शीर्ष नेभिगेसन
  • गृहपृष्ठ
  • हाम्रो बारेमा
    • हाम्रो बारेमा
    • पृष्ठभूमि
    • विज्ञापन
    • हाम्रो टिम
  • सम्पर्क
मुख्य नेभिगेसन
  • गृहपृष्ठ
  • समाचार
    • स्थानीय
    • मुख्य खबर
    • प्रदेश
    • स्वास्थ्य
    • राष्ट्रिय
    • समाज
    • अर्थ बाणिज्य
    • सूचना प्रविधि
    • शिक्षा
    • खेलकुद
  • हामीलाई भन्नुछ
  • विशेष
    • विशेष खोज
    • वीरगंज विशेष
    • नागरिकता किर्ते
    • नेता गिरी
  • भिडियो रिपोर्ट
  • उद्यमी मञ्च
  • जनगुनासो
  • ग्यालरी
    • फोटो स्टोरी
    • भिडियो
  • विविध
    • राजनीति
    • अन्तरवार्ता
    • लेख/विचार
    • मनोरञ्जन
    • सम्पादकीय
    • धर्म संस्कृति
    • चुनाव विशेष
    • साहित्य
    • अन्तराष्ट्रिय
    • रोचक
    • विश्व
  • गृहपृष्ठ
  • हाम्रो बारेमा
    • हाम्रो बारेमा
    • पृष्ठभूमि
    • विज्ञापन
    • हाम्रो टिम
  • सम्पर्क
वीरगंज सिटी
  • गृहपृष्ठ
  • समाचार
    • स्थानीय
    • मुख्य खबर
    • प्रदेश
    • स्वास्थ्य
    • राष्ट्रिय
    • समाज
    • अर्थ बाणिज्य
    • सूचना प्रविधि
    • शिक्षा
    • खेलकुद
  • हामीलाई भन्नुछ
  • विशेष
    • विशेष खोज
    • वीरगंज विशेष
    • नागरिकता किर्ते
    • नेता गिरी
  • भिडियो रिपोर्ट
  • उद्यमी मञ्च
  • जनगुनासो
  • ग्यालरी
    • फोटो स्टोरी
    • भिडियो
  • विविध
    • राजनीति
    • अन्तरवार्ता
    • लेख/विचार
    • मनोरञ्जन
    • सम्पादकीय
    • धर्म संस्कृति
    • चुनाव विशेष
    • साहित्य
    • अन्तराष्ट्रिय
    • रोचक
    • विश्व
  • ट्रेन्डिङ
  • #डीएसपी राजु कार्की
  • #प्रहरी अनुसन्धान
  • #इन्सपेक्टर
  • #घुस प्रकरण
  • #जिल्ला प्रहरी कार्यालय पर्सा
  • #पारदर्शिता
  • #बारागढी गाउँपालिका
  • #मधेश
  • #अनियमितता
यहाँ खोज्नुहोस्
विशेष खोज
  • गृहपृष्ठ
  • विशेष खोज
  • मधेश प्रदेश र स्थानीय तहबीचको लफडा :  मुख्यमन्त्री अस्पताल बन्द गराउने मेयरले खुलाउने, सर्वसधारणले ज्यान गुमाउने
मधेश प्रदेश र स्थानीय तहबीचको लफडा :  मुख्यमन्त्री अस्पताल बन्द गराउने मेयरले खुलाउने, सर्वसधारणले ज्यान गुमाउने मुख्यमन्त्री हुदाँ बन्द फर्किदा खुल्ला
वीरगंज सिटी
वीरगंज सिटी आइतबार, चैत १०, २०८१

प्रदेश र स्थानीय तहबीचको लफडाले मधेशमा समस्या बढेकाे छ । 

मुख्यमन्त्रीले अस्पताल बन्द गराउने र मेयरले खुलाउन अनुमति दिने चलखेलले सर्वसधारणलाइ अकालमा ज्यान गुमाउनु परेकाे छ । 

यसले सर्वसुलभ स्वास्थ्य सेवा पाउन मधेशका नागरिकलाई कठिनाइ सिर्जना गरेको छ । मुख्यमन्त्री सतिश कुमार सिंहले फागुनदेखि धनुषा, महोत्तरी, सर्लाही, सप्तरी, रौतहट, पर्सालगायतका जिल्लाहरूमा अस्पतालहरूको निरीक्षण गर्दै आएका छन् । जनस्वास्थ्य महाशाखाका प्रमुख सन्तोष ठाकुरका अनुसार, हालसम्म १ सय ४१ वटा निजी स्वास्थ्य संस्थाको अनुगमन गरिएको छ । तीमध्ये ९९ वटा दर्ता नभएका र २५ वटा नविकरण नगरेका अस्पताल बन्द गराइएको छ ।

