शीर्ष नेभिगेसन
  • गृहपृष्ठ
  • हाम्रो बारेमा
    • हाम्रो बारेमा
    • पृष्ठभूमि
    • विज्ञापन
    • हाम्रो टिम
  • सम्पर्क
मुख्य नेभिगेसन
  • गृहपृष्ठ
  • समाचार
    • स्थानीय
    • मुख्य खबर
    • प्रदेश
    • स्वास्थ्य
    • राष्ट्रिय
    • समाज
    • अर्थ बाणिज्य
    • सूचना प्रविधि
    • शिक्षा
    • खेलकुद
  • हामीलाई भन्नुछ
  • विशेष
    • विशेष खोज
    • वीरगंज विशेष
    • नागरिकता किर्ते
    • नेता गिरी
  • भिडियो रिपोर्ट
  • उद्यमी मञ्च
  • जनगुनासो
  • ग्यालरी
    • फोटो स्टोरी
    • भिडियो
  • विविध
    • राजनीति
    • अन्तरवार्ता
    • लेख/विचार
    • मनोरञ्जन
    • सम्पादकीय
    • धर्म संस्कृति
    • चुनाव विशेष
    • साहित्य
    • अन्तराष्ट्रिय
    • रोचक
    • विश्व
  • गृहपृष्ठ
  • हाम्रो बारेमा
    • हाम्रो बारेमा
    • पृष्ठभूमि
    • विज्ञापन
    • हाम्रो टिम
  • सम्पर्क
वीरगंज सिटी
  • गृहपृष्ठ
  • समाचार
    • स्थानीय
    • मुख्य खबर
    • प्रदेश
    • स्वास्थ्य
    • राष्ट्रिय
    • समाज
    • अर्थ बाणिज्य
    • सूचना प्रविधि
    • शिक्षा
    • खेलकुद
  • हामीलाई भन्नुछ
  • विशेष
    • विशेष खोज
    • वीरगंज विशेष
    • नागरिकता किर्ते
    • नेता गिरी
  • भिडियो रिपोर्ट
  • उद्यमी मञ्च
  • जनगुनासो
  • ग्यालरी
    • फोटो स्टोरी
    • भिडियो
  • विविध
    • राजनीति
    • अन्तरवार्ता
    • लेख/विचार
    • मनोरञ्जन
    • सम्पादकीय
    • धर्म संस्कृति
    • चुनाव विशेष
    • साहित्य
    • अन्तराष्ट्रिय
    • रोचक
    • विश्व
  • ट्रेन्डिङ
  • #डीएसपी राजु कार्की
  • #प्रहरी अनुसन्धान
  • #इन्सपेक्टर
  • #घुस प्रकरण
  • #जिल्ला प्रहरी कार्यालय पर्सा
  • #पारदर्शिता
  • #बारागढी गाउँपालिका
  • #मधेश
  • #अनियमितता
यहाँ खोज्नुहोस्
समाज
  • गृहपृष्ठ
  • समाज
  • एक्लो सहारा रहेका छोराको हत्या, प्रहरीले गरेनन् आरोपित पिडित सडकमा || भिडियाे सहित
एक्लो सहारा रहेका छोराको हत्या, प्रहरीले गरेनन् आरोपित पिडित सडकमा || भिडियाे सहित
वीरगंज सिटी
वीरगंज सिटी बुधबार, चैत १३, २०८१

घनश्याम मिश्र / धनुषा 

एक्लो सहारा रहेका छोराको हत्या भएपनि अभियुक्तलाई पक्राउ नगरेको भन्दै जनकपुर– भिट्ठामोड सडकखण्डमा चक्काजाम गर्दै विरोध प्रदर्शन भएको छ ।

जनकपुरधाम उपमहानगरपालिका–२३ बिन्धीमा होलीको दिन साथीसँग होली खेल्दै गरेका १७ वर्षीय युवक आशु यादवको साथीले छुरा प्रहार गरी हत्या गरेको घटनाले स्थानीयवासी आक्रोशित भएका छन् ।

