शीर्ष नेभिगेसन
  • गृहपृष्ठ
  • हाम्रो बारेमा
    • हाम्रो बारेमा
    • पृष्ठभूमि
    • विज्ञापन
    • हाम्रो टिम
  • सम्पर्क
मुख्य नेभिगेसन
  • गृहपृष्ठ
  • समाचार
    • स्थानीय
    • मुख्य खबर
    • प्रदेश
    • स्वास्थ्य
    • राष्ट्रिय
    • समाज
    • अर्थ बाणिज्य
    • सूचना प्रविधि
    • शिक्षा
    • खेलकुद
  • हामीलाई भन्नुछ
  • विशेष
    • विशेष खोज
    • वीरगंज विशेष
    • नागरिकता किर्ते
    • नेता गिरी
  • भिडियो रिपोर्ट
  • उद्यमी मञ्च
  • जनगुनासो
  • ग्यालरी
    • फोटो स्टोरी
    • भिडियो
  • विविध
    • राजनीति
    • अन्तरवार्ता
    • लेख/विचार
    • मनोरञ्जन
    • सम्पादकीय
    • धर्म संस्कृति
    • चुनाव विशेष
    • साहित्य
    • अन्तराष्ट्रिय
    • रोचक
    • विश्व
  • गृहपृष्ठ
  • हाम्रो बारेमा
    • हाम्रो बारेमा
    • पृष्ठभूमि
    • विज्ञापन
    • हाम्रो टिम
  • सम्पर्क
वीरगंज सिटी
  • गृहपृष्ठ
  • समाचार
    • स्थानीय
    • मुख्य खबर
    • प्रदेश
    • स्वास्थ्य
    • राष्ट्रिय
    • समाज
    • अर्थ बाणिज्य
    • सूचना प्रविधि
    • शिक्षा
    • खेलकुद
  • हामीलाई भन्नुछ
  • विशेष
    • विशेष खोज
    • वीरगंज विशेष
    • नागरिकता किर्ते
    • नेता गिरी
  • भिडियो रिपोर्ट
  • उद्यमी मञ्च
  • जनगुनासो
  • ग्यालरी
    • फोटो स्टोरी
    • भिडियो
  • विविध
    • राजनीति
    • अन्तरवार्ता
    • लेख/विचार
    • मनोरञ्जन
    • सम्पादकीय
    • धर्म संस्कृति
    • चुनाव विशेष
    • साहित्य
    • अन्तराष्ट्रिय
    • रोचक
    • विश्व
  • ट्रेन्डिङ
  • #बारागढी गाउँपालिका
  • #मधेश
  • #अनियमितता
  • #सुशासन
  • #पारदर्शिता
  • #सार्वजनिक सम्पत्ति
  • #महालेखापरीक्षक
  • #सार्वजनिक खर्च
  • #कुटपिट प्रकरण
यहाँ खोज्नुहोस्
अन्तराष्ट्रिय
  • गृहपृष्ठ
  • अन्तराष्ट्रिय
  • आसियान र पूर्वी एसिया शिखर सम्मेलनमा सहभागी हुन भारतीय प्रधानमन्त्री मोदी मनिला जाँदै
आसियान र पूर्वी एसिया शिखर सम्मेलनमा सहभागी हुन भारतीय प्रधानमन्त्री मोदी मनिला जाँदै
वीरगंज सिटी
वीरगंज सिटी सोमबार, कात्तिक ३०, २०८३
A1 Beakery Add A1 Beakery Add

काठमाडौं । भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी तीनदिने औपचारिक भ्रमणका लागि फिलिपिन्सको राजधानी मनिला जाने भएका छन् । सोमबारदेखि सुरु हुने भ्रमणका क्रममा उनले मनिलामा आयोजना हुने आसियान शिखर सम्मेलन तथा पूर्वी एसिया शिखर सम्मेलनमा सहभागिता जनाउने कार्यक्रम रहेको छ ।

भ्रमणका क्रममा प्रधानमन्त्री मोदीले विभिन्न देशका नेताहरूसँग क्षेत्रीय सुरक्षा, समुद्री सहकार्य, आर्थिक सम्बन्ध तथा व्यापारिक साझेदारीका विषयमा छलफल गर्ने अपेक्षा गरिएको छ ।

भारतीय सञ्चारमाध्यमका अनुसार सम्मेलनमा अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प, ब्राजिलका राष्ट्रपति लुइज इनासियो लुला दा सिल्भा र क्यानडाका प्रधानमन्त्री मार्क कार्नीसहित विभिन्न देशका शीर्ष नेताहरू सहभागी हुने सम्भावना छ ।

