि प्रतिक्रिया, सल्लाह–सुझाव वा कुनै सामग्री प्रकाशित गराउनुपरेमा [email protected] वा [email protected] मा पठाउन सक्नुहुनेछ।
Leo Gas Bara Leo Gas Bara
Be Natural Icecream Be Natural Icecream
Follow Us
Follow Us Birgunj City
थप राजनीति
नक्कली भुटानी शरणार्थी प्रकरणमा टोपबहादुर रायमाझी रिहा
नक्कली भुटानी शरणार्थी प्रकरणमा टोपबहादुर रायमाझी रिहा बिहीबार, कात्तिक २६, २०८३
मधेश सरकार संकटमा, नेकपाले समर्थन फिर्ता लिने निर्णय गर्दै चार मन्त्रीलाई राजीनामा दिन निर्देशन
मधेश सरकार संकटमा, नेकपाले समर्थन फिर्ता लिने निर्णय गर्दै चार मन्त्रीलाई राजीनामा दिन निर्देशन शुक्रबार, कात्तिक २०, २०८३
हाम्रै हातमा पुलिस र सीडीओ छन् भन्ने घमण्ड नदेखाए हुन्छ’ : रवि लामिछाने
हाम्रै हातमा पुलिस र सीडीओ छन् भन्ने घमण्ड नदेखाए हुन्छ’ : रवि लामिछाने शुक्रबार, कात्तिक २०, २०८३
तराईका पालिकामा उम्मेदवार बन्न रास्वपामा बढ्दै आकांक्षीको संख्या
तराईका पालिकामा उम्मेदवार बन्न रास्वपामा बढ्दै आकांक्षीको संख्या शुक्रबार, कात्तिक २०, २०८३
गगन थापा पक्राउको चर्चाबीच कांग्रेस पदाधिकारी बैठक बस्दै
गगन थापा पक्राउको चर्चाबीच कांग्रेस पदाधिकारी बैठक बस्दै बिहीबार, कात्तिक १९, २०८३
पूर्वप्रधानमन्त्री माधव नेपालविरुद्ध विशेष अदालतमा अर्को भ्रष्टाचार मुद्दा
पूर्वप्रधानमन्त्री माधव नेपालविरुद्ध विशेष अदालतमा अर्को भ्रष्टाचार मुद्दा मंगलबार, कात्तिक १७, २०८३
Vacancy Vacancy
Manakamana Health clinic Manakamana Health clinic
भिडियो रिपोर्ट
वीरगंज–२२ मा छत्र बाबा मन्दिरको जग्गा २० वर्षदेखि अलपत्र, व्यवस्थापनमा बेवास्ता (भिडियो रिपोर्ट सहित)
वीरगंज–२२ मा छत्र बाबा मन्दिरको जग्गा २० वर्षदेखि अलपत्र, व्यवस्थापनमा बेवास्ता (भिडियो रिपोर्ट सहित) वीरगंज सिटी
कैलाश होटल कुटपिट प्रकरण : अंकित जालानमाथि आक्रमण र मोबाइल फुटाइएको भिडियोमा कैद (भिडियो रिपोर्ट सहित)
कैलाश होटल कुटपिट प्रकरण : अंकित जालानमाथि आक्रमण र मोबाइल फुटाइएको भिडियोमा कैद (भिडियो रिपोर्ट सहित) वीरगंज सिटी
वीरगंज–२५ सिर्सियाको मुख्य सडक १० वर्षदेखि अलपत्र, स्थानीय आक्रोशित
वीरगंज–२५ सिर्सियाको मुख्य सडक १० वर्षदेखि अलपत्र, स्थानीय आक्रोशित संजय यादव
Titan Birgunj Titan Birgunj
समाज
व्यवसायी सन्तोष सर्राफद्वारा चैनपुरका आर्थिक रूपले कमजोर दर्जनौँ छठ ब्रतालु परिवारलाई पूजा सामग्री वितरण
व्यवसायी सन्तोष सर्राफद्वारा चैनपुरका आर्थिक रूपले कमजोर दर्जनौँ छठ ब्रतालु परिवारलाई पूजा सामग्री वितरण वीरगंज सिटी
चक्रघट्टामा आज शोक बिदा, मृतक परिवारलाई ५० हजार सहयोग
चक्रघट्टामा आज शोक बिदा, मृतक परिवारलाई ५० हजार सहयोग वीरगंज सिटी
Sunaulo Sajha Dhuwani Sewa Sunaulo Sajha Dhuwani Sewa
MN Press MN Press
स्थानीय
वीरगंज–१६ नगवाको छठघाटमा सरसफाइ छैन, व्यवस्थापनमा कसैको ध्यान छैन (भिडियो रिपोर्ट सहित)