हत्या भएको १३ दिन बितिसक्दा पनि संलग्न अन्य अभियुक्तहरू पक्राउ नगरेको भन्दै मृतक परिवार र गाउँलेले बुधबार जनकपुर – भिट्ठामोड सडकखण्डमा चक्काजाम गर्दै विरोध प्रदर्शन गरिरहेका छन् । चैत्र १ गते होलीको दिन साँझ करिब ५ बजे आसु यादवलाई होली खेल्ने क्रममा सामान्य भनाभनपछि सँगै रहेका युवकले तीन स्थानमा छुरा प्रहार गरी गम्भीर घाइते बनाएका थिए ।

Add Sarwotam HospitalAdd Sarwotam Hospital

घाइते आशुलाई उपचारका लागि प्रादेशिक अस्पताल जनकपुरधाम ल्याउँदै गर्दा बाटोमै मृत्यु भएको अस्पतालका चिकित्सकले पुस्टि गरेका थिए ।

Ashu-yadav-Dhanusha-ghatana---Birgunj-city-1742972539.jpg

धनुषा प्रहरीले घटनालगत्तै मुख्य अभियुक्त धर्मेन्द्र महतोलाई पक्राउ गरे पनि घटनामा संलग्न अन्य छ जना व्यक्ति अझै फरार रहेका छन् ।

पीडित पक्षले सात जनाविरुद्ध किटानी जाहेरी दिए पनि धर्मेन्द्र महतोलाई मात्रै पक्राउ गरी राकेश महतो, प्रमोद महतो, रामदहिन महतो, बौवे लाल महतो, अशोक महतो, लच्छन महतोलाई पक्राउ नगरेको भन्दै पीडित परिवार आक्रोशित हुदैँ जनकपुर – भिट्ठामोड सडकखण्डमा चक्काजाम गर्दै विरोध प्रदर्शन गरिरहेका छन् । मृतक आशु यादवका बुबा पप्पू यादवको मृत्यु केही वर्षअघि भएको थियो । परिवारका एक मात्र छोरा रहेका आशुको हत्या भएपछि उनकी आमा अर्चना यादव भावविह्वल भएकी छिन् । 

Ashu-yadav-sadak-awarudh-ghatana-2---Birgunj-city-1742972541.jpg
किटानी जाहेरीमा सात जनाको नाम छ । मृत्क आशु यादवकी आमाले रुँदै भनिन्, घटनामा आरोपीहरू गाउँमा खुलेआम घुमिरहेका छन् न्यायको लागि हामीले सडकमा उत्रिनु परेकाे छ । घरमा दुई सानी बहिनीहरू नेहा र मेघा दाइको मृत्युसँगै अभिभावक विहीन बनेका छन् । पीडित परिवारले न्यायको माग गर्दै हत्यामा संलग्न सबैलाई तत्काल पक्राउ गर्न माग गरेका छन् ।

बुधबार बिहानैदेखि मृतकको परिवार र स्थानीयवासीले बिन्धी मुख्य चौकमा चक्काजाम गरेका छन् । प्रदर्शनकारीले प्रहरी प्रशासनले दोषीलाई संरक्षण दिएको आरोप लगाउँदै प्रदर्शन गरिरहेका छन् । प्रदर्शनका कारण जनकपुर – भिट्ठामोड सडक अवरुद्ध भएको छ । यसले गर्दा सयौँ सवारी साधन बीच बाटोमै अलपत्र परेकाे छ । 

धनुषा प्रहरीका अनुसार घटनाबारे थप अनुसन्धान भइरहेको छ ।

Ashu-yadav-sadak-awarudh-ghatana---Birgunj-city-1742972538.jpg
फरार रहेका अभियुक्तहरूलाई पक्राउ गर्न खोजीकार्य जारी रहेको प्रहरी उपरीक्षक भुवनेश्वर तिवारीले बताए । उनका घटनामा संलग्न रहेका एकजनालाइ पक्राउ गरेका छौँ । अरुहरु सबै फरार छन् पिडितले आरोपितका घरका सदस्य भएपनि पक्राउ गर्न भनिरहेका छन् । कानुनले त्यो मिल्दैन् । चक्काजाम बल प्रयोग गरेर भएपनि हामी अवरूद्ध सडक खोलाउँछौ । 

