शीर्ष नेभिगेसन
  • गृहपृष्ठ
  • हाम्रो बारेमा
    • हाम्रो बारेमा
    • पृष्ठभूमि
    • विज्ञापन
    • हाम्रो टिम
  • सम्पर्क
मुख्य नेभिगेसन
  • गृहपृष्ठ
  • समाचार
    • स्थानीय
    • मुख्य खबर
    • प्रदेश
    • स्वास्थ्य
    • राष्ट्रिय
    • समाज
    • अर्थ बाणिज्य
    • सूचना प्रविधि
    • शिक्षा
    • खेलकुद
  • हामीलाई भन्नुछ
  • विशेष
    • विशेष खोज
    • वीरगंज विशेष
    • नागरिकता किर्ते
    • नेता गिरी
  • भिडियो रिपोर्ट
  • उद्यमी मञ्च
  • जनगुनासो
  • ग्यालरी
    • फोटो स्टोरी
    • भिडियो
  • विविध
    • राजनीति
    • अन्तरवार्ता
    • लेख/विचार
    • मनोरञ्जन
    • सम्पादकीय
    • धर्म संस्कृति
    • चुनाव विशेष
    • साहित्य
    • अन्तराष्ट्रिय
    • रोचक
    • विश्व
  • गृहपृष्ठ
  • हाम्रो बारेमा
    • हाम्रो बारेमा
    • पृष्ठभूमि
    • विज्ञापन
    • हाम्रो टिम
  • सम्पर्क
वीरगंज सिटी
  • गृहपृष्ठ
  • समाचार
    • स्थानीय
    • मुख्य खबर
    • प्रदेश
    • स्वास्थ्य
    • राष्ट्रिय
    • समाज
    • अर्थ बाणिज्य
    • सूचना प्रविधि
    • शिक्षा
    • खेलकुद
  • हामीलाई भन्नुछ
  • विशेष
    • विशेष खोज
    • वीरगंज विशेष
    • नागरिकता किर्ते
    • नेता गिरी
  • भिडियो रिपोर्ट
  • उद्यमी मञ्च
  • जनगुनासो
  • ग्यालरी
    • फोटो स्टोरी
    • भिडियो
  • विविध
    • राजनीति
    • अन्तरवार्ता
    • लेख/विचार
    • मनोरञ्जन
    • सम्पादकीय
    • धर्म संस्कृति
    • चुनाव विशेष
    • साहित्य
    • अन्तराष्ट्रिय
    • रोचक
    • विश्व
  • ट्रेन्डिङ
  • #डीएसपी राजु कार्की
  • #प्रहरी अनुसन्धान
  • #इन्सपेक्टर
  • #घुस प्रकरण
  • #जिल्ला प्रहरी कार्यालय पर्सा
  • #पारदर्शिता
  • #बारागढी गाउँपालिका
  • #मधेश
  • #अनियमितता
यहाँ खोज्नुहोस्
प्रदेश
  • गृहपृष्ठ
  • प्रदेश
  • बुद्ध एयरको जहाजको टायर पञ्चर हुँदा राजविराजबाट काठमाडौँ जाने यात्रु घण्टौँदेखि अलपत्र, विदेश जानेदेखि परीक्षार्थीसम्म प्रभावित
बुद्ध एयरको जहाजको टायर पञ्चर हुँदा राजविराजबाट काठमाडौँ जाने यात्रु घण्टौँदेखि अलपत्र, विदेश जानेदेखि परीक्षार्थीसम्म प्रभावित
वीरगंज सिटी
वीरगंज सिटी सोमबार, कात्तिक १६, २०८३
A1 Beakery Add A1 Beakery Add

बुद्ध एयरको जहाजको टायर पञ्चर भएपछि सोमबार राजविराज विमानस्थलबाट काठमाडौँ जाने यात्रु घण्टौँसम्म विमानस्थलमै रोकिएका छन् । निर्धारित समयभन्दा साढे तीन घण्टा ढिलो राजविराज आइपुगेको जहाज अवतरणपछि टायर पञ्चर हुँदा यात्रु थप समस्यामा परेका हुन् ।

