शीर्ष नेभिगेसन
  • गृहपृष्ठ
  • हाम्रो बारेमा
    • हाम्रो बारेमा
    • पृष्ठभूमि
    • विज्ञापन
    • हाम्रो टिम
  • सम्पर्क
मुख्य नेभिगेसन
  • गृहपृष्ठ
  • समाचार
    • स्थानीय
    • मुख्य खबर
    • प्रदेश
    • स्वास्थ्य
    • राष्ट्रिय
    • समाज
    • अर्थ बाणिज्य
    • सूचना प्रविधि
    • शिक्षा
    • खेलकुद
  • विशेष
    • विशेष खोज
    • वीरगंज विशेष
    • नागरिकता किर्ते
    • नेता गिरी
  • भिडियो रिपोर्ट
  • उद्यमी मञ्च
  • जनता दरबार
  • हामीलाई भन्नुछ
  • ग्यालरी
    • फोटो स्टोरी
    • भिडियो
  • विविध
    • जनगुनासो
    • दृष्ट्रिकोण
    • राजनीति
    • अन्तरवार्ता
    • लेख/विचार
    • मनोरञ्जन
    • सम्पादकीय
    • धर्म संस्कृति
    • चुनाव विशेष
    • साहित्य
    • अन्तराष्ट्रिय
    • रोचक
    • विश्व
  • गृहपृष्ठ
  • हाम्रो बारेमा
    • हाम्रो बारेमा
    • पृष्ठभूमि
    • विज्ञापन
    • हाम्रो टिम
  • सम्पर्क
वीरगंज सिटी
  • गृहपृष्ठ
  • समाचार
    • स्थानीय
    • मुख्य खबर
    • प्रदेश
    • स्वास्थ्य
    • राष्ट्रिय
    • समाज
    • अर्थ बाणिज्य
    • सूचना प्रविधि
    • शिक्षा
    • खेलकुद
  • विशेष
    • विशेष खोज
    • वीरगंज विशेष
    • नागरिकता किर्ते
    • नेता गिरी
  • भिडियो रिपोर्ट
  • उद्यमी मञ्च
  • जनता दरबार
  • हामीलाई भन्नुछ
  • ग्यालरी
    • फोटो स्टोरी
    • भिडियो
  • विविध
    • जनगुनासो
    • दृष्ट्रिकोण
    • राजनीति
    • अन्तरवार्ता
    • लेख/विचार
    • मनोरञ्जन
    • सम्पादकीय
    • धर्म संस्कृति
    • चुनाव विशेष
    • साहित्य
    • अन्तराष्ट्रिय
    • रोचक
    • विश्व
  • ट्रेन्डिङ
  • #बारागढी गाउँपालिका
  • #मधेश
  • #अनियमितता
  • #सुशासन
  • #पारदर्शिता
  • #सार्वजनिक सम्पत्ति
  • #महालेखापरीक्षक
  • #सार्वजनिक खर्च
  • #कुटपिट प्रकरण
यहाँ खोज्नुहोस्
समाज
  • गृहपृष्ठ
  • समाज
  • खाद्य व्यवस्था कम्पनीले ढिलो गरी धान खरिद सुरु गर्दा किसान मारमा, सस्तोमा बेच्न बाध्य
खाद्य व्यवस्था कम्पनीले ढिलो गरी धान खरिद सुरु गर्दा किसान मारमा, सस्तोमा बेच्न बाध्य
वीरगंज सिटी
वीरगंज सिटी शनिबार, मंसिर ५, २०८३
A1 Beakery Add A1 Beakery Add

सरकारी स्वामित्वको खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेडको राजापुर शाखाले ढिलो गरी धान खरिद सुरु गरेको छ ।

कम्पनीले शुक्रबारदेखि धान खरिद प्रक्रिया अघि बढाएको हो । तर, धान खरिदमा भएको ढिलाइका कारण अधिकांश किसानले निजी व्यापारीलाई सरकारले तोकेको समर्थन मूल्यभन्दा निकै कम मूल्यमा धान बेचिसकेका छन् ।

