शीर्ष नेभिगेसन
  • गृहपृष्ठ
  • हाम्रो बारेमा
    • हाम्रो बारेमा
    • पृष्ठभूमि
    • विज्ञापन
    • हाम्रो टिम
  • सम्पर्क
मुख्य नेभिगेसन
  • गृहपृष्ठ
  • समाचार
    • स्थानीय
    • मुख्य खबर
    • प्रदेश
    • स्वास्थ्य
    • राष्ट्रिय
    • समाज
    • अर्थ बाणिज्य
    • सूचना प्रविधि
    • शिक्षा
    • खेलकुद
  • विशेष
    • विशेष खोज
    • वीरगंज विशेष
    • नागरिकता किर्ते
    • नेता गिरी
  • भिडियो रिपोर्ट
  • उद्यमी मञ्च
  • जनता दरबार
  • हामीलाई भन्नुछ
  • ग्यालरी
    • फोटो स्टोरी
    • भिडियो
  • विविध
    • जनगुनासो
    • दृष्ट्रिकोण
    • राजनीति
    • अन्तरवार्ता
    • लेख/विचार
    • मनोरञ्जन
    • सम्पादकीय
    • धर्म संस्कृति
    • चुनाव विशेष
    • साहित्य
    • अन्तराष्ट्रिय
    • रोचक
    • विश्व
  • गृहपृष्ठ
  • हाम्रो बारेमा
    • हाम्रो बारेमा
    • पृष्ठभूमि
    • विज्ञापन
    • हाम्रो टिम
  • सम्पर्क
वीरगंज सिटी
  • गृहपृष्ठ
  • समाचार
    • स्थानीय
    • मुख्य खबर
    • प्रदेश
    • स्वास्थ्य
    • राष्ट्रिय
    • समाज
    • अर्थ बाणिज्य
    • सूचना प्रविधि
    • शिक्षा
    • खेलकुद
  • विशेष
    • विशेष खोज
    • वीरगंज विशेष
    • नागरिकता किर्ते
    • नेता गिरी
  • भिडियो रिपोर्ट
  • उद्यमी मञ्च
  • जनता दरबार
  • हामीलाई भन्नुछ
  • ग्यालरी
    • फोटो स्टोरी
    • भिडियो
  • विविध
    • जनगुनासो
    • दृष्ट्रिकोण
    • राजनीति
    • अन्तरवार्ता
    • लेख/विचार
    • मनोरञ्जन
    • सम्पादकीय
    • धर्म संस्कृति
    • चुनाव विशेष
    • साहित्य
    • अन्तराष्ट्रिय
    • रोचक
    • विश्व
  • ट्रेन्डिङ
  • #स्वास्थ्य चौकी
  • #प्रहरी निरीक्षक
  • #इन्स्पेक्टर
  • #फेटा घटना
  • #सरकारी कर्मचारीको उद्धार
  • #३८ कर्मचारी
  • #प्रहरीको गोली
  • #वीरगञ्ज समाचार
  • #श्रद्धाञ्जली
यहाँ खोज्नुहोस्
स्थानीय
  • गृहपृष्ठ
  • स्थानीय
  • पर्सामा मतदाता संख्या उल्लेख्य वृद्धि, २९ हजारभन्दा बढी नयाँ मतदाता थपिए
पर्सामा मतदाता संख्या उल्लेख्य वृद्धि, २९ हजारभन्दा बढी नयाँ मतदाता थपिए
वीरगंज सिटी
वीरगंज सिटी बिहीबार, मंसिर १०, २०८३
A1 Beakery Add A1 Beakery Add

पर्सा जिल्लामा मतदाताको संख्या उल्लेख्य रूपमा वृद्धि भएको छ । पछिल्लो मतदाता नामावली अद्यावधिकअनुसार जिल्लामा २९ हजार ५६८ जना नयाँ मतदाता थपिएका छन् । यससँगै पर्सामा कुल मतदाताको संख्या ३ लाख ८२ हजार ५२ पुगेको छ ।

जिल्ला निर्वाचन कार्यालयले जारी गरेको विवरणअनुसार भदौ १५ गतेसम्म मतदाता नामावलीमा नाम दर्ता गराएका तथा सो अवधिसम्म १८ वर्ष उमेर पूरा गरेका मतदाताको संख्या २९ हजार ५६८ रहेको छ। यसअघि गत निर्वाचनमा पर्सामा ३ लाख ५२ हजार ४८४ जना मतदाता रहेका थिए ।

