शीर्ष नेभिगेसन
  • गृहपृष्ठ
  • हाम्रो बारेमा
    • हाम्रो बारेमा
    • पृष्ठभूमि
    • विज्ञापन
    • हाम्रो टिम
  • सम्पर्क
मुख्य नेभिगेसन
  • गृहपृष्ठ
  • समाचार
    • स्थानीय
    • मुख्य खबर
    • प्रदेश
    • स्वास्थ्य
    • राष्ट्रिय
    • समाज
    • अर्थ बाणिज्य
    • सूचना प्रविधि
    • शिक्षा
    • खेलकुद
  • हामीलाई भन्नुछ
  • विशेष
    • विशेष खोज
    • वीरगंज विशेष
    • नागरिकता किर्ते
    • नेता गिरी
  • भिडियो रिपोर्ट
  • उद्यमी मञ्च
  • जनगुनासो
  • ग्यालरी
    • फोटो स्टोरी
    • भिडियो
  • विविध
    • राजनीति
    • अन्तरवार्ता
    • लेख/विचार
    • मनोरञ्जन
    • सम्पादकीय
    • धर्म संस्कृति
    • चुनाव विशेष
    • साहित्य
    • अन्तराष्ट्रिय
    • रोचक
    • विश्व
  • गृहपृष्ठ
  • हाम्रो बारेमा
    • हाम्रो बारेमा
    • पृष्ठभूमि
    • विज्ञापन
    • हाम्रो टिम
  • सम्पर्क
वीरगंज सिटी
  • गृहपृष्ठ
  • समाचार
    • स्थानीय
    • मुख्य खबर
    • प्रदेश
    • स्वास्थ्य
    • राष्ट्रिय
    • समाज
    • अर्थ बाणिज्य
    • सूचना प्रविधि
    • शिक्षा
    • खेलकुद
  • हामीलाई भन्नुछ
  • विशेष
    • विशेष खोज
    • वीरगंज विशेष
    • नागरिकता किर्ते
    • नेता गिरी
  • भिडियो रिपोर्ट
  • उद्यमी मञ्च
  • जनगुनासो
  • ग्यालरी
    • फोटो स्टोरी
    • भिडियो
  • विविध
    • राजनीति
    • अन्तरवार्ता
    • लेख/विचार
    • मनोरञ्जन
    • सम्पादकीय
    • धर्म संस्कृति
    • चुनाव विशेष
    • साहित्य
    • अन्तराष्ट्रिय
    • रोचक
    • विश्व
  • ट्रेन्डिङ
  • #कारागार चलान
  • #पर्सा प्रहरी
  • #सीआईबी
  • #सम्पत्ति शुद्धीकरण
  • #हुण्डी कारोबार
  • #धरौटीमा रिहा
  • #जिल्ला अदालत पर्सा
  • #संगठित अपराध
  • #वित्तीय अपराध
यहाँ खोज्नुहोस्
your add here your add here
विशेष खोज
  • गृहपृष्ठ
  • विशेष खोज
  • पानी बिनाको खानेपानी ट्याङ्की उद्‌घाटन, उद्घाटनमा व्यस्त खानेपानी मन्त्री, पानी बिना काकाकुल स्थानीय (भिडियाे सहित)
पानी बिनाको खानेपानी ट्याङ्की उद्‌घाटन, उद्घाटनमा व्यस्त खानेपानी मन्त्री, पानी बिना काकाकुल स्थानीय (भिडियाे सहित)
वीरगंज सिटी
वीरगंज सिटी बिहीबार, जेठ १, २०८२

हिजोंआज खानेपानी मन्त्री प्रदिप यादव खानेपानीको उद्घाटन कार्यक्रममा व्यस्त छन् । उनका सामाजिक संजाल फेसबुक पोस्ट हेर्ने हो भने उनको व्यस्तता कस्तो भन्ने करा प्रष्टै देखिन्छ ।

हरेक दिन जसाे उनले खानेपानीको उद्घाटन गर्छन् र सामाजिक संजालमा तस्विरहरु पोस्ट गर्दै खुशी व्यक्त गर्छन् । उनको पोस्टमा प्रशंसाको कमेन्ट समेत आउँछन् । वैशाख २९ गते सोमबार पनि बाराको कलैया उपमहानगरपालिका–८ स्थित खपरताता खानेपानी आयोजनाको उद्घाटन गरे । सोमबारै कलैयाको वडा नं. १५, २६ र २७ मा खानेपानी आयोजनाको सिलन्यास गरे । जुन उनले सामाजिक संजाल फेसबुकमार्फत जानकारी गराइसकेका छन् । 