सोमबार दिउँसो २ बजे राजविराज आइपुग्नुपर्ने जहाज काठमाडौँ विमानस्थलमा भएको हवाई चाप र प्रतिकूल मौसमका कारण साँझ ५ः३० बजे मात्रै राजविराज पुगेको थियो । यात्रु ओरालिसकेपछि जहाजको टायर पञ्चर भएको जानकारी दिइएपछि काठमाडौँ जान प्रतीक्षारत यात्रु अन्योलमा परेका थिए ।

लामो समयसम्म उडान अनिश्चित हुँदा यात्रुहरूले व्यक्तिगत, शैक्षिक तथा व्यावसायिक काम प्रभावित भएको भन्दै असन्तुष्टि व्यक्त गरेका छन् । विशेषगरी काठमाडौँ हुँदै विदेश जाने अन्तर्राष्ट्रिय उडानको टिकट काटेका यात्रुहरू समयमै गन्तव्यमा पुग्न नसक्दा आर्थिक क्षति बेहोर्नुपर्ने चिन्तामा परेका छन् ।

एक यात्रुले राति १० बजे विदेश जाने उडानको टिकट रहेको बताउँदै निर्धारित समयमा काठमाडौँ पुग्न नसके त्यसबाट हुने क्षतिको जिम्मेवारी कसले लिने भन्दै प्रश्न गरेका छन् । त्यस्तै, भोलिपल्टदेखि परीक्षा रहेकी एक छात्राले जहाजको उडान ढिलाइले आफ्नो परीक्षा नै प्रभावित हुने चिन्ता व्यक्त गरेकी छन् ।

Add Sarwotam HospitalAdd Sarwotam Hospital

दिउँसो १ बजेदेखि नै विमानस्थल पुगेका यात्रुहरू साँझसम्म पनि उडानको निश्चित समय नपाउँदा भोक र प्यासले समेत समस्यामा परेको गुनासो गरेका छन् । लामो प्रतीक्षाका कारण विमानस्थलमा यात्रुहरूको असन्तुष्टि र आक्रोश बढेको थियो ।

बुद्ध एयर राजविराजका वरिष्ठ अधिकृत सन्दीप खवासका अनुसार पञ्चर भएको टायर मर्मतका लागि विराटनगरबाट अर्को जहाजमार्फत प्राविधिक टोली राजविराज आइपुगेको थियो । प्राविधिक टोलीले टायर मर्मत गर्न करिब एक घण्टा लाग्ने र त्यसपछि जहाज काठमाडौँका लागि उडान भर्ने जानकारी दिएको उनले बताए ।

सोमबार राजविराजबाट काठमाडौँ जाने ६९ जना यात्रुले टिकट काटेका थिए। जहाज ढिलाइ भएपछि आठदेखि १० जनाले टिकट रद्द गराएको तथा पाँच जनाले मंगलबारका लागि टिकट सारेको खवासले जानकारी दिए । बाँकी ५८ जना यात्रुलाई लिएर जहाज काठमाडौँ उड्ने उनको भनाइ छ ।

जहाजमा प्राविधिक समस्या आउनु प्राविधिक कारण भए पनि त्यसबाट प्रभावित यात्रुलाई समयमै स्पष्ट जानकारी दिने, लामो प्रतीक्षाका क्रममा आवश्यक खानपान तथा अन्य सुविधाको व्यवस्था गर्ने र सम्भावित आर्थिक क्षतिबारे उचित जवाफ दिने दायित्व विमान सेवा कम्पनीको हुने यात्रुहरूको गुनासो छ ।

विशेषगरी अन्तर्राष्ट्रिय उडान छुट्ने जोखिममा रहेका यात्रु र परीक्षा दिनुपर्ने विद्यार्थीको समस्यालाई ध्यानमा राख्दै बुद्ध एयरले यात्रुको असुविधा तथा सम्भावित क्षतिबारे कस्तो व्यवस्था गर्छ भन्ने प्रश्न उठेको छ ।

