शीर्ष नेभिगेसन
  • गृहपृष्ठ
  • हाम्रो बारेमा
    • हाम्रो बारेमा
    • पृष्ठभूमि
    • विज्ञापन
    • हाम्रो टिम
  • सम्पर्क
मुख्य नेभिगेसन
  • गृहपृष्ठ
  • समाचार
    • स्थानीय
    • मुख्य खबर
    • प्रदेश
    • स्वास्थ्य
    • राष्ट्रिय
    • समाज
    • अर्थ बाणिज्य
    • सूचना प्रविधि
    • शिक्षा
    • खेलकुद
  • विशेष
    • विशेष खोज
    • वीरगंज विशेष
    • नागरिकता किर्ते
    • नेता गिरी
  • भिडियो रिपोर्ट
  • उद्यमी मञ्च
  • जनता दरबार
  • हामीलाई भन्नुछ
  • ग्यालरी
    • फोटो स्टोरी
    • भिडियो
  • विविध
    • जनगुनासो
    • दृष्ट्रिकोण
    • राजनीति
    • अन्तरवार्ता
    • लेख/विचार
    • मनोरञ्जन
    • सम्पादकीय
    • धर्म संस्कृति
    • चुनाव विशेष
    • साहित्य
    • अन्तराष्ट्रिय
    • रोचक
    • विश्व
  • गृहपृष्ठ
  • हाम्रो बारेमा
    • हाम्रो बारेमा
    • पृष्ठभूमि
    • विज्ञापन
    • हाम्रो टिम
  • सम्पर्क
वीरगंज सिटी
  • गृहपृष्ठ
  • समाचार
    • स्थानीय
    • मुख्य खबर
    • प्रदेश
    • स्वास्थ्य
    • राष्ट्रिय
    • समाज
    • अर्थ बाणिज्य
    • सूचना प्रविधि
    • शिक्षा
    • खेलकुद
  • विशेष
    • विशेष खोज
    • वीरगंज विशेष
    • नागरिकता किर्ते
    • नेता गिरी
  • भिडियो रिपोर्ट
  • उद्यमी मञ्च
  • जनता दरबार
  • हामीलाई भन्नुछ
  • ग्यालरी
    • फोटो स्टोरी
    • भिडियो
  • विविध
    • जनगुनासो
    • दृष्ट्रिकोण
    • राजनीति
    • अन्तरवार्ता
    • लेख/विचार
    • मनोरञ्जन
    • सम्पादकीय
    • धर्म संस्कृति
    • चुनाव विशेष
    • साहित्य
    • अन्तराष्ट्रिय
    • रोचक
    • विश्व
  • ट्रेन्डिङ
  • #जिल्ला प्रशासन कार्यालय बारा
  • #स्वास्थ्य चौकी
  • #प्रहरी निरीक्षक
  • #इन्स्पेक्टर
  • #फेटा घटना
  • #सरकारी कर्मचारीको उद्धार
  • #३८ कर्मचारी
  • #प्रहरीको गोली
  • #वीरगञ्ज महानगरपालिका
यहाँ खोज्नुहोस्
प्रदेश
  • गृहपृष्ठ
  • प्रदेश
  • सप्तरीका अवरुद्ध योजना सञ्चालन गर्ने मन्त्री रावलको प्रतिबद्धता, भूमिहीनलाई लालपुर्जा दिलाउन पहल गर्ने
सप्तरीका अवरुद्ध योजना सञ्चालन गर्ने मन्त्री रावलको प्रतिबद्धता, भूमिहीनलाई लालपुर्जा दिलाउन पहल गर्ने
वीरगंज सिटी
वीरगंज सिटी आइतबार, मंसिर १३, २०८३
A1 Beakery Add A1 Beakery Add

सप्तरी | भूमि व्यवस्था, सहकारी, सङ्घीय मामिला तथा सामान्य प्रशासनमन्त्री प्रतिभा रावलले सप्तरीमा वर्षौँदेखि अवरुद्ध रहेका योजनाहरू पुनःसञ्चालनमा ल्याउन आवश्यक प्रक्रिया अघि बढाउने प्रतिबद्धता व्यक्त गर्नुभएको छ ।

मन्त्री रावलले आज राजविराज नगरपालिका–१५ स्थित शीत भण्डारको अनुगमन तथा निरीक्षण गर्दै लामो समयदेखि अलपत्र रहेका योजनाको सञ्चालन प्रक्रिया सप्तरीबाटै सुरु गर्ने बताउनुभयो ।