यता पिडितको समर्थनमा स्थानीयले एकताबद्ध भई प्रदर्शन गरिरहेका छन् । दोषीहरूलाई तत्काल पक्राउ नगरेको भन्दै प्रहरी प्रशासनसँग आक्रोश व्यक्त गरिरहेका छन् ।

Ashu-yadav-sadak-awarudh-ghatana-3---Birgunj-city-1742972544.jpg
 

वीरगंज सिटी भिडियाे समाग्रीहरू

छोराको हत्यामा अभियुक्त पक्राउ नगरेको भन्दै जनकपुर–भिट्ठामोड सडकखण्डमा विरोध प्रदर्शन

जग्गा विवाद बाबुको पक्राउ पुर्जि, प्रहरीकाे डर त्रासले SEE दिदैँ आएकी किशाेरीले गरीन यस्ताे 

भन्सार कार्यालयको राजस्व सङ्कलनमा वृद्धि तर लक्ष्य अपुरै, तस्करी नियन्त्रण गर्न चुनौति 

नाम चलेकै होटलमा किरा परेको दाल र बासी खाना मुख्यमन्त्री एक्सनमा

मधेश प्रदेश र स्थानीय तहबीचको लफडा – मुख्यमन्त्री अस्पताल बन्द गराउने, नगरपालिका खुलाउन अनुमति दिने

मधेशमा एसईई : परीक्षा निरीक्षक सहित दुई जना पक्राउ, चारजना जनालाई कार्वाही, ४ सय २४ वटा मोबाईल जफत

एसईई परीक्षार्थीले कुन प्रश्न कसरी लेख्ने ? विद्यार्थीलाई सफल बनाउन यसरी गरौँ

एसईई परीक्षा निष्पक्ष गर्न नमानेपछि प्रदेश सरकारले गर्यो बहिस्कार, कुनै प्रकृयामा भाग नलिने अडान !