प्रकाशित मिति: सोमबार, कात्तिक १६, २०८३  २१:२१
#सप्तरी #राजविराज विमानस्थल #बुद्ध एयर #हवाई सेवा #विमानस्थल #हवाई सुरक्षा #अन्तर्राष्ट्रिय उडान #काठमाडौँ उडान #जहाजको टायर पञ्चर #उडान ढिलाइ #यात्रु अलपत्र #यात्रुको गुनासो #हवाई यात्रु #बुद्ध एयरको सेवा
वीरगंज सिटीमा प्रकाशित सामग्रीबारे कुनै पनि प्रतिक्रिया, सल्लाह–सुझाव वा कुनै सामग्री प्रकाशित गराउनुपरेमा [email protected] वा [email protected] मा पठाउन सक्नुहुनेछ।
Leo Gas Bara Leo Gas Bara
Be Natural Icecream Be Natural Icecream
Follow Us
Follow Us Birgunj City
थप प्रदेश
स्रोत नखुलेको १० लाख रुपैयाँसहित रौतहटबाट भारतीय नागरिक पक्राउ
स्रोत नखुलेको १० लाख रुपैयाँसहित रौतहटबाट भारतीय नागरिक पक्राउ सोमबार, कात्तिक १६, २०८३
एमाले जीतपुरसिमरा कमिटीद्वारा उत्कृष्ट पाँच विद्यार्थी र कबड्डी खेलाडीलाई सम्मान
एमाले जीतपुरसिमरा कमिटीद्वारा उत्कृष्ट पाँच विद्यार्थी र कबड्डी खेलाडीलाई सम्मान सोमबार, कात्तिक १६, २०८३
रौतहटका तीन अलपत्र आयोजनाको ठेक्का तोडियो , पप्पुसहित तीन निर्माण व्यवसायीमाथि कारबाही
रौतहटका तीन अलपत्र आयोजनाको ठेक्का तोडियो , पप्पुसहित तीन निर्माण व्यवसायीमाथि कारबाही सोमबार, कात्तिक १६, २०८३
रौतहटका तीन सडक तथा पुल आयोजनाको ठेक्का सम्झौता खारेज
रौतहटका तीन सडक तथा पुल आयोजनाको ठेक्का सम्झौता खारेज सोमबार, कात्तिक १६, २०८३
फेटा घटनाका घाइते किशोरको घुँडाबाट निकालियो गोली
फेटा घटनाका घाइते किशोरको घुँडाबाट निकालियो गोली सोमबार, कात्तिक १६, २०८३
दीपावली र छठको तयारी तीव्र, जनकपुरधामका पोखरीदेखि बजारसम्म रौनक
दीपावली र छठको तयारी तीव्र, जनकपुरधामका पोखरीदेखि बजारसम्म रौनक सोमबार, कात्तिक १६, २०८३
Vacancy Vacancy
Manakamana Health clinic Manakamana Health clinic
भिडियो रिपोर्ट
वीरगंज–२२ मा छत्र बाबा मन्दिरको जग्गा २० वर्षदेखि अलपत्र, व्यवस्थापनमा बेवास्ता (भिडियो रिपोर्ट सहित)
वीरगंज–२२ मा छत्र बाबा मन्दिरको जग्गा २० वर्षदेखि अलपत्र, व्यवस्थापनमा बेवास्ता (भिडियो रिपोर्ट सहित) वीरगंज सिटी
कैलाश होटल कुटपिट प्रकरण : अंकित जालानमाथि आक्रमण र मोबाइल फुटाइएको भिडियोमा कैद (भिडियो रिपोर्ट सहित)
कैलाश होटल कुटपिट प्रकरण : अंकित जालानमाथि आक्रमण र मोबाइल फुटाइएको भिडियोमा कैद (भिडियो रिपोर्ट सहित) वीरगंज सिटी
वीरगंज–२५ सिर्सियाको मुख्य सडक १० वर्षदेखि अलपत्र, स्थानीय आक्रोशित
वीरगंज–२५ सिर्सियाको मुख्य सडक १० वर्षदेखि अलपत्र, स्थानीय आक्रोशित संजय यादव
Titan Birgunj Titan Birgunj
समाज
सशस्त्र प्रहरीको ठूलो सफलता : ७ हजार ८२६ किलो गाँजा बरामद