मोदीको भ्रमणका क्रममा भारत र आसियान सदस्य राष्ट्रबीचको रणनीतिक सम्बन्ध थप सुदृढ बनाउने विषय प्राथमिकतामा रहनेछ । विशेषगरी हिन्द–प्रशान्त क्षेत्रमा समुद्री सुरक्षा, रक्षा सहकार्य तथा व्यापार विस्तारका विषयमा छलफल हुने बताइएको छ ।

Add Sarwotam HospitalAdd Sarwotam Hospital

भारतले आफ्नो ‘एक्ट इस्ट’ नीतिअन्तर्गत दक्षिणपूर्वी एसियाली राष्ट्रहरूसँगको सम्बन्धलाई विशेष प्राथमिकता दिँदै आएको छ । यसैक्रममा आसियानसँगको वस्तु व्यापार सम्झौता (एआईटीआईजीए) पुनरावलोकन प्रक्रिया छिटो सम्पन्न गर्ने विषय पनि भारतको प्राथमिकतामा रहेको छ ।

सम्मेलनमा क्वाड सदस्य राष्ट्रका नेताहरूको समेत उपस्थिति रहने भएकाले क्वाड बैठक हुन सक्ने अनुमान गरिएको छ । यद्यपि, यसबारे आधिकारिक जानकारी सार्वजनिक भइसकेको छैन ।

के हो आसियान ?

आसियान (ASEAN) दक्षिणपूर्वी एसियाली राष्ट्रहरूको क्षेत्रीय संगठन हो । यसको पूरा नाम ‘एसोसिएसन अफ साउथइस्ट एसियन नेसन्स’ हो ।

यस संगठनमा इन्डोनेसिया, फिलिपिन्स, मलेसिया, सिंगापुर, ब्रुनाई, थाइल्यान्ड, भियतनाम, म्यानमार, लाओस, कम्बोडिया र पूर्वी टिमोर गरी ११ सदस्य राष्ट्र छन् ।

आसियानले क्षेत्रीय शान्ति, स्थिरता, आर्थिक विकास तथा सदस्य राष्ट्रबीच आपसी सहकार्य अभिवृद्धि गर्ने उद्देश्यले काम गर्दै आएको छ ।

भारतसहित चीन, जापान, दक्षिण कोरिया, अस्ट्रेलिया, न्युजिल्यान्ड, अमेरिका र रुस पनि आसियानसँग सम्बन्धित क्षेत्रीय संवाद तथा पूर्वी एसिया शिखर सम्मेलनमा सहभागी हुँदै आएका छन् ।

