शीर्ष नेभिगेसन
  • गृहपृष्ठ
  • हाम्रो बारेमा
    • हाम्रो बारेमा
    • पृष्ठभूमि
    • विज्ञापन
    • हाम्रो टिम
  • सम्पर्क
मुख्य नेभिगेसन
  • गृहपृष्ठ
  • समाचार
    • स्थानीय
    • मुख्य खबर
    • प्रदेश
    • स्वास्थ्य
    • राष्ट्रिय
    • समाज
    • अर्थ बाणिज्य
    • सूचना प्रविधि
    • शिक्षा
    • खेलकुद
  • हामीलाई भन्नुछ
  • विशेष
    • विशेष खोज
    • वीरगंज विशेष
    • नागरिकता किर्ते
    • नेता गिरी
  • भिडियो रिपोर्ट
  • उद्यमी मञ्च
  • जनगुनासो
  • ग्यालरी
    • फोटो स्टोरी
    • भिडियो
  • विविध
    • राजनीति
    • अन्तरवार्ता
    • लेख/विचार
    • मनोरञ्जन
    • सम्पादकीय
    • धर्म संस्कृति
    • चुनाव विशेष
    • साहित्य
    • अन्तराष्ट्रिय
    • रोचक
    • विश्व
  • गृहपृष्ठ
  • हाम्रो बारेमा
    • हाम्रो बारेमा
    • पृष्ठभूमि
    • विज्ञापन
    • हाम्रो टिम
  • सम्पर्क
वीरगंज सिटी
  • गृहपृष्ठ
  • समाचार
    • स्थानीय
    • मुख्य खबर
    • प्रदेश
    • स्वास्थ्य
    • राष्ट्रिय
    • समाज
    • अर्थ बाणिज्य
    • सूचना प्रविधि
    • शिक्षा
    • खेलकुद
  • हामीलाई भन्नुछ
  • विशेष
    • विशेष खोज
    • वीरगंज विशेष
    • नागरिकता किर्ते
    • नेता गिरी
  • भिडियो रिपोर्ट
  • उद्यमी मञ्च
  • जनगुनासो
  • ग्यालरी
    • फोटो स्टोरी
    • भिडियो
  • विविध
    • राजनीति
    • अन्तरवार्ता
    • लेख/विचार
    • मनोरञ्जन
    • सम्पादकीय
    • धर्म संस्कृति
    • चुनाव विशेष
    • साहित्य
    • अन्तराष्ट्रिय
    • रोचक
    • विश्व
  • ट्रेन्डिङ
  • #बारागढी गाउँपालिका
  • #मधेश
  • #अनियमितता
  • #सुशासन
  • #पारदर्शिता
  • #सार्वजनिक सम्पत्ति
  • #महालेखापरीक्षक
  • #सार्वजनिक खर्च
  • #कुटपिट प्रकरण
यहाँ खोज्नुहोस्
समाज
  • गृहपृष्ठ
  • समाज
  • सिरहामा रिंकु सदा मृत्यु प्रकरण: वडा सदस्य जेल चलान, अन्य दोषी धरौटीमा रिहा
सिरहामा रिंकु सदा मृत्यु प्रकरण: वडा सदस्य जेल चलान, अन्य दोषी धरौटीमा रिहा
वीरगंज सिटी
वीरगंज सिटी बुधबार, चैत १३, २०८१
A1 Beakery Add A1 Beakery Add

सिरहाको नवराजपुर गाउँपालिका-१, भगवानपुरकी रिंकु सदाको मृत्यु प्रकरणमा संलग्न रहेको आरोप लागेका वडा सदस्य नथुनी साहलाई जिल्ला अदालतको आदेशमा जेल चलान गरिएको छ । जिल्ला अदालत, सिरहाका न्यायाधीश श्रीप्रकाश उप्रेतीको इजलासले पुर्पक्षका लागि थुनामा राख्न आदेश दिएपछि साहलाई जेल पठाइएको हो ।

रिंकुले सामूहिक बलात्कारको घटना परिवारलाई बताएपछि गाउँमा पञ्चायत बसेको र पञ्चायतमा वडा सदस्य साहसमेत सहभागी रहेको खुलेको थियो । पञ्चायतले बलात्कारको घटना मिलापत्र गराउन प्रयास गरेको पाइएको छ ।