सशस्त्र प्रहरीको ठूलो सफलता : ७ हजार ८२६ किलो गाँजा बरामद वीरगंज सिटी
फ्रिज चोरेर भाग्न खोज्दा गेटमै अड्किए चोर, बिहान प्रहरीद्वारा उद्धार
फ्रिज चोरेर भाग्न खोज्दा गेटमै अड्किए चोर, बिहान प्रहरीद्वारा उद्धार वीरगंज सिटी
Sunaulo Sajha Dhuwani Sewa Sunaulo Sajha Dhuwani Sewa
MN Press MN Press
स्थानीय
काठ बरामद गर्ने विषयमा पर्साको महादेवपटीमा सुरक्षाकर्मी, वन कर्मचारी र स्थानीयबीच झडप
काठ बरामद गर्ने विषयमा पर्साको महादेवपटीमा सुरक्षाकर्मी, वन कर्मचारी र स्थानीयबीच झडप वीरगंज सिटी
चेक अनादर मुद्दामा २ वर्ष कैद सजाय तोकिएका थारूसहित पर्साबाट ११ जना फरार प्रतिवादी पक्राउ
चेक अनादर मुद्दामा २ वर्ष कैद सजाय तोकिएका थारूसहित पर्साबाट ११ जना फरार प्रतिवादी पक्राउ वीरगंज सिटी
वीरगंजमा मोटरसाइकल चोरी गरेर भाग्दै गरेका निजगढका एक युवक पक्राउ
वीरगंजमा मोटरसाइकल चोरी गरेर भाग्दै गरेका निजगढका एक युवक पक्राउ वीरगंज सिटी
विशेष खोज
६ करोड रुपैयाँ र जग्गा गुमाएको वीरगंज–२२ का सीताराम कुर्मीको परिवारको आरोप, न्यायका लागि अदालतमा मुद्दा
६ करोड रुपैयाँ र जग्गा गुमाएको वीरगंज–२२ का सीताराम कुर्मीको परिवारको आरोप, न्यायका लागि अदालतमा मुद्दा वीरगंज सिटी
पर्साका स्थानीय तहमा इन्धनको ब्रम्हलुट : न लगबुक, न मापदण्डस जनताको करबाट करोडौँको तेल ‘पानीसरह’ स्वाहा
पर्साका स्थानीय तहमा इन्धनको ब्रम्हलुट : न लगबुक, न मापदण्डस जनताको करबाट करोडौँको तेल ‘पानीसरह’ स्वाहा आरोहन साह
वीरगंज–३१ र ३२ को चिडियाखाना बनेन पर्यटकीय गन्तव्य, सडक र पूर्वाधार अझै बेहाल
वीरगंज–३१ र ३२ को चिडियाखाना बनेन पर्यटकीय गन्तव्य, सडक र पूर्वाधार अझै बेहाल संजय यादव
हामीलाई भन्नुछ
स्थानीय तह तथा आसन्न निर्वाचनलाई लिएर वीरगंजवासीको धारणा कस्तो छ, उनीहरूको प्राथमिकता के–कस्ता छन्र ?
स्थानीय तह तथा आसन्न निर्वाचनलाई लिएर वीरगंजवासीको धारणा कस्तो छ, उनीहरूको प्राथमिकता के–कस्ता छन्र ? वीरगंज सिटी
जनप्रतिनिधि नियमित कार्यालयमा नहुँदा सेवाग्राहीलाई सास्ती, सिफारिस र प्रशासनिक कामका लागि भौंतारिनुपर्ने बाध्यता
जनप्रतिनिधि नियमित कार्यालयमा नहुँदा सेवाग्राहीलाई सास्ती, सिफारिस र प्रशासनिक कामका लागि भौंतारिनुपर्ने बाध्यता वीरगंज सिटी
उद्यमी मञ्च
कृषिप्रधान देश भए पनि कृषकका समस्या बुझ्दैन सरकार : शेखर चौधरी, कृषि उद्यमी | Episode-8
कृषिप्रधान देश भए पनि कृषकका समस्या बुझ्दैन सरकार : शेखर चौधरी, कृषि उद्यमी | Episode-8 वीरगंज सिटी
नयाँ सरकारको कर नीतिमा के परिवर्तन? उद्यमीलाई कर विशेषज्ञ हृदयनारायण महतोको सुझाव | Episode-7
नयाँ सरकारको कर नीतिमा के परिवर्तन? उद्यमीलाई कर विशेषज्ञ हृदयनारायण महतोको सुझाव | Episode-7 वीरगंज सिटी