वीरगंज–१६ नगवाको छठघाटमा सरसफाइ छैन, व्यवस्थापनमा कसैको ध्यान छैन (भिडियो रिपोर्ट सहित) वीरगंज सिटी
९ विद्यालय र ३ स्वास्थ्य चौकी हुँदाहुँदै वडा ३१ मा शिक्षा र स्वास्थ्य क्षेत्रको अवस्था कमजोर, महानगरको कार्यशैलीप्रति वडा अध्यक्ष यादवको असन्तुष्टि (भिडियो रिपोर्ट सहित)
९ विद्यालय र ३ स्वास्थ्य चौकी हुँदाहुँदै वडा ३१ मा शिक्षा र स्वास्थ्य क्षेत्रको अवस्था कमजोर, महानगरको कार्यशैलीप्रति वडा अध्यक्ष यादवको असन्तुष्टि (भिडियो रिपोर्ट सहित) वीरगंज सिटी
घडीअर्वा पोखरीमा छठपूजाको तयारी ८० प्रतिशत पूरा, २ देखि ३ लाख श्रद्धालु आउने अपेक्षा (भिडियो रिपोर्ट सहित)
घडीअर्वा पोखरीमा छठपूजाको तयारी ८० प्रतिशत पूरा, २ देखि ३ लाख श्रद्धालु आउने अपेक्षा (भिडियो रिपोर्ट सहित) वीरगंज सिटी
विशेष खोज
भारतीय ल्याबको भरमा अञ्जली डायग्नोस्टिकका ल्याब : कमिसनको चक्करमा गलत रिपोर्ट, बिरामीको स्वास्थ्यसँग खेलवाड हुँदा नियामक निकाय मौन
भारतीय ल्याबको भरमा अञ्जली डायग्नोस्टिकका ल्याब : कमिसनको चक्करमा गलत रिपोर्ट, बिरामीको स्वास्थ्यसँग खेलवाड हुँदा नियामक निकाय मौन Exclusive !
६ करोड ४१ लाख रुपैयाँ र ७ बिघा जग्गापछि २० लाखका गरगहना पनि ठगी भएको सीताराम कुर्मीको आरोप, राजकुमार र राजनारायण पछि रिना पाण्डेमाथि थप खुलासा (भिडियाे रिपाेर्ट)
६ करोड ४१ लाख रुपैयाँ र ७ बिघा जग्गापछि २० लाखका गरगहना पनि ठगी भएको सीताराम कुर्मीको आरोप, राजकुमार र राजनारायण पछि रिना पाण्डेमाथि थप खुलासा (भिडियाे रिपाेर्ट) वीरगंज सिटी
६ करोड रुपैयाँ र जग्गा गुमाएको वीरगंज–२२ का सीताराम कुर्मीको परिवारको आरोप, न्यायका लागि अदालतमा मुद्दा
६ करोड रुपैयाँ र जग्गा गुमाएको वीरगंज–२२ का सीताराम कुर्मीको परिवारको आरोप, न्यायका लागि अदालतमा मुद्दा वीरगंज सिटी
हामीलाई भन्नुछ
घडिअर्वा पोखरीमा छठ पूजाको तयारी अन्तिम चरणमा, ९५ प्रतिशत काम सम्पन्न (भिडियो रिपोर्ट सहित)
घडिअर्वा पोखरीमा छठ पूजाको तयारी अन्तिम चरणमा, ९५ प्रतिशत काम सम्पन्न (भिडियो रिपोर्ट सहित) वीरगंज सिटी
वीरगंज–रक्सौल नाकामा आवागमन सहज,  साँघुरो बाटो खुलाइएपछि यात्रुलाई राहत
वीरगंज–रक्सौल नाकामा आवागमन सहज, साँघुरो बाटो खुलाइएपछि यात्रुलाई राहत वीरगंज सिटी
उद्यमी मञ्च
सार्वजनिक यातायातमा यात्रुको सुरक्षासँगै व्यवसायीको जिम्मेवारी पनि स्पष्ट हुनुपर्छ : विनोद श्रेष्ठ ,यातायात व्यवसाय | Episode-9
सार्वजनिक यातायातमा यात्रुको सुरक्षासँगै व्यवसायीको जिम्मेवारी पनि स्पष्ट हुनुपर्छ : विनोद श्रेष्ठ ,यातायात व्यवसाय | Episode-9 वीरगंज सिटी
कृषिप्रधान देश भए पनि कृषकका समस्या बुझ्दैन सरकार : शेखर चौधरी, कृषि उद्यमी | Episode-8
कृषिप्रधान देश भए पनि कृषकका समस्या बुझ्दैन सरकार : शेखर चौधरी, कृषि उद्यमी | Episode-8 वीरगंज सिटी
नयाँ सरकारको कर नीतिमा के परिवर्तन? उद्यमीलाई कर विशेषज्ञ हृदयनारायण महतोको सुझाव | Episode-7
