शीर्ष नेभिगेसन
  • गृहपृष्ठ
  • हाम्रो बारेमा
    • हाम्रो बारेमा
    • पृष्ठभूमि
    • विज्ञापन
    • हाम्रो टिम
  • सम्पर्क
मुख्य नेभिगेसन
  • गृहपृष्ठ
  • समाचार
    • स्थानीय
    • मुख्य खबर
    • प्रदेश
    • स्वास्थ्य
    • राष्ट्रिय
    • समाज
    • अर्थ बाणिज्य
    • सूचना प्रविधि
    • शिक्षा
    • खेलकुद
  • हामीलाई भन्नुछ
  • विशेष
    • विशेष खोज
    • वीरगंज विशेष
    • नागरिकता किर्ते
    • नेता गिरी
  • भिडियो रिपोर्ट
  • उद्यमी मञ्च
  • जनगुनासो
  • ग्यालरी
    • फोटो स्टोरी
    • भिडियो
  • विविध
    • राजनीति
    • अन्तरवार्ता
    • लेख/विचार
    • मनोरञ्जन
    • सम्पादकीय
    • धर्म संस्कृति
    • चुनाव विशेष
    • साहित्य
    • अन्तराष्ट्रिय
    • रोचक
    • विश्व
  • गृहपृष्ठ
  • हाम्रो बारेमा
    • हाम्रो बारेमा
    • पृष्ठभूमि
    • विज्ञापन
    • हाम्रो टिम
  • सम्पर्क
वीरगंज सिटी
  • गृहपृष्ठ
  • समाचार
    • स्थानीय
    • मुख्य खबर
    • प्रदेश
    • स्वास्थ्य
    • राष्ट्रिय
    • समाज
    • अर्थ बाणिज्य
    • सूचना प्रविधि
    • शिक्षा
    • खेलकुद
  • हामीलाई भन्नुछ
  • विशेष
    • विशेष खोज
    • वीरगंज विशेष
    • नागरिकता किर्ते
    • नेता गिरी
  • भिडियो रिपोर्ट
  • उद्यमी मञ्च
  • जनगुनासो
  • ग्यालरी
    • फोटो स्टोरी
    • भिडियो
  • विविध
    • राजनीति
    • अन्तरवार्ता
    • लेख/विचार
    • मनोरञ्जन
    • सम्पादकीय
    • धर्म संस्कृति
    • चुनाव विशेष
    • साहित्य
    • अन्तराष्ट्रिय
    • रोचक
    • विश्व
  • ट्रेन्डिङ
  • #बारागढी गाउँपालिका
  • #मधेश
  • #अनियमितता
  • #सुशासन
  • #पारदर्शिता
  • #सार्वजनिक सम्पत्ति
  • #महालेखापरीक्षक
  • #सार्वजनिक खर्च
  • #कुटपिट प्रकरण
यहाँ खोज्नुहोस्
समाज
  • गृहपृष्ठ
  • समाज
  • गृहमन्त्रीकी आमाको भिडियो सार्वजनिक गरेको आरोपमा छत्र बोगटी पक्राउ
गृहमन्त्रीकी आमाको भिडियो सार्वजनिक गरेको आरोपमा छत्र बोगटी पक्राउ
वीरगंज सिटी
वीरगंज सिटी बुधबार, मंसिर २, २०८३
A1 Beakery Add A1 Beakery Add

गृहमन्त्री सुधन गुरुङकी आमाको भिडियो सामाजिक सञ्जालमा सार्वजनिक गरेको आरोपमा एक युट्युबरलाई प्रहरीले पक्राउ गरेको छ ।

पक्राउ पर्नेमा कालीकोट घर भई भक्तपुरमा बस्दै आएका छत्र बोगटी (सर्विन) रहेका छन् । उनलाई भक्तपुरबाट पक्राउ गरिएको जिल्ला प्रहरी परिसर काठमाडौंका प्रवक्ता प्रहरी उपरीक्षक (एसपी) दानबहादुर थापाले जानकारी दिएका छन् ।

बोगटीविरुद्ध वैयक्तिक गोपनीयताको हक हनन गरेको कसुरमा अनुसन्धान अघि बढाइएको छ । काठमाडौं जिल्ला अदालतबाट पाँच दिनको म्याद थप गरी उनीमाथि अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