बजारमा तरलता अभावको प्रभाव : रियल इस्टेट क्षेत्र पनि अछुतो रहेन : प्रेम जातिया / घरजग्गा व्यवसाय ( रियल–इस्टेट )
बजारमा तरलता अभावको प्रभाव : रियल इस्टेट क्षेत्र पनि अछुतो रहेन : प्रेम जातिया / घरजग्गा व्यवसाय ( रियल–इस्टेट ) वीरगंज सिटी
वीरगंज विशेष
६ करोड रुपैयाँ र जग्गा गुमाएको वीरगंज–२२ का सीताराम कुर्मीको परिवारको आरोप, न्यायका लागि अदालतमा मुद्दा
६ करोड रुपैयाँ र जग्गा गुमाएको वीरगंज–२२ का सीताराम कुर्मीको परिवारको आरोप, न्यायका लागि अदालतमा मुद्दा वीरगंज सिटी
वीरगंज–३१ र ३२ को चिडियाखाना बनेन पर्यटकीय गन्तव्य, सडक र पूर्वाधार अझै बेहाल
वीरगंज–३१ र ३२ को चिडियाखाना बनेन पर्यटकीय गन्तव्य, सडक र पूर्वाधार अझै बेहाल संजय यादव
वीरगंज विश्वविद्यालयका लागि उठेको रकममाथि अनुसन्धान
वीरगंज विश्वविद्यालयका लागि उठेको रकममाथि अनुसन्धान वीरगंज सिटी
खेलकुद
एनपीएलमा काठमाडौं गोर्खाजको पहिलो जित, जितको खाता खोल्यो
एनपीएलमा काठमाडौं गोर्खाजको पहिलो जित, जितको खाता खोल्यो वीरगंज सिटी
टस जितेको काठमाडौँले पहिले बलिङ गर्दै
टस जितेको काठमाडौँले पहिले बलिङ गर्दै वीरगंज सिटी
जनगुनासो
पैसाको बलमा होइन, विचार र योजनाका आधारमा राजनीतिमा आएकी छु : अदीती शाह (मेयर, प्रत्याशी) बहुदरमाई नगरपालिका
पैसाको बलमा होइन, विचार र योजनाका आधारमा राजनीतिमा आएकी छु : अदीती शाह (मेयर, प्रत्याशी) बहुदरमाई नगरपालिका वीरगंज सिटी
समाजसेवा र शिक्षणसँगै महिलालाई आत्मनिर्भर बनाउँदै कौशल्या सत्यालको ब्युटिसियन यात्रा | जन गुनासो |
समाजसेवा र शिक्षणसँगै महिलालाई आत्मनिर्भर बनाउँदै कौशल्या सत्यालको ब्युटिसियन यात्रा | जन गुनासो | वीरगंज सिटी
मनोरञ्जन
टाइगर श्राफको गाडीमा गोली प्रहार : तीन राज्यबाट १० जना सन्दिग्ध पक्राउ
टाइगर श्राफको गाडीमा गोली प्रहार : तीन राज्यबाट १० जना सन्दिग्ध पक्राउ वीरगंज सिटी
खल्तीमा ३०० रुपैयाँ, आँखामा हिरो बन्ने सपना : यशको संघर्षपूर्ण यात्रा
खल्तीमा ३०० रुपैयाँ, आँखामा हिरो बन्ने सपना : यशको संघर्षपूर्ण यात्रा वीरगंज सिटी
सम्पर्क गर्नुहोस्

वीरगंज मिडिया एजेन्सी

वीरगंज - १२ पर्सा, नेपाल
सम्पर्क : 9811107387
इमेलः [email protected],
[email protected]

विज्ञापनका लागि

एम.डी. मल्लीक
सम्पर्क: +977 - 9855084786
इमेलः [email protected]
हाम्रो टिम
जियालाल साह प्रकाशक / सम्पादक
अजय पजियार भिडियाे सम्पादक
सतेन्द्र यादव संवाददाता
निराजन साह संवाददाता
संदिप यादव संवाददाता, बारा
Like us on Facebook
वीरगंज सिटी
© 2026 Birgunj City News. All Rights Reserved. Site by: SoftNEP