शीर्ष नेभिगेसन
  • गृहपृष्ठ
  • हाम्रो बारेमा
    • हाम्रो बारेमा
    • पृष्ठभूमि
    • विज्ञापन
    • हाम्रो टिम
  • सम्पर्क
मुख्य नेभिगेसन
  • गृहपृष्ठ
  • समाचार
    • स्थानीय
    • मुख्य खबर
    • प्रदेश
    • स्वास्थ्य
    • राष्ट्रिय
    • समाज
    • अर्थ बाणिज्य
    • सूचना प्रविधि
    • शिक्षा
    • खेलकुद
  • विशेष
    • विशेष खोज
    • वीरगंज विशेष
    • नागरिकता किर्ते
    • नेता गिरी
  • भिडियो रिपोर्ट
  • उद्यमी मञ्च
  • जनता दरबार
  • हामीलाई भन्नुछ
  • ग्यालरी
    • फोटो स्टोरी
    • भिडियो
  • विविध
    • जनगुनासो
    • दृष्ट्रिकोण
    • राजनीति
    • अन्तरवार्ता
    • लेख/विचार
    • मनोरञ्जन
    • सम्पादकीय
    • धर्म संस्कृति
    • चुनाव विशेष
    • साहित्य
    • अन्तराष्ट्रिय
    • रोचक
    • विश्व
  • गृहपृष्ठ
  • हाम्रो बारेमा
    • हाम्रो बारेमा
    • पृष्ठभूमि
    • विज्ञापन
    • हाम्रो टिम
  • सम्पर्क
वीरगंज सिटी
  • गृहपृष्ठ
  • समाचार
    • स्थानीय
    • मुख्य खबर
    • प्रदेश
    • स्वास्थ्य
    • राष्ट्रिय
    • समाज
    • अर्थ बाणिज्य
    • सूचना प्रविधि
    • शिक्षा
    • खेलकुद
  • विशेष
    • विशेष खोज
    • वीरगंज विशेष
    • नागरिकता किर्ते
    • नेता गिरी
  • भिडियो रिपोर्ट
  • उद्यमी मञ्च
  • जनता दरबार
  • हामीलाई भन्नुछ
  • ग्यालरी
    • फोटो स्टोरी
    • भिडियो
  • विविध
    • जनगुनासो
    • दृष्ट्रिकोण
    • राजनीति
    • अन्तरवार्ता
    • लेख/विचार
    • मनोरञ्जन
    • सम्पादकीय
    • धर्म संस्कृति
    • चुनाव विशेष
    • साहित्य
    • अन्तराष्ट्रिय
    • रोचक
    • विश्व
  • ट्रेन्डिङ
  • #जिल्ला प्रशासन कार्यालय बारा
  • #स्वास्थ्य चौकी
  • #प्रहरी निरीक्षक
  • #इन्स्पेक्टर
  • #फेटा घटना
  • #सरकारी कर्मचारीको उद्धार
  • #३८ कर्मचारी
  • #प्रहरीको गोली
  • #वीरगञ्ज महानगरपालिका
यहाँ खोज्नुहोस्
प्रदेश
  • गृहपृष्ठ
  • प्रदेश
  • विवाहपञ्चमी महोत्सवको निमन्त्रणा दिन जनकपुरधामबाट टोली अयोध्या प्रस्थान
विवाहपञ्चमी महोत्सवको निमन्त्रणा दिन जनकपुरधामबाट टोली अयोध्या प्रस्थान
वीरगंज सिटी
वीरगंज सिटी शनिबार, मंसिर १२, २०८३
A1 Beakery Add A1 Beakery Add

जनकपुरधाम । जनकपुरधाममा आयोजना हुने सप्ताहव्यापी विवाहपञ्चमी महोत्सवको निमन्त्रणा दिन जनकपुरधामबाट एक टोली भारतको अयोध्या प्रस्थान गरेको छ ।

जानकी मन्दिर, जनकपुरधाम उपमहानगरपालिका, विश्व हिन्दु परिषद् तथा नागरिक समाजका प्रतिनिधिहरू सम्मिलित टोली रामजन्मभूमि अयोध्याका लागि प्रस्थान गरेको हो ।