यसैक्रममा उहाँले तिलाठी कोइलाडी गाउँपालिका–४ डलवास्थित मुरहर बस्ती पुगेर स्थानीयवासीका समस्या तथा गुनासा सुन्नुभएको थियो । बस्तीको मुख्य समस्या सुरक्षा र जग्गाको स्वामित्व रहेको उल्लेख गर्दै उहाँले भूमिहीन परिवारलाई जग्गाको लालपुर्जा उपलब्ध गराउन पहल गर्ने प्रतिबद्धता जनाउनुभयो ।

Add Sarwotam HospitalAdd Sarwotam Hospital

मन्त्री रावलले भूमिहीन दलित बस्तीमा निर्माण गरिएका घर परिवारको सङ्ख्याका तुलनामा सीमित रहेको बताउँदै बढ्दो जनसङ्ख्याअनुसार आवासको व्यवस्था गर्नुपर्ने आवश्यकता औँल्याउनुभयो ।

उहाँले कानुनी प्रक्रिया र मापदण्ड पूरा गर्ने परिवारलाई लालपुर्जा वितरण गरिने तथा मापदण्ड पूरा नभएका परिवारको हकमा समेत कानुनबमोजिम जग्गाको स्वामित्व प्रदान गर्न सकिने विकल्प खोजिने स्पष्ट पार्नुभयो ।

लामो समयदेखि बसोबास गर्दै आए पनि जग्गाको स्वामित्व प्राप्त गर्न नसक्दा स्थानीयवासी भविष्यप्रति चिन्तित छन् । बाढीपछि निर्माण गरिएको उक्त बस्तीमा ५२ परिवारका घर रहेका छन् । परिवारको सङ्ख्या बढ्दै जाँदा घरमा कोठा अपुग भएको र जग्गाको स्वामित्व नहुँदा घर तथा जग्गाको क्षेत्रफल विस्तार गर्न नसकिएको स्थानीयवासीको गुनासो छ ।

मन्त्री रावलसँगै सप्तरी निर्वाचन क्षेत्र नं. ४ का सांसद सीताराम शाह, सांसद खगेन्द्र कर्ण र सांसद बब्लु गुप्तासहितको टोलीले बस्तीको अवलोकन गरेको थियो ।

यसअघि मन्त्री रावलले हनुमाननगर कङ्कालिनी नगरपालिकास्थित कङ्कालिनी भगवती र छिन्नमस्ता गाउँपालिकास्थित छिन्नमस्ता भगवतीको दर्शनसमेत गर्नुभएको थियो ।