त्यसअघि गत २७ गते शनिबार एकैदिन आफ्नै गृहजिल्ला वीरगंज महानगरपालिकाको दुई स्थानमा खानेपानी योजनाको उद्घाटन गरे, वडा नम्बर ३० को लालपर्सामा र ३१ को सोलखपुरमा । 

१५ वर्ष पुरानो यो सोलखपुरको खानेपानी आयोजना करिब २ करोड ९३ लाखमा निर्माण सम्पन्न भएको र यसबाट ७ सय परिवारले उपभोग गर्न पाउँने भन्दै मन्त्री यादवले सामाजिक संजालमै खुशी पनि व्यक्त गरेका छन् । तर उपभोक्ता समिति र स्थानीयहरुले नै पानी नअाउने तर सम्पन्न गरिसकेको योजनालाई उद्घाटन गरेर प्रसंशा बटुल्ने काम गरेको भन्दै उनको विरोध समेत गरिरहेका छन् । 

Add Sarwotam HospitalAdd Sarwotam Hospital

काम गर्ने उपभोक्ता समिति, जस लिने  मन्त्री

सोलखपुर खानेपानी आयोजना २०७६/०७७  सालमै सुरुवात गरिएको थियो । ओभरहेड ट्याङ्कि मिलन चोकका अर्यालको अध्यक्षतामा उपभोक्ता समिति गठन गरेर बोरिङ्ग लगाउनेदेखी टंकी बनाउनेसम्मको काम भएको थियो । 
तर खानेपानी सञ्चालन नभएपछी २०७९ सालमा स्थानीय गणेश खाव थारुको अध्यक्षतामा सोलखपुर खानेपानी सरसफाई उपभोक्ता समिति गठन गरियो ।

समितिले आर्थिक वर्ष २०७९/८० मा खानेपानीबाट पाइप मगायो । तर बजेटको अभाव भएपछि जडान नगरि त्यतिकै राखियो । उपभोक्ता समितिका सचिव बालेश्वर चौधरीका अनुसार श्रमदानबाटै पाइपलाईन जडान गर्नुपर्ने थियो । तर श्रमदानका लागि कोहि तयार भएनन् । त्यसपछि समितिले वीरगंज महानगरपालिकाका उपमेयर इम्तयाज आलमसंग समन्वय गर्यो । उपमेयर आलमको सहयोगमा जेसबीले गाऊँभरी पाइप बिछ्याइयो । 

उद्यपि पाइप जडान भएपनि सोलखपुरवासीको घरघरमा धाराका लागी जडान गर्नुपर्ने स साना पाइप पुगेको थिएन । “फेरि हामीले उपमेयरसंग सहयोग मग्यौँ, उहाँले प्रधानमन्त्री स्वरोजगार कार्यक्रम अन्तर्गत कामदार पठाउनु भयो” समितिका अध्यक्ष थारुले भने ।  

Khanepani-Story-Pradeep-Yadav---Birgunj-City-1747324157.jpg
यसरी खानेपानी उपभोक्ता समितिले कहिले महानगरलाई गुहारेर त कहिले श्रमदानबाट सोलखपुरमा खानेपानी ल्यायो तर त्यसको जस पाइरहका छन्, खानेपानी मन्त्री प्रदीप यादवले । खानेपानीका लागि योगदान दिने र त्यसैमा खटिएकाहरुलाई भने जानकारी समेत दिइएको छैन । वडा अध्यक्ष, उपभोक्ता समिति लगायत यसबारे बेखबर छन् । हामीसँग कुनै समन्वय नगरेर उद्घाटन गरेकाे उनकाे अाराेप छ । स्थानीय भन्छन् ‘काम गर्ने कालु, मकै खाने भालु’ 

वडा नम्बर ३१ का वडा अध्यक्ष जितेन्द्र प्रसाद यादवले कार्यक्रमबारे आफुलाई  कुनै जानकारी नरहेको बताए । “कुन हिसाबले उदघाट्न गरियो त्यो हामिलाई केही थाहा छैन, पहिला जुन संरचना थियो जस्ताको त्यस्तै छ, एकदिन अगाडी बाख्रा चरिरहेको थियो” उनले भने “मैले पनी फेसबुकमा देखेको हुँ ।” कुनैपनी याेजना सम्पन्न भइसकेपछि उद्घाटन गर्नुपर्ने हाे । जनताले पानी नखाइ के कारणाले उद्घाटन गरियाे हामीलाइ थाहा छैन् ।