सरकारले चालु आर्थिक वर्षका लागि मोटो धानको समर्थन मूल्य प्रतिक्विन्टल ३ हजार ६ सय ६० रुपैयाँ र मध्यम धानको ३ हजार ८ सय ६० रुपैयाँ निर्धारण गरेको छ । तर, सरकारी खरिद प्रक्रिया ढिलो हुँदा किसानले मोटो धान प्रतिक्विन्टल २ हजार ८ सय र मध्यम धान ३ हजार २ सय रुपैयाँमा निजी व्यापारीलाई बिक्री गर्न बाध्य भएका छन् ।

धान खरिदका लागि खाद्य व्यवस्था तथा व्यापार कम्पनीले बिहीबार राजापुर क्षेत्रका ४ सय किसानलाई कुपन वितरण गरेको थियो । कुपन प्राप्त गरेका किसानको धान खरिद सुरु गरिएको कम्पनीको मुख्य शाखा कार्यालय राजापुरका प्रमुख कमलराज पाण्डेले जानकारी दिनुभयो ।

Add Sarwotam HospitalAdd Sarwotam Hospital

उहाँका अनुसार राजापुर र बारबर्दिया नगरपालिकामा धान खरिद सुरु भइसकेको छ भने गोदाम व्यवस्थापन भएका अन्य पालिकामा पनि खरिद प्रक्रिया अघि बढाउने तयारी छ । कम्पनीले प्रत्येक किसानबाट अधिकतम २० क्विन्टलका दरले धान खरिद गर्ने जनाएको छ ।

चालु आर्थिक वर्षमा राजापुर शाखाले ३० हजार क्विन्टल धान खरिद गर्ने लक्ष्य राखेको छ । जसअनुसार २५ हजार क्विन्टल मोटो र ५ हजार क्विन्टल मध्यम धान खरिद गरिनेछ । जिल्लाका आठवटै पालिकाबाट ३/३ हजार क्विन्टलका दरले र बाँकी धान राजापुरस्थित मुख्य शाखाबाट खरिद गरिने जनाइएको छ ।

एकीकृत कृषि तथा पशुपन्छी विकास कार्यालयका अनुसार बर्दियामा ५० हजार १ सय ५० हेक्टर क्षेत्रफलमा धान खेती हुँदै आएको छ । गत आर्थिक वर्षमा जिल्लामा २ लाख २५ हजार ६ सय ७५ मेट्रिक टन धान उत्पादन भएको थियो । चालु वर्षको उत्पादन विवरण भने प्राप्त भइनसकेको कार्यालय प्रमुख कमला अधिकारीले बताउनुभयो ।

गत आर्थिक वर्षमा पनि खाद्य व्यवस्था तथा व्यापार कम्पनीले ३० हजार क्विन्टल मात्रै धान खरिद गरेको थियो । जिल्लामा धान उत्पादनको परिमाण ठूलो भए पनि सरकारी खरिद कोटा सीमित हुँदा अधिकांश किसान निजी व्यापारीमा निर्भर हुनुपर्ने अवस्था छ ।

किसानहरूले उत्पादनका आधारमा सरकारी खरिदको कोटा बढाउन र धान पाक्ने समयमै खरिद प्रक्रिया सुरु गर्न माग गरेका छन् ।