प्रकाशित मिति: आइतबार, मंसिर १३, २०८३  ०८:००
#सप्तरी #भूमिहीन दलित #लालपुर्जा वितरण #राजविराज नगरपालिका #भूमि व्यवस्था मन्त्रालय #शीत भण्डार #तिलाठी कोइलाडी गाउँपालिका #जग्गाको स्वामित्व #मन्त्री प्रतिभा रावल #मुरहर बस्ती #डलवा #अवरुद्ध योजना
वीरगंज सिटीमा प्रकाशित सामग्रीबारे कुनै पनि प्रतिक्रिया, सल्लाह–सुझाव वा कुनै सामग्री प्रकाशित गराउनुपरेमा [email protected] वा [email protected] मा पठाउन सक्नुहुनेछ।
Leo Gas Bara Leo Gas Bara
Be Natural Icecream Be Natural Icecream
Follow Us
Follow Us Birgunj City
थप प्रदेश
सप्तरीमा एचआईभी सङ्क्रमितको सङ्ख्या २०१ पुग्यो, तीन वर्षयता प्रत्येक वर्ष बढ्दो
सप्तरीमा एचआईभी सङ्क्रमितको सङ्ख्या २०१ पुग्यो, तीन वर्षयता प्रत्येक वर्ष बढ्दो आइतबार, मंसिर १३, २०८३
रौतहटमा अवैध रूपमा ल्याउँदै गरेको गहुँको बिउ र ट्याक्टर बरामद
रौतहटमा अवैध रूपमा ल्याउँदै गरेको गहुँको बिउ र ट्याक्टर बरामद शनिबार, मंसिर १२, २०८३
सर्लाहीमा रास्वपा सांसद अमरेशकुमार सिंहलाई कालो झण्डा, पुत्ला दहन; चार जना पक्राउ (तस्बिर सहित)
सर्लाहीमा रास्वपा सांसद अमरेशकुमार सिंहलाई कालो झण्डा, पुत्ला दहन; चार जना पक्राउ (तस्बिर सहित) शनिबार, मंसिर १२, २०८३
सिरहा र धनुषाका ट्राफिक प्रहरी कार्यालयको अनुगमन, सेवा प्रवाह प्रभावकारी बनाउन प्रमुख बस्नेतको निर्देशन
सिरहा र धनुषाका ट्राफिक प्रहरी कार्यालयको अनुगमन, सेवा प्रवाह प्रभावकारी बनाउन प्रमुख बस्नेतको निर्देशन शनिबार, मंसिर १२, २०८३
जनकपुर–अयोध्या ‘सरयू–कमला एक्सप्रेस’ नियमित सञ्चालनमा, पहिलो दिन ५०० यात्रु अयोध्या प्रस्थान
जनकपुर–अयोध्या ‘सरयू–कमला एक्सप्रेस’ नियमित सञ्चालनमा, पहिलो दिन ५०० यात्रु अयोध्या प्रस्थान शनिबार, मंसिर १२, २०८३
सप्तरीमा जंगली हात्तीको आतंक : एक सातामै दुई जनाको मृत्यु, दर्जनौँ घरमा क्षति
सप्तरीमा जंगली हात्तीको आतंक : एक सातामै दुई जनाको मृत्यु, दर्जनौँ घरमा क्षति शनिबार, मंसिर १२, २०८३
Manakamana Health clinic Manakamana Health clinic
भिडियो रिपोर्ट
वीरगंज–२२ मा छत्र बाबा मन्दिरको जग्गा २० वर्षदेखि अलपत्र, व्यवस्थापनमा बेवास्ता (भिडियो रिपोर्ट सहित)
वीरगंज–२२ मा छत्र बाबा मन्दिरको जग्गा २० वर्षदेखि अलपत्र, व्यवस्थापनमा बेवास्ता (भिडियो रिपोर्ट सहित) वीरगंज सिटी
कैलाश होटल कुटपिट प्रकरण : अंकित जालानमाथि आक्रमण र मोबाइल फुटाइएको भिडियोमा कैद (भिडियो रिपोर्ट सहित)
कैलाश होटल कुटपिट प्रकरण : अंकित जालानमाथि आक्रमण र मोबाइल फुटाइएको भिडियोमा कैद (भिडियो रिपोर्ट सहित) वीरगंज सिटी
वीरगंज–२५ सिर्सियाको मुख्य सडक १० वर्षदेखि अलपत्र, स्थानीय आक्रोशित
वीरगंज–२५ सिर्सियाको मुख्य सडक १० वर्षदेखि अलपत्र, स्थानीय आक्रोशित संजय यादव
Titan Birgunj Titan Birgunj
समाज
साइकलयात्रीलाई ठक्कर दिएर फरार स्कर्पियो चालक तीन दिनपछि पक्राउ
साइकलयात्रीलाई ठक्कर दिएर फरार स्कर्पियो चालक तीन दिनपछि पक्राउ वीरगंज सिटी
एक महिनाभित्र जरिबाना नतिरे व्यवसायीको पसल सिलदेखि बैंक खाता रोक्कासम्मको चेतावनी