बरु खानेपानीको आयोजनाका लागि निकै सहयोग गरेका उपमेयर आलमले उदघाटन गर्नुपर्ने स्थानीयको भनाई छ । “जसको कुनै योगदान नै छैन् पहिल्यै ठडिएको खानेपानी पिलरमा शिलालेख टाँसेर तामझामका साथ उदघाट्न गरेर जस लिने काम गरेकाे स्थानीयकाे अाराेप छ । उनिहरूका अनुसार एकथोपा पानी घरसम्म पुग्नै नपाई कुनहैसियतले उद्घाटन गरे अच्चम लाग्छ । 

पानी बिनै उद्घाटन 

पर्सा निर्वाचन क्षेत्र नम्बर १ का मन्त्री यादवले २७ गते शनिबार भव्य रुपमा खानेपानी आयोजनाको उद्घाटन गरे । त्यहाँ उनको नाम समेत भएको शिलालेख राखियो । कयौँ जनतालाई सुविधा पुर्याएको भन्दै सामाजिक संजालमा लेखे । तर नागरिकले भने मन्त्री यादवले भनेजस्तै गरि खानेपानी नपाएको गुनासो गर्छन् । 

सिलालेखमा पर्सा जिल्ला वीरगंज महानगरपालिका ३१ स्थित साेलखपुर खानेपानी अायाेजना, साेलखपुर खानेपानी तथा सरसफाइ उपभाेक्ता समितिबाट नेपाल खानेपानी संस्थानले स्वामित्व हस्तान्तरणा गरिलिइ विधिवत् रूपमा सेवा संचालन गर्न साेलखपुर खानेपानी प्रणालीकाे समुद्घाटन नेपाल सरकारका खानेपानी मन्त्री माननीय प्रदीप यादवज्यूकाे करकमलबाट सु–सम्पन्न भयाे । 
कार्यकालः
इ. प्रमिला देवी शाक्य बज्राचार्य – सचिव, खानेपानी मन्त्रालय
इ. अर्जुन बाबु ढकाल – महाप्रबन्धक, नेपाल खानेपानी संस्थान
इ प्रविण कुमार साह – शाखा प्रमुख, वीरगंज शाखा
इति सम्बत् २०८२ साल वैशाख महिना २७ गते राेज ७ शुभम् । 

लेखिएकाे छ तर स्वामित्व कसले कसबाट लिए उपभाेक्ता समितिलाइ समेत जानकारी नरहेकाे र किन सिलालेख लगाएर उद्घाटन गर्याे त्याे समेत खुलेकाे छैन् ।   “ट्ंयाकीमा पानी छैन,  मोटरमा लाईन छैन, ट्रान्सफरमर पनि जडान गरिएको छैन, न त धारामा पानी सप्लाई भएको छ” न ट्ंयाकीमा पानी गएकाे छ, उपभोक्ता समितिका अध्यक्ष गणाेश खाव थारू भन्छन्  “ट्यांकीको एउटा पिलरमा पेन्ट गरेर आफ्नो नाम भएको शिलालेख उद्घाटन गरे ।”  

जुन मन्त्री यादवको फेसबुकमा समेत देखिन्छ । यता उपभोक्ता समितिले मन्त्री यादवले गरेको कार्यक्रमले जनताको योगदानको अपमान भएको आरोप लगाएका छन् । 

उता, उद्घाटन कार्यक्रममा मन्त्री यादवले सोलखपुरबासीले अब सफा पानी पाउने दाबी गरेका थिए । वीरगंज महानगरपालिकाका मेयर राजेशमान सिंहले पनि उपभोक्ताबाट लाग्ने ६ हजारको जडान शुल्कमा ३ हजार छुट दिने घोषणा गरेका थिए ।

