शीर्ष नेभिगेसन
  • गृहपृष्ठ
  • हाम्रो बारेमा
    • हाम्रो बारेमा
    • पृष्ठभूमि
    • विज्ञापन
    • हाम्रो टिम
  • सम्पर्क
मुख्य नेभिगेसन
  • गृहपृष्ठ
  • समाचार
    • स्थानीय
    • मुख्य खबर
    • प्रदेश
    • स्वास्थ्य
    • राष्ट्रिय
    • समाज
    • अर्थ बाणिज्य
    • सूचना प्रविधि
    • शिक्षा
    • खेलकुद
  • हामीलाई भन्नुछ
  • विशेष
    • विशेष खोज
    • वीरगंज विशेष
    • नागरिकता किर्ते
    • नेता गिरी
  • भिडियो रिपोर्ट
  • उद्यमी मञ्च
  • जनगुनासो
  • ग्यालरी
    • फोटो स्टोरी
    • भिडियो
  • विविध
    • राजनीति
    • अन्तरवार्ता
    • लेख/विचार
    • मनोरञ्जन
    • सम्पादकीय
    • धर्म संस्कृति
    • चुनाव विशेष
    • साहित्य
    • अन्तराष्ट्रिय
    • रोचक
    • विश्व
  • गृहपृष्ठ
  • हाम्रो बारेमा
    • हाम्रो बारेमा
    • पृष्ठभूमि
    • विज्ञापन
    • हाम्रो टिम
  • सम्पर्क
वीरगंज सिटी
  • गृहपृष्ठ
  • समाचार
    • स्थानीय
    • मुख्य खबर
    • प्रदेश
    • स्वास्थ्य
    • राष्ट्रिय
    • समाज
    • अर्थ बाणिज्य
    • सूचना प्रविधि
    • शिक्षा
    • खेलकुद
  • हामीलाई भन्नुछ
  • विशेष
    • विशेष खोज
    • वीरगंज विशेष
    • नागरिकता किर्ते
    • नेता गिरी
  • भिडियो रिपोर्ट
  • उद्यमी मञ्च
  • जनगुनासो
  • ग्यालरी
    • फोटो स्टोरी
    • भिडियो
  • विविध
    • राजनीति
    • अन्तरवार्ता
    • लेख/विचार
    • मनोरञ्जन
    • सम्पादकीय
    • धर्म संस्कृति
    • चुनाव विशेष
    • साहित्य
    • अन्तराष्ट्रिय
    • रोचक
    • विश्व
  • ट्रेन्डिङ
  • #कारागार चलान
  • #पर्सा प्रहरी
  • #सीआईबी
  • #सम्पत्ति शुद्धीकरण
  • #हुण्डी कारोबार
  • #धरौटीमा रिहा
  • #जिल्ला अदालत पर्सा
  • #संगठित अपराध
  • #वित्तीय अपराध
यहाँ खोज्नुहोस्
your add here your add here
स्थानीय
  • गृहपृष्ठ
  • स्थानीय
  • विपद् जोखिम न्यूनीकरण केन्द्र स्थापनासहितका महत्वपूर्ण निर्णय गर्दै, सिटीनेट नेपाल नेशनल च्याप्टरको राष्ट्रिय बैठक वीरगंजमा सम्पन्न
विपद् जोखिम न्यूनीकरण केन्द्र स्थापनासहितका महत्वपूर्ण निर्णय गर्दै, सिटीनेट नेपाल नेशनल च्याप्टरको राष्ट्रिय बैठक वीरगंजमा सम्पन्न
वीरगंज सिटी
वीरगंज सिटी बिहीबार, मंसिर १८, २०८२
A1 Beakery Add A1 Beakery Add

वीरगंजमा सिटीनेट नेपाल नेशनल च्याप्टर (सीएनएनसी) को राष्ट्रिय बैठक बिहीबार भव्य रुपमा सम्पन्न भएको छ ।