प्रकाशित मिति: सोमबार, कात्तिक ३०, २०८३  १९:००
#नरेन्द्र मोदी #भारत #अमेरिका #डोनाल्ड ट्रम्प #फिलिपिन्स #भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी #मनिला #आसियान शिखर सम्मेलन #पूर्वी एसिया शिखर सम्मेलन
वीरगंज सिटीमा प्रकाशित सामग्रीबारे कुनै पनि प्रतिक्रिया, सल्लाह–सुझाव वा कुनै सामग्री प्रकाशित गराउनुपरेमा [email protected] वा [email protected] मा पठाउन सक्नुहुनेछ।
Leo Gas Bara Leo Gas Bara
Be Natural Icecream Be Natural Icecream
Follow Us
Follow Us Birgunj City
थप अन्तराष्ट्रिय
स्पेसएक्सको स्टारशिप रकेट परीक्षणमा बुस्टर समात्ने प्रयास अन्तिम समयमा रद्द, चन्द्र अभियानमा पनि प्रभाव पर्न सक्ने
स्पेसएक्सको स्टारशिप रकेट परीक्षणमा बुस्टर समात्ने प्रयास अन्तिम समयमा रद्द, चन्द्र अभियानमा पनि प्रभाव पर्न सक्ने सोमबार, कात्तिक ३०, २०८३
खाडी राष्ट्रहरूको दबाबपछि इरानमाथि तत्काल थप आक्रमण नगर्ने ट्रम्पको संकेत, होर्मुजमा अमेरिकी नाकाबन्दी भने जारी
खाडी राष्ट्रहरूको दबाबपछि इरानमाथि तत्काल थप आक्रमण नगर्ने ट्रम्पको संकेत, होर्मुजमा अमेरिकी नाकाबन्दी भने जारी मंगलबार, कात्तिक २४, २०८३
ममता काफ्ले हत्या प्रकरणमा नयाँ खुलासा: पत्नीको शव आराले काटेर व्यवस्थापन गरेकाे नरेश भट्टको स्वीकारोक्ति, अमेरिकी अदालतमा तनाव, ममताकी आमा रुँदै बाहिरिइन् ( भिडियो रिपोर्ट सहित)
ममता काफ्ले हत्या प्रकरणमा नयाँ खुलासा: पत्नीको शव आराले काटेर व्यवस्थापन गरेकाे नरेश भट्टको स्वीकारोक्ति, अमेरिकी अदालतमा तनाव, ममताकी आमा रुँदै बाहिरिइन् ( भिडियो रिपोर्ट सहित) आइतबार, कात्तिक २२, २०८३
नासाको २२ वर्ष पुरानो टेलिस्कोप पृथ्वीमा खस्दै, भारतमा पनि जोखिम
नासाको २२ वर्ष पुरानो टेलिस्कोप पृथ्वीमा खस्दै, भारतमा पनि जोखिम बुधबार, कात्तिक १८, २०८३
१,७११ दिनपछि युद्धले छुटाएको दम्पतीको पुनर्मिलन, युक्रेन फर्किए विस्थापित
१,७११ दिनपछि युद्धले छुटाएको दम्पतीको पुनर्मिलन, युक्रेन फर्किए विस्थापित आइतबार, कात्तिक १५, २०८३
भुटानमा हिमताल विस्फोट, बंगाल र असममा बाढीको जोखिम
भुटानमा हिमताल विस्फोट, बंगाल र असममा बाढीको जोखिम शुक्रबार, कात्तिक १३, २०८३
Manakamana Health clinic Manakamana Health clinic
भिडियो रिपोर्ट
वीरगंज–२२ मा छत्र बाबा मन्दिरको जग्गा २० वर्षदेखि अलपत्र, व्यवस्थापनमा बेवास्ता (भिडियो रिपोर्ट सहित)
वीरगंज–२२ मा छत्र बाबा मन्दिरको जग्गा २० वर्षदेखि अलपत्र, व्यवस्थापनमा बेवास्ता (भिडियो रिपोर्ट सहित) वीरगंज सिटी
कैलाश होटल कुटपिट प्रकरण : अंकित जालानमाथि आक्रमण र मोबाइल फुटाइएको भिडियोमा कैद (भिडियो रिपोर्ट सहित)
कैलाश होटल कुटपिट प्रकरण : अंकित जालानमाथि आक्रमण र मोबाइल फुटाइएको भिडियोमा कैद (भिडियो रिपोर्ट सहित) वीरगंज सिटी
वीरगंज–२५ सिर्सियाको मुख्य सडक १० वर्षदेखि अलपत्र, स्थानीय आक्रोशित
वीरगंज–२५ सिर्सियाको मुख्य सडक १० वर्षदेखि अलपत्र, स्थानीय आक्रोशित संजय यादव
Titan Birgunj Titan Birgunj
समाज
व्यवसायी सन्तोष सर्राफद्वारा चैनपुरका आर्थिक रूपले कमजोर दर्जनौँ छठ ब्रतालु परिवारलाई पूजा सामग्री वितरण