जिल्ला निर्वाचन कार्यालय, पर्साका सूचना अधिकारी अरुणकुमार ठाकुरका अनुसार जिल्लाको एक महानगरपालिका, तीन नगरपालिका र १० गाउँपालिकासहित १४ स्थानीय तहमा कुल ३ लाख ८२ हजार ५२ जना मतदाता रहेका छन् ।

कार्यालयको तथ्याङ्कअनुसार पर्सामा महिला मतदाताको तुलनामा पुरुष मतदाताको संख्या ४७ हजार ८२३ ले बढी छ। जिल्लामा २ लाख १४ हजार ९३० पुरुष, १ लाख ६७ हजार १०७ महिला र अन्य समूहका १५ जना मतदाता रहेका छन् ।

Add Sarwotam HospitalAdd Sarwotam Hospital

स्थानीय तहगत विवरणअनुसार सबैभन्दा बढी मतदाता वीरगञ्ज महानगरपालिकामा रहेका छन् । महानगरपालिकामा मात्रै १ लाख ४ हजार १७ जना मतदाता रहेका छन् ।

त्यस्तै, बहुदरमाई नगरपालिकामा २७ हजार ६२३, पर्सागढी नगरपालिकामा २४ हजार ३२०, पोखरिया नगरपालिकामा २१ हजार ६७२ र सखुवाप्रसौनी गाउँपालिकामा २१ हजार ३६४ जना मतदाता रहेका छन् ।

यसैगरी, जगरनाथपुर गाउँपालिकामा २० हजार ९०३, विन्दवासिनी गाउँपालिकामा १६ हजार २६२, छिपहरमाई गाउँपालिकामा १६ हजार ७, पटेर्वासुगौली गाउँपालिकामा १५ हजार ४०७ र ठोरी गाउँपालिकामा १५ हजार २८५ जना मतदाता रहेका छन् ।

त्यस्तै, कालिकामाई गाउँपालिकामा १४ हजार ४५८, जीराभवानी गाउँपालिकामा १४ हजार ७६, धोबिनी गाउँपालिकामा १३ हजार १२३ र पकाहामैनपुर गाउँपालिकामा १३ हजार १०३ जना मतदाता रहेको जिल्ला निर्वाचन कार्यालयको विवरणमा उल्लेख छ ।

पछिल्लो तथ्याङ्कले पर्सा जिल्लामा मतदाताको संख्या बढ्दै गएको देखाएको छ । विशेषगरी नयाँ मतदाता थपिएसँगै आगामी निर्वाचनमा जिल्लाको चुनावी समीकरण र मतपरिणाममा समेत यसको प्रभाव पर्न सक्ने देखिन्छ ।