घटनामा संलग्न रहेको आरोप लागेकामध्ये रामकृपाल मण्डल, विन्देश्वर साह, कारी भनिने करिया मुसहर, रामदेव सदा र दुई नाबालकसहित ६ जनासँग अदालतले प्रतिव्यक्ति १ लाख ५० हजार रुपैयाँ धरौटी माग गरेको छ । अपहरण र बलात्कारका मुख्य आरोपितमध्ये एक नाबालकलाई भने अदालतले प्रहरीको जिम्मा लगाएको छ ।

यसैगरी, रामविनोद मण्डल र कमलेश दासलाई साधारण तारेखमा रिहा गर्ने आदेश भएको छ । घटनामा संलग्न भएको आरोप लागेका अन्य दुई नाबालक र घटनापछि पञ्चायत बसाएर मिलापत्र गराउने आठ जना अझै फरार छन् ।

Add Sarwotam HospitalAdd Sarwotam Hospital

रिंकु सदा गत माघ २७ गते बलात्कारको सिकार बनेकी थिइन् । त्यसपछि गाउँमा पञ्चायत बसेर बलात्कारको आरोप लागेका रूपेश मण्डललाई १ लाख ५० हजार रुपैयाँ जरिवाना भराउने निर्णय गरिएको थियो। तर, उक्त घटना मिलापत्र भएको तीन दिनपछि माघ ३० गते रिंकु आफ्नै घरमा मृत अवस्थामा फेला परेकी थिइन्। परिवारले उनको हत्या भएको दाबी गरेका छन् ।

प्रहरीले घटनाको गम्भीरताका साथ थप अनुसन्धान भइरहेको जनाएको छ ।

वीरगंज सिटी भिडियाे समाग्रीहरू

छोराको हत्यामा अभियुक्त पक्राउ नगरेको भन्दै जनकपुर–भिट्ठामोड सडकखण्डमा विरोध प्रदर्शन

जग्गा विवाद बाबुको पक्राउ पुर्जि, प्रहरीकाे डर त्रासले SEE दिदैँ आएकी किशाेरीले गरीन यस्ताे 

भन्सार कार्यालयको राजस्व सङ्कलनमा वृद्धि तर लक्ष्य अपुरै, तस्करी नियन्त्रण गर्न चुनौति 

नाम चलेकै होटलमा किरा परेको दाल र बासी खाना मुख्यमन्त्री एक्सनमा

मधेश प्रदेश र स्थानीय तहबीचको लफडा – मुख्यमन्त्री अस्पताल बन्द गराउने, नगरपालिका खुलाउन अनुमति दिने

मधेशमा एसईई : परीक्षा निरीक्षक सहित दुई जना पक्राउ, चारजना जनालाई कार्वाही, ४ सय २४ वटा मोबाईल जफत

एसईई परीक्षार्थीले कुन प्रश्न कसरी लेख्ने ? विद्यार्थीलाई सफल बनाउन यसरी गरौँ

एसईई परीक्षा निष्पक्ष गर्न नमानेपछि प्रदेश सरकारले गर्यो बहिस्कार, कुनै प्रकृयामा भाग नलिने अडान !