प्रकाशित मिति: बुधबार, चैत १३, २०८१  १२:४९
#पिडित परिवार #धनुषा प्रहरी #होली विवाद #आसु यादव हत्या प्रकरण #जनकपुरमा हत्या #छुरा प्रहार #जनकपुर भिट्ठामोड सडक अवरोध #फरार अभियुक्त #स्थानीय प्रदर्शन #चक्काजाम
वीरगंज सिटीमा प्रकाशित सामग्रीबारे कुनै पनि प्रतिक्रिया, सल्लाह–सुझाव वा कुनै सामग्री प्रकाशित गराउनुपरेमा [email protected] वा [email protected] मा पठाउन सक्नुहुनेछ।
Leo Gas Bara Leo Gas Bara
Be Natural Icecream Be Natural Icecream
Follow Us
Follow Us Birgunj City
थप समाज
धनुषामा पेस्तोल देखाउँदै भिडियो भाइरल भएपछि युवती पक्राउ
धनुषामा पेस्तोल देखाउँदै भिडियो भाइरल भएपछि युवती पक्राउ शुक्रबार, कात्तिक ६, २०८३
पूर्वप्रधानन्यायाधीश चोलेन्द्रशमशेर जबरा पक्राउ, टेरामक्स र वीरगंजका मेयर राजेशमान सिंहको मुद्दाको सफाईअघि जबराको सक्रियतामाथि प्रश्न
पूर्वप्रधानन्यायाधीश चोलेन्द्रशमशेर जबरा पक्राउ, टेरामक्स र वीरगंजका मेयर राजेशमान सिंहको मुद्दाको सफाईअघि जबराको सक्रियतामाथि प्रश्न आइतबार, असोज ११, २०८३
प्रधानमन्त्री बालेन अमेरिका प्रस्थान
प्रधानमन्त्री बालेन अमेरिका प्रस्थान मंगलबार, असोज ६, २०८३
तराई–मधेशको पहिचान बनेको कुश्ती खेल उपेक्षाकाे कारण लोपोन्मुख अवस्थमा, खेल जाेगाउन आग्रह (भिडियाे रिपाेर्ट)
तराई–मधेशको पहिचान बनेको कुश्ती खेल उपेक्षाकाे कारण लोपोन्मुख अवस्थमा, खेल जाेगाउन आग्रह (भिडियाे रिपाेर्ट) आइतबार, असोज ४, २०८३
नागरिकता किर्ते प्रकरण : निलम्बित मेयर राजेशमान सिंहको मुद्दा साेमबार विशेष अदालतमा पेशी (भिडियाे सहित)
नागरिकता किर्ते प्रकरण : निलम्बित मेयर राजेशमान सिंहको मुद्दा साेमबार विशेष अदालतमा पेशी (भिडियाे सहित) आइतबार, भदौ २८, २०८३
सखुवा प्रसौनी गापा अध्यक्ष जसवन्त यादव पक्राउमा, पुर्वमन्त्री प्रमोद जैसवालका पूर्वस्वकीय सचिवको "आश्चर्यजनक भिडियोग्राफि"
सखुवा प्रसौनी गापा अध्यक्ष जसवन्त यादव पक्राउमा, पुर्वमन्त्री प्रमोद जैसवालका पूर्वस्वकीय सचिवको "आश्चर्यजनक भिडियोग्राफि" बुधबार, भदौ २४, २०८३
Vacancy Vacancy
Manakamana Health clinic Manakamana Health clinic
भिडियो रिपोर्ट
वीरगंज–२२ मा छत्र बाबा मन्दिरको जग्गा २० वर्षदेखि अलपत्र, व्यवस्थापनमा बेवास्ता (भिडियो रिपोर्ट सहित)
वीरगंज–२२ मा छत्र बाबा मन्दिरको जग्गा २० वर्षदेखि अलपत्र, व्यवस्थापनमा बेवास्ता (भिडियो रिपोर्ट सहित) वीरगंज सिटी
कैलाश होटल कुटपिट प्रकरण : अंकित जालानमाथि आक्रमण र मोबाइल फुटाइएको भिडियोमा कैद (भिडियो रिपोर्ट सहित)
कैलाश होटल कुटपिट प्रकरण : अंकित जालानमाथि आक्रमण र मोबाइल फुटाइएको भिडियोमा कैद (भिडियो रिपोर्ट सहित) वीरगंज सिटी
वीरगंज–२५ सिर्सियाको मुख्य सडक १० वर्षदेखि अलपत्र, स्थानीय आक्रोशित