देशभरका ६ वटै महानगरपालिका, उपमहानगर र नगरपालिकाका प्रमुख तथा उपप्रमुखहरूको सहभागिता रहेको बैठकको मुख्य आयोजक वीरगंज महानगरपालिका थियो । बैठकमा शहरी विकास, प्रदूषण नियन्त्रण, विपद् जोखिम न्यूनीकरण, दिगो विकास रणनीति तथा नगर–नगरबीच समन्वयका विषयमा विस्तृत छलफल गरिएको थियो । सहभागी नगरपालिकाहरूले आगामी वर्षका कार्यक्रम, सहकार्यका ढाँचा र सिटीनेटको भूमिका मजबुत बनाउन आवश्यक मार्गचित्र प्रस्तुत गरेका थिए ।

विपद् जोखिम न्यूनीकरण तथा अनुसन्धान केन्द्र स्थापनाको सैद्धान्तिक सहमति

बैठकले नेपालका प्रमुख शहरहरूलाई दिगो र उत्थानशील बनाउन ‘विपद् जोखिम न्यूनीकरण, अनुसन्धान तथा शिक्षण केन्द्र’ स्थापना गर्ने सैद्धान्तिक सहमति जनाएको छ । यो केन्द्रले स्थानीय तहलाई प्राविधिक क्षमता, विपद् पूर्वतयारी र प्रतिकारण योजनामा सहयोग गर्ने अपेक्षा छ ।

वीरगंज महानगरमा विपद् सम्बन्धी कोष गठन

बैठकमा वीरगंज महानगरपालिकाको समन्वयमा ‘विपद् सम्बन्धी कोष’ स्थापना गर्ने निर्णय भएको छ ।

Add Sarwotam HospitalAdd Sarwotam Hospital

त्यस्तै, नगरपालिकाहरूको समूह दर्ता गर्ने, सचिवालय गठन, फोकल पर्सन तोक्ने, हरेक ६ महिनामा बैठक बस्ने र विविध कार्ययोजना तयार पार्ने निर्णय गरियो । आगामी बैठक जेठ महिनामा ललितपुरको गोदावरी नगरपालिकामा हुने उल्लेख गरिएको छ । मेयर राजेशमान सिंहले सिटीनेटमार्फत भएका अनुभव आदानप्रदानले आफ्नो नगरपालिकामा विकास योजना बनाउन तथा कार्यान्वयनमा महत्वपूर्ण सहयोग पुगेको बताएका थिए ।

CNNC--Birgunj-city-news4-1764853938.jpg
सहभागी नगरपालिकाबीच अनुभव आदानप्रदान

बैठकमा पछिल्लो एक वर्षमा विपद् व्यवस्थापन, दिगो विकास तथा उत्थानशील सहर निर्माणसम्बन्धी गतिविधिबारे विभिन्न नगरपालिकाले अनुभव आदानप्रदान गरेका थिए ।

प्राध्यापक आममोदनी दीक्षित र डा. गणेश कुमार जिसीले सिटीनेटको अवधारणा, आवश्यकता तथा कार्य–सञ्चालनको व्यावहारिक पक्षबारे प्रस्तुति दिएका थिए । सिटीनेट नेपालका राष्ट्रिय अध्यक्ष तथा विराटनगरका मेयर नागेश कोइराला र वीरगंजका मेयर राजेशमान सिंहले गमलामा पानी हालेर बैठक उद्घाटन गरेका थिए । कार्यक्रमको प्रारम्भमा काठमाडौं महानगरका मेयर बालेन्द्र साहका स्वर्गीय बुवाप्रति एक मिनेट मौनधारण गर्दै श्रद्धाञ्जलि अर्पण गरिएको थियो ।