प्रकाशित मिति: शनिबार, मंसिर ५, २०८३  ०७:०७
#कृषि उत्पादन #किसानको समस्या #धान खेती #कृषि समाचार #मध्यम धान #राजापुर #धान खरिद #खाद्य व्यवस्था तथा व्यापार कम्पनी #बर्दिया समाचार #किसान मारमा #किसानको माग #धानको समर्थन मूल्य #सरकारी धान खरिद #मोटो धान #निजी व्यापारी #सरकारी खरिद कोटा
वीरगंज सिटीमा प्रकाशित सामग्रीबारे कुनै पनि प्रतिक्रिया, सल्लाह–सुझाव वा कुनै सामग्री प्रकाशित गराउनुपरेमा [email protected] वा [email protected] मा पठाउन सक्नुहुनेछ।
Leo Gas Bara Leo Gas Bara
Be Natural Icecream Be Natural Icecream
Follow Us
Follow Us Birgunj City
थप समाज
ट्राफिक व्यवस्थापन कार्यसम्पादनमा मधेश प्रदेशको पथलैया कार्यालय देशभरमै पहिलो
ट्राफिक व्यवस्थापन कार्यसम्पादनमा मधेश प्रदेशको पथलैया कार्यालय देशभरमै पहिलो शनिबार, मंसिर ५, २०८३
सिराहाको मिर्चैयाबाट ब्राउनसुगरसहित दुई युवक पक्राउ
सिराहाको मिर्चैयाबाट ब्राउनसुगरसहित दुई युवक पक्राउ शनिबार, मंसिर ५, २०८३
सर्लाहीमा गाँजा किनबेचको विवादमा इँटा प्रहारबाट ७४ वर्षीय वृद्धको मृत्यु,  युवक पक्राउ
सर्लाहीमा गाँजा किनबेचको विवादमा इँटा प्रहारबाट ७४ वर्षीय वृद्धको मृत्यु,  युवक पक्राउ शनिबार, मंसिर ५, २०८३
डीएलएको ३७औँ स्थापना दिवसमा तीन वरिष्ठ अधिवक्ता सम्मानित
डीएलएको ३७औँ स्थापना दिवसमा तीन वरिष्ठ अधिवक्ता सम्मानित शनिबार, मंसिर ५, २०८३
मधेश प्रदेशको मुख्यमन्त्रीमा जसपा नेपालका सरोजकुमार यादव नियुक्त
मधेश प्रदेशको मुख्यमन्त्रीमा जसपा नेपालका सरोजकुमार यादव नियुक्त शनिबार, मंसिर ५, २०८३
रौतहटमा छोरा हराएको खबर गर्दा हवल्दारमाथि गालीगलौज गर्ने प्रहरी कर्मचारीमाथि छानबिन सुरु
रौतहटमा छोरा हराएको खबर गर्दा हवल्दारमाथि गालीगलौज गर्ने प्रहरी कर्मचारीमाथि छानबिन सुरु शनिबार, मंसिर ५, २०८३
Manakamana Health clinic Manakamana Health clinic
भिडियो रिपोर्ट
वीरगंज–२२ मा छत्र बाबा मन्दिरको जग्गा २० वर्षदेखि अलपत्र, व्यवस्थापनमा बेवास्ता (भिडियो रिपोर्ट सहित)
वीरगंज–२२ मा छत्र बाबा मन्दिरको जग्गा २० वर्षदेखि अलपत्र, व्यवस्थापनमा बेवास्ता (भिडियो रिपोर्ट सहित) वीरगंज सिटी
कैलाश होटल कुटपिट प्रकरण : अंकित जालानमाथि आक्रमण र मोबाइल फुटाइएको भिडियोमा कैद (भिडियो रिपोर्ट सहित)
कैलाश होटल कुटपिट प्रकरण : अंकित जालानमाथि आक्रमण र मोबाइल फुटाइएको भिडियोमा कैद (भिडियो रिपोर्ट सहित) वीरगंज सिटी
वीरगंज–२५ सिर्सियाको मुख्य सडक १० वर्षदेखि अलपत्र, स्थानीय आक्रोशित
वीरगंज–२५ सिर्सियाको मुख्य सडक १० वर्षदेखि अलपत्र, स्थानीय आक्रोशित संजय यादव
Titan Birgunj Titan Birgunj
समाज
खाद्य व्यवस्था कम्पनीले ढिलो गरी धान खरिद सुरु गर्दा किसान मारमा, सस्तोमा बेच्न बाध्य
खाद्य व्यवस्था कम्पनीले ढिलो गरी धान खरिद सुरु गर्दा किसान मारमा, सस्तोमा बेच्न बाध्य वीरगंज सिटी
कन्टेनरमा फल्स बटम बनाएर गाँजा तस्करी, दुई भारतीय पक्राउ