व्यवसायी सन्तोष सर्राफद्वारा चैनपुरका आर्थिक रूपले कमजोर दर्जनौँ छठ ब्रतालु परिवारलाई पूजा सामग्री वितरण वीरगंज सिटी
चक्रघट्टामा आज शोक बिदा, मृतक परिवारलाई ५० हजार सहयोग
चक्रघट्टामा आज शोक बिदा, मृतक परिवारलाई ५० हजार सहयोग वीरगंज सिटी
Sunaulo Sajha Dhuwani Sewa Sunaulo Sajha Dhuwani Sewa
MN Press MN Press
स्थानीय
सभामुख डीपी अर्यालद्वारा वीरगंजस्थित सहिद स्मारकमा मधेश आन्दोलनका सहिदप्रति श्रद्धाञ्जली
सभामुख डीपी अर्यालद्वारा वीरगंजस्थित सहिद स्मारकमा मधेश आन्दोलनका सहिदप्रति श्रद्धाञ्जली वीरगंज सिटी
छठ पर्वमा पटका र आतिसबाजी नगर्न पर्सा प्रशासनको आग्रह, उल्लङ्घन गरे कारबाही हुने
छठ पर्वमा पटका र आतिसबाजी नगर्न पर्सा प्रशासनको आग्रह, उल्लङ्घन गरे कारबाही हुने वीरगंज सिटी
वीरगंज–१६ नगवाको छठघाटमा सरसफाइ छैन, व्यवस्थापनमा कसैको ध्यान छैन (भिडियो रिपोर्ट सहित)
वीरगंज–१६ नगवाको छठघाटमा सरसफाइ छैन, व्यवस्थापनमा कसैको ध्यान छैन (भिडियो रिपोर्ट सहित) वीरगंज सिटी
विशेष खोज
भारतीय ल्याबको भरमा अञ्जली डायग्नोस्टिकका ल्याब : कमिसनको चक्करमा गलत रिपोर्ट, बिरामीको स्वास्थ्यसँग खेलवाड हुँदा नियामक निकाय मौन
भारतीय ल्याबको भरमा अञ्जली डायग्नोस्टिकका ल्याब : कमिसनको चक्करमा गलत रिपोर्ट, बिरामीको स्वास्थ्यसँग खेलवाड हुँदा नियामक निकाय मौन Exclusive !
६ करोड ४१ लाख रुपैयाँ र ७ बिघा जग्गापछि २० लाखका गरगहना पनि ठगी भएको सीताराम कुर्मीको आरोप, राजकुमार र राजनारायण पछि रिना पाण्डेमाथि थप खुलासा (भिडियाे रिपाेर्ट)
६ करोड ४१ लाख रुपैयाँ र ७ बिघा जग्गापछि २० लाखका गरगहना पनि ठगी भएको सीताराम कुर्मीको आरोप, राजकुमार र राजनारायण पछि रिना पाण्डेमाथि थप खुलासा (भिडियाे रिपाेर्ट) वीरगंज सिटी
६ करोड रुपैयाँ र जग्गा गुमाएको वीरगंज–२२ का सीताराम कुर्मीको परिवारको आरोप, न्यायका लागि अदालतमा मुद्दा
६ करोड रुपैयाँ र जग्गा गुमाएको वीरगंज–२२ का सीताराम कुर्मीको परिवारको आरोप, न्यायका लागि अदालतमा मुद्दा वीरगंज सिटी
हामीलाई भन्नुछ
छठ पर्वको किनमेलले रक्सौलमा बढायो चहलपहल, सस्तो सामान किन्न नेपाली ग्राहकको भीड (भिडियो रिपोर्ट सहित)
छठ पर्वको किनमेलले रक्सौलमा बढायो चहलपहल, सस्तो सामान किन्न नेपाली ग्राहकको भीड (भिडियो रिपोर्ट सहित) वीरगंज सिटी
घडिअर्वा पोखरीमा छठ पूजाको तयारी अन्तिम चरणमा, ९५ प्रतिशत काम सम्पन्न (भिडियो रिपोर्ट सहित)
घडिअर्वा पोखरीमा छठ पूजाको तयारी अन्तिम चरणमा, ९५ प्रतिशत काम सम्पन्न (भिडियो रिपोर्ट सहित) वीरगंज सिटी
उद्यमी मञ्च
सार्वजनिक यातायातमा यात्रुको सुरक्षासँगै व्यवसायीको जिम्मेवारी पनि स्पष्ट हुनुपर्छ : विनोद श्रेष्ठ ,यातायात व्यवसाय | Episode-9
सार्वजनिक यातायातमा यात्रुको सुरक्षासँगै व्यवसायीको जिम्मेवारी पनि स्पष्ट हुनुपर्छ : विनोद श्रेष्ठ ,यातायात व्यवसाय | Episode-9 वीरगंज सिटी
कृषिप्रधान देश भए पनि कृषकका समस्या बुझ्दैन सरकार : शेखर चौधरी, कृषि उद्यमी | Episode-8