प्रकाशित मिति: बुधबार, चैत १३, २०८१  १५:२६
#प्रहरी अनुसन्धान #सिरहा #महिला हिंसा #फरार अभियुक्त #रिंकु सदा मृत्यु प्रकरण #बलात्कार मिलापत्र #पञ्चायत बसाइ #वडा सदस्य नथुनी साह #सिरहा जिल्ला अदालत #पुर्पक्ष थुनामा
वीरगंज सिटीमा प्रकाशित सामग्रीबारे कुनै पनि प्रतिक्रिया, सल्लाह–सुझाव वा कुनै सामग्री प्रकाशित गराउनुपरेमा [email protected] वा [email protected] मा पठाउन सक्नुहुनेछ।
Leo Gas Bara Leo Gas Bara
Be Natural Icecream Be Natural Icecream
Follow Us
Follow Us Birgunj City
थप समाज
प्रादेशिक अस्पताल जनकपुरको सेवा सुधार गर्न सङ्घीय सरकारको सहयोग गर्ने स्वास्थ्यमन्त्री मेहताको प्रतिबद्धता
प्रादेशिक अस्पताल जनकपुरको सेवा सुधार गर्न सङ्घीय सरकारको सहयोग गर्ने स्वास्थ्यमन्त्री मेहताको प्रतिबद्धता बुधबार, मंसिर २, २०८३
बारामा गोठमा आगलागी हुँदा भैँसीसहित तीन पशुको मृत्यु, अढाई लाखको क्षति
बारामा गोठमा आगलागी हुँदा भैँसीसहित तीन पशुको मृत्यु, अढाई लाखको क्षति मंगलबार, मंसिर १, २०८३
सामाजिक सञ्जालमा अफवाह फैलाएको आरोपमा दुई जना पक्राउ
सामाजिक सञ्जालमा अफवाह फैलाएको आरोपमा दुई जना पक्राउ मंगलबार, मंसिर १, २०८३
बारामा मोटरसाइकल दुर्घटना, एक युवकको ज्यान गयो
बारामा मोटरसाइकल दुर्घटना, एक युवकको ज्यान गयो मंगलबार, मंसिर १, २०८३
मोटरसाइकलको ठक्करबाट युवकको ज्यान गयो, चालक प्रहरी नियन्त्रणमा
मोटरसाइकलको ठक्करबाट युवकको ज्यान गयो, चालक प्रहरी नियन्त्रणमा मंगलबार, मंसिर १, २०८३
स्कुटर दुर्घटनामा दुई जनाको मृत्यु
स्कुटर दुर्घटनामा दुई जनाको मृत्यु मंगलबार, मंसिर १, २०८३
Manakamana Health clinic Manakamana Health clinic
भिडियो रिपोर्ट
वीरगंज–२२ मा छत्र बाबा मन्दिरको जग्गा २० वर्षदेखि अलपत्र, व्यवस्थापनमा बेवास्ता (भिडियो रिपोर्ट सहित)
वीरगंज–२२ मा छत्र बाबा मन्दिरको जग्गा २० वर्षदेखि अलपत्र, व्यवस्थापनमा बेवास्ता (भिडियो रिपोर्ट सहित) वीरगंज सिटी
कैलाश होटल कुटपिट प्रकरण : अंकित जालानमाथि आक्रमण र मोबाइल फुटाइएको भिडियोमा कैद (भिडियो रिपोर्ट सहित)
कैलाश होटल कुटपिट प्रकरण : अंकित जालानमाथि आक्रमण र मोबाइल फुटाइएको भिडियोमा कैद (भिडियो रिपोर्ट सहित) वीरगंज सिटी
वीरगंज–२५ सिर्सियाको मुख्य सडक १० वर्षदेखि अलपत्र, स्थानीय आक्रोशित
वीरगंज–२५ सिर्सियाको मुख्य सडक १० वर्षदेखि अलपत्र, स्थानीय आक्रोशित संजय यादव
Titan Birgunj Titan Birgunj
समाज
जनकपुरबाट काठमाडौं आउँदै गरेको माइक्रो सिन्धुलीमा दुर्घटना, १४ जना घाइते
जनकपुरबाट काठमाडौं आउँदै गरेको माइक्रो सिन्धुलीमा दुर्घटना, १४ जना घाइते वीरगंज सिटी
लोहोरो प्रहारबाट श्रीमतीको हत्या, आरोपमा श्रीमान पक्राउ
लोहोरो प्रहारबाट श्रीमतीको हत्या, आरोपमा श्रीमान पक्राउ वीरगंज सिटी