गृहमन्त्री गुरुङकी ४९ वर्षीया आमा ज्ञानु लामा (ज्वालादेवी चण्डिमाता) ले आफ्नो अनुमतिबिना भिडियो खिचेर सामाजिक सञ्जालमा सार्वजनिक गरिएको भन्दै जिल्ला प्रहरी परिसर काठमाडौंमा उजुरी दिएकी थिइन् । सोही उजुरीका आधारमा बोगटीलाई पक्राउ गरिएको प्रहरी स्रोतले जनाएको छ ।

Add Sarwotam HospitalAdd Sarwotam Hospital

लामो समयदेखि घरपरिवार त्यागेर धार्मिक जीवन बिताउँदै आएकी लामाको भिडियो केही दिनयता सामाजिक सञ्जालमा भाइरल भएको थियो । उक्त भिडियोमा उनले छोरा सुधनसँगको सम्बन्ध, पारिवारिक अवस्था र आफ्नो जीवनशैलीबारे कुराकानी गरेकी छन् ।

भिडियोमा लामाले आफूका दुई छोरी र एक छोरा रहेको बताउँदै छोरा गृहमन्त्री भएपछि भेट नभएको र कहिलेकाहीँ काम पर्दा फोनमा कुराकानी हुने गरेको उल्लेख गरेकी छन् ।

छोराछोरीले आर्थिक सहयोग गर्ने गरेको प्रश्नमा उनले आफू शारीरिक रूपमा सक्षम रहेकाले अहिले उनीहरूको सहयोग आवश्यक नरहेको बताएकी छन् । आपत्कालीन अवस्था आएमा मात्रै छोराछोरीको सहयोग लिने उनको भनाइ छ ।

विभिन्न आश्रममा बस्दै आएको बताएकी लामाले आफू सडकमा मागेर खानुपर्ने अवस्थामा नरहेको पनि स्पष्ट पारेकी छन् । छोरालाई भेट्न जाने विषयमा उनले आफ्नो बसोबासको व्यवस्था मिलिसकेपछि भेट्न बोलाउने बताएकी छन् ।

आफ्नो भिडियो सामाजिक सञ्जालमा भाइरल भएपछि लामा आक्रोशित बनेकी थिइन् । उनले छुट्टै भिडियो सार्वजनिक गर्दै आफूले अन्तर्वार्ता दिन अनुमति नदिएको र सामान्य कुराकानीका क्रममा लुकेर भिडियो खिचिएको आरोप लगाएकी थिइन् ।

उनले आफ्नो अनुमतिबिना व्यक्तिगत कुराकानी र भिडियो सार्वजनिक गरेर दुःख दिने व्यक्तिमाथि कारबाही गर्न माग गरेकी छन् । साथै, व्यक्तिगत जीवनसँग जोडिएका विषयलाई मनोरञ्जन वा पैसा कमाउने माध्यम नबनाउन सामाजिक सञ्जाल प्रयोगकर्तालाई आग्रह गरेकी छन् ।

यसैबीच, पक्राउ परेका बोगटी कलाकारसमेत हुन् । उनी नेपाली लोक तथा देउडा गायक, संगीतकार तथा डिजिटल सामग्री निर्माता (डिजिटल क्रिएटर) का रूपमा परिचित छन् । उनले गायिका अञ्जु पन्तलगायतका कलाकारसँग सहकार्य गरी गीतसमेत सार्वजनिक गरेका छन् । आफ्नै युट्युब च्यानलमार्फत पनि विभिन्न सिर्जना सार्वजनिक गर्दै आएका छन् ।

गृहमन्त्री निकट स्रोतका अनुसार सुधन गुरुङ सानै हुँदा उनकी आमाले घर छाडेकी थिइन् । त्यसपछि उनलाई मावली परिवारले हुर्काएको बताइएको छ ।