मधेश प्रदेशमा स्वास्थ्य क्षेत्रमा देखिएको अनियमितता सुधार गर्ने क्रममा मुख्यमन्त्री सतिश कुमार सिंहले प्रदेशभरका विभिन्न जिल्लाका निजी अस्पतालहरूको अनुगमन गरी मापदण्ड विपरीत सञ्चालनमा रहेका अस्पतालहरू बन्द गराउने निर्देशन दिएका छन् । तर, स्थानीय तहहरूले पुनः अस्थायी अनुमति दिएर ती अस्पतालहरू सञ्चालनमा ल्याएको घटनाले प्रदेश सरकार र स्थानीय तहबीचको टकराव चुलिएको देखिन्छ ।

Add Sarwotam HospitalAdd Sarwotam Hospital

मुख्यमन्त्री हुदाँ बन्द फर्किदा खुल्ला

प्रदेश सरकारले धनुषामा २२, महोत्तरीमा ८, रौतहटमा २१, सर्लाहीमा ४३, सप्तरीमा ४ र पर्सामा १ वटा निजी अस्पताल बन्द गराएको छ । अनुगमनको क्रममा धेरै अस्पताल मापदण्डविपरीत सञ्चालन भइरहेको खुलेको छ । कतिपय अस्पताल दर्ता नै नभएको, दक्ष चिकित्सक नभएको तथा अत्यावश्यक उपकरणहरू समेत नरहेको अनुगमनकाे क्रममा पाइएको छ । तर मुख्यमन्त्रीको निर्देशनमा बन्द गराइएका कतिपय अस्पतालहरू पुनः सञ्चालनमा आएका छन् । स्थानीय तहहरूले ती अस्पतालहरूलाई अस्थायी अनुमति दिँदै पुनः खोल्न अनुमति दिएकाे पाइएकाे छ त्यसै क्रममा सवर्सधारणले ज्यान समेत गुमाउनु परेकाे छ । 

रौतहटको चन्द्रपुर नगरपालिकास्थित 'हाइवे ट्रमा हस्पिटल एण्ड रिसर्च सेन्टर प्रा.लि' लगायतका १० वटा अस्पताल मुख्यमन्त्रीको आदेशमा बन्द भएका थिए । तर, केही दिनमै ती अस्पताल पुनः सञ्चालनमा आए । सोही अस्पतालमा उपचारको क्रममा एक बिरामीको मृत्यु भएपछि स्थानीयले अस्पतालविरुद्ध प्रदर्शन गरेका थिए । राैतहटमा मात्र हैन् अन्य जिल्लामा पनी मुख्यमन्त्री अनुगमनमा आउदाँ बन्द गराउने र फर्किदा खुल्ला गर्ने गरेकाे पाइएकाे हाे । 

सर्लाहीको लालबन्दी नगरपालिकामा २३ वटा स्वास्थ्य संस्थामध्ये १९ वटा बन्द गराउने निर्णय गरिए पनि तीमध्ये कतिपय पुनः सञ्चालनमा आएका छन् । अनुगमनका क्रममा दुईवटा अस्पतालले मात्रै अनुमति प्राप्त गरेको देखिएको छ भने थप दुईवटाले नविकरण गर्नुपर्ने अवस्था देखिएको थियाे ।

मुख्यमन्त्री सिंहले स्वास्थ्य सेवामा सुधार तथा अनुशासन कायम राख्न कडाइ गरिएकाे बताउदैँ आएका छन् । उनले अवैधानिक रूपमा सञ्चालन भएका अस्पतालहरूलाई कुनै पनि हालतमा नछोड्ने र राज्यका मापदण्डअनुसार सञ्चालन नगर्ने अस्पतालहरू बन्द गराउने स्पष्ट पारेका छन् ।

स्वास्थ्य सेवा सुधारका नाममा प्रदेश सरकारले अवैध अस्पतालहरू बन्द गर्दै गएको छ भने स्थानीय तहले पुनः सञ्चालन गराउँदै जाने प्रवृत्तिले नियम पालना गराउन समस्या झन् जटिल बनेको छ। स्वास्थ्य जस्तो संवेदनशील विषयमा समेत राजनीति मिसिनुले नागरिकको जीवन जोखिममा पार्ने खतरा बढेको देखिन्छ ।