एक महिनाभित्र जरिबाना नतिरे व्यवसायीको पसल सिलदेखि बैंक खाता रोक्कासम्मको चेतावनी वीरगंज सिटी
Sunaulo Sajha Dhuwani Sewa Sunaulo Sajha Dhuwani Sewa
MN Press MN Press
स्थानीय
पटेर्वा सुगौलीमा निःशुल्क स्वास्थ्य शिविर, १८७ जनाले लिए विशेषज्ञ चिकित्सकबाट स्वास्थ्य सेवा (तस्बिर सहित)
पटेर्वा सुगौलीमा निःशुल्क स्वास्थ्य शिविर, १८७ जनाले लिए विशेषज्ञ चिकित्सकबाट स्वास्थ्य सेवा (तस्बिर सहित) वीरगंज सिटी
पर्सामा लागूऔषध कारोबार नियन्त्रण चुनौतीपूर्ण, कात्तिकमा १७ जना पक्राउ
पर्सामा लागूऔषध कारोबार नियन्त्रण चुनौतीपूर्ण, कात्तिकमा १७ जना पक्राउ वीरगंज सिटी
विद्यार्थीकाे संख्या थाेरै, शिक्षक ५–७ जना ! वीरगंजका सामुदायिक विद्यालयमा बेथितिको चाङ बढ्दाे, शिक्षक महाशाखाकाे वेथिती बारे वडा अध्यक्ष नै मिडियामा (भिडियो रिपोर्ट सहित)
विद्यार्थीकाे संख्या थाेरै, शिक्षक ५–७ जना ! वीरगंजका सामुदायिक विद्यालयमा बेथितिको चाङ बढ्दाे, शिक्षक महाशाखाकाे वेथिती बारे वडा अध्यक्ष नै मिडियामा (भिडियो रिपोर्ट सहित) वीरगंज सिटी
विशेष खोज
भारतीय ल्याबको भरमा अञ्जली डायग्नोस्टिकका ल्याब : कमिसनको चक्करमा गलत रिपोर्ट, बिरामीको स्वास्थ्यसँग खेलवाड हुँदा नियामक निकाय मौन
भारतीय ल्याबको भरमा अञ्जली डायग्नोस्टिकका ल्याब : कमिसनको चक्करमा गलत रिपोर्ट, बिरामीको स्वास्थ्यसँग खेलवाड हुँदा नियामक निकाय मौन Exclusive !
६ करोड ४१ लाख रुपैयाँ र ७ बिघा जग्गापछि २० लाखका गरगहना पनि ठगी भएको सीताराम कुर्मीको आरोप, राजकुमार र राजनारायण पछि रिना पाण्डेमाथि थप खुलासा (भिडियाे रिपाेर्ट)
६ करोड ४१ लाख रुपैयाँ र ७ बिघा जग्गापछि २० लाखका गरगहना पनि ठगी भएको सीताराम कुर्मीको आरोप, राजकुमार र राजनारायण पछि रिना पाण्डेमाथि थप खुलासा (भिडियाे रिपाेर्ट) वीरगंज सिटी
६ करोड रुपैयाँ र जग्गा गुमाएको वीरगंज–२२ का सीताराम कुर्मीको परिवारको आरोप, न्यायका लागि अदालतमा मुद्दा
६ करोड रुपैयाँ र जग्गा गुमाएको वीरगंज–२२ का सीताराम कुर्मीको परिवारको आरोप, न्यायका लागि अदालतमा मुद्दा वीरगंज सिटी
हामीलाई भन्नुछ
वीरगंजको पानीट्यांकी मुख्य चोकमा सडकको बेहाल, खाल्डाखुल्डीले दुर्घटनाको जोखिम बढायो
वीरगंजको पानीट्यांकी मुख्य चोकमा सडकको बेहाल, खाल्डाखुल्डीले दुर्घटनाको जोखिम बढायो वीरगंज सिटी
विद्यालय र अस्पताल नजिकै लागूपदार्थ बिक्री र अव्यवस्थित पार्किङ नियन्त्रण गर्न सम्बन्धित निकाय किन मौन ? समाधान कहिले ?
विद्यालय र अस्पताल नजिकै लागूपदार्थ बिक्री र अव्यवस्थित पार्किङ नियन्त्रण गर्न सम्बन्धित निकाय किन मौन ? समाधान कहिले ? वीरगंज सिटी
उद्यमी मञ्च
प्रधानमन्त्री बालेन शाहको सम्भावित भारत भ्रमणमा  एयर कनेक्टिभिटी, रेल्वे सञ्जाल र आर्थिक नीतिका विषयमा विशेष छलफल हुने - अतुल के. ठाकुर | Episode-10
प्रधानमन्त्री बालेन शाहको सम्भावित भारत भ्रमणमा एयर कनेक्टिभिटी, रेल्वे सञ्जाल र आर्थिक नीतिका विषयमा विशेष छलफल हुने - अतुल के. ठाकुर | Episode-10 वीरगंज सिटी