जनकपुरधाम उपमहानगरपालिकाका प्रमुख मनोजकुमार साहले विवाहपञ्चमी महोत्सव जनकपुरधाम र अयोध्याबीचको धार्मिक तथा सांस्कृतिक सम्बन्धलाई थप सुदृढ बनाउने महत्त्वपूर्ण अवसर भएको बताउनुभयो ।

Add Sarwotam HospitalAdd Sarwotam Hospital

त्रेतायुगमा राजा जनकले सीता–राम विवाहका लागि अयोध्याका राजा दशरथलाई निमन्त्रणा पठाएको धार्मिक प्रसङ्ग स्मरण गर्दै उहाँले सोही परम्परालाई पुनः जीवन्त बनाउन आफूहरू अयोध्या जान लागेको बताउनुभयो ।

विवाहपञ्चमीको निमन्त्रणा दिन अयोध्या प्रस्थान गरेको टोलीले औपचारिक रूपमा यात्रु सेवा सुरु गरेको सरयू–कमला एक्सप्रेस रेलमार्फत यात्रा गरेको हो । टोलीले अयोध्याका लागि निमन्त्रणासँगै लत्ताकपडा, गरगहना, भाँडाकुँडालगायतका सामग्री समावेश गरिएको भारसमेत लगेको छ ।

जनकपुरधाममा प्रत्येक वर्ष साताव्यापी रूपमा मनाइने विवाहपञ्चमी महोत्सवमा सीता–राम विवाहको धार्मिक परम्परालाई विशेष उत्सवका रूपमा मनाउने गरिन्छ । यस महोत्सवले नेपाल र भारतबीचको धार्मिक, सांस्कृतिक तथा ऐतिहासिक सम्बन्धलाई समेत प्रतिबिम्बित गर्दै आएको छ ।