वीरगंज–२५ सिर्सियाको मुख्य सडक १० वर्षदेखि अलपत्र, स्थानीय आक्रोशित संजय यादव
Titan Birgunj Titan Birgunj
समाज
सशस्त्र प्रहरीको ठूलो सफलता : ७ हजार ८२६ किलो गाँजा बरामद
सशस्त्र प्रहरीको ठूलो सफलता : ७ हजार ८२६ किलो गाँजा बरामद वीरगंज सिटी
फ्रिज चोरेर भाग्न खोज्दा गेटमै अड्किए चोर, बिहान प्रहरीद्वारा उद्धार
फ्रिज चोरेर भाग्न खोज्दा गेटमै अड्किए चोर, बिहान प्रहरीद्वारा उद्धार वीरगंज सिटी
Sunaulo Sajha Dhuwani Sewa Sunaulo Sajha Dhuwani Sewa
MN Press MN Press
स्थानीय
काठ बरामद गर्ने विषयमा पर्साको महादेवपटीमा सुरक्षाकर्मी, वन कर्मचारी र स्थानीयबीच झडप
काठ बरामद गर्ने विषयमा पर्साको महादेवपटीमा सुरक्षाकर्मी, वन कर्मचारी र स्थानीयबीच झडप वीरगंज सिटी
चेक अनादर मुद्दामा २ वर्ष कैद सजाय तोकिएका थारूसहित पर्साबाट ११ जना फरार प्रतिवादी पक्राउ
चेक अनादर मुद्दामा २ वर्ष कैद सजाय तोकिएका थारूसहित पर्साबाट ११ जना फरार प्रतिवादी पक्राउ वीरगंज सिटी
वीरगंजमा मोटरसाइकल चोरी गरेर भाग्दै गरेका निजगढका एक युवक पक्राउ
वीरगंजमा मोटरसाइकल चोरी गरेर भाग्दै गरेका निजगढका एक युवक पक्राउ वीरगंज सिटी
विशेष खोज
६ करोड रुपैयाँ र जग्गा गुमाएको वीरगंज–२२ का सीताराम कुर्मीको परिवारको आरोप, न्यायका लागि अदालतमा मुद्दा
६ करोड रुपैयाँ र जग्गा गुमाएको वीरगंज–२२ का सीताराम कुर्मीको परिवारको आरोप, न्यायका लागि अदालतमा मुद्दा वीरगंज सिटी
पर्साका स्थानीय तहमा इन्धनको ब्रम्हलुट : न लगबुक, न मापदण्डस जनताको करबाट करोडौँको तेल ‘पानीसरह’ स्वाहा
पर्साका स्थानीय तहमा इन्धनको ब्रम्हलुट : न लगबुक, न मापदण्डस जनताको करबाट करोडौँको तेल ‘पानीसरह’ स्वाहा आरोहन साह
वीरगंज–३१ र ३२ को चिडियाखाना बनेन पर्यटकीय गन्तव्य, सडक र पूर्वाधार अझै बेहाल
वीरगंज–३१ र ३२ को चिडियाखाना बनेन पर्यटकीय गन्तव्य, सडक र पूर्वाधार अझै बेहाल संजय यादव
हामीलाई भन्नुछ
स्थानीय तह तथा आसन्न निर्वाचनलाई लिएर वीरगंजवासीको धारणा कस्तो छ, उनीहरूको प्राथमिकता के–कस्ता छन्र ?
स्थानीय तह तथा आसन्न निर्वाचनलाई लिएर वीरगंजवासीको धारणा कस्तो छ, उनीहरूको प्राथमिकता के–कस्ता छन्र ? वीरगंज सिटी
जनप्रतिनिधि नियमित कार्यालयमा नहुँदा सेवाग्राहीलाई सास्ती, सिफारिस र प्रशासनिक कामका लागि भौंतारिनुपर्ने बाध्यता
जनप्रतिनिधि नियमित कार्यालयमा नहुँदा सेवाग्राहीलाई सास्ती, सिफारिस र प्रशासनिक कामका लागि भौंतारिनुपर्ने बाध्यता वीरगंज सिटी
उद्यमी मञ्च
कृषिप्रधान देश भए पनि कृषकका समस्या बुझ्दैन सरकार : शेखर चौधरी, कृषि उद्यमी | Episode-8
कृषिप्रधान देश भए पनि कृषकका समस्या बुझ्दैन सरकार : शेखर चौधरी, कृषि उद्यमी | Episode-8 वीरगंज सिटी
नयाँ सरकारको कर नीतिमा के परिवर्तन? उद्यमीलाई कर विशेषज्ञ हृदयनारायण महतोको सुझाव | Episode-7