संघ, प्रदेश र स्थानीय सरकारबीच स्पष्ट समन्वय नभएसम्म मधेशमा गुणस्तरीय स्वास्थ्य सेवा उपलब्ध गराउन मुस्किल पर्ने देखिन्छ ।

प्रकाशित मिति: आइतबार, चैत १०, २०८१  १९:४१
#मधेश प्रदेश #स्थानीय तह #प्रदेश सरकार #स्वास्थ्य नीति #स्वास्थ्य मापदण्ड #अस्पताल बन्द #मुख्यमन्त्री सतिश कुमार सिंह #निजी अस्पताल अनुगमन #स्वास्थ्य सेवा सुधार #अवैध अस्पताल
वीरगंज सिटीमा प्रकाशित सामग्रीबारे कुनै पनि प्रतिक्रिया, सल्लाह–सुझाव वा कुनै सामग्री प्रकाशित गराउनुपरेमा [email protected] वा [email protected] मा पठाउन सक्नुहुनेछ।
Leo Gas Bara Leo Gas Bara
Be Natural Icecream Be Natural Icecream
Follow Us
Follow Us Birgunj City
थप विशेष खोज
धनुषामा पेस्तोल देखाउँदै भिडियो भाइरल भएपछि युवती पक्राउ
धनुषामा पेस्तोल देखाउँदै भिडियो भाइरल भएपछि युवती पक्राउ शुक्रबार, कात्तिक ६, २०८३
पूर्वप्रधानन्यायाधीश चोलेन्द्रशमशेर जबरा पक्राउ, टेरामक्स र वीरगंजका मेयर राजेशमान सिंहको मुद्दाको सफाईअघि जबराको सक्रियतामाथि प्रश्न
पूर्वप्रधानन्यायाधीश चोलेन्द्रशमशेर जबरा पक्राउ, टेरामक्स र वीरगंजका मेयर राजेशमान सिंहको मुद्दाको सफाईअघि जबराको सक्रियतामाथि प्रश्न आइतबार, असोज ११, २०८३
प्रधानमन्त्री बालेन अमेरिका प्रस्थान
प्रधानमन्त्री बालेन अमेरिका प्रस्थान मंगलबार, असोज ६, २०८३
तराई–मधेशको पहिचान बनेको कुश्ती खेल उपेक्षाकाे कारण लोपोन्मुख अवस्थमा, खेल जाेगाउन आग्रह (भिडियाे रिपाेर्ट)
तराई–मधेशको पहिचान बनेको कुश्ती खेल उपेक्षाकाे कारण लोपोन्मुख अवस्थमा, खेल जाेगाउन आग्रह (भिडियाे रिपाेर्ट) आइतबार, असोज ४, २०८३
नागरिकता किर्ते प्रकरण : निलम्बित मेयर राजेशमान सिंहको मुद्दा साेमबार विशेष अदालतमा पेशी (भिडियाे सहित)
नागरिकता किर्ते प्रकरण : निलम्बित मेयर राजेशमान सिंहको मुद्दा साेमबार विशेष अदालतमा पेशी (भिडियाे सहित) आइतबार, भदौ २८, २०८३
सखुवा प्रसौनी गापा अध्यक्ष जसवन्त यादव पक्राउमा, पुर्वमन्त्री प्रमोद जैसवालका पूर्वस्वकीय सचिवको "आश्चर्यजनक भिडियोग्राफि"
सखुवा प्रसौनी गापा अध्यक्ष जसवन्त यादव पक्राउमा, पुर्वमन्त्री प्रमोद जैसवालका पूर्वस्वकीय सचिवको "आश्चर्यजनक भिडियोग्राफि" बुधबार, भदौ २४, २०८३
Vacancy Vacancy
Manakamana Health clinic Manakamana Health clinic
भिडियो रिपोर्ट
वीरगंज–२२ मा छत्र बाबा मन्दिरको जग्गा २० वर्षदेखि अलपत्र, व्यवस्थापनमा बेवास्ता (भिडियो रिपोर्ट सहित)
वीरगंज–२२ मा छत्र बाबा मन्दिरको जग्गा २० वर्षदेखि अलपत्र, व्यवस्थापनमा बेवास्ता (भिडियो रिपोर्ट सहित) वीरगंज सिटी
कैलाश होटल कुटपिट प्रकरण : अंकित जालानमाथि आक्रमण र मोबाइल फुटाइएको भिडियोमा कैद (भिडियो रिपोर्ट सहित)
कैलाश होटल कुटपिट प्रकरण : अंकित जालानमाथि आक्रमण र मोबाइल फुटाइएको भिडियोमा कैद (भिडियो रिपोर्ट सहित) वीरगंज सिटी