सार्वजनिक यातायातमा यात्रुको सुरक्षासँगै व्यवसायीको जिम्मेवारी पनि स्पष्ट हुनुपर्छ : विनोद श्रेष्ठ ,यातायात व्यवसाय | Episode-9
सार्वजनिक यातायातमा यात्रुको सुरक्षासँगै व्यवसायीको जिम्मेवारी पनि स्पष्ट हुनुपर्छ : विनोद श्रेष्ठ ,यातायात व्यवसाय | Episode-9 वीरगंज सिटी
कृषिप्रधान देश भए पनि कृषकका समस्या बुझ्दैन सरकार : शेखर चौधरी, कृषि उद्यमी | Episode-8
कृषिप्रधान देश भए पनि कृषकका समस्या बुझ्दैन सरकार : शेखर चौधरी, कृषि उद्यमी | Episode-8 वीरगंज सिटी
वीरगंज विशेष
चितवनकी शिक्षिका ल्याउन वीरगंज महानगरको अस्वाभाविक सक्रियताः एकै दिनमा सबै प्रक्रिया पूरा
चितवनकी शिक्षिका ल्याउन वीरगंज महानगरको अस्वाभाविक सक्रियताः एकै दिनमा सबै प्रक्रिया पूरा वीरगंज सिटी
वीरगंज कारागारबाट कैदी फरार, सीमावर्ती क्षेत्रमा सुरक्षा निगरानी कडा
वीरगंज कारागारबाट कैदी फरार, सीमावर्ती क्षेत्रमा सुरक्षा निगरानी कडा वीरगंज सिटी
वीरगंज महानगरको विज्ञापन बोर्ड ठेक्कामा विवाद : ४५ लाखको बोलपत्र केरमेट गरी ५४ लाख बनाइ मिलेमतोको आशंका
वीरगंज महानगरको विज्ञापन बोर्ड ठेक्कामा विवाद : ४५ लाखको बोलपत्र केरमेट गरी ५४ लाख बनाइ मिलेमतोको आशंका वीरगंज सिटी
खेलकुद
राष्ट्रिय खेलकुदमा वीरगंजका हरिनारायण साहलाई कास्य पदक
राष्ट्रिय खेलकुदमा वीरगंजका हरिनारायण साहलाई कास्य पदक वीरगंज सिटी
महिला क्रिकेटमा लुम्बिनीलाई मधेशको झट्का, समूह चरणबाटै बाहिरियो
महिला क्रिकेटमा लुम्बिनीलाई मधेशको झट्का, समूह चरणबाटै बाहिरियो वीरगंज सिटी
जनगुनासो
वीरगंजको विकास, स्वास्थ्य सेवा र युवाको भविष्यबारे मेयर उम्मेदवार गंगा श्रेष्ठका योजना के छन् ? | Ganga Shrestha | Interview
वीरगंजको विकास, स्वास्थ्य सेवा र युवाको भविष्यबारे मेयर उम्मेदवार गंगा श्रेष्ठका योजना के छन् ? | Ganga Shrestha | Interview वीरगंज सिटी
पैसाको बलमा होइन, विचार र योजनाका आधारमा राजनीतिमा आएकी छु : अदीती शाह (मेयर, प्रत्याशी) बहुदरमाई नगरपालिका
पैसाको बलमा होइन, विचार र योजनाका आधारमा राजनीतिमा आएकी छु : अदीती शाह (मेयर, प्रत्याशी) बहुदरमाई नगरपालिका वीरगंज सिटी
मनोरञ्जन
सलमान खानको ‘मातृभूमि’ को ट्रेलर ४ मिनेट ४३ सेकेन्ड लामो, सेन्सर बोर्डबाट पायो प्रमाणपत्र
सलमान खानको ‘मातृभूमि’ को ट्रेलर ४ मिनेट ४३ सेकेन्ड लामो, सेन्सर बोर्डबाट पायो प्रमाणपत्र वीरगंज सिटी
टाइगर श्राफको गाडीमा गोली प्रहार : तीन राज्यबाट १० जना सन्दिग्ध पक्राउ
टाइगर श्राफको गाडीमा गोली प्रहार : तीन राज्यबाट १० जना सन्दिग्ध पक्राउ वीरगंज सिटी
सम्पर्क गर्नुहोस्

वीरगंज मिडिया एजेन्सी

वीरगंज - १२ पर्सा, नेपाल
सम्पर्क : 9811107387
इमेलः [email protected],
[email protected]

विज्ञापनका लागि

एम.डी. मल्लीक
सम्पर्क: +977 - 9855084786
इमेलः [email protected]
हाम्रो टिम
जियालाल साह प्रकाशक / सम्पादक
अजय पजियार भिडियाे सम्पादक
सतेन्द्र यादव संवाददाता
निराजन साह संवाददाता
संदिप यादव संवाददाता, बारा
Like us on Facebook
वीरगंज सिटी
© 2026 Birgunj City News. All Rights Reserved. Site by: SoftNEP