नयाँ सरकारको कर नीतिमा के परिवर्तन? उद्यमीलाई कर विशेषज्ञ हृदयनारायण महतोको सुझाव | Episode-7 वीरगंज सिटी
बजारमा तरलता अभावको प्रभाव : रियल इस्टेट क्षेत्र पनि अछुतो रहेन : प्रेम जातिया / घरजग्गा व्यवसाय ( रियल–इस्टेट )
बजारमा तरलता अभावको प्रभाव : रियल इस्टेट क्षेत्र पनि अछुतो रहेन : प्रेम जातिया / घरजग्गा व्यवसाय ( रियल–इस्टेट ) वीरगंज सिटी
वीरगंज विशेष
६ करोड रुपैयाँ र जग्गा गुमाएको वीरगंज–२२ का सीताराम कुर्मीको परिवारको आरोप, न्यायका लागि अदालतमा मुद्दा
६ करोड रुपैयाँ र जग्गा गुमाएको वीरगंज–२२ का सीताराम कुर्मीको परिवारको आरोप, न्यायका लागि अदालतमा मुद्दा वीरगंज सिटी
वीरगंज–३१ र ३२ को चिडियाखाना बनेन पर्यटकीय गन्तव्य, सडक र पूर्वाधार अझै बेहाल
वीरगंज–३१ र ३२ को चिडियाखाना बनेन पर्यटकीय गन्तव्य, सडक र पूर्वाधार अझै बेहाल संजय यादव
वीरगंज विश्वविद्यालयका लागि उठेको रकममाथि अनुसन्धान
वीरगंज विश्वविद्यालयका लागि उठेको रकममाथि अनुसन्धान वीरगंज सिटी
खेलकुद
एनपीएलमा काठमाडौं गोर्खाजको पहिलो जित, जितको खाता खोल्यो
एनपीएलमा काठमाडौं गोर्खाजको पहिलो जित, जितको खाता खोल्यो वीरगंज सिटी
टस जितेको काठमाडौँले पहिले बलिङ गर्दै
टस जितेको काठमाडौँले पहिले बलिङ गर्दै वीरगंज सिटी
जनगुनासो
पैसाको बलमा होइन, विचार र योजनाका आधारमा राजनीतिमा आएकी छु : अदीती शाह (मेयर, प्रत्याशी) बहुदरमाई नगरपालिका
पैसाको बलमा होइन, विचार र योजनाका आधारमा राजनीतिमा आएकी छु : अदीती शाह (मेयर, प्रत्याशी) बहुदरमाई नगरपालिका वीरगंज सिटी
समाजसेवा र शिक्षणसँगै महिलालाई आत्मनिर्भर बनाउँदै कौशल्या सत्यालको ब्युटिसियन यात्रा | जन गुनासो |
समाजसेवा र शिक्षणसँगै महिलालाई आत्मनिर्भर बनाउँदै कौशल्या सत्यालको ब्युटिसियन यात्रा | जन गुनासो | वीरगंज सिटी
मनोरञ्जन
टाइगर श्राफको गाडीमा गोली प्रहार : तीन राज्यबाट १० जना सन्दिग्ध पक्राउ
टाइगर श्राफको गाडीमा गोली प्रहार : तीन राज्यबाट १० जना सन्दिग्ध पक्राउ वीरगंज सिटी
खल्तीमा ३०० रुपैयाँ, आँखामा हिरो बन्ने सपना : यशको संघर्षपूर्ण यात्रा
खल्तीमा ३०० रुपैयाँ, आँखामा हिरो बन्ने सपना : यशको संघर्षपूर्ण यात्रा वीरगंज सिटी
सम्पर्क गर्नुहोस्

वीरगंज मिडिया एजेन्सी

वीरगंज - १२ पर्सा, नेपाल
सम्पर्क : 9811107387
इमेलः [email protected],
[email protected]

विज्ञापनका लागि

एम.डी. मल्लीक
सम्पर्क: +977 - 9855084786
इमेलः [email protected]
हाम्रो टिम
जियालाल साह प्रकाशक / सम्पादक
अजय पजियार भिडियाे सम्पादक
सतेन्द्र यादव संवाददाता
निराजन साह संवाददाता
संदिप यादव संवाददाता, बारा
Like us on Facebook
वीरगंज सिटी
© 2026 Birgunj City News. All Rights Reserved. Site by: SoftNEP