कार्यक्रममा वीरगंज महानगरका उपमेयर इम्तेयाज आलमले स्वागत मन्तव्य दिएका थिए ।

सिटीनेट : एसिया–प्रशान्त क्षेत्रको बलियो स्थानीय सरकार सञ्जाल

एसिया–प्रशान्तका १०३ सदस्यसहित सिटीनेट क्षेत्रीय स्तरमा स्थानीय सरकारलाई दिगो विकास, जलवायु परिवर्तन, शहरी प्रशासन र विपद् व्यवस्थापनमा सहकार्य गराउने प्रमुख मञ्च हो । नेपालमा सिटीनेट नेपाल राष्ट्रिय अध्यायअन्तर्गत १६ वटा पालिकाहरू आवद्ध छन्, जसमा वीरगन्ज, विराटनगर, भरतपुर, पोखरा, ललितपुर लगायतका महानगरपालिका समावेश छन् ।

नेपालमा सिटीनेटको यात्रा

सिटीनेटको पहिलो कार्यक्रम नेपालमा २०८० सालमा धनगढीमा भएको थियो । राष्ट्रिय च्याप्टर गठन भने २०८० भदौमा विराटनगरमा सम्पन्न गरिएको थियो । यसअघि सिटीनेटको ४५औँ बैठक इन्डोनेसियामा सम्पन्न हुँदा नेपालको प्रतिनिधित्व ललितपुरका मेयर चिरिबाबु महर्जनले गरेका थिए । सफलतापूर्वक बैठक सम्पन्न गर्दै सहभागी नगरपालिकाहरूले सिटीनेटमार्फत थप सहकार्य, ज्ञान आदानप्रदान र समन्वयलाई बलियो बनाउने संकल्प व्यक्त गरेका छन् ।

भिडियाे सामाग्री

 

 