कन्टेनरमा फल्स बटम बनाएर गाँजा तस्करी, दुई भारतीय पक्राउ वीरगंज सिटी
Sunaulo Sajha Dhuwani Sewa Sunaulo Sajha Dhuwani Sewa
MN Press MN Press
स्थानीय
वीरगंजबाट करिब १० लाखको भन्सार छलीका सामान बरामद
वीरगंजबाट करिब १० लाखको भन्सार छलीका सामान बरामद वीरगंज सिटी
वीरगंज चिनी कारखाना सञ्चालनमा ल्याउन थप १ अर्ब १८ करोड आवश्यक
वीरगंज चिनी कारखाना सञ्चालनमा ल्याउन थप १ अर्ब १८ करोड आवश्यक वीरगंज सिटी
वीरगंजसहित बारा र पर्साका छ पालिकालाई जोड्ने नगर बस सञ्चालनको तयारी
वीरगंजसहित बारा र पर्साका छ पालिकालाई जोड्ने नगर बस सञ्चालनको तयारी वीरगंज सिटी
विशेष खोज
भारतीय ल्याबको भरमा अञ्जली डायग्नोस्टिकका ल्याब : कमिसनको चक्करमा गलत रिपोर्ट, बिरामीको स्वास्थ्यसँग खेलवाड हुँदा नियामक निकाय मौन
भारतीय ल्याबको भरमा अञ्जली डायग्नोस्टिकका ल्याब : कमिसनको चक्करमा गलत रिपोर्ट, बिरामीको स्वास्थ्यसँग खेलवाड हुँदा नियामक निकाय मौन Exclusive !
६ करोड ४१ लाख रुपैयाँ र ७ बिघा जग्गापछि २० लाखका गरगहना पनि ठगी भएको सीताराम कुर्मीको आरोप, राजकुमार र राजनारायण पछि रिना पाण्डेमाथि थप खुलासा (भिडियाे रिपाेर्ट)
६ करोड ४१ लाख रुपैयाँ र ७ बिघा जग्गापछि २० लाखका गरगहना पनि ठगी भएको सीताराम कुर्मीको आरोप, राजकुमार र राजनारायण पछि रिना पाण्डेमाथि थप खुलासा (भिडियाे रिपाेर्ट) वीरगंज सिटी
६ करोड रुपैयाँ र जग्गा गुमाएको वीरगंज–२२ का सीताराम कुर्मीको परिवारको आरोप, न्यायका लागि अदालतमा मुद्दा
६ करोड रुपैयाँ र जग्गा गुमाएको वीरगंज–२२ का सीताराम कुर्मीको परिवारको आरोप, न्यायका लागि अदालतमा मुद्दा वीरगंज सिटी
हामीलाई भन्नुछ
विद्यालय र अस्पताल नजिकै लागूपदार्थ बिक्री र अव्यवस्थित पार्किङ नियन्त्रण गर्न सम्बन्धित निकाय किन मौन ? समाधान कहिले ?
विद्यालय र अस्पताल नजिकै लागूपदार्थ बिक्री र अव्यवस्थित पार्किङ नियन्त्रण गर्न सम्बन्धित निकाय किन मौन ? समाधान कहिले ? वीरगंज सिटी
नेसनल मेडिकल कलेजमा १८ दिने शिशुको मृत्यु, चिकित्सकको लापरबाहीको आरोप लगाउँदै परिवारद्वारा न्यायको माग
नेसनल मेडिकल कलेजमा १८ दिने शिशुको मृत्यु, चिकित्सकको लापरबाहीको आरोप लगाउँदै परिवारद्वारा न्यायको माग वीरगंज सिटी
उद्यमी मञ्च
प्रधानमन्त्री बालेन शाहको सम्भावित भारत भ्रमणमा  एयर कनेक्टिभिटी, रेल्वे सञ्जाल र आर्थिक नीतिका विषयमा विशेष छलफल हुने - अतुल के. ठाकुर | Episode-10
प्रधानमन्त्री बालेन शाहको सम्भावित भारत भ्रमणमा एयर कनेक्टिभिटी, रेल्वे सञ्जाल र आर्थिक नीतिका विषयमा विशेष छलफल हुने - अतुल के. ठाकुर | Episode-10 वीरगंज सिटी
सार्वजनिक यातायातमा यात्रुको सुरक्षासँगै व्यवसायीको जिम्मेवारी पनि स्पष्ट हुनुपर्छ : विनोद श्रेष्ठ ,यातायात व्यवसाय | Episode-9
सार्वजनिक यातायातमा यात्रुको सुरक्षासँगै व्यवसायीको जिम्मेवारी पनि स्पष्ट हुनुपर्छ : विनोद श्रेष्ठ ,यातायात व्यवसाय | Episode-9 वीरगंज सिटी