प्रकाशित मिति: बुधबार, मंसिर २, २०८३  १५:१९
#नेपाल प्रहरी #सामाजिक सञ्जाल #जिल्ला प्रहरी परिसर काठमाडौं #सुधन गुरुङ #वैयक्तिक गोपनीयता #छत्र बोगटी #ज्ञानु लामा #ज्वालादेवी चण्डिमाता #युट्युबर पक्राउ #गोपनीयता हनन #डिजिटल क्रिएटर #कलाकार पक्राउ
वीरगंज सिटीमा प्रकाशित सामग्रीबारे कुनै पनि प्रतिक्रिया, सल्लाह–सुझाव वा कुनै सामग्री प्रकाशित गराउनुपरेमा [email protected] वा [email protected] मा पठाउन सक्नुहुनेछ।
Leo Gas Bara Leo Gas Bara
Be Natural Icecream Be Natural Icecream
Follow Us
Follow Us Birgunj City
थप समाज
१० अर्बको सहकारी ठगी प्रकरणमा बराहका अध्यक्ष लामिछाने पक्राउ
१० अर्बको सहकारी ठगी प्रकरणमा बराहका अध्यक्ष लामिछाने पक्राउ बुधबार, मंसिर २, २०८३
महावीर पुनको राष्ट्रिय आविष्कार केन्द्रमा बिहानै चोरी
महावीर पुनको राष्ट्रिय आविष्कार केन्द्रमा बिहानै चोरी बुधबार, मंसिर २, २०८३
जनकपुरबाट काठमाडौं आउँदै गरेको माइक्रो सिन्धुलीमा दुर्घटना, १४ जना घाइते
जनकपुरबाट काठमाडौं आउँदै गरेको माइक्रो सिन्धुलीमा दुर्घटना, १४ जना घाइते मंगलबार, मंसिर १, २०८३
लोहोरो प्रहारबाट श्रीमतीको हत्या, आरोपमा श्रीमान पक्राउ
लोहोरो प्रहारबाट श्रीमतीको हत्या, आरोपमा श्रीमान पक्राउ मंगलबार, मंसिर १, २०८३
व्यवसायी सन्तोष सर्राफद्वारा चैनपुरका आर्थिक रूपले कमजोर दर्जनौँ छठ ब्रतालु परिवारलाई पूजा सामग्री वितरण
व्यवसायी सन्तोष सर्राफद्वारा चैनपुरका आर्थिक रूपले कमजोर दर्जनौँ छठ ब्रतालु परिवारलाई पूजा सामग्री वितरण शुक्रबार, कात्तिक २७, २०८३
चक्रघट्टामा आज शोक बिदा, मृतक परिवारलाई ५० हजार सहयोग
चक्रघट्टामा आज शोक बिदा, मृतक परिवारलाई ५० हजार सहयोग शुक्रबार, कात्तिक २७, २०८३
Manakamana Health clinic Manakamana Health clinic
भिडियो रिपोर्ट
वीरगंज–२२ मा छत्र बाबा मन्दिरको जग्गा २० वर्षदेखि अलपत्र, व्यवस्थापनमा बेवास्ता (भिडियो रिपोर्ट सहित)
वीरगंज–२२ मा छत्र बाबा मन्दिरको जग्गा २० वर्षदेखि अलपत्र, व्यवस्थापनमा बेवास्ता (भिडियो रिपोर्ट सहित) वीरगंज सिटी
कैलाश होटल कुटपिट प्रकरण : अंकित जालानमाथि आक्रमण र मोबाइल फुटाइएको भिडियोमा कैद (भिडियो रिपोर्ट सहित)
कैलाश होटल कुटपिट प्रकरण : अंकित जालानमाथि आक्रमण र मोबाइल फुटाइएको भिडियोमा कैद (भिडियो रिपोर्ट सहित) वीरगंज सिटी
वीरगंज–२५ सिर्सियाको मुख्य सडक १० वर्षदेखि अलपत्र, स्थानीय आक्रोशित
वीरगंज–२५ सिर्सियाको मुख्य सडक १० वर्षदेखि अलपत्र, स्थानीय आक्रोशित संजय यादव
Titan Birgunj Titan Birgunj
समाज
गृहमन्त्रीकी आमाको भिडियो सार्वजनिक गरेको आरोपमा छत्र बोगटी पक्राउ
गृहमन्त्रीकी आमाको भिडियो सार्वजनिक गरेको आरोपमा छत्र बोगटी पक्राउ वीरगंज सिटी
१० अर्बको सहकारी ठगी प्रकरणमा बराहका अध्यक्ष लामिछाने पक्राउ
१० अर्बको सहकारी ठगी प्रकरणमा बराहका अध्यक्ष लामिछाने पक्राउ वीरगंज सिटी