Sunaulo Sajha Dhuwani Sewa Sunaulo Sajha Dhuwani Sewa
MN Press MN Press
स्थानीय
वीरगंजको भिस्वा डाँडा ओझेलमा, संरक्षण र व्यवस्थापनको पर्खाइमा पर्यटकीय स्थल (भिडियो रिपोर्ट सहित)
वीरगंजको भिस्वा डाँडा ओझेलमा, संरक्षण र व्यवस्थापनको पर्खाइमा पर्यटकीय स्थल (भिडियो रिपोर्ट सहित) वीरगंज सिटी
वीरगंज बाल सुधार गृहबाट फरार कैदी पक्राउ
वीरगंज बाल सुधार गृहबाट फरार कैदी पक्राउ वीरगंज सिटी
वीरगंजमा डिजे बजाएर होहल्ला गर्ने पाँच जना प्रहरी नियन्त्रणमा
वीरगंजमा डिजे बजाएर होहल्ला गर्ने पाँच जना प्रहरी नियन्त्रणमा वीरगंज सिटी
विशेष खोज
भारतीय ल्याबको भरमा अञ्जली डायग्नोस्टिकका ल्याब : कमिसनको चक्करमा गलत रिपोर्ट, बिरामीको स्वास्थ्यसँग खेलवाड हुँदा नियामक निकाय मौन
भारतीय ल्याबको भरमा अञ्जली डायग्नोस्टिकका ल्याब : कमिसनको चक्करमा गलत रिपोर्ट, बिरामीको स्वास्थ्यसँग खेलवाड हुँदा नियामक निकाय मौन Exclusive !
६ करोड ४१ लाख रुपैयाँ र ७ बिघा जग्गापछि २० लाखका गरगहना पनि ठगी भएको सीताराम कुर्मीको आरोप, राजकुमार र राजनारायण पछि रिना पाण्डेमाथि थप खुलासा (भिडियाे रिपाेर्ट)
६ करोड ४१ लाख रुपैयाँ र ७ बिघा जग्गापछि २० लाखका गरगहना पनि ठगी भएको सीताराम कुर्मीको आरोप, राजकुमार र राजनारायण पछि रिना पाण्डेमाथि थप खुलासा (भिडियाे रिपाेर्ट) वीरगंज सिटी
६ करोड रुपैयाँ र जग्गा गुमाएको वीरगंज–२२ का सीताराम कुर्मीको परिवारको आरोप, न्यायका लागि अदालतमा मुद्दा
६ करोड रुपैयाँ र जग्गा गुमाएको वीरगंज–२२ का सीताराम कुर्मीको परिवारको आरोप, न्यायका लागि अदालतमा मुद्दा वीरगंज सिटी
हामीलाई भन्नुछ
छठ पर्वको किनमेलले रक्सौलमा बढायो चहलपहल, सस्तो सामान किन्न नेपाली ग्राहकको भीड (भिडियो रिपोर्ट सहित)
छठ पर्वको किनमेलले रक्सौलमा बढायो चहलपहल, सस्तो सामान किन्न नेपाली ग्राहकको भीड (भिडियो रिपोर्ट सहित) वीरगंज सिटी
घडिअर्वा पोखरीमा छठ पूजाको तयारी अन्तिम चरणमा, ९५ प्रतिशत काम सम्पन्न (भिडियो रिपोर्ट सहित)
घडिअर्वा पोखरीमा छठ पूजाको तयारी अन्तिम चरणमा, ९५ प्रतिशत काम सम्पन्न (भिडियो रिपोर्ट सहित) वीरगंज सिटी
उद्यमी मञ्च
सार्वजनिक यातायातमा यात्रुको सुरक्षासँगै व्यवसायीको जिम्मेवारी पनि स्पष्ट हुनुपर्छ : विनोद श्रेष्ठ ,यातायात व्यवसाय | Episode-9
सार्वजनिक यातायातमा यात्रुको सुरक्षासँगै व्यवसायीको जिम्मेवारी पनि स्पष्ट हुनुपर्छ : विनोद श्रेष्ठ ,यातायात व्यवसाय | Episode-9 वीरगंज सिटी
कृषिप्रधान देश भए पनि कृषकका समस्या बुझ्दैन सरकार : शेखर चौधरी, कृषि उद्यमी | Episode-8
कृषिप्रधान देश भए पनि कृषकका समस्या बुझ्दैन सरकार : शेखर चौधरी, कृषि उद्यमी | Episode-8 वीरगंज सिटी
नयाँ सरकारको कर नीतिमा के परिवर्तन? उद्यमीलाई कर विशेषज्ञ हृदयनारायण महतोको सुझाव | Episode-7