कृषिप्रधान देश भए पनि कृषकका समस्या बुझ्दैन सरकार : शेखर चौधरी, कृषि उद्यमी | Episode-8 वीरगंज सिटी
नयाँ सरकारको कर नीतिमा के परिवर्तन? उद्यमीलाई कर विशेषज्ञ हृदयनारायण महतोको सुझाव | Episode-7
नयाँ सरकारको कर नीतिमा के परिवर्तन? उद्यमीलाई कर विशेषज्ञ हृदयनारायण महतोको सुझाव | Episode-7 वीरगंज सिटी
वीरगंज विशेष
वीरगंज कारागारबाट कैदी फरार, सीमावर्ती क्षेत्रमा सुरक्षा निगरानी कडा
वीरगंज कारागारबाट कैदी फरार, सीमावर्ती क्षेत्रमा सुरक्षा निगरानी कडा वीरगंज सिटी
वीरगंज महानगरको विज्ञापन बोर्ड ठेक्कामा विवाद : ४५ लाखको बोलपत्र केरमेट गरी ५४ लाख बनाइ मिलेमतोको आशंका
वीरगंज महानगरको विज्ञापन बोर्ड ठेक्कामा विवाद : ४५ लाखको बोलपत्र केरमेट गरी ५४ लाख बनाइ मिलेमतोको आशंका वीरगंज सिटी
६ करोड ४१ लाख रुपैयाँ र ७ बिघा जग्गापछि २० लाखका गरगहना पनि ठगी भएको सीताराम कुर्मीको आरोप, राजकुमार र राजनारायण पछि रिना पाण्डेमाथि थप खुलासा (भिडियाे रिपाेर्ट)
६ करोड ४१ लाख रुपैयाँ र ७ बिघा जग्गापछि २० लाखका गरगहना पनि ठगी भएको सीताराम कुर्मीको आरोप, राजकुमार र राजनारायण पछि रिना पाण्डेमाथि थप खुलासा (भिडियाे रिपाेर्ट) वीरगंज सिटी
खेलकुद
एसिया कप राइजिङ स्टार्सका लागि सन्दीप लामिछानेको कप्तानीमा नेपाली टोली घोषणा
एसिया कप राइजिङ स्टार्सका लागि सन्दीप लामिछानेको कप्तानीमा नेपाली टोली घोषणा वीरगंज सिटी
१०औँ राष्ट्रिय खेलकुदका लागि मधेश प्रदेशले सुरु गर्‍यो खेलाडी छनोट प्रतियोगिता
१०औँ राष्ट्रिय खेलकुदका लागि मधेश प्रदेशले सुरु गर्‍यो खेलाडी छनोट प्रतियोगिता वीरगंज सिटी
जनगुनासो
वीरगंजको विकास, स्वास्थ्य सेवा र युवाको भविष्यबारे मेयर उम्मेदवार गंगा श्रेष्ठका योजना के छन् ? | Ganga Shrestha | Interview
वीरगंजको विकास, स्वास्थ्य सेवा र युवाको भविष्यबारे मेयर उम्मेदवार गंगा श्रेष्ठका योजना के छन् ? | Ganga Shrestha | Interview वीरगंज सिटी
पैसाको बलमा होइन, विचार र योजनाका आधारमा राजनीतिमा आएकी छु : अदीती शाह (मेयर, प्रत्याशी) बहुदरमाई नगरपालिका
पैसाको बलमा होइन, विचार र योजनाका आधारमा राजनीतिमा आएकी छु : अदीती शाह (मेयर, प्रत्याशी) बहुदरमाई नगरपालिका वीरगंज सिटी
मनोरञ्जन
टाइगर श्राफको गाडीमा गोली प्रहार : तीन राज्यबाट १० जना सन्दिग्ध पक्राउ
टाइगर श्राफको गाडीमा गोली प्रहार : तीन राज्यबाट १० जना सन्दिग्ध पक्राउ वीरगंज सिटी
खल्तीमा ३०० रुपैयाँ, आँखामा हिरो बन्ने सपना : यशको संघर्षपूर्ण यात्रा
खल्तीमा ३०० रुपैयाँ, आँखामा हिरो बन्ने सपना : यशको संघर्षपूर्ण यात्रा वीरगंज सिटी
सम्पर्क गर्नुहोस्

वीरगंज मिडिया एजेन्सी

वीरगंज - १२ पर्सा, नेपाल
सम्पर्क : 9811107387
इमेलः [email protected],
[email protected]

विज्ञापनका लागि

एम.डी. मल्लीक
सम्पर्क: +977 - 9855084786
इमेलः [email protected]
हाम्रो टिम
जियालाल साह प्रकाशक / सम्पादक
अजय पजियार भिडियाे सम्पादक
सतेन्द्र यादव संवाददाता
निराजन साह संवाददाता
संदिप यादव संवाददाता, बारा
Like us on Facebook
वीरगंज सिटी
© 2026 Birgunj City News. All Rights Reserved. Site by: SoftNEP