प्रकाशित मिति: शनिबार, मंसिर १२, २०८३  १६:१३
#मधेश प्रदेश #जनकपुरधाम #जानकी मन्दिर #धार्मिक पर्यटन #नेपाल भारत सम्बन्ध #सांस्कृतिक सम्बन्ध #मिथिला संस्कृति #विवाहपञ्चमी महोत्सव #अयोध्या #मनोजकुमार साह #सरयू कमला एक्सप्रेस #सीताराम विवाह #धार्मिक सम्बन्ध #रामजन्मभूमि #विवाहपञ्चमी निमन्त्रणा
वीरगंज सिटीमा प्रकाशित सामग्रीबारे कुनै पनि प्रतिक्रिया, सल्लाह–सुझाव वा कुनै सामग्री प्रकाशित गराउनुपरेमा [email protected] वा [email protected] मा पठाउन सक्नुहुनेछ।
Leo Gas Bara Leo Gas Bara
Be Natural Icecream Be Natural Icecream
Follow Us
Follow Us Birgunj City
थप प्रदेश
सप्तरीका अवरुद्ध योजना सञ्चालन गर्ने मन्त्री रावलको प्रतिबद्धता, भूमिहीनलाई लालपुर्जा दिलाउन पहल गर्ने
सप्तरीका अवरुद्ध योजना सञ्चालन गर्ने मन्त्री रावलको प्रतिबद्धता, भूमिहीनलाई लालपुर्जा दिलाउन पहल गर्ने आइतबार, मंसिर १३, २०८३
सप्तरीमा एचआईभी सङ्क्रमितको सङ्ख्या २०१ पुग्यो, तीन वर्षयता प्रत्येक वर्ष बढ्दो
सप्तरीमा एचआईभी सङ्क्रमितको सङ्ख्या २०१ पुग्यो, तीन वर्षयता प्रत्येक वर्ष बढ्दो आइतबार, मंसिर १३, २०८३
रौतहटमा अवैध रूपमा ल्याउँदै गरेको गहुँको बिउ र ट्याक्टर बरामद
रौतहटमा अवैध रूपमा ल्याउँदै गरेको गहुँको बिउ र ट्याक्टर बरामद शनिबार, मंसिर १२, २०८३
सर्लाहीमा रास्वपा सांसद अमरेशकुमार सिंहलाई कालो झण्डा, पुत्ला दहन; चार जना पक्राउ (तस्बिर सहित)
सर्लाहीमा रास्वपा सांसद अमरेशकुमार सिंहलाई कालो झण्डा, पुत्ला दहन; चार जना पक्राउ (तस्बिर सहित) शनिबार, मंसिर १२, २०८३
सिरहा र धनुषाका ट्राफिक प्रहरी कार्यालयको अनुगमन, सेवा प्रवाह प्रभावकारी बनाउन प्रमुख बस्नेतको निर्देशन
सिरहा र धनुषाका ट्राफिक प्रहरी कार्यालयको अनुगमन, सेवा प्रवाह प्रभावकारी बनाउन प्रमुख बस्नेतको निर्देशन शनिबार, मंसिर १२, २०८३
जनकपुर–अयोध्या ‘सरयू–कमला एक्सप्रेस’ नियमित सञ्चालनमा, पहिलो दिन ५०० यात्रु अयोध्या प्रस्थान
जनकपुर–अयोध्या ‘सरयू–कमला एक्सप्रेस’ नियमित सञ्चालनमा, पहिलो दिन ५०० यात्रु अयोध्या प्रस्थान शनिबार, मंसिर १२, २०८३
Manakamana Health clinic Manakamana Health clinic
भिडियो रिपोर्ट
वीरगंज–२२ मा छत्र बाबा मन्दिरको जग्गा २० वर्षदेखि अलपत्र, व्यवस्थापनमा बेवास्ता (भिडियो रिपोर्ट सहित)
वीरगंज–२२ मा छत्र बाबा मन्दिरको जग्गा २० वर्षदेखि अलपत्र, व्यवस्थापनमा बेवास्ता (भिडियो रिपोर्ट सहित) वीरगंज सिटी
कैलाश होटल कुटपिट प्रकरण : अंकित जालानमाथि आक्रमण र मोबाइल फुटाइएको भिडियोमा कैद (भिडियो रिपोर्ट सहित)
कैलाश होटल कुटपिट प्रकरण : अंकित जालानमाथि आक्रमण र मोबाइल फुटाइएको भिडियोमा कैद (भिडियो रिपोर्ट सहित) वीरगंज सिटी
वीरगंज–२५ सिर्सियाको मुख्य सडक १० वर्षदेखि अलपत्र, स्थानीय आक्रोशित
वीरगंज–२५ सिर्सियाको मुख्य सडक १० वर्षदेखि अलपत्र, स्थानीय आक्रोशित संजय यादव
Titan Birgunj Titan Birgunj
समाज
साइकलयात्रीलाई ठक्कर दिएर फरार स्कर्पियो चालक तीन दिनपछि पक्राउ
साइकलयात्रीलाई ठक्कर दिएर फरार स्कर्पियो चालक तीन दिनपछि पक्राउ वीरगंज सिटी