कृषिप्रधान देश भए पनि कृषकका समस्या बुझ्दैन सरकार : शेखर चौधरी, कृषि उद्यमी | Episode-8
कृषिप्रधान देश भए पनि कृषकका समस्या बुझ्दैन सरकार : शेखर चौधरी, कृषि उद्यमी | Episode-8 वीरगंज सिटी
वीरगंज विशेष
वीरगंज कारागारबाट कैदी फरार, सीमावर्ती क्षेत्रमा सुरक्षा निगरानी कडा
वीरगंज कारागारबाट कैदी फरार, सीमावर्ती क्षेत्रमा सुरक्षा निगरानी कडा वीरगंज सिटी
वीरगंज महानगरको विज्ञापन बोर्ड ठेक्कामा विवाद : ४५ लाखको बोलपत्र केरमेट गरी ५४ लाख बनाइ मिलेमतोको आशंका
वीरगंज महानगरको विज्ञापन बोर्ड ठेक्कामा विवाद : ४५ लाखको बोलपत्र केरमेट गरी ५४ लाख बनाइ मिलेमतोको आशंका वीरगंज सिटी
६ करोड ४१ लाख रुपैयाँ र ७ बिघा जग्गापछि २० लाखका गरगहना पनि ठगी भएको सीताराम कुर्मीको आरोप, राजकुमार र राजनारायण पछि रिना पाण्डेमाथि थप खुलासा (भिडियाे रिपाेर्ट)
६ करोड ४१ लाख रुपैयाँ र ७ बिघा जग्गापछि २० लाखका गरगहना पनि ठगी भएको सीताराम कुर्मीको आरोप, राजकुमार र राजनारायण पछि रिना पाण्डेमाथि थप खुलासा (भिडियाे रिपाेर्ट) वीरगंज सिटी
खेलकुद
सुदूरपश्चिम रोयल्स बन्यो एनपीएल च्याम्पियन, लुम्बिनी लायन्स १० विकेटले पराजित
सुदूरपश्चिम रोयल्स बन्यो एनपीएल च्याम्पियन, लुम्बिनी लायन्स १० विकेटले पराजित वीरगंज सिटी
एनपीएलको उपाधिका लागि आज लुम्बिनी र सुदूरपश्चिम भिड्दै
एनपीएलको उपाधिका लागि आज लुम्बिनी र सुदूरपश्चिम भिड्दै वीरगंज सिटी
जनगुनासो
वीरगंजको विकास, स्वास्थ्य सेवा र युवाको भविष्यबारे मेयर उम्मेदवार गंगा श्रेष्ठका योजना के छन् ? | Ganga Shrestha | Interview
वीरगंजको विकास, स्वास्थ्य सेवा र युवाको भविष्यबारे मेयर उम्मेदवार गंगा श्रेष्ठका योजना के छन् ? | Ganga Shrestha | Interview वीरगंज सिटी
पैसाको बलमा होइन, विचार र योजनाका आधारमा राजनीतिमा आएकी छु : अदीती शाह (मेयर, प्रत्याशी) बहुदरमाई नगरपालिका
पैसाको बलमा होइन, विचार र योजनाका आधारमा राजनीतिमा आएकी छु : अदीती शाह (मेयर, प्रत्याशी) बहुदरमाई नगरपालिका वीरगंज सिटी
मनोरञ्जन
सलमान खानको ‘मातृभूमि’ को ट्रेलर ४ मिनेट ४३ सेकेन्ड लामो, सेन्सर बोर्डबाट पायो प्रमाणपत्र
सलमान खानको ‘मातृभूमि’ को ट्रेलर ४ मिनेट ४३ सेकेन्ड लामो, सेन्सर बोर्डबाट पायो प्रमाणपत्र वीरगंज सिटी
टाइगर श्राफको गाडीमा गोली प्रहार : तीन राज्यबाट १० जना सन्दिग्ध पक्राउ
टाइगर श्राफको गाडीमा गोली प्रहार : तीन राज्यबाट १० जना सन्दिग्ध पक्राउ वीरगंज सिटी
सम्पर्क गर्नुहोस्

वीरगंज मिडिया एजेन्सी

वीरगंज - १२ पर्सा, नेपाल
सम्पर्क : 9811107387
इमेलः [email protected],
[email protected]

विज्ञापनका लागि

एम.डी. मल्लीक
सम्पर्क: +977 - 9855084786
इमेलः [email protected]
हाम्रो टिम
जियालाल साह प्रकाशक / सम्पादक
अजय पजियार भिडियाे सम्पादक
सतेन्द्र यादव संवाददाता
निराजन साह संवाददाता
संदिप यादव संवाददाता, बारा
Like us on Facebook
वीरगंज सिटी
© 2026 Birgunj City News. All Rights Reserved. Site by: SoftNEP