नयाँ सरकारको कर नीतिमा के परिवर्तन? उद्यमीलाई कर विशेषज्ञ हृदयनारायण महतोको सुझाव | Episode-7 वीरगंज सिटी
वीरगंज विशेष
वीरगंज कारागारबाट कैदी फरार, सीमावर्ती क्षेत्रमा सुरक्षा निगरानी कडा
वीरगंज कारागारबाट कैदी फरार, सीमावर्ती क्षेत्रमा सुरक्षा निगरानी कडा वीरगंज सिटी
वीरगंज महानगरको विज्ञापन बोर्ड ठेक्कामा विवाद : ४५ लाखको बोलपत्र केरमेट गरी ५४ लाख बनाइ मिलेमतोको आशंका
वीरगंज महानगरको विज्ञापन बोर्ड ठेक्कामा विवाद : ४५ लाखको बोलपत्र केरमेट गरी ५४ लाख बनाइ मिलेमतोको आशंका वीरगंज सिटी
६ करोड ४१ लाख रुपैयाँ र ७ बिघा जग्गापछि २० लाखका गरगहना पनि ठगी भएको सीताराम कुर्मीको आरोप, राजकुमार र राजनारायण पछि रिना पाण्डेमाथि थप खुलासा (भिडियाे रिपाेर्ट)
६ करोड ४१ लाख रुपैयाँ र ७ बिघा जग्गापछि २० लाखका गरगहना पनि ठगी भएको सीताराम कुर्मीको आरोप, राजकुमार र राजनारायण पछि रिना पाण्डेमाथि थप खुलासा (भिडियाे रिपाेर्ट) वीरगंज सिटी
खेलकुद
टस जितेको जनकपुर बोल्ट्सले चितवन राइनोजविरुद्ध पहिले ब्याटिङ गर्ने
टस जितेको जनकपुर बोल्ट्सले चितवन राइनोजविरुद्ध पहिले ब्याटिङ गर्ने वीरगंज सिटी
एनपीएलमा आज सुदूरपश्चिम रोयल्स र जनकपुर बोल्ट्स भिड्दै, दुवै टोलीलाई जित्नैपर्ने दबाब
एनपीएलमा आज सुदूरपश्चिम रोयल्स र जनकपुर बोल्ट्स भिड्दै, दुवै टोलीलाई जित्नैपर्ने दबाब वीरगंज सिटी
जनगुनासो
वीरगंजको विकास, स्वास्थ्य सेवा र युवाको भविष्यबारे मेयर उम्मेदवार गंगा श्रेष्ठका योजना के छन् ? | Ganga Shrestha | Interview
वीरगंजको विकास, स्वास्थ्य सेवा र युवाको भविष्यबारे मेयर उम्मेदवार गंगा श्रेष्ठका योजना के छन् ? | Ganga Shrestha | Interview वीरगंज सिटी
पैसाको बलमा होइन, विचार र योजनाका आधारमा राजनीतिमा आएकी छु : अदीती शाह (मेयर, प्रत्याशी) बहुदरमाई नगरपालिका
पैसाको बलमा होइन, विचार र योजनाका आधारमा राजनीतिमा आएकी छु : अदीती शाह (मेयर, प्रत्याशी) बहुदरमाई नगरपालिका वीरगंज सिटी
मनोरञ्जन
टाइगर श्राफको गाडीमा गोली प्रहार : तीन राज्यबाट १० जना सन्दिग्ध पक्राउ
टाइगर श्राफको गाडीमा गोली प्रहार : तीन राज्यबाट १० जना सन्दिग्ध पक्राउ वीरगंज सिटी
खल्तीमा ३०० रुपैयाँ, आँखामा हिरो बन्ने सपना : यशको संघर्षपूर्ण यात्रा
खल्तीमा ३०० रुपैयाँ, आँखामा हिरो बन्ने सपना : यशको संघर्षपूर्ण यात्रा वीरगंज सिटी
सम्पर्क गर्नुहोस्

वीरगंज मिडिया एजेन्सी

वीरगंज - १२ पर्सा, नेपाल
सम्पर्क : 9811107387
इमेलः [email protected],
[email protected]

विज्ञापनका लागि

एम.डी. मल्लीक
सम्पर्क: +977 - 9855084786
इमेलः [email protected]
हाम्रो टिम
जियालाल साह प्रकाशक / सम्पादक
अजय पजियार भिडियाे सम्पादक
सतेन्द्र यादव संवाददाता
निराजन साह संवाददाता
संदिप यादव संवाददाता, बारा
Like us on Facebook
वीरगंज सिटी
© 2026 Birgunj City News. All Rights Reserved. Site by: SoftNEP