भिडियाे सामाग्री

प्रकाशित मिति: बिहीबार, जेठ १, २०८२  २०:१४
#पर्सा जिल्ला #वीरगञ्ज महानगरपालिका #प्रदीप यादव #खानेपानी मन्त्री #उपभोक्ता समिति #खानेपानी समस्या #स्थानीय सरकार #खानेपानी मन्त्रालय #वीरगञ्ज समाचार #उपमेयर इम्तियाज आलम
वीरगंज सिटीमा प्रकाशित सामग्रीबारे कुनै पनि प्रतिक्रिया, सल्लाह–सुझाव वा कुनै सामग्री प्रकाशित गराउनुपरेमा [email protected] वा [email protected] मा पठाउन सक्नुहुनेछ।
Leo Gas Bara Leo Gas Bara
Be Natural Icecream Be Natural Icecream
Follow Us
Follow Us Birgunj City
थप विशेष खोज
६ करोड रुपैयाँ र जग्गा गुमाएको वीरगंज–२२ का सीताराम कुर्मीको परिवारको आरोप, न्यायका लागि अदालतमा मुद्दा
६ करोड रुपैयाँ र जग्गा गुमाएको वीरगंज–२२ का सीताराम कुर्मीको परिवारको आरोप, न्यायका लागि अदालतमा मुद्दा आइतबार, कात्तिक ८, २०८३
वीरगंज–३१ र ३२ को चिडियाखाना बनेन पर्यटकीय गन्तव्य, सडक र पूर्वाधार अझै बेहाल
वीरगंज–३१ र ३२ को चिडियाखाना बनेन पर्यटकीय गन्तव्य, सडक र पूर्वाधार अझै बेहाल शनिबार, असोज २४, २०८३
वीरगंज विश्वविद्यालयका लागि उठेको रकममाथि अनुसन्धान
वीरगंज विश्वविद्यालयका लागि उठेको रकममाथि अनुसन्धान मंगलबार, असोज ६, २०८३
अख्तियारबाट निलम्बित मेयर राजेशमान सिंहको मुद्दामा विशेष अदालतमा पेशी
अख्तियारबाट निलम्बित मेयर राजेशमान सिंहको मुद्दामा विशेष अदालतमा पेशी मंगलबार, भदौ २३, २०८३
‘आफ्नो सन्तान नभएकाले’ अस्पतालबाट नवजात शिशु चोरी गरेकाे खातुनकाे प्रारम्भिक बयान
‘आफ्नो सन्तान नभएकाले’ अस्पतालबाट नवजात शिशु चोरी गरेकाे खातुनकाे प्रारम्भिक बयान सोमबार, भदौ १५, २०८३
नारायणी अस्पतालबाट एकदिने नवजात शिशुकाे चोरी, सरसफाइ कर्मचारीको भेषमा आएकी महिलाले बच्चा चाेरी गरी फरार (भिडियाे सहित)
नारायणी अस्पतालबाट एकदिने नवजात शिशुकाे चोरी, सरसफाइ कर्मचारीको भेषमा आएकी महिलाले बच्चा चाेरी गरी फरार (भिडियाे सहित) आइतबार, भदौ १४, २०८३
Multani Cream Add Multani Cream Add
Manakamana Health clinic Manakamana Health clinic
भिडियो रिपोर्ट
वीरगंज–२२ मा छत्र बाबा मन्दिरको जग्गा २० वर्षदेखि अलपत्र, व्यवस्थापनमा बेवास्ता (भिडियो रिपोर्ट सहित)
वीरगंज–२२ मा छत्र बाबा मन्दिरको जग्गा २० वर्षदेखि अलपत्र, व्यवस्थापनमा बेवास्ता (भिडियो रिपोर्ट सहित) वीरगंज सिटी
कैलाश होटल कुटपिट प्रकरण : अंकित जालानमाथि आक्रमण र मोबाइल फुटाइएको भिडियोमा कैद (भिडियो रिपोर्ट सहित)
कैलाश होटल कुटपिट प्रकरण : अंकित जालानमाथि आक्रमण र मोबाइल फुटाइएको भिडियोमा कैद (भिडियो रिपोर्ट सहित) वीरगंज सिटी
वीरगंज–२५ सिर्सियाको मुख्य सडक १० वर्षदेखि अलपत्र, स्थानीय आक्रोशित
वीरगंज–२५ सिर्सियाको मुख्य सडक १० वर्षदेखि अलपत्र, स्थानीय आक्रोशित संजय यादव
Titan Birgunj Titan Birgunj
समाज