वीरगंज–२५ सिर्सियाको मुख्य सडक १० वर्षदेखि अलपत्र, स्थानीय आक्रोशित
वीरगंज–२५ सिर्सियाको मुख्य सडक १० वर्षदेखि अलपत्र, स्थानीय आक्रोशित संजय यादव
Titan Birgunj Titan Birgunj
समाज
सशस्त्र प्रहरीको ठूलो सफलता : ७ हजार ८२६ किलो गाँजा बरामद
सशस्त्र प्रहरीको ठूलो सफलता : ७ हजार ८२६ किलो गाँजा बरामद वीरगंज सिटी
फ्रिज चोरेर भाग्न खोज्दा गेटमै अड्किए चोर, बिहान प्रहरीद्वारा उद्धार
फ्रिज चोरेर भाग्न खोज्दा गेटमै अड्किए चोर, बिहान प्रहरीद्वारा उद्धार वीरगंज सिटी
Sunaulo Sajha Dhuwani Sewa Sunaulo Sajha Dhuwani Sewa
MN Press MN Press
स्थानीय
काठ बरामद गर्ने विषयमा पर्साको महादेवपटीमा सुरक्षाकर्मी, वन कर्मचारी र स्थानीयबीच झडप
काठ बरामद गर्ने विषयमा पर्साको महादेवपटीमा सुरक्षाकर्मी, वन कर्मचारी र स्थानीयबीच झडप वीरगंज सिटी
चेक अनादर मुद्दामा २ वर्ष कैद सजाय तोकिएका थारूसहित पर्साबाट ११ जना फरार प्रतिवादी पक्राउ
चेक अनादर मुद्दामा २ वर्ष कैद सजाय तोकिएका थारूसहित पर्साबाट ११ जना फरार प्रतिवादी पक्राउ वीरगंज सिटी
वीरगंजमा मोटरसाइकल चोरी गरेर भाग्दै गरेका निजगढका एक युवक पक्राउ
वीरगंजमा मोटरसाइकल चोरी गरेर भाग्दै गरेका निजगढका एक युवक पक्राउ वीरगंज सिटी
विशेष खोज
६ करोड रुपैयाँ र जग्गा गुमाएको वीरगंज–२२ का सीताराम कुर्मीको परिवारको आरोप, न्यायका लागि अदालतमा मुद्दा
६ करोड रुपैयाँ र जग्गा गुमाएको वीरगंज–२२ का सीताराम कुर्मीको परिवारको आरोप, न्यायका लागि अदालतमा मुद्दा वीरगंज सिटी
पर्साका स्थानीय तहमा इन्धनको ब्रम्हलुट : न लगबुक, न मापदण्डस जनताको करबाट करोडौँको तेल ‘पानीसरह’ स्वाहा
पर्साका स्थानीय तहमा इन्धनको ब्रम्हलुट : न लगबुक, न मापदण्डस जनताको करबाट करोडौँको तेल ‘पानीसरह’ स्वाहा आरोहन साह
वीरगंज–३१ र ३२ को चिडियाखाना बनेन पर्यटकीय गन्तव्य, सडक र पूर्वाधार अझै बेहाल
वीरगंज–३१ र ३२ को चिडियाखाना बनेन पर्यटकीय गन्तव्य, सडक र पूर्वाधार अझै बेहाल संजय यादव
हामीलाई भन्नुछ
स्थानीय तह तथा आसन्न निर्वाचनलाई लिएर वीरगंजवासीको धारणा कस्तो छ, उनीहरूको प्राथमिकता के–कस्ता छन्र ?
स्थानीय तह तथा आसन्न निर्वाचनलाई लिएर वीरगंजवासीको धारणा कस्तो छ, उनीहरूको प्राथमिकता के–कस्ता छन्र ? वीरगंज सिटी
जनप्रतिनिधि नियमित कार्यालयमा नहुँदा सेवाग्राहीलाई सास्ती, सिफारिस र प्रशासनिक कामका लागि भौंतारिनुपर्ने बाध्यता
जनप्रतिनिधि नियमित कार्यालयमा नहुँदा सेवाग्राहीलाई सास्ती, सिफारिस र प्रशासनिक कामका लागि भौंतारिनुपर्ने बाध्यता वीरगंज सिटी
उद्यमी मञ्च
कृषिप्रधान देश भए पनि कृषकका समस्या बुझ्दैन सरकार : शेखर चौधरी, कृषि उद्यमी | Episode-8
कृषिप्रधान देश भए पनि कृषकका समस्या बुझ्दैन सरकार : शेखर चौधरी, कृषि उद्यमी | Episode-8 वीरगंज सिटी