एक महिनाभित्र जरिबाना नतिरे व्यवसायीको पसल सिलदेखि बैंक खाता रोक्कासम्मको चेतावनी
एक महिनाभित्र जरिबाना नतिरे व्यवसायीको पसल सिलदेखि बैंक खाता रोक्कासम्मको चेतावनी वीरगंज सिटी
Sunaulo Sajha Dhuwani Sewa Sunaulo Sajha Dhuwani Sewa
MN Press MN Press
स्थानीय
पटेर्वा सुगौलीमा निःशुल्क स्वास्थ्य शिविर, १८७ जनाले लिए विशेषज्ञ चिकित्सकबाट स्वास्थ्य सेवा (तस्बिर सहित)
पटेर्वा सुगौलीमा निःशुल्क स्वास्थ्य शिविर, १८७ जनाले लिए विशेषज्ञ चिकित्सकबाट स्वास्थ्य सेवा (तस्बिर सहित) वीरगंज सिटी
पर्सामा लागूऔषध कारोबार नियन्त्रण चुनौतीपूर्ण, कात्तिकमा १७ जना पक्राउ
पर्सामा लागूऔषध कारोबार नियन्त्रण चुनौतीपूर्ण, कात्तिकमा १७ जना पक्राउ वीरगंज सिटी
विद्यार्थीकाे संख्या थाेरै, शिक्षक ५–७ जना ! वीरगंजका सामुदायिक विद्यालयमा बेथितिको चाङ बढ्दाे, शिक्षक महाशाखाकाे वेथिती बारे वडा अध्यक्ष नै मिडियामा (भिडियो रिपोर्ट सहित)
विद्यार्थीकाे संख्या थाेरै, शिक्षक ५–७ जना ! वीरगंजका सामुदायिक विद्यालयमा बेथितिको चाङ बढ्दाे, शिक्षक महाशाखाकाे वेथिती बारे वडा अध्यक्ष नै मिडियामा (भिडियो रिपोर्ट सहित) वीरगंज सिटी
विशेष खोज
भारतीय ल्याबको भरमा अञ्जली डायग्नोस्टिकका ल्याब : कमिसनको चक्करमा गलत रिपोर्ट, बिरामीको स्वास्थ्यसँग खेलवाड हुँदा नियामक निकाय मौन
भारतीय ल्याबको भरमा अञ्जली डायग्नोस्टिकका ल्याब : कमिसनको चक्करमा गलत रिपोर्ट, बिरामीको स्वास्थ्यसँग खेलवाड हुँदा नियामक निकाय मौन Exclusive !
६ करोड ४१ लाख रुपैयाँ र ७ बिघा जग्गापछि २० लाखका गरगहना पनि ठगी भएको सीताराम कुर्मीको आरोप, राजकुमार र राजनारायण पछि रिना पाण्डेमाथि थप खुलासा (भिडियाे रिपाेर्ट)
६ करोड ४१ लाख रुपैयाँ र ७ बिघा जग्गापछि २० लाखका गरगहना पनि ठगी भएको सीताराम कुर्मीको आरोप, राजकुमार र राजनारायण पछि रिना पाण्डेमाथि थप खुलासा (भिडियाे रिपाेर्ट) वीरगंज सिटी
६ करोड रुपैयाँ र जग्गा गुमाएको वीरगंज–२२ का सीताराम कुर्मीको परिवारको आरोप, न्यायका लागि अदालतमा मुद्दा
६ करोड रुपैयाँ र जग्गा गुमाएको वीरगंज–२२ का सीताराम कुर्मीको परिवारको आरोप, न्यायका लागि अदालतमा मुद्दा वीरगंज सिटी
हामीलाई भन्नुछ
वीरगंजको पानीट्यांकी मुख्य चोकमा सडकको बेहाल, खाल्डाखुल्डीले दुर्घटनाको जोखिम बढायो
वीरगंजको पानीट्यांकी मुख्य चोकमा सडकको बेहाल, खाल्डाखुल्डीले दुर्घटनाको जोखिम बढायो वीरगंज सिटी
विद्यालय र अस्पताल नजिकै लागूपदार्थ बिक्री र अव्यवस्थित पार्किङ नियन्त्रण गर्न सम्बन्धित निकाय किन मौन ? समाधान कहिले ?
विद्यालय र अस्पताल नजिकै लागूपदार्थ बिक्री र अव्यवस्थित पार्किङ नियन्त्रण गर्न सम्बन्धित निकाय किन मौन ? समाधान कहिले ? वीरगंज सिटी
उद्यमी मञ्च
प्रधानमन्त्री बालेन शाहको सम्भावित भारत भ्रमणमा  एयर कनेक्टिभिटी, रेल्वे सञ्जाल र आर्थिक नीतिका विषयमा विशेष छलफल हुने - अतुल के. ठाकुर | Episode-10
प्रधानमन्त्री बालेन शाहको सम्भावित भारत भ्रमणमा एयर कनेक्टिभिटी, रेल्वे सञ्जाल र आर्थिक नीतिका विषयमा विशेष छलफल हुने - अतुल के. ठाकुर | Episode-10 वीरगंज सिटी