अन्तिम संस्कार गरेर बीमा रकमसमेत बुझिसकेपछि जिउँदै फर्किए पदमबहादुर
अन्तिम संस्कार गरेर बीमा रकमसमेत बुझिसकेपछि जिउँदै फर्किए पदमबहादुर वीरगंज सिटी
भिसा दुरुपयोगको आरोपमा क्रिश्चियन मिशनका लागि शिविर चलाउने १० विदेशी पक्राउ
भिसा दुरुपयोगको आरोपमा क्रिश्चियन मिशनका लागि शिविर चलाउने १० विदेशी पक्राउ वीरगंज सिटी
Sunaulo Sajha Dhuwani Sewa Sunaulo Sajha Dhuwani Sewa
MN Press MN Press
स्थानीय
वीरगंजमा अव्यवस्थित थोक बजार हटाउन २१ दिनको समयसीमा,  छपकैयामा सर्न महानगरको निर्देशन
वीरगंजमा अव्यवस्थित थोक बजार हटाउन २१ दिनको समयसीमा, छपकैयामा सर्न महानगरको निर्देशन वीरगंज सिटी
कैलाश होटल कुटपिट प्रकरण : पीडितको जाहेरीमा लुटपाट तथा अपहरणको आरोप, प्रहरीले अभद्र व्यवहारमा अनुसन्धान गर्दै (भिडियो रिपोर्ट सहित)
कैलाश होटल कुटपिट प्रकरण : पीडितको जाहेरीमा लुटपाट तथा अपहरणको आरोप, प्रहरीले अभद्र व्यवहारमा अनुसन्धान गर्दै (भिडियो रिपोर्ट सहित) वीरगंज सिटी
गादीमाई साझेदारी वनको तेस्रो साधारण सभा सम्पन्न, छठपछि १० हजार फलफूलका बिरुवा बाँड्ने अध्यक्ष गद्दीको घोषणा (तस्बिरहरू)
गादीमाई साझेदारी वनको तेस्रो साधारण सभा सम्पन्न, छठपछि १० हजार फलफूलका बिरुवा बाँड्ने अध्यक्ष गद्दीको घोषणा (तस्बिरहरू) वीरगंज सिटी
Dav Rb Kedia Ad Dav Rb Kedia Ad
विशेष खोज
६ करोड रुपैयाँ र जग्गा गुमाएको वीरगंज–२२ का सीताराम कुर्मीको परिवारको आरोप, न्यायका लागि अदालतमा मुद्दा
६ करोड रुपैयाँ र जग्गा गुमाएको वीरगंज–२२ का सीताराम कुर्मीको परिवारको आरोप, न्यायका लागि अदालतमा मुद्दा वीरगंज सिटी
पर्साका स्थानीय तहमा इन्धनको ब्रम्हलुट : न लगबुक, न मापदण्डस जनताको करबाट करोडौँको तेल ‘पानीसरह’ स्वाहा
पर्साका स्थानीय तहमा इन्धनको ब्रम्हलुट : न लगबुक, न मापदण्डस जनताको करबाट करोडौँको तेल ‘पानीसरह’ स्वाहा आरोहन साह
वीरगंज–३१ र ३२ को चिडियाखाना बनेन पर्यटकीय गन्तव्य, सडक र पूर्वाधार अझै बेहाल
वीरगंज–३१ र ३२ को चिडियाखाना बनेन पर्यटकीय गन्तव्य, सडक र पूर्वाधार अझै बेहाल संजय यादव
हामीलाई भन्नुछ
सडकमा भएका खाल्डाखुल्डी र हिलाम्मे अवस्थाका कारण दैनिक आवागमनमा कस्ता समस्या भोग्नुपरेको छ ?
सडकमा भएका खाल्डाखुल्डी र हिलाम्मे अवस्थाका कारण दैनिक आवागमनमा कस्ता समस्या भोग्नुपरेको छ ? वीरगंज सिटी
भुटनदेवी मन्दिर परिसरमा सरसफाइ र खानेपानीको अवस्था कस्तो छ ? भक्तजनका गुनासा सम्बोधन गर्न सम्बन्धित निकायले के गरिरहेका छन् ?
भुटनदेवी मन्दिर परिसरमा सरसफाइ र खानेपानीको अवस्था कस्तो छ ? भक्तजनका गुनासा सम्बोधन गर्न सम्बन्धित निकायले के गरिरहेका छन् ? वीरगंज सिटी
उद्यमी मञ्च
कृषिप्रधान देश भए पनि कृषकका समस्या बुझ्दैन सरकार : शेखर चौधरी, कृषि उद्यमी | Episode-8
कृषिप्रधान देश भए पनि कृषकका समस्या बुझ्दैन सरकार : शेखर चौधरी, कृषि उद्यमी | Episode-8 वीरगंज सिटी
नयाँ सरकारको कर नीतिमा के परिवर्तन? उद्यमीलाई कर विशेषज्ञ हृदयनारायण महतोको सुझाव | Episode-7
नयाँ सरकारको कर नीतिमा के परिवर्तन? उद्यमीलाई कर विशेषज्ञ हृदयनारायण महतोको सुझाव | Episode-7 वीरगंज सिटी
बजारमा तरलता अभावको प्रभाव : रियल इस्टेट क्षेत्र पनि अछुतो रहेन : प्रेम जातिया / घरजग्गा व्यवसाय ( रियल–इस्टेट )
बजारमा तरलता अभावको प्रभाव : रियल इस्टेट क्षेत्र पनि अछुतो रहेन : प्रेम जातिया / घरजग्गा व्यवसाय ( रियल–इस्टेट ) वीरगंज सिटी
वीरगंज विशेष
६ करोड रुपैयाँ र जग्गा गुमाएको वीरगंज–२२ का सीताराम कुर्मीको परिवारको आरोप, न्यायका लागि अदालतमा मुद्दा
६ करोड रुपैयाँ र जग्गा गुमाएको वीरगंज–२२ का सीताराम कुर्मीको परिवारको आरोप, न्यायका लागि अदालतमा मुद्दा वीरगंज सिटी
वीरगंज–३१ र ३२ को चिडियाखाना बनेन पर्यटकीय गन्तव्य, सडक र पूर्वाधार अझै बेहाल
वीरगंज–३१ र ३२ को चिडियाखाना बनेन पर्यटकीय गन्तव्य, सडक र पूर्वाधार अझै बेहाल संजय यादव
वीरगंज विश्वविद्यालयका लागि उठेको रकममाथि अनुसन्धान
वीरगंज विश्वविद्यालयका लागि उठेको रकममाथि अनुसन्धान वीरगंज सिटी
खेलकुद
एनपीएलमा जनकपुरको विजयी सुरुवात, काठमाडौं ८ विकेटले पराजित
एनपीएलमा जनकपुरको विजयी सुरुवात, काठमाडौं ८ विकेटले पराजित वीरगंज सिटी
जनकपुरका बलर चम्किँदा काठमान्डु ११५ रनमै समेटियो
जनकपुरका बलर चम्किँदा काठमान्डु ११५ रनमै समेटियो वीरगंज सिटी
जनगुनासो
पैसाको बलमा होइन, विचार र योजनाका आधारमा राजनीतिमा आएकी छु : अदीती शाह (मेयर, प्रत्याशी) बहुदरमाई नगरपालिका
पैसाको बलमा होइन, विचार र योजनाका आधारमा राजनीतिमा आएकी छु : अदीती शाह (मेयर, प्रत्याशी) बहुदरमाई नगरपालिका वीरगंज सिटी
समाजसेवा र शिक्षणसँगै महिलालाई आत्मनिर्भर बनाउँदै कौशल्या सत्यालको ब्युटिसियन यात्रा | जन गुनासो |
समाजसेवा र शिक्षणसँगै महिलालाई आत्मनिर्भर बनाउँदै कौशल्या सत्यालको ब्युटिसियन यात्रा | जन गुनासो | वीरगंज सिटी
मनोरञ्जन
टाइगर श्राफको गाडीमा गोली प्रहार : तीन राज्यबाट १० जना सन्दिग्ध पक्राउ
टाइगर श्राफको गाडीमा गोली प्रहार : तीन राज्यबाट १० जना सन्दिग्ध पक्राउ वीरगंज सिटी
खल्तीमा ३०० रुपैयाँ, आँखामा हिरो बन्ने सपना : यशको संघर्षपूर्ण यात्रा
खल्तीमा ३०० रुपैयाँ, आँखामा हिरो बन्ने सपना : यशको संघर्षपूर्ण यात्रा वीरगंज सिटी
सम्पर्क गर्नुहोस्

वीरगंज मिडिया एजेन्सी

वीरगंज - १२ पर्सा, नेपाल
सम्पर्क : 9811107387
इमेलः [email protected],
[email protected]

विज्ञापनका लागि

एम.डी. मल्लीक
सम्पर्क: +977 - 9855084786
इमेलः [email protected]
हाम्रो टिम
जियालाल साह प्रकाशक / सम्पादक
अजय पजियार भिडियाे सम्पादक
सतेन्द्र यादव संवाददाता
निराजन साह संवाददाता
संदिप यादव संवाददाता, बारा
Like us on Facebook
वीरगंज सिटी
© 2026 Birgunj City News. All Rights Reserved. Site by: SoftNEP