प्रकाशित मिति: बिहीबार, मंसिर १०, २०८३  ११:५३
#भलुवाही खोला #वीरगंज महानगरपालिका #मधेश प्रदेश #मतदाता नामावली #पर्सा निर्वाचन #आगामी निर्वाचन #नयाँ मतदाता #पुरुष मतदाता #महिला मतदाता #जिल्ला निर्वाचन कार्यालय पर्सा
वीरगंज सिटीमा प्रकाशित सामग्रीबारे कुनै पनि प्रतिक्रिया, सल्लाह–सुझाव वा कुनै सामग्री प्रकाशित गराउनुपरेमा [email protected] वा [email protected] मा पठाउन सक्नुहुनेछ।
Leo Gas Bara Leo Gas Bara
Be Natural Icecream Be Natural Icecream
Follow Us
Follow Us Birgunj City
थप स्थानीय
विजय सरावगीले रास्वपामा भित्र्याएका पूर्व तथा वर्तमान वडा अध्यक्ष एमालेको महानगर बैठकमा
विजय सरावगीले रास्वपामा भित्र्याएका पूर्व तथा वर्तमान वडा अध्यक्ष एमालेको महानगर बैठकमा बिहीबार, मंसिर १०, २०८३
वीरगंजका उद्योगीलाई सरकारको राहत, कर छुट र अनुदानको व्यवस्था
वीरगंजका उद्योगीलाई सरकारको राहत, कर छुट र अनुदानको व्यवस्था बिहीबार, मंसिर १०, २०८३
कांग्रेस जीराभवानी गाउँपालिका सभापतिमा सरोज चौरसिया सर्वसम्मत निर्वाचित
कांग्रेस जीराभवानी गाउँपालिका सभापतिमा सरोज चौरसिया सर्वसम्मत निर्वाचित बिहीबार, मंसिर १०, २०८३
नेशनल मेडिकल कलेजको विवाद टुंगियो, आवासीय चिकित्सक र प्रशासनबीच सहमति
नेशनल मेडिकल कलेजको विवाद टुंगियो, आवासीय चिकित्सक र प्रशासनबीच सहमति बिहीबार, मंसिर १०, २०८३
वन्यजन्तुको क्षतिपूर्तिमा वर्षेनि लाखौँ खर्च, मानव–वन्यजन्तु द्वन्द्व भने उस्तै
वन्यजन्तुको क्षतिपूर्तिमा वर्षेनि लाखौँ खर्च, मानव–वन्यजन्तु द्वन्द्व भने उस्तै बिहीबार, मंसिर १०, २०८३
विजय सरावगीको घरबाट बिचारी यादवको घरमा सर्‍यो एमाले महानगर कमिटीको बैठक
विजय सरावगीको घरबाट बिचारी यादवको घरमा सर्‍यो एमाले महानगर कमिटीको बैठक बुधबार, मंसिर ९, २०८३
Manakamana Health clinic Manakamana Health clinic
भिडियो रिपोर्ट
वीरगंज–२२ मा छत्र बाबा मन्दिरको जग्गा २० वर्षदेखि अलपत्र, व्यवस्थापनमा बेवास्ता (भिडियो रिपोर्ट सहित)
वीरगंज–२२ मा छत्र बाबा मन्दिरको जग्गा २० वर्षदेखि अलपत्र, व्यवस्थापनमा बेवास्ता (भिडियो रिपोर्ट सहित) वीरगंज सिटी
कैलाश होटल कुटपिट प्रकरण : अंकित जालानमाथि आक्रमण र मोबाइल फुटाइएको भिडियोमा कैद (भिडियो रिपोर्ट सहित)
कैलाश होटल कुटपिट प्रकरण : अंकित जालानमाथि आक्रमण र मोबाइल फुटाइएको भिडियोमा कैद (भिडियो रिपोर्ट सहित) वीरगंज सिटी
वीरगंज–२५ सिर्सियाको मुख्य सडक १० वर्षदेखि अलपत्र, स्थानीय आक्रोशित
वीरगंज–२५ सिर्सियाको मुख्य सडक १० वर्षदेखि अलपत्र, स्थानीय आक्रोशित संजय यादव
Titan Birgunj Titan Birgunj
समाज
विमानस्थलबाट करिब ५ किलो गाँजासहित भारतीय नागरिक पक्राउ
विमानस्थलबाट करिब ५ किलो गाँजासहित भारतीय नागरिक पक्राउ वीरगंज सिटी
१४ वर्षीया सुत्केरी बालिकामाथि ससुराबाट बलात्कार, कुटपिट गर्ने श्रीमान् पनि पक्राउ
१४ वर्षीया सुत्केरी बालिकामाथि ससुराबाट बलात्कार, कुटपिट गर्ने श्रीमान् पनि पक्राउ वीरगंज सिटी