सार्वजनिक यातायातमा यात्रुको सुरक्षासँगै व्यवसायीको जिम्मेवारी पनि स्पष्ट हुनुपर्छ : विनोद श्रेष्ठ ,यातायात व्यवसाय | Episode-9
सार्वजनिक यातायातमा यात्रुको सुरक्षासँगै व्यवसायीको जिम्मेवारी पनि स्पष्ट हुनुपर्छ : विनोद श्रेष्ठ ,यातायात व्यवसाय | Episode-9 वीरगंज सिटी
कृषिप्रधान देश भए पनि कृषकका समस्या बुझ्दैन सरकार : शेखर चौधरी, कृषि उद्यमी | Episode-8
कृषिप्रधान देश भए पनि कृषकका समस्या बुझ्दैन सरकार : शेखर चौधरी, कृषि उद्यमी | Episode-8 वीरगंज सिटी
वीरगंज विशेष
चितवनकी शिक्षिका ल्याउन वीरगंज महानगरको अस्वाभाविक सक्रियताः एकै दिनमा सबै प्रक्रिया पूरा
चितवनकी शिक्षिका ल्याउन वीरगंज महानगरको अस्वाभाविक सक्रियताः एकै दिनमा सबै प्रक्रिया पूरा वीरगंज सिटी
वीरगंज कारागारबाट कैदी फरार, सीमावर्ती क्षेत्रमा सुरक्षा निगरानी कडा
वीरगंज कारागारबाट कैदी फरार, सीमावर्ती क्षेत्रमा सुरक्षा निगरानी कडा वीरगंज सिटी
वीरगंज महानगरको विज्ञापन बोर्ड ठेक्कामा विवाद : ४५ लाखको बोलपत्र केरमेट गरी ५४ लाख बनाइ मिलेमतोको आशंका
वीरगंज महानगरको विज्ञापन बोर्ड ठेक्कामा विवाद : ४५ लाखको बोलपत्र केरमेट गरी ५४ लाख बनाइ मिलेमतोको आशंका वीरगंज सिटी
खेलकुद
राष्ट्रिय खेलकुदमा वीरगंजका हरिनारायण साहलाई कास्य पदक
राष्ट्रिय खेलकुदमा वीरगंजका हरिनारायण साहलाई कास्य पदक वीरगंज सिटी
महिला क्रिकेटमा लुम्बिनीलाई मधेशको झट्का, समूह चरणबाटै बाहिरियो
महिला क्रिकेटमा लुम्बिनीलाई मधेशको झट्का, समूह चरणबाटै बाहिरियो वीरगंज सिटी
जनगुनासो
वीरगंजको विकास, स्वास्थ्य सेवा र युवाको भविष्यबारे मेयर उम्मेदवार गंगा श्रेष्ठका योजना के छन् ? | Ganga Shrestha | Interview
वीरगंजको विकास, स्वास्थ्य सेवा र युवाको भविष्यबारे मेयर उम्मेदवार गंगा श्रेष्ठका योजना के छन् ? | Ganga Shrestha | Interview वीरगंज सिटी
पैसाको बलमा होइन, विचार र योजनाका आधारमा राजनीतिमा आएकी छु : अदीती शाह (मेयर, प्रत्याशी) बहुदरमाई नगरपालिका
पैसाको बलमा होइन, विचार र योजनाका आधारमा राजनीतिमा आएकी छु : अदीती शाह (मेयर, प्रत्याशी) बहुदरमाई नगरपालिका वीरगंज सिटी
मनोरञ्जन
सलमान खानको ‘मातृभूमि’ को ट्रेलर ४ मिनेट ४३ सेकेन्ड लामो, सेन्सर बोर्डबाट पायो प्रमाणपत्र
सलमान खानको ‘मातृभूमि’ को ट्रेलर ४ मिनेट ४३ सेकेन्ड लामो, सेन्सर बोर्डबाट पायो प्रमाणपत्र वीरगंज सिटी
टाइगर श्राफको गाडीमा गोली प्रहार : तीन राज्यबाट १० जना सन्दिग्ध पक्राउ
टाइगर श्राफको गाडीमा गोली प्रहार : तीन राज्यबाट १० जना सन्दिग्ध पक्राउ वीरगंज सिटी
सम्पर्क गर्नुहोस्

वीरगंज मिडिया एजेन्सी

वीरगंज - १२ पर्सा, नेपाल
सम्पर्क : 9811107387
इमेलः [email protected],
[email protected]

विज्ञापनका लागि

एम.डी. मल्लीक
सम्पर्क: +977 - 9855084786
इमेलः [email protected]
हाम्रो टिम
जियालाल साह प्रकाशक / सम्पादक
अजय पजियार भिडियाे सम्पादक
सतेन्द्र यादव संवाददाता
निराजन साह संवाददाता
संदिप यादव संवाददाता, बारा
Like us on Facebook
वीरगंज सिटी
© 2026 Birgunj City News. All Rights Reserved. Site by: SoftNEP