प्रकाशित मिति: बिहीबार, मंसिर १८, २०८२  १८:४१
#नेपाल समाचार #स्थानीय सरकार #शहरी विकास #विपद् जोखिम न्यूनीकरण #दिगो विकास #सिटीनेट नेपाल #राष्ट्रिय बैठक #नगरसमन्वय #प्रदूषण व्यवस्थापन
वीरगंज सिटीमा प्रकाशित सामग्रीबारे कुनै पनि प्रतिक्रिया, सल्लाह–सुझाव वा कुनै सामग्री प्रकाशित गराउनुपरेमा [email protected] वा [email protected] मा पठाउन सक्नुहुनेछ।
Leo Gas Bara Leo Gas Bara
Be Natural Icecream Be Natural Icecream
Follow Us
Follow Us Birgunj City
थप स्थानीय
पोखरिया नगरपालिकामा ९ वर्षमा १९ प्रमुख प्रशासकीय अधिकृत फेरिए, प्रशासनिक स्थायित्वमाथि प्रश्न
पोखरिया नगरपालिकामा ९ वर्षमा १९ प्रमुख प्रशासकीय अधिकृत फेरिए, प्रशासनिक स्थायित्वमाथि प्रश्न शुक्रबार, कात्तिक १३, २०८३
वीरगंज–२० अपौनीमा तीन वर्षदेखि बन्द सरकारी धर्मशाला, वडा कार्यालयको पहलमाथि प्रश्न
वीरगंज–२० अपौनीमा तीन वर्षदेखि बन्द सरकारी धर्मशाला, वडा कार्यालयको पहलमाथि प्रश्न शुक्रबार, कात्तिक १३, २०८३
वीरगंज चिनी कारखाना पुनः सञ्चालनको बहस, प्राविधिक र आर्थिक अध्ययन आवश्यक (तस्बिरहरू)
वीरगंज चिनी कारखाना पुनः सञ्चालनको बहस, प्राविधिक र आर्थिक अध्ययन आवश्यक (तस्बिरहरू) शुक्रबार, कात्तिक १३, २०८३
वीरगंजमा अव्यवस्थित थोक बजार हटाउन २१ दिनको समयसीमा,  छपकैयामा सर्न महानगरको निर्देशन
वीरगंजमा अव्यवस्थित थोक बजार हटाउन २१ दिनको समयसीमा, छपकैयामा सर्न महानगरको निर्देशन बिहीबार, कात्तिक १२, २०८३
कैलाश होटल कुटपिट प्रकरण : पीडितको जाहेरीमा लुटपाट तथा अपहरणको आरोप, प्रहरीले अभद्र व्यवहारमा अनुसन्धान गर्दै (भिडियो रिपोर्ट सहित)
कैलाश होटल कुटपिट प्रकरण : पीडितको जाहेरीमा लुटपाट तथा अपहरणको आरोप, प्रहरीले अभद्र व्यवहारमा अनुसन्धान गर्दै (भिडियो रिपोर्ट सहित) बिहीबार, कात्तिक १२, २०८३
वीरगंज–१६ नगवामा पाँच वर्षदेखि दुर्गन्धको सास्ती, स्थानीय भन्छन्– ‘नर्कमा बसेको अनुभूति हुन्छ’
वीरगंज–१६ नगवामा पाँच वर्षदेखि दुर्गन्धको सास्ती, स्थानीय भन्छन्– ‘नर्कमा बसेको अनुभूति हुन्छ’ बिहीबार, कात्तिक १२, २०८३
Multani Cream Add Multani Cream Add
Manakamana Health clinic Manakamana Health clinic
भिडियो रिपोर्ट
वीरगंज–२२ मा छत्र बाबा मन्दिरको जग्गा २० वर्षदेखि अलपत्र, व्यवस्थापनमा बेवास्ता (भिडियो रिपोर्ट सहित)
वीरगंज–२२ मा छत्र बाबा मन्दिरको जग्गा २० वर्षदेखि अलपत्र, व्यवस्थापनमा बेवास्ता (भिडियो रिपोर्ट सहित) वीरगंज सिटी
कैलाश होटल कुटपिट प्रकरण : अंकित जालानमाथि आक्रमण र मोबाइल फुटाइएको भिडियोमा कैद (भिडियो रिपोर्ट सहित)
कैलाश होटल कुटपिट प्रकरण : अंकित जालानमाथि आक्रमण र मोबाइल फुटाइएको भिडियोमा कैद (भिडियो रिपोर्ट सहित) वीरगंज सिटी
वीरगंज–२५ सिर्सियाको मुख्य सडक १० वर्षदेखि अलपत्र, स्थानीय आक्रोशित