Sunaulo Sajha Dhuwani Sewa Sunaulo Sajha Dhuwani Sewa
MN Press MN Press
स्थानीय
नेशनल मेडिकल कलेजमा १८ दिने शिशुको मृत्यु, कलेजमा आफन्तको आक्रोश
नेशनल मेडिकल कलेजमा १८ दिने शिशुको मृत्यु, कलेजमा आफन्तको आक्रोश वीरगंज सिटी
नेशनल मेडिकल कलेजमा आन्दोलनरत रेजिडेन्ट डाक्टर अध्ययनमा फर्किने
नेशनल मेडिकल कलेजमा आन्दोलनरत रेजिडेन्ट डाक्टर अध्ययनमा फर्किने वीरगंज सिटी
वीरगंजको भिस्वा डाँडा ओझेलमा, संरक्षण र व्यवस्थापनको पर्खाइमा पर्यटकीय स्थल (भिडियो रिपोर्ट सहित)
वीरगंजको भिस्वा डाँडा ओझेलमा, संरक्षण र व्यवस्थापनको पर्खाइमा पर्यटकीय स्थल (भिडियो रिपोर्ट सहित) वीरगंज सिटी
विशेष खोज
भारतीय ल्याबको भरमा अञ्जली डायग्नोस्टिकका ल्याब : कमिसनको चक्करमा गलत रिपोर्ट, बिरामीको स्वास्थ्यसँग खेलवाड हुँदा नियामक निकाय मौन
भारतीय ल्याबको भरमा अञ्जली डायग्नोस्टिकका ल्याब : कमिसनको चक्करमा गलत रिपोर्ट, बिरामीको स्वास्थ्यसँग खेलवाड हुँदा नियामक निकाय मौन Exclusive !
६ करोड ४१ लाख रुपैयाँ र ७ बिघा जग्गापछि २० लाखका गरगहना पनि ठगी भएको सीताराम कुर्मीको आरोप, राजकुमार र राजनारायण पछि रिना पाण्डेमाथि थप खुलासा (भिडियाे रिपाेर्ट)
६ करोड ४१ लाख रुपैयाँ र ७ बिघा जग्गापछि २० लाखका गरगहना पनि ठगी भएको सीताराम कुर्मीको आरोप, राजकुमार र राजनारायण पछि रिना पाण्डेमाथि थप खुलासा (भिडियाे रिपाेर्ट) वीरगंज सिटी
६ करोड रुपैयाँ र जग्गा गुमाएको वीरगंज–२२ का सीताराम कुर्मीको परिवारको आरोप, न्यायका लागि अदालतमा मुद्दा
६ करोड रुपैयाँ र जग्गा गुमाएको वीरगंज–२२ का सीताराम कुर्मीको परिवारको आरोप, न्यायका लागि अदालतमा मुद्दा वीरगंज सिटी
हामीलाई भन्नुछ
छठ पर्वको किनमेलले रक्सौलमा बढायो चहलपहल, सस्तो सामान किन्न नेपाली ग्राहकको भीड (भिडियो रिपोर्ट सहित)
छठ पर्वको किनमेलले रक्सौलमा बढायो चहलपहल, सस्तो सामान किन्न नेपाली ग्राहकको भीड (भिडियो रिपोर्ट सहित) वीरगंज सिटी
घडिअर्वा पोखरीमा छठ पूजाको तयारी अन्तिम चरणमा, ९५ प्रतिशत काम सम्पन्न (भिडियो रिपोर्ट सहित)
घडिअर्वा पोखरीमा छठ पूजाको तयारी अन्तिम चरणमा, ९५ प्रतिशत काम सम्पन्न (भिडियो रिपोर्ट सहित) वीरगंज सिटी
उद्यमी मञ्च
सार्वजनिक यातायातमा यात्रुको सुरक्षासँगै व्यवसायीको जिम्मेवारी पनि स्पष्ट हुनुपर्छ : विनोद श्रेष्ठ ,यातायात व्यवसाय | Episode-9
सार्वजनिक यातायातमा यात्रुको सुरक्षासँगै व्यवसायीको जिम्मेवारी पनि स्पष्ट हुनुपर्छ : विनोद श्रेष्ठ ,यातायात व्यवसाय | Episode-9 वीरगंज सिटी
कृषिप्रधान देश भए पनि कृषकका समस्या बुझ्दैन सरकार : शेखर चौधरी, कृषि उद्यमी | Episode-8
कृषिप्रधान देश भए पनि कृषकका समस्या बुझ्दैन सरकार : शेखर चौधरी, कृषि उद्यमी | Episode-8 वीरगंज सिटी
नयाँ सरकारको कर नीतिमा के परिवर्तन? उद्यमीलाई कर विशेषज्ञ हृदयनारायण महतोको सुझाव | Episode-7