नयाँ सरकारको कर नीतिमा के परिवर्तन? उद्यमीलाई कर विशेषज्ञ हृदयनारायण महतोको सुझाव | Episode-7 वीरगंज सिटी
वीरगंज विशेष
वीरगंज कारागारबाट कैदी फरार, सीमावर्ती क्षेत्रमा सुरक्षा निगरानी कडा
वीरगंज कारागारबाट कैदी फरार, सीमावर्ती क्षेत्रमा सुरक्षा निगरानी कडा वीरगंज सिटी
वीरगंज महानगरको विज्ञापन बोर्ड ठेक्कामा विवाद : ४५ लाखको बोलपत्र केरमेट गरी ५४ लाख बनाइ मिलेमतोको आशंका
वीरगंज महानगरको विज्ञापन बोर्ड ठेक्कामा विवाद : ४५ लाखको बोलपत्र केरमेट गरी ५४ लाख बनाइ मिलेमतोको आशंका वीरगंज सिटी
६ करोड ४१ लाख रुपैयाँ र ७ बिघा जग्गापछि २० लाखका गरगहना पनि ठगी भएको सीताराम कुर्मीको आरोप, राजकुमार र राजनारायण पछि रिना पाण्डेमाथि थप खुलासा (भिडियाे रिपाेर्ट)
६ करोड ४१ लाख रुपैयाँ र ७ बिघा जग्गापछि २० लाखका गरगहना पनि ठगी भएको सीताराम कुर्मीको आरोप, राजकुमार र राजनारायण पछि रिना पाण्डेमाथि थप खुलासा (भिडियाे रिपाेर्ट) वीरगंज सिटी
खेलकुद
सुदूरपश्चिमलाई हराउँदै लुम्बिनी लायन्स एनपीएलको फाइनलमा
सुदूरपश्चिमलाई हराउँदै लुम्बिनी लायन्स एनपीएलको फाइनलमा वीरगंज सिटी
एसिया कप राइजिङ स्टार्सका लागि सन्दीप लामिछानेको कप्तानीमा नेपाली टोली घोषणा
एसिया कप राइजिङ स्टार्सका लागि सन्दीप लामिछानेको कप्तानीमा नेपाली टोली घोषणा वीरगंज सिटी
जनगुनासो
वीरगंजको विकास, स्वास्थ्य सेवा र युवाको भविष्यबारे मेयर उम्मेदवार गंगा श्रेष्ठका योजना के छन् ? | Ganga Shrestha | Interview
वीरगंजको विकास, स्वास्थ्य सेवा र युवाको भविष्यबारे मेयर उम्मेदवार गंगा श्रेष्ठका योजना के छन् ? | Ganga Shrestha | Interview वीरगंज सिटी
पैसाको बलमा होइन, विचार र योजनाका आधारमा राजनीतिमा आएकी छु : अदीती शाह (मेयर, प्रत्याशी) बहुदरमाई नगरपालिका
पैसाको बलमा होइन, विचार र योजनाका आधारमा राजनीतिमा आएकी छु : अदीती शाह (मेयर, प्रत्याशी) बहुदरमाई नगरपालिका वीरगंज सिटी
मनोरञ्जन
टाइगर श्राफको गाडीमा गोली प्रहार : तीन राज्यबाट १० जना सन्दिग्ध पक्राउ
टाइगर श्राफको गाडीमा गोली प्रहार : तीन राज्यबाट १० जना सन्दिग्ध पक्राउ वीरगंज सिटी
खल्तीमा ३०० रुपैयाँ, आँखामा हिरो बन्ने सपना : यशको संघर्षपूर्ण यात्रा
खल्तीमा ३०० रुपैयाँ, आँखामा हिरो बन्ने सपना : यशको संघर्षपूर्ण यात्रा वीरगंज सिटी
सम्पर्क गर्नुहोस्

वीरगंज मिडिया एजेन्सी

वीरगंज - १२ पर्सा, नेपाल
सम्पर्क : 9811107387
इमेलः [email protected],
[email protected]

विज्ञापनका लागि

एम.डी. मल्लीक
सम्पर्क: +977 - 9855084786
इमेलः [email protected]
हाम्रो टिम
जियालाल साह प्रकाशक / सम्पादक
अजय पजियार भिडियाे सम्पादक
सतेन्द्र यादव संवाददाता
निराजन साह संवाददाता
संदिप यादव संवाददाता, बारा
Like us on Facebook
वीरगंज सिटी
© 2026 Birgunj City News. All Rights Reserved. Site by: SoftNEP