वीरगंज–२५ सिर्सियाको मुख्य सडक १० वर्षदेखि अलपत्र, स्थानीय आक्रोशित संजय यादव
Titan Birgunj Titan Birgunj
समाज
अदालत परिसरबाट हतकडीसहित फरार थुनुवा पक्राउ
अदालत परिसरबाट हतकडीसहित फरार थुनुवा पक्राउ वीरगंज सिटी
लागुऔषध कारोबारी नियन्त्रणमा लिन मोरङ प्रहरीले चलायो ८ राउण्ड गोली
लागुऔषध कारोबारी नियन्त्रणमा लिन मोरङ प्रहरीले चलायो ८ राउण्ड गोली वीरगंज सिटी
Sunaulo Sajha Dhuwani Sewa Sunaulo Sajha Dhuwani Sewa
MN Press MN Press
स्थानीय
पोखरिया नगरपालिकामा ९ वर्षमा १९ प्रमुख प्रशासकीय अधिकृत फेरिए, प्रशासनिक स्थायित्वमाथि प्रश्न
पोखरिया नगरपालिकामा ९ वर्षमा १९ प्रमुख प्रशासकीय अधिकृत फेरिए, प्रशासनिक स्थायित्वमाथि प्रश्न वीरगंज सिटी
वीरगंज–२० अपौनीमा तीन वर्षदेखि बन्द सरकारी धर्मशाला, वडा कार्यालयको पहलमाथि प्रश्न
वीरगंज–२० अपौनीमा तीन वर्षदेखि बन्द सरकारी धर्मशाला, वडा कार्यालयको पहलमाथि प्रश्न संजय यादव
वीरगंज चिनी कारखाना पुनः सञ्चालनको बहस, प्राविधिक र आर्थिक अध्ययन आवश्यक (तस्बिरहरू)
वीरगंज चिनी कारखाना पुनः सञ्चालनको बहस, प्राविधिक र आर्थिक अध्ययन आवश्यक (तस्बिरहरू) वीरगंज सिटी
Dav Rb Kedia Ad Dav Rb Kedia Ad
विशेष खोज
६ करोड रुपैयाँ र जग्गा गुमाएको वीरगंज–२२ का सीताराम कुर्मीको परिवारको आरोप, न्यायका लागि अदालतमा मुद्दा
६ करोड रुपैयाँ र जग्गा गुमाएको वीरगंज–२२ का सीताराम कुर्मीको परिवारको आरोप, न्यायका लागि अदालतमा मुद्दा वीरगंज सिटी
पर्साका स्थानीय तहमा इन्धनको ब्रम्हलुट : न लगबुक, न मापदण्डस जनताको करबाट करोडौँको तेल ‘पानीसरह’ स्वाहा
पर्साका स्थानीय तहमा इन्धनको ब्रम्हलुट : न लगबुक, न मापदण्डस जनताको करबाट करोडौँको तेल ‘पानीसरह’ स्वाहा आरोहन साह
वीरगंज–३१ र ३२ को चिडियाखाना बनेन पर्यटकीय गन्तव्य, सडक र पूर्वाधार अझै बेहाल
वीरगंज–३१ र ३२ को चिडियाखाना बनेन पर्यटकीय गन्तव्य, सडक र पूर्वाधार अझै बेहाल संजय यादव
हामीलाई भन्नुछ
सडकमा भएका खाल्डाखुल्डी र हिलाम्मे अवस्थाका कारण दैनिक आवागमनमा कस्ता समस्या भोग्नुपरेको छ ?
सडकमा भएका खाल्डाखुल्डी र हिलाम्मे अवस्थाका कारण दैनिक आवागमनमा कस्ता समस्या भोग्नुपरेको छ ? वीरगंज सिटी
भुटनदेवी मन्दिर परिसरमा सरसफाइ र खानेपानीको अवस्था कस्तो छ ? भक्तजनका गुनासा सम्बोधन गर्न सम्बन्धित निकायले के गरिरहेका छन् ?
भुटनदेवी मन्दिर परिसरमा सरसफाइ र खानेपानीको अवस्था कस्तो छ ? भक्तजनका गुनासा सम्बोधन गर्न सम्बन्धित निकायले के गरिरहेका छन् ? वीरगंज सिटी
उद्यमी मञ्च
कृषिप्रधान देश भए पनि कृषकका समस्या बुझ्दैन सरकार : शेखर चौधरी, कृषि उद्यमी | Episode-8
कृषिप्रधान देश भए पनि कृषकका समस्या बुझ्दैन सरकार : शेखर चौधरी, कृषि उद्यमी | Episode-8 वीरगंज सिटी