Sunaulo Sajha Dhuwani Sewa Sunaulo Sajha Dhuwani Sewa
MN Press MN Press
स्थानीय
विजय सरावगीले रास्वपामा भित्र्याएका पूर्व तथा वर्तमान वडा अध्यक्ष एमालेको महानगर बैठकमा
विजय सरावगीले रास्वपामा भित्र्याएका पूर्व तथा वर्तमान वडा अध्यक्ष एमालेको महानगर बैठकमा वीरगंज सिटी
वीरगंजका उद्योगीलाई सरकारको राहत, कर छुट र अनुदानको व्यवस्था
वीरगंजका उद्योगीलाई सरकारको राहत, कर छुट र अनुदानको व्यवस्था वीरगंज सिटी
कांग्रेस जीराभवानी गाउँपालिका सभापतिमा सरोज चौरसिया सर्वसम्मत निर्वाचित
कांग्रेस जीराभवानी गाउँपालिका सभापतिमा सरोज चौरसिया सर्वसम्मत निर्वाचित वीरगंज सिटी
विशेष खोज
भारतीय ल्याबको भरमा अञ्जली डायग्नोस्टिकका ल्याब : कमिसनको चक्करमा गलत रिपोर्ट, बिरामीको स्वास्थ्यसँग खेलवाड हुँदा नियामक निकाय मौन
भारतीय ल्याबको भरमा अञ्जली डायग्नोस्टिकका ल्याब : कमिसनको चक्करमा गलत रिपोर्ट, बिरामीको स्वास्थ्यसँग खेलवाड हुँदा नियामक निकाय मौन Exclusive !
६ करोड ४१ लाख रुपैयाँ र ७ बिघा जग्गापछि २० लाखका गरगहना पनि ठगी भएको सीताराम कुर्मीको आरोप, राजकुमार र राजनारायण पछि रिना पाण्डेमाथि थप खुलासा (भिडियाे रिपाेर्ट)
६ करोड ४१ लाख रुपैयाँ र ७ बिघा जग्गापछि २० लाखका गरगहना पनि ठगी भएको सीताराम कुर्मीको आरोप, राजकुमार र राजनारायण पछि रिना पाण्डेमाथि थप खुलासा (भिडियाे रिपाेर्ट) वीरगंज सिटी
६ करोड रुपैयाँ र जग्गा गुमाएको वीरगंज–२२ का सीताराम कुर्मीको परिवारको आरोप, न्यायका लागि अदालतमा मुद्दा
६ करोड रुपैयाँ र जग्गा गुमाएको वीरगंज–२२ का सीताराम कुर्मीको परिवारको आरोप, न्यायका लागि अदालतमा मुद्दा वीरगंज सिटी
हामीलाई भन्नुछ
विद्यालय र अस्पताल नजिकै लागूपदार्थ बिक्री र अव्यवस्थित पार्किङ नियन्त्रण गर्न सम्बन्धित निकाय किन मौन ? समाधान कहिले ?
विद्यालय र अस्पताल नजिकै लागूपदार्थ बिक्री र अव्यवस्थित पार्किङ नियन्त्रण गर्न सम्बन्धित निकाय किन मौन ? समाधान कहिले ? वीरगंज सिटी
नेसनल मेडिकल कलेजमा १८ दिने शिशुको मृत्यु, चिकित्सकको लापरबाहीको आरोप लगाउँदै परिवारद्वारा न्यायको माग
नेसनल मेडिकल कलेजमा १८ दिने शिशुको मृत्यु, चिकित्सकको लापरबाहीको आरोप लगाउँदै परिवारद्वारा न्यायको माग वीरगंज सिटी
उद्यमी मञ्च
प्रधानमन्त्री बालेन शाहको सम्भावित भारत भ्रमणमा  एयर कनेक्टिभिटी, रेल्वे सञ्जाल र आर्थिक नीतिका विषयमा विशेष छलफल हुने - अतुल के. ठाकुर | Episode-10
प्रधानमन्त्री बालेन शाहको सम्भावित भारत भ्रमणमा एयर कनेक्टिभिटी, रेल्वे सञ्जाल र आर्थिक नीतिका विषयमा विशेष छलफल हुने - अतुल के. ठाकुर | Episode-10 वीरगंज सिटी
सार्वजनिक यातायातमा यात्रुको सुरक्षासँगै व्यवसायीको जिम्मेवारी पनि स्पष्ट हुनुपर्छ : विनोद श्रेष्ठ ,यातायात व्यवसाय | Episode-9
सार्वजनिक यातायातमा यात्रुको सुरक्षासँगै व्यवसायीको जिम्मेवारी पनि स्पष्ट हुनुपर्छ : विनोद श्रेष्ठ ,यातायात व्यवसाय | Episode-9 वीरगंज सिटी
कृषिप्रधान देश भए पनि कृषकका समस्या बुझ्दैन सरकार : शेखर चौधरी, कृषि उद्यमी | Episode-8
कृषिप्रधान देश भए पनि कृषकका समस्या बुझ्दैन सरकार : शेखर चौधरी, कृषि उद्यमी | Episode-8 वीरगंज सिटी
वीरगंज विशेष
आफन्तलाई ल्याउन वीरगंज महानगर शिक्षा शाखाको रातारात कसरत : चितवनबाट शिक्षिकाको जिल्लान्तर सरुवा
आफन्तलाई ल्याउन वीरगंज महानगर शिक्षा शाखाको रातारात कसरत : चितवनबाट शिक्षिकाको जिल्लान्तर सरुवा वीरगंज सिटी
वीरगंज कारागारबाट कैदी फरार, सीमावर्ती क्षेत्रमा सुरक्षा निगरानी कडा
वीरगंज कारागारबाट कैदी फरार, सीमावर्ती क्षेत्रमा सुरक्षा निगरानी कडा वीरगंज सिटी
वीरगंज महानगरको विज्ञापन बोर्ड ठेक्कामा विवाद : ४५ लाखको बोलपत्र केरमेट गरी ५४ लाख बनाइ मिलेमतोको आशंका
वीरगंज महानगरको विज्ञापन बोर्ड ठेक्कामा विवाद : ४५ लाखको बोलपत्र केरमेट गरी ५४ लाख बनाइ मिलेमतोको आशंका वीरगंज सिटी
खेलकुद
महिला क्रिकेटमा लुम्बिनीलाई मधेशको झट्का, समूह चरणबाटै बाहिरियो
महिला क्रिकेटमा लुम्बिनीलाई मधेशको झट्का, समूह चरणबाटै बाहिरियो वीरगंज सिटी
राइजिङ स्टार्स एसिया कपबाट बाहिरियो नेपाल, पाकिस्तान शाहीन्ससँग ९६ रनले पराजित
राइजिङ स्टार्स एसिया कपबाट बाहिरियो नेपाल, पाकिस्तान शाहीन्ससँग ९६ रनले पराजित वीरगंज सिटी
जनगुनासो
वीरगंजको विकास, स्वास्थ्य सेवा र युवाको भविष्यबारे मेयर उम्मेदवार गंगा श्रेष्ठका योजना के छन् ? | Ganga Shrestha | Interview
वीरगंजको विकास, स्वास्थ्य सेवा र युवाको भविष्यबारे मेयर उम्मेदवार गंगा श्रेष्ठका योजना के छन् ? | Ganga Shrestha | Interview वीरगंज सिटी
पैसाको बलमा होइन, विचार र योजनाका आधारमा राजनीतिमा आएकी छु : अदीती शाह (मेयर, प्रत्याशी) बहुदरमाई नगरपालिका
पैसाको बलमा होइन, विचार र योजनाका आधारमा राजनीतिमा आएकी छु : अदीती शाह (मेयर, प्रत्याशी) बहुदरमाई नगरपालिका वीरगंज सिटी
मनोरञ्जन
सलमान खानको ‘मातृभूमि’ को ट्रेलर ४ मिनेट ४३ सेकेन्ड लामो, सेन्सर बोर्डबाट पायो प्रमाणपत्र
सलमान खानको ‘मातृभूमि’ को ट्रेलर ४ मिनेट ४३ सेकेन्ड लामो, सेन्सर बोर्डबाट पायो प्रमाणपत्र वीरगंज सिटी
टाइगर श्राफको गाडीमा गोली प्रहार : तीन राज्यबाट १० जना सन्दिग्ध पक्राउ
टाइगर श्राफको गाडीमा गोली प्रहार : तीन राज्यबाट १० जना सन्दिग्ध पक्राउ वीरगंज सिटी
सम्पर्क गर्नुहोस्

वीरगंज मिडिया एजेन्सी

वीरगंज - १२ पर्सा, नेपाल
सम्पर्क : 9811107387
इमेलः [email protected],
[email protected]

विज्ञापनका लागि

एम.डी. मल्लीक
सम्पर्क: +977 - 9855084786
इमेलः [email protected]
हाम्रो टिम
जियालाल साह प्रकाशक / सम्पादक
अजय पजियार भिडियाे सम्पादक
सतेन्द्र यादव संवाददाता
निराजन साह संवाददाता
संदिप यादव संवाददाता, बारा
Like us on Facebook
वीरगंज सिटी
© 2026 Birgunj City News. All Rights Reserved. Site by: SoftNEP