नयाँ सरकारको कर नीतिमा के परिवर्तन? उद्यमीलाई कर विशेषज्ञ हृदयनारायण महतोको सुझाव | Episode-7 वीरगंज सिटी
वीरगंज विशेष
वीरगंज कारागारबाट कैदी फरार, सीमावर्ती क्षेत्रमा सुरक्षा निगरानी कडा
वीरगंज कारागारबाट कैदी फरार, सीमावर्ती क्षेत्रमा सुरक्षा निगरानी कडा वीरगंज सिटी
वीरगंज महानगरको विज्ञापन बोर्ड ठेक्कामा विवाद : ४५ लाखको बोलपत्र केरमेट गरी ५४ लाख बनाइ मिलेमतोको आशंका
वीरगंज महानगरको विज्ञापन बोर्ड ठेक्कामा विवाद : ४५ लाखको बोलपत्र केरमेट गरी ५४ लाख बनाइ मिलेमतोको आशंका वीरगंज सिटी
६ करोड ४१ लाख रुपैयाँ र ७ बिघा जग्गापछि २० लाखका गरगहना पनि ठगी भएको सीताराम कुर्मीको आरोप, राजकुमार र राजनारायण पछि रिना पाण्डेमाथि थप खुलासा (भिडियाे रिपाेर्ट)
६ करोड ४१ लाख रुपैयाँ र ७ बिघा जग्गापछि २० लाखका गरगहना पनि ठगी भएको सीताराम कुर्मीको आरोप, राजकुमार र राजनारायण पछि रिना पाण्डेमाथि थप खुलासा (भिडियाे रिपाेर्ट) वीरगंज सिटी
खेलकुद
सुदूरपश्चिमलाई हराउँदै लुम्बिनी लायन्स एनपीएलको फाइनलमा
सुदूरपश्चिमलाई हराउँदै लुम्बिनी लायन्स एनपीएलको फाइनलमा वीरगंज सिटी
एसिया कप राइजिङ स्टार्सका लागि सन्दीप लामिछानेको कप्तानीमा नेपाली टोली घोषणा
एसिया कप राइजिङ स्टार्सका लागि सन्दीप लामिछानेको कप्तानीमा नेपाली टोली घोषणा वीरगंज सिटी
जनगुनासो
वीरगंजको विकास, स्वास्थ्य सेवा र युवाको भविष्यबारे मेयर उम्मेदवार गंगा श्रेष्ठका योजना के छन् ? | Ganga Shrestha | Interview
वीरगंजको विकास, स्वास्थ्य सेवा र युवाको भविष्यबारे मेयर उम्मेदवार गंगा श्रेष्ठका योजना के छन् ? | Ganga Shrestha | Interview वीरगंज सिटी
पैसाको बलमा होइन, विचार र योजनाका आधारमा राजनीतिमा आएकी छु : अदीती शाह (मेयर, प्रत्याशी) बहुदरमाई नगरपालिका
पैसाको बलमा होइन, विचार र योजनाका आधारमा राजनीतिमा आएकी छु : अदीती शाह (मेयर, प्रत्याशी) बहुदरमाई नगरपालिका वीरगंज सिटी
मनोरञ्जन
सलमान खानको ‘मातृभूमि’ को ट्रेलर ४ मिनेट ४३ सेकेन्ड लामो, सेन्सर बोर्डबाट पायो प्रमाणपत्र
सलमान खानको ‘मातृभूमि’ को ट्रेलर ४ मिनेट ४३ सेकेन्ड लामो, सेन्सर बोर्डबाट पायो प्रमाणपत्र वीरगंज सिटी
टाइगर श्राफको गाडीमा गोली प्रहार : तीन राज्यबाट १० जना सन्दिग्ध पक्राउ
टाइगर श्राफको गाडीमा गोली प्रहार : तीन राज्यबाट १० जना सन्दिग्ध पक्राउ वीरगंज सिटी
सम्पर्क गर्नुहोस्

वीरगंज मिडिया एजेन्सी

वीरगंज - १२ पर्सा, नेपाल
सम्पर्क : 9811107387
इमेलः [email protected],
[email protected]

विज्ञापनका लागि

एम.डी. मल्लीक
सम्पर्क: +977 - 9855084786
इमेलः [email protected]
हाम्रो टिम
जियालाल साह प्रकाशक / सम्पादक
अजय पजियार भिडियाे सम्पादक
सतेन्द्र यादव संवाददाता
निराजन साह संवाददाता
संदिप यादव संवाददाता, बारा
Like us on Facebook
वीरगंज सिटी
© 2026 Birgunj City News. All Rights Reserved. Site by: SoftNEP