नयाँ सरकारको कर नीतिमा के परिवर्तन? उद्यमीलाई कर विशेषज्ञ हृदयनारायण महतोको सुझाव | Episode-7
नयाँ सरकारको कर नीतिमा के परिवर्तन? उद्यमीलाई कर विशेषज्ञ हृदयनारायण महतोको सुझाव | Episode-7 वीरगंज सिटी
बजारमा तरलता अभावको प्रभाव : रियल इस्टेट क्षेत्र पनि अछुतो रहेन : प्रेम जातिया / घरजग्गा व्यवसाय ( रियल–इस्टेट )
बजारमा तरलता अभावको प्रभाव : रियल इस्टेट क्षेत्र पनि अछुतो रहेन : प्रेम जातिया / घरजग्गा व्यवसाय ( रियल–इस्टेट ) वीरगंज सिटी
वीरगंज विशेष
६ करोड रुपैयाँ र जग्गा गुमाएको वीरगंज–२२ का सीताराम कुर्मीको परिवारको आरोप, न्यायका लागि अदालतमा मुद्दा
६ करोड रुपैयाँ र जग्गा गुमाएको वीरगंज–२२ का सीताराम कुर्मीको परिवारको आरोप, न्यायका लागि अदालतमा मुद्दा वीरगंज सिटी
वीरगंज–३१ र ३२ को चिडियाखाना बनेन पर्यटकीय गन्तव्य, सडक र पूर्वाधार अझै बेहाल
वीरगंज–३१ र ३२ को चिडियाखाना बनेन पर्यटकीय गन्तव्य, सडक र पूर्वाधार अझै बेहाल संजय यादव
वीरगंज विश्वविद्यालयका लागि उठेको रकममाथि अनुसन्धान
वीरगंज विश्वविद्यालयका लागि उठेको रकममाथि अनुसन्धान वीरगंज सिटी
खेलकुद
एनपीएलमा काठमाडौं गोर्खाजको पहिलो जित, जितको खाता खोल्यो
एनपीएलमा काठमाडौं गोर्खाजको पहिलो जित, जितको खाता खोल्यो वीरगंज सिटी
टस जितेको काठमाडौँले पहिले बलिङ गर्दै
टस जितेको काठमाडौँले पहिले बलिङ गर्दै वीरगंज सिटी
जनगुनासो
पैसाको बलमा होइन, विचार र योजनाका आधारमा राजनीतिमा आएकी छु : अदीती शाह (मेयर, प्रत्याशी) बहुदरमाई नगरपालिका
पैसाको बलमा होइन, विचार र योजनाका आधारमा राजनीतिमा आएकी छु : अदीती शाह (मेयर, प्रत्याशी) बहुदरमाई नगरपालिका वीरगंज सिटी
समाजसेवा र शिक्षणसँगै महिलालाई आत्मनिर्भर बनाउँदै कौशल्या सत्यालको ब्युटिसियन यात्रा | जन गुनासो |
समाजसेवा र शिक्षणसँगै महिलालाई आत्मनिर्भर बनाउँदै कौशल्या सत्यालको ब्युटिसियन यात्रा | जन गुनासो | वीरगंज सिटी
मनोरञ्जन
टाइगर श्राफको गाडीमा गोली प्रहार : तीन राज्यबाट १० जना सन्दिग्ध पक्राउ
टाइगर श्राफको गाडीमा गोली प्रहार : तीन राज्यबाट १० जना सन्दिग्ध पक्राउ वीरगंज सिटी
खल्तीमा ३०० रुपैयाँ, आँखामा हिरो बन्ने सपना : यशको संघर्षपूर्ण यात्रा
खल्तीमा ३०० रुपैयाँ, आँखामा हिरो बन्ने सपना : यशको संघर्षपूर्ण यात्रा वीरगंज सिटी
सम्पर्क गर्नुहोस्

वीरगंज मिडिया एजेन्सी

वीरगंज - १२ पर्सा, नेपाल
सम्पर्क : 9811107387
इमेलः [email protected],
[email protected]

विज्ञापनका लागि

एम.डी. मल्लीक
सम्पर्क: +977 - 9855084786
इमेलः [email protected]
हाम्रो टिम
जियालाल साह प्रकाशक / सम्पादक
अजय पजियार भिडियाे सम्पादक
सतेन्द्र यादव संवाददाता
निराजन साह संवाददाता
संदिप यादव संवाददाता, बारा
Like us on Facebook
वीरगंज सिटी
© 2026 Birgunj City News. All Rights Reserved. Site by: SoftNEP