नयाँ सरकारको कर नीतिमा के परिवर्तन? उद्यमीलाई कर विशेषज्ञ हृदयनारायण महतोको सुझाव | Episode-7
नयाँ सरकारको कर नीतिमा के परिवर्तन? उद्यमीलाई कर विशेषज्ञ हृदयनारायण महतोको सुझाव | Episode-7 वीरगंज सिटी
बजारमा तरलता अभावको प्रभाव : रियल इस्टेट क्षेत्र पनि अछुतो रहेन : प्रेम जातिया / घरजग्गा व्यवसाय ( रियल–इस्टेट )
बजारमा तरलता अभावको प्रभाव : रियल इस्टेट क्षेत्र पनि अछुतो रहेन : प्रेम जातिया / घरजग्गा व्यवसाय ( रियल–इस्टेट ) वीरगंज सिटी
वीरगंज विशेष
६ करोड रुपैयाँ र जग्गा गुमाएको वीरगंज–२२ का सीताराम कुर्मीको परिवारको आरोप, न्यायका लागि अदालतमा मुद्दा
६ करोड रुपैयाँ र जग्गा गुमाएको वीरगंज–२२ का सीताराम कुर्मीको परिवारको आरोप, न्यायका लागि अदालतमा मुद्दा वीरगंज सिटी
वीरगंज–३१ र ३२ को चिडियाखाना बनेन पर्यटकीय गन्तव्य, सडक र पूर्वाधार अझै बेहाल
वीरगंज–३१ र ३२ को चिडियाखाना बनेन पर्यटकीय गन्तव्य, सडक र पूर्वाधार अझै बेहाल संजय यादव
वीरगंज विश्वविद्यालयका लागि उठेको रकममाथि अनुसन्धान
वीरगंज विश्वविद्यालयका लागि उठेको रकममाथि अनुसन्धान वीरगंज सिटी
खेलकुद
एनपीएलमा जनकपुरको विजयी सुरुवात, काठमाडौं ८ विकेटले पराजित
एनपीएलमा जनकपुरको विजयी सुरुवात, काठमाडौं ८ विकेटले पराजित वीरगंज सिटी
जनकपुरका बलर चम्किँदा काठमान्डु ११५ रनमै समेटियो
जनकपुरका बलर चम्किँदा काठमान्डु ११५ रनमै समेटियो वीरगंज सिटी
जनगुनासो
पैसाको बलमा होइन, विचार र योजनाका आधारमा राजनीतिमा आएकी छु : अदीती शाह (मेयर, प्रत्याशी) बहुदरमाई नगरपालिका
पैसाको बलमा होइन, विचार र योजनाका आधारमा राजनीतिमा आएकी छु : अदीती शाह (मेयर, प्रत्याशी) बहुदरमाई नगरपालिका वीरगंज सिटी
समाजसेवा र शिक्षणसँगै महिलालाई आत्मनिर्भर बनाउँदै कौशल्या सत्यालको ब्युटिसियन यात्रा | जन गुनासो |
समाजसेवा र शिक्षणसँगै महिलालाई आत्मनिर्भर बनाउँदै कौशल्या सत्यालको ब्युटिसियन यात्रा | जन गुनासो | वीरगंज सिटी
मनोरञ्जन
टाइगर श्राफको गाडीमा गोली प्रहार : तीन राज्यबाट १० जना सन्दिग्ध पक्राउ
टाइगर श्राफको गाडीमा गोली प्रहार : तीन राज्यबाट १० जना सन्दिग्ध पक्राउ वीरगंज सिटी
खल्तीमा ३०० रुपैयाँ, आँखामा हिरो बन्ने सपना : यशको संघर्षपूर्ण यात्रा
खल्तीमा ३०० रुपैयाँ, आँखामा हिरो बन्ने सपना : यशको संघर्षपूर्ण यात्रा वीरगंज सिटी
सम्पर्क गर्नुहोस्

वीरगंज मिडिया एजेन्सी

वीरगंज - १२ पर्सा, नेपाल
सम्पर्क : 9811107387
इमेलः [email protected],
[email protected]

विज्ञापनका लागि

एम.डी. मल्लीक
सम्पर्क: +977 - 9855084786
इमेलः [email protected]
हाम्रो टिम
जियालाल साह प्रकाशक / सम्पादक
अजय पजियार भिडियाे सम्पादक
सतेन्द्र यादव संवाददाता
निराजन साह संवाददाता
संदिप यादव संवाददाता, बारा
Like us on Facebook
वीरगंज सिटी
© 2026 Birgunj City News. All Rights Reserved